ललितपुरमा बाढीमा फसेको मान्छे बचाउने युवा मिडियामा,गुहार माग्दा माग्दै यस्तोसम्म भएको रहेछ_Ktm News

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024
  • #goldentv #balenshah #badhipahiro #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 169

  • @goldentv4203
    @goldentv4203  3 часа назад +18

    भिषण बाढीले बागमती थुनिएर बस्तीमा पस्यो दर्जनौ बेपत्ता,ठुलो जनधनको क्षति सहि साबित भए बालेन_Ktm News
    ruclips.net/video/Af3ktyinJtw/видео.html

    • @SomShrestha-jj4qb
      @SomShrestha-jj4qb Час назад +2

      एमाले कोझोले तेरलाख कारेकर्ता सेलाउनु भयोनि केपिको मोदवार सुगेरबस्नेहोकि मोहददय

    • @BhimRai-he2bl
      @BhimRai-he2bl Час назад

      एमाले को कार्यकर्ता कति भनेर छ भनेर धाक लगाउ छन तिनीहरू को कार्यकर्ता देश लुट्न र गुन्डागर्दी गर्नमात्र काम लाग छन, जनताको सेवा गर्न लाइ होइन।

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 3 часа назад +41

    बालेन शाहले भनेको बल्ल साबित भयो😂😂

  • @bhagbatkc3503
    @bhagbatkc3503 2 часа назад +26

    नागरिकको सुरक्षा दिन नसक्ने गृहमन्त्री ले राजिनामा दिनैपर्छ

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 часа назад +22

    कठै मेराे देसकाे अबस्था थुक भष्टचारीहरू

  • @90spoint44
    @90spoint44 2 часа назад +21

    बालेनले खोला छेउको बस्ती हटाउन खोजेको बेला एमालेले केपिले नरोकेको भए आजको घट्ना घट्ने थिएन यति धेरै मानिसको ज्यान जाने थिएन

  • @amarkunwar844
    @amarkunwar844 2 часа назад +23

    यो भाई लाई सलाम❤❤❤❤

  • @homgurung8885
    @homgurung8885 3 часа назад +16

    बिनायक राई भाईलाई सलाम गर्न चाहे🙏
    सहि कुरो एक जना बहिनिको, सरकारले आपत बिपतको बेला कसरी रेस्क्यु गर्ने भन्ने तालिम दिनु पर्ने हो।
    आर्को कुरो बालेनजिले भनेकै थियोनी नदिको 20 मिटर सम्म छोडनु पर्ने नियम लागू गर्न खोज्नु भएकै होनि तर यहाँ जब समस्या आउँछ तब बल्ल ला भन्ने गर्छौ फेरि पनि आईन्दा सचेत हुनैपर्छ।🙏

  • @binodbomjam9052
    @binodbomjam9052 2 часа назад +18

    नालाईक सरकार राजीनामा देऊ

  • @prtv8492
    @prtv8492 2 часа назад +14

    गृहमन्त्री चोर येस्तो पनि हुन्छ

  • @Kpr-49
    @Kpr-49 2 часа назад +13

    राज्य छ भन्ने अनुभुती नभएको देश नत्र आर्मिको हेलिकप्टर तु १५ मिनेटमा उद्दार हुने हुनेखानेको भय अब गरिखाने दुखी को सहारा न देवता न भ्रष्टाचारिहरु धिकार राजधानी !!!😢😢

  • @mohanbahadurdarji4563
    @mohanbahadurdarji4563 2 часа назад +18

    सरकार त च‍ोर हो

  • @amarkunwar844
    @amarkunwar844 2 часа назад +10

    सरकार ले वास्ता गरेन मर्न पर्यो गरेको भए अमेरिका बाट सामान मगाएर पनि बचाउन सक्थ्यो बल्ल जनता काे आँखा खुल्यो कि

  • @geshprasadsharma338
    @geshprasadsharma338 2 часа назад +14

    यो सबै नालायक सरकारको नालायक ग्रीहमन्त्री नै जिम्मेवार हुनुपर्छ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Час назад +11

    बिनायक भाइ लाई लाखाैलाख धन्यबाद

  • @keshartamang560
    @keshartamang560 2 часа назад +9

    नेता लाई घुमाउने हेलिकप्टर खोइ???काठमाडौं/ललित्पुर/किर्तिपुर/मा एस्तो भएको चोर नेता:र आर्मी को उच्च पद्को बेक्ती लाई थाहा छैन?एस्तो बेला मा hot line no use गरेर,3/4,वटा हेलिकप्टर आकास मा stand bay राख्नु सक्दैन थ्यो??? 84,नजिकै छ है☝️

  • @KrishnaprasadBbattrai
    @KrishnaprasadBbattrai 2 часа назад +7

    खाेलाकाे किनारमा अरुज्यादा बस्ति बसाल सरकार जनता दिनमै नदिले बगाउदा मुख दर्सक भयर हेर्याे ।

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 часа назад +5

    यी देश चलाउने सबै चोरै हो आफ्नै कुर्चिको लागि लडने हो देश जनताको लागि त केही गर्ने होईन अब पनि यहि चोर हरु लाई भोट दिनु पर्छ सुते पछि भोलि पल्ट कुन देशको हुने हो थाहा छैन

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 3 часа назад +6

    Sabai jatanaharu milera yo byawastha phalnu nai parcha natra sakkaucha khateharule ....jay Janata

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 3 часа назад +8

    जय बालेन दाई नेपाल 🎉🎉

  • @madhavxtr1589
    @madhavxtr1589 2 часа назад +4

    बिदेसी हसत छेप ब।ट देस बच्यो भने
    र।ज ध।नी अन्त स।रनु पर्छ र।ज ध।नी
    यो गति छ भने देस को दुर्गम क्षेत्रमा
    के होल।

  • @ramaghimire5734
    @ramaghimire5734 2 часа назад +6

    ओहो नि तपाइत भगवान

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 3 часа назад +4

    Sarkar sarkar bhancha ...thukka ..sarkar nai chaina ni Nepal ma ..haiitteeer nepali bhanna pani laaz Ra ghin lagcha ...

  • @sumankhadka9226
    @sumankhadka9226 2 часа назад +3

    यी सरकारमा बसेका अपराधीहरुलाई जहाँ आउछन् तेहि बाट लखेट्नु पर्छ ।

  • @narantiwari2629
    @narantiwari2629 3 часа назад +4

    Big mistake polish ko nai dekhiyo . so sad nepal ma matrai ho yasto hune . aru desma hudain yasto ta bijog sarkar.....

  • @durgalimbu6513
    @durgalimbu6513 2 часа назад +4

    पुलिस आररमि महानगरलेत केचाईगराेस

  • @tensandai9656
    @tensandai9656 2 часа назад +2

    लास हेरना आऊने हेलिकापटर उदारकोलागि किनानाआकोहोला पाजिहरुको सरकारथुका 😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 2 часа назад +3

    राज्यका कर्मचारी र सुरक्षाकर्मी भनेका पाटि का झोले भएको कारणले गर्दा यो भएको हो हामी जनताले आबको समय हर्क बालेन गोपि रबि दुर्गा पसाई जस्तो ब्यक्ति लाई चुनम ल बालेन ले भनेको गरेको काम खोलाले छर्लङ्ग गरिदियो के पि वलि प्रधानमन्त्री भए दिखी घटना घटेको घटै छ यो वलि लोत्डर रहि छ

  • @nayanepal7084
    @nayanepal7084 2 часа назад +2

    ,प्रधानमन्त्रीको कुर्सीमा अपराधिक जिन भएको, कालो नियत भएको, कालो संस्कार भएको ब्यक्ति पुगे पछि .....

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 3 часа назад +4

    Sarkar vrastachar garna ma besta xa

  • @surenshrestha50K
    @surenshrestha50K 3 часа назад +6

    Lalitpir ko mayar k hrdai basi rako cha. Hmm kera???

    • @rinastha6057
      @rinastha6057 2 часа назад

      Choyla - raksi khadi America ko sapana herdi hola

  • @sumankhadka9226
    @sumankhadka9226 2 часа назад +2

    राजधानीको हालत एस्तो छ यो अपराधीहरुको सरकारले केही गर्दैन 😫

  • @birbahadurlimbu6700
    @birbahadurlimbu6700 Час назад +2

    तै बालेनले खोला नाला चलाएर एस्तो भएको गर्छौ मुला बालेनको तारिफ बिपत आई लाग्यो बचाउन सक्थ्यो एउटा हेलि १० मिनेट खर्चनु पर्थ्यो खोइ गर्यो अनि गृह्रमन्त्रिले राजिनाम दिनु पर्छ

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 2 часа назад +2

    हाम्रो सरकार भनेको नाम मात्र हो काम भन्ने पटक्कै छैन तेइ भएर म भन्छु कि मेरो लागि सरकार पटक्कै छैन 🤦‍♂️🤦‍♂️ हाम्रो देशको सरकार छ भन्नू अन्याय हो जस्तो लाग्छ ।

  • @janarjankhadka2050
    @janarjankhadka2050 Час назад +2

    केपि वलि ले जिम्मा लिनु पर्नेछ किनकि बालेन ले सुकुम्बासी लाइ हटाउन खोज्दा हुदै न भन्ने बेक्ति केपि हो तेसैले मानब छेति चै केपि ले लिनु पर्नेछ

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Час назад +2

    देशै भरी परेको अविरल बर्षा बाट सके सम्म जोगिने कोशिश गरौं।
    अति आवस्यक बाहेक अरू अवस्थामा बाहिरको यात्रा नगरौं।
    आफू सुरक्षित बसौ अनि अरूलाई पनि सहयोग गरौं🙏🙏

  • @bishnuprakashbudha864
    @bishnuprakashbudha864 2 часа назад +2

    Ambiri fashion House ka Binayak.rai.bhai Lai dherai djannyabad

  • @RajendraChaudhary-j6i
    @RajendraChaudhary-j6i 2 часа назад +2

    सरकार छैन जस्तो लाग्छ

  • @rasanashakya4427
    @rasanashakya4427 2 часа назад +2

    Disaster risk reduction management office le yo bipad ma k gari raheko xa?

  • @KhabalHo
    @KhabalHo 2 часа назад +2

    jcb thiya gauma bas badherani udar garna sakinx

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 2 часа назад +3

    Good
    Bhai

  • @yadavdhakal2656
    @yadavdhakal2656 3 часа назад +8

    Yo VaiLai samax Dhanybad 💐🙏🙏🙏

  • @sushilatamang7474
    @sushilatamang7474 Час назад +1

    नालायक सरकार भए पछि येस्तै हुदो रहेछ।❤️❤️❤️😢😢😢🙏🙏🙏🙏

  • @Magarnar326
    @Magarnar326 Час назад +1

    गाडीको tiuma पोम्प लगाएर उदार गर्न मजाले सक्थे तर दर्शक मात्र vayar vayanani

  • @ShalikRamKhanal-r1z
    @ShalikRamKhanal-r1z Час назад +1

    यो सरकार राज्य जनताको होइन नि,चोर पार्टीहरुको लुटतन्त्र हो ।सबैलाई ल्याएर यहीँ बाढि बगाईदिनु पर्छ सबै नेताहरुलाई।

  • @aarnikrai
    @aarnikrai 2 часа назад +2

    Lado pahilainaii visan barsat hunxa vanera notice Deko thiyo nii sms maah tetibelachaii sms nahere ladogariirah

  • @RajLama-q3l
    @RajLama-q3l 2 часа назад +2

    Netako karyekarta haru le ke gare hola yo bipatma?

  • @sukramrumba59
    @sukramrumba59 Час назад +1

    के त्यहा सम्बन्धित निकाय सुतेर बसेकाे थियाे र महानगरकाे चिनि बहादुर चिनि खाएर सुतेकाे थियाे र पुलिस प्रशासन कहा थियाे...

  • @santoshMgr1
    @santoshMgr1 2 часа назад +1

    Haina बचाउने अर्का चडिकलाल भन्ने मान्छेपनी मैले बचाये भन्छ त हौ कस्ले हो खास बचाको

  • @SunitaSenchury-ue3gq
    @SunitaSenchury-ue3gq Час назад +1

    यि यस्ता बाढीपहिरोले सिङदरवारमा मस्ती गरेर देश लुट्ने भ्रष्ट सरकारका मतियारहरुलाई पो बगाउन पर्ने हो नि । निर्दोष जनतालाई सधैं किन ? नालायक सरकार मुर्दाबाद... मृतकहरु प्रति हार्दिक श्रदाञ्जली। 😭😭😭

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 Час назад +1

    बालेन ले भनेको नमानेको हैन देख्यौ के भयो ,तिमीहरु ले मासुभात मा बिकेर भोट दिएको नेताहारुले के गर्यो

  • @LittlebabuNy
    @LittlebabuNy Час назад +1

    मैले सबै video हेरे यी चोक सरकार ले जनता माऱ्यो

  • @birbahadurlimbu6700
    @birbahadurlimbu6700 Час назад +1

    बालेनको शहर भनेर गित गाउने चोर हरु मरेकि मरेन आपतमा तेहि तेस्तो हुदा एउटा हेलि पठाउन नसक्ने चोर बालेन को के गित गाउँछौँ

  • @sunilghaju1864
    @sunilghaju1864 Час назад +1

    ललितपुरका मेयर ज्यू नगर प्रहरी हरु कता हराएछ कुन्नि । त्यो प्रहरी कन्ट्रोल रुम मा फोन उठाउने जन्तु लाई कडा कार्रवाई गर्नुपर्छ

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 2 часа назад +2

    सरकार बैठक गर्दै थियो रे कसरी उद्धार गर्ने भनेर बाढीले अलि छिटो बगाएछ।

    • @gunbdrthapa5856
      @gunbdrthapa5856 Час назад

      अझै निणार्य हुदैहोला !!!😂😂😂

  • @GambirGambir-n4o
    @GambirGambir-n4o Час назад +1

    एउटा दाजुले बचाइहाल्नुभयो

  • @sharada5383
    @sharada5383 Час назад +1

    यतिबेला त खड्ग को सपनाको पानि जहाज भएको भए काम लाग्थ्यो होला।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Час назад +1

    यि तिनवटा पार्टि का भ्रष्ट हरू लाई भोट दियेर जितायेको नतिजा

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 Час назад +1

    देखिस मासुभात मा बिकेर भोट हालेको ले के गर्दो रहेछ ।बालेन लाई काम गर्न नदेको नतिजा

  • @sandip-346
    @sandip-346 Час назад +1

    राजधानीमा सरकार छ भने जनतालाई महशुस भएन्?

  • @harkapun9874
    @harkapun9874 Час назад +1

    हेलिकप्तर किन समयमा सरकारले पथाएन

  • @homrajbasnet8929
    @homrajbasnet8929 Час назад +1

    नालायक सरकार कमसेकम हेलिकप्टरबाट रेस्क्यु गर्न पर्ने ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Час назад +1

    याे सरकार लाईनाङ्लाे ठटायर लखेट्नु पर्छ

  • @SrijanaDahal-bm3fv
    @SrijanaDahal-bm3fv Час назад +1

    आज बालेनको बिरोध गर्ने हरु आज कहा गय

  • @chitrachitra8620
    @chitrachitra8620 Час назад +1

    आपनो माछे हेनाले आपनो भनदा रामो चुनु पयोनि

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 2 часа назад +2

    😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 Час назад +1

    बिनायक भाइलाइ सेलाेट छ ।नालायक सरकार केही कनम छैन

  • @ramjibagale9014
    @ramjibagale9014 Час назад +1

    गृह मन्त्री राजिनाम दिनु पर्छ ।

  • @AnonymousAnonymous-ry7cb
    @AnonymousAnonymous-ry7cb 2 часа назад +2

    Chor sarkar of Nepal.

  • @francielysfriends1093
    @francielysfriends1093 2 часа назад +2

    Nepal ta basana pani dar cha 🥲🥲

  • @jyotirai547
    @jyotirai547 2 часа назад +2

    Right

  • @SamjhnaRai-q2n
    @SamjhnaRai-q2n Час назад +1

    अबअाउलाउ माचिकने मुजिहरु भाेटमागना जाे मुजिले एमाले कागरेस भनछ सिदा टाउकाे नछिनाय केरने

  • @kantipandey1145
    @kantipandey1145 Час назад +1

    Plane crash huda bachaun naskne 4ghanta dekhi uudarko prkhaaima basda bagaunu yo nalayak sarkar lai bahiskar garau ab janta sachet hou jay desh jay janta 🙏🙏

  • @bimalawagle958
    @bimalawagle958 2 часа назад +1

    Jai Ganesh babbjai Maharaj hunman Dil maiya Rani good your work god bless you yes really good news Spich please find attached quick Nepal Sarkar officers mangenment system not response please jauganga maiya Rani her her mahadev sitaram Radhya Radha Krishna jai 😭🌹🌹🌹🙏👍💯

  • @Asmitashrestha5118
    @Asmitashrestha5118 2 часа назад +1

    Ani hatauda hataunu paryo sukumbasi balenle vanda namaneko ahile taha payo hola ni

  • @samragichettri9846
    @samragichettri9846 2 часа назад +1

    Helicopter chai tyo chor haruko lagi mattra ho

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl 2 часа назад +3

    केपी ओली सरकार हो फेरी पनी बोट दीनू होला कांग्रेस माले लाई

  • @harinarayankandel2266
    @harinarayankandel2266 Час назад +1

    Nakhu ghatana ko jimbebar surakshya nikaya ra griha mantri le linu parchha.

  • @santoshkunwar3801
    @santoshkunwar3801 Час назад +1

    Voli thokanu parachaa sarkarkhar ko chor haruu lai hamro kar khanay lai

  • @nepalirajkumar9123
    @nepalirajkumar9123 Час назад +1

    Baalen Shah le basti hatauna khojda bidroh gare aba chetana vayo ki praakriti snga khelbaad nagarnu hola

  • @tarabegha1634
    @tarabegha1634 Час назад +1

    Yo sarkharlai sb miler. Bahaiskar garnu parxa ktm jasto thaauma t kehai garna sakdaina vhane aru thaauma t k kura garnu vailai dhanebhat

  • @NabinRai-dj2mp
    @NabinRai-dj2mp Час назад +1

    Jhole haruko kura chai kechha hau?sayad yesma pani kholako dos hola ra marneharuko galti hola.

  • @RomaRai-rg3fc
    @RomaRai-rg3fc 2 часа назад +1

    Aba sarkharko kaam xainaa aba marihalnu parne awstha aayo

  • @amarghising8421
    @amarghising8421 Час назад

  • @sushil7567
    @sushil7567 Минуту назад

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक का अन्तरीम कार्यवाहक सरकारकोनै राजीनामा होस गणतन्त्र चाहीदैन मुर्दावाद भयो भोटचाहीन सहयोगनपाउन भयषछी गणतन्त्र मुर्दावाद जय नेपाल आमालाई राजालाई साथ छ ❤❤❤❤❤❤❤❤

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l Час назад

    बालेन,को, टिम र,बालेन,का,गयो, केपी ओली ता, अमेरिका दुर्गा दाजु जेल,मा, बाँकी जन्ता, आन्दोलनमा बिचरा,बालेन,को, सहरमा मान्छे,बगायो

  • @selmetemkeman7750
    @selmetemkeman7750 58 минут назад

    केपी माहाराज आफै अण्डर एसएलसी उस्को सरकारचलाउने सबैउस्तैछ के गर्छर ????? राम्रोनेता साईडलगायर फाल्छ केपी माहाराजाले ।

  • @rupeshthapa3988
    @rupeshthapa3988 Час назад

    गृहमन्त्री रमेस लेखक लाई पनि बाढिमै बगाइ दिउ भगवान

  • @chinikc
    @chinikc 2 часа назад +1

    Bhai Tapai Lai Salam Cxa.

  • @kajithapa4030
    @kajithapa4030 6 минут назад

    अहिले नेपालमा बाढी र पहिरोले गर्दाखेरि धेरै ठाउँमा जनधनको क्षति भएको छ दुःख लादो कुरा हो यो। तर बालेन शाहले पहिला खोला खोलानालाहरू खोल्नुपर्छ भन्दाखेरि सायद हामीलेविरोध नगरेको भए अहिले यति धेरै क्षति हुँदैनथ्यो होला। क्षति हुन्थ्यो तर यति धेरै हुँदैन थियो

  • @PritikaRai-t7w
    @PritikaRai-t7w 2 часа назад +1

    Good 👍 👌 👏 👍 👌 good job Rai bhai

  • @nabrajstha7290
    @nabrajstha7290 Час назад

    प्राइभेट रेक्स्यु टिम खोल्नु पर्छ।पानी पर्दा आफै तयार हुने।सर्कारि भये बेलामा तयार हुदैन।टेलिफोन गर्नु पर्ने अनि के माब तब सम्म बगाइ सक्छ।पुरस्कार दिनु जन्ताले।

  • @duganaa7315
    @duganaa7315 Час назад

    धरानका मेयर हर्क साङ्पाङ जहिले भन्दै भन्नू हुन्छ पार्टी,जाती र धर्म भन्दा माथी उठे देश देखिन्छ भन्नू हुन्छ त्यसैले गर्दा सम्पूर्ण नेपाली जाती र धर्म भन्दा माथी उठि देश हेर्ने कोसिस गरौ र देशको बिकास गरौ।।। हर्क,बालेन र गोपि हमाल साथै देशभक्ती ब्याक्तीहरुलाई ठाउँमा पुराउनु पर्छ ।

  • @DibsanDibesha
    @DibsanDibesha Час назад

    सरकार रबि लामिछाने पछी प्रहरी प्रशासन रबि लामिछाने पछि राजनीति गर्ने झाेले कार्यकर्ता रबि लामिछाने पछि बिभिन्न मिडिया रबि लामिछाने पछि पिडामा परेका जनता पछि काे ?

  • @tulasabista8688
    @tulasabista8688 Час назад

    अहिले चाहिँ तँलाई महानगर पालिका चायो थुक्क लाज नभएको हरु तेहि ठाउँमा बस्ति हटाउ भन्दा महानगर पालिका लाई नै काट्न हिन्डे । अब तेरो kp.देउवा ,ले गर्लान नि । खोलाले आफ्नो बाटो खोजेको हो ।

  • @EagleBharat
    @EagleBharat Час назад

    मन को पीडा खोलेर
    मुटु फुट्ने गरी अन्तर्वाता मा बोलेर केही हुने वाला छैन..!😊
    देशको लागि मर्न तयार हुने दुर्गा प्रसाई दाइ जस्ता हजार महान व्यक्ति आज जेलमा नजरबन्दी छन्..!
    अनि बाहिर बसेका चोरहरुको के आस गर्नु??

  • @dambergurung6235
    @dambergurung6235 Час назад

    यो उखाने प्र.मंत्रि भएदेखि देशमा अनेकौ काण्डै काण्ड मात्र हुन्छ किन होला? भाइलाइ सलाम छ! अन्तमा बालेन साहा र अदालत को निर्णया सहि सहि भयो।

  • @teamnepal3481
    @teamnepal3481 21 минуту назад

    हैट कस्तो दुख लाग्दो
    आखा नै रसायो 😢
    साला खाते नेताहरु यसपली आउलास भोट माग्न तेरा डडेला फुटेन भने भन्नलास् ।

  • @jharanarai5644
    @jharanarai5644 2 часа назад +1

    Ho dd ko kuro sahi ho

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Час назад

    About.three.lakhs
    Polices.army.in
    Nepal.eating.
    Salary.from.
    People's taxes😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @babusubedi3378
    @babusubedi3378 38 минут назад

    पैसा धेरै छ भनेको भये सरकार आउथ्यो होला।