MANOJ GAJUREL COMEDY MUSICAL CONCERT 2024 TOKYO जापानबाट कसैलाई बांकी छोडेन्न् गजुरेलले
HTML-код
- Опубликовано: 18 окт 2024
- Well come to our RUclips channel
बिभिन्न् खालका भिडियोहरु हेर्नको लागि यो च्यानल स्कराईब गर्नुहोला !!
Don’t forget to subscribe this channel
MANOJ GAJUREL COMEDY MUSICAL CONCERT 2024 TOKYO
Manoj gajurel comedy
Manoj gajurel program
Manoj gajurel live concert
Tejendra bhandari
Nepali commedian manoj gajurel
Sher Bahadur Deuwa comedy
Puspa kamal Dahal
Parchanda
Madav Nepal
Kp sharma oli
Kp Sharma Oli comedy
#manojgajurel #manojgajurelcommedy#tejendrabhandari
सबैलाई नमस्कार तथा धेरै धेरै स्वागत गर्न चाहान्छु ! यति बेला प्रदेशबाट रहेता पनि नेपाली गितसंगित, खेलकुद लगायत बिभन्न् खालका प्रस्तुतीहरु तपाईहरु सामु लिईरहेको हुन्छु ! बिभिन्न् कमिकमजोरीहरु हुन्छन्नै यसलाई बिस्तारै सुधार गर्ने प्रयास गर्नेछु ! आशा छ तपाईहरुले RUclips subscribers गरेर सहयोग गरिदिनु हुने छ भन्ने साथै तपाईको अमुल्य सल्लाह सुझाव पनि राखिदिए आभारी हुने थिए❤❤❤❤
Monaj gajure is besties comedian ❤❤❤❤❤
😂😂❤❤
तेजेन्द्र जी !
संस्थासँग अनुमति नलिइ भिडियो राख्न कपी राइटको कानुन आकर्षित हुन्दैन ?
@@nuridai_74 copyright आईसकेछ सर अचेल मनोज गजुरेल title बाटनै आउने भाको रहेछ यसले channel नि problem पारेको छ अन्य तिर नि भन्नुस सर जि
मनोज गजुरेल सरको हास्य ब्यङ्ग्य साहारै मन पर्छ मलाई 😅😅😅
तेसो भए पोइल जानु
अति राम्रो हासे कलाकार❤️❤️❤️❤️
Living legend comedian Manoj Gajurel
❤❤❤❤❤❤❤मनोज गजुरेल को कमेटी क्यारकेचर गर्दा एक लाईक त जावस लाईक गर्दे मैले हेटौडा बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हल्ला गरे भगुवा डाँकाहरूले ।
धेरै राम्रो प्रस्तुति।
Manoj ji is best comedian
He got that Rizz🎉🎉
Wow ❤❤
Kada❤
गजुरेल का कार्यक्रम पनि जता गय पनि उहीँ नयाँ बोत्तल १० बर्ष पुरानो कम्पनी को रक्सी,,कुनै नयाँ कन्टेन्ट केही छैन,,,,सधैं उस्तै,,
राज सापकोटाजी , नयाँ भन्ने सित बढार्ने क्षमता कम, देखाउने क्षमता बढि हुन्छ। राजजी, तपाईंलाई थाहै होला-पुरानो कुचोले कुडाकर्कट सफा गर्छ। मानीलीऊँ-गजल गीतमा एउटा शेरले मात्र कथा बन्दैन। एउटा फूलको मात्रै माला बन्दैन। हामिले वरिपरिबाट नै एक छान्ने हो।। त्यो सन्देशमूलक होस्, मनोरञ्जनात्मक होस, गतीशील होस। देशप्रेमी होस।
्
Wow wow 😂😂😂😂
साउन ठूलो भयो सुन्न मजा आएन।
volume sano garne system xaina ra mbl ma 😂😂
मनेज गाजुरेल जिन्दवत्त🎉🎉🎉🎉
संन्देस मुलक कमेडी❤
11:17
🤝👏👏दमदार
Ramro thattaa❤😂
Aagooo😂😂😅❤❤
😂😂😂 boulla gajurel
Good
so nice
Wow ❤
😂😂😂
Ramro
Ati utkrista
दम्दार प्रस्तुति 😊
डाङग्रेहरु कति हल्ला गरेको
❤❤❤❤❤
😂😂😂😂
सम्मान छ हजुर लाई
🙏🙏💕
Hi. Namasta.sabili
५०करोड
Nice
Ek arkalai suport garum sana sana youtuber ❤❤❤
❤❤❤🎉
😂😂😂😂😂😂🙏🙏🙏🙏👌👌👌👌👌
😂😂😂😂🙏🙏
Tejendra ji yo program hamro hajur le kasko anumati ma yo video upload garnu vayo
एक बोतल ले ओलि ओलि मनोज हिन्छ्न वोइन बोतल खोलि
Great
Wow
Yo pani party ko jhole nai rahechha bhanera haalsalai thaha paiyo
Lastma vannuparda u Pani paesako lovi ho
k saro halla garya ho ? ananda suni basnu ni ?
Can't hear his voice properly while in the background people are so loud. Nepali audience should respect Artist
Eutai aalu kati choti becheko😂.
😅😅😅😅😅😅😅😅
🙏😂
Bichara kp ko manoj bafura
सबैलाई हाँसाए पनि एउटा श्रीमती लाई हाँसाउन सकिदैन के गर्नु ।
अरुले मज्जाले हसाईराछ चिन्ता नलिनु😊😊😊
जतिबेला पनि एउटै content मा कमेडी। कति सुन्नु एउटै कुरा? त्यो भन्दा त बरु जयकिशन बस्नेतको फिल्म हेरौ
😀😀😀😀🤣🤣🤣
बाँसका डांगरेझैं कराको थुइक्क नेपालिको आदत
चिन्ताकोबेलाहसायोबधाइछहसाउनेरेल
😅😅
यस्तो पनि भासा हो पागल ज्स्तो बोल्छ
नमस्कार !
तेजेन्द्र भण्डारी साथी कहॉको को हुनुहुन्छ ?
पुर्वी नेपाल विकास सहकार्य केन्द्रले आयोजना गरेको कार्यक्रमबाट मनोज गजुरेलको प्रस्तुतीलाई यहॉ राखेको पाइयो।
पुर्वी नेपाल विकाल सहकार्य केन्द्रले युट्युबमा राख्ने अनुमति त दिएको छैन र त्यस्तो सम्झौता पनि भएको छैन।
अनुमति बिना अर्काको भिडियो खिचेर राख्न नियमले पाइन्दैन, यो चोरी काम हो। कपी राइट को कानुन आकर्षित हुने कुराको जानकारी छ छैन ?
नमस्कार मेरो मात्र होईन सर १२,१५ वटा channel मा र अन्य ठाउमा पनि प्रयोग भाको छ अन्यलाई नि हटाउन लगाउनु न म फाल्दीउला तपाईलाई त्यस्तो problem छ भने
@@TejendraBhandarientertainment हजुर नमस्कार !
हामीले युट्युबमा त्यति खाकुनिन गरेनौ। त्यसैले थाहा नपाएको हो।
हामी मनोज गजुरेल ज्युसँग सल्लाह गरेर कार्य समितिमा छलफल गर्छौ।
प्रोबल्म भन्ने कुरो चाहि संस्थाले पारिश्रमिक दिएर कलाकार ल्याएर कार्यक्रम गरेको हुन्छ।
सस्थाको थुप्रै खर्च भएको हुन्छ।
प्राई भेट च्यानलले सस्थाको अनुमति नलिइ भिडियो हाल्न त पाइन्न नि होइन र हजुर ?
मलाई कपि राइट लगायत आदि ईत्यादि विषयमा गहिरो ज्ञान छैन तर हजुर त च्यानल नै छ।पक्कै पनि यस बारेमा जानकार हुनुहुन्छ र त्यसो गर्न हुन्न थियो भन्ने हामीलाई लागेको हो।
@nuridai_74 अब यो भिडियोले संस्थालाईनै समस्या पर्छ भने त नि गार्हो भो त सर गल्ती भएछ ! तपाईहरुलाई समस्या पर्छ भने हटाईदिउला नि ! तपाईहरुको program सफल पार्नको लागि हामीनै ८,१० जना tearm गएका थियौ!
Every time they speak Indian, it is irritating
loan li kha kwasa
असभ्य दर्शकदीर्घ
लोन लि खा न तिर कसलाइ भनेको ?
दुर्गा प्रसाइ😂
चोर मनोज ।
यो पनि त्यही नै त हो नि हैन र।
लिईइllllllllliiiiiiiiiiiiiiniiiiiiiiiiiiiiiikiiiiiiiiniiiniliiliiiiniliiniiiiiiiiiiiiiiiiiioiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiimlliiiiiinlliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiniiniiiiiiiiiiiiiiiiiiiiiiiiiii😅iiiiiiiiiiiiiiiiiiiiiiiiii😊iiniiiiiin?iiiiiiiiiiiiiiiiiiniii😊iiiiiiiiiiii
पागल हरु कति चिच्याएको
पागल हरु हासेर केही सुन्न पाए पो।
Good
❤❤❤❤
नमस्कार !
तेजेन्द्र भण्डारी साथी कहॉको को हुनुहुन्छ ?
पुर्वी नेपाल विकास सहकार्य केन्द्रले आयोजना गरेको कार्यक्रमबाट मनोज गजुरेलको प्रस्तुतीलाई यहॉ राखेको पाइयो।
पुर्वी नेपाल विकाल सहकार्य केन्द्रले युट्युबमा राख्ने अनुमति त दिएको छैन र त्यस्तो सम्झौता पनि भएको छैन।
अनुमति बिना अर्काको भिडियो खिचेर राख्न नियमले पाइन्दैन, यो चोरी काम हो। कपी राइट को कानुन आकर्षित हुने कुराको जानकारी छ छैन ?
Good