A Simma | Khorsani Dalle 2 ए…सिम्मा,खोर्सानी डल्ले २ By Bhishan Mukarung Ft. Wilson Bikram | Rajani
HTML-код
- Опубликовано: 14 окт 2024
- Takmebuda.com Presents : A Simma | Khorsani Dalle 2 ए…सिम्मा,खोर्सानी डल्ले २ By Bhishan Mukarung Ft. Wilson Bikram | Rajani
#ASimma
#KhorsaniDalle2
#Bhishan#Mukarung
#WilsonBikramRai
#RajaniGurung
SPECIAL THANKS
PARAS MUKARUNG
SULOCHANA RAI (UK)
ARJUN MAINALI
AASHISH CHAUHAN
SUMITRA LIMBU MUKARUNG
DAL RAI (USA)
SUMNIMA COLLECTION
CAST
WILSON BIKRAM RAI
RAJANI GURUNG
BISHAL LIMBU
BHISHAN MUKARUNG RAI
&
SHYAM RAI
SINGER
BHISHAN MUKARUNG RAI
MUSIC
BISHES KHALING
LYRICS
DURLOV JANTARE
ARRANGE
CHANDU GORKHALI
RECORDIST
BIBEK RANAPAHELI
STUDIO
PRITHAK RECORDS
MIX|MASTERING
DEBESH RAI
FULET
NAGENDRA RAI
GUITAR/MENDOLIN
SANJIV BARAILI
SANAI
SAMIR JAIRU
DRESS
SINGAPORE FANCY STORE
PRODUCTION
HARI ADHIKARI
ART
SUJAN RAI
MUA
SEEMA GURUNG
DANCE AD
SUMIT GURUNG
JAAN RANA
CHOREOGRAPHER
KAMAL RAI
CINEMATOGRAPHER
BIKRAM DC
EDIT|COLOR
MANOJ KARKI
DIRECTOR
WBR
/ wilsonbikram. .
vm.tiktok.com/J...
© copyright 2021 takmebuda.com
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
दामी लाग्यो हौ पुर्बेली गीत।
Kati mitho sor git daju haruko ani avinay sampurna team Lai badhai
लौ राम्रो पो लाग्यो
मज्जा आयो🤗🤗🤗🤗
खोर्सानी डल्ले खादा जति स्वदिलो पिरो हुन्छ उति मीठो गित बनेको रहेछ ।बधाई छ आदर्णिय बरिस्ठ गायक भिषण मुकारुङ सर ।बहुप्रतिभाशाली रियल एक्टर विल्सन विक्रम राई सर मंगली रजनी गुरुङ ज्यू। चर्चित गायक / एरेन्जर देवेश राई ज्यू लगायत तक्मे प्रोडक्सन परिवार लाई धेरै धेरै शुभकामना सबै पक्ष राम्रो बनेको छ🙏❤️
लु सबै राम्रो लाग्यो🔥🔥🌟🌟
असाध्यै राम्रो गीत, माया पिर्थि को! तपाइ हरु को जोडी सारै मन पर्छ सालि भेना को बधाई छ।
औधी मन पर्यो । गीत संगीत स्वर , भिडियो सबै पक्ष । सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।
Wow.. sarai ramro lagyo Bhishan mukarung jiu ko geet vanec naheri nasuni basnai sakinna ..
atyantai man paryo hajuraharu sampurnalai badhai x daaju haru
बिल्सन बिक्रम राई दाजुको गर्नुभएको काममा कमि हुन्छ यसमा कुनै संक्कै छैन।👌👌👌👌
आहा सार्है मीठो गीत
सारै मिठाे हजुर 👌👌🙏🙏
सारै राम्रो सबै जनालाई बधाई 🌹🌹
कस्तो मिठो गीत हौ
🙏😘🥰
अहो!!
अहो!!
अहो!!
अहो!!!
गजब लागो हार्दिक शुभकामना ब्याक्त गर्दछु!!!
मीठो लाग्यो गित,,अरु सबै,,
Wow daamii lagyo sewaro siwani hai
मङ्गली र विक्रमे को जोडी नीकै जम्दै छ त। केर्खा महोत्सवको याद आउँछ विक्रमें अबो चिन्दैनौं तिमीले तर म बिर्सेको छुईन।
sweet song. i love purbeli song❤️❤️हाम्रो आफ्नै भाका आफ्नै पहिचान🙏
साच्चै मज्जा आयो यो गित सुन्दा हेर्दा बधाई छ् सम्पुर्ण टिमलाई
अति सुन्दर भिडियो र गीत सबैलाई बधाई छ
मिठो पुर्बेली लोक गित। डल्ले खोर्सनी पछि।
Dherai ramro Hamro vaka congratulations the team
यो विषम परिस्थितिमा आयो पो त!
खुर्सानी डल्ले कथाले मन छुँदा मन नै भो खल्लो
सिम्मा साच्चिकै राम्रो छ👌
Sabailai badhai xa safaltako hjr 🙏🙏🙏🙏❤️❤️❤️❤️
दामी हाम्रो पुर्भेली गित्❤️❤️👌
आहा सेवा दाजै
So beautiful song & congratulations to entire team... Takmebuda sewaro hai 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🎸🎤🎤🎶🎶
उत्कृष्ट ! हार्दिक बधाई सहित भब्य सफलताको शुभकामना ।
धेरै धेरै बधाई छ है सम्पुड्ण टिम लाई गित सारै मीठो बयेछ
Sarai ramro Aaa Simma song Congratulations sabai team lai !
हार्दिक बधाई अनि सधैं सफलताको कामना पनि।
साह्रै मीठो गित भीषण दाई👌👌
विलसन जिउ र रजनी जि 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
हाउ लु लाखे है!माकसम कति राम्रो गीत हौ तक्मे बुढा अनि मङ्गली को अभिनय पनि उधुमै राम्रो लाग्यो मलाई ❤️❤️👍️👍️👏👏🙏🙏
ल बधाइ अनि सुभकामना छ है सबै जनालाइ
विशेषगरी दसै को सुभकामना 💜💜💜💜💕💕
हाउ सरो पो गारो बनायो हाउ मलाई अन्तिम मा कटक्कै मन रुयो आँसु पो आयो
रजनी जि सारै राम्री हुनु हुन्छ 💖💕💕💖🙏🙏🙏🙏💕💖
Tokme budako avinaya ❤️❤️❤️👍👍👍🙏🙏🙏
dami..music pani babal
सारै मिठो आफुत खोटाङ्गे परियो सारै गाउघरको पो याद आयो यो tune ले त💖💖 lots of love WBR n rajni didi
सम्पूर्ण फुर्के नं. १ टिम नै पो भेटियो त है ए… सिम्मा… मा । राम्रो लाग्यो पुर्वेली लोक लय । शुभकामना पुरै टिमलाई ।
कस्तो मिठो गीत हौ,, विशेस दाजु ,दुर्लभ जन्तरे दाई ,भीषण दाजु ,,विल्सन दाई,, समुर्ण टीम लाई नै हार्दिक बधाई 🙏🙏😘🥰
😀😀हजुर हरुको माया प्रेम अनि आशिर्वाद को लागि धेरै धेरै धन्यवाद सेवा सेवारो सेमुना नमस्कार 🙏🙏
Hamro Maya sadai cha hajur lai 🙏🙏
खोर्सानी डल्ले 2 पनि हेर्न पाइयो सारै राम्रो छ
दामी लाग्यो गीत चाहिँ
सारै राम्रो लाग्यो
गजब। अति नै गजब।
खोर्सानी डल्ले ३ को अग्रिम पर्खाइमा..
सिम्मा डल्ले खोर्सानी धेरै राम्रो छ गीत र अभिनय 💖💖
राम्रो छ शुभ कामना सम्पुर्ण टिम लाई
धेरै मिठो गीत साथै video सबै जनालाई सफलताको शुभ कामना
अत्यन्त सिर्जनशिल सर्जकहरुको सहकार्यले यति राम्रो पुर्णता पायो हामी हेर्ने सुन्नेलाइ शितल भयो बधाइ शुभकामना हजुरहरुमा
साह्रै राम्रो वाउ मन छोयो जीवन्त बन्ने छ यो सिर्जना!
Derai nai ramro bneko x geet daju lagayat smpurna team lai badhai x
एकदमै राम्रो 👌👌😍
Wawo manai xune git 🙏🙏🙏🙏🧚♀️🧚♀️🧚♀️🧚♀️
हाउ लु मजाले हेरियाे पाे त,गुटुङ टुङ पारेर,अति राम्रो लाग्याे सबै टिमलाई बधाई छ,।
आहा खुत्रुक्कै पार्यो।❤️🙏
अति नै राम्रो किरात कल्चरल ड्रेस ।सबै पक्ष राम्रो लागेउ ।सबै कलाकार हरु लाई सम्मान ब्यक्त गर्दै सुभकामना दिन चाहान्छु ताकी येति राम्रो शृजना गरि हामी माझ ल्याउनु भयेकोमा।
तक्मे बुडा हराई गाको छैन , बेला बेला आउंछ खुशि लाग्छ । मीठो गीत बनेको रहेछ ।💐💐
सिम्मा को सबै परिवारलाई बधाई छ। विशेष बधाई भीषण सर ज्यु।
सारै राम्रो शब्द सङ्गीत अनि उस्तै छायाकनमा ए सिम्मा......🎵🎶🎼🎙️🎧️ बडो आनन्द आयो Congratulations entire team
सेबा सेबारो अनि मिठो गित सुन्दर भिदियो रमाइलो भिदियो राम्रो लागियो
प्यारो भाइ भीषण मुकारुङको ए सिम्मा (खुर्सानी डल्ले-२) आएछ नि त दसैँको मुखैमा । गज्जब रहेछ हौ । बधाई छ प्यारो भाइ र टिमलाई ।
गित अत्तिनै मीठो बनेको छ सम्पुर्ण टिम लाई बधाई छ 💖💝🥀🥀
** लौ मोलो नेपाल हाङहोन को हाँस्या
कलाकार विल्सन राई , गायक भिषण राई , रजनी गुरुङ ,श्याम राई र
अरू समपूर्ण टिमलाई
म दल राई को तर्फबाट धेरै धेरै बधाई र धन्यवाद छ। **
finally 😍😍 मा कसम सिम्मा तिम्रै छ खाचो हत है दिन्छु साथ नि दिन्छु कुरा छ साचो साचो
what a great work ; all the best wishes to the entire team 😍😍
आहा कति राम्रो 💐
आहा !! यो झन राम्रो भएछ 👍👍 , ल बधाई शुभकामना छ सबै लाई 👏🏼👏🏼💐💐🙏🙏
सारै राम्रो लाग्यो तक्मे दाजु,, हाल कोरिया बाट
Wow! Sancho ho maya. Nice emotional n meaningful song with good lyrics.
Maile ni herer sake👍🤗🤞🤞🤞
Lu hai congratulation wilson g
हामी जस्तो लाई कसले पताउने 👌
Awesome
Congratulations 👏👏👏👏🙏❤️😍
हेर्दै जादा जादा त अन्तिम मा त मार्मिक पो रचन्🤗🤗😍😎
अत्यन्तै सुन्दर गीत्😍😍
धेरै राम्रो लाग्यो लय शब्द हरू समग्रमा भन्नुपर्दा सबै उत्कृष्ट देखियो मौलिकता लाई बचाउने गित सलाम छ विल्सविक्रम सर l उच्च स्थान पाओस् यो गितले कामना गर्दछु 🙏
सारै मिठो सबै इन्टार टीमलाई बधाई छ 🎉🎉
Kati ramro get 👍badhai xa Sabai team lai 🙏♥️♥️
खोर्सानी डल्ले २ लाई अपार सफलताको लागि हार्दिक शुभकामना छ।। अत्ति सुन्दर प्रस्तुति 💕💕💕💕
सारै मिठो लाग्यो खोर्सानी डल्ले २ म्यूजिक भिडीयो पनि ईक्स्ट्रा दामी fantastic music video, congratulations to you all great team and best wishes.
शुभकामना
बास्तबमा नेपाली गित भनेको यस्तो मिठो स्वादिलो मसलादार हुनु जरुरत छ धेरै असाध्यै राम्रोसँग बनेको छ गित यो गीत का सम्पुर्णर,
हा हा राम्रो छ👍️👍️
वाऊ क्या दामि आवाज बधाई छ सर
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण खोर्सानी डल्ले टिmalaaii🙏🙏
बधाई तथा शुभकामनाको पासो छ गायक भीषम भाई लाई साथै टिमको कलाकारलाई 👍️👍️💐💐😇😇
अति राम्रो र मिठो गीत्👌👌💘💕🌹🌷👍️👍️
Bbl xa hoii hjur ko acting
धेरैं धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
गीत भिडियो साच्चिकै राम्रो बनाउनु भएको छ ।खुसी लाग्यो 🎊🎊🎊🎊🎊🙏
वा!कस्तो राम्रो लाग्यो।बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई।म भोजपुरबाट
Wow Durlav Jantare daju man xune lyrics. Congratulations to entire team❤❤
5'6 choti hari saka outstanding just❤️
साह्रै मिठो गीत, साच्चिकै मनै अमिलो बनायो भिडियोले, सफलताको शुभकामना
Superb 👌👌👌 congratulations all team ...
🙏 नमस्कार बिक्रम ज्यू , आई लव तकमेबुड़ा ❤️ लव फ्रॉम दार्जीलिंग ।
खोर्सानी डल्ले परिवारको अर्को बेजोड प्रस्तुति..हार्दिक बधाई सम्पूर्ण टीमलाई..!🙏🏻👍💐
दामी छ गित भिडयो झन राम्रो