कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी, महशुल नतिर्ने जनविद्रोहको खतरा ।१६ अर्वको छुटको वास्तविक कुरा ?

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • कुलमानलाई प्राधिकरणबाट हटाउने तयारी, महशुल नतिर्ने जनविद्रोहको खतरा । उद्यमीको १६ अर्वको छुटको वास्तविक कुरा के हो ? दुई संचालकलाई किन हटाइयो ? २२ अर्वको बिद्युत बक्यौता उठ्ला त ? - ISSUE OF THE DAY
    ईं. कपिल आचार्य, निवर्तमान संञ्चालक नेपाल बिद्युत प्राधिकरण
    प्रस्तोता : नवराज चालिसे
    Kapil Acharya, Immediate Board Member Nepal Electricity Authority (NEA )
    Presenter Navaraj Chalise
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #issueoftheday

Комментарии • 42

  • @saujankhatri9862
    @saujankhatri9862 Месяц назад +16

    ओलिको कुशासन।नेपालमा पनि श्रीलन्का र बङ्लदेशको जस्तो आन्दोलन नजिक र जरुरी पनि छ।यी भ्रष्टहरुलाई देशबाट लखट्नै पर्छ

  • @sundarshrestha4826
    @sundarshrestha4826 Месяц назад +4

    यस्तो हुनु पर्छ , देश सेहत कर्मचारी । केपी पण्डा मुरादाबाद। !
    कुलमान सर ज़िन्दाबाद !!

  • @kamala3467
    @kamala3467 Месяц назад +5

    भर्ष्टचारिको नाइके केपि ओलिले बिधुँत प्राधिकरण्को नियमबम बिपरित धाबाबोलेर आफुँलाइ इदिइमिन भन्दा मँ तानासाहिमा अगाडि छु बनेर नेपालि जन्तालाइ चुनौति दिएको छ।

  • @Nepal1734
    @Nepal1734 Месяц назад +2

    कुलमान जनताको सेन्टिमेन्ट हो उनलाइ छोयो कि सरकार ले जनमत गिर्यायो

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 Месяц назад +4

    अब एमाले र काङ्ग्रेस लाई सिमा कटाउने पर्छ ,,,,

  • @yugalrana4717
    @yugalrana4717 Месяц назад +1

    लखेटिइन शेख हसिना वाजेज, यसरी नेताहरु अराजक हुदै गए नेपालमा पनि यस्तै देखिन्छ होला।

  • @harikrishnaniraula6777
    @harikrishnaniraula6777 Месяц назад

    आचार्यजीका कुरा शतप्रतिशत सही देखिन्छन् , कुशासन र यस्का मतियारहरू गलत छन् सबैले बुझाैँ । जय देश ।

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t Месяц назад +1

    भनेपछी, हरेक सत्तासीन दलहरुले यि तथाकथित उद्योगिहरुबाट धेर-थोर पैसा हसुरेका छन भन्ने देखिन आयो ! आन्द्रा भुँडी छरिएर सबै कालाकर्तुत छताछुल्ल हुँदै?

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад

    नेपाली जनता अव झोले होइन जनता भईसकेको र अव जनार्दन हो भन्ने देखाउन देश र भावी पीडि समेतको लागि अत्यन्त आव्श्यक भईसकेको छ । जय कालभैरब ! जय महावीर हनुमान !

  • @subarnasuyog6375
    @subarnasuyog6375 Месяц назад +1

    अब श्रीलन्का र बङलादेशमा जस्तै गरि नेपाल बाट पनि भ्रष्ट दलाल भगाउनु पर्ने दिन आयो अब देशप्रेमी जागौ।

  • @YamgrgGrg-r1s
    @YamgrgGrg-r1s Месяц назад +2

    Kulman lai nikalyo vane srilanka bangladesh jasto huna ber xaina

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Месяц назад +1

    आमजनताको शेयरबाट उत्पादन भएको जलविद्युत प्रधानमन्त्री ,कुलमान लगायत बिजुली माफियाको हालिमुहालि गर्ने यि मालिक होइनन् ।असली मालिक भनेको आमजनता हुन,जस्ले शेयर किनिदिएर जुटेको रकमबाट उत्पादन गरिएको विद्युत हो।प्रधानमन्त्री के पि ओलि विद्युत मालिक होईन ,कुलमान पनि नियमबमोजिम कार्यालय संचालन गर्ने जागिरे हुन।कानुन भन्दा बाहिर मौखिक आदेशमा जनताको सम्पत्ति बितरण गर्ने अधिकार कसैलाई पनि छैन ।उद्योगिहरुले इमानदार भएर जनताको सम्पत्तिको रक्षा गर्दै बक्यौता रकम पाइपाइ बुझाउनु उद्योगिको महान कर्तब्य हो।नेतालाई खुशि बनाएर निशुल्क विद्युत उपभोग गर्नु महा अपराध हो।जनताको सम्पत्ति सबैले सुरक्षा गरि महानता प्रस्तुत गरौ।आर्थिक लेनदेन अपराध हो।

  • @magarmijadadabari7995
    @magarmijadadabari7995 Месяц назад +2

    Kulman lai hataye seikh hasinko jasto halat hunxa kp oliko. Yad rakh oli.

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Месяц назад +2

    Kulman lai hatauna khoje Sabai party ka netaharu le thulo mulya chukaunechhan.kulman ji ,pradhikaran lai Baliyo banau.

  • @Dhondub
    @Dhondub Месяц назад +7

    अब एमाले र काङ्ग्रेस देश बाट लखेट्नुपर्ने भो

  • @iblibl9958
    @iblibl9958 Месяц назад

    Thik kura rakhchu vayo

  • @bishunsahu527
    @bishunsahu527 Месяц назад +3

    प्रचण्ड नेतृतवकाे सरकार 16अरब छुट दिने कुरा गम्भीर छ।
    कुलमान माउवादी काे हली भएको प्रष्ट हुन्छ।
    कारवाही गरिनु पर्छ।

  • @kokilajuwa2736
    @kokilajuwa2736 Месяц назад

    कस्तो अन्याय कस्तो अन्याय सरकारलाइ वुझाउनु महसुल वुझाउनु पर्दैन भन्ने सरकार कस्तो सरकार ?

  • @dineshkafle9683
    @dineshkafle9683 Месяц назад

    16अरव के गरेको जवाफ दिनु पर्दैन अनि उधोग ले राजस्व नदियको भय भत्ता खानु भयो ।

  • @narguragai2663
    @narguragai2663 Месяц назад

    Prachanda sarkhar jindabad hami nepali lay mahubadi lai bujenachau aile regreat vako xa

  • @kesabmagar7009
    @kesabmagar7009 Месяц назад

    अबशबभनदा पहिलात बिधुत पराधिकणले चाेेेबिस खरबअशुनु परयाे
    नउसलेशमा लायिनकाटनुपरछ याेभशटाचारि केपिअाेलिकाे राजहुदेेनयशलायित बमहानेर उडाउनुपरछकुकुर शालेलायि😂😂😅

  • @premkumarrai1388
    @premkumarrai1388 Месяц назад +1

    Aba Nepal Bangladesh hune bhayo

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад

    अब हामीले पनि बिद्युत महशुल नतिर्ने साथीहरु ! हामीले महशुल तिरेर तस्कर पोस्ने किन?
    तिमी जस्ता कुख्यात नेता भएका हुनाले महशुल बक्यौता असुली अहिलेसम्म प्रभावित भएको हो ?

  • @iblibl9958
    @iblibl9958 Месяц назад

    Bangla desh ma jastari vrastachari kp lai bidroho gari hasina jasto banaunu parcha

  • @ChandramaniChulagain
    @ChandramaniChulagain Месяц назад

    Thikagre xan sarkarle

  • @mahendramaharjan8147
    @mahendramaharjan8147 Месяц назад

    Yesari nai oli le afno lokpriyata gimaudai jancha ra last ma gagane kai halat huncha

  • @purnatamang4465
    @purnatamang4465 Месяц назад

    Paile pani k p oli ko shale ko post honi yo pradikaran ko M D ma

  • @AanandaRamdangol
    @AanandaRamdangol Месяц назад

    Kp lai des nikala garnu parxa aba

  • @sekhmaharjan2295
    @sekhmaharjan2295 Месяц назад

    Coming banladesh soon
    Leaving government soon

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 Месяц назад

    Kulman hataae bijulibill national aviyaan thaalnuparxa.

  • @kesabmagar7009
    @kesabmagar7009 Месяц назад

    याेहामराे देसमात जनताहरुनेेे भेडाछर
    अबकेपिअाेलिर भशटाचरिर शेरे डाका
    लायि पहिलायाे देशबाट निकालनु परछर
    परचनडेगगन बाखराचा्े लायि देसनिकालगरनुपरछरयिनिहरुकाेलागिअारमि पुलिशले शेकेरेटिदिनु भयनयिनिहरुलायि नाङाे झारगरे कालाे
    मुशाेदले टुडिखेल घुमाउनुपरछ

  • @raiapsana195
    @raiapsana195 Месяц назад

    kulman ko path jokhim ma hoina desh le ragat magdai xa joti raheko halo lai falera arko khojnu vaneko dasa lagnu ho

  • @NarendraShrestha13
    @NarendraShrestha13 Месяц назад

    अब जनता चुप लागेर बस्नु भनेको हाम्रो भाबी सन्ततिको लागी सोच्दै नसोंच्नु हो यी चोरहरुलाई मार्न लखेट्न हामीलाई बङ्गलादेश र श्रीलंकाले उदाहरण देखाएको छैन र ? केपि चोर भ्रष्टको मात्र होर यो देश ?