दाद | Ringworm in Nepali | बल्झिरहनुकाे कारण | छाला राेग विशेषज्ञ | Dr. Suchana Marahatta | Part 2

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2020
  • दाद (Ringworm)
    A video by:
    Dr. Bharat KC
    MBBS 2014, B. P. Koirala Institute of Health Sciences, Dharan, Nepal
    Dr. Suchana Marahatta ( छाला राेग विशेषज्ञ ) ले दादकाे बारेमा गहन रूपले विश्तृत जानकारी दिनुभएकाे छ ।
    कृपया ध्यान दिएर हेर्नुहाेला ।
    Music credit:
    Aakash Gandhi - lifting dreams
    @DIP Medical Videos नेपाली | 2020
    #ringworm #dip_nepali #drsuchana

Комментарии • 154

  • @everythingrd9848
    @everythingrd9848 Год назад +17

    सत्रु लाइ नि नआओस् यो रोग ।

  • @priscillaprajapati8095
    @priscillaprajapati8095 3 года назад +7

    भइसि दाद कसरी निकाे हुनछ ? Mam

  • @sarikagurung2949

    मलाइ गर्मिमहिना भरि आउँछ जाडोमा ठिक हुन्छ के गरने होला यस्कोपनि सलाहा दिय आभारि हुने थिय

  • @NabarajTimalsina-hj9gd

    सिस्टर म नबराज हेटौडा बाट मलाई तल मल दुवार देखि माथि लिङ्ग देखि तल चिलाउने पोल्ने चिफलो च्याप च्याप लाग्छ के समस्या होला कहिल्यै बिसेक भयन६ महिना भयो अौषधिले भएन

  • @user-iz3gw2hl7l
    @user-iz3gw2hl7l 2 года назад +2

    मिस डाक्टर सुचाना ज्यू वास्तवमा यो सेतो छाला रोग निको नहुने रोग हो। यदि यो रोग निको नहुने रोग हो भने औषधि गर्नु के अर्थ भयो। सुझाव जानकारी को लागि हजुर लाई धेरै धेरै धन्यवाद 👋👋👋👋👋

  • @hksshres5756
    @hksshres5756 3 года назад +1

    मेरो समस्या दाद ८ बर्षको उमेर देखि आईराखेको छ र म अहिले ३२ बर्ष भयेको छु कहिले बिसोक भयेन cream लगाउने गरेको छु केही दिन बिसोक हुन्छ फेरि पुरै जिउ हात टाउको अनुहार खुट्टा सबै तिर आउँछ doctor ले भन्नू हुन्छ कि( सोराईसस ) भन्नू हुन्छ। मलाइ धेरै सताको छ येस्को उपचार के हुन्छ होला र?

  • @nirugurung7354
    @nirugurung7354 Год назад

    औसधि खादा मलम लगाउदा सम्म सन्चो हुन्छ फेरि छोडे पछि फेरि चिलाउने पैसा जस्तो दाद ले हैरान छु छाला समबन्धी Dr अनुसार फलो गरेको तेसतै छ के गर्नु।

  • @SailoVlogBesicity
    @SailoVlogBesicity Год назад +1

    Butenafine hydrochloride cream lea केिड्निलाई असर गर्छ की गर्दैन होला? यसको नकारात्मक असर हुन्छ कि हुँदैन शरीरमा ?

  • @gitapanthi5894
    @gitapanthi5894 12 часов назад

    Dr मलाइ अहिले यस्तै भयको छ मैले teritop cream lagaki xu sancho vako chhain

  • @somandahal4782

    येस्तो रोग को लागि औषधि हरु डेलि भेरी हुदैन बाहिर मेडम

  • @gbmayalu1135
    @gbmayalu1135 Год назад +1

    उत्कृष्ट उपाए भन्नुन डा, साब

  • @sonusah3178
    @sonusah3178 4 года назад +2

    You are doing great job mam...it helps me a lot with that problem....yo pani vandeko vaye ajhai ramro hunthiyo hola ki k khanu hunxa k khanu hunna vanera...

  • @bestnepalitechnique295
    @bestnepalitechnique295 3 года назад +2

    you are the best

  • @chandrakiran5301
    @chandrakiran5301 4 года назад +4

    Thankyou ma'am..

  • @himasubedi1701
    @himasubedi1701 2 года назад +1

    dhaneebad daktar

  • @elinashakya4864
    @elinashakya4864 2 года назад +1

    Thank you mam❣️🥺

  • @premkarki8904
    @premkarki8904 Год назад

    Thankku

  • @chandrapoudel1985

    good informations for all people

  • @munadhakal8548
    @munadhakal8548 Год назад +1

    Na nakara Dr🙏

  • @vishalspark8945
    @vishalspark8945 3 года назад +1

    useful video