के भन्छन् बाढीमा बग्दाबग्दै ज्यान जोगाएका राजु शाह ? छोरी र साथी हेर्दाहेर्दै हेलिए

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2024
  • More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #sadek #badi #tandav #kathmandu #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 162

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx Месяц назад +112

    तेसैले बालेनको कामलाइ सबैले समर्थन गरौ

    • @AshokMagar00
      @AshokMagar00 Месяц назад +5

      सही कूरो बारेन साह जीन्दाबाद

  • @Tamang506
    @Tamang506 Месяц назад +4

    सहि बोल्दै हुनुहुन्छ साह जि । म जहुरको समर्थनमा छु ।

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q Месяц назад +30

    यो भ्रष्टाचार सरकारले रबि मात्र खेदो गर्न जानेको छ
    समय मै उदार गर्न सकेको भए परिवार बिचल्ली नहुन्थे 😢😢😢

  • @harilama1534
    @harilama1534 Месяц назад +7

    दाजु प्रती सम्मान ।

  • @fununlimited-npl3057
    @fununlimited-npl3057 Месяц назад +15

    पत्रूकार दाई सरकार संग सोधन किन उद्दार गर्न सकिएन। तिमी हरू त कांग्रेस एमालेको चाकडी गर्ने दल्ला होस

  • @janmaJayaRai-un7gs
    @janmaJayaRai-un7gs Месяц назад +21

    छोरी चाहि सकुसल भेटुन यहि कामना छ। अरु क्षती त केही छैन भोली कमाउन सकिन्छ।

  • @thelife8477
    @thelife8477 Месяц назад +22

    बिचरा, एकदम दु:ख लाग्यो!!!
    सरकार ले वहाँ लाई उचित सहयोग र क्षतिपूर्ति दिनुपर्छ!!
    श्रम गरेर देशलाई टेवा पुर्याउने हरेक युवाहरुको मन हौसला दिन, आपतमा सहयोग गर्न नसक्ने हो भने सरकार रहनुको कुनै औचित्य हुँदैन!!!!

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 Месяц назад +19

    सरकार ले क्षतिपुर्ति दिनुपर्छ

    • @nabinranabhat2056
      @nabinranabhat2056 Месяц назад +1

      Kun sarkar ko kura garnu vko ho mahodaya..sarkar xaina tw nepalma

  • @NaindraGajmer
    @NaindraGajmer Месяц назад +2

    ओलिलाइ बगाउनु पर्थ्यो सर्ब साधारण जनतालाइ बगायो

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад +19

    चिन्ता नगर दाजुभाइहरु बिस्वकै महान क्रान्तिकारी लोकतन्त्रबादी गणतन्त्रबादी काङ्ग्रेस एमाले म्याउबादीहरु शासन सत्तामा आसिन छन् परेको ब्यहोरछन

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 Месяц назад +1

    यो गद्दार सर्कार रबिको खेदो गरेर नै अरु तिर आँखा पुर्याउन भ्याउदैन सब काम छोडेर जनताको सेवा गरेको भए कुनै क्ष्यती हुने थिएन नि

  • @RD_DIPAKRUPA2044
    @RD_DIPAKRUPA2044 Месяц назад

    sahi vannu vayo dajule

  • @GaneshBudhathoki-l8v
    @GaneshBudhathoki-l8v Месяц назад +1

    अब त बालेन को कुरोमा बिस्वास गर्छौ होला नि कि अझै नि एक गिलास रक्सी र एक चोक्टो मासुमा पार्टी को झोले हुँदै बालेन मुर्दाबाद भन्छौ केपि ओलि अब के गर्छौ बालेन को काम लाई अब नया जीवन पायौ भगवान लाई धन्यवाद छ आइन्द दिनमा खोला टहरा नबनाउनु है तपाइको छोरी र छोरी सग बगाउने दुबै जना सकुशल भेटियोस भगवान सग प्रथामा छ

  • @AshmaMogar
    @AshmaMogar Месяц назад +4

    बिचरा दाजु इन्जिनियरिङ को बुद्दी छैन हामिसंग लिनु आहनुरे😢😢😢😢

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Месяц назад

    विचारा अझै छोरी र साथीलाई पनि सकुशल उद्धार गर्न सकेको भए कति राम्रो हुन्थ्यो होला।

  • @bikashsundash1342
    @bikashsundash1342 Месяц назад +5

    तेति का बेला सम्मा माथि बसेर बचाउ बचाउ भन्दा पनि सरकार चाहिँ काहा थियो त तर दाजु बाच्नु भयो हजुर को भाग्गे रहिछ यो चोर सरकार को कसैले पनि आस न गर्दा हुन्छ

  • @SanuGutam
    @SanuGutam Месяц назад +5

    राति को बेला छ जब पानी आइराखेको छ त तेस्तो बच्चा साथ मा भको छ त खोला नबडदै निक्लनि हि नि त कैले बाडि आउला र छाना माथि गयस बसम्ला भन्नि हो त यस्ता ला न बगाय कस्ता लाई बगाउछ तनि खोला बडनि पर्खाइ मा बसेसि यस्तै हुन्छ आफ्नै लापर्बाइ रहिछ त निक्लिनि टाइम त रैछ त के हेरेको त पागल जस्तो हेर त्यो बच्चा काहा पुरायो पानी आगो रुख मा हेल्चक्रराइ गरनि को नतिजा हो नि यो ाहिले

  • @priscasherpa7837
    @priscasherpa7837 Месяц назад

    सरकारले नानिको उपचार निशुल्क गरिदिनुपर्उ

  • @veesalgurung2473
    @veesalgurung2473 Месяц назад +2

    सरकार लाइ भष्ट्राचार, गुण्डा गर्दी गर्ने मा मात्र ध्यान जान्छ,
    यस्तो आपत, बिपत मा का धयान जान्छत ।
    बिदेशि को शहयोग कुरेर बसि रहेछ छ सरकार ।
    जुन दिन सहयोग आउनेछ बिदेश बाट तब वल्ल चोर सरकार सहयोग गरेको जस्तो देखाउन मात्र आउनेछ ,
    हेरि राख्नु ...

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 Месяц назад

    गृहमन्त्रीलाई तुरुन्तै किक् आउट गर्नु पर्छ।4/5 घन्टा मा पनि उद्दार गर्न नसक्ने के को लागि मन्त्री के को लागि सरकार ? त्यो पनि राजधानी मै । थुक्का मेरो देश।

  • @bhishamalla411
    @bhishamalla411 Месяц назад

    बचाउ बचाउ भनेर तीन घण्टा कराउदा पनि सरकार ले सुनेन छ कठै हाम्राे देश 😢😢😢😢

  • @gyanbahak1771
    @gyanbahak1771 Месяц назад

    जसरी हुन्छ सहयोग गर्नु होला सम्पुर्ण नेपाली ले

  • @DevlalDas-in5hk
    @DevlalDas-in5hk Месяц назад +5

    यो सबै भोट को कमाल हो अब नेपाली जन्ता 2084 सोच्छ

  • @sunnykirati
    @sunnykirati Месяц назад +2

    हेलचेक्राइ पनि गरेको हो पहिला नै त्यहाँ बाट बाहिर निस्किनु पर्ने थियो 😢

  • @nirmaladhami3838
    @nirmaladhami3838 Месяц назад +1

    बिचरा दाई को कुरा ले मेरो आखा बाट आशु आको पतैपाईन चोर खाते हरु ले हो यो पानि मा बग्नु परने हो सिदै जनता लाई मात्रै दुख😢😢

  • @umadhakal4161
    @umadhakal4161 Месяц назад

    केपी ओलीलाई बगाउनु पर्ने यो बाढीले अल्छि नीया मन्त्री

  • @SunitaPanthi1
    @SunitaPanthi1 Месяц назад

    बिचरा इन्टरभ्यु हेर्दा हेर्दै आँसु खसेको थाहै भएन😢😢बिचरा त्यो नानी र दाइले अकालमै ज्यान गुमाउनु पर्यो😢तेत्रो 3/4 घन्टा सम्म पनि उद्दार नगर्नी गद्दार सरकार

  • @gyaanchandraashakya4018
    @gyaanchandraashakya4018 Месяц назад

    चनिकलालले वचाको हो कि होइन ? दूध को दूध पानीको पानी हुनुपर्यो ।

  • @SrijanaSherpa-hh5kl
    @SrijanaSherpa-hh5kl Месяц назад

    Ek damm sahi ho sarkhar lea hernu paryo

  • @nepalibhai98
    @nepalibhai98 Месяц назад

    मासु भात खाइयो एसो सरकार पाईयो। जय बालेन।

  • @RT-12376
    @RT-12376 Месяц назад

    नेपालको राजधानीमा त उदार हुन सकेन भने अझ झन गाउँ तिर के उदार होला😢 त्यो मिर्गौला पीडित आउदा पेलेन नै खसोस्😡

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka Месяц назад

    God bless you!

  • @BikramlamaBikram
    @BikramlamaBikram Месяц назад +4

    यो केपी बा लोदर रहेछ यो सरकार आय पछि देश र जनता मा धेरै सङ्कट आयो

  • @yodenrai8861
    @yodenrai8861 Месяц назад

    प्राकृति लाई नै उलंघन गरे पछि को परिणाम हो यो अब पनि चेतना खुलेन भने फेरि दुख पाउछौ हामिले

  • @jashuadhikari8760
    @jashuadhikari8760 Месяц назад

    अब 84 मा कोइ जनताले भोट नदिनु यो पुरानो पार्टी सबैलाई सबै चोर गर्नि कसैले केइ गर्दैन सब देस लिटेरा हरु हुन

  • @Koinchgo
    @Koinchgo Месяц назад

    आगो, पानी संग कहिले पनि खेलबाड नगर मनमा गमण्ड,अटेरी गर्दाको नतिजा हो तों 😢😢

  • @abhash465
    @abhash465 Месяц назад +1

    बरु त्यतिकै त्यो टहरोको छानामाथि बसिरहेको भए केहि हुन्थेन होला,उद्धार गर्नलाई किनाराबाट फालेको डोरीलाई टहरोको डण्डीमा बान्नाले भेलको फोर्सले डोरी सहित टहरोलाई पनि लछारेर लगेछ,

  • @sumanbohora6100
    @sumanbohora6100 Месяц назад

    नेपालकाे नेताकाे कुनै काम छैन यस्तो बेलामा सहरकाे ठाउँमा त यस्ताे छ गाउँमा झन कुन हालत हाेला बरै

  • @DiluThakuri
    @DiluThakuri Месяц назад +4

    बिचरा यो पिडित भाइलाई सरकारले सहयोग जसरी पनि गर्नु पर्छ ।

  • @Samiplibang
    @Samiplibang Месяц назад +2

    बिचरा 4 5 घन्टामा उद्दार गर्न नसक्नु लाचार सरकार

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Месяц назад +1

    Khola bagne thauma girilkarkhama kholera basda dukha Vognu paryo brdr 👈❤️

  • @baburaja2601
    @baburaja2601 Месяц назад +5

    खोला मा टहरा बनाउने हो त गल्ति तिमीहरूकै छ खोला को के दोस ।सुरछित ठाउँमा पो राख्ने हो त ग्रील कारखाना ।

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi Месяц назад

    रबि लामिछानेले सहकारी दुबाए जस्तै नक्खु खोलाले दुबायो

  • @lhapsangkarpo
    @lhapsangkarpo Месяц назад +7

    ३ दिन देखी दिएको सुचना अवग्य गरे पछि ।

  • @SinhaLama
    @SinhaLama Месяц назад

    बिचर छोरिको शकुसल भेटियोस यहीँ प्रार्थन गर्दा छु

  • @Shantithakuri45
    @Shantithakuri45 Месяц назад +9

    बिचरा छोरी सकुशल भेटियोस😢😢

    • @Prinsika-q1n
      @Prinsika-q1n Месяц назад

      Xori haru KO ama Kaha raixna tae😢😢

  • @abhishekbhusal434
    @abhishekbhusal434 Месяц назад

    यिनि दाईलाई सरकाले क्षतिपूर्ती दिनु पर्छ

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 Месяц назад

    नेपालीले किन चिन्ता गर्नु पर्यो
    रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु एमाले कांग्रेस माओवादी छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा 😢😢😢😢

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад

    याे भाईकी सानी छाेरी सकुसल भेटीयाेस भगवान

  • @ठुलदाई-व3ब
    @ठुलदाई-व3ब Месяц назад

    बिचरा हामी गरिब दशै खर्च दुई चार पैसा को लागि जयान फाल्नु पर्छ थुकक सरकार ।

  • @Sudeshbartaula
    @Sudeshbartaula Месяц назад

    Gud say bro ❤❤❤❤❤❤❤

  • @BuddhiKhanal-j4s
    @BuddhiKhanal-j4s Месяц назад

    बाढी आउन खोजेपछी भाग्नु पर्दैन पहिले नै । ३ दिन देखि सुचना आइरहेको थियो।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Месяц назад

    शत्तालाई नागरिककेा महत्व छैन , देश र नागरिक लुट्न मात्र मुलुकमा शत्ता छ ।
    नेपाली दल र नेता राष्ट्रबादि र नागरिक जवाफ देहिता भएकेा भए १७०००गाउले नागरिकेा हत्या गर्ने र गराईने थिएन ।
    हजारैां नागरिकलाई गाउकेा थातथलेाबाट बिस्थापन गराईने थिएन ।
    नागरिकलाई अनागरिक बनाई सरणार्थि बनाईने थिएन ।
    केारेानाकालमा नागरिक स्वास्थ्य सेवामा भ्रष्टाचारहुने थिएन ।
    नेपालका नेता र ईन्जीनियर मुलुक केा भलेा चाहने हुंदा रहेनछन , नारायणघाट - बुटबल सडककेा ईन्जिनियरि संन्सारकै उत्कृष्ट ईन्जीनियले गरेकेा जस्तेा छ ।
    काम लम्ब्याउ , नागरिकलाई दु:दिऊ गेाजि भरैां सबैकेा नेपाली राष्ट्रबाद !

  • @deepakjoshi9218
    @deepakjoshi9218 Месяц назад +6

    यो चोर सरकार 😢

  • @herneview
    @herneview Месяц назад

    एक नेपाली पर्दा अर्को नेपाली हेरेर बस्छ यहि हो नेपाली पन?

  • @sanuale460
    @sanuale460 Месяц назад

    Kati dukhad khabar yo Mero deys ko neyta ley garda 😡😡

  • @JK-co8er
    @JK-co8er Месяц назад

    येा सम्पुण छेतिपुर्ति सर्कारले गर्नु पर्छ ।।

  • @laxmankunwar7657
    @laxmankunwar7657 Месяц назад

    Yo prime time pani kam xain

  • @siddharthasharma865
    @siddharthasharma865 Месяц назад

    J hoos yati bhujnee bhako xaan janata
    Change ta aaba hunxa hunxa ❤️‍🩹

  • @saraswotitamang1519
    @saraswotitamang1519 Месяц назад

    So sad god bless you 😢

  • @KrishnaKumari-dh4hm
    @KrishnaKumari-dh4hm Месяц назад

    अलिक बेलैमा nisknu parne!! घट्छ भनेर बस्नु नहुने

  • @sudeeprai9590
    @sudeeprai9590 Месяц назад

    Ekdam sacha nagarik raichaa yo manxey emandhar dukha lagyo sunera life yestae ho khaela k hunxaa Tegan hudaena taraa yeti ko himat chaencha chora manxey vayase

  • @RawahangRai
    @RawahangRai Месяц назад

    Rawa in pressure

  • @Chandraofficial52
    @Chandraofficial52 Месяц назад

    पैसा त भोलि रवि कमाउन सकिन्छ ज्यान केहि नभए हुन्छ

  • @ajaybasnet5683
    @ajaybasnet5683 Месяц назад

    चोर सरकारको कारणले हो!

  • @Zen_Z591
    @Zen_Z591 Месяц назад

    he doesn't have any tears left 💔

  • @riteshghimire7999
    @riteshghimire7999 Месяц назад

    Thank you Kp Oli..😮‍💨

  • @bisworai8138
    @bisworai8138 Месяц назад

    Bichara💖😭

  • @name-pd9vh
    @name-pd9vh Месяц назад

    चोर हरुलाई बगवोस

  • @allegated9994
    @allegated9994 Месяц назад +1

    Bichara bhai lai help garnu par x sarkar le

  • @mingmarsherpa6356
    @mingmarsherpa6356 Месяц назад

    सुर्य र रुख मा भोट हाले को फाईदा

  • @Umeshsrkarki
    @Umeshsrkarki Месяц назад

    काजु मिडिया कान्तिपुर को भाइ भुत्राको इन्ट्र्भिउ

  • @iskipakatulla3281
    @iskipakatulla3281 Месяц назад

    Sarkar ley xyatipurti dinu parxa

  • @ambikakarki5802
    @ambikakarki5802 Месяц назад

    Compensate this man if they have little shame really🎉🎉🎉🎉

  • @AshokMagar00
    @AshokMagar00 Месяц назад

    Sad news 😢😢😢

  • @santatamang4054
    @santatamang4054 Месяц назад

    Okhaldhunga ko😢

  • @RinaYadav-t8p
    @RinaYadav-t8p Месяц назад

    Anuvab re

  • @SomaGurung-ms6tk
    @SomaGurung-ms6tk Месяц назад

    Akhale dekhe paxi bhagnuni. Atteri ho

  • @rajarani8335
    @rajarani8335 Месяц назад

    Ho yar tyo rafting ko paisa hami pani dintheyo Ni jyan ta bachaunu partheyo😢😢😢

  • @nisan-kq7vw
    @nisan-kq7vw Месяц назад

    rip kp

  • @shantiramkoirala5996
    @shantiramkoirala5996 Месяц назад +1

    बलेनले भनेको २० मीटर छोड्नु परो के भतुवा हरु

  • @binoddahal9553
    @binoddahal9553 Месяц назад +7

    100 Ma call garda pani sahayoge garena 😭😭😭

    • @tekrai8393
      @tekrai8393 Месяц назад

      यो सरकार , गृह प्रससन र बिपत जोखिमयूक्त बेलामा मिटिंग, चिया र भेटघाटमै रहन्छ । पुर्ब तयारी , अलर्ट र संयन्त्रको कुनै तयारी २४ घण्टाको आकस्मिक हेलिकप्टर थन्याएर बस्छन । जनताले गरेको प्रश्नको जबाफमा भन्छ "भिजिबिलिटिको कारण रेलिकप्टर जान सकेन "- गृम मन्त्री रमेस लेखक । तेरीमा स्वाठ!

  • @sandeshsharma4314
    @sandeshsharma4314 Месяц назад +1

    Please help him, it's the time we have to help him

  • @GyanSingh-rk9ej
    @GyanSingh-rk9ej Месяц назад

    Naaatinu sabai samadhan hunx

  • @laxmikumarikarki4191
    @laxmikumarikarki4191 Месяц назад

    😢😢

  • @Pramilagodrider1000
    @Pramilagodrider1000 Месяц назад

    वंगुर भन्दै समातेकाे भनेर ईन्टरभ्यु दियाै रे त?

    • @alokgamar5467
      @alokgamar5467 Месяц назад

      K कमेन्ट गर्छ ताइन तुइको

  • @AdurraufMolwi
    @AdurraufMolwi Месяц назад

    Yo bangali

  • @khadkapurnima7956
    @khadkapurnima7956 Месяц назад

    Hospital ko bil sarkar le tirnu parxa

  • @sujitkhadgi550
    @sujitkhadgi550 Месяц назад +1

    Sarkar garxa aba sahayog herdai janu garxa chor sarkar le

  • @sagarlama3249
    @sagarlama3249 Месяц назад

    हन अघि एउटा भिदियो मा त तामाङ कि को क्षेत्री भाइ ले बचाको भनेर समाचार आएको थियो त, फेरि यो मान्छे भन्दै छ आफै बचेको कुरा के हो खास ???

    • @mimi-sd7ew
      @mimi-sd7ew Месяц назад

      Tamang ley bachako arkai ho

  • @BhaktarajThapa-w7t
    @BhaktarajThapa-w7t Месяц назад

    किन आएन रेस्क्यु टोली

  • @khadkapurnima7956
    @khadkapurnima7956 Месяц назад

    Sarkar le xhheti purti dinuparxa

  • @smithl942
    @smithl942 Месяц назад

    केपि तेरो पाराले दुख पायो सबै ले🇳🇵

  • @nishamagar4089
    @nishamagar4089 Месяц назад

    अब गरिब जन्ता मर्ने दिन आयो धनी भए हेलिकप्टर चढेर उद्धार हुन्थे बिचरा दुःखको कुरा देख्नु पर्याे सरकारले क्षेति पुर्ति दिनु पर्छ 😮😮

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 Месяц назад

    chor haru ko desh yestai xa ho

  • @chandramuktan
    @chandramuktan Месяц назад

    Afule samateko baye sano xorikoni jyan bachni raixa

  • @roshanchaudhary9095
    @roshanchaudhary9095 Месяц назад

    Yo sarakar dekhera ghin lag6, yesrai manxe lai bagayera bala tala bachera hospital pugeko6, sarkar le karcha dinu kata kata,afnai afnta le shaoyog grdai6, satile sarape ke desh ho yo,kunai din aun6 jaba yo sarkar jati6 sabaiko kaal chadi aowasss mitryu kaal, baru sabi jaumla tara yo prithivi bata yo sabai rajnitilai lai antya gardinu mero last wish

  • @LILITHBeauty-dl5ip
    @LILITHBeauty-dl5ip Месяц назад

    One month ko salary dida ke janxa ra bichara lai bhete ra timro bau ko paisa haina hami sabai nepali ko pasina ho

  • @salinalama4991
    @salinalama4991 Месяц назад

    J jasto vae pani bipatko bela ta sarkarle chado vanda chado rescue garnu parthyo ni nam matraiko sarkar Kam alu

  • @DevinRai-i3d
    @DevinRai-i3d Месяц назад

    Dukha lagyo ruwaeu bhai ke garne girahamantrita rabiko pachhi lageko chha jantako dukha ke matalap chhara chor sarkàrlai