Это видео недоступно.
Сожалеем об этом.

LIVE : कांग्रेस एमाले गठबन्धन पछिको पहिलो बैठक , संबिधान संसोधनको बिषयले चर्काचर्की | Samsad Baithak

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • कांग्रेस एमाले गठबन्धन पछिको पहिलो बैठक , संबिधान संसोधनको बिषयले चर्काचर्की | Samsad Baithak | Pratinidhisabha Baithak | प्रतिनिधिसभाको बैठक
    #prachanda #kpoli #deuba #rabilamichhane #todaysnews #samsadlive
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 246

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg Месяц назад +26

    प्रचण्डले राजीनामा दिनु हुँदैन राजासँग मिलेर देश चलाउनुपर्छ।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @phurbatamang1379
    @phurbatamang1379 Месяц назад +13

    कंग्रेस एमाले फटाहरुलाई राजीनामा दिनु हुन्न हामी जनताको लागि प्रचण्ड सरकार ठिक छ।

  • @PadamBhat-vp1xp
    @PadamBhat-vp1xp Месяц назад +22

    साला चोर नेता हरु सत्ता को पछी मात्र लागेका छन बर्षाले र पहिरोले जनता को ज्यान गकोछ दुख कष्ट देखदैन

    • @dillikumar110
      @dillikumar110 Месяц назад +1

      इनै खाने ईनै हुन बिगारने किन कि याहा खाने खाने कसलाई भनन

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 Месяц назад +10

    एमाले जस्ताे अपराधि काेहिछैन

  • @baburampoudel6154
    @baburampoudel6154 Месяц назад +4

    जनता बाढी र पहिरोले पिडित,चिन्तित र ग्रसित छ ,तिमी कमिनाहरुलाइ कुर्सी चाहिएको छ!

  • @NimBudha-gs1ve
    @NimBudha-gs1ve Месяц назад +8

    Good prchanda sir 🎉rabi dai

  • @Binayak555
    @Binayak555 Месяц назад +5

    माधव सापकोटा गुड लिडर हो

  • @HernechannelNTR
    @HernechannelNTR Месяц назад +3

    प्रचण्डले राजीनामा दिनुहुन्न ,यो भ्रष्ट एमाले कांग्रेस ले भन्दैमा दिने हो यी नालायक सग प्रचण्ड ले संबैधानिकको बाटोमा अघि बढ्नुपर्छ

  • @BishnuGhimire-h7x
    @BishnuGhimire-h7x Месяц назад +5

    सङ्कट परेकै हो तर भ्रष्टचारीलाइमात्रै।

  • @MrHeaven2010
    @MrHeaven2010 Месяц назад +2

    कुर्सी को खेल खेल्ने मात्र हो तिमिहरु
    जनता को पसिना रगत चुस्ने मात्र हुन

  • @user-zm5tp1mz8b
    @user-zm5tp1mz8b Месяц назад +4

    ए भेडा हामी जन्ताहरु अब त😮 अाँखा खाेलाै चेतना खाेलाै यी पुराना दलहरु बाट हामि जन्ताहरुकाे भाग्य र भबिस्य बन्दैन यिनिहरु बाेल्न मायुर छन ठगहरु काम चाँहि गर्दैन।अब नेपाली जन्ताहरुले बिकल्प साेच्नुपर्छ।

  • @shyamharineupane
    @shyamharineupane Месяц назад

    देशको विकास र समृद्धिमा लाग्नुहोस नेता ज्यूहरु संसदमा कूर्सीमा मात्रै नभुकम् सबैले

  • @user-zy2vl5rd9y
    @user-zy2vl5rd9y Месяц назад +2

    जनता हरू साबधान 84 मा यिनिहरू लाइ बिरसनु हुदैन यिनिहरू सबै सता काे पछि दाैरि रहेका छन जनता हरू बाडि पहिरामा परेका बेला उदार नगरेर कुरसि काे पछाडि याद रहाेस नेपाली हाे अब भेडा हाेइन असल मानिस बनाै

  • @dhankumaripun7027
    @dhankumaripun7027 Месяц назад +1

    Good parchanda.

  • @sagaracharya2785
    @sagaracharya2785 Месяц назад +2

    जता जता घिन्ताउ उतै उतै हिन्ताउ सबै कुर्सि सत्ता काे खेल हो देश काे माया छैन ठूला ठूला कुरो नगर्दा हुन्छ अब प्रचण्ड ले सत्ता राजा लाई बुझाउनु सबै भन्दा राम्रो होला

  • @DendiSherpa-lf4hk
    @DendiSherpa-lf4hk Месяц назад

    Yes please go on

  • @gunrajniraula1209
    @gunrajniraula1209 Месяц назад

    प्रदेश खारिज हुनु पर्छ। समुनुपातिक पनि खारिज हुन्दा राम्रो हुन्छ।

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n Месяц назад +2

    यस्ता कापीमा लेखेको पढ्न नजान्ने संसद ले के देशको बिकास गर्लान् त

  • @shyamkc2234
    @shyamkc2234 Месяц назад

    प्रचन्डले राजिनामा दिनु हुदैन जए प्रचन्ड

  • @alialli5942
    @alialli5942 Месяц назад +2

    बैठक बसने झगडा गरने जनतनकाे लागि काम कृहि गरने हाेईन

  • @kapilpoudel69
    @kapilpoudel69 Месяц назад

    तिमीहरूको देश लुट्ने सहमति धेरै र जनताको हित अति न्यून छ।

  • @user-jn4ou8vp4c
    @user-jn4ou8vp4c Месяц назад

    माधप सापकोटाको भनाई सहि हो

  • @bishnupaudel9871
    @bishnupaudel9871 Месяц назад +1

    राजा सङ मिलेर भ्रस्टाचारीहरुलाइ कारबाही गरि भ्रष्टाचार गरेकोपैसा सबै खोशी राज्यको मातहतमा लिएर आउनु पर्छ।

  • @raj438
    @raj438 Месяц назад +1

    एमाले जस्तो घिनलाग्दो पार्टी नेपालमा चाहिदैन गाउगाउबाट बहिस्कार गरौ।यो योगेस धेरै भुक्दै छ ८४ मा जनाताले देखाउने छन।माननीय माधब सापकोटाले भनेको सहि हो

    • @krishpokharel2722
      @krishpokharel2722 Месяц назад

      काङ्ग्रेस त अहिले शब्द नै घिन लाग्दो भैसक्यो

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Месяц назад +1

    देशमा चारैतिरबाट जनताहरुको कोलाहल भैरहेको अवस्थामा ठुला २ दलले सहमती गरि अगाडी बढन लागेकोमा दुई दललाइ धन्यवाद दिनै पर्छ । देश बनाउन नचुक्नुस पुन: ०८४ सम्म नफुटनुस, जनतालाइ निरास नपार्नुस । शुभकामना

  • @simbhadur2377
    @simbhadur2377 Месяц назад

    No no rajinama nadinu prachandajee💪💪💪💪💪💪

  • @bibasmohan7224
    @bibasmohan7224 Месяц назад +3

    अनि यो बर्षा प्रचण्ड पारेको हो ???

  • @jyotishdarbaar9577
    @jyotishdarbaar9577 Месяц назад

    डा. शर्माको कुरा एकदम सही छ । नेपालमा बि ए पास भएपछि एम ए पढन पाऊने, बि बि एस् पास भएपछि एम बि एस पढ्न पाऊने तर बि एन पास भएपछि एम एन किन पढ्न नपाऊने यार गज्जब छ ! जागिर सके देऊ नसके नदेउ तर पास भएकाले लाई त्यो भन्दा माथिल्लो क्लासमा पढ्न निदने कस्तो सरकार र कस्ता नेताहरू हुन् यार ! पढेर योग्यता बनाउन पनि छेक्ने ! ब्याचलर पास गरेका नर्सहरुले मास्टर्स पढन पाऊन !

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o Месяц назад +1

    ज्ञानेन्द्र शाही 👍👍👍👍

  • @tbsm107
    @tbsm107 Месяц назад +1

    धन्यवाद माधब ज्यु,अत्ति सुन्दर जवाफ्💕👍️👍️👍️👍️🙏💕

  • @ShhibaPasada
    @ShhibaPasada Месяц назад

    लान चाहेको भए किन गठबन्धन तोडेर कांग्रेस सित गएको हो त भ्रष्टाचारी बचाउनको लागि यो मुख एमाले पार्टी पनि कुनै लाग्दो पार्टी नै पर्छ एक चलाउने डाँठ एउटा देखाउने दाँत अर्को गर्ने पार्टी नै हो।

  • @kharkaAagri
    @kharkaAagri Месяц назад

    हामी दुईवटै पार्टीका ठूलाठूला फाइलहरू खोल्ने भए हामीहरु जेलमा जानुपर्ने भयो। त्यही भएर मिलिम भन न यार।

  • @Padamramsharki
    @Padamramsharki Месяц назад

    भ्रष्टाचारी हरू को संकट टार्न गठबंधन बने को हो । नेपाली जनता ले प्रचन्ड र रबि को साथ नछोडौ है ।

  • @phurbatamang1379
    @phurbatamang1379 Месяц назад +1

    गिरि बन्धु टि स्टेट बोलेन कोरोनाको १० अर्ब ३३ किलो सुन वाइट्बडी ललिता निवास झ्वाम पारेर देश संकट्मा रे छि! बोल्न पनि लाज पचाएर बोल्छ यार ।

  • @user-gv2bt3sl4b
    @user-gv2bt3sl4b Месяц назад

    G8 Gayanandra saha

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 Месяц назад +1

    देश सङ्कटमा ल्याउने भनेकाे कम्निष्ट। अरु काेहि ल्यादैन।

  • @Amar.radhika
    @Amar.radhika Месяц назад

    जति नै कराय पनि हुने केही होइन जान्ता को हाल्त जस्ता को तस्तै

  • @GalainchaSansar
    @GalainchaSansar Месяц назад

    गिरिबन्धु सरणार्थी

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +1

    बेलैमा वलिले अब आफ्नै जन्म जिल्ला गई पुर्खौली हलो जोत्नु नै वेश। 😂

  • @paruparajuli3451
    @paruparajuli3451 Месяц назад

    ए कति भुकछौ एमाले र कागेस तिमिहरूलाई अब सबैले चिनिसके हौ

  • @lamatamang3648
    @lamatamang3648 Месяц назад

    Gyanendra king

  • @BaldevNath-cg4dg
    @BaldevNath-cg4dg Месяц назад

  • @magarsumit2207
    @magarsumit2207 Месяц назад

    एमाले र कांग्रेसका भ्रष्ट नेता चोरहरू सबैलाई जेल कोच्नुपर्छ।

  • @shayamdai5415
    @shayamdai5415 Месяц назад

    लुटेरा का पर्मुखहरु लाई पददिनु हुदैन ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Месяц назад

    राजीनामी दिनु हुदैन

  • @user-ur1ud4oe2x
    @user-ur1ud4oe2x Месяц назад

    ब्याज खायर बस्ने हो एमाले कांग्रेस

  • @smritirai8559
    @smritirai8559 Месяц назад

    जात्राको पात्र एक ज्ञाने शाहि नी हो को कस्तो भनेर सब हेरी देखिरहेको छ जनताले

  • @usatrukinglife3474
    @usatrukinglife3474 Месяц назад

    84 MA JANTA LA SAKNA BHAYA

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 Месяц назад

    Oli lai pati bata hatau amale pahilo parti hun xa pakka ho

  • @user-ur1ud4oe2x
    @user-ur1ud4oe2x Месяц назад

    प्रचण्ड सरकार एकदम ठिक छ अहिले राम्रो काम गरि रहेको छ

  • @nkchanal731
    @nkchanal731 Месяц назад

    एमाले चाेर पाटी 😡😡😡😡

  • @user-dz2qr1fp6i
    @user-dz2qr1fp6i Месяц назад

    Gyanendra sahi 100% sahi kuraa garnu bhayo abandoned rasja saga miserable des banaaunu parxh

  • @KedarPaudyal
    @KedarPaudyal Месяц назад

    संम्बिधानको संम्बैधानिक ब्यबस्था अनुरूप बिस्बासको मत लिन दिनुनी?किन जथाबी बोलेको मंन्त्री पॉईन्छ होलानी पछिपनि।

  • @migmarlem1125
    @migmarlem1125 Месяц назад

    बामाले र काउरेस भन्दा माओबादी ठिक हो केही नाप्दैन ओलिले ।

  • @khagendrasubedi4778
    @khagendrasubedi4778 Месяц назад

    ऎतिहासिक चोरहरु को कुर्सिको लडाइँ मात्रै हो ।

  • @hembahadur1233
    @hembahadur1233 Месяц назад +1

    माकुने कहाँ जाला मलाइ तेहि चिन्ता लागेकोछ😂😂😂😂😂

  • @sherkarki6962
    @sherkarki6962 Месяц назад

    Yasko kura sunda jibro thutidinu parne😊😊

  • @diwakardhungana1524
    @diwakardhungana1524 Месяц назад

    Lajai chhain amale netaharulai

  • @AmitThakur-bw2zx
    @AmitThakur-bw2zx Месяц назад

    gyanendra sir hajur laai heartily support chh

  • @govindahamal1581
    @govindahamal1581 Месяц назад

    देश असफल भै सक्यो के बाकी छ

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k Месяц назад

    अब के गर्नु त देशै कारेस र एमाले ले नैई देश यो अबस्ता पुर्यायो को रैछ ल भयो अब हामि जनता लाई छिटो कि अमेरिकी बनाउ कि भारती बनाउ कि चिन बनाउ

  • @pawansherchan6081
    @pawansherchan6081 Месяц назад +1

    ऐतिहासिक क्षण रे?हिजो सम्म यति पार्टीलाई गाली गरेको होइन !

  • @DilliPhejong
    @DilliPhejong Месяц назад

    बैगुनी केटोले दियो ! सांसद भवन त जुहारी खेल्ने ठाँउ होइन हौं , जुहारीनै खेल्ने भए, रोधीघर जानुपर्छ है मान्यअमान्यज्यु हो !

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Месяц назад

    बेला न कुबेलाको गठबन्धन

  • @purnakc1657
    @purnakc1657 Месяц назад +1

    यो माओवादीको अन्तिम आवाज हो। बोल भाइ बोल बोलेर हो केही हुनेवाला छैन।

  • @khagrajgautam3627
    @khagrajgautam3627 Месяц назад

    तिमि हरु पाटि सभापति का दास हौ धेरै न भुक जनताले जानिसके,बुझिसके।

  • @user-sm2my1sd3f
    @user-sm2my1sd3f Месяц назад

    घाणाे खर्चिलाे बिना काम काे प्रदेस खारेज गर्नु पर्दछ

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Месяц назад

    नेता ज्ञान ब साहि जि सलाम गर्दछु नेता हरु को काम भनेको आफुर आफू र आफ्ना को संरक्षक बान्न निकै सक्रिय देखिदैछ

  • @ganeshgc5513
    @ganeshgc5513 Месяц назад

    good speech

  • @mahabir.Hindu123
    @mahabir.Hindu123 Месяц назад

    जय पशुपतिनाथ 🇳🇵🚩🕉️🙏धर्म निरपेक्षताकाे नाराले दुख पाए साराले

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang5397 Месяц назад

    बिचरा यिनलाई बनावटी कुरा बोल्न लाई कति कठिन् भैरहेको छ, मिलाई मिलाइ लेखेको कुरा मनले नमान्दा नमान्दै पढ्नु परेको छ बोल्नु परेको छ 😢

  • @daminivaidya1163
    @daminivaidya1163 Месяц назад

    Yogesh, dherae bhumika baadhera bhuknu pardaena

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 Месяц назад

    बाेल्न प्रस्ट सक्द‌ैन नेता यस्ताछन्।

  • @user-sg3le1gy5m
    @user-sg3le1gy5m Месяц назад

    तेरो नेताहरु र कंग्रेस देृउवा बुडि जेल जाने भए पछि कंग्रेस चोरहरु सग मिलेको कोल्ले नबुझेको होर भुक्न पर्दैन

  • @umeshbhandari-re2bz
    @umeshbhandari-re2bz Месяц назад

    भ्रस्ट र महा भ्रस्ट बिचको स्वार्थको लडाइँ अहिले काउलि आलु भरे आलु काउलि फरक यति मात्र हो...

  • @mohanbohara1017
    @mohanbohara1017 Месяц назад

    यदि कुनै तौउनी मापदण्ड हुन्थ्यो भनी कोहि भन्दा कोहि कम छैन धेरै नभुक जनताको पक्षमा के नै गछौ र सबै कुर्सी र सत्ताको लडाइ हो ।

  • @JagnathTimilsaina
    @JagnathTimilsaina Месяц назад +1

    गीरी बन्धु ओली भन

  • @SthaRajen
    @SthaRajen Месяц назад

    माओवादीको सशस्त्र युद्दको बेला तँ हरु जस्ता मर्नुपर्ने सर्वसाधरण मरे .. यसैमा दुख लाग्छ । अब अर्को युद्द भए पहिलो निशाना तँ हरुलाइ ...

  • @sushilgurung9060
    @sushilgurung9060 Месяц назад

    Kati % ko shishi ho dd aayo

  • @Padamramsharki
    @Padamramsharki Месяц назад

    नभुक जाठा सम्पूर्ण नेपाली जनता ले बुझी सके तिमीहरूको कस्तो गठजोड हो भने र ।

  • @user-re2qs7vg5n
    @user-re2qs7vg5n Месяц назад

    Sahi kura ho vutani sarathi ko fayal kholnu parxa

  • @mrlaugh6733
    @mrlaugh6733 Месяц назад

    Gyan Shahi le man jityo aja🎉

  • @zivantamang8332
    @zivantamang8332 Месяц назад

    यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिगारेको हो😢

  • @tulsiramrai8734
    @tulsiramrai8734 Месяц назад

    UML hata Lage sunna

  • @motirajrai1700
    @motirajrai1700 Месяц назад +1

    Thukka neta time pass Des barbad

  • @hirapaneru9413
    @hirapaneru9413 Месяц назад

    ससद बहस गरे हुदैन त्याे ठाउँमा गयर काम गर

  • @DendiSherpa-lf4hk
    @DendiSherpa-lf4hk Месяц назад

    I'll we don't need anything else kpo

  • @tilakshrestha2573
    @tilakshrestha2573 Месяц назад

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @ramprasadacharya6617
    @ramprasadacharya6617 Месяц назад

    इदुबै दल भर्स्टहरु नेता लाइ जोगाई राछ😢

  • @sangitagautam1823
    @sangitagautam1823 Месяц назад

    Mcc

  • @bishnughimire4024
    @bishnughimire4024 Месяц назад

    तिमी काले म पनि काले काले काले मिलेर खाउ भाले ।

  • @adhirajbudchettri6501
    @adhirajbudchettri6501 Месяц назад

    भ्रष्टाचार काे नाईकेहरू अनि अरू लाई दाेष दिने ?

  • @rudrashrestha6228
    @rudrashrestha6228 Месяц назад

    Lajpacheko patki hru ho timiharu
    Deslai hoin timiharu vrasthrulai sankat prer ho

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Месяц назад

    के गर्ने केसी ज्यु जनताले राम्रो सँग बुजेको चै साच्चै हो तर के गर्ने चुनाव मा झोले हरु ले जनता को दिमाग भुट,न माहिर छन् ।

  • @SureshKc-qh4jd
    @SureshKc-qh4jd Месяц назад

    Vision nabhayeka khateharuuu

  • @khagrajgautam3627
    @khagrajgautam3627 Месяц назад

    तिमी जतिरोऐपनी पर्चंनड ले कुर्ची छोडनेवोला छैनन् रेयाल चुहाऐर बस

  • @bamdhan9693
    @bamdhan9693 Месяц назад

    के हि खुइल्यौने होइनन् जो जोगि आएनी कानै चिरिएको

  • @user-ii7ev3hn9u
    @user-ii7ev3hn9u Месяц назад

    Parchanada le yenlai sab lie jail kichaa jantaa sath ma xan.

  • @tikalimbu1819
    @tikalimbu1819 Месяц назад

    Nepali congress n Amale le desh chalaunu sadaina and also desh bikash gardaina ma janta hu

  • @manishxtr459
    @manishxtr459 Месяц назад

    Ma chik