तपाई सँग यस्तो अपेक्षा थिएन राजेन्द्र जि यस्तो मान्छे लाई किन यस्तो कार्यक्रम मा निम्तो दिएको कुन आधार ले उसलाई निम्तो दिनू भयो याे अरु भ्रस्ट पार्टीे बाट परिचालित मान्छे हो अरु मान्छे लाई भेटाउनु भएँन निम्तो दिन 🥺😡
मुकुल ढकाललाई गलत देख्नु स्वाभाविक नै हो किनभने रबि लामिछाने is the best भनेर मुकुल लाई गलत देखिएको हो अनि अर्को कुरा यिनी धेरै बोले तथ्य हिन बोले बोलेको कुरा प्रमाणित गर्न सकेनन् भनेर ऊ गलत देखिए। तर वास्तविक कुरा धेरै जनतालाई थाहा छैन। यिनी सत्य मान्छे हो सत्य बोलिरहेको छ बचपनको कारणले यिनको बोलाईमा त्रुटी भएको छ तर यिनी सत्य छन् ।रवि लामिछानेको चाँडै नै राजनीतिक यात्रा सकिँदैछ । यो कुरा याद राख्दै गर्नुहोला कानुनले नै प्रमाणित गरिसक्यो रवि लामीछाने दोषी हुन् भनेर जुनदिन रबि लामिछाने पक्राउ परेर जेल जान्छन् त्यो बेला मुकुल ढकालको शब्दहरू याद हुनेछन् को फटारैछ भनेर ।
@@puskar.sarisma1986bhagwan sanga question ko answer hunu paryo ni ta, interview dida ta patrakar le kada kada question garchan bokeko jasto hudaina,garib lai thageko jasto hudaina
रबि को झोले कति रहेछ भनेर हेर्न आएको जस्ले जे भने पनि मुकुल ठिक छ बिस्तारै सबै कुरा साबित हुँदै छ। अनि रबि मेरो आँसु ले पोल्ने छ। भनेको सुनेको थिए । रबि चलाख हो काग हो ।
आज म पत्रकार जि को प्रश्न मा कति सन्तुष्ट भएन ,के रबि को दुश्मन ले रबि को बारेमा सहि बोल्छ के रबि को पार्टी को बारेमा सहि बोल्छ ।जसरी नि back गर्न खोजी राछ तपाईं ले यतिकै बिस्वास गर्ने ,यदि राम्रो भए त्यति संसद सब रबि को पक्ष मा हुन्थे ,के बुझ्छौ हौ । बालेन साह सङ्ग मिल्छौ भन्यो एक प्रस्न सोध्नु सक्नु भएन :तिमी ले त भनिराछौ के बालेन रास्वपा सङ्ग मिल्न चाहन्छ हावा गफ गरेर हुन्छ भनेर सोध्नु भएन । कसरी खेदो खन्न लागि परेको ह ,अलि बुझ्नुस नि पत्रकार जि प्रचण्ड केपि देउवा राम्रो कि रबि राम्रो ,रबि को सहकारी ल अरु ले कति के गरेको छ देश मा भ्रष्टाचार ,लुट , बलात्कार ,मानव बेचबेखन, यस्ता कयेउ था हुदा हुँदै रबि को सहकारी ,पासपोर्ट को पछि पर्छन यार सब पत्रकार देखि झोले जनता। रबि 3 महिना सरकार मा बस्दा यति भयो बुझ्नुस राम्रो रबि जस्तै 100 भए के हुन्छ। पत्रकार ,पुलिस प्रसासन सबै आफुलाइ जनता सोचेर राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो तटस्थ भनेर साथ दिने गर्नु देश बनाउनु छ कुनै एक पक्षिय side लिएर काम छैन जोले नि एकै पेल्छन ,के रबि गलत भए उस्को पक्ष मा यति हुन्थे जनता ।अचम्म छ यार्😫😫
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
राजनितिमा इमान्दारी बिक्दैन बिक्ने भनेको फटाहा जाली झुट बोल्न सक्ने र अरुलाई घुमाउन सक्ने एकदिन सत्यको बिजय भएर नै छाड्छ त्यसैले मुकुलको एकदिन बिजय अवस्य हुनेछ!!
राजेन्द्र सरको प्रश्न यति खरो छ कि! जो कोहीले सहजै जवाफ दिन सक्दैन त्यसै माथी आज मुकुलको पालो आएछ यक्ष प्रश्नमा मुकुलको प्रतिउतर दुर्गेश थापाको गित ख्यास पुतली झै !लाग्यो।🤣🤣🤣
यो गद्दार लाई अझैसम्म पनि रबि रबि भन्दै कति बिरोध गर्छ यार यो मान्छे आफू मात्र जान्ने हुम भन्छ तिनीहरु जतिसुकै लागे पनि रबि जि लाई केहि गर्नु सक्दैनौ राजेन्द्र जि लाई सलाम छ जय घण्टी 🙏🔔🙏
यसले सत्य बाेलेकाे प्रमाण याे खुदले पुष्टि गर्नसकेकाे छैन। यदि तपाईंले पुष्टि गर्नसक्नु हुन्छ भने त्यो तपाईंले लाकाे ढाका टाेपीकाे शिर ठाडो हाेस सक्नुभएन भने शिर ढलेकाे झुकेको लथ्रिअाेस पतन हाेस।
@@Sanovairai यसको प्रमाण यदि रवि लामिछने सहकारी कान्ड मा जेल गए भने र यो भन्दा आगाडी को नागरिता कान्ड को इतिहास र आउदो पासपोर्ट कान्ड मा सबै कुरा पुष्टि हुन्छ सर म बिरोधि होइन ........???????
राजनीतिक प्रश्नकाे चतुर पत्रकार राजेन्द्र बानियाँ,🎉बच्चा लाई प्रश्न साेधेर उत्तर दिन्छ नि तेस्तै भाे ! तैपनि रास्वापाकाे सबै छताछुल्ल भएयाे😅गयो रास्वापा अबकाे 084 मा
म आँफै सक्किएको मान्छे हुँ मैले जे बोल्दा पनि हुन्छ भन्नु मुर्खता हो है डाक्टर । नेपालको कानुनले अहिले सम्म कसैलाई आधा जिन्दगी जेल हालेको रेकर्ड छैन । गफ गर्न जे गरे पनि हुन्छ । जोस घटाऊने र रिस पोख्ने राम्रो तरिका र आफुलाई मन नपरेको लाई घोर बिरोध गर्ने तरिका हो । आधा जिबन डाक्टरmaa बितायोउ अब आधा जिबन कानुनमा नबिताउ समयलाई उत्पदनमा लगाउ । बकबास नगरेकै राम्रो । हिजो तेही रबिको कट्टुको पानी ले नुहायोउ अहिले मलाई पाद सूगायो भन्दै हिंडेर हुन्छ ? फटाहा ठग त तिमी नै हो डाक्टर । नारदको जस्तै काम देखाउने तर बाँदर पारा नगर घुक्दै नहिंड्नु रेबिज लागेछ भनेर सुई लाइदेलान ।
हरेक कमेन्ट हेरे मुकुल धकाललाई धेरैले गाली गरेको देखे । तर त्यति शोभनीय लागेन किन कि गलत मुकुल होलान् तर कुनै बेला रबिलाई त्यो उचाईमा पुर्याउन मुकुलको पनि योगदान हियो । पछि के भयो किन यसो भयो कसैलाई थाहा छैन एकैपटक एक्कासि दुबैजनाले एकअर्काको कुरा काटाकाटमा गए यो गलत थियो । पार्टी खोल्नमा मुकुलको निकै ठूलो योगदान छ ।🙏🙏
रबि दाई पदेलेखेको ठुलो मान्छे भन्नु फरक हो । असल मान्छे भन्नू फरक हो । दुबै गुण भएको मान्छे बिरलै मात्र पाइन्छन त्यसैले पाटिमा पढेलेखेका ठुला मान्छे भन्दा असल मान्छे भित्र्याउने प्रयास गर्नुहोस् नत्र ति पढेलेखेका ब्वासाहरुले तपाई र रास्पालाई सक्नेमा दुई मत छैन ।
घोर निरङ्कुश षड्यन्त्र विरुद्धनिलो क्रान्तिसहकारी सकियो अब गोर्खा मिडिया को नारा लगाउछन 12 भाई RA JHOLE ८७ अर्ब सहकारी रकम हिनामिना भएको छ जसमा ६५ करोड मात्र गोर्खा मिडियामा गएको छ १% पनि भएन । बाकी 99% ८६ अर्ब ३५ करोद खाने खाने काङ्ग्रेसका खास मान्छे हुन!सहकारी सकियो अब गोर्खा मिडिया को नारा लगा JHOLE RA 12 BHAI 😠
नाप्यो ! यस्ता टेप्रे आकाशको पुछ्रे तारा झै भुईमा नै नझरी आकाश मै सक्किन्छ बिलाउछ ! यो अर्धपागल अधर्य बिस्वासघाती, आरिसे डाहाडे जिबनमा कहि फिट हुनेछैन ! यस्को बढी बोल्ने चोथाले थुतुनो र बिस्वास घाती चरित्रको कारण यो सङ्ग गतिलो मान्छेले साथी हुन आउदैन !
रबिले थाहा छैन भनेको कुराहरु। 1 उनको नाममा संयुक्त राज्य अमेरिकामा भएका क्रेडिट कार्डको बक्योता। 2. एकै समयमा दुई देशको नागरिकता प्राप्त गर्न अवैद हो भन्ने कुरा 3. एकै समयमा दुई देश वैध राहदानी लिने अवैद हो भन्ने कुरा ४.अमेरिकाको नागरिकताको सपथमा के छ भन्ने र किन लिएको किन भन्ने कुरा 4. रवि विचरा यो कुरा पनि थाहा थिएन उसले किन मासिक उन तलब 5 लाख भनेर उनले त साचेका थिए ५०००० मात्र भनेर उन थाहा थिएन कसैले कृते गरेर उनलाइ ५००००० तलब दिदो रहेछ विचारा कस्ता ज्ञानी रवि 5 पैसा कहाँबाट आयो भनेर थाहा थिएन त्यो पैसा तितरबितर गर्नको लागि चेकमा हस्ताक्षर भन्ने कुरा ६ विचारा रविले जेबी राईलाई चिनेको वा देखेका छैनन यो सबै मिडीया खेल। अनी तपाइ सबैलाई बदाइ छ रविको ठगी धन्धामा मल जल गरेकोमा रबि डोनाल्ड ट्रम्पको शुद्ध प्रतिलिपि हुन। आफुलाई अप्ठारो प्रत्येक चीजहरूको थाहा नभएको दावि गर्ने
धनराज हाेस वा रवि लामिछाने 2 वटैलाई जेलमा लगेर अरु सर्वसाधरण जनतालाई ठाेके जस्तै सजाय दिन जरुरि छ ।।। जय नेपाल पुलिस डण्डै डण्डाले ठाेके हुन्छ सबै चाेर कपटि नेताहरुलाई
रबि लामिछाने गलत नै होलान रे तर यो मुलाको कुरा न सहि छ न कसैले पत्याउछ्।तर यसले आफुलाइ मै हु भन्ने थान्छ्। यो दुइचार दिनमा हराएर जान्छ्।
यि डाक्टर हुन यि बुद्धिमान हुन रबि आबेगमा आए अब सकिन्छन हेर्दै जाउ देश बर्बादितिर जान्छ
@@ramchandraraut2502umm rabi aaunu vanda paile Sab ramro nai ramro thiyo aba rabi aayera sab barbad vayo......
बालेनसंग जाने भन्ने कुरा झूट हो र बालेनले पार्टी खोले पनि यस्तालाई लिंदैनन् । यिनी परिचालित नै हुन् भन्ने बुझिन्छ ।
❤❤sae kura
\😢😢😢😢😢😂@@BimalaLama-b9h
Yo chor ho
Yeha ko sahi ko galat kasaile chutauna nasakne vayo
100% परिचालित हो
यस्तो गजडि ल्यायर यस्तो राम्राे कार्यक्रम काे अपमान भयाे राजेन्द्र जि
u bhanda thulo gajedi aafai ho khane manxe lai taha hunxa ke
त चाहिँ गजडि पहिले कुरा बुज
Mukul dhakal Lai saboile Galat dekheko xa paxe thaha hunxa kati ramro ho vanera
@@Birking-w8zrabi ko jhole
rabi ko jhole
जनता ले चिने सकेका छन महसय बालेन संग लेबल मिल्दैन असम्भव कुरा नगरौ!
यो कुहिएको फुल हो😂😢😮
1-टिकाराम यात्री(himalay hd),2-राजेन्द्र बानिया(himalay hd),3-ऋषि धमला(prime time),4-दिल भुसण पाठक(टफ टक),5-सन्तोस बिके थापा(yoho tv),6-रुपेस श्रेष्ठ(कान्तिपुर)
यी 6 जना कर्यक्रम प्रस्तोता रबिको जरो खोइरो खन्ने यति रिस डाहा किन गर्छन होला यस्तो ताजुब लाग्छ इनिहरुलाई देख्दा🤔
यिनिहरुको बौद्धिकता रबिको प्रगतिको डाहा गर्ने मै सिमित रह्यो
100% सहमत
तपाई जस्तो पत्रकार पनि यस्तो मान्छे लाई ल्यायर तपाईं पनि ऋपि धमाला काे हैसियत मा आउनु भाे।
यो गजदी खातेलाई बेलायर के बेईज्ती गर्दै खुईल्यानु भयो हजुरलाई धन्यबाद
राजेन्द्र जि म यस्को छेमेकी हु नराम्रो मान्छे होइन तर अहिले मेन्टल को बिरामी भाको छ यस्तो लाई पनि बोलाउने हो! यस्लाइ त मेन्टल हस्पिटल को आबस्यता छ
तपाई सँग यस्तो अपेक्षा थिएन राजेन्द्र जि यस्तो मान्छे लाई किन यस्तो कार्यक्रम मा निम्तो दिएको कुन आधार ले उसलाई निम्तो दिनू भयो याे अरु भ्रस्ट पार्टीे बाट परिचालित मान्छे हो
अरु मान्छे लाई भेटाउनु भएँन निम्तो दिन 🥺😡
मुकुल ढकाललाई गलत देख्नु स्वाभाविक नै हो किनभने रबि लामिछाने is the best भनेर मुकुल लाई गलत देखिएको हो अनि अर्को कुरा यिनी धेरै बोले तथ्य हिन बोले बोलेको कुरा प्रमाणित गर्न सकेनन् भनेर ऊ गलत देखिए। तर वास्तविक कुरा धेरै जनतालाई थाहा छैन। यिनी सत्य मान्छे हो सत्य बोलिरहेको छ बचपनको कारणले यिनको बोलाईमा त्रुटी भएको छ तर यिनी सत्य छन् ।रवि लामिछानेको चाँडै नै राजनीतिक यात्रा सकिँदैछ । यो कुरा याद राख्दै गर्नुहोला कानुनले नै प्रमाणित गरिसक्यो रवि लामीछाने दोषी हुन् भनेर जुनदिन रबि लामिछाने पक्राउ परेर जेल जान्छन् त्यो बेला मुकुल ढकालको शब्दहरू याद हुनेछन् को फटारैछ भनेर ।
क्या गर्नु त तपाईका भगबान मिडियामा आउन मान्दैनन् ।😂
@@puskar.sarisma1986bhagwan sanga question ko answer hunu paryo ni ta, interview dida ta patrakar le kada kada question garchan bokeko jasto hudaina,garib lai thageko jasto hudaina
तिमि जाउ बोल
कोलाई तेरो बाउलाई बोलाउने त
कुरो बुझ्दा उहाँ पत्रकार जि पनि रबि बिरोधि प्रष्ट देखियो !!
१००% हो नै
मुकुल ढकालमा मानसिक समस्या छ । यिनलाई तुरून्त उपचारको जरूरी छ !! प्रश्न कर्ता राजेन्द्र बानियाँ सरलाई 🙏🏻🙏🏻🙏🏻
रबि को झोले कति रहेछ भनेर हेर्न आएको जस्ले जे भने पनि मुकुल ठिक छ बिस्तारै सबै कुरा साबित हुँदै छ। अनि रबि मेरो आँसु ले पोल्ने छ। भनेको सुनेको थिए । रबि चलाख हो काग हो ।
मलाई नि त्य ठिक लाग्छ मुकुल
रबि भन्दा धेरै उत्तम मान्छे रहेछ मुकुल।
आज म पत्रकार जि को प्रश्न मा कति सन्तुष्ट भएन ,के रबि को दुश्मन ले रबि को बारेमा सहि बोल्छ के रबि को पार्टी को बारेमा सहि बोल्छ ।जसरी नि back गर्न खोजी राछ तपाईं ले यतिकै बिस्वास गर्ने ,यदि राम्रो भए त्यति संसद सब रबि को पक्ष मा हुन्थे ,के बुझ्छौ हौ ।
बालेन साह सङ्ग मिल्छौ भन्यो एक प्रस्न सोध्नु सक्नु भएन :तिमी ले त भनिराछौ के बालेन रास्वपा सङ्ग मिल्न चाहन्छ हावा गफ गरेर हुन्छ भनेर सोध्नु भएन ।
कसरी खेदो खन्न लागि परेको ह ,अलि बुझ्नुस नि पत्रकार जि प्रचण्ड केपि देउवा राम्रो कि रबि राम्रो ,रबि को सहकारी ल अरु ले कति के गरेको छ देश मा भ्रष्टाचार ,लुट , बलात्कार ,मानव बेचबेखन, यस्ता कयेउ था हुदा हुँदै रबि को सहकारी ,पासपोर्ट को पछि पर्छन यार सब पत्रकार देखि झोले जनता।
रबि 3 महिना सरकार मा बस्दा यति भयो बुझ्नुस राम्रो रबि जस्तै 100 भए के हुन्छ।
पत्रकार ,पुलिस प्रसासन सबै आफुलाइ जनता सोचेर राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो तटस्थ भनेर साथ दिने गर्नु देश बनाउनु छ कुनै एक पक्षिय side लिएर काम छैन जोले नि एकै पेल्छन ,के रबि गलत भए उस्को पक्ष मा यति हुन्थे जनता ।अचम्म छ यार्😫😫
आज आएर हेरे उतिखेरै मुकुन्द ले रबि जेल पर्छ भनेको पुग्यो त !! सत्य तितो हुन्छ, रबिको बिरोध गर्यो भन्दैमा गाली गर्ने रबिक अन्धा झोकेहरु !!
राजेन्द्र जी यो मान्छेले तपाइको साथै हाम्रो पनि 1.7 घण्टा बेकार सक्कायो 😂
राजेन्द्र सर तपाई जस्तो पत्रकारले यस्ता बकम्फुसेलाई बोलायर interview लिगेको सुहायन है
सत्य तीतो हुन्छ । धैर्य गर्न सक्नु पर्छ।
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
डा. मुकुल ढकाल अव त झन सकिएछ !
गफ सुन्दा त साँच्ची नै गाँजा खाएर बोल्ने रैछ जस्तो लाग्यो है??
रबिको बदनाम गराउन नै यो चुकुल लाई १२ भाईहरुले खुब महत्त्व दिइरहेका छन।। गर जति सक्छौ ।
तपाईं बोनोसको जिन्दगी जिउदै हुनुहुन्छ यो समय देश र जनताप्रति समर्पित होस् शुभ कामना 💐
कति रवि को विरोधी लाई मात्रै बोलाएर interview लिनुहुन्छ हो पत्रकार महोदय सबै मिलेर रवि को कति खेदो खन्छौं?
रबि नभयको भय तिम्रो अनुहार मिडिया मा आउने थियन धेरै ठुला कुरा नगर दाइ
अब गगन ले राजनीति छोडेपछि काङ्ग्रेस को महामन्त्री मुकुल बन्ने रेन्त 😂😂😂😂😂
😂😂😂😂
अब अर्को कार्यक्रमा पनी यस्तै दिमाग फुस्केको मान्छे ल्यायो भने म चाई च्यानल नै ब्लक गर्दिन्छु
यिनी जस्तो विश्वास घाँतिलाई बालेनले पार्टी खोले भने सदस्यता पनि दिन्नन्।
बानिया जी, म तपाईँको कार्यक्रम को नियमित स्रोता हुँ, क्रिपया , गगन थापा, बिश्व प्रकाश, रबि लामिछाने, बालेन शाहको ईन्टरभ्यु हेर्न मन छ ।
हिजोको दिनमा देश बनाउने एउटै हिरो रवि भन्ने आज kp र प्रचण्ड लाई आदर्श मान्ने अनि वैकल्पिक राजनीति गर्छु भन्ने कस्तो हास्यास्पद छि!
यी मुकुल ढकाल बच्चै छ यार ।
पत्रकारको प्रश्नको उत्तर दिन कहाँ सक्छ बिचरा यी भाईले
राजनितिमा इमान्दारी बिक्दैन बिक्ने भनेको फटाहा जाली झुट बोल्न सक्ने र अरुलाई घुमाउन सक्ने एकदिन सत्यको बिजय भएर नै छाड्छ त्यसैले मुकुलको एकदिन बिजय अवस्य हुनेछ!!
😂😂Aba Amale ,congress ma laija mahamantri pad dey teha pani ani shabhapati ko bhut chadcha yeslai ani KP,SERE LAI hatayera CHUKUL lai bana Shabhapati
राजेन्द्र बानिया साच्चै खरो हुनुहुन्छ बधाई छ अरु दर्भिलो बन्दै जानुस राजेन्द्र जि ।
यो त अलि मेन्टल जस्तो लाग्यो ।यस्तालाइ नि सम्बादमा ल्याउने ?
रबिलाई राजनितिमा स्थापित मुकुल ढकाल ले गरिदियको रहेछ पत्याउनुहुन्छ साथिहरु
राजेन्द्र सर हजुर जतिको मान्छेले यस्तो फुस्कट मान्छेलाई अन्तर्वार्तामा ल्याउनुभएन। मुकुल के डाक्टर नै हुन् त ?
मुकुल तिम्रो इमानदारिताको फाइदा रवि लगायतका धेरैले लिए । तिमी नआत्तिनु, नहडबडाउनु, विचलित नहुन। सत्यको जित अवश्य एकदिन हुनेछ। तिमी सही छौ। सही मान्छे फटाहा मान्छेका माझ टिक्न नसक्नु स्वभाविकै हो ।
यसले जती जे ठुलो कुरा गरे पनि रबि लामिछाने आफ्नो छ्यमताले त्यहा सम्म पुगेको रबि बिनाको रास्वपा अधुरो हुन्छ सबिलाइ हेरेर भोट दिन्छन दिएका हुन।
यिनी भ्रममा छन यिनलाई बालेनले बोक्दैननन्।
राजेन्द्र सरको प्रश्न यति खरो छ कि! जो कोहीले सहजै जवाफ दिन सक्दैन त्यसै माथी आज मुकुलको पालो आएछ यक्ष प्रश्नमा मुकुलको प्रतिउतर दुर्गेश थापाको गित ख्यास पुतली झै !लाग्यो।🤣🤣🤣
१२ बर्स जनयुद्ध गरेर आएको प्रचण्ड ले ता केहि नापेन अरुबाट के आश गर्नु😮😮😮😮
सहि कुरा
साँच्चिकै कहानी सुन्दा त एउटा फिल्म नै बन्दो रहेछ ,यस्तै कहानी भएर नै फिल्म बन्ने रहेछ ,जे होस मुकुल जि ले सहि कुरा गर्नु भाको झै लाग्यो
बरु एक्लै होस्, तर तँजस्तो साथी कहिले नहोस् छेपारे।
यस्तो महान पत्रकारले यस्तो गजडीलाई ल्याएर इन्टरभ्यु लियको सुहाएन पत्रकारज्यू
तिम्रा भगवान त झन ३ ओटी स्वास्नी राख्नी स्त्रि लम्पट, जाड खानी जड्या, दुनिया लाई ठग्नी ठग😂😂😂😂
चर्चित कारेकरम यक्ष प्रश ,, जस्तो कारेकरम ,, को अस्तित्व मेटाउने काम नगर्दा राम्रो यस्ता कु पात्र लाई सहभाहि बनाएर ,,
Balenko partyma not allowed to type..
अरुको बारेमा किन यति धेरै बोल्दै हिन्छ होला आफ्नो कुरा गर्दै हिन न हो
मुकुल सहि छन
सबै प्राटीको लागि हानीकारक मान्छे!
यो गद्दार लाई अझैसम्म पनि रबि रबि भन्दै कति बिरोध गर्छ यार यो मान्छे आफू मात्र जान्ने हुम भन्छ तिनीहरु जतिसुकै लागे पनि रबि जि लाई केहि गर्नु सक्दैनौ राजेन्द्र जि लाई सलाम छ जय घण्टी 🙏🔔🙏
मुकुल सही र सत्य बोल्ने मान्छे रहेछन
राजनिती मा गार्हो हुन्छ
नाप्यो ! यस्ता टेप्रे आकाशको पुछ्रे तारा झै भुईमा नै नझरी आकाश मै सक्किन्छ !
सत्य चै १००% बोलेको छन है
राजनीति मा एती सहि बोल्ने मान्छे को हालत यस्तै हुन्छ (नेपाल मा यस्ता नेता हरु धेरै छन जो साचो बोल्छ त्यो सक्किन्छ)
यसले सत्य बाेलेकाे प्रमाण याे खुदले पुष्टि गर्नसकेकाे छैन। यदि तपाईंले पुष्टि गर्नसक्नु हुन्छ भने त्यो तपाईंले लाकाे ढाका टाेपीकाे शिर ठाडो हाेस सक्नुभएन भने शिर ढलेकाे झुकेको लथ्रिअाेस पतन हाेस।
@@Sanovairai यसको प्रमाण यदि रवि लामिछने सहकारी कान्ड मा जेल गए भने र यो भन्दा आगाडी को नागरिता कान्ड को इतिहास र आउदो पासपोर्ट कान्ड मा सबै कुरा पुष्टि हुन्छ सर म बिरोधि होइन ........???????
Nepal ma Kai garxu vannna khojne lai fasayara nai xoddxan ….. aafno aang ko bhaisi nadhekhne arka ko jumra ni dhekhne vaneko ehi ho
सत्यको जित हुन्छ 🙏
अन्तिममा यिनि सत्य सावित हुने देखिए तर मुकुन्द नै सबै कुरामा सहि भन्न चाहि खोजेको हैन 🙏
ओचित्ये हिन अन्तरबार्ता बानिया जि आफ्नो हाइट कम गर्दै हुनुहुन्छ होइ
डाक्टर मुकुल ढकाल उहाँ सत्य यथार्थ बोल्नुहुदोरहेछ धन्यवाद तपाईँ लाई ।
सत्य बोल्ने मान्छे रैछन् ।
महामन्त्री मुकुल ढकालले पार्टीमा बिद्रोह गरेर यही पार्टीलाई जोगाउनु पर्छ। महामन्त्री मुकुल ढकाल जस्तो निस्वार्थ भएको मान्छे देशलाई चाहिएको छ।
राजनीतिक प्रश्नकाे चतुर पत्रकार राजेन्द्र बानियाँ,🎉बच्चा लाई प्रश्न साेधेर उत्तर दिन्छ नि तेस्तै भाे ! तैपनि रास्वापाकाे सबै छताछुल्ल भएयाे😅गयो रास्वापा अबकाे 084 मा
यहाँ महाशय एमाले बाट परिचालित हुनुहुन्छ
म आँफै सक्किएको मान्छे हुँ मैले जे बोल्दा पनि हुन्छ भन्नु मुर्खता हो है डाक्टर । नेपालको कानुनले अहिले सम्म कसैलाई आधा जिन्दगी जेल हालेको रेकर्ड छैन । गफ गर्न जे गरे पनि हुन्छ । जोस घटाऊने र रिस पोख्ने राम्रो तरिका र आफुलाई मन नपरेको लाई घोर बिरोध गर्ने तरिका हो । आधा जिबन डाक्टरmaa बितायोउ अब आधा जिबन कानुनमा नबिताउ समयलाई उत्पदनमा लगाउ । बकबास नगरेकै राम्रो । हिजो तेही रबिको कट्टुको पानी ले नुहायोउ अहिले मलाई पाद सूगायो भन्दै हिंडेर हुन्छ ? फटाहा ठग त तिमी नै हो डाक्टर । नारदको जस्तै काम देखाउने तर बाँदर पारा नगर घुक्दै नहिंड्नु रेबिज लागेछ भनेर सुई लाइदेलान ।
यसले बालेनलाई पनि कलंकित पार्ने भयो यो एमाले काँग्रेसको हनुमान हो बरु यी दुई मध्य एक पार्टीमा प्रवेश गरे भयो
हरेक कमेन्ट हेरे मुकुल धकाललाई धेरैले गाली गरेको देखे । तर त्यति शोभनीय लागेन किन कि गलत मुकुल होलान् तर कुनै बेला रबिलाई त्यो उचाईमा पुर्याउन मुकुलको पनि योगदान हियो । पछि के भयो किन यसो भयो कसैलाई थाहा छैन एकैपटक एक्कासि दुबैजनाले एकअर्काको कुरा काटाकाटमा गए यो गलत थियो । पार्टी खोल्नमा मुकुलको निकै ठूलो योगदान छ ।🙏🙏
यो गजेडी लाई किन स्पेस हो National TV मा
तर सत्य बाेल्ने भनेकाे नै गाजा खाएर नै हाे मुकुल ढकाल बाँकि त झुट त सहकारि लाई नै ठग्ने रबि लामिछानेले नि बाेल्छ
यस्तो कुपात्र लाई किन बोलाको राजेन्द्र सर तपाईं जस्तो माहान पत्रकार ले यो परिचालित कुपात्र हो
रबि दाई पदेलेखेको ठुलो मान्छे भन्नु फरक हो । असल मान्छे भन्नू फरक हो । दुबै गुण भएको मान्छे बिरलै मात्र पाइन्छन त्यसैले पाटिमा पढेलेखेका ठुला मान्छे भन्दा असल मान्छे भित्र्याउने प्रयास गर्नुहोस् नत्र ति पढेलेखेका ब्वासाहरुले तपाई र रास्पालाई सक्नेमा दुई मत छैन ।
रवि को बिरोध गरेर चर्चामा त आउन खोजियो अन्तिम मा कतै ठाउँ नपाए पछि जने उता नै हो
He is always right guys. Research before you say anything.हचुवामा किन बोल्नु यार।
राजेन्द्र जि राम्रै लाग्थियो उहा पनि धमला कै लाइन उभिन थाल्नु भएछ😂😂
सहि छ्न राजेन्द्र तर तपाईं अलिकति एमाले काङ्ग्रेस को नुन खाएको पो होकि भन्ने जस्तो लागो त सर ।किन कि मकुन्द जिले कति झुठो बोल्दै हुनुहुन्छ ।बुझ्नु न
जसले जे भनोस मुकुल ब्रिलियन्ट माईन्ड का हुन😂😂😂
रबि काे झाेले काे काे रछ भनेर कमेन्ट मा खाेज्दैछु
Dr thik xan baniya sir respect
धन्यवाद मुकुल सर तपाईं सत्य बोल्ने मानिस हो । सहकारी ठगले ईमानदार मान्छे देख्नै सक्दैन । ❤❤
e eta
तँलाई देखेर फिदा भए म
बाङ्गाे बाङ्गाे हिड्दै थिए सिधा भए म
लेख्न त धेरै नै मन थियाे समय छैन
अहिले चाहिँ रण्डीकोबान भनेर बिदा भए म 🤘🤘🤘
घोर निरङ्कुश षड्यन्त्र विरुद्धनिलो क्रान्तिसहकारी सकियो अब गोर्खा मिडिया को नारा लगाउछन 12 भाई RA JHOLE ८७ अर्ब सहकारी रकम हिनामिना भएको छ जसमा ६५ करोड मात्र गोर्खा मिडियामा गएको छ १% पनि भएन । बाकी 99% ८६ अर्ब ३५ करोद खाने खाने काङ्ग्रेसका खास मान्छे हुन!सहकारी सकियो अब गोर्खा मिडिया को नारा लगा JHOLE RA 12 BHAI 😠
राजेन्द्र बानिया दाईले कस्तो प्रश्न सोध्नुहुन्छ भनेर यो कार्यक्रम हेर्दैछु यतिखेर नत्र यो मुला कुकुल ढकाल भन्ने मेन्टल को अनुहार नि हेर्नमन छैन
नाप्यो ! यस्ता टेप्रे आकाशको पुछ्रे तारा झै भुईमा नै नझरी आकाश मै सक्किन्छ बिलाउछ ! यो अर्धपागल अधर्य बिस्वासघाती, आरिसे डाहाडे जिबनमा कहि फिट हुनेछैन ! यस्को बढी बोल्ने चोथाले थुतुनो र बिस्वास घाती चरित्रको कारण यो सङ्ग गतिलो मान्छेले साथी हुन आउदैन !
एसलाई बालेन ले लिदैलिदैन बालेन तेति सोजो लाटो छैन रबि जस्तो लिएनी बस कार्यकर्ता मात्रै हो
एक अर्कालाइ सपोट गरौ रबिलाइ बचाउन एकजुट बनौं
भगवान गए 15 बर्ष जेल😂😂😂
तपाई देशको वरिष्ठ पत्रकार हो र सबै नेपालि लाई समान दृष्टिकोण बाट हेर्नु हुन्छ भने! खगेन्द्र सुनारको अन्तरवार्ता गर्नुस! ✌️
रबिले थाहा छैन भनेको कुराहरु।
1 उनको नाममा संयुक्त राज्य अमेरिकामा भएका क्रेडिट कार्डको बक्योता।
2. एकै समयमा दुई देशको नागरिकता प्राप्त गर्न अवैद हो भन्ने कुरा
3. एकै समयमा दुई देश वैध राहदानी लिने अवैद हो भन्ने कुरा
४.अमेरिकाको नागरिकताको सपथमा के छ भन्ने र किन लिएको किन भन्ने कुरा
4. रवि विचरा यो कुरा पनि थाहा थिएन उसले किन मासिक उन तलब 5 लाख भनेर उनले त साचेका थिए ५०००० मात्र भनेर उन थाहा थिएन कसैले कृते गरेर उनलाइ ५००००० तलब दिदो रहेछ विचारा कस्ता ज्ञानी रवि
5 पैसा कहाँबाट आयो भनेर थाहा थिएन त्यो पैसा तितरबितर गर्नको लागि चेकमा हस्ताक्षर भन्ने कुरा
६ विचारा रविले जेबी राईलाई चिनेको वा देखेका छैनन यो सबै मिडीया खेल।
अनी तपाइ सबैलाई बदाइ छ रविको ठगी धन्धामा मल जल गरेकोमा
रबि डोनाल्ड ट्रम्पको शुद्ध प्रतिलिपि हुन। आफुलाई अप्ठारो प्रत्येक चीजहरूको थाहा नभएको दावि गर्ने
सत्य सधै सत्य हुन्छ ।
मुकुल ढकाल एक सच्चा देशभक्त युवा हो। उन्को कुरा बुझ्न पर्छ।
Haha are you joking🤡🙄🤣🤣
सभापति गलत भए महामन्त्री ले पार्टी चलाउनु पर्ने मान्छे !
अध्यक्षको बिरोध मात्रै गरेर बसेको छ मुला
रबिले मान्छे चिनेनन
नेता भएपछि सहन सक्नुपर्छ
सही कुरा
Mukul is straight forward person..he is telling the truth so far...
जव दोस्ती दुश्मनी मा वदलिन्छ,,,, सम्झनुस सवै सकियो……. Rabi & Company
Yessss
बालेन को पार्टीमा यो गयो भन्ने जनताको निराश पन बढ्छ ।
तिमिलाई कुनै पार्टी लिनेवाला छैन
रबिको अाफ्नै दम्दार पर्स्तुती र योग्यता भयेको मन्छेहो
नेपालको राजनीतीमा यती सत्य बोल्ने मानीसलाई खुईल्याउने मात्र चलन छ
राजेन्द्र बानियाँ पनि कता कता ऋषि धमला मोडलको पत्रकारिता लागेजस्तो लाग्यो
यस्तो मान्छेलाई पनि guest बोलाउछ्न
good mukul keep it up... ek din sacho kura ko jeet huncha ..
बालेन शाह सङ्ग को सहकार्य सपना मा पनि न देख्दा हुन्छ,बालेन ले यसलाई आफ्नो पार्टी मा अनुमति दिय भने जनता को आस बालेन पर्ती तुईरे जाने छ्🙏
यो भन्दा त धमलाकै बोलि सुन्छु
६५ करोड तिर्न पर्छ रबिले अनि मात्रै जनताले मान्छन्
धनराज हाेस वा रवि लामिछाने 2 वटैलाई जेलमा लगेर अरु सर्वसाधरण जनतालाई ठाेके जस्तै सजाय दिन जरुरि छ ।।। जय नेपाल पुलिस डण्डै डण्डाले ठाेके हुन्छ सबै चाेर कपटि नेताहरुलाई
21 तोप को सलाम छ पत्रकार ज्यु🙏🙏
सत्य जहिले नि एक्लै हुन्छ । कसले कति बुझ्छ र कसरी बुझ्छ भन्ने कुरा हो ।