ठूलो भीर पछाडिको एक्लो गाउँ बगर | सबैभन्दा कठीन भीरमा डोरी टाँगेर पुगिने गाउँ | Bagar Myagdi Nepal

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • भीर पछाडिको गाउँमा डोरी समाउदै गरिने यात्रा । नाउराको भीर, म्याग्दीको अप्ठ्यारो भीर । Bagar village of Myagdi Lies beyond Huge Cliff.
    Please watch our other videos
    Part 1 of this video
    • धौलागीरीको यात्रा || ह...
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 479

  • @belbahaypun2530
    @belbahaypun2530 Год назад +5

    म त्यही गाउँको हो हाल कतार मा काम गर्दै तपाईं लाई धेरैं धनयवाद यस्तो ठाउँ देखाए को मा

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +7

    हिंड्न लाई दु:ख कष्ट भएता पनि निकै सुन्दर
    रमणीय दृश्य अवलोकन गर्न पाइन्छ है🇳🇵🙋‍♀️🤭

  • @rahulofficial405
    @rahulofficial405 Год назад +4

    आफनो ज्यान लाई नाई जोखिममा राखेर यत्ति राम्रो दृश्य कैत गर्नु भो हजुर प्रति सधैं सधैं सलाम🙏🙏🙏🙏

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +19

    लुकेको गाउँ सुन्दर ठाउँलाई यसरी अगाडी ल्याईदिनुभो भिडियोमार्फत
    सचिन सर लगायत पुर्भी ब्लुज टिमलाई धेरै बधाई 🙏🙏🙏🙏

  • @nabinrai5818
    @nabinrai5818 Год назад +5

    यस्तोपनी ठांम् हरु छनी ओहो ...अती शुन्दर

  • @superRSvlog163
    @superRSvlog163 Год назад +4

    हेर्दाहेर्दै कति बेला भिदियो सकियो थाहाइ भएन । लाग्छ अझेइ यो थाउहरु हेरिरहन पाउ । साचेइ नेइ मोन महन दृश्य छ। सारेइ राम्रो भिदियो धन्यवाद तपाईंहरू लाई ।अर्को भिदियो को पर्खाइ मा।

  • @somkantpokharel4565
    @somkantpokharel4565 Год назад +26

    नेपालमा अझैं पनि कस्ता दुर्गम ठाउँहरू रैछन् , अनुभव बटुल्न नपाए नि देख्न पाईयो
    धन्यवाद टिमलाई ❤️🇳🇵

  • @urmilarai5535
    @urmilarai5535 Год назад +2

    धन्यवाद यति राम्रो र अप्ठ्यारो ठाउँ हरू हेर्न पाईएकोमा पूर्वी ब्लुजलाई।

  • @jeevanchand5238
    @jeevanchand5238 Год назад +5

    हप्ताको दुई चोटि आए कति आनन्द को अनुभुती हुदो हो अति राम्रो लाग्छ कुर्दा कुर्दा हैरान कहिले आउँछ भनेर।

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +3

    झरनाभएको उकालो ओरालो गाउं बस्ती भएको ठाउं रहेंछ।नेपाल को पूर्व र पस्चिम उत्तर दछिणमा रहे को बिभिन्न भुभागहरु हेर्न पाईयो सचिन भाई लाई धन्यवाद ।

  • @grgserina4129
    @grgserina4129 Год назад +1

    अहाँ हाम्रो नेपाल कति सुन्दर । भिडियो हेर्दा आफू पनि त्यही ग्रुपसँग हिडिरहेको जस्तो लाग्यो ।
    😊

  • @ushatamangrai4083
    @ushatamangrai4083 Год назад +30

    कष्टमय पथ 👣 यात्रा गरेर हामी सबैलाई घर 🏡 मा बसेर यति सुन्दर सुन्दर भिडीयो हेर्नु पाउदा खुशी लाग्छ सचिन नानी लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏

    • @mayadevibhandari6130
      @mayadevibhandari6130 Год назад

      धन्यवाद। सचिन। भाई तपाईं को टिम लाइ

  • @rujalthapa6395
    @rujalthapa6395 Год назад +3

    आहा कति राम्रो हाम्रो देस नेपाल स्वर्ग जस्तै लाग्छ ,आफै घुमेजस्तो लाग्च भाइलाइ धेरै धेरैमा धन्यवाद koठा मा बसि बसि हेर्न पाउँदा ।

  • @jpbro2036
    @jpbro2036 Год назад +4

    आहा कती राम्रो व्लोग हेर्दा हेर्दै समय गएको पत्तै भएन .❤

  • @saranlimbu8707
    @saranlimbu8707 Год назад +4

    कति राम्रो रमणिय हाम्रो देश नेपाल छ है तपाईंको भ्लग बाट हेर्न पाइयो धन्यवाद सर तपाईलाइ

  • @Nayagoreto
    @Nayagoreto Год назад +5

    Sachin Sir तपाईं जति बोल्यो तेति राम्रो 🙏🙏🙏💖💝😍

  • @ashokpun4968
    @ashokpun4968 Год назад +14

    तपाईंको कामलाई सलाम छ।बिश्वमा नेपाललाई चिनाउने र हामी नेपालीहरुलाई पनि अाफ्नै देसको माया जगाइदिने साह्रै नै सह्रानीय काम फेरी पनि सलाम🙏🙏🙏

  • @dbthapa2007
    @dbthapa2007 Год назад +3

    त्यो ठाउमा पुग्न न सके ता पनि युटुब मार्फत हेर्न पाई को अति सुन्दर अनि नेचुरल रहेछ अबेक कष्ट झेल्दै यो भिडियो तयार पार्न सफल तपाहरुको सम्पुर्ण टिम लाई धन्यवाद अनि सु स्वास्थ को कामना टेक केयर 👌👍️🇳🇵🌷

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +4

    जेहोस सचिन सरले नेपाल्का हरेक लुकेका ठाउँ हेरु देखाइ दिनु हुन्छ हेरेर आन्नद लाग्छ हेरेर

  • @chandragurung2429
    @chandragurung2429 Год назад +7

    सुन्दर रमणीय ठाँउ तर कठिन यात्रा हेर्दा आनन्द लाग्यो धन्यवाद सर 🙏

  • @mixcelebrityworld
    @mixcelebrityworld Год назад +1

    एकदमै राम्रो video हजुरको । हाल कतार बाट हेर्दै छु 🙏💝🌹

  • @rameshbk9528
    @rameshbk9528 Год назад +8

    धेरै धेरै धन्यवाद हजुर लाइ म त्यहि म्याग्दि जिल्ला निबासु मलाइ नै थाहा थिएन यो ठाउको बारेमा सायद सानै उमेर मा प्रदेशि भएर होला! आशा छ तपाइहरुको प्रयासले पर्यटन प्रबन्धन ठुलो टेवा पुग्नेछ ❤ साथै धन्यवाद म्याग्दि मोना हन्कोङ लाइ पनि

  • @amitgarbuja2843
    @amitgarbuja2843 Год назад +4

    धन्यवाद छ हजुर लाई हाम्रो ठाउकाे प्रचार प्रसार गर्नु भयकाेमा

  • @manojshrestha7721
    @manojshrestha7721 Год назад +1

    अतिनै सुन्दर ठाउं स्वर्ग नै छ हाम्रो देश ..क गर्ने पुग्नु मन हुन्छ .तर पैसा अगाडी चाहिने .always watching from Dubai uae

  • @Abecreation8800
    @Abecreation8800 Год назад +1

    नाम त धेरै सुनेको थिएँ तर आज भिडियो हेर्न पयो खुसी लाग्यो जान मन लाग्यो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +3

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    अति सुन्दर मनमोहक मनैलोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nischalmagar3079
    @nischalmagar3079 Год назад +1

    सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।

  • @estherthapa955
    @estherthapa955 Год назад +1

    सारै सुन्दर थोउ। upper mustang मा पनि पुगे तपाई को व्लोग हेरेर। may be future i will go there. Thanks to all the team specially to camera person.

  • @anishdahalvlogs
    @anishdahalvlogs Год назад +3

    Pruvi Blues को Video ले कहिले निराशा पार्दैन ।❤️

  • @ishworgautam2331
    @ishworgautam2331 Год назад +1

    सबैकाे जयहाेस।देखन पाईयाे ठुलाे कुरा यहिहाे।धन्यबाद हजुर

  • @sarandarnal1829
    @sarandarnal1829 Год назад +3

    हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है

  • @pawankhati1535
    @pawankhati1535 Год назад +3

    nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @mailamistri1721
    @mailamistri1721 Год назад +1

    आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    बधाई बधाई सचिन न्योपाने सरको टिमलाई र बिचरा खचरहरूलाई कति कठिनाईको साथ भारि बक्दै

  • @मायारुम्बातामाङ

    कति सुन्दर छ हाम्रो देश नेपाल🇳🇵🇳🇵तर के गर्नु
    बिकासित नै छैन तेहि दुख लाग्छ🙏🙏🕉️🕉️😘😘

  • @tulsirai6445
    @tulsirai6445 Год назад +1

    अहो कति मनमोहक दृश्य।
    यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +3

    सचिन दाइको हरेक भिडियो कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो लाग्छ्♥️😱😱🇳🇵

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад

    कति बिकट ठाउँ रहेछ रमाईलो लाग्छ यस्तै नयाँ नयाँ भिडियो हेर्दा पुर्बी ब्लु पहिलेदेखी हेर्ने गर्छु

  • @suraj783
    @suraj783 Год назад +98

    यो ठाउँमा गएर भिडियो बनाउदा यस्तो पिडा हुन्छ त्यो पिडा नसुनाइ बनाउनु हून्छ सपोर्ट चै गरुम है ❤️🥰

    • @nabinbhattarai7151
      @nabinbhattarai7151 Год назад +2

      युटुब बाट आउने डलरले बिर्साउछ पिडा। ब्यापारै त हो

    • @nirmalchaudhari903
      @nirmalchaudhari903 Год назад +2

      @Suraj jimee ji tyo cai specially Sachin n lakxmi sir n purvi blues team le pachi kunai video marfat vanhunxhola 🥲😲.

    • @manjukarki1469
      @manjukarki1469 Год назад

      ​@@nabinbhattarai7151

    • @nirmalchaudhari903
      @nirmalchaudhari903 Год назад +1

      @@nabinbhattarai7151 tapai pani youtuber hunuhunx hola jasto lagyo tapai ko comment parda. Jalan cai garna hunna hai brother baru cai suggestion magnus Purvi Blues team le j jati sallah dina saknu hunx dinuhunx.

    • @kamalshrestha3698
      @kamalshrestha3698 Год назад

      @@nabinbhattarai7151 लागिरहेछ ??

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 Год назад +2

    शुभ यात्रा , सारै राम्रो गाग्यो ,सगरमाथा को यात्रा पनि हेर्न पाईयोस

  • @Rajandar.hp10
    @Rajandar.hp10 Год назад +2

    😟😳😳💞💪🙏🙏 सपोर्ट र सलाम छ हजूर हरू लाई

  • @magardilip4383
    @magardilip4383 Год назад +2

    हजुरको video हरु सबै रमणीय र निकै उत्कृष्ट हुन्छ ❣️❣️

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏💕🙏

  • @अधूरासपनाहरु

    धन्यवाद सम्पुर्ण टीम लाई ❤️😘🙏 From Saudi Arabia

  • @dhurba3499
    @dhurba3499 Год назад

    हेदाॅ पनि जिउ नै सिरिङ्ङ हुने सारै नै जोखीमपूणॅ यात्रा लाग्यो।

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो
    धन्यवाद

  • @matribhumiko-maya
    @matribhumiko-maya Год назад +2

    हामी नेपालीहरु लाई धर्तिकै सुन्दर देश दिने हाम्रा महान राजाहरु लाई सदैब सम्मानछ

  • @premmangar7015
    @premmangar7015 Год назад +1

    अति नै सुनदर ठाउ फेरि पनि यसतै सुनदर ठाउहरु हेरन पाव है सचिन जिव 😍👌👌🙏

  • @thangabahadur9196
    @thangabahadur9196 Год назад

    होइन हउ यो सिन हेर्दा त डरपो लाग्यो मलाई त कसरी हिड्ने हो बाटो सलाम छ सबैलाई साथीहरू लाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmanrai8952
    @laxmanrai8952 Год назад

    प्रत्येक दिन एउटा समय मिलेको बेला दुई तीन वटा भिडियो हेर्ने गर्छु सारै राम्रो लाग्छ आफु नपुगेको गाउँ बस्ति शहर बजार देख्न पाउदा

  • @sanjivanrai2569
    @sanjivanrai2569 Год назад +1

    रमाइलो अनि मनमोहक दृश्य .......🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад +1

    पहाड पर्बत गाउँ ठाउहरु यस्तै हो हजुर

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +1

    धौलागिरी यात्रा सहज र सफल रहोस् ,म पनि संगै छु है शचिन सर --चेन्नै बाट

  • @mankumari7127
    @mankumari7127 Год назад

    आफू घुम्न नपाए पनि हेर्न पाउँदा रमाइलो लाग्छ

  • @maheshchauhanofficial5822
    @maheshchauhanofficial5822 Год назад

    हजुर को भिडीयो हेर्दा आफै गएझै महसुस हुन्छ।हजुर को सबै भिडियो नछुटाइ हेर्ने गरेको छु।

  • @neeshawanemlimbu4975
    @neeshawanemlimbu4975 Год назад +3

    धेरै राम्रो आफ्नै देश ❣️❣️🙏🙏

  • @pawangautam8333
    @pawangautam8333 Год назад +1

    थाहा पाए देखि हजुरको प्रत्येक भिडियो हेरिरहेको छु।अझै पनि प्रगति राम्रो र सुखमय हवस धन्यवाद सचिन सर तथा सम्पुर्ण टोलिलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manukumaripun7765
    @manukumaripun7765 Год назад

    सर्ब पर्थम मोना हङकङ टिमलाई धन्यवाद दिन चाहन्छु किनकी यो दुर्गम ठाउँ लाई चिनाउने कोसिस गरेको छ अनि धौलागिरी जाने बाटो चिनाउने मोना हङकङ लाई सलाम छ 🙏👍️💪

  • @hiralaldhimal3015
    @hiralaldhimal3015 Год назад +2

    हामी सबै नेपालीका नेपाल सुन्‍दर देश !!!

  • @jesikalimbu459
    @jesikalimbu459 Год назад +1

    Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️

  • @suryalopchon6000
    @suryalopchon6000 Год назад +1

    कामता दुखा छ यो ठउँ.. भिडियो हेर्दा पो रमाई लो लग्छ ...

  • @harigurung5362
    @harigurung5362 Год назад

    सबैभन्दा राम्रो एपिसोड राउन्ड्धौलागिरी ट्रेक

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal Год назад +1

    भिडियो यात्रामा आफु नछुट्न नियमित हेरेर मात्र चित्त नबुझ्दो रहेछ र साँच्चिकै यात्राको भोक जाग्ने गर्छ । प्रेरणाको लागि धन्यवाद ।

  • @matiramb.k6431
    @matiramb.k6431 Год назад +1

    हजुरको भिडियो हेर्दा सिङ्गो देश घुमेको अनुभव हुन्छ सारै राम्रो बनाउनु हुन्छ्👌🙏💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @damodarghimire3997
    @damodarghimire3997 Год назад +2

    अति राम्रो र बास्तबमै स्वर्गैको यात्रा समान ।

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Год назад

    यस्तो खतरा मोलेरपनी दर्शकलाइ नेपालका दुर्गम स्थान हरु देखाउने तपाइहरुलाइ धेरै धेरै धन्यवाद

  • @SubasKhatri
    @SubasKhatri Год назад

    टुपी भन्दा माथी ठाउँ छैन ... गुर्जा भन्दा माथि गाउँ छैन .... हो खास यो भनाइ उहिलेको बुढापाका देखिको प्रचलित कथन हो ! म्याग्दीको विकट ठाउँ हो गुर्जा गाउँ र बगर गाउँ ! दुर्गम र विकट ठाउँ भएपनि सुन्दर अति लोभलाग्दो ठाउँ छ । हाम्रो गाउँ ठाउँमा आउनु भएछ धेरै धेरै धन्यवाद भिडियोको लागि ! @PURVI BLUES 🙏😊🔥❣️

  • @gajenrai2133
    @gajenrai2133 Год назад

    क्या रमाइलो अनि अति कस्टकर यात्रा धेरै धेरै धन्यवाद पुर्भी भ्लुज टिम लाई एति राम्रो भिडियो पोस्ट को लागि

  • @lilarajaraya9690
    @lilarajaraya9690 Год назад +1

    हजुर बसि बसि विभिन्न ठाउँ देखाउनु भयाे हजुरलाई धननेबाद ा

  • @bishnupandey
    @bishnupandey Год назад +1

    दाजुको आवज पनि राम्रो, बोल्दा प्रयोग हुने नेपाली शब्द एक्दम मिलाएर टिपिकल नेपाली शब्द प्रयोग गरेको साह्रै मन पर्छ ।

  • @chhetriff2313
    @chhetriff2313 Год назад +1

    धेरै रामौ् ठाऊ धेरै दिन पछि भेट भयो

  • @mukundaghimire6769
    @mukundaghimire6769 Год назад +1

    पुरा हेरियो , आनन्द लाग्यो ।

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 Год назад

    सारै रमाइलो यात्रा,आफै यो यात्राको यात्रि झै फिल गरेर आनन्द लिए,धन्यवाद 🇳🇵

  • @upenvlog4265
    @upenvlog4265 Год назад

    आज बल्ल हेरेको जस्तै लाग्यो पुरानो backround music सुन्दा सुरुमै अलिकति भयनि

  • @harimayagurung6213
    @harimayagurung6213 Год назад +3

    Ma Purvi blues ko regular viewer, aati Sundar thou haru eak se eak Chan hamroi Desh 🇳🇵.Anterik ra baidesik Paretak prabardhan pani hune ra hami jasta haru lai Pani ghar mai basi basi afnai desh ko yesto Sundar thou haru abalokan garne mouka Pradhan garnu vako ma Purvi blues ko sampurna team lai dhanebad 🙏 Shuvakamana.

  • @asahangwnem1464
    @asahangwnem1464 Год назад

    तपाईँ को जस्तो भिडीयो कुनै क्यामरा मेन ले पनि बनाउन सक्दैन। खरबौ को धन्यबाद । exellent video,

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 Год назад +1

    Purvi Blues ko camera bt herda nai body sirinngg.. hune vir haru xn Nepal ma herdai dar lagyo tr pni romanchak x video 👍👍. n vlog suiting. ♥️ beautiful nature Nepal 🇳🇵

  • @rairam6851
    @rairam6851 Год назад +1

    तपाईं को यो भिडियो धेरै राम्रो लाग्छ

  • @bikramvlogs4482
    @bikramvlogs4482 Год назад +1

    सचिन सर र laxmi sir ko Last last maa Dance दामी थियो है lots of love Bikram Vlogs Sachin sir and Laxmi sir ❤️🤝❤️❤️❤️

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 Год назад +1

    विकट मार्गको सुन्दर दृश्य

  • @hunterwangde9665
    @hunterwangde9665 Год назад +1

    प्रस्तोताको बोल्नी शैली खरो लाग्यो अलि मिठास छैन जस्तो विद्या चौलागाई दिदीको जस्तो विल्कुलै छैन त्यसैले के बोल्यो के भन्यो पुरै अन्यौल।

  • @prabhushrestha3056
    @prabhushrestha3056 Год назад

    यो भ्रमण वृतचित्र अति आकर्षक लाग्यो। हामीले नियमित रुपमै हेर्न गरेका छौ। धन्यवाद अष्ट्रियाबाट श्रेष्ठ परिवारको तर्फबाट !!

  • @manojgurung2726
    @manojgurung2726 Год назад

    नमस्कार सचिन सर हजुरको कामलाइ धेरै सम्मान गर्छु।साझपख थकान मेटाउन धेरै सहज भाको छ समय मिलेसम्म हजुरको भिडियो नछुटाइ हेर्ने गरेको छु धेरै राम्रो लाग्छ धन्यवाद ।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 Год назад +2

    बगर सम्म पुगेर बास् बस्ने याेजना मा छाै धन्येबाद् सचिन् शर्

  • @gypsybond8651
    @gypsybond8651 Год назад +1

    aha kasto ramro magar gaun .... a hidden gem with hidden talented bhai bahini haru ... ek palta janai parne thau rahichha ...

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад +1

    पहिलाको बाताे यस्ताे थियन माअाेबादिले खनेर बनायको बातो म त पहिला निङ्गालो मा झुन्दियर गाको छु बगर मा

  • @sandipkumar336
    @sandipkumar336 Год назад

    मनमयोग भिडियो हेर्न को लागि धेरै आतुर हुन्छौ

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 Год назад

    धेरै धेरै धन्यबाद याे टिमलाई । याे टिमलाई भेट्न मन लागेछ

  • @rajugurung677
    @rajugurung677 Год назад +4

    " सुन्दर मनमोहक दृश्य "

  • @dhurbakc5149
    @dhurbakc5149 Год назад

    राम्रोसँग यात्रा गर्नुस
    सबै लाई भगवानले रक्षा गरून्।

  • @THULUNGDIL
    @THULUNGDIL Год назад +2

    म्याग्दी खोलाहो सचिनभाई अलिमाथिबाटत खोलामाथिबाट हिड्नुपर्छ खास भनुभेत त्या बाटो हाम्रै टीमले खोलेको आजभन्दा २५-३०सालपैला २०५७-५८तिरहोला हामि वाईसियलहुदा खोलेको बाटो

  • @atengabu7048
    @atengabu7048 Год назад

    दुरबस्ती, पहरा माथिको एकान्त गाउँमा कलाले भरिपुर्ण मानिस देख्दा यात्रु भन्दा बढ्ता रमाईयो

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 8 месяцев назад +1

    ढिलै भएनी हेरि सके है सचिन भाई लगायत भाईको टिम्हरु मा ❤❤❤

  • @deepachhetri8415
    @deepachhetri8415 Год назад +1

    हेर्नु त रमाइलो छ तर हिँड्नु गाह्रो

  • @DeepakHarmelvlog
    @DeepakHarmelvlog Год назад

    नमस्ते म म्याग्दी धारापानी देखि हाल कतार बात हेर्दैछु🇳🇵❤️🙏

  • @sherpa0079
    @sherpa0079 Год назад

    कुनै समय बागलुङको मालढुङ्गा बाट पैदल २ दिनमा बेनी पुग्दै। दरबाङ शीबाङ हुँदै धोलघिरी राउण्ड गरेको याद आयो ।धन्यवाद

  • @bhaktachamlingrai9615
    @bhaktachamlingrai9615 Год назад

    I love you bagara gau bagara KO program herda herdai aashu aayo ❤️♥️♥️♥️ sworg Hamro desh Nepal

  • @samirpoudel1889
    @samirpoudel1889 Год назад

    येस्तै video हरु अझै धेरै हेर्न पाउ
    हामी कतै नगये पनि तपाईंको video हेर्दा आफै गयेको अनुभव हुन्छ । तपाईंलाई अझ धेरै प्रगतिको शुभकामना छ

  • @KP9730
    @KP9730 Год назад +2

    अति सुन्दर stay safely 🙏🙏🙏🙏

  • @devikamoktan8423
    @devikamoktan8423 Год назад +1

    Hamro Nepal yati sundar cha, ra pani political reason le garda DHERI pachi pareko xau. Ani Hajur Ko yatra Hami sanga ni share garnu vayo. Dhanyabad.