आन्दोलनबारे बोले ओली ।आन्दोलनकारीलाई दिए ओलीको चेतावनी Kp Oli Samsad | Maitighar Aandolan Som Sharma
HTML-код
- Опубликовано: 7 фев 2025
- This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #kpoli #maitighar
कट्टु पनि लाउन नपाई भाग्नु पर्ला किर्ते प्रसाद ओलि होसियार
Ho. Aaba hami Le dhila garnu hudaina hai .😊
जाउ जाउ
❤❤
यो दिन उन आवश्यक छ यी तीन अपराधी अपाङ्ग हरु लाई लखेट्नै जरुरी छ देश र जनता ले उन मुक्त पाउन...
हासन मन भएकाले लेख्न मन लाग्यो मलाई हजुर
नेपाली जनताको पैसाले दुई दुई वटा किट्नी फेरेर नेपाली जनताहरूलाई कंगाल बनाइ मारवाडीको प्रधानमन्त्री भयौ मिस्टर केपी वोली। तिम्रो नक्कली लोकतन्त्र र गणतन्त्र घाडो भयो देश र जनतालाई।
Sahi kura ho KP Oli daka lutera murdabad.
तेरो बाउ को दिएको हो साला बौलाहा किट्नि जनताको पैसा होईन आफ्न त ले दिएको हो
हो नेपाली जनतालाई साह्रै घाँडो भएको कारणले गर्दा अब नेपाली जनताहरू यो नक्कली गणतन्त्रलाई सक्कली बनाउने व्यक्तिको खोजी गर र नेपालीहरूलाई भ्रष्टाचारीको नेताहरूलाई सजक गराई भ्रष्टमुक्त बनाउन कारवाही अघि बढाउने नेताको खोजी गर। उठाई युवा नेपाली हो उठ। जगाउ भ्रष्ट खोरीलाई भगाउ यो भ्रष्टको दलदलमा फसेको नेपाललाई भ्रष्टमा त मुक्त गर्न सक्ने नेताको खोज गर उठाई युवा उठ हातमा हटौडा हुनेले आठवटा लिएर उठ आठवटा नहुनेले लठ्ठी खुदा हसिया जे छ त्यही लिएर उठ उठ युवा उठ अब ढिला भइसक्यो जहाँ गएर जगाउ भ्रष्ट नेताहरूलाई भाउ
Aba kp matra hainaw deshbhari ka bhrasta netaharu lai desh nikala garnuparxa
मारवाडी को पछी लागेर भाग नत्र जन्ता ले छोड्ने वाला छैन बुझीस उखाने
Marwadi mafiya KP daka murdabad yo aparadhilai kina kalale birseko hola.
उखानेको कुरा सुनेर तालि बजाउने सबै गुखाने हुन् ।
Tabel thikni sabai ko haat bhachni Deen aayo aaba Janta Le sajaye Dena chaye inlai kasle bachaune
Hernuna kati calm vayera boleko sala nautaki
किर्ते ओली ले देश पुरै निल्छ
जस्तोसुकै भाषण गरेतापनि जनताले उखानेलाई पत्याउने वाला छैन ।
Sahi ho ukhane daka KP Oli murdabad.
Nakkali vasan yesko dherae suniyo ab patyaunu pani hudaena.
Sai kura 😂😂
Tero baule patyakot sab pati ek tir single chunab ladda 79 sit kaha batayo
देशमा हालिमोहाली गरेर देश लुट्ने काम तिमीहरूबाट नै भएको छ .....भ्रष्टाचारका नाइके टुके बुढा...छिटो मर .....बैकुण्ठ जाओ तिमी राष्ट्रघाती नेताहरु कति चुसेर बस्छस 🤷
यो मुजि भ्रष्टाचारि हरु बसै नर्क जओस अनि देश बन्छ यो अपराधी हरु लाई बैकुण्ठ पठायो भने हामी जन्ता लाई पाप लग्छ्🙏🙏🇳🇵🇳🇵🇳🇵
Yo aparadhilai kalale birseko 6 sir yaslai chhito Kaal naaa😮une vo .
Proof liera janu Adalat Ramesh kharel jhai kina gali garnu paro
Proof liera janu Adalat Ramesh kharel jhai kina gali garnu paro
यो पागल आँप तो गया गया जजमान को भि ले गया गर्ने भो ! जनमत के छ नबुझ्ने र लिंडे ढिपी गर्ने !! कमाएकै छु बाहिर गएर मोज गर्छु भन्दो हो ! झोले चम्चेको बिजोग बनाउने बनाउने भयो !
केपिले भर्स्ट लाई जोगिन र जोगाउन सम्बिधान सम्सिदन गरन खोजेको हो
Right
नेपाली जनता ले कर तिरेको पैसा मा हाली मुहाली गरेर देशलाई कंगाल बनाऊने केपी तेरो पारा जनता ले बुझी सके अब तेरो पारा चलदैन यो देश मा
KP Oli lutera daka murdabad.
धुनधुकारि हरुकाे हर्कतले सिमा नाग्याे अब कर्म काे फल तिमिहरुले भाेग्ने दिन नजिक अायाे।
अहिले सम्म त हाबा गफ बाहेक केही गर्नु भयेको छैन अब गर्छौ भन्नु को मतलब मर्ने बुढाको हरियो काक्रो जस्तै भयो यसतालाइ काम छैन है
Yo aparadhi KP Oli dakalai vote dine Maha aparadhi ho.
यसको त अनुहार देख्दा नि मारिहाल्नु जस्तो मन लाग्छ
गफ धेरै भयो जनता तपाईका दास होइनन अब बुझ्ने भैसके ।तपाईले जे बोलेपनी ताली बजाउने
अब नेपाली जनता ताते अब rokidainanna
Yuba haru 😅
किनकिन याे गनाउने अनुहार देखेपछि देशकाे दुरगति अगाडि आउछ ।
पछि नहट्ने भनेकै बालुवामा हेलिकप्टर प्याड बनाएकाे हाे लुट्ने अनि भाग्ने दाउ। सबै सेना देखि हेलिकप्टर कम्पनी लाई बिज्ञ्याप्ति सहित चेतावनी दिनु जरुरि छ कुनै भ्रष्ट हरु लाई नभगाओस गरेमा जनताले सो हेलिकप्टर कम्पनी उपर जाइ लाग्नेछ।
मिलिजुली भ्रष्टाचार गर्न पाइएको छ युवा आए भने जेल हाल्छन् भन्ने डर छ
शान्ति प्रक्रिया हैन।अपराध र अपराधी संरक्षण हो।
Ho
ओलि सकिने बाटो हो आन्दोलनकारिलाइ चेतावनी
केपी ओलीलाई यो देश बाट लखेटनु पर्छ जाग युवा 👍👍🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केपी,ओली,जनताको होईन तर,मारवाडीहरुको, प्रधानमन्त्री,भयौ, लोकतान्त्रिक, गणतन्त्र,घाडो,भयो
तिमी जनता को रगत चुस्ने निःसन्तान तिमी भए सम देश लाई कहिले राम्रो हुन दैन
दुइतिहाइ भनेको जनमतबाट दललाई दिएको मतनै दुइतिहाइ हुनुपर्छ ।जोडेर मोडेर बनाइएको दुइतिहाइ हुनैसक्दैन।
नेपाल को भ्रस्टाचार को नाइके होस त
आफ्नो सन्तान नहुनेलाइअरुको सन्तानको केमाञाॅ गोलीठोक कुर्सिमाबस
अब देश बाट तिमिलाई लखढ दिन आयाे .... गफाडी चाेर
नियम, कानुन र संविधान हुदा हुदै संसद मा अध्यादेश मात्र पास हुन्थ्यो अहिले पो बुझिदैछ नितिगत भष्ट्राचार गर्न पो रहेछ।
Yeo KP oli , ko kura hami nepali le kunai biswas gardainum ki yeo vastachari ko mukhe naike ho. Jai nepal.
ॐखाने। गदाभाते। सुगुरे। अबदमकबाट। बाइ❤❤❤
जिबन भर लाैका भनेर उमारियाे फलाईयाे तर चिन्डाे फलेसि क्रिसक काे अबस्था कस्ताे छ तेस्तै भयाे वलि सरकार जता ततै गुन्डा नियम मिचमाच दुब्ला निर्धालाई कुटपिट पाटि भनेसि जस्तासुकै अपराध नि अाम माफि सारै दुख लाग्दाे अबस्था अति भर्ट
देशबाट लखेट्ने दिन आयाे चाेर नेता ,चेप्ले ,
हैन हाम्रो देशको युवाहरु कहिले जाग्ने हुन् विगत १८ बर्षमा देशलाई कंगाल बनाइ सक्यो। देशबन्धु टी स्टेट को जग्गा स्काउटको लैनवौरको जग्गा बाँसबारी कारखानाको जग्गा टिकापुरको तारागाँउको जग्गा बालमन्दिरको जग्गा आदि कतिपय सार्वजनिक जग्गा लुटिसक्यौ अब सुनिन्छ ५ बर्ष पुरानो अपराधबाट उन्मुक्ति दिने कानुन बनाउदै छौ।२ पटक मृगौला फेर्दा पनी नर्क जान छोडेर कती अपराध गरेर बस्छेउ अब त नेपाल र नेपालीलाई बाच्न देउ।
बेलैमा बुद्धी पुर्याउने काम गर्न बिनम्र आग्रह। देश मा दुर्घटना नभैकन जन्ता को माग लाई संबोधन गर्नु। कानुन संशोधन हैन है। भ्रष्टचारी लाई आड भरोसा दिने काम नहोस्।
Sahi sujhab dinu vo kukur kpoli dakalai.
बकवास बकवास बकवास ।
राजकिय सैलि? पहिले राजाले आफुलाई हामी भन्थे , अहिले यिनिहरू,नब महाराज ?
तथाकथित जनयुद्का नाममा नागरिक लुटेकेा धन सम्पत्ति र बैंक लुटेकेा नगद र सुनचांदि कताहरायेा ?
राज्यकेा ढुकुटि मा फिर्ता ल्याईयेा या सबै लटेकेा धन गठबन्धन मा दलीय भागबण्डा गरियेा !
हावा उखानले किर्ते धेरै बकम्फुसे गफ दियर जनतालाई उल्लु बनायर राणा शासनभनदा पनि सयौ गुणा अराजकताको परकासट जनतालाई युवालाई अब दिनु अराजक शैली हो। त्यो अब युवा र जनताले सहन सक्दैनन्।
अब १० दिन पछी जनताहरूले लखेटने मिती तयगरेकाे समाचार अाउछ । जय नेपाली युवा हाे।लम्क लम्क नेपाली याेदेशकाे गणतन्त्र फाल्न लम्क,देशकाे नया मुहा फेर्न चम्क।
बिदेशि ले ल्याइ दियकाे शान्ति सम्झाैता हाे तपाइले गर्ने भय १८ बर्ष के हेरेर बसेका छाै बकबास गरि भेडा जनता लाई जे भनेपनि हुन्छ
कुनै मान्छे किन हेर्दै रीस उथ्ने हुन्छन😂😂😂😂😂😂😂
गफाडी काे गफ अब पत्यार गरिदैन ।।
सत्य तत्थ्य यथार्थपरक तत्थ्य बिपरित अकुत झुट दिन सफल सफलता प्रगति उनन्ति अाफ्नाे र अाफन्त बाहेक अन्यकाे नदेख्ने जे गरेपनि राम्रो भजन गाईदिनुपर्ने भजन मण्डल तयार गरि झुटलाई सत्य,सत्यलाई झुट परिणत गर्न बिषयान्तर छदमभेसि बिचाैलिया र संस्थागत भ्रष्टाचारकाे सुत्राधार अाफैबाट सुरु गर्दा राम्रो बाैद्विकहरूले कार्यान्वयन हेर्छन् ।भ्रष्टहरू कुरामात्र गरि जनता लर्बर्याउने लुट्ने बाहेक अन्यत्र ध्यान हुदैन ।
यो घाइते स्याल हो यस्को शरीर,दिमाग स्वास्थ छैन यस्ले सिह नदेखिन्जेल भुक्न सक्छ ! तर यो सिह देखेपछी भोलिनै भाग्न सक्छ
याे भिडियो त केबल कुलमानकाे आशाले मात्तै हेरेका हाै । लास्टमा छक्क परें धेरै त यश भित्र त गफाडिकाे गफ मात्रै पाे सुनियो त!
ए नेपाली जनता के हेरिरहेको छ हातमा जे आउँछ त्यही बोकेर सडकमा उत्रिएर यस्ता भ्रष्टाचारी नेताहरुलाई लखट्नुपर्छ। अब चुप लाएर बस्ने दिन गए अब फेरि पनि आउने चौरासीमा निर्वाचन गरेर यस्तै व्यक्तिहरूलाई जिताउने
Right youba sakti GINDABAD. Party la jholae chap MURDABAD
बुडेस कालम राम्राे काम गर्नु हाेला केपी बा मरे पछिनि साेर्गम बास हाेस लाेब नगर्नु हाेल तपैाँले राम्राे मान्छे लइ फालेर अफ्नाे मान्छे लइ तान्ने रेछ याे राम्राे हाेइन बुडेस कालमा दुनियाले नसरा पाेस
निरंकुश वलीकाे युवा दवाउने,भ्रष्ट्राचारी वचाउने,मक्सद पुरा भएन भने,वलीकाे अन्त्य दर्दनाक हुने त हैन ?
३२ बर्षमा के खुईफल्याउत ,मिठा कुराले देश बन्दैन।लाेकतन्त्र जनतालाई हाेईन,नेता,अाफ्नत, झाेलेहरूले मात्र लाेकतन्त्र पाय।
गाई गोठालो बूडोहरू नमरेसम्म देश बिकास हुदैन॥यस्तो फुसरे नौटड्की भसान नगरे हुनछ अब जानतले पत्याउनेवाल छैन किनकी तिमीले धेरै जानतलाई डाटेउ॥ पानी जाहज र घरको चुलासम्म गअस खोई?
युवाहरु लाई खाडीमा बेचेर देश लाई खोक्रो पारिसक्यो।नारा छ सुखी नेपाली समृद्ध नेपाल।८ पढेको गोथालो शान्ति र लोकतन्त्रको लेक्चर दिन्छ।
चोरै-चोरको गठबन्धनको नमुना त होला नि हैन त अोलीजी ???
अब कीर्ते प्रसाद ला यूवा हरूले छिटै श्रीलंका को र बंगाला देश को जस्तो। कार्बाही सुरू गर्नु पर्छ
माडवारिकाे झन्डु के पि हाेसियार त उखानेले जनताकाे हितका लागि कुनै काम गर्दैनौं जनतालाई बिश्वास भईसक्याे
जय नेपाल जय नेपालीलाई योदेश केतीम्रो अङसहो दाईजोहो भोटजनताबाटलीने फाईदा नाफादलालघरानाका चोरबेपारीलाई दीन ।मतफीर्तगर गणतन्त्र सङ्घीय लोकतान्त्रिक हरुहो दम्भहैन नरतानै ठीकहो ।सत्तेनीरोपन मा प्रचण्ड नै मरीदीनुहोला आतङकमचायर कीनगर्नुशान्ती को मेलमीलाप हे शम्भु कीरापरेका भ्रषटको अन्तेगरीदेउ जय सम्भु ।मासुर कीडनीमा कमबेसछ लुटेरामा सेमहो
केपी ओलीको भाषण सुन्दिन
यसको त फेस हेर्दा नै रिस उठेर आउँछ,गफाडी
काल आयो भनी स्याल गाँऊ पस्छ भन्थे यो किटानी को पनी तेसतै छत
तिमीहरूको धेरै भाषण सुनियो अब तिमी मुलाहरूको काम छैन। बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ
के पी ओलीले देश बनाउँछु भनेर कसरी विश्वास गर्न सकिन्छ,गर्ने भए उही बेला गर्थे,अझै पनि ओलिको झोले कार्यकर्तालाई देख्यो कि कनपरो तातेर आउँछ।
❤
यो अलछीना को स्वरनै सुन्नु नै मन पर्दैन । कसले सुन्छ
सधैं जनतालाई धम्म्कायेर र झुठो आस्वासन दियेर मात्र हुन्छ र भन्या?????? अरु देश को बिकास हेर त अलिकती लाज लाग्छ कि.........जहिले एक अर्कालाई घोच पेच गरेर बिकास हुन्छ र K P उखाने???????😢
Mar
हामी जनताको पिडा समाधान गरिदेउ सक्कियो। अन्था आन्दोलन अगाडी बढ्छ।
Sakdaiinan dila SUSTI cha 33barsa loooot
गाठाेफुकाकाेहाेइनसहमतिगरेर तिनठुलादलकाेभशटचारलुकाकाेहाे
कमेडियन सन्माननिय ज्यु कमेन्ट हरु हेर्नुस् अनि आफ्नो मुल्यांकन गर्नु, थोत्रा गफ ले जनता कति खुशी छन् ,
Kp.chor.jaba.samma.rahanx.taba.samma.nepal.ma.bikas.hudaina.100%
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
देश लुट्ने खातेमा च***** छिटो मर युवालाई चलाउन दिएको भए रोजगारी कहाँ छ माया सिक्ने रोजगारीमा सिक्ने।
ओलि जि तपायि को कामभष्टचारिलाई बचाऊने राम्रोगर्छुभन्ने बालेन कुलमान रबि गोपिहमालजस्ता सबैलायि खोजिखोजिथुन्ने कामहैनरतायिको
यिनलाई लागेको छ परिवर्तन यिनैले ल्याएका।जनताको त कुनै कुरा भएन।
Atti vyo ..
गफ पनि कति दिन जानेको नि येस्तै गफले कंगाल बनाउने भयो देश यो किर्ते ओलिले।
एक पल्ट हो हो रेमा लागेर होईन केपी बा कुरा जन्ता र देश लागी अहित काम अबश्य गर्नु हुन्न🎉❤❤❤🎉🎉🎉🎉😢
अधिनायक वाद र तानासाही ब्याबस्था अहिले छ ।के राजाकाे पालामा बाेल्ननपायकाे भय त्याहा पुगथियाै , बाेल्न पायर त्याहा पुगेउ बरू अहीले भ्रष्टचार बिरूद्व बाेल्न पाईदैन,रा्णा शाहन छअहीले ।
भ्रष्टाचारी को नातकिय भान कसैले पत्तौदैन्न
यो लोकतन्त्र होला र होईन यो त लुटेरा हरुको तन्त्र हो
प्रतक्ष निर्वाचन प्रणाली ल्याएर यस्ता राष्ट्र घाती नेता हरुला नबडी देश र जनता ले कहिले सुख पाउने छैन
ठुलो पार्टी ठुलो चोर।
यो अराजकता तह लगाउन थप अराजक बन्दै युबा गए भने हालत पतला हुने छ
किर्ते ओलिकाे घमन्ड अब टिक्दैन ,जनता के हाे बुझेकाे छैन हाेला अब थाहा हुन्छ जनता के हाे!!!
जनता लाइ बेबकुफ बनाएर नेताहरु आफ्नो लागि मात्र गर्यौ के हो लोकतन्त्र
kp ba comment here र bollnu प्रज्ञा
किटनी फेल कृते भ्रष्टचारी देश विद्रोही धर्तिको भारी हार्दिक श्रद्धाञ्जली 😡😡😡😡😡😡👊👊👊👊👊
स्व:प्रसंसा गर्नु आत्म तुष्टी हुन सक्छ।तर पीडितहरुले संतुष्टी कत्तीको प्राप्त गर्नेछन त्यो त आउने दिनले देखाऊने छ ।
इनि हरु लाइ न हटाये देश सकिन बेर छैन
मर्यो अलछिना फेरि देखापर्यो मर्नुनसकेको छौॅडा
अब बंगलादेशमा झै पद च्युत हुन खोज्दै छ निरंकुश अपराधी
अोलीको मुखमा राम राम बगलिमा छुरा , भ्रष्टाचार र अन्याय, अत्यार मात्र हुनेछन पूरा । नेपालमा चैं जनता ढाँटेर छलेर मारेर पूरा भएको छ हैन त ????
अब मेरो काम छैन अब मार्ने भए भनेर सास पनि छिटो छिटो
बंगलादेशको जस्तो हुन्छ अब धेरै दिन छैन जनता जुरमुराउनु थालेको जस्तो लागि राखेको छ ।
Olile nakhoke hunx janata ko akhamaa chharlanga dekhi raheka chhan....
Hardik sardanjali
आजसम्म भाषणमै सिमित भो केपी बा,,,,, सिङ्गापुर बनाउँछु भन्थ्यौ मसानघाट बनाउने नेपालीलाई धेरै भाषण नगर,,, भगवान भोलेनाथ हुनुहुन्छ जय पशुपतिनाथ।,,,,,,,, मर्ने बेला धर्म गरी जाऊ। ,,,, राजा हाम्रा विष्णु भगवान हो हुन्। लगाईदेउ जिम्मा यसैमा तिम्रो भोलो हुन्छ जय जय जय😂😂😂😂😂😂😂
अब धेरै थुतुनो नचला टुक्के त निरङ्कुस भर्स्ट अप्राधीको कुरा अब कसैले पत्त्याउने वाला छैनन !
पहिलो ठुलो गल्ती हामी जनताले गरियो कि तिमीहरु जस्तालाइ देशको अगुवा बनाएउ तर ,अब जनता ठाँउठाँउ बाट ,गाउगाउबाट तिमीहरू भ्रष्ट ,दलालहरुको निम्ति जाग्नेछ😮😮
जे जति राम्रो काम र भ्रष्टाचारको पोल खुलेको छ रास्वपा आएपछि मात्रा भएको छ गर्ने भए यी दलाल भ्रष्टाचारीले यतीका बर्ष सम्म गरि हाल्थे नी अहिले आएर कतै बाट छुट नहुने भए पछि जनताको अगाडि सुसासन भनेर बोलेका मात्रा हुन 84 को भोट्को लागि जनता सचेत हुन जरुरी छ!
पहिलो नम्बरमा राष्ट्रघाती नेता को भनेर भन्नुपर्दो यहि उपुताली पनौती😄😄😄
यि नेता मन्त्री हरु लाइ (केपि सेर माकुने झले ) जनता हरु ले ठिक लाउँछन लाउदैनन यमलोक मा चाहिँ बिपि मदन भण्डारी जस्ता बाट सजाय भोगुन
हेलि प्याड चाहिँ जता गएनि सगै लानु पर्याे नेता ज्यु ,के पर्छ,केपर्छ के थाहाँ देश र जनता लाई लाेक तन्त्रकाे दम्म मा खुईल्याएपनि हजुर सकुशल स्वास्थ्य रहनुहाेस,हामी कर तिर्छाै,हजुरहरू रहर पूरा गर्दै नमुना भएर अघि बढ्नुहाेस।गलेपछि उत्तर लड्नुहाेस या दक्षिण लड्नुहाेस,घिस्रियर भएपनि देश र जनता खुईल्याएर छिमेकाे ईसारामा देश दाउमा राखेर अघि बड्नुहाेस। अघि बड्नुहाेस।।
कुरा,त, चिनी भन्दा,पनी,मिठा,मिठा,रसभरीमा,पिठो,मिलायर, गर्नु, हुन्छ,मुनतरी, हजुर बा, राजनीति, गर्न,छाडेर,भजन, किर्तन,गाउनुस,जनता,को,हजुर,बा,अनि, हजुरलाई,जय, जय, जय, हुन्छ,😊😅😮😢😂