Sampati - Nepali Lok Dohori Song by Kushal Belbase, Sunita Budha, Niks Sharma and Gita Dhungana
HTML-код
- Опубликовано: 9 мар 2023
- #sampati #sunitabudhachhetri #kushalbelbase #pralhadsubedi #basantathapa
Sampati, yet another new Nepali Lok Dohori song by Shrota Sangeet, is a pure love song written by Pralhad Subedi and brought into life by two of the most prominent Lok singers: Kushal Belbase and Sunita Budha Chhetri, following the musical progression of Basanta Thapa and artists Niks Sharma and Gita Dhungana.
About the Song SAMPATI | सम्पति
The bond-booster, Sampati/सम्पति is a newly released Nepali Lok Bhaka that expresses the presence of spouse/partner and makes them feel that they are real human assets for each other. Pralhad Subedi, the thought-provoking lyricist has portrayed perfectly that, every relationship is a blessed property.
The refrain roughly translates to "Please don't ask for my gain. You're the one with whom my life is blessed”. In other words, if you ever ask, what I have accumulated in life, you are the answer.
For more to relate, please enjoy watching the full video by an amazing team led by Mausam Himali, one of the established names in the industry, cast by Niks Sharma, Gita Dhungana, and Prakash Ghimire. The video was filmed in Pumdi village on the outskirts of Pokhara.
LYRICS
केटा- रूपले तिमि परी जस्ति बानि ले त रानी ,रानी सगै भयो मेरो जिन्दगानी जानि। नभने है ..........
केटी - सम्पतिको नाममा मेरो यहीँ एउटा ज्यान छ ,त्यही एउटा ज्यानमा पनि दुनियाँको ध्यान छ ।नभने है ....
केटा - तिमी केवल नारी होईनौ दुनिया हौ मेरै, दुनियाले दिने भन्दा मेरो माया धेरै । नभने है ....
केटी - कोहि खुसी सुनमा हजुर कोहि खुसी जुनमा,म त खुसि पिरतिको मिठो-मिठो धुनमा। नभने है .........
केटा - लाग्छ तिम्रै तलतल पलपल माया ,जिन्दगी को लहरमा सलसल माया। नभने है ...............
केटी - हृदयको बैकमा छ पिरतिको खाता,खाता वाला संग मेरो अजम्बरी नाता। नभने है ..........
केटा- जहा एउटा हृदयले अर्को लाई छुन्छ ,हुदैनौ नि हामी त्यहाँ हाम्रो माया हुन्छ। नभने है .............
केटी - निदाउन देऊ मलाई तिम्लाई हेरिहेरि ,पहिला तिम्लाई देख्न पाऊँ ब्युझेपछी फेरि। नभने है ..........
केटा -तिर्खा पनि तिमि मेरो खोलि पनि तिमी ,आज पनि तिमी मेरो भोलि पनि तिमी। नभने है ...............
केटी - तिम्रो सिन्दुर गहना हो तिम्रै माया धन ,तिमी नै हौ घर मेरो तिमी रनबन। नभने है ...........
Audio Crew
Vocals: Kushal Belbase, and Sunita Budha Chhetri
Lyrics: Pralhad Subedi | @pralhadsubedi
Music: Basanta Thapa | @basantathapa
Record: Govinda Anek | Kamal Thapa | Kiran BK
Arrange | Mix | Master: Shyamswet Rasaily
Recording Studio: Prism
Video Crew
Cast: Niks Sharma, Gita Dhungana and Prakash Ghimire (Special Guest Appearance)
Concept | Direction | Choreography: Mausam Himali
Creative Direction: Bishal Ghimire
Cinematography: Pawan Susling
Make-up Artist: Sarita Prajapati
Post-production: Luminous Postwork
Filming Periphery: Pumdikot, Kaski, Pokhara
Special Thanks
Gaurav Subedi
Khim Bahadur Chhetri (9860302829)
Eknarayan Bhandari
Baburam Panthee
Shiva Chhetri
Phul Kumari Thapa
Copyright @ Shrota Sangeet. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned. However, embedding to a website with due credit is allowed. Видеоклипы
नजाउ है सानु पधेरीमा, डाडै फुर्के सल्लो, मायालुको शहरमा , रुमाल हल्लाई हल्लाई जस्ता गीतहरूको सफल बजारीकरण गरेको श्रोता सङ्गितको नयाँ कोसेली स्वरूप #सम्पती यहाँहरू माझ पस्केका छौ । 🙂 विगतमा जस्तै प्रेमिल साथ र प्रतिकृयाको अपेक्षा सहित भिडियो हेरेर शेयर गर्दिनुहुन विनम्र अनुरोध गर्दछौ । धन्यवाद ! 🙏
Asadhyai mitho xa
Jati suneni man nabharine 5o choti sunisake
download garna milni banaununa🙏🙏
Utt
LA 😊By 26 of
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🙏
धन्यवाद ।
आहा मलाई सारै मन परेको गीत हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीमलाई 😍😍😍😍😍
धन्यवाद ।
आहा हार्दिक बधाई तथा शुभकामना मेरो प्यारो मित्र प्रल्लाह्द सुबेदी राजा अल्लि ढिलो युटुबमा आए है अपार सफलताको शुभकामना जय गीत जय सङ्गीत ❤❤❤❤❤🙏🙏🙏❤️❤️
धन्यवाद हाम्रो तर्फ देखि,
श्रोताको माया हाम्रो सम्पती अनि हाम्रो सृजना हजुरकै सम्पती 🙏🎵❤️🩹🌹
धन्यवाद ।
Aaha mitho geet mero dai hjr badhai xa ma dammar Xihetri india bata🥰🥰
Hajur ko lyrics yakdam ramro cha safaltako Suvakamana sir❤❤❤👌👌👌
Waiting. अलि हल्ला खल्ला भएन के । अचानक आइदियो। यस्तो मिठो गीतको भिउज कम हुन्छ कि भन्ने पीर पर्यो। टिकटकमा शेयर त हानेको हानै छु।
Sarai ramro xa geet💞💞
तिमी नै त सम्पत्ति होउ मेरो 😍😍😍😍😍😍....
धन्यवाद ।
सारै मन छुने गित ल्याएकोमा निकै अाभारि छु म ।। सुनिता र बेलबासे जिको स्वरले झन सुनमा सुगन्ध थपिदिएको छ ।।
धन्यवाद ।
नमस्कार यसपाली पनि फरक कोशिश जारी राख्दै हजुरहरू माझ आएको छौ गितको उत्कृष्ट शाब्दिक भाव नै गितको मुल जरा हो बाँकी हराभरा हजुरहरूको सोच र आँखामा छदैछ प्रिय सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ 💓🙏🌹🎵🇳🇵🫶🏿
🎉😅😅😅😅😅😅😅😅😅
Wow nice song god bless your team ma Uk bata
धेरै मिठो गीत बधाइ तथा शुभकामना सम्पूर्ण टीम लाई
धन्यवाद ।
माया गर्ने जोडिहरु कहिले छुट्टिन नपरोस्!! भगवान ❣ मायालु जोडिहरुलाइ अनगिनत शुभकामना !!
धन्यवाद ।
सफलताको शुभकामना प्रिय भाइ कुशल बेल्बासे निकै आनन्द आयो गित सुनेर सबै टिम प्रती आभार
धन्यवाद ।
बसन्त थापा दाजुको संगीत सारै राम्रो छ बधाई छ
धन्यवाद ।
Kati ramro song man paro ❤❤aani gita dd ko acting sabbai team lay yati ramro song hami maj lako ma dhandaybat❤❤
धन्यवाद ।
[सम्पती] आहा!🙌🎶🙂 सारै मीठो गीत निकै मन पर्यो । साथै सफलताको धेरै भन्दा धेरै शुभकामना सम्पूर्ण टिमलाई❣️😘
धन्यवाद ।
Wow..wow kati mitho geet ani sor..best of luck all team
thank you.
dherai ramro x diju sunita best of all time lai
thanks
आहा! कति मिठो मार्मिक song ❤️😘😘
धन्यवाद ।
जति सुनेपनि धित नमर्ने गित स्वर,संगित,शब्द अभिनय अत्यन्तै मन पर्याे।सम्पूर्ण टिमलाई सफलताको लाखौं लाख शुभकामना।
धन्यवाद ।
Waiting!
आहा सारै राम्रो गित बधाई छ आदरणीय दाइ प्रल्हाद सुवेदी बसन्त जि मौलिक आबाज को धनी प्यारो भाइ कुशल लगायत सम्पुर्ण यो गित संग सम्बन्धित कलाकार लाई 💕💕🙏🙏🙏🌹🌹
धन्यवाद ।
आहा असाध्यै राम्रो👍 गित सुन्ने मौका पाए All the best👍💯
धन्यवाद ।
आहा नि कति मिठो गित हो बधाई छ सबै टिमलाई
धन्यवाद ।
कति राम्रो भिडियो निर्देशन ...कति राम्रो गित कुनै सब्द नै छैन बयान कुशल जि सुनिता जि को आवाज क्या बात🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्यवाद
धन्यवाद ।
सफलताको सुभकामना सबै टिमलाई. favourite model Niks dai😍😍
धन्यवाद ।
आहा धेरै राम्रो गीत ❤️🎶
धन्यवाद ।
गज्जव को शव्द संयोजन । मन छुने यति राम्रो सिर्जना को लागि धन्यवाद।
धन्यवाद ।
एकदमै मन पर्यो शब्द संगीत लय भिडियो सबै ।।आउँदो दिनहरू मा पनि यस्तै सुमधुर गीत हरु सुन्न पाउँ शुभकामना 🎉🎉🙏🙏🙏🙏
धन्यवाद ।
निकै उत्कृष्ट सिर्जना 🥀सफलताको शुभकामना सम्पुर्ण "सम्पती "Team laaii🇳🇵❤️
धन्यवाद ।
Parladh ko sabda Sarai mitho hunxa.....wa dherai Ramro sabai teem mileko xa....wa lay
thank you.
कति मिठाे बनेको छ गीत मन छोयो।❣️❣️❣️💝
धन्यवाद ।
वाओ कुशल बासेको गीतहरु कम आउछन सायद बर्षमा /१२ वटा तर दमदार इतिहास रच्नेलायक हुन्छन जति गीत निकालेपनी सुपरहित हुन्छन र सुनिता बुढा क्षत्री को त के कुरा गर्नु र बिमा कुमारी दुरा पछिको रानी चरी वा न्याउली चरी हुन भन्दापनी फरक पर्दैन हामी आभारी छौ यति मिठो गीत निकालेकोमा धेरैधेरै धन्यवादको साथ मिठो , न्यानो माया को साथ हार्दिक बधाई तथा स्फलताको शुभकामना 💕💕💕💐💐
l love you both💕💕❤️❤️
धन्यवाद ।
यति सुन्दा नि अझै सुन्न मन लागिरहेको गित शुभकामना हजर लाई कुसल बेलबासे
धन्यवाद ।
धन्यवाद गितकार ज्यू, , मेरै कथालाइ गितमा समाबेस गरिस्यछ! ! भव्य शुभकामना छ! ! ❤❤❤
धन्यवाद ।
सुनिता बुढाक्षेत्री को आवाज सुनेर मलाइ कहिले पुग्दैन। सार्है मीठो आवाज।
धन्यवाद ।
Sari ramro geet safaltako Suvakamana sabai lai 👌👌👌👌❤❤❤❤❤❤❤
thank you
Mitho geet badhai xa mero dai pralhad dai hjr ma dammar Xihetri india bata🥰🥰🥰
धन्यवाद ।
प्रह्लाद सुवेदी दाइको शब्दले सधैं देश मात्रै होइन विदेश खान्छ ।
धन्यवाद ।
नमस्कार म गायक/सर्जक कुशल बेलवासे. श्रोता संगीत को प्रस्तुती मा आदरणीय दाइ वसन्त थापा ज्यु को संगीत र आदरणीय दाइ प्रल्हाद सुवेदी ज्यु को सब्द साथै मेरो र सुनिता बुढा क्षेत्री को आवाजमा अनि निक्स सर्मा र गिता ढुंगाना अभिनित एउटा नंया कोसेली #सम्पत्ति आज बाट यहाँहरुमाझ ल्याइसकेका छौं ।आशा छ यहांहारुको मायां साथ अबस्य पाउने छौं. साथै मन परेको खण्डमा लाइक,कमेन्ट,सेयर र सब्स्क्राइभ गरेर साथ दिनुहोला!!!
धन्यवाद ।
Very very nice song
हाय हाय😍😍😍म हराउछु कुशल दाजुको आवाजमा😘
Dherai ramro geet
dai yo lakuri chayale vanni git kahile aaunxa
Wow ❤️ ❤️❤️❤️ यति मिठो गीत सुन्दा कान शितल भयो
अग्रिम शुभकामना ❤️❤️❤️❤️ अझैं यस्तै मिठो गीत सुन्न पाउ अग्रिम शुभकामना ❤️❤️❤️❤️ ❤️😘😘🙏
धन्यवाद ।
धन्यवाद हजुर ।
प्रल्हाद सुवेदी नामै काफी लोक गीत सङितमा 👌👌
धन्यवाद ।
अति नै सुन्दर रचनामा बनिएकाे मिठाे गित साँच्चिकै राम्राे र अर्गानिक छ।
धन्यवाद ।
Aaha bilkulai naya concept kusal jee sunerta jee best kalakar aawaj laya utkrist safaltako agreem suvkamana
thank you
शुभकामना सफलता को मीठो गित
धन्यवाद ।
आहा कति मिठो गित 👌🙏❤❤
धन्यवाद ।
Lastko seen le mutumai tuch garyo😥❤️❤️❤️❤️👌👌👌👌👍️👍️👏👏👏nikai ramro song and vudeo👌👌👌👌
thank you
मलाई असाध्यै मन परेको गीत । प्रलाद सुवेदी भनेसी झन तेसै मन पर्ने ।।।❤❤❤❤
धन्यवाद ।
20 choti sune tar dit nai mardain kti Mitho geet ho k🥺❤️ jti sune pNi thakdin mh tw😁
धन्यवाद ।
सफलताको शुभकामना
thank you.
kati ramro sabda laye badhai xa sabai team lai
thank you
सागर भन्दा गहिरो ,पञ्च अमृत भन्दा मिठो भाका भएको लोक भाकाका सम्पुर्ण कलाकार टिम लाई हार्दिक धन्यवाद ❤❤❤❤❤❤❤
धन्यवाद ।
धेरै राम्रो छ। सफलताको शुभकामना
धन्यवाद ।
Wow कति मिठो गीत जति सुने पनि सुनिरहु जस्तो🙏🙏 best wishes all entire team
धन्यवाद ।
Akdamai marmik songa xa man pareu yo git banaune sampurna tim lai dherai dhanney bata 🙏🙏🙏💗💗💗
धन्यवाद ।
wawooo xa geet
thank you
अति राम्रो सार्है मन पर्यो बधाई सम्पुर्न टिमलाई।
धन्यवाद ।
Kattttii ramro git houk Mata sutda uthda yei git sunne garexu aananda lagx🌹🌹🌹
धन्यवाद ।
माया पिरती अनि श्रीमति श्रीमान को अथाहा माया गर्ने जोडीको माया लाई गित संगीत मा ल्याउनु भएको मा धन्यबाद अझै पनि यस्तै अावस शुभकामना व्यक्त गर्दछु
धन्यवाद ।
आहा , निकै राम्रो गीत रहेछ अनि म चै ७ महिना पछि बल्ल तल्ल सुन्दै छु
धन्यवाद हजुर ।
Best of luck hole team lae
thanks
Tik tok ma dherai sune ko thiya but aah mazza le RUclips ma herna paiyo. Made my day. congratulations.
thank you
dherai dinpachhi Ati mithyo sunnapayo kalakar teamlai dherai dhanyawad
नभनेँ है !के छ र तेरो??तिमी नै त सम्पति हौँ मेरो, अति मिठो शब्दहरू यस्तो गीतहरू अझै आओस् भन्ने चाहना The Gurung" गोरखा" को तर्फबाट🙏🙏🙏 ,,,,स्रस्टा सर्जक प्रति उच्च सम्मान👏👏
धन्यवाद ।
आहा मनै खुसी बनाउने लय शब्द सङ्गै अभिनय 🥰🙏🙏
धन्यवाद ।
आहा सफलताको शुभकामना दाईहरुमा❤
धन्यवाद ।
Nice song best of luck all tem
thank you
Wow! कति मीठो शब्द,अभिनय अनि सन्देशमूलक Video सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना🎉🎉🌿🌿💕!
धन्यवाद ।
आहा शव्द जाल अनि गिता को अभियान ले मोहित बनायो😍😀
धन्यवाद ।
अत्यन्तै राम्रो गित छायांकन पनि अति सुन्दर अभिनय पनि अति सुन्दर
धन्यवाद ।
अतिनै मिठो सोङ मन मा पिर पर्दा सुन्नु होला सबैले मिस यू दाजु कुशल बेलबासे दाजु रा सुनिता दिदी लाई हिर्दयदेखिनै सुभा कामना
धन्यवाद ।
वा मेरो जिबन शीत मेलखानी गीत धेरै धेरै सफलताको सुभकामना 😍😍😍😍😍😍
धन्यवाद ।
Congratulations Sabai timilai geet Video dherai ramro xa
thank you.
कतिपय गित सिर्जनामा सबै कुरामा आफैले भाग खोज्दा गित पुरापुर खल्लो हुन्छ।तर सम्पतिमा सबैले आ आफ्नो पृथक भुमिका पूरा गर्नुभो।प्रिय गितकार प्रलाह्द सुवेदिका शब्दमा आदरणीय सङ्गितकार वसन्त थापाको सङ्गितमा यो सिर्जनाले एउटा उचाई पाईसकेको थियो।त्यसैमा गितको प्यार्टर्न अनुसार सुहाउँदो आवाजका उत्कृष्ट गायक कुशल बेलवासे र सुनिता बुढाको आवाजमा सुसस्जित बनेको यो गित बडो उत्कृष्ट छ।र गितको भिडियोको लागि अब्बल निर्देशक मौसम हिमालिले गरेको निर्देशनमा निक्स सर्मा र गिता ढुङ्गानाको अभिनयले अझै सुन्दरता थपेको छ।
सम्पुर्ण टिमलाई सफलताको सुभकामना।❣️
धन्यवाद ।
कुसल बेलबासी दाई सूनीता दीदी
यो गितलेत मन छोयो गीत पनी उस्तै
अनी सोरकोत के कुरा गरम
🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद ।
गित को शब्द ले निकै भावुक भय राम्रो छ
धन्यवाद
मनै चङ्गा भयो गीत मा गीतालाई देख्दा❤❤❤❤
धन्यवाद
धेरै पछि अर्गानिक लोक गीत सुन्न पाइयो - कान सित्तल भयो राम्रो रचना सुन्न पाउदा !
धन्यवाद ।
aaron ssse
@@silarimal4473्त्ध्वूओkbbojhjvkkokoedfj😊
साच्चिकै मन परेको गित आज भेटे
tktk मा सबै भाइराल थियो खोज्दै आएको
thank you
वसन्त थापा को सृजना हेरेर गित सुन्ने म मात्र हो कि अरुपनी हुनुहुन्छ हाजिर हौ है
धन्यवाद ।
आहा कति राम्रो गित जति सुन्यो उति सुन्नु मन लाउने।
धन्यवाद ।
आहा कति मीठो गीत जति सुने धोको न नपुग्ने गीत सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤️❤️❤️🙏🙏🙏🙏
धन्यवाद ।
❣️❣️❣️❣️niks bro
thanks
बधाई छ सम्पूर्ण। टिमलाई
धन्यवाद ।
sarai ramro xa 🌷🌷
thanks
अाहा कति मिठो गित सम्पूर्ण टिमलाई शुभकामना छ।
धन्यवाद ।
Wow Sarai mitho song
धन्यवाद ।
wow !!! अत्यन्तै मिठो गित 😍😘😘
thank you
Kati ramro git ho malai man paryo 👌👌👌👌
thank you
Kati ramro geet😍😍😍
धन्यवाद ।
आहा कति सुन्दर गित बनाउनु भएको ❤❤ शुभकामना
धन्यवाद ।
Aaha Kati mitho git sarai ramro lagyo
thank you
Congratulations dai 🎉🎉
thank you
आहा😍👌👌🎵
धन्यवाद ।
Sarai raamro git❤❤❤❤❤❤
धन्यवाद ।
साह्रै मन पर्यो ❤❤❤❤
धन्यवाद ।
उत्कृष्ट सृजना लाई उत्कृष्ट सफलताको शुभकामना ❣
धन्यवाद ।
सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️
धन्यवाद ।
गित संगै भिडियो उत्कृष्ट ।
धन्यवाद ।
Damee xa hai yo geet ❣️❣️❣️
धन्यवाद ।
Geet ra video sarai manpryo❤❤
thank you
आहा कती मीठो गीत🤗❤️🙏
धन्यवाद ।