कति मन पर्छ आशिका दिदी को काम र बोल्ने शैली डाईरेक्ट बोल्ने शुद्ध आत्मा छ सुश्री फिल्म हेरेर चिनेको हो डन पारा पनि अति मन पर्छ।देशलाई माया गर्ने चेली हुन
आशिकाजीको अभियान एकदम राम्रो छ। उहाँ नेपाल नेपाली प्रति राम्रो होस् भन्ने चाहना राख्नुहुन्छ तर प्रश्न सोध्ने तरिकाआधा न टेढाका त्यति परिपक्व भएन। प्रश्नकर्ताले आफूलाई सुधार्नुहोला।
यो शोभा त्रिपाठि को प्रश्न सोध्ने शैली पटककै राम्रो लागेन अलि सिक्नु पर्यो है के सोध्न हुन्छ के सोध्न हुदैन भन्ने चाहि थाहा हुनुपर्छ यो मन परेन आशिका दिदि को दिमाग मात्र चाटिराछ बेकार मा कहिले के भन्छ कहिले के मेन्टल भको मान्छे ले सोधेको जसरी के सोध्या यार छि🙄
Yes, the interviewer needs to learn to be respectful and not point out all the negativity she can garner from the social media. Also does not sound like a Nepali speaker or is putting up a fake Nepali accent. It’s her attitude toward Ashika that is the problem.
आशिका सिस काे अभियान अतिनै मन पर्छ र यदि मेराे ज्यान आशिका बैनिकाे जस्ताे भाकाे भय म पनि हिडना मन थियाे तरा म अहिले सक्दिना तरा परेकाे बेलामा सक्दाे सयाेक गर्छु नेपाल म जति पढेका जति कायर्कम चलाउ तिमिहरू पैसामा माेरेछाै अनि कति साेधेकाे कुरा पनि आशिका लाई यताउता सगा साेधिराछ आशिका बैनिले अलिकता साेचेरा राम्रो सब्दा मात्र बाेल्नु हाेला सिस मलेपनि साथ दिनेछु सफलताकाे शुभकामना ल
मैले तपाईंको साथी शोभासङको inverview हेरे धेरै राम्रो लाग्यो, तपाईं धेरै positive हुनुहुन्छ तर माफ गर्नुस् दिदि interview लिने मान्छे अलिक मन परेन मलाई त🙄 तपाईंको प्रगति देखेर संसार कत्ति जल्दो हो कत्तिलाई बिश्वास नलाग्दो हो
आसिका दिदिको शुश्री movie मलाई सारै मन परेको थियो मैले 2/3 पटक हेरेको छु ! पछाडि ठ्याक्कै काफल पाक्यो पनि तेस्तै तेस्तै कथा बिषय बस्तुमा बनेको थियो सायद !
आशिका जर्मनी नागरिक हुन नेपाली होइन किन कि उहाँ जर्मनीकि बोहरी हुन भोलि नेपालको हरेक कुराहरु यी नै बिदेशीहरुको हातमा पुराउने छन। यति धेरै नेपाललाई माया गर्ने चेलिले नेपाली सङ किन बिहे नगरी जर्मनी नै रोज्नु राम्रो होला त?
मिसन 84 को लागि समाज सेवा गरेको होकि भनेर सोच्नु हुन्छ भने पक्कै हाम्रो जिन सत्य मा आधारित छैन, र आशिका सिस् को पनि जिन सत्य मा आधारित छैन भने राजनीति मा आएर देशको लागि 0 % चेन्ज ल्याउन सकिन्न,,.....
आशिकाको काम अभियानलाइ म सम्मान गर्छु। तर अन्तरजातिय मात्र नभै अन्तरदेशीय बिबाह गरेकोमा अलिक दुख लागेको छ। जर्मनको बुहारि भएर 100% नेपालि हु भन्न चाहि अलिक सुहाएन। र अर्को कुरा आफ्नो धर्म सस्कार को माया हुनेले अन्तरजातीय बिबाह गर्दैन।
आशिका alias फूलन देवी, जर्मनी बात आएर नेपाली system लाई English culture मा tranform गरन खोजने बहिनी हैंन | ब्यबहार नसुहाउँदो (arrogant) भएता पनि wish all the best till she stay in Nepal .
ए सोभा बैनि कसै ले सहरमा होस कि गाऊॅ मा होस सहर सफाई अभियान गर्दा तपाई ले बेय्नगे गर्नु आहाड्कार गर्नु राम्रो हैना / सके सोभा ले पनि तेयि काम गर्दा हुन्छा है/
खसिनि दिदी भनेर व्यंग्य गरे पनि हामि सबै शुभेच्छुकहरु नै हो है। जे गर्नु भएको छ राम्रो मनले गर्नु भएको छ। वहाँ actress हुनु भन्दा अघि देखि नै follow गर्दै आएको हो। नमस्कार ।
जन्मभुमिकाे माया त लाग्छ नै,जता ततै लाेभ गरेर कहाँ पाइन्छ र?विहे पछि माइतिकाे अागन त विरानाे हुन्छ परदेशि संग विहे गरेकि चेलि..जर्मनि हु भने भैहाल्छ नि।
देशी बिदेशी भन्नु भन्दा पनि आशिकाजीले अतुल्नीय कामको सबैले सन्मान गरेको छ,महान कामको लागी कोटी कोटी नमन छ❤🎉🙏
सफा मन भएको मान्छे।निस्वार्थ सेवा गरेजस्तो लाग्छ तपाईले चाहानुभएको सबै पूरा होस।❤
आशिका बहिनको अभियानलाइ हार्दिक सम्मान गर्दै महान अभियानबात हरेक नेपालिहरुले सभ्यताको पाठ सिकुन भन्ने कामना गर्दछु।
😮😮😮😮😮😮😮😮😮😮
आशिका जी जर्मनको बुहारी भएपनि नेपाली छोरी हो। उहाको देशको लागि धेरै योगदान छ। सम्मान छ हजुरलाई 🙏
कति मन पर्छ आशिका दिदी को काम र बोल्ने शैली डाईरेक्ट बोल्ने शुद्ध आत्मा छ सुश्री फिल्म हेरेर चिनेको हो डन पारा पनि अति मन पर्छ।देशलाई माया गर्ने चेली हुन
आशिका नाना तपाईको Great अभियान 🇳🇵🙏
आशिकाजीको अभियान एकदम राम्रो छ। उहाँ नेपाल नेपाली प्रति राम्रो होस् भन्ने चाहना राख्नुहुन्छ तर प्रश्न सोध्ने तरिकाआधा न टेढाका त्यति परिपक्व भएन। प्रश्नकर्ताले आफूलाई सुधार्नुहोला।
आशिका तामाङ एक साहसिक समाजसेवी ,उदाउँदो महिला नेत्री र नेपाली समाजले मागेको नेत्री तामाङ नि🇳🇵🙏
Great job congratulations to you both shova nani ra aashika nani ❤️💐🙏🏻🙏🏻💐❤️
आशिका तामाङले गर्नु भएको अभियान सहि छ।
political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤
*देश लाई माया गर्ने चेली सलाम छ* ✅👍👍👍👍👍
साहसी चेली प्रती हार्दिक नमन गर्दछु ।
महान देश लाई माया गर्ने चेली सलाम छ
यी हाम्रो छोरिलाइ सत्प्रतिसत, भगवान बुद्ध, जो हाम्रा आराग्यदेव श्री पशुपतिनाथको ७औ रुपको कृपा रहिरगहोस, जय नेपाल 🌹🙏🌹
अशिका बहिनी एकदमै सम्मानित ब्यक्तित्व!
आसिका 100% नेपाली हुन नेपाल लाई माया गर्ने नेपाली हुन ,
Green and clean अभियान जुन अांशिका बहिनी ले शुरुवात गरिन सम्मान गर्नुपर्छ त्यहि सुरुवात बाट लगतै मेयर बालेन शाह पछि पुर्णता पाईरहेकाे छ।❤🎉
good आशिका बैनी समाजको नायिका लाई किन चाहियो पर्दाको नायिका हुन।
आफ्नो लागी सोच्ने मात्रै हुन्थ्यो तर आफ्नो देसको लागी सोच्ने बोलेर होईन गरेर देखाउने महिला लाई सलाम गर्छु❤❤❤🎉🎉🎉
देशी बिदेशी भनेर भन्दै बस्नु भन्दा राम्रो काम गर्नु भयको छ। सबैले साथ दिम उहालाई
Yes 💯 % right ✅️ 👏 🙌 true 👍
Yo highway ko hotels ko basi kusi sadegaleko khana khuwaune raxas harulai pani mind wash garna binamra anurodh xa....
political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤
अती स्रहनिय कार्य। सधैं सामाजिक सेवामा लागिरहने साहस, आत्मबल मिलिरहोस
Aashika sis…great salute….from Hong Kong 🇭🇰
आशिका बैनी लाई सफलताको अग्रिम शुभकामना ❤❤❤❤❤
Hjr agadi badhnu hos hami xau tapaiko satha ma sister ❤❤
Great work🙏🙏🇳🇵🇳🇵
great work sis 🙏god bless uhh❤❤❤
political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤
देश लाई माया गरने चेली सलाम छ ❤️❤️🙏🙏🌹🌹
यो शोभा त्रिपाठि को प्रश्न सोध्ने शैली पटककै राम्रो लागेन अलि सिक्नु पर्यो है के सोध्न हुन्छ के सोध्न हुदैन भन्ने चाहि थाहा हुनुपर्छ यो मन परेन आशिका दिदि को दिमाग मात्र चाटिराछ बेकार मा कहिले के भन्छ कहिले के मेन्टल भको मान्छे ले सोधेको जसरी के सोध्या यार छि🙄
Sahi vannu vo
Yes, the interviewer needs to learn to be respectful and not point out all the negativity she can garner from the social media. Also does not sound like a Nepali speaker or is putting up a fake Nepali accent. It’s her attitude toward Ashika that is the problem.
आसि का तामाङ जिन्दा बाद जयहोस
asika bahini ko aviyan lai dheri dheri dhannebat xa .
Beautiful interview between two Beautiful ladies ❤❤❤❤
आशिका सिस काे अभियान अतिनै मन पर्छ र यदि मेराे ज्यान आशिका बैनिकाे जस्ताे भाकाे भय म पनि हिडना मन थियाे तरा म अहिले सक्दिना तरा परेकाे बेलामा सक्दाे सयाेक गर्छु नेपाल म जति पढेका जति कायर्कम चलाउ तिमिहरू पैसामा माेरेछाै अनि कति साेधेकाे कुरा पनि आशिका लाई यताउता सगा साेधिराछ आशिका बैनिले अलिकता साेचेरा राम्रो सब्दा मात्र बाेल्नु हाेला सिस मलेपनि साथ दिनेछु सफलताकाे शुभकामना ल
she is doing great job,wish you all the best further future work
Good jub ashika tamang❤❤❤❤
Jay guru ma
हजुर जस्तो सहासी छोरी लाई सैलुट छ ।
कत्ती सोझो सफा मन भएको मान्छेali logical vayer yojanabadda kam garda ramro hola❤❤
Aashika is a great person..salute
आसिका बहिनी को काम धेरै राम्रो छ
Asika Tamang Great Social work.
Great person
Ashika sister great! Ramro gardai janus
मैले तपाईंको साथी शोभासङको inverview हेरे धेरै राम्रो लाग्यो, तपाईं धेरै positive हुनुहुन्छ तर माफ गर्नुस् दिदि interview लिने मान्छे अलिक मन परेन मलाई त🙄 तपाईंको प्रगति देखेर संसार कत्ति जल्दो हो कत्तिलाई बिश्वास नलाग्दो हो
हजुरलाइ जस्तै मलाइ नि मन परेन त्यो शोभा भन्ने जन्तु कस्तो खालको पत्रकार हो यो छि छि रिस उथ्यो मलाइ🙄
आसिका दिदिको शुश्री movie मलाई सारै मन परेको थियो मैले 2/3 पटक हेरेको छु ! पछाडि ठ्याक्कै काफल पाक्यो पनि तेस्तै तेस्तै कथा बिषय बस्तुमा बनेको थियो सायद !
जय नेपाल
Yo shova mann parena,,alli sochera bolne gar
Kasto naramro questione gareko taile??
Asika di ur great
Love u❤❤
Bihe vaneko jo kohi sanga hunxa sakxa hajur chhori manxeko bhagyama ramro kam garne lai sadhai sath saport garam 👍️👍️
Good job sister ❤🙏
Aashika tamang ji KO aviyanyakdam thik chha uhalai sabilya sahyog garau
good lock aasika sis
Wow good 👍❤
good job❤
हो हो काठमाडौ टिलिली टल्काछ टेलिले
जर्मनी बुहारि भएपनी नेपाल र नेपालिको धेरै माया गर्नुहुन्छ आशिका जिले
Salam xa hjr laiii ❤❤
नेपालि जनतामा धेरै चेतनाको कमि छ आसिका दिदि ८४ मा केहि गर्नु पर्यो !
Goog job
booth of 2 sister ❤i u
मुङलिङ देखि नौविसेसम्मको अचाक्लि मङ्गि नियन्त्रण गरे, थप राम्रो हुने थियो ।
Ashika bahini good job❤
Ashika jiu 🙏 tpai abhiyan ramro kam gari rahanu vayekoxa yasma sara nepal deshle chimnu jarurixa tyasaile wahako kamlai salam sath dinu parxa nepalko nepalikoi maya garnu hunxa
ॐ
आशिका तामाङ बहिनी यो शोभा लाइ सिकाउनुहोस त प्रश्न सोध्ने तरिका कसरी हो भनेर
✍️...आटिलो हिम्मतवाली नेपाली छोरी... "आशिका" जी 💞🙏🇳🇵 खुलेर आफ्नो भनाइ अझ ससक्त मनकाकुरा सुन्नमन छ next interview मा❤
🙏🏻बैनी संगत मलाई पनि बोल्नु मन आको छ❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
आशिका जर्मनी नागरिक हुन नेपाली होइन किन कि उहाँ जर्मनीकि बोहरी हुन भोलि नेपालको हरेक कुराहरु यी नै बिदेशीहरुको हातमा पुराउने छन। यति धेरै नेपाललाई माया गर्ने चेलिले नेपाली सङ किन बिहे नगरी जर्मनी नै रोज्नु राम्रो होला त?
माथि काे छ ? भाग्य लेख्ने त अाफ्नै कार्म बाट उत्पादित परिणाम हाे
Good job baini ❤️❤️🙏🙏
Good job Ashoka proud of you!!❤️
मिसन 84 को लागि समाज सेवा गरेको होकि भनेर सोच्नु हुन्छ भने पक्कै हाम्रो जिन सत्य मा आधारित छैन, र आशिका सिस् को पनि जिन सत्य मा आधारित छैन भने राजनीति मा आएर देशको लागि 0 % चेन्ज ल्याउन सकिन्न,,.....
आशिकाको काम अभियानलाइ म सम्मान गर्छु। तर अन्तरजातिय मात्र नभै अन्तरदेशीय बिबाह गरेकोमा अलिक दुख लागेको छ। जर्मनको बुहारि भएर 100% नेपालि हु भन्न चाहि अलिक सुहाएन। र अर्को कुरा आफ्नो धर्म सस्कार को माया हुनेले अन्तरजातीय बिबाह गर्दैन।
@@tamangk बिगार्ने त्यहि ब्यक्तिगत स्वतन्त्रताले हो गलत काम आफुलाइ राम्रो लागो लाग्छ भन्दैमा त्यहि गर्ने गर्दिने🙄
शोभा ले बिहे गरेको छैन जस्तो लाग्छ मलाई 40 क्रस भैसकेको छ , कस्तो केटो पर्खदै होला मेरो जिज्ञासा् ??😅
Ashika sister ❤ good job ❤
Watching from Kathmandu 7chabahil Nepal 🇳🇵 thanks
great job Ashika
2084 को चुनाबमा धुनी बेशिको मेयर मा उठ्नुहोस
जय आशिका तामाङ्ग 🙏🙏
O ho bainy,,,Kathmandu Jella Matra navayera 77 wota jeella ko
Raaj Dhani how
यो बैनी असिका खत्रा रहेछ ❤❤❤
Good job 🎉
आशिका alias फूलन देवी, जर्मनी बात आएर नेपाली system लाई English culture मा tranform गरन खोजने बहिनी हैंन | ब्यबहार नसुहाउँदो (arrogant) भएता पनि wish all the best till she stay in Nepal .
good job sister
Je garnu vayeko chha dherai nai jaroori chha.chetansil ,savya tatha imaandaar hunu hunchha.aghi badhdai jana huna sabaima hardik anurodh gardachhau.
❤❤❤🎉🎉🎉
नेपाली बुहारी हुनु पर्ने❤
Good job sis
Ashika ko kaam sarahniye chha ! Nepal ma khutta taanne haru ko kami chhaina ! Ali hoshiyar hunai parla ! Ali over exposure jana bata bachnu parla !
👍
ए सोभा बैनि कसै ले सहरमा होस कि गाऊॅ मा होस सहर सफाई अभियान गर्दा तपाई ले बेय्नगे गर्नु आहाड्कार गर्नु राम्रो हैना / सके सोभा ले पनि तेयि काम गर्दा हुन्छा है/
खसिनि दिदी भनेर व्यंग्य गरे पनि हामि सबै शुभेच्छुकहरु नै हो है। जे गर्नु भएको छ राम्रो मनले गर्नु भएको छ। वहाँ actress हुनु भन्दा अघि देखि नै follow गर्दै आएको हो। नमस्कार ।
पहिले हो नराम्रो कमेन्ट आउने तर आजभोलि राम्रो नै बढी आऊछ अहिले उहाको काम बुझ्दैछन ।
❤❤❤❤❤❤❤❤❤❤
Nepal ki xori sahasi nari lai mani dekhi samman xa❤
Tamangni aati hunxa good job sister
Show Host लाई एउटा सल्लाह !!! प्रश्न गरेपछी बोल्न पनि दिनुहोस, बिच-बिचमा आफै कुरालाई काटेर बोलेको देख्दा प्रोफेसनल देखिएन।
Aashika is open minded and kind we need aasika
जन्मभुमिकाे माया त लाग्छ नै,जता ततै लाेभ गरेर कहाँ पाइन्छ र?विहे पछि माइतिकाे अागन त विरानाे हुन्छ परदेशि संग विहे गरेकि चेलि..जर्मनि हु भने भैहाल्छ नि।
शाेभा जि साथि भनेर हाेकि साेझि भनेर हाे अलि डाेमिनेट तरिकाले बाेले जस्ताे लाग्याे
🙏🙏🙏
काम नभएको चन्द्वागिरि नगरपालिका हो