विरक्त लागिसक्यो, नेपालले एमसिसी स्वीकार्नुको परिणाम २ वर्षमै देखिन्छ -Tamasoma Jyotirgamaya | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 398

  • @santoshbajagai2662
    @santoshbajagai2662 2 года назад +188

    यो दुनियाँ मा भगवान लाइ त मान्छे बाडेका छ्न अब कसैलाई सौरभ मन नपर्नु नौलो कुरा भएन तर समकालिन नेपाल मा यति ठुलो र फराकिलो ज्ञान को दाएरा भएको औंलामा गन्न सकिने मध्य का मान्छे हुन सौरभ ❤️❤️💐🙏

  • @bishalchaulagain2058
    @bishalchaulagain2058 2 года назад +117

    म ढुक्क छु आज गनगने दाईको कटप्पा सेनाको ननिदाउने दिन हो साथै सौरभ जि लाई मन पराउनेहरुले हाजिर गर्नुहोस्

    • @Binodji
      @Binodji 2 года назад +2

      आज ढुक्क निदाउने चाही तपाइँ होला जसले छदम नाम बाट कमेन्ट लेखेर पनि यति धेरै लाइक पाउनु भएको छ , मलाइ त दया लागेर आऔछ बिच्रारा कम्माउनिट कार्यकर्ताको हालत देखेर अमेरिकाको बिरोध गर्न सक्दैन अनि एम सी सी को बोरोध गर्छ किन कि भिसा लागेको दिन उसैलाई अमेरिका छिर्नु छ , कांग्रेसको बिरोध गर्न सक्तैन तर गगनको बिरोध गर्छ किन कि कांग्रेशको टाङ्ग मुनि छिरेर मन्त्रि खानु छ, चालिस बर्षमा मन्त्रि , महामन्त्री हुने Harvard University educated लाइ निन्द्रा नलाग्ने तर छदम नाम बाट उसको बिरोध गरेर राजनीति गर्नु पर्नेलाई चाही निन्द्रा लाग्ने यस्तै हो सतिले सरापेको देश

  • @binodbaniya5008
    @binodbaniya5008 2 года назад +42

    मेरो सबै भन्दा मन पर्ने राजनीतिक विष्लेस्क

  • @sujanprasadupreti7114
    @sujanprasadupreti7114 2 года назад +5

    सौरभ नेपालको वरिष्ठ राजनीतिक विश्लेषक एवम् स्वतन्त्र निष्पक्ष प्रष्ट वक्ता 🙏❤️

  • @aanandabhatta239
    @aanandabhatta239 2 года назад +5

    ॐ यो अन्तर्वार्तामा सौरभ जी को भाव-भंगिमा नियाल्दा हृदय पिडाको अनुभव भयो । जय होस् !

  • @binayaprasaddhakal2494
    @binayaprasaddhakal2494 2 года назад +7

    जब सौरभ जि ले, देशको कारण विरक्त भाव व्यक्त गर्नुभयो, मनै भरिएर अायो मेरो पनि।

  • @nagoya25
    @nagoya25 2 года назад +15

    सौरभ सरका कुरा र बौदिकता सार्है मन पर्छ॥ उहाँको अन्तरवार्ता पर्खीरहेको थिएँ

  • @shivalamichhane3748
    @shivalamichhane3748 2 года назад +19

    हेरेरै नथाक्ने , कति गहन, सान्दर्भिक, दार्शनिक कुरा 🤔🤔🤔👏👏👏👏👏👏 धेरै आभार हजुरहरु दुबैजना लाइ 🙏🙏🙏🙏🙏

  • @kcbmrcni3891
    @kcbmrcni3891 2 года назад +3

    सौरभ सर लाई हार्दिक नमन् बडो राम्रो लागो तर टाइम थोरै र सटीक जवाफ मात्र भयो अल्ली खुलेर बताउनु भयन जस्तो लागो अनेवे टीका राम सर लाई हार्दिक नमन सौरभ सर लाई बोलाउनु भएको मा

  • @gunarajpokharel4705
    @gunarajpokharel4705 2 года назад +1

    सौरभ सरको अन्तरवार्ता जति पटक हेरे पनि धित मर्दैन, ओजपुर्न बिस्लेशन ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 года назад +19

    ४२:०० मिनेट का शब्द हरुले साच्चै मन रोयो।।।

  • @laxmanbasnet6498
    @laxmanbasnet6498 2 года назад +10

    राम्रो लाग्यो,उहाँको कुरा अधिकान्स मिलेको छ,
    देश फटाहा नेताले डुबाएछ्न,अहिले हाम्रो मौनता को परिणाम भबिस्यमा हाम्रा सन्ततिले भोग्ने छ्न,यस्तो अवस्था देख्दादेख्दै केहि गर्न नसक्ने वर्तमान हामी नेपाली लाई इतिहास ले धिक्कार ने छ,

  • @bishwasapkota9946
    @bishwasapkota9946 2 года назад +67

    It's been awaited for so long. Kept scrolling up and down for his interview. His intellectual horizon is extraordinarily extraordinary. Feel so proud we have people like him.

  • @bindeshworbindeshwor7873
    @bindeshworbindeshwor7873 2 года назад +9

    आजकाे तमासाेमा जाेतिर्गमय ईपिसाेड हेर्दा यस्ताे लाग्याे कि हामी अब स्वतन्त्र नेपाली रहेनाैँ..

  • @madhavkhatri7809
    @madhavkhatri7809 2 года назад +2

    बहुप्रतिक्षित अन्तर्वार्ता हेर्न पाईयो।सौरभ सरलाई धेरै धेरै धन्यवाद।

  • @RK-ki2dd
    @RK-ki2dd 2 года назад +15

    The man with perfect brilliance……knowledge is vast….some people call him pessimistic but there is nothing to be optimistic about

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 года назад +1

    शौरभ र भरत दाहाल को बिश्लेषण, रोचक र ज्ञानबर्धक चेतनामुलक पनि छन।। शुभकामना।।

  • @nawarajghimire974
    @nawarajghimire974 2 года назад +15

    सहि समयमा सहि ब्याक्तिको छ्नोट धन्यवाद यात्री जि लाई 👏👏

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 2 года назад +39

    साैरभ सर,ले MCC लगायत विभिन्न बिषयमा गर्नु भएको सही बिष्लेषण प्रति ‌नमन गर्दछु ।

  • @pokharagurung9842
    @pokharagurung9842 2 года назад +5

    Huge respect mr saurav.his frustration towards politics reflects people's view.thank you both .

  • @Diplomats_Asia
    @Diplomats_Asia 2 года назад +4

    सौरभ सुनिरहन मन लाग्ने नशा हो । सौरभ 😍😍❤️❤️ Love you Sourabh

  • @bikralrai4480
    @bikralrai4480 2 года назад +1

    Khatra analysis lagx yo manxe yr... Dimag hallae dinx yo manxe ko interview le.... Huge respect to him

  • @durgarajniroula7960
    @durgarajniroula7960 2 года назад

    किन किन हजुरको यो कार्यक्रम दिन दिनै आए हुन्थ्यो जस्तो लग्छ । अति आनन्द आउछ हजुरको मेहत र तयारी को म अति नै प्रसङ्सक हो । हरेक अतिथिको बिसयमा हजुर ले तयारि राम्रो गरेर कर्यक्रम प्रर्तुत गर्नुहुन्छ । यो मेहनतलाइ कायम राख्नुहोला टीकाराम जि ............

  • @rohankarki3221
    @rohankarki3221 2 года назад +7

    This man is powerhouse of knowledge what a perfect analysis

  • @nabinneupane7058
    @nabinneupane7058 2 года назад +19

    मलाइ पनि सौरब जि को तर्क हरु मन पर्छ जति सुने पनि सुनिरै जस्तो लाग्छ यस्ता बेक्ती लाई बेला बेला मा बोलाइरहनु पर्छ टीकाराम जि जति पटक ल्याउनु भयपनि हामी खुसी हुनिनै छौ एउटा न एउटा भबिस्यबाणी गर्दिनु हुन्च वाहा ले आयको बेला मा आज नि अब के हुन्छ आउनी दिन भनेर सोध्न न भुल्नु होला सर 🙏🙏🙏🙏🙏

  • @santoshkumargautam1311
    @santoshkumargautam1311 2 года назад +2

    सौरवजी प्रति नमन र सम्मान छ… देशको हालको राजनीति, अर्थनीति र वैदेशिक नीति प्रति दुःख लागछ, अझै एमसीसी को कूरा भयो हरेक ठाऊमा देश चुकिरहेको छ…।।। देश बनाउन सबै जनता बनौन कती कार्यकर्ता मात्रै बन्ने…।।

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 2 года назад +1

    सौरभ जी को सब्द खेलायर अर्थ बुझ्न मजा आउछ यार धेरै पछी सुन्न पाइयो खुसी लाग्यो

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 2 года назад +2

    सौरभ सरका विचार समग्रमा ९०% सहि लाग्छन्।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 2 года назад +1

    सौरभ जि को interview सुन्दा आनन्द साथै जिऊमा काडा उम्रन्छ । धेरै कम interview दिन्छन तर असरदार ।

  • @Engineerofeverything
    @Engineerofeverything 2 года назад +23

    This called real interview with real political analyst 🙏🙏🙏

  • @nakkaltamang9781
    @nakkaltamang9781 2 года назад +3

    सर्वोत्कृष्ट अन्तरवार्ता! उच्चतम विचार! हार्दिक आभार आदरणीय व्यक्तित्व सौरभ/टिकाराम जी🙏

  • @deep.deep143
    @deep.deep143 2 года назад +5

    सौरब सरको कुरा सुन्ने मन थियो सुन्न पाइयो धेरै धेरै धन्याबाद्🙏🙏

  • @deepakmansainju9739
    @deepakmansainju9739 2 года назад +2

    साैरभ सरकाे देशकाे समसामयिक बिषय प्रति बास्तबिक तार्किक बिशलेषण समय समयमा सुन्न पाएकाेमा साैरभ सर र यात्रि जिलाई धन्यबाद ।

  • @pawankhatri-khanal8928
    @pawankhatri-khanal8928 2 года назад

    निकै मनपर्ने अनि धेरै सान्दर्भिक कुरा गर्ने प्यारो दाजु सौरभ।।

  • @aryalyubaraj8232
    @aryalyubaraj8232 2 года назад +1

    ४२ देखि ४३ मिनेट बिचकोकुरा मेरोमनमापनि उठिसकेको थियो धन्यवाद 🙏 सौरभ जि

  • @ranjitsetimahar1121
    @ranjitsetimahar1121 2 года назад +2

    सर मेरो कुरा लाई नमन गरेर सौरब लाई ल्याउनु भयेको खुसी लायो❤❤

  • @bishnughimire4940
    @bishnughimire4940 2 года назад +3

    Most of the logics and feelings are same which is mine. Thank you so much both of you Saurav jyu and Tikaram jyu for yours right questions and answers.

  • @ramroneil3719
    @ramroneil3719 2 года назад +3

    Always thankful with these kind of conversation.. awesome 👏

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 2 года назад +5

    Always happy to hear Mr. Saurabh ji and his insights and thoughts....Thanks

  • @guruprasadpaudelgokul5326
    @guruprasadpaudelgokul5326 2 года назад

    एकदमै गज्जब बिश्लेशन !

  • @dibyadhojkarki3417
    @dibyadhojkarki3417 2 года назад

    स्यावास नेपाल आमाका सुपुत्र शाैरभजी ! नमन !

  • @Mr-copyhappy01
    @Mr-copyhappy01 2 года назад +1

    एकदम रार्मो विश्लेषण लाग्यो!!

  • @mahendramelodious
    @mahendramelodious 2 года назад +4

    धेरै महिना कुर्नु पर्यो यो अन्तरवार्ता को लागि।सौरभ जी लाई ल्याइरख्नु पर्यो हजुरको शो मा।

  • @sumankhadka1335
    @sumankhadka1335 2 года назад +1

    राष्ट्रलाइ बिर्सने राष्ट्रबादिको उदय हुनुले ठूलो घाटा ब्यहोर्नु सबैका लागि दुर्भाग्य हो। मन अमिलो बनाएर भए पनि बोल्नै पर्‍यो।

  • @tirthabasnet7457
    @tirthabasnet7457 2 года назад +1

    अत्यन्तै मनपर्छ यो दुईको अन्तरबार्ता।

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 2 года назад +6

    This Guy is awesome.. clearly seem to hv a great research whatever he talks about.. great programme.... salute Mr. Saurabh...

  • @madanpoudel2061
    @madanpoudel2061 2 года назад

    दुबैजनालाई धन्यवाद सौरभ सरको फ्यान हो म सेल्युट छ सर!

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 2 года назад

    टिकाराम यात्री विदेशी भक्त पत्रकार हो।mcc पास भएकोमा अौधी चौपट खुसी भएको छ

  • @dipakpathak5149
    @dipakpathak5149 2 года назад +2

    The just one and only man with spectacular mind

  • @kritiadhikari7789
    @kritiadhikari7789 2 года назад +1

    I have watched this interview more than 20 times. I'm eagerly waiting for the next interview.

  • @muktiregmi4508
    @muktiregmi4508 2 года назад +8

    सौरब को विस्लेसण राम्रो लाग्छ । अहिले सम्म को सबै वार्ता हेर्ने गरेको छु ।

  • @sarojitani6522
    @sarojitani6522 2 года назад +2

    Thank you so much Tikaram jee.
    I can't agree totally but nailed it.

  • @birendradhojshrestha9237
    @birendradhojshrestha9237 9 месяцев назад

    Thanking you both sir!

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 2 года назад +1

    डाक्टर सुरेन्द्र केसी लाइ पनि ल्याउनुहोस्न टिका जी

  • @madanojha9766
    @madanojha9766 2 года назад

    मेरो बुझाइ मा, गिद्दे दृस्टी नेपाल लाइ सबै ठुला भनाउदा राष्ट ले लाइ नै रहेका छन् ! नेपाल ले होशियार रहन जरुरि छ ! यो र त्यो बिकास को बाहाना मा नेपाल लाइ नियन्त्रण मा राख्न चाहिरहेका छन् ! बिबेक हिन नेताको चाडै टिक्का टिपणी अनि हतार मा समर्थन र बिरोध का कारण पनि नेपाल अपठारोमा फस्न सक्दछ ! अति राम्रो सटिक विश्लेषण, धन्यबाद सौरभ जी !

  • @akashgc44
    @akashgc44 2 года назад +4

    म हाल अष्ट्रेलियामा बस्छु र मलाई राजनीतिमा त्त्यति चासो लाग्ने थिएन । तर सौरभजीको प्रकटित विचारधाराहरू एकदमै गहन लाग्छ । सौरभको लगभग सबै नै अन्तरवार्ता दोहोर्याई तेहेर्याई हेरेको छु । मैले हिजो मात्रै सौरभको अन्तरवार्ता सर्च गरेको थिएँ, आज ठ्याक्कै । धन्यवाद यात्री जी 🙏
    डिउटि गर्दै गर्दा मैले एयसपोड लगाएर सुन्ने भनौ या यात्रा गर्दा गाडिमा मैले तमसोमा ज्योतिर्गमय, यक्ष प्रश्न र ब्राभो डेल्टा मात्रै सुन्छु ।
    र अहिले पनी म डिउटी मै छु यो सुनिरहँदा । 🙏🙏

  • @g1pratapadhikari867
    @g1pratapadhikari867 2 года назад +1

    नेपाल को सहि बिस्लेषण र विद्वान
    मलाई मन पर्ने ब्यक्ति, सौरव

  • @sabiralimiya656
    @sabiralimiya656 2 года назад +14

    Tika sir saurav sir 60 pugnu vayo hola aab saurav sir sanga sallah gareyra mahina ma auta program lyauney sedule baunu prayo k .......,.itihas huncha k vabi pustalai adhyan garna pani sajilo huncha.....darsak tatha srota dekhi janta sabailai faida huncha ....

    • @pradeepneupane3840
      @pradeepneupane3840 2 года назад

      Sahi kuro mero ni bichar tehi ho kamse kam month ma 1 choti chahi aaunu paryo

  • @DigvijayaLOSTcub
    @DigvijayaLOSTcub 2 года назад

    Really waiting for next interview with Saurav ❤️

  • @philharmonic15
    @philharmonic15 2 года назад +6

    यस्ता मान्छे त हाम्रो नेपाल मा २-४ जना छन त्यो भारतमा १ जना पनि छैन होला सायद अत्यन्तै खुशी लाग्यो

  • @sharingan4084
    @sharingan4084 2 года назад +1

    Discussion अब गर्ने हो भने युवा नया सोच र नेपाल को स्थिति र रोज्गारि अनि बिकास अनि नेता लखेत्ने गरि हुनु पर्छ

  • @anirudhsah1644
    @anirudhsah1644 2 года назад

    तपाईहरुको गफ धेरै राम्रो ।

  • @ArunNP
    @ArunNP 2 года назад +11

    it's always a great pleasure listening to saurabh talking.... we get to know some interesting alternative perspective on national and international political, social, economic issues.... thank you for inviting him once again... it's only tikaram yatri who can make saurabh unfold his thoughts with this ease. ❤❤🙏🙏 every interview with saurabh is special.

  • @indrappokharel_del8073
    @indrappokharel_del8073 2 года назад +1

    It perfect interview, thank you all 😊 😊 😊

  • @ulllllllu
    @ulllllllu 2 года назад +1

    What a Quality time, I’m never tired to see this man .. Saurav 😝 what a 💎 gem you are ..

  • @chatgpt2023.
    @chatgpt2023. 2 года назад +6

    जब देश आफ्नो जस्तो फीलैहुन छोडिसक्यो भनेपछि😭😭😭तितो यथार्थ

  • @amritroy1465
    @amritroy1465 2 года назад +1

    Excellent questions and answers I’m really appreciate both of you.

  • @tj7957
    @tj7957 2 года назад +1

    His sadness/frustration/ hopelessness surely represents most of the youths feelings and thinking…

  • @loknathbhusal8819
    @loknathbhusal8819 2 года назад

    bahas jankari mulak raix ramro lagyo thanks.

  • @narayanrijal2845
    @narayanrijal2845 2 года назад

    Saurabh ji is really a great and very perfect political analyst . Really reflecting the heartfelt problems of people like us .

  • @prabeshbhandari1719
    @prabeshbhandari1719 2 года назад +4

    Feeling good to listen Saurav after a long time!

  • @sushilmainali5137
    @sushilmainali5137 2 года назад +1

    Jatti sune Pani suni rahu jasto lagne talk show thanks tika ji

  • @ganeshpuri7924
    @ganeshpuri7924 2 года назад

    कतिपय जटिल समस्या अर्थात प्रश्न लाई सबैले सरल रूपमा बुझ्ने गरी आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुहुन्छlआदरणीय सौरभ जि!🙂

  • @batagangunseenstories1814
    @batagangunseenstories1814 2 года назад +1

    आहा ! कति राम्रो संवाद तर यो देशको पिर पर्न लाग्यो ।

  • @ramuraut1047
    @ramuraut1047 2 года назад +1

    विशेष रह्यो!धन्यबाद

  • @suryatamang4102
    @suryatamang4102 2 года назад

    यात्री ज्यु यस्ता मुख चलाउने गफडि लाई होइन। कुनै अनुसन्धानकर्ता लगानीकर्तालाई अतिथि ल्याउनु होला। देशको अर्थतन्त्र मा योगदान होस।

  • @prakashshrestha2728
    @prakashshrestha2728 2 года назад

    अति नै सानदरबिक र तरकपुण अनतरवारता

  • @tracharya2022
    @tracharya2022 2 года назад +1

    सारै मन पर्ने मान्छे हुन ई !

  • @victorvijay9362
    @victorvijay9362 2 года назад +1

    Sauravji is undoubtedly one of the best intellectuals and political analysts of Nepal. I like his interviews and analysis. In this interview he expressed his dissatisfaction on Nepal's present political situation, political parties and the leaders .in the interview he mentioned that some ex-beauracrats were, literally ,crying in their homes the day before MCC was passed. I would like to ask those crying ex-beauracrats, whose names he did not wish to disclose , will crying, sitting on the bank of Bagmati river, clean and purify Bagmati? Unless the intellectuals and enlightened embark on the polluted river and start weeding out the pollutants and sealing the sources of pollution no amount of cursing and crying can clean and purify the river. It is an irony, in Nepal, that the intellectuals and enlightened consider entering politics an untouchable act whereas the fact is politics defines the fate and future of a nation and its citizens. If we leave politics in the hands of the uneducated, the short-sighted, the opportunists, the political merchants, money and power hungry creatures how can we expect a safe and better future for us and our future generations ? Mahatma Gandhi, Subhas Chandra Bose and many others were from affluent families but they dared to step out of their comfort zone for the cause of their nation and people. They did not only write or give speech rather they entered politics and endured many pains and hardship. If we want any positive change and development in Nepal all patriotic citizens and forces must join hands and come together to save Nepal and secure its future.

  • @kaflegiridhari3132
    @kaflegiridhari3132 2 года назад +1

    सौरभ जी को बडा सान्दर्भिक अभिबक्ती

  • @rajangiri6597
    @rajangiri6597 2 года назад +1

    प्रतिक्षामा हामि 🚩🚩🚩🙏🙏🙏

  • @dineshbinita782
    @dineshbinita782 2 года назад +3

    मेरो पनि मन यस्तै खिन्न भयको छ ! सोरभ सरको जस्तो नेपाल भनेर भन्न नि मन लाग्दैन आज भोलि हाम्रो देशको नेता हरुले आज देश लाई कुन अबस्थामा पुर्या

  • @l.brumba3595
    @l.brumba3595 2 года назад

    हार्दिक सम्मान❣️🙏🏻

  • @chatrashreta8440
    @chatrashreta8440 2 года назад +1

    Thank sir

  • @bishnuchapagai2916
    @bishnuchapagai2916 2 года назад +1

    Worth watching ....!

  • @prabeshuprety1213
    @prabeshuprety1213 2 года назад +6

    I want his interview again after all level election

  • @keshabjoshi3074
    @keshabjoshi3074 2 года назад +1

    Glad to see saurav sir

  • @yeskshrestha5750
    @yeskshrestha5750 2 года назад +2

    it is so sad that person like him never get any opportunity in gov foreign sector.
    but people like us give him great respect
    this us 3rd time we hear him in Tikaram Sir platform

  • @binodshikhrakar3877
    @binodshikhrakar3877 2 года назад

    saurabh ji you are the best analyst

  • @beingcheez4562
    @beingcheez4562 2 года назад +1

    Truely awaited interview

  • @kritiadhikari7789
    @kritiadhikari7789 2 года назад +3

    I feel like too short a talk show. Amazing intellectual personality.

  • @prithviwoli6746
    @prithviwoli6746 2 года назад

    सौरभ सर लाई salute

  • @Walingvlog
    @Walingvlog 2 года назад +11

    Mostly expected and recommended scholar, again got a chance to see him 🙏

  • @pradipbhandari6547
    @pradipbhandari6547 2 года назад +2

    विभिन्न सामाजिक संजालमा जथाभावी लेखेर बोलेर आफ्नो बौद्धिकतालाइ स्खलित नबनाउने सौरभजिका लेख र अन्तर्वार्तामा छुट्टै मिठास र कौतुहलता भेटिन्छ।

  • @subashbastola1531
    @subashbastola1531 2 года назад +14

    राजा ज्ञानेन्द्रलाई हेर्ने मन छ ,यो frame मा यात्री जि !!!

  • @pritush
    @pritush 2 года назад +10

    I’m hoping he will analyze the case of Sri Lanka present day against Nepal and clear his opinion on how best Nepal avoid Sri Lankan failed /failing scenario

  • @magargeer1810
    @magargeer1810 2 года назад

    Sahi analysis garnu vayo

  • @dipakkc248
    @dipakkc248 2 года назад

    Saurav sir lai herna paye aja thank u sir😘😘

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 года назад +1

    Always interesting to listen Mr. Saurav

  • @anatomyshortcut
    @anatomyshortcut 2 года назад

    Ekdum satik bislesan saurav sir ko#