एयरपोर्टपछी झोलुंगे पुलमा,Ashika Tamang ले हंगामा मच्चाइन,लुट ध-न्दा बन्द,? सबै जलाइ दिएपछी भागाभाग

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • #goldentv #ashikatamang #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 2,9 тыс.

  • @goldentv4203
    @goldentv4203  5 дней назад +355

    एयरपोर्टमा पार्किङ लुट ध-न्दा Ashika Tamang ले हाकिमसंग एक एक हिसाब मागिन,पर्यो चर्काचर्की_Airport Lafadaruclips.net/video/Mg38mJKrXKQ/видео.html

    • @suzanrayee9997
      @suzanrayee9997 5 дней назад +7

      ठीक गर्यो दिदीले

    • @madanjoshi1414
      @madanjoshi1414 5 дней назад +3

      ❤good job

    • @sukgurung5704
      @sukgurung5704 5 дней назад +4

      सहि कुरा

    • @bikashbasnet8350
      @bikashbasnet8350 5 дней назад +1

      Aava sabai Janta yesari aafno aafno place Bata bolnu paryo ane Nepal vanxa

    • @malashrestha3187
      @malashrestha3187 5 дней назад +1

      सब शुल्क लिएर चोर नेता हरु लाई पनि पोल्ने हो।

  • @KumarshinghRai
    @KumarshinghRai 5 дней назад +599

    दम यति को हुनु पर्छ आशिका तामाङ्ग को जस्तो सलुट छ बैनी को काम लाई

    • @murarisubedi9107
      @murarisubedi9107 5 дней назад +11

      सबैले आसिका बैनी लाई सपोर्ट गरम्।

    • @theenganjana5795
      @theenganjana5795 5 дней назад +5

      यस्तै छोरीको जन्म हर पुस्ता मा पुनर्जीवन होस जय होस दि को

    • @ChamlingRai-r8u
      @ChamlingRai-r8u День назад

      ​@@theenganjana5795 political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤

  • @sandipteach8874
    @sandipteach8874 5 дней назад +92

    बिलकुल सहि यसरि नै सबै ठाउमा हामि जनता जागनु पर्छ आव

  • @ganeshbhujel9776
    @ganeshbhujel9776 5 дней назад +146

    यो बैनी जस्तै सबै यसरीनै लाग्ने हो भने यी झोले हरु थिकमा आउने थियो सलाम छ बैनीलाई

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq 4 дня назад +14

    साहासि नारि अासिका तामाङ को जय होस हाम्रोदेस मा यस्ता जन्ता चाहिन्छ वाहाबट सबै जन्जाले केईसिकम अासिकन लाई सलाम छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 5 дней назад +12

    लुटतन्त्रलाई सवक सहि गर्नु भयो धन्यवाद आशिका बहिनी जय होस्

  • @durbahakesh7395
    @durbahakesh7395 5 дней назад +63

    असिका तामाङ बहिनी लाई २१ तोप काे सलाम,,, ग्रेट ग्रेट ग्रेट,,यस्तै हुनुपर्छ,,बेथिति लाई

  • @janakkc-p3k
    @janakkc-p3k 5 дней назад +57

    आसिका बहिनी लाई धेरै धेरै धन्यवाद .... ज्यादती , बिकृति र बेथिति का बिरुद्ध आवाज उठाएको मा धेरै धेरै धन्यवाद ।।।

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa8753 5 дней назад +147

    आशिका बैनिको काम अति सरानिय छ, यस्तै यस्तै देशैभर ५० जना भए देश बन्छ । र काठमाडौको मेयरको चुनावमा आशिका बैनी, बालेन जस्ता आउनुनै पर्छ ।

  • @lekalirider5089
    @lekalirider5089 4 дня назад +12

    अति सराहनीय काम , जनता जागे पछि चोर नेता भाग्छ

  • @Neeshani-li
    @Neeshani-li 4 дня назад +5

    great work एस्तो काम मा सबै जन्ता एक जुट हुन जरुरी छ सबै ले सहयोग गरौ सारै चित बुझ्दो काम धन्यवाद हजुर हरु लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @Khokchelepu8617
    @Khokchelepu8617 5 дней назад +424

    आशिका तामाङ्गलाई नेपाली जनताले साथ दिनु पर्छ 👍️👍️🙏🙏

    • @SatyahangLimbu
      @SatyahangLimbu 5 дней назад +1

      ShI ho sis salam x hjr lai sis👏👏👏👏👏

    • @SamjhanaGurung-n8o
      @SamjhanaGurung-n8o 5 дней назад +1

      अहिले जस्तो हुनहुन्छ पछि सम्मा यस्तै हुनु होला सतामा पुने पछि kp रप्रचन्द को जस्तो मन नफ़ेरोस

    • @BhimLimbu-k4n
      @BhimLimbu-k4n 4 дня назад

      Wow,

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 5 дней назад +33

    आशिका दिदिलाई नमन छ। सबैले साथ दिनु होला। लुट्तन्त्र बिरुद्ध एकाबद्द हुनु जरुरी छ।

  • @kedardhakal6444
    @kedardhakal6444 5 дней назад +5

    आशिका तामाङ लाई नेपाली जनताले साथ दिनु पर्छ। आशिका बैनी लाई सलोट छ। धेरै राम्रो।

  • @sunilashrestha6078
    @sunilashrestha6078 5 дней назад +75

    धेरै राम्राे गर्नुभएको छ धन्यवाद ❤❤

    • @ChamlingRai-r8u
      @ChamlingRai-r8u День назад

      political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 5 дней назад +43

    अब राम्रो भयो खुसी लाग्यो अब पैसा नहुनेले पनि आउने र जाने भो धन्यवाद ग्रेटर नेपाल जन्ता सरकार

  • @krishnadulal9382
    @krishnadulal9382 5 дней назад +5

    अाशिका जी लाई धेरैधेरै धन्यबाद सलुट छ अाशिका जीलाई।

  • @krishnashrestha598
    @krishnashrestha598 5 дней назад +37

    सामाजिक अभियन्ता आशिका बैनीलाई मुरी -२ धन्यबाद यस्तो जनकल्याणकारी कार्यलाई सबैले साथ सहयोग गर्नुपर्दछ।

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur 5 дней назад +32

    आसिका बैनी यस्तो कामको अभिन सबै ठाउमा गर्नु पर्यो बैनिलाइ धन्यवाद

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 5 дней назад +51

    अब आशिका तामाङ बैनी राहदानी बिभाक पशुपति क्षेत्र सबैमा गयर तह लगाउनु पर्यो मेरो ज्यानै हाजिर छ राम्रो गर्ने को लागि कहिलै पछि हट्दिन र सबै नेपाली हरुले साथ दिनुपर्छ ❤

  • @basudevsapkota1424
    @basudevsapkota1424 5 дней назад +49

    ठिक।यस्तै महिला ८/१० जना या्े देशमा जन्मनु पर्छ

  • @krishnaghimire1768
    @krishnaghimire1768 5 дней назад +32

    यो लुटतन्त्र जहि तहि छ जस्लाई संरक्षण गरेका छन दलहरुले।अब पनि यी लुटेराहरुलाई चिन्न सकेनौं भने बिदेशिको गुलाम बनिरहनेछौं।सलाम छ साहसी बहादुर नारी आसिका तामाङ्ग

  • @harigyawali3279
    @harigyawali3279 4 дня назад

    सलाम छ बैनि तपाईंको साहस लाई धन्यवाद 👍🏻🙏🏻🌹🥀🌹💐🥀

  • @krishnaramprajapati4968
    @krishnaramprajapati4968 4 дня назад

    धेरै राम्राे काम गर्नु भएकाेमा तपाईलाई धेरै धेरै धन्यबाद।

  • @paudelhemraj5676
    @paudelhemraj5676 5 дней назад +89

    देशैभरि यत्तिकाे क्रान्तिकारी युवा हुनै पर्छ

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc 5 дней назад +56

    सेनाको घेरा भित्र राजा मार्ने देश,,मदन भण्डारि जस्ता नेता मार्ने देश,राम्रा मान्छेलाई सुरक्षा खतरा छ,,?यो सरकारले जे पनि गर्न सक्छ...?हामी सबै जनताले सुरक्षा गर्नु पर्छ?? धन्यवाद मिस हजुरलाई

  • @baburamghimire6844
    @baburamghimire6844 5 дней назад +28

    जनता लाई धनी बनाउ सरकार रु ५० तिरौंला अहिले जसले देखिएको काम गर्‍यो उहाँ लाई धन्यवाद र्‍र

  • @rambdmuskanram6704
    @rambdmuskanram6704 5 дней назад

    धेरै राम्रो काम गर्नु भाकाे छ हजुरलाई सलुट छ हाम्रो देश मा आशिका म्याम जस्ताे हिम्मत भाकाे मान्छे काे जरुरत छ ❤❤❤❤❤

  • @KedarSapkota-in2hb
    @KedarSapkota-in2hb 4 дня назад

    सहि काम गर्नु भयो बैनी ,धन्यवाद

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 5 дней назад +14

    सबै जनताहरु सचेत हुनु पर्छ । अाबाे सबै जनताहरुले बेथिति काे बारेमा यसरी नै प्रतिकार गर्नु पर्छ ।👋👋👋👍️👍️👍️👌👌👌

  • @binodsingh8247
    @binodsingh8247 4 дня назад

    खुशी लाग्यो जे होस कोहि त आयो जागेर पनि निदायेको अभिनय गर्ने जन्ता लागि लडन।।👌👍️👍️👍️👍️

  • @vijaydahal6786
    @vijaydahal6786 5 дней назад +10

    नेपाल मा सबै जना यस्तै हुनु पर्छ धेरै धेरै धन्यबाद छ है बैनी लाई

  • @sangitamoktan9940
    @sangitamoktan9940 5 дней назад +36

    Good job .यस्तै गर्नुपर्छ।

  • @rameshkafle7856
    @rameshkafle7856 5 дней назад +14

    सबै जनताले येस्तै हिम्मत गर्नु पर्छ।।

  • @DbLepcha-xr7pi
    @DbLepcha-xr7pi 4 дня назад

    देश मा एस्ता कयौं ठाउँमा लूट तन्त्र छ सके सम्म सबै ठाउँमा पुग्नु होला राम्रो कामको लागि जनताको सहयोग मिल्नेछ

  • @kalpanasunar2681
    @kalpanasunar2681 5 дней назад

    धेरै राम्रो काम गर्नु भएको छ सलोड गर्छु हिमत वाला नारि हजुर को जयहोस

  • @rajarammahat8899
    @rajarammahat8899 5 дней назад +11

    यकदम ठिक गरयाो बोईनि🌹👏सलाम छ बोइनि लाई लुटतन्त्र हो

  • @subashprasai9118
    @subashprasai9118 5 дней назад +14

    आशिका बैनिलाइ धेरैधेरै धन्यवाद यो लुटतन्त्रे सरकार लाई सबैले यसै गर्नु पर्छ

  • @KamalDarnal-x5g
    @KamalDarnal-x5g 5 дней назад

    धेरै धेरै धन्यवाद आशिक बहिनीलाई राम्रो काम गर्नुभएकोमा

  • @durgasubarnakar1306
    @durgasubarnakar1306 4 дня назад

    आशिका तामाङ को यो कार्य एकदमै जायज हो। झोलुङ्गे पुलमा पैदल हिंड्ने यात्रीहरूबाट रू २० असुल गर्ने आइडिया जनतालाई लुट्न जान्ने त्यहाँका स्थानिय चल्तापुर्जा मान्छेहरूको काम हो । यस्ता बिकृति हटाउन लागिपर्ने आशिका लाई सफलताको शूभकामना छ ।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 5 дней назад +25

    साहसी महिला धन्यवाद 💛💛

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 5 дней назад +8

    आशिका तामांग बहिनी लाई धेरै धन्यवाद छ।यो तपाई को हिम्मत लाई सैल्यूट गर्द छु।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 5 дней назад +11

    आशिकाले सारै राम्रो काम गर्नुभएको छ , जहासुकै लुटतन्त्र भएको छ , सरकार नै लुट्न सत्तामा जान्छन् त्यसैले सबैको दिमागमा लुट्नु पर्ने मात्रै आयो हे , Great lady

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 4 дня назад +2

    सलाम छ आशिका तामाङ ज्यु अनि साथ दिने भाईहरु लाई पनि यी भस्टाचार गरि खान पल्केका हरु ले फेरि पनि सोजा साझा जनता लाई दुख दिन सक्छन नीग्रानी राख्न जरुरी छ है

  • @krishnaamagar985
    @krishnaamagar985 4 дня назад

    धेरै धेरै धन्यवाद आसिका बैनीलाई ❤❤

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 5 дней назад +10

    ❤🎉 धेरै धेरै धन्यवाद भाई आशिका तामाङ बैनी लाई जनताको कर बात बनेको झोलुङ्गे पूल

  • @somraj7012
    @somraj7012 5 дней назад +12

    जनताकोकरबाटबनेका हरेकठाँउ सँसँस्थामालगाउने डबलकरको यसरीनै भण्डाफोरगर्नुपर्छ सम्पुर्णजनताले साथदिनुपर्छ आशिकातामाङबैनिलाइ।

  • @basudevthapa2059
    @basudevthapa2059 5 дней назад +6

    सहि काम जयहोस बुद्व भगवान ॐॐॐ नमो भगवते बासुदेवाय ॐॐॐ

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 4 дня назад

    अति भयो नेपाल् मा लूट तन्तर सलुट आसिका दिदि❤❤🎉🎉🎉

  • @AlokBc-m7v
    @AlokBc-m7v 5 дней назад

    Dhnybaad Sister…. Bekama sarkar yo bisaya Emale sansad Kina boldaina…

  • @ShreeManandhar
    @ShreeManandhar 5 дней назад +16

    भगवान् भएको भए यो लुटको भगवान् हुन् । ठूला ठालु नेता देखि मन्त्री सम्म को। पेटभरिने नियम कानुन हो। गणतन्त्र को खोल ओडेर जनता लुट्ने

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 5 дней назад +11

    आशिक तामाड.बहीनी बाबुको छोरी यतीको हुनु पर्छ ।३ करोड नेपाली को सलोड 🙏छ र सबैको साथ पनि छ ।💐शुभकामना छ ।अनि यो बहीनी लाई सुरक्षा पनि चाहीन्छ है युबासाथी हो ।जय नेपाल 🇳🇵

  • @jhagthapa2691
    @jhagthapa2691 4 дня назад

    धन्यबाद सलाम बहिनी ...!दाङबाट

  • @फराननामहराम
    @फराननामहराम 5 дней назад +1

    यौरोप देश तिर लामो समय सम्म बसोबास गर्दै आएका नेपाली दाजु भाइ दिदी बहिनीहरु पराइ भुमिमा धेरै नबसौ आफ्नै देशमा आएर देस बनाउनु पर्छ उदारणीयन काम गर्दै हुनुहुन्छ आशिका दिदिले एतिको जोस दम आट सबैमा हुने हो भने देशले छिट्टै काचोली फेर्छ सलाम छ आसिका दिदी लगाएत टिमहरुलाइ 👏

  • @urmilagyawali3821
    @urmilagyawali3821 5 дней назад +12

    आशिका बैनी लाई धेरै धेरै धन्यबाद सबै जनताले साथ दिनुपर्छ भगवानले शक्ती प्रधान गरून🎉

  • @PharsaGaha
    @PharsaGaha 5 дней назад +6

    आह!! यति राम्रो कार्य प्रती सलाम दिदी! सवैले साथ दिन पर्छ महान चेलिलाई

  • @netrathapaliya8998
    @netrathapaliya8998 5 дней назад +14

    आशिका तामाङ ज्यू सलाम छ साहासिक महिला 77 जिल्ला एक एक आशिका जन्मनु पर्छ र 77 जिल्लामा एक एक बालेन जन्मनु पर्छ यतिभए काफि हुन्छ

  • @sangetamang85
    @sangetamang85 4 дня назад

    यस्तो काम रवि लामिछानेले गरेको भए सबैले फुल माला लगाउने थियोे तर सबैभन्दा साहासी आशीका तामाङ मात्र रहेछन् नेपाल मा

  • @rabighimire2955
    @rabighimire2955 5 дней назад +18

    याे बहिनिमा दम छ देश एसै गरि दलालले लुटि रहेका छन,अाफ्ना झाेले पालेर चुनाब खचं उठाउने खेल हाे ,जुन ठाउमा पनि पैसा मात्र केकाे कर,हाेला,जन्ता जान्न चाहान्छन,

  • @PrakashBhujel1
    @PrakashBhujel1 5 дней назад +21

    अति उत्तम सलाम छ चेली

  • @Boy-h9z
    @Boy-h9z 5 дней назад +4

    दिदीलाई र दाइलाई धन्यवाद छ दिदि यकलै ले ठग हरूलाई ठाउँको ठाऊ पारनूभो

  • @ryutyu2156
    @ryutyu2156 4 дня назад

    निडर पात्र चेलिलाइ बधाई छ।
    धरानमा पनि आउनु पर्यो आसिका तामाङ सिस्टर कोसि राजमार्गमा रोकेको पार्किङ सुल्क उठाउछ मेयर हर्क सम्पाङ ले। अर्को कुरा धरान को मेन चोक भानुचोक को सौचालयको स्थिति सबै सामु पुराइ दिनु होला

  • @devugendra85
    @devugendra85 4 дня назад

    Salute. Plz support this brave lady every one

  • @thapagautam3386
    @thapagautam3386 5 дней назад +13

    Very very thankful it's a great job 👍. Ashika is a strong lady in Nepal ❤❤.

  • @ramkumarlama8033
    @ramkumarlama8033 5 дней назад +13

    गुड 👍️ अाशिका नाना याे हाे नि तरिका👏👏👏

  • @hariishrestha9489
    @hariishrestha9489 5 дней назад

    धेरैराम्रो काम सबैले साथ दिनु पर्छ!!!न

  • @krishnakharel2177
    @krishnakharel2177 5 дней назад +14

    जयहोस बैनिको❤❤❤❤❤❤❤

  • @eeeeeee6153
    @eeeeeee6153 5 дней назад +6

    यसै गरि हरेक नागरिकले सहि ठाउँमा , अन्याय परेको ठाउँमा आवाज उठाउने हिम्मत गरौ ।

  • @nailindragurung1537
    @nailindragurung1537 4 дня назад

    Bhaini tapai lai salute. Yastai kaam garnu hola. From London.

  • @prawalthapa8208
    @prawalthapa8208 4 дня назад +1

    betithi vrastachar KO bisayama bolne ladne yo nidarr DD lai salaam xa ekdm rmro Kam grnuvyo sabaijana aera sath RW support grnuprxx❤❤

  • @ramprityadav-k7c
    @ramprityadav-k7c 5 дней назад +11

    धेरै राम्रो काम धन्यवाद ।

  • @RajuHumraj
    @RajuHumraj 5 дней назад

    धेरै राम्रो काम गर्नु भएको मा धन्यवाद ह्जुरलाइ

  • @humgurung1594
    @humgurung1594 4 дня назад

    Thank you Ashik ji, welldone for the good job done.

  • @Norgenghising4634
    @Norgenghising4634 5 дней назад +8

    अब मच्चिन्छ देशमा अगाडि बढ्दै जानु हामि छौ साथमा

  • @l.bgurung2005
    @l.bgurung2005 5 дней назад

    सलाम अनि सम्मान छ आशिकाज्युको सहासलाई

  • @NarayankajiShrestha-bu1cc
    @NarayankajiShrestha-bu1cc 5 дней назад

    दिदी मओखलढुङ्गा बाट हाे हजुरलाई स्यालट छदिदि

  • @NepalBanda-o5m
    @NepalBanda-o5m 5 дней назад +6

    साहसी बैनीलाई धेरैधेरै धन्यवाद

  • @khatrichhetri837
    @khatrichhetri837 5 дней назад +6

    आसिका तामाङ लाई धेरै धेरै सलाम छ धन्यवाद ❤❤❤❤

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 5 дней назад +14

    spot bhaneko yo ho दूध को दूध पानीको पानी धन्यवाद आशिका दिदी ।।

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 5 дней назад

    देरै। देरै। राम्रो। आदिका। तामाङ। लाई। सलम❤❤🎉

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 5 дней назад

    सहि गर्नु भयो सबै मा यत्ती को दम हिक्मत चाहिँ चाहिन्छ मान्छे जनता लाई आवत जावत को सुबिधा लाई पैसा उठाउने काम चाहिँ गलत हो ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 дней назад +6

    good job ❤🎉❤🎉आशिका नानी लाई सेलुट सेलुट सेलुट 🙏🙏🙏🙏🙏🙏🙏

  • @onlyred10
    @onlyred10 5 дней назад +5

    बैनी सलामीसहित धन्यबाद।

  • @RameshLimbu-y2e
    @RameshLimbu-y2e 4 дня назад

    hamro desh ko sabai thawu ma eastai chale haru jagrup huparyo sari rammro kam thanks

  • @basantmahara6412
    @basantmahara6412 4 дня назад

    भिडियो हेर्दा पनि मन खुसी भएर आयो यार

  • @dhrubakatuwal
    @dhrubakatuwal 5 дней назад +7

    Very good job sister💕❤️🙏🙏

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn 5 дней назад

    सलुट छ बहीनी तपॉइको साहास्लाइ गाउ छोडेर आए अनी जनता ठगे सबै ठगै ठग

  • @ThapaNiranjan-k9u
    @ThapaNiranjan-k9u 5 дней назад

    मनै देखि सलाम छ हजुर लाई आसिका म्याम

  • @ashokadhikari4147
    @ashokadhikari4147 5 дней назад +5

    यस्तो खालको शैली नअपनाए सम्म फटाहा घुसखोरी हरु तह लाग्ने अबस्था छैन।जे हुदैछ एकदम ठिक हुदैछ

  • @ganeshlohar6628
    @ganeshlohar6628 5 дней назад +4

    atti ramro kam ,asika tamang bahinilaee salut, sosak tantrs nas gaum

  • @dilbdrbayakchhetri3452
    @dilbdrbayakchhetri3452 5 дней назад +6

    शाहासी चेलि आसिका धन्यवाद

  • @chitrasinghtamang
    @chitrasinghtamang 5 дней назад

    अति राम्रो यो काम सलाम छ।

  • @banshidharbist194
    @banshidharbist194 5 дней назад

    चोभार कीर्तिपुर मा पनि पनि लुटधन्दा छ यहाँ पनि आउनु परो

  • @Thapashiva-o6u
    @Thapashiva-o6u 5 дней назад +4

    बहिनी को काम सारै सराहनिय छ

  • @surenabilashi7906
    @surenabilashi7906 5 дней назад +4

    Omg ..yasto pani hudoo rahexa nepal ma .salute ashika tamang

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 5 дней назад +6

    E Madam lai koti....koti salam

  • @hirakhadgi193
    @hirakhadgi193 5 дней назад

    सहि गर्नु भयो उहाँले धन्यवाद

  • @geetakharal1167
    @geetakharal1167 4 дня назад +1

    कर्मठ चेली ,,यस्ती चेली जन्माउने आमालाइ हृदयदेखी नमन गर्छु 🙏🙏

  • @uttampanthi4805
    @uttampanthi4805 5 дней назад +10

    Thik garnu vayo

  • @baltamang9038
    @baltamang9038 5 дней назад +5

    सलाम गर्छु आशिका बहिनीलाई।।