सन्दुक रुइत, कुलमान र महावीरसँग एउटै मञ्चको संवाद | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    #sandukruit #kulmanghising #mahabirpun
    #tikaramyatri #theyatri

Комментарии • 1 тыс.

  • @Nishpaxya.
    @Nishpaxya. Год назад +410

    दृश्यका देवता, औजारका अंग, उज्यालोको बत्ती र वाणीका सम्राट सबैमा 🙏

  • @rajkumarshrestha8397
    @rajkumarshrestha8397 Год назад +206

    एक युगमा एक पटक मात्रै जन्मने महा पुरुषहरुमा हार्दिक नमन

    • @shyamshrestha4491
      @shyamshrestha4491 Год назад +1

      कुलमान जि लाई सुनाईदिनु हाेला कि, गएकाे माघकाे अन्तिमा मा हाेला कुलमान जि ले पाेखराकाे बिरौटा देखि अार टि अाे सडकमा नयां बत्ती उद्घाटन गरि बत्ति बालियाे खुसि लाग्याे तर केही दिन पछि बत्ती बलेन , पाेखरा प्राधिकरण मा बुझ्दा पोखरा माहानगर ले बिल नतिरेर बत्ती नबलेको भनाई छ हामी त्यो उद्घाटन सम्झदा अन्धकार मा छौ।

  • @sarojdevkota8536
    @sarojdevkota8536 Год назад +178

    सन्दूक सर,महाबिर सर र कुलमान सर तिनै जना आ आफ्नो क्षेत्र मा देश लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अतुलनीय योगदान रहेकोे छ | तिनै जना प्रती उच्च सम्मान छ

    • @karunakarbhatta8362
      @karunakarbhatta8362 Год назад +1

      ❤❤❤

    • @rajpanta5013
      @rajpanta5013 Год назад

      All seems very good star ⭐️
      But.. why Mr Sanduk ?
      That is definitely difference between among them.

    • @sharadavaidya8880
      @sharadavaidya8880 Год назад +1

      हाम्रो देशका तीन सर्बप्रिय नायकहरुले, हाम्रो देशको राजनीति ,संस्कृति, ब्यूरोक्र्यासी आर्थिक ,सामाजिक शैक्षिक तथा अन्य बीबिध क्षेत्रमा बोल्नुभएको सुन्दा मन अति भावबिभोर भो।यो सुन्दर देशको प्रभाव हामीहरु सबैलाई किन पर्न नसकेको ? उहाँहरुलाई हामीले नायक मान्ने हो भने , देशमा सुख संबृद्धी चाहिने हो भने नायकों अनुश्रवण किन नगर्ने ?

  • @MR-qk3us
    @MR-qk3us Год назад +36

    यी हुन् रियल हिरोहरू
    एउटै मिल्दो जुल्दी अनुहार निस्वार्थ मन भएका तिन भाईहरूमा नमन्।

  • @kishanmagar3868
    @kishanmagar3868 Год назад +212

    ३ नै जना महान हस्तीहरु प्रति नमन छ ..🙏🙏🙏

    • @samirbhattarai8694
      @samirbhattarai8694 Год назад +2

      गलत भन्नु भयो चारै जाना महान हस्तीहरु प्रति नमन छ ।

    • @aayo_gorkhali
      @aayo_gorkhali Год назад +6

      ​@@samirbhattarai8694यत्रा को ४ जना । एक दुई पटक गह्रौं शब्द प्रयोग गर्दै मा महान हुइन्छ र?

    • @mithilasharma2932
      @mithilasharma2932 Год назад +1

      हर्दिक नमन💕🙏💕 कार्यक्रमको नाम अनुसार कर्म गर्ने आदरणीय महान ब्यक्तित्वहरुमा ❤

  • @Jassu562
    @Jassu562 Год назад +137

    महान ब्याक्तित्वहरु 🙏 अन्तरहृदयदेखि नै खुशी लाग्छ वहाँहरु जस्तो महान हस्तिलाइ देख्न र सुन्न पाउँदा ।

  • @karunakarbhatta8362
    @karunakarbhatta8362 Год назад +79

    हृदय बाटै सम्मान अनि नमन तिनै युग पुरुषहरु लाई ।धन्यवाद टीका सर।❤️❤️❤️❤️❤️❤️❤️

  • @vloggingwithnetra
    @vloggingwithnetra Год назад +36

    मानवका दृष्टि , आविष्कारका सृष्टि र उज्यालोका वृष्टि सबैमा हार्दिक नमन छ 🙏🙏🙏

  • @chitwanlothartamang8326
    @chitwanlothartamang8326 Год назад +53

    सलाम छ नेपाल को माहापुरुस हरु लाइ🙏🙏🙏

  • @ushapaudel397
    @ushapaudel397 Год назад +10

    महान व्यक्तिप्रति हार्दिक नमन । जतासुकै निरासा नै निरासा भएको अवस्थामा हजुरहरुलाइ देख्दा मनमा आश जागेर आउछ । नेपालका सबै सेवामा हजुरहरु जस्तै व्यक्तिकाे खाचाे छ ।

  • @dipendrarai2380
    @dipendrarai2380 Год назад +17

    लामो समय पछि यी तिन जना हस्थिहरु संगै अन्तर्वार्ता सुन्ने ठूलो इच्छा थियो आज सुन्न र गुन्न पाइयो आदर साथ नमन यस्तो महापुरुषहरु कमै जन्मिन्छ हाम्रो देश नेपालमा😍🙏🙏

    • @basantathapa5640
      @basantathapa5640 Год назад

      नाम सुन्दै गर्ब लाग्छ , सलाम

  • @kumgurung2186
    @kumgurung2186 Год назад +5

    तिनै जाना थेप्चे नै थेप्चे परेछ एक दमै खुशी लाग्यो।सलुट छ हजुर हरु ३ जना लाई थेप्चे हरु को नाम उच्च शिखर मा राखिदिनु भएको मा।

  • @ramesharai9737
    @ramesharai9737 Год назад +15

    नेपाल 🇳🇵 का धुर्व ताराहरू हुन
    कहिले निभ्ने छैन 😍
    उहाँ हरु को नाम सुन्दै गर्वले छाती फुल्छ 🙏

  • @AAKRanj
    @AAKRanj Год назад +18

    Hard work, समस्याको पहिचान र समाधान , आवश्यकता र चाहना छुट्टाउनु सक्नु नै आजको यो कार्यक्रमको सन्देश हो।।

  • @gautamlok8924
    @gautamlok8924 Год назад +10

    देश का जुका हरुले चिन्न न सकेका देश का हिरो हरु एक साथ एक मन्च मा देख्दा खुसी लागो । Nepali dimond all off three ❤

  • @bindugole382
    @bindugole382 Год назад +18

    हृदय देखि सम्मान अनि नमन नेपाल को तिनै जना महान हस्ती हरुलाइ❤️🙏🙏🙏🌹

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 Год назад +10

    नेपाल का तीन आँखा हरु।।।। धेरै धन्बाद तिनै जना लाई।।।।।❤❤❤❤❤❤❤❤😊

  • @deujadeuja2256
    @deujadeuja2256 Год назад +8

    सर हजुरहरूलाई धेरै धेरै नमन ।यो देशकाे अबस्थामा परिवर्तनकाे अाबस्क छ सर।

  • @gurungjk7517
    @gurungjk7517 Год назад +6

    अहा .! साह्रै गतिला ब्यक्ती हरु का कुरा हरु सुन्ने मौका जुराई दिनु भएछ टीका राम सर । धेरै धेरै धन्यबाद छ ..! यहाँहरु तीन जना महान ब्यक्तित्व हरु प्रति हार्दिक नमन । र देशलाई अब यहाँ हरु जस्ता महान ब्यक्ती को अति खांचो भएको छ जय जन्म भुमी नेपाल ।

  • @shreerai3920
    @shreerai3920 Год назад +7

    Salute to three legends, यो चाही साँच्चै motivational कार्यक्रम भन्न चाहान्छु। तर देशको बिग्रिएको प्रणाली पखाल्नु सफा नियत भएको तर साच्चै कडा ब्याक्ति चाहिन्छ

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s Год назад +32

    ३ जना महान जनजाति सर हरुलाई धेरै धेरै बधाई छ

  • @subaskhaling5086
    @subaskhaling5086 Год назад +19

    हाम्रो नेपाली सपुतहरुमा सलाम छ

  • @dipendrabasnet3992
    @dipendrabasnet3992 Год назад +10

    तिनै जना नेपाल का महान मान्छे हरु हुन।।।।। ❤❤❤❤❤❤Great salute to these persons।।।। Larger then life moment to see them in one screen।।।

  • @kosisranaofficial
    @kosisranaofficial Год назад +14

    हाम्रो देशको सान मान प्रतिष्ठित महान ब्याक्तित्वहरुमा नमन्🇳🇵🙏

  • @tamangk
    @tamangk Год назад +7

    समग्रमा तिनै जना निस्वार्थ रुपमा देशकाे सेवा गर्ने महान हस्तिहरु हुन्। सलाम छ।❤❤❤❤

  • @done5198
    @done5198 Год назад +40

    True gems of our country. Huge respect to them.

  • @balaramsharma4966
    @balaramsharma4966 Год назад +3

    नमन छ नेपालका महान सपुतहरुप्रति , real heros 🇳🇵🇳🇵🇳🇵

  • @tilakregmi4822
    @tilakregmi4822 Год назад +4

    नेपालमा हजुर हरु जस्तै मानव रुपि भगवान को देख्दा आफुलाइ नेपाली भएकोमा गर्भ लाग्छ्🙏♥️

  • @AloneBoy-ig8we
    @AloneBoy-ig8we Год назад +17

    नेपाली आमाका सच्चा सन्तानहरु हजुरहरु तिनै जनालाइ धेरै माया र सम्मान छ हजुरहरु तिनै जना नेपालका असल सन्तान र देसभक्त हुनुहुन्छ।🙏🙏🙏🙏

  • @amrityoutubechannel7408
    @amrityoutubechannel7408 Год назад +5

    महान हस्तीहरु प्रती नमन छ यस्तै महापुरुष राजनीति दलमा नि भएको भए सायद आज देशको अबस्था अर्कै हुनेथियो होला।❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +5

    यहाँहरु लाई म परदेशी बाट नमन गर्दछु यहाँहरु देश को सच्चा नेपाली सपुत हुनु हुन्छ धन्यवाद टक्र्याउन चाहन्छु

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx Год назад +11

    These three gentlemen are the GEMS of Nepal, that makes Nepal so proud! May GOD bless them!

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +7

    अती राम्रो बिचार ३जनाको सम्मान को साथमा सलाम 🙏🙏🙏 छ

  • @padamkumal5077
    @padamkumal5077 Год назад +5

    तिनै जना 🇳🇵को supper Hero महान विचार,,, कति राम्रो सोच,,,, आस्दै मन परयो love you all ❤🙏

  • @grgbabu3425
    @grgbabu3425 Год назад +3

    Nepal Aama KA mahan 3 saput haru
    SALUTE PROUD OF YOU ALL 🎊 👏

  • @prasannakc9459
    @prasannakc9459 Год назад +4

    Tikaram ji 🙏🙏🙏❤... कर्म चछु🙏मर्म चछु🙏चर्म चछु🙏आदरणीय पुजनिय श्री त्रि देवता हरुलाइ हृदय देखि नै हार्दिक नमन टक्राउन चाहान्छु🙏🙏🙏👏👏👏🤞🤞🤞टिकारामजी हजुर नेपाली सब्दकोसको बिश्वबिध्यालय हो। i wish tikaram yatri youtube subscribers must be more than millions ❤❤❤let's make it 10K sooner ..i will start from my family and friends ..God bless you yatriji 🙏🙏🙏तमसोमा ज्योतिर्गमय । love and respect from tanahun❤❤❤😊

  • @ranamagar5706
    @ranamagar5706 Год назад +4

    कती राम्रो तिनैजना देशले शमझने महापुरुष गभ लाग्छ

  • @sukramrumba59
    @sukramrumba59 Год назад +2

    महा पुरुषहरु प्रति हृदय देखि नमन वहाहरुकाे याेगदान सदा उच्चा रहनेछ ....

  • @medhavitimalsina2933
    @medhavitimalsina2933 Год назад +7

    नेपालका हिरा/ हिराेहरु सबैमा नमन❤

  • @padamadhikari6366
    @padamadhikari6366 Год назад +5

    हाम्रो समाजमा आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याउनुहुने महान हस्तीहरुलाई हार्दिक नमन: ।

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 Год назад +3

    हजुर हरु को काम लाइ मन- भित्र बाटै जय नेपाल् जय सलाम मेरो देशको महान योद्धा हरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bilram03
    @Bilram03 Год назад +30

    Respect & bow from the heart to the men of Nepal ❤.

  • @tukarampant7929
    @tukarampant7929 Год назад +4

    नेपाल र नेपालीकेा निस्वार्थ सेवा गर्ने तिनै जना पथ प्रदर्शकहरू लाई हार्दिक नमन।

  • @bishalkunwar4375
    @bishalkunwar4375 Год назад +6

    3 legend on one frame❤️
    Huge respect 🙏🙏🙏🙏🙏🙏

  • @masterxingnaresh369
    @masterxingnaresh369 Год назад +6

    "Comfortable zone Is bad for Success." Mahabir Pin sir!! IT HITS DIFFERENT. 😢

  • @munaangdembe5654
    @munaangdembe5654 Год назад +2

    ह्रदयबाटै सम्मान अनि नमन तिनै जना युगपुरुषहरुलाई

  • @nisharijal6297
    @nisharijal6297 Год назад +10

    महान ब्याक्तित्वहरु, हार्दिक नमन 🙏

  • @ashwintiwari2836
    @ashwintiwari2836 Год назад

    साच्चै उहाहरु सङको अन्तर्वार्ता सुन्न मन थियो,
    धन्यवाद टिकाराम यात्री जि।
    देश हाक्ने नेतृत्वलाई उर्जा मिलोस।जय होस

  • @aringlelama9946
    @aringlelama9946 Год назад +4

    कर्मको जगतमा महा सम्राट दर्जाले पुकारे पनि अझ सम्मान कमै हुने यी तिनैजना हस्तिहरुलाई अन्तरहृदय देखि नै नमन जो ३ नै जना अलग अलग धारबाट उच्च सितारालाई चुम्न सफल हुनु भएको छ।

  • @dilipsunar267
    @dilipsunar267 Год назад +2

    सुन्दुक रुइत लाई चिकित्सा तर्फ को नोबेल पुरुस्कार किन दिइदैन मलाई अचम्म लाग्छ सबै अतिथी हरु सम्मान गर्न लायक हुनुहुन्छ नेपाली तारा हरु सबै मा नमन

  • @kumarparajuli2404
    @kumarparajuli2404 Год назад +3

    दृश्यका देवता, औजारका अंग, उज्यालोको बत्ती र वाणीका सम्राट सबैमा 🙏🙏🙏🙏🙏
    4

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤
    Gems of Nepal. Real heros of Nepal. Congratulations for their respective jobs.
    They are inspirational guys.
    Good job Tikaram Ji.
    ❤❤❤❤❤

    • @meenagurung5966
      @meenagurung5966 Год назад

      नेपालको जनजातिको बिषेशता बोकेको महान व्यक्तित्व हरु प्रति नमन !!

  • @sharmilapradhan5342
    @sharmilapradhan5342 Год назад +20

    Worthy personalities, Gem of our country, Huge respect, n thankful to the team of the program for the meaningful conversation, especially Tikaram Yatri sir🙏🙏

  • @sappuudas391
    @sappuudas391 Год назад +2

    ❤❤❤ 😊 🇳🇵🇳🇵🇳🇵 हजुरहरुलाई कोटि- कोटि नमन सर! 🙏🙏🙏 🌷🌷🌷 हामी सारा नेपालीको लागि हजुरहरु जिउँदो भगवान हुन ।

  • @charimayatamang1472
    @charimayatamang1472 Год назад +6

    3 Legends of our country Nepal❤

  • @lamasamina5161
    @lamasamina5161 Год назад +2

    वा हाम्रो तीन भगवानहरु।सलुट छ हजुरहरुलाई।

  • @ramupadhayay7297
    @ramupadhayay7297 Год назад +5

    Very nice conversation and practical explanations. I really like it. We need to spread these voice among the young generations. It takes long time but we will be in right path and good practice.

  • @DevAleification
    @DevAleification Год назад +5

    Salute to three real heroes. They are icons for development of Nepal.

  • @bijayapali4374
    @bijayapali4374 Год назад +7

    True gems of our country ❤
    Huge respect 🎉

  • @rewatrana9442
    @rewatrana9442 Год назад +2

    उहाहरुको अनुहार र बोली सुन्न पाउँदा पनि भित्र बाट एक किसिमको उर्जा आउँछ खुसिलाग्छ हार्दिक नमन गर्न चाहन्छु माहान पुरुसहरुलाई।

  • @rakshyalimbu389
    @rakshyalimbu389 Год назад +8

    three gentlemen are the GEMS of Nepal 🙏🙏🙏

  • @chitrashahi4049
    @chitrashahi4049 Год назад +5

    नेपाल का ई तिन जिउदो भगवान हरु लाई मेरो नमन !!!

  • @binusaaru5734
    @binusaaru5734 Год назад +4

    ❤❤❤ नमन् हजुरहरुमा शिर झुकाएर नमन्❤❤❤ हजुरहरुको नाम मात्र सुन्दा पनि श्रद्धाले शिर झुक्छ।

  • @subashsuyal8453
    @subashsuyal8453 Год назад +16

    They are the true legend of nepal 🇳🇵. Really blessed 😊to have them❤❤

  • @dhrubakuwar3066
    @dhrubakuwar3066 Год назад +12

    These guys are honest, passionate and dedicated in their respective fields. There are more things to accomplish ahead. All the best!😮

  • @reepakreepak8390
    @reepakreepak8390 Год назад +4

    बुद्ध भुमिमा जन्म लिनुभएका ज्युँदा मुलवासी भगवानहरु प्रती कोटिकोटी नमन्🙏🙏🙏

  • @user-bj9bm5cx9j
    @user-bj9bm5cx9j Год назад +8

    Salute to true three legends of Nepal.We proud of you all🙏🙏🙏🇳🇵🇳🇵🇳🇵& thank you for great program Tikaram ji🙏🇳🇵

  • @skbrokhadka3346
    @skbrokhadka3346 Год назад +1

    आहा आज धेरै रमाइलो अनि प्रेरणा प्राप्त गरियो जहाँ लडिन्छ त्यही बाट उठ्ने हो..... धन्यबाद तिनै हस्ती लगायत टीकाराम सर लाई।अब एकपटक कपिल पौडेल लाई पनि हजुरको कार्यक्रम मा सहभागी गराउन अनुरोध गर्दछु

  • @nirajsah3075
    @nirajsah3075 Год назад +3

    Salute the Legends of my Country 🇳🇵🙏🙏🙏

  • @dillirambhusal6860
    @dillirambhusal6860 Год назад +3

    Nepali Outstanding, Pioneer , socially motivated, smart iconic and rare personality ! 🌄 Salute to all 🙏🙏🙏🙏

  • @reshamshrestha316
    @reshamshrestha316 Год назад +5

    Most Respected LEGENDARY..... Glad to see all in single stage.

  • @MeroaTecNepal
    @MeroaTecNepal Год назад +9

    मन मुटु हृदय देखि नमन्❣️❣️

  • @tejthapasupral9366
    @tejthapasupral9366 Год назад +24

    3 Legends of our country

  • @CricketWorld-dk2oc
    @CricketWorld-dk2oc Год назад +8

    #Legends.
    I am very glad that I was born in the same country with these Legends.

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Год назад +4

    देशका होनहार ब्यक्तिहरू आदारणिय दाजु हरूलाई हृदयबाट नै नमन गर्दछु🙏🙏🙏

  • @Garvakakura
    @Garvakakura Год назад

    देशको प्रमुख समस्या देशले सहि नेतृत्व नपाउनु, दक्ष उर्जाशिल जनशक्ति सब्बै पलायन हुनु, देशमा भएको जनसंख्या सबै बाहिरिनु र जनसंख्या मै कमि आउनु विकासको प्रमुख मेरुदण्ड जनसंख्या हो जनसंख्या र बिकास एकअर्काका परिपुरक हुन।
    कठिन परिस्थितिमा नयाँ आसा आँट उर्जा एकहिसावले हाम्रा दृश्यका देवता, औजारका अंग, उज्यालोका प्रयायवाची
    वाणीका सम्राट लाई कोटि कोटि नमन
    Tikaram Yatri
    विश्व मै कहिँ नभएको प्राकृतिक स्रोत र साधनले भरिपुर्ण हामी नेपाली हाम्रो देश , विश्व मै कहिँ कतै देख्न नपाइने हाम्रो मेलमिलाप भाइचारा हाम्रा चार्डपर्व , सहनशिल जनता हुदाहुदै पनि विश्व मै सबैभन्दा धनि र अगाडि हुनुपर्ने सबैभन्दा पछि र गरिव भएर परिचीत हुनुपर्दा मन फाट्छ निक्कै दुख लाग्छ।
    सबथोक भएर पनि केही नभएको जस्तो लाचार निरीह हुनुको पीडा सबैभन्दा ठूलो र सहनै नसकिने हुँदोरैछ।

  • @tekjungkc9087
    @tekjungkc9087 Год назад +8

    महान व्यक्तित्वहरू प्रति हार्दिक नमन🙏

  • @suryabk8091
    @suryabk8091 Год назад +6

    Huge huge respect to all three Nepal RATNA proud of Nepal 🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramshrestha534
    @ramshrestha534 Год назад +4

    we feel proud with these respectable people 🙏🙏🙏

  • @dilanbhattarai6744
    @dilanbhattarai6744 Год назад +7

    Happy to see all 3 of you in 1 frame and huge respect and salute🙏

  • @roshanmongol
    @roshanmongol Год назад +6

    तिनै जना महान हस्तीहरु प्रति हार्दिक नमन🙏

  • @Advanture3
    @Advanture3 Год назад +7

    Thanks for One of the most IMPT ,desirable and Inspirational Interview for Nation and its people . ❤❤❤

  • @ximekiyoutube734
    @ximekiyoutube734 Год назад +3

    कसैलाई सम्मान गर्नुपर्छ भने त्यो दिल बाट गर्नुपर्छ । यो दिल देखि हजुरहरु त्रीमुर्ती प्रती सदैब सम्मान 🙏😍

  • @krishnagautamunik-un2gx
    @krishnagautamunik-un2gx Год назад +12

    ❤ I respect mahabir pun sir really I respect sir

  • @nishmatamang4247
    @nishmatamang4247 Год назад +9

    So good to listen to these 4 geniuses in one platform. What a language, what an articulation .what a thought thank u so much god !

  • @manishrai8708
    @manishrai8708 Год назад +6

    Legends one stage.... ❤️💙💜🔥

  • @srtangewrold
    @srtangewrold Год назад +6

    Goosebumps while listening them ❤️❤️❤️

  • @buddhagurung571
    @buddhagurung571 Год назад +5

    Salute from heart to Dr Sanduk Ruit,Kulman Ghising n Mahabir Pun. Thanx to Tikaram Yatri sir n hope interviews of other legendries of Nepal. From Pokhara, Nepal.

    • @neyraz21
      @neyraz21 Год назад

      Yeah like Uttam Sanjel

  • @kamalalimbu6537
    @kamalalimbu6537 Год назад +7

    A hearty salute to all three great personalities of our country. Very inspirational discussion for improving the quality by changing ourselves at first. 🙏🙏🙏

  • @mohanthapa9943
    @mohanthapa9943 Год назад +7

    3 icons of nation. Hats off all of you legends 🎉

  • @rupagurung9229
    @rupagurung9229 Год назад +4

    सलुट छ महान पुरुष हरु लाई 🙏🙏🙏

  • @ravibhandari999
    @ravibhandari999 Год назад +2

    महान बिचारका योद्धा हरुलाई हिर्दयदेखी नमन❤🙏🙏🎉🎉

  • @nirwana7242
    @nirwana7242 Год назад +4

    नेपालको त्रिमूर्ति आदिवासी जनजाति 🙏❤️👌💐

  • @hr_singh2989
    @hr_singh2989 Год назад

    मलाई लागेको कुरा यहाहरु तिनै जाना आ आफ्नो ठाउमा महान काम गर्नु भएको ब्यक्तित्व हुनुहुन्छ तर यदि भबिस्यमा महाबिर सरले थालेको कामले सफलता पायो भने महाबिर सर जत्तिको महान ब्यक्ति नेपालको इतिहासमा कोहि कहलिने छैन । चाहना भएको मान्छेहरुलाई उद्दयमि बनाउने काममा सफलता मिलोस महाबिर सर लाई र सन्दुक सर ,कुलमान सर र टीका राम सर लाई नमन। नेपालको जय होस् ।

  • @devitamang3187
    @devitamang3187 Год назад +3

    Salute to 3 heroes 🙏🙏🙏

  • @ressmagar1670
    @ressmagar1670 Год назад

    उहाँ हरुले दीयको सुजाब कुरा हरु मा दम छ हरेक नेपाली ले मन मा राखेर आफ्नै नेपाल मा केही गर्ने सस्कार बसाउनु पार्छ । आउने हाम्रो छिरा छोरी को लाई भयपनी बानी बसाउनु पछ धेरै धेरै नमन छ ३ जना माहान बुद्धि जिबी हरु लाई 🌹🌹🌹🙏🙏🙏

  • @chammagar7429
    @chammagar7429 Год назад +9

    हृदय देखिनै नमन नेपालकै महान हष्तीहरु प्रति🙏🙏🙏

    • @gangarai8565
      @gangarai8565 Год назад

      यात्री सर 🙏🙏देसका अध्यारो बाट उज्यालो तिरका महान पुरुष एक ठाउमा राख्नु भएकोमा हार्दिक नमन 🙏अब सुन्दर देस कौडीको भाउमा बेचने / सुनको कचोउरा बोकेर माग्दै हिड्ने दानब व्यक्तिहरुलाई पनि एसरी नै एकै ठाउमा राख्नुस न.

    • @chammagar7429
      @chammagar7429 Год назад

      @@gangarai8565 के गर्नु धमिराहरु लाई जहाँ लगेनी तेस्को काम भनेकै खोक्रो बनाउने हो. नआका होइनन्..

  • @OmnathKandel-wi3cj
    @OmnathKandel-wi3cj Год назад +2

    तिनै जनालाइ हृदय देखिनै नमन गर्न चाहान्छु❤❤❤❤❤❤

  • @jaabchams8471
    @jaabchams8471 Год назад +6

    यहाँहरु ३ जनामा नै हृदयबाट नमन ❤❤🙏🙏

  • @limbutirtha7999
    @limbutirtha7999 Год назад +2

    They are the national heroes of Nepal❤