संविधान संशोधन हुन्छ, समानुपातिक हट्छ, प्रचण्डको धम्की अर्थहिन: Guru Ghimire || Jeevan Khadka ||

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 42

  • @ayaxkarki1688
    @ayaxkarki1688 2 месяца назад +1

    Good thought,,nice interview...

  • @birendragautam5445
    @birendragautam5445 2 месяца назад +1

    🎉समानुपातिक बिग्रेको हैन तिम्रो पार्टी नै बिग्रेको हो,
    पहिला तिम्रा पार्टी खारेज गर,(समानुपातिक र संघीयता) बिग्रेको हैन
    पार्टी बिग्रेर थोत्रो भैसक्यो मुला अरु अरु कुरामा ध्यान छ

  • @MaheshYadav-qh8zb
    @MaheshYadav-qh8zb 2 месяца назад

    धन्यवाद नेता ज्यु❤❤❤

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 месяца назад +1

    नेता त यस्तै हुनुपर्छ । सलाम छ गुरूराज घिमीरेलाइ

  • @PratapKc-b7p
    @PratapKc-b7p 2 месяца назад +1

    दम छ भने गर न त एकलै गुरु घिमिरे ले कसरी गर्छस्

  • @AshishRomiyo
    @AshishRomiyo 2 месяца назад

    सङगियता खारेज गर्नु पर्छ।

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 2 месяца назад

    Ramro kuro garnu vo sir thank you

  • @himalauejehjdshehyuh.chaul6584
    @himalauejehjdshehyuh.chaul6584 2 месяца назад

    हटाउनै पर्छ

  • @govindadhikari9138
    @govindadhikari9138 2 месяца назад +1

    समानुपातिक कदापी हट्दैन ।।
    बोरु समानुपातिक साम्सद बन्नेवाला छ।।
    प्रत्यक्ष कार्यकारी लागू गरेरै छाडिन्छ अब युबाहरुले प्रतेक पाटिका बुद्दिजिबिहरु एक हौ।
    समयमै आँखा खोलौ नत्र यो चोर सम्सदिय पणाली लागू भय सम्म कुनैले बहुमत ल्याउने वालापनी छैन ।।।

  • @sumanpoudel3202
    @sumanpoudel3202 2 месяца назад

    प्रदेश खारेज गर्नु पनि जरुरी छ

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 2 месяца назад

    समानुपातिक खारेज नै गर्न पर्छ ।

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 2 месяца назад

    कुरा नियतको हो समाज सेवा भन्दा भूडी भर्ने नियत भएपछि कुनै व्यवस्थाले काम गर्दैन।

  • @आकाशबिसि
    @आकाशबिसि 2 месяца назад +4

    एमाले र काङ्ग्रेस को अन्तरबार्ता हेर्नै मन लाउदैन

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 месяца назад

      तर यिनि चाइ मान्छे खराब छैन सालिन छ्न एमाले काङ्रेस म नि चित्त बुझ्दैन तर यिनि सरल छ्न

  • @prakashbs47
    @prakashbs47 2 месяца назад

    प्रदेश र समानुपातिक खारेज गरेनै भने तयारी हुनु भाग्न लाई चेतना भया।राजा ल्याउन लाई नेपाली जनता तयार छ्न।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 месяца назад +1

    राँगो जस्तो गोरु लाई कस्ले गुरू भन्छ

  • @jiwanmagar-ok9mz
    @jiwanmagar-ok9mz 2 месяца назад +1

    समानुपातिक कसरि हत्दो रहेछ हामि पनि हेरौला सक्छ्स आत छ भने प्रत्यक्ष रास्ट्रपति र पुर्ने समानुपातिक मा जाम साहास छ ?

  • @prashantoli6240
    @prashantoli6240 2 месяца назад +3

    यो गोरुको नाम कसले गुरु राख्यो,

  • @krishnarasaili9745
    @krishnarasaili9745 2 месяца назад +3

    समानुपातिक तिम्रो बाउ को बिर्ता हो र??

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 2 месяца назад +1

    समानुपातिक हटाउनुपर्छ र संसदिय नेता पनि घटाउ परदेश का नेता पनि धेरै घटाउ सके सन्मन खारिज गरुुम

  • @RameshTharu-pg5zg
    @RameshTharu-pg5zg 2 месяца назад +1

    यो पनि गोरु रहेछ

  • @kabitashahi2099
    @kabitashahi2099 2 месяца назад

    Kura ramro

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 2 месяца назад

    12.7 कम्पनीको भ्रष्टाचारी सबै हटाउनुपर्छ

  • @bishnasharki2371
    @bishnasharki2371 2 месяца назад

    बङ्गलादेश जस्तैहाेला नेताहरु धेरै शान्त भयर तर्क गर समानुपाति प्रणालि हटायमा देशमा आगाे बल्छ। ख्यालगर

  • @Dhondub
    @Dhondub 2 месяца назад

    अब तिमीहरू जस्ता देश लुटेर खाने नेताहरु लखेट्नुपर्छ।

  • @milanrai4956
    @milanrai4956 2 месяца назад

    Purnasamanupatik banaunu parchha..

  • @kumarmagar5501
    @kumarmagar5501 2 месяца назад

    प्रदेश पनि हटा न । अनि जनता लाई राहत हुन्छ ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 2 месяца назад +2

    यो समानुपाती प्रणालीचै हटाउनैपर्छ । हग्ने पादने छेर्ने अनपढहरु छिरायर केगर्ने??? तलब भत्ता भातमाराहरुमात्रहो ढुकुटीकोनास ।

  • @NirkumarSunwar
    @NirkumarSunwar 2 месяца назад

    Directly elected president system hunuparxa

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 месяца назад

    समानुपातिक र काेटा आरक्षण ले बंगलादेश खतम नेता,पिटिए,लखेटे।।

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 месяца назад

    Samanupatik hatauna ho partakshya karikare system lANU parxa

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 2 месяца назад

    समानुपातिक हटाउने हो भने भाउजु मानलाई त

  • @neupanekulraj5632
    @neupanekulraj5632 2 месяца назад

    Hataunu praxa hjr kasaiko dhmki bata back hunu hudaina

  • @chatrashreta8440
    @chatrashreta8440 2 месяца назад

    ए !काँग्रेस ज्यू। हजुरलाई साडेसातको दशा लागे कै हो?७० वर्ष देखि नेपाललाई यो अवस्था ल्याएका होइनौ? राजाले बनाएको उघोग सखाप पारेको होइन। अब सरकारमा गएर राम्रो काम गर। कि जनतामा राम्रो भए नौ?

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 2 месяца назад

    Deslai faida hunxa vane kangres yemale mawo kasailai hernu pardaina

  • @alefs609
    @alefs609 2 месяца назад +1

    अब तेरो काल आयो अरु जति लाई निर्णय गर्ने ठाउँ बन्द गर्न खोज्या होला अब गृहयुद्ध निम्त्याउने भइस्

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 месяца назад

    प्रदेश सांसद तुरून्त हटाउ । संघियता खारेज गरौं

  • @pralhadniroula6475
    @pralhadniroula6475 2 месяца назад

    @user-cf8sj2c काङ्रेस एमालेका नेताको बिचार सुन्न मन नलाग्नुको लक्षण, धोका माहाराज प्रचण्डको शिष्य भएकोले होला