परिस्थितिले मान्छेलाई भेटाउँछ,छुटाउँछ, हसाउँछ,रुवाउँछ।दुख आपत पनित भाेग्नु र सहनु बाहेक बिकल्प के नै हुन्छर।मन परेकाे मान्छे सँग जिवन जिउन सबैकाे भाग्यमा कहाँ लेखिएकाे हुन्छ र।छुटेका जाेडीहरुकाे जीबनमा आईपरेका बास्तबिक कहानीलाई समेटेर तयार पारिएकाे एक मन छुने गीति संग्रह यहाँहरु माझ लिएर आएका छाैं।पुरा भिडियो हेरेर शेयर,लाईक र कमेन्ट गरी हामीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाैं।गीतले हजुहरुकाे मन छुने कुरामा हामी आशावादी छाैं।
आहा बालापनमा खुब सुनेको,गुनगुनाको सदाबहार गीत गल्कोटको पहिचान बोकेको गीत गल्कोटमा बग्यो दरीमा असाध्यै मन छोयो र उक्त गीतको संगीत समायोजन पनि उत्कृस्ट लाग्यो मित्र कृष्ण केसी लाई पनि सम्मान छ गीतले फेरी सफलता चुमोस बिष्णु दाई सुभकामना
बिस्नु खत्री का गित गाउदै सुन्दै हुर्केको मान्छे सानै छदा घाँस काटदा बाख्रा चराउदा खुबै गाइने गरिन्थ्यो गल्कोट मा बग्यो दरम,किसास चाहियो कि लास चाहियो भन्ने गित आज ती दिन सम्झदा मन खिन्न हुन्छ
गीत रिलिज भए देखि 10 पटक भन्दा बढी हेरि सके अझै धित मरेन अति भन्दा नि अति मिठो सब्द चयन त्यसै माथि बिष्णु खत्री दाजु र सुनिता दिदि को मिठो स्वर कुन सब्दले बयान गरु म सब्द नै भेटेन र आफ्नो पुराना दिनहरु आखा मा आसु बनेर छछल्किए जस्ले यो गीत भित्र देखि सुन्छ उस्लाई मात्र थाहा हुन्छ गीत येस्तो हुन्छ भनेर अङ्ग प्रदसन नै अहिलेको गीतको मुल उद्देश्य छ क गर्नु छिट्टै करोड क्लब मा पुगोस सुभकामना र आफ्नै गाउँ घरको याद आयो यो बिदेशी भुमि बाट
स्ंगित स्ंयोजन बहुत मिठो। हृदय हान्ने। स्वर अझै लयात्मक । पहिलो टुक्का नै निकै मिठो उठ्यो। अडियो २५ मिनेट सम्मकै बनाएनी हुने नि जस्तो लाग्यो, धित मरेन भनेर बुझ्नु होला। "भन्थे ज्वोतिस घर हुन्छ उहिस्ंग आज माया बाँडियो दुई स्ंग "
दुख लाग्छ दाई आजकाल राम्रो काम लाई कसैले कदर गर्दन खाली तिग्रा देखाउन नकारात्मक लाई मात्रै सपोर्ट गर्छन तेसैले त मान्छे हरू झनै गलत गर्दै आईरहेका छन, दुख लाग्छ हजुर हरू जस्तो कला गला र क्षमता हुनु भएको मान्छेलाई सपोर्ट नगर्दा
निकै उत्कृष्ट पञ्चे बाजा गीत बनेको छ छोटो समयमै करोड को क्लब मा पुगेको देख्न पाम यहि छ मेरो सुभकामना। बिष्णु खत्री दाजु सारिका केसी र सुनीता बुडा सबै सबै लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना। यस्तै यस्तै मौलिक गीत हरु सुन्न पहियोस्।
सर्वप्रथम शुभकामना छ बिष्णु दाजु र सुनिता दिज्जु लाई आगमी दिनको पनि शुभकामना छ नेपाली लोक पाराखी को मनमा बसेको गायक बिष्णु दाजु ले जति सिर्जना गर्नुभएको छ , सबै अमुल्य छन सम्मान गर्दाछु सधैं अघि बढ्नु होला
बालापनमा सुनेको एक सदाबहार गित गलकोटमा बग्यो दरम पुन: रि-रेकर्डिङ गरि सुन्ने मौका मिलाई दिनु भाको छ हजुरलाई धेरै धन्यबाद। सर्वप्रथम त अग्रिम सफलताको शुभकामना । एकदम आतुर छु गित सुन्न। हजुरको गित संगित प्रतिको लगाभ अनि नेपाली लोक दोहोरि क्षेत्रलाई दिएको योगदान एकदम शरानिय छ। हजुरको शब्द , स्वर अनि संगितको वर्णन र ब्याख्या गरेर सक्दिन। हजुर जस्तो छोरा बागलुङको गलकोट क्षेत्रमा जन्मिएर हाम्रो जन्मभूमि लाई हरेक नेपालिको मन मनमा राखिदिनु भाको छ। नेपाल को कुनै पनि जिल्लामा गएर सोधे पनि हाम्रो बागलुङ गलकोट लाई नचिनेका बिरालै होलान। जय गित जय गलकोट
तिर्खाएको बेलामा एक अम्खोरा चिसो पानी खाएर तिर्खा मेटाए जस्तै आनन्द महसुस भयो यो गीत सुनेर आदरणीय दाइ बिष्णु खत्रीलाई उच्च सम्मान🙏🙏 सङ्गै सफलताको शुभकामना !
लाखौ दर्शकहरु को मन जिति सकेको आदरणीय बिष्णु दाजुको गित छेस्के उमेरमा हुने बेला धेरै ठाउँहरुमा दोहोरी गाउदै हिडियो हाम्रो पश्चिम् बाग्लुङ बुर्तिबाङ तिर फेरि पनि तेहि यादहरु मेटाउन पाइयो । साँचो प्रेमी हरुको असफल कहानी हरुलाई जस्ताको तस्तै उतार्नु भएको छ धेरै धेरै शुभकामना अनि आगामी दिन हरुमा पनि यस्तै मिठा गितहरु सुन्न पाउ सबै तिमीहरूलाई फेरि पनि शुभकामना👌👌👌👌👌
अब सम्झेर यो मन रोको छ,उस्तै छेउ कि निर्माया झन राम्री भाकी छौ भन्नी हजुर को पुरानो गित पनि new रिलिज गर्नु न त्यसमा नि सारिका जि लाई नै राख्नु है निकाल्नु भयो भने ❤️❤️
र याेपनि कस्ताे गज्जव असाध्यै मनमा गुञ्जिरहने शब्द भाका ठेगाेहरु जीवन्त कालजयी त छन् नै फरक नयाँशैलीमा पनि अझै गुनगुनाउन साथीहरूशीत नाच्न बेग्लै मजा भैरहनेछ हार्दिक शुभकामना सर्जक आदणिय दाजि लगायत सबैलाई बहुत खुसिलाग्याे हेरिरहु सुनिरहु सँगसँगै गुनगुनाउदै वाह!
भन्थे जोतिष घर हुन्छ उइ सङ्ग! आज माया बाडियो दुई सङ्ग!! आहा!!तर पुरानै आवाज ले भाबुक बनाउछ नयाँ शब्द अनि पन्चे बाजामा सुन मा सुँघन्द थपिएको छ🙏🙏💖 #बिष्णुखत्री दाइ शुभकामना 🙏
मन एक अर्कालाइ पराइ सकेका हुन्छ्न जिन्दगी को अन्तिम सम्म सङै बाच्ने कसम खाइ सकेका हुन्छ्न तर बिडम्बना त्यो हुन भाग्य वा कर्म ले दिदैन यस्तो बेला यो गित हामी समक्ष आइ पुग्छ अनि दिन रात ती पुराना याद हरु सम्झदै यो गित सुन्दै मन बुझाउने मलम पट्टि अबस्य गर्ने छ यो हर धेरैलाइ पर्न सक्छ
जब म केही बुझ्न सक्ने भयको थिए त्यति बेलाको गीत यो 🙏🙏 नयाँ भर्सन मा रेकर्डिङ गरेर बालपनको याद फर्काइदिने आदरणीय वरिष्ठ गायक हाम्रो गल्कोट को सान विष्णु खत्री सर अनि सुनिता बुढा क्षेत्री 🥰🥰 उच्च सममान अनि सफलताको शुभकामना हाल परदेशी 😭🥳
नेपाली लोक गीत संगीत मा सदैब गर्ब गर्ने नाम बिष्णु खत्री दाई हजुरको सिर्जना सदैब अमर रहने छन सानैदेखि हजुर को गित सुनेर हुर्केको हो सफलता को शुभकामना छ धेरै राम्रो छ गित बधाई दाजु
सिरमा सिन्दुर अर्कैको पर्यो भाग्यले नि छुटाउनै बल गर्यो गलकोटमा बग्यो दरम .......आहा मन छोयो दाइ रि-रेकर्डिङ पन्चेबाजामा उपलब्ध गराएर सुन्ने हेर्ने मौका दिनु भाएकोमा धेरै धेरै धन्यबाद सङ्गै सफलताको अशेष शुभकामना (Romanta khadka)
सांगीतिक क्षेत्रमा मेरो बचपन देखिको अवस्थाबाट अहिलेसम्म निरन्तर सुनिरहेका आदरणीय विष्णु खत्री ज्यूका हजारौं गीतहरु मध्ये "गलकोटमा बग्यो दरम" पनि एक हो । गलकोटमा बग्यो दरम क्यासेटको जमनामा खुब सुनिन्थ्यो, गीतका प्रत्येक शब्दहरु उत्तिकै ओझिला, मिठास अनि मन छुने लाग्थे । हजुरले गल्कोटलाई जोडेर मातृभूमिमा आफ्नो छुट्टीएको प्रेमलाई प्रस्फुटन गर्नुभयो । मलाई पनि जतिखेर पनि यो गीत सुन्दा आफ्नो जन्मभूमिका भिर पाखा र पखेरासँग लडिबुडी गरेको याद र माया लाई झन ताजा र गाढा बनाईदिन्छ । अहिले सोही गीतका शब्दहरुलाई केही परिमार्जन गरेर पञ्चेबाजाको स्वरुपमा बजारमा ल्याउनुभएको गल्कोटमा बग्यो दरम उत्तिकै उत्कृष्ट लाग्यो । सुनिरहेको छु निरन्तर बिहानबाट । सफलताको अग्रिम शुभकामना आदरणीय विष्णु दाइ लगायत यो गीतमा जोडिने सबै कलाकारहरुलाई ।🙏❤️🙏
जिवन मा पलो पट्टाक मेला खानि गित सुने पायो आखा मा आशु अडिएना बिष्णु दाई धेरै धेरै धन्बाद हजुरलाई अब त केवल सपना मात्र रहयो भाग्यमा न भए पछि लाखौ बिम्ती गरदा पनि नहुनी रहिछ साथी को बिवाह मा भुपुमाया संग भेट भयो तर केही बोला सकिना उनि आफनो श्रिरमा र छोरा संगे थिन तर म अझैै पनि उनैकै बाटो कुुरी बसरहेको थिए आज बिष्णु सरको गित ले स्पटा पारी दियो तेस पछि म पनि बिवाह गरे नया जिन्दगी सुरुबात भयो मेरो पनि सफलता को धेरै धेरै शुभकामना बिष्णु दाई हजुरलाई 😍😘😍😘🙏🙏🙏😘😍💜💑😘💞💕💖💘😍😍💑💛💖💕💞💑💜💘💓💖🎁🎉🎊🎊💐🌹🌷🌺🍃😍💐💖😘🎁💐🌷🍃💏💑🙏🙏🙏💘🌺🌺🎁🎉🎊💐🌷🌺😍💞💛💓💖💗💙🎁🎁🎉🎊💐🌹🌺💘💛💓💕💙💗💐🌷😍💏🙏🙏💑🌺🌷🌹🎁💙😘🎁🎁🎉🎉🎊धेरै धेरै धन्बाद दाई 🙏🙏🙏🙏🙏🙏🙏
नेपाली मौलिक लोकगित सङितको महारथी बरिस्ठ गायक,सर्जक एबम सङितकार आदरणीय बिष्णु खत्री दाजु प्रती नमन गरे,,कुनै शब्दमा वर्णन गर्न सक्दिन म दाजुको बारेमा,,गित धेरै पटक सुने असाध्यै राम्रो लाग्यो मार्मिक शब्दहरु पृथक स्वर आज भन्दा २०/२२ बर्ष पहिला सुनेको यो गित पुन नयाँ भर्सनमा बाजागाजा सहित सुन्न पाउँदा झन आनन्दित भयो मन,,दाजुका यी कालजयी सृजनाको ठुलो शुभचिन्तक म।।।हार्दिक बधाई तथा शुभकामना दाजु हजुर लगयत मिठो अनि सुमधुर आवाजकी धनी बैनी सुनिता र गितमा आबद्ध सम्पुर्ण टिमप्रती गितले धेरै दर्शक श्रोताको माया पाओस् शुभकामना 🙏🎊🎈🎉
मन त थियो माया तिमी संगै जिबन बिताऊने आखिर मनपरेको फुल अर्कैको फुलबारी भयपछी। यो मेरो कमेन्ट उनै निष्ठुरीलाइ हो जो मेरो जिबनमा आदीबेरी बनेर गयकी थियौ पराइ संग।
गाउमा हुदा धेरै गुनगुनाएको धेरै बाजा हरु मा र गाउको झाम्रे रोधीहरुमा गाएको गीत आज फेरि नया भर्सनमा सुन्न हेर्न पाइयो सफलता शुभकामना मेरो आदरणीय बिष्णु खत्री दाजु 🙏
धेरै राम्रो छ दाजू गित गलकोट मा बगेयो दरमा सगै जिबान बिता मला भनेको छूटने रहिच करमा शूपर गित छ दाजु येतै यतै गित निकालेर हामी लाई पदेशी लाई मनो रजन दियेमा धेरै धेरै धदेबात bishnu khatri दाजु लाई म सोम गलकोट बामीया कोसोम को तरफा बाट धेरै धदेबात जये नेपाल
झन्डै दश पन्ध्र बर्ष पहिला बैसको जवानिको वेला धेरै सुनेको गित आज सुन्दा उराठ लाग्यो चैत को महिनामा जस्तो ।। हे बरै दिन यति चाँडै ढलेछन ।।। उ बेलाको याद आयो उनि दिन कहा आउलान ।। चैत जाँदा बैसाको बेलामा हुन्थ्यो भेट घुम्टे को मेलामा ।।टुक्का ले साह्रै मन छुन्थ्यो ।।। धन्यवाद दाई यो गित फेरि नया सैलिमा लिएकोमा।
परिस्थितिले मान्छेलाई भेटाउँछ,छुटाउँछ, हसाउँछ,रुवाउँछ।दुख आपत पनित भाेग्नु र सहनु बाहेक बिकल्प के नै हुन्छर।मन परेकाे मान्छे सँग जिवन जिउन सबैकाे भाग्यमा कहाँ लेखिएकाे हुन्छ र।छुटेका जाेडीहरुकाे जीबनमा आईपरेका बास्तबिक कहानीलाई समेटेर तयार पारिएकाे एक मन छुने गीति संग्रह यहाँहरु माझ लिएर आएका छाैं।पुरा भिडियो हेरेर शेयर,लाईक र कमेन्ट गरी हामीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाैं।गीतले हजुहरुकाे मन छुने कुरामा हामी आशावादी छाैं।
सफलता को शुभकामना
Congratulations dear daju I really respect you you are loak dohori one history man really appreciate with you dear daju
अल्लि video ra बजा ma चित्त bujhena
Ramro xa babu
100% right tapaiko git sarai man parcha juna pani gati ramro banaunu vhayako sor pani unick cha
आहा बालापनमा खुब सुनेको,गुनगुनाको सदाबहार गीत गल्कोटको पहिचान बोकेको गीत गल्कोटमा बग्यो दरीमा असाध्यै मन छोयो र उक्त गीतको संगीत समायोजन पनि उत्कृस्ट लाग्यो मित्र कृष्ण केसी लाई पनि सम्मान छ गीतले फेरी सफलता चुमोस बिष्णु दाई सुभकामना
फेरी एक पटक आँङ जिरिङ भयो दाइ, यो कालजयी गीतले कति मन छुन्छ त्यो त शब्दमा कसरी अभिब्यक्त हुन सक्लार, शुभकामना छ दाइ **
पन्चे बाजा बाग्लुङ को सान हाल मलेसिया मा भए पनि बाग्लुङ मै भएको जस्तो हुन्छ भान्😍😍😍😍😍
आहा यस्तो पो गित त्यसै बिष्णु खत्री भएको होईन एक अब्बल गायक ।
कुनै कुनै सिर्जनाहरु यस्ता हुन्छन् जसलाई सुनेर कहिल्यै थाकिदैन। त्यसको तिर्सना कहिल्यै मेटिदैन। त्यसैमध्येको यो एउटा हो।
बिस्नु खत्री का गित गाउदै सुन्दै हुर्केको मान्छे सानै छदा घाँस काटदा बाख्रा चराउदा खुबै गाइने गरिन्थ्यो गल्कोट मा बग्यो दरम,किसास चाहियो कि लास चाहियो भन्ने गित आज ती दिन सम्झदा मन खिन्न हुन्छ
भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
आज माया बाडियो दुई सङ्ग!!
आहा!!!!!नयाँ शब्द अझै भाबुक छ्न
#बिष्णुखत्री दाइ शुभकामना 🙏
गीत रिलिज भए देखि 10 पटक भन्दा बढी हेरि सके अझै धित मरेन अति भन्दा नि अति मिठो सब्द चयन त्यसै माथि बिष्णु खत्री दाजु र सुनिता दिदि को मिठो स्वर कुन सब्दले बयान गरु म सब्द नै भेटेन र आफ्नो पुराना दिनहरु आखा मा आसु बनेर छछल्किए जस्ले यो गीत भित्र देखि सुन्छ उस्लाई मात्र थाहा हुन्छ गीत येस्तो हुन्छ भनेर अङ्ग प्रदसन नै अहिलेको गीतको मुल उद्देश्य छ क गर्नु छिट्टै करोड क्लब मा पुगोस सुभकामना र आफ्नै गाउँ घरको याद आयो यो बिदेशी भुमि बाट
बिष्णु खत्री सर बच्चा देखि मन पर्ने कलाकार गित को त कुरै नगरु🙏🙏🙏🙏😍😍😍😍🤟🤟🤟
बिष्णु खत्री सर को गित यसै पनि राम्रा र उत्कृष्ट हुन्छ्न। तेस मध्य पनि गल्कोट मा बग्यो दरम सारै मन पर्यो सुनिता जि को सुरिलो आवाज आहा
स्ंगित स्ंयोजन बहुत मिठो। हृदय हान्ने। स्वर अझै लयात्मक । पहिलो टुक्का नै निकै मिठो उठ्यो।
अडियो २५ मिनेट सम्मकै बनाएनी हुने नि जस्तो लाग्यो, धित मरेन भनेर बुझ्नु होला।
"भन्थे ज्वोतिस घर हुन्छ उहिस्ंग
आज माया बाँडियो दुई स्ंग "
O my god दामी लाग्यो बाजा मा झन् पहिला पुरानो त दिनमा १० पल्ट सुन्थे होला यो झन् मोबाइल को रिङटोन नै राखे मैले त
कति सुन्दर सब्द चाहे जुन परिस्थिति संक होस चाहे जुनसुकै समय र परिस्थिति कोहिस योत हुदो रैछ मन्मा छपक्कै भिजेर बस्ने भयो हजुर
यो गित अलि पहिले सुनेको हो तर नया भर्जन मा हो कि खोइ के हो ।।।गित निकै मार्मिक छ मन छोयो मन देखि नमन बिस्नु दाइ
दुख लाग्छ दाई आजकाल राम्रो काम लाई कसैले कदर गर्दन खाली तिग्रा देखाउन नकारात्मक लाई मात्रै सपोर्ट गर्छन तेसैले त मान्छे हरू झनै गलत गर्दै आईरहेका छन, दुख लाग्छ हजुर हरू जस्तो कला गला र क्षमता हुनु भएको मान्छेलाई सपोर्ट नगर्दा
मैले थाहापाउदाको गितझै पनि उस्तै tqq sirr bisnu sirr
गल्कोट दरम भाग2 पनि चाईयो भन्ने जति एता हाजिर हुम है यो सेन्टि भयो भाग2 रोमान्टिक चाईयो दाजि
Bidesh bata herda afnai ghar pugeko mahsus vayo..
Thank you daju ♥️💫
निकै उत्कृष्ट पञ्चे बाजा गीत बनेको छ छोटो समयमै करोड को क्लब मा पुगेको देख्न पाम यहि छ मेरो सुभकामना। बिष्णु खत्री दाजु सारिका केसी र सुनीता बुडा सबै सबै लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना। यस्तै यस्तै मौलिक गीत हरु सुन्न पहियोस्।
बिष्णु खत्रीको सबै गित सुन्ने गर्छु राम्रो लाग्छ अझै प्रगति हुदै जाओस् कामना गर्दछु
गित पैला नै राम्रो थियो अहिले यो बाजा ताल मा आयो झनै राम्रो बनेको छ सफल्ताको धेरै सुभकामना सम्पुन लाई
आहा अत्यन्तै लोक पृय सबै को जन जिब्रो मा झुन्डिएको गित फेरि नयाँ प्रविधि को प्रयोग संगै सुन्न पाउदा निकै आनन्द आयो भब्य सफलता को कामना
शब्द लय आवाज अनि भिदियो सबै राम्रो लाग्यो धेरै पतक सुनियो नाचियो अझै सफल्ताको सुभ कामना घर बुर्तिबाङ हाल दार्जिलिङ बात
सुपरहिट छ ल बधाई छ बिष्णु खत्रि भाई❤❤❤😂😂❤❤😂❤😂❤
आहा साच्चिकै मीठो छ दाजु बिमलराज को नया गित निकै
मेरो हिर्दय देखि कोहि गायक मन पर्छ भने : बिष्णु खत्री जन गायक
सर्वप्रथम शुभकामना छ बिष्णु दाजु र सुनिता दिज्जु लाई आगमी दिनको पनि शुभकामना छ नेपाली लोक पाराखी को मनमा बसेको गायक बिष्णु दाजु ले जति सिर्जना गर्नुभएको छ , सबै अमुल्य छन सम्मान गर्दाछु सधैं अघि बढ्नु होला
गजब मिश्रण सहनाई र सारङ्गी, दमाहा र मादल । एकदम राम्रो सङ्तीत, शब्द र स्वर । यस्ता पो हो लोकगीत त । बधाई छ ।🙏
bishnu दाजुको आज्कल धेरै राम्रो अभिनय देख्न पाइएको छ पक्खै पनि ज्यान घताएर हो जस्तो छ
बालापनमा सुनेको एक सदाबहार गित गलकोटमा बग्यो दरम पुन: रि-रेकर्डिङ गरि सुन्ने मौका मिलाई दिनु भाको छ हजुरलाई धेरै धन्यबाद। सर्वप्रथम त अग्रिम सफलताको शुभकामना । एकदम आतुर छु गित सुन्न। हजुरको गित संगित प्रतिको लगाभ अनि नेपाली लोक दोहोरि क्षेत्रलाई दिएको योगदान एकदम शरानिय छ। हजुरको शब्द , स्वर अनि संगितको वर्णन र ब्याख्या गरेर सक्दिन। हजुर जस्तो छोरा बागलुङको गलकोट क्षेत्रमा जन्मिएर हाम्रो जन्मभूमि लाई हरेक नेपालिको मन मनमा राखिदिनु भाको छ। नेपाल को कुनै पनि जिल्लामा गएर सोधे पनि हाम्रो बागलुङ गलकोट लाई नचिनेका बिरालै होलान। जय गित जय गलकोट
,
Daami git bisnu dai feri naya sunna paeyo
बागलुङगे को सान जय सङगित सम्पूर्ण तिम लाई असिम शुभकामना पहिलेको जस्तै सफलता पाउस 💓💓💓💓💓💓🖥️🖥️🖥️🖥️🖥️🖥️👉️👉️🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵🤙🤙🤙🤙🤼🤼🤼🤼🤼🤼🤼🤼
तिर्खाएको बेलामा एक अम्खोरा चिसो पानी खाएर तिर्खा मेटाए जस्तै आनन्द महसुस भयो यो गीत सुनेर आदरणीय दाइ बिष्णु खत्रीलाई उच्च सम्मान🙏🙏 सङ्गै सफलताको शुभकामना !
100%
नमस्ते म बिपना सेन्चुरि दाइ हजुरको गित अति मिठाे छ बधाई छ
सङ्गीतका हस्ति गूरू। सफलताको शुभकामना अग्रज आदरणीय गुरू मा नमन तथा हार्दिक बधाई। 💓🇳🇵🙏
लाखौ दर्शकहरु को मन जिति सकेको आदरणीय बिष्णु दाजुको गित छेस्के उमेरमा हुने बेला धेरै ठाउँहरुमा दोहोरी गाउदै हिडियो हाम्रो पश्चिम् बाग्लुङ बुर्तिबाङ तिर फेरि पनि तेहि यादहरु मेटाउन पाइयो । साँचो प्रेमी हरुको असफल कहानी हरुलाई जस्ताको तस्तै उतार्नु भएको छ धेरै धेरै शुभकामना अनि आगामी दिन हरुमा पनि यस्तै मिठा गितहरु सुन्न पाउ सबै तिमीहरूलाई फेरि पनि शुभकामना👌👌👌👌👌
अाहा मेराे दाजि शुभकामना सबै टिमलाई
मिठो छ दाजु। धेरै पछि तपाईंको गित सुन्न पाइयो।
असाध्यै मन परेको गीत, धेरै पटक सुनेको, धेरै पटक गुन्गुनाएको गीत, झन राम्रो भएर आएछ । बधाई छ बिष्णु दाई । अझ धेरै सफलताको शुभकामना ।
जुन एङगल बाट नि हिट अनि फिट 🎉🎉🎊सफल ता को कामना ♥️♥️♥️🎋🏆️🏆️🏆️
अब सम्झेर यो मन रोको छ,उस्तै छेउ कि निर्माया झन राम्री भाकी छौ भन्नी हजुर को पुरानो गित पनि new रिलिज गर्नु न त्यसमा नि सारिका जि लाई नै राख्नु है निकाल्नु भयो भने ❤️❤️
र याेपनि कस्ताे गज्जव असाध्यै मनमा गुञ्जिरहने शब्द भाका ठेगाेहरु जीवन्त कालजयी त छन् नै फरक नयाँशैलीमा पनि अझै गुनगुनाउन साथीहरूशीत नाच्न बेग्लै मजा भैरहनेछ हार्दिक शुभकामना सर्जक आदणिय दाजि लगायत सबैलाई बहुत खुसिलाग्याे हेरिरहु सुनिरहु सँगसँगै गुनगुनाउदै वाह!
आहा! गल्कोट बिशेश छ आइ लभ गल्कोट💘💘💘
भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
आज माया बाडियो दुई सङ्ग!!
आहा!!तर पुरानै आवाज ले भाबुक बनाउछ नयाँ शब्द अनि पन्चे बाजामा सुन मा सुँघन्द थपिएको छ🙏🙏💖
#बिष्णुखत्री दाइ शुभकामना 🙏
Wow kati mitho song💚💚💚🙏🙏🙏
नमस्कार म अनन्त भण्डारी हजुरहरुको गित एकदम राम्रो बनेको छ सफलताको शुभकामना बिष्णु दाई अनि सम्पुर्ण युनिटलाई
मन एक अर्कालाइ पराइ सकेका हुन्छ्न जिन्दगी को अन्तिम सम्म सङै बाच्ने कसम खाइ सकेका हुन्छ्न तर बिडम्बना त्यो हुन भाग्य वा कर्म ले दिदैन यस्तो बेला यो गित हामी समक्ष आइ पुग्छ अनि दिन रात ती पुराना याद हरु सम्झदै यो गित सुन्दै मन बुझाउने मलम पट्टि अबस्य गर्ने छ यो हर धेरैलाइ पर्न सक्छ
heart toching song पुरानो गित पनि त्यत्तिकै मन पर्थ्यो नयाँ बनाउनु भएछ धेरै राम्रो छ दाजु । big fan
Old is gold मलाई त पुरानोनै अर्ग्यानिक लाग्यो है साथी हो ।
कहिले बूढो नहुनी दाइ ।
गित तेस्तै सदाबार ।
आहा सुनेर नि मन न भरिने गीत दाजु को bast of luck
जब म केही बुझ्न सक्ने भयको थिए त्यति बेलाको गीत यो 🙏🙏 नयाँ भर्सन मा रेकर्डिङ गरेर बालपनको याद फर्काइदिने आदरणीय वरिष्ठ गायक हाम्रो गल्कोट को सान विष्णु खत्री सर अनि सुनिता बुढा क्षेत्री 🥰🥰 उच्च सममान अनि सफलताको शुभकामना
हाल परदेशी 😭🥳
सुनिता बुढा को स्वर यसैमा सारिका को अभिनय 👌👌
अति मिठाे गित सुनिता बुढाकाे स्वर र दाजु बिष्णु खत्रीकन् स्वर एकदमै मिठाे छ
नेपाली लोक गीत संगीत मा सदैब गर्ब गर्ने नाम बिष्णु खत्री दाई हजुरको सिर्जना सदैब अमर रहने छन सानैदेखि हजुर को गित सुनेर हुर्केको हो सफलता को शुभकामना छ धेरै राम्रो छ गित बधाई दाजु
हरेक बिदाका गित बनाउना सक्कनी रिअल हिरो प्यारो दाजु bishnu khatri दाजु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना
सिरमा सिन्दुर अर्कैको पर्यो भाग्यले नि छुटाउनै बल गर्यो गलकोटमा बग्यो दरम .......आहा मन छोयो दाइ रि-रेकर्डिङ पन्चेबाजामा उपलब्ध गराएर सुन्ने हेर्ने मौका दिनु भाएकोमा धेरै धेरै धन्यबाद सङ्गै सफलताको अशेष शुभकामना (Romanta khadka)
सांगीतिक क्षेत्रमा मेरो बचपन देखिको अवस्थाबाट अहिलेसम्म निरन्तर सुनिरहेका आदरणीय विष्णु खत्री ज्यूका हजारौं गीतहरु मध्ये "गलकोटमा बग्यो दरम" पनि एक हो । गलकोटमा बग्यो दरम क्यासेटको जमनामा खुब सुनिन्थ्यो, गीतका प्रत्येक शब्दहरु उत्तिकै ओझिला, मिठास अनि मन छुने लाग्थे । हजुरले गल्कोटलाई जोडेर मातृभूमिमा आफ्नो छुट्टीएको प्रेमलाई प्रस्फुटन गर्नुभयो । मलाई पनि जतिखेर पनि यो गीत सुन्दा आफ्नो जन्मभूमिका भिर पाखा र पखेरासँग लडिबुडी गरेको याद र माया लाई झन ताजा र गाढा बनाईदिन्छ । अहिले सोही गीतका शब्दहरुलाई केही परिमार्जन गरेर पञ्चेबाजाको स्वरुपमा बजारमा ल्याउनुभएको गल्कोटमा बग्यो दरम उत्तिकै उत्कृष्ट लाग्यो । सुनिरहेको छु निरन्तर बिहानबाट । सफलताको अग्रिम शुभकामना आदरणीय विष्णु दाइ लगायत यो गीतमा जोडिने सबै कलाकारहरुलाई ।🙏❤️🙏
आहा गित होस्स त एस्तो हरेक नेपाली को मन मुतु मा बस्न सफल भएको गित जय गित जय बिष्णु सर 🙏🙏
आहा!❣️❣️❣️
निकै मिठो र मार्मिक गित ,भिडियो झनै उत्कृष्ट लाग्यो 🥰🥰😘
मिठो गित धेरै धेरै शुभकामना आदरणिय दाई लगायत सम्पुर्ण टिमलाई🎬
आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
नमन दाजु सफलताको अग्रिम शुभकामना बाग्लुङ काे सान बिष्नु खत्री..!!
आहा 🍁असाधै मन परेको गीत फेरि सुन्न पाइयो 🙏सुभ कामना सम्पुर्ण टिम प्रति🙏🍁
आहा प्रतिक्षाको घडि पूरा भयो कति मिठो जति पुरानो उति मीठो सफलताको शुभकामना
sarab pratham ta bishanu dadalai manai dekhi namskar thanku asto ramro geet banayr sunna dinuvaykoma dhanyabat ani lakhou karodou suvakamana ajhai astai geetharu sunna pam ani safaltako agrim suvakamana jati suvakamana DIY pani kamai hunx bishanu dadalai
wow बिस्नु सर सुपर सुपर मैले दिनैभर सुनिरहे 💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गित back to back मैले लगभग 500 चोटी सुने फेरी पनि मनको धित मरेन हार्दिक बधाई बिस्नु दाई लगायत टिम लाई 👌❤❤🙏
स्वर सारै मन छुने गित टुक्का सरै राम्रो मौलिकता वास्तविकता लाई समेटिएको छ धेरै राम्रो लाग्यो जति सुन्यो उत्तिसुन्न मन लाग्ने गित
मेरो घर डोटी हो आदरणीय बिष्णु खत्रीको शुभ चिन्तक हो बच्चैदेखि❤️❤️❤️ love you dada i don't explain yourself keep it❤️❤️❤️
आहा धेरै पहिलाको!याद आयो!सफलताको शुभकामना !!
जिन्दगिमा चाहेर पनि केई गर्न न सक्ने म
हजुर को गित सुनेर चित्त बुजाउनु बाहेक केई छैन
धन्यवाद दाजु बिष्णु खत्री हजुरलाइ उत्कृष्ट पन्चेबाजा लिएर आएकोमा ।।
करोडौं को मनमा बसेको गित आज फेरि नया धुनमा सफलताको शुभकामना सबैलाई🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
जिवन मा पलो पट्टाक मेला खानि गित सुने पायो आखा मा आशु अडिएना बिष्णु दाई धेरै धेरै धन्बाद हजुरलाई अब त केवल सपना मात्र रहयो भाग्यमा न भए पछि लाखौ बिम्ती गरदा पनि नहुनी रहिछ साथी को बिवाह मा भुपुमाया संग भेट भयो तर केही बोला सकिना उनि आफनो श्रिरमा र छोरा संगे थिन तर म अझैै पनि उनैकै बाटो कुुरी बसरहेको थिए आज बिष्णु सरको गित ले स्पटा पारी दियो तेस पछि म पनि बिवाह गरे नया जिन्दगी सुरुबात भयो मेरो पनि सफलता को धेरै धेरै शुभकामना बिष्णु दाई हजुरलाई 😍😘😍😘🙏🙏🙏😘😍💜💑😘💞💕💖💘😍😍💑💛💖💕💞💑💜💘💓💖🎁🎉🎊🎊💐🌹🌷🌺🍃😍💐💖😘🎁💐🌷🍃💏💑🙏🙏🙏💘🌺🌺🎁🎉🎊💐🌷🌺😍💞💛💓💖💗💙🎁🎁🎉🎊💐🌹🌺💘💛💓💕💙💗💐🌷😍💏🙏🙏💑🌺🌷🌹🎁💙😘🎁🎁🎉🎉🎊धेरै धेरै धन्बाद दाई 🙏🙏🙏🙏🙏🙏🙏
अति मिठो गीत बिष्णु सर म पनि पुर्बी रुकुमको सर सानै देखि तपाईंको अति नजीक को फयान........
नेपाली मौलिक लोकगित सङितको महारथी बरिस्ठ गायक,सर्जक एबम सङितकार आदरणीय बिष्णु खत्री दाजु प्रती नमन गरे,,कुनै शब्दमा वर्णन गर्न सक्दिन म दाजुको बारेमा,,गित धेरै पटक सुने असाध्यै राम्रो लाग्यो मार्मिक शब्दहरु पृथक स्वर आज भन्दा २०/२२ बर्ष पहिला सुनेको यो गित पुन नयाँ भर्सनमा बाजागाजा सहित सुन्न पाउँदा झन आनन्दित भयो मन,,दाजुका यी कालजयी सृजनाको ठुलो शुभचिन्तक म।।।हार्दिक बधाई तथा शुभकामना दाजु हजुर लगयत मिठो अनि सुमधुर आवाजकी धनी बैनी सुनिता र गितमा आबद्ध सम्पुर्ण टिमप्रती गितले धेरै दर्शक श्रोताको माया पाओस् शुभकामना 🙏🎊🎈🎉
आहा tiktok बाट खोज्दै आइयो यहाँ सारै मीठो गित 😔पुरानो दिनहरुको याद झल्काउने आफुलाइ नपरे पनि महसुस गर्न सकिने 😓
तपाइका शब्दहरुले साच्चिकै मन रुन्छ
बिगत सम्झेर झन मन रुने गर्छ
सायद मेरै लागी गाइयको हुनुपर्छ यो गीत गायक गायीका लाई हृदय देखी नै नमन् साथै यो हृदय वीदारक सृजना लाई सफलता को लाख लाख सुभकामना
😊l😊😅
आहा कति मार्मिक सब्द अनि लयमा गाइएको यति मीठो गित लाई करोडौं को शुभकामना
धेरै पहिला नि सुनेको सानो हुदा फेरि आएछ जन राम्रो भएर सरै मन परेको गित हो यो बधाई छ बिष्णु दाइ🙏
मन मुटु छुने गित लाेकदाेहाेरी क्षेत्रका अग्रज ब्यक्तित्व अादर्णिय बिष्णु खत्रि दाईलाई सफलताको शुभकामना अागामि दिनहरुमा पनि यस्तै माैलिक गित संगित सुन्न पाइराखाै ।
लगन को महिनाहरु नजिकदै छ!भिउज बढ्छ सदाबहार गितहरुको!!
ठ्याक्कै मलाई मन पर्ने गित सुन्न पाउँदा खुशि लाको छ बिस्नु दाइ सबै गित यस्तै छन मलाई तपाईंको सबै गित सुन्न मन लाग्छ जब यक्लै भको बेला
आहा फेरि पनि अरु नयाँ धमका होस
सफलता को शुभकामना ♥️❤️♥️🙏♥️❤️❤️
मन त थियो माया तिमी संगै जिबन बिताऊने आखिर मनपरेको फुल अर्कैको फुलबारी भयपछी। यो मेरो कमेन्ट उनै निष्ठुरीलाइ हो जो मेरो जिबनमा आदीबेरी बनेर गयकी थियौ पराइ संग।
Wow wow bishnu daju wow daju utkrishta maulik bhab bokeko swor pani ustai big fan da wow wow aasto po swor tw cong
आहा!कति मीठो गीत पहिले को याद आयो यो गीत सुने सफलताको शुभकामना
गाउमा हुदा धेरै गुनगुनाएको धेरै बाजा हरु मा र गाउको झाम्रे रोधीहरुमा गाएको गीत आज फेरि नया भर्सनमा सुन्न हेर्न पाइयो सफलता शुभकामना मेरो आदरणीय बिष्णु खत्री दाजु 🙏
आदरणीयनि बिष्णु खत्री दाजु र सुनिता बुढा निकैनी मार्मिक गित सुन्दै छु
अाहै Bishanu सरको यो सुनेर सारै मन भाभुक बनायो अति मर्मस्पर्शी हजुर मिठो सम्झनाका साथ, कुसल रहोस् हर समय यो सबै टिम लाई सफल रहोस् शुभेच्छा
मेरो दाइ अब को अध्यक्ष हो💋💋😍😍🎤🎤🎧️🎧️
धेरै राम्रो छ दाजू गित गलकोट मा बगेयो दरमा सगै जिबान बिता मला भनेको छूटने रहिच करमा शूपर गित छ दाजु येतै यतै गित निकालेर हामी लाई पदेशी लाई मनो रजन दियेमा धेरै धेरै धदेबात bishnu khatri दाजु लाई म सोम गलकोट बामीया कोसोम को तरफा बाट धेरै धदेबात जये नेपाल
आहा सानै छदा गायको गित फेरि सुन्दा आनन्द laayo
सम्झन त धेरैले सम्झदा रहेछन् तर सम्झने व्यक्तिको शैलीले ज़िन्दगीको परिचय दिदो रहेछ। ।💓सबैको कलामा सम्मान छू।आदरणिय विष्नुखत्रि गूरू अतिअति उत्कृष्टता हासिल गरिसक्नु भएको हूनूहून्छ, आदरणिय बालचन्द्र सरले थोरैसम्मान दिन चुक्नु भयोकि। बहस होईन हौसलाले लिनुहोला, धन्यवाद। 🙏🇳🇵
Malai manparne gayak tatha sarjak bisnu khatrilai dherai dherai dhanyawad tatha safaltako mastai suvkamana yo thulo fan hjrko pyuthan municipality1 khairabata herdai xu
झन्डै दश पन्ध्र बर्ष पहिला बैसको जवानिको वेला धेरै सुनेको गित आज सुन्दा उराठ लाग्यो चैत को महिनामा जस्तो ।।
हे बरै दिन यति चाँडै ढलेछन ।।।
उ बेलाको याद आयो उनि दिन कहा आउलान ।।
चैत जाँदा बैसाको बेलामा हुन्थ्यो भेट घुम्टे को मेलामा ।।टुक्का ले साह्रै मन छुन्थ्यो ।।।
धन्यवाद दाई यो गित फेरि नया सैलिमा लिएकोमा।
सङ्गीतका हस्ति गूरू। सफलताको शुभकामना अग्रज आदरणीय गुरू मा नमन तथा हार्दिक बधाई। अब एकपटक फेरि नयाँ जमना भन्ने गितलाई पनि रेकर्ड गर्नु न है प्लिज 💓🇳🇵🙏
a
सबै राम्रो छ मन पर्यो बधाई छ यो गीत लाई सबैले माया गरिदिनु होला🙏from Baglung हाल Uk🥰
सारै मन छोयो बरै
@Sonia Sharma are o
Sanai ma suneko lokpriya geet lai aaja feri naya dhun sangai sunna paiyo dherai dherai mitho geet wow subha kamana sampurna ma
बिस्णु दाई शुनिता दिदी हजुरहरुको स्वरको सुमधुर गित तेही माथी गलकोट नाम सुन्दा पनी मनै आनान्दीत हुन्छ🥰
कतिमिठो बनेकोरैछ पन्चेबाजामा गितअनि भिडियो