दादको उपचार || Treating Fungal infection (NEPALI) || Dr Achyut Pokharel || RINGWORM Treatment
HTML-код
- Опубликовано: 3 июн 2022
- निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
.....................................................................
धेरैलाई Ringworm (दाद) ले सताएको छ। छालाको यो रोग नलागोस भनेर सावधानी अपनाउन सकिन्छ। ति सामान्य सावधानीले पनि धेरै मात्रमा दादको समस्याको समाधान गर्छ। आजको यो भिडियोमा डा. अच्युत पोखरेल दादको चपचार र छालाको हेरचाहका बारेमा बताउदै हुनुहुन्छ....
निको नेपाल हाम्रो दैनिक जीबनमा आवश्यक पर्ने स्वास्थ्य जानकारी प्रशारण गर्ने उदेश्यले तयार पारिएको युट्युव च्यानल हो।
यसमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors interviews, health tips and other usefull information about human health. Our Previous videos have covred topics like, skin care
chaya poto kasari hataune, nepali health tips, skin care tips, Chaya potoko upachar
bal manovigyan, health information on cacer and so on...
Some of our popular videos are :
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
This video is focused on : how to cure fungal infection,फंगस का ईलाज, ringworm treatment Nepali, Dr. Achyut Pokharel Chitwan, skin clinics in Nepal,best skin specialist in Nepal,best skin doctor in Kathmandu, jock itch,itches,itching,khujli,दाद,खाज,खुजली,fungal infection,best dermatologist,Best skin doctor,
मेरो समस्या घाटिमा मात्र आउछ सर किन होला केहि समस्या को समाधान के हि छ कि
मलाई पनि आको दाद प्राइवेट ठाउँमा कसरी निको हुन्छ औषधि बताई दिनुस न म मलेसिया देखि
पैतलामा नि आउछ के गर्ने होला सर
Sir mero hand ma aako xa yasako aasadhi k ho ni
Sir Mero babu khutta Ra haat ma xa
सर मेरो 1 sal vyo niko nai hunn kati upachar gari sak tar hunnn
last gaarro bha xa yarrr k haru ma upachar garera ne sancho hunna
Sir mero cheeks ma aako x medicine lagarw aalik thik vyo yo datt ko khadh basna lagako x k garnu
Whic hospital sir
Sir ma Bahrain ma xu 3 mahina bat dada le satako xa 😢tritmen gareko thik hudai aaux can you help me sir pzzz
Masu khana hunxa ki nai dad ko karad
Taoaiko medical or hospital kun thau ho plz
Hello sir mero pne dad aacha kun aausadi use garne hola
Hello
Ksaile sabun launu hudaina vannuhunx kasaile launuhunx tr k ho khasma 😢😢😢😢😢😢m ta mre 😢😢😢😢😢
Ketoconazole cream le Kam garx ki nai sir ma bides ma xu haspital ma diyako x
Dada kim aauxa hoin k le niko hunxa vaneko ho
😅😅😅😅😅 dad vayeko thauma sabun lagaune
साबुन लाउने गरे bhakk 😂😂