Maya Baglungeko - Surya Khadka & Sunita Budha Chhetri - Ft Bhatbhate Maila - New Nepali Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 21 авг 2023
  • Watch New Nepali Teej Song 2080/2023 माया बाग्लुंगेको || Maya Baglungeko By Surya Khadka & Sunita Budha Chhetri Composed By Surya Khadka, Penned By Arjun Subedi & Featuring Begam Nepali (Bhatbhate Maila), Smarika Dhakal & Samarika Dhakal only on Surya Khadka's official RUclips Channel.
    #SuryaKhadka
    #SunitaBudhaChhetri
    #MayaBaglungeKo
    #NewTeejSong2080
    #bhatbhate_maila
    #BegamNepali
    #SmarikaDhakal
    #SamarikaDhakal
    #teejsong2080
    ----------------------------------------------------------
    🎧 Audio Credits:-
    Song:- माया बाग्लुंगेको || Maya Baglungeko \\\\\\ माया गुल्मेलीको || Maya Gulmeliko
    Vocal:- Surya Khadka & Sunita Budha Chhetri
    Lyrics:- Arjun Subedi
    Music:- Surya Khadka
    Music Arrangement:- Yam Thapa Magar
    Mix & Mastering:- Kumar Rana
    Studio:- Maruni Digital
    ----------------------------------------------------------
    🎬 Video Credits:-
    Director / Choreography:- Kajish Shrestha
    Asst. Direction:- Prashant Magar
    Artists:- Begam Nepali (Bhatbhate Maila), Smarika Dhakal & Samarika Dhakal
    Cinematography:- Durga Poudel
    Edit:- Dipak Bista
    Group Leader:- Rajaram Simkhadka
    Dress:- Samjhana Boutique & Sajinas Boutique
    Mua:- Sita Thapa
    Post Production:- SK Films
    © Surya Khadka, 2023
    ----------------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/SuryaKhadkaRUclips
    Facebook:- tinyurl.com/SuryaKhadkaFB
    Page:- tinyurl.com/SuryaKhadkaPage
    Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
    Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 733

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  10 месяцев назад +187

    नमस्कार म कलाकार सुर्य खड्का हजुरहरुको माझमा धेरै मेहनतका साथ धेरै ज़िल्लाको नाम जोडिएको गित लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है🙏

  • @nirjalathapa-wi2ul
    @nirjalathapa-wi2ul 10 месяцев назад +17

    राम्रो शब्द उस्तै राम्रो लय सगै राम्रा कलाकार को अभिनय ❤❤❤❤❤गितले सफलता पाउनेछ अबस्य पनि शुभकामना❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @munaltvofficial7536
    @munaltvofficial7536 10 месяцев назад +2

    Ahaaa bbl ❤❤❤❤❤❤❤❤❤❤

  • @kamalthapa299
    @kamalthapa299 9 месяцев назад +1

    Wow good 💯 song 2080 kao daju ❤❤❤❤❤❤ Maro Ghar pon gulmel ho ka daju❤❤❤❤

  • @Prakash19985
    @Prakash19985 5 месяцев назад +1

    Aaha सारै रमाइलो गित आएछ सुर्य दाजुलाई सफलताको शुभकामना म गुल्मी शान्तिपुर बाट

  • @premsapkotasonu
    @premsapkotasonu 10 месяцев назад +8

    बाग्लुङे शब्द आयो कि गितले आगो लायो ।।शुभकामना सम्पूर्ण टिमलाई 💐💐

  • @saritathapa6539
    @saritathapa6539 10 месяцев назад +2

    सूर्य भाई जापान बसेर पनी नेपाली गीत संगीत को माया देश को पनी माया गर्नी सोर राम्रो मलाई सारै मन पर्छ सबै गीत

  • @rewajpoudel7563
    @rewajpoudel7563 10 месяцев назад +1

    ❤❤❤❤❤रामराे छ लय संङगित 🎉शफल हुन्छ याेगित बाधाई छ🎉🎉🎉

  • @krishnabohora6640
    @krishnabohora6640 10 месяцев назад +1

    अाहा साह्रै राम्रो अनि रमाइलो

  • @dipakghimire2976
    @dipakghimire2976 10 месяцев назад +1

    सागितिक सफलता को सुभकामना भाईका प्रतेक गित उत्कुरीस्ट छन

  • @ghanshyampun2198
    @ghanshyampun2198 10 месяцев назад +3

    वाउ अति राम्रो छ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @sitagharti460
    @sitagharti460 10 месяцев назад +2

    सबै ठिकै हो तर प्युठान नि को छुटिय छ मत प्युठान बाट हेर्दै छु❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @mayasubedi3787
    @mayasubedi3787 10 месяцев назад +3

    आहा कति राम्रो गित सधै यस्तै राम्रा गितहरु हाम्रो माझमा ल्याउनुभएको छ अब अागामि दिनहरुमा पनि यस्तै गितहरु ल्याउनुहोला भन्दै सफलताको शुभकामना🙏🙏🙏🙏हजुरका गित सबै उत्कृष्ट छन रहिरहनेछन🙏🙏🙏

  • @sitagharti460
    @sitagharti460 10 месяцев назад +3

    100 चाेटि हेर्दा नि न अघाउ म सारै राम्रो❤❤❤

  • @lamichhanebishnu-qf9ti
    @lamichhanebishnu-qf9ti 10 месяцев назад +1

    ल बधाई छ❤❤❤❤

  • @ashokkunwar4493
    @ashokkunwar4493 10 месяцев назад +2

    यो सालको तिजमा धुलो उडाउने गित पो बजारमा आएछ मैलो पत्तो नै नपाको सार्है राम्रा शब्द स्वर भिडियो मिक्सिङ गाउशहर तताओस शुभकामना सुर्य खडका सुनिता ज्यु❤❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @shekharkunwar7921
    @shekharkunwar7921 10 месяцев назад +3

    I am Gulmeli so maja lagyo Thanks Surya khadka r sunita bainilai

  • @govindakc5235
    @govindakc5235 10 месяцев назад +17

    सारै ❤मिठो गीत छ धेरै धेरै सफलता को सुभ कामना सबै टिम लाई म सुर्य सर को त बिग फेन नै हो है हजुर ❤❤❤❤❤🎉🎉🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @kumar_skb
    @kumar_skb 10 месяцев назад +2

    आहा कति राम्रो गित उस्तै भिदियो❤ यो गित भटभटेको टिक टक बाट देखेर हेर्न आएको, हुनत सुर्य सर को च्यानल subscribe छ आइहाल्छ तर tik tok हेर्ने बानी के उतै देखे, पछिल्लो समय मा भटभटे ले ज्यान घटाएर अति सुन्दर देखिएको छ❤काजिस सर को निर्देशनमा भिदियो सबै राम्रो हुन्छ, अझै भाइरल स्तेप राखे हुन्थ्यो😅, twins girls को कला उस्तै राम्रो wow सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤

  • @ashishneaupani7539
    @ashishneaupani7539 9 месяцев назад +2

    ati nai ramro geet

  • @Anjanadevkota00
    @Anjanadevkota00 10 месяцев назад +21

    एकदमै मिठो, शब्द संगित अनि भिडियो पनि उत्तिकै मन पर्यो❤

  • @simtaonlinetv7832
    @simtaonlinetv7832 10 месяцев назад +3

    आहा ❤❤❤❤भारत को हिमाचल बाट हेरदैछु है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @ramkumar-jw4mp
    @ramkumar-jw4mp 10 месяцев назад +1

    नमस्ते हजुर सारै मिठो सङगित सदै भरि यस्तै यस्तै राम्रो लेराउनु होला❤❤❤❤❤

  • @saharanpl1456
    @saharanpl1456 10 месяцев назад +15

    गुल्मी र बाग्लुङ्ग जिल्ला लाई माया गर्ने यता हाजिर हुम ‌❣️❣️❣️

  • @user-nt1nx5ql9y
    @user-nt1nx5ql9y 10 месяцев назад +5

    बधाई हजुरलाई

  • @ramrajghimire6208
    @ramrajghimire6208 10 месяцев назад +2

    माया गुल्मेलीको हुन्न कहिल्यै फिको नमस्कार म चाहिँ गुल्मी देखि हाल मलेसिया देखि सुर्य दाजु अनि सुनिता दिदी लगायत सम्पुर्ण टिम लाई शुभकामना ।

  • @madukumar313
    @madukumar313 10 месяцев назад +12

    बधाइ अनि शुभकामना 🎉🎉🎉🎉कती बजे आउँछ यो गित 🙏🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @munabashyal1002
    @munabashyal1002 10 месяцев назад +2

    Wow dame xa

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 10 месяцев назад +7

    निकाई मिठो गित साराई मन परो गुल्मेलिको माया कडा हो शुभकामना है सम्पूर्ण तिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kesharbahadur3392
    @kesharbahadur3392 10 месяцев назад +14

    सूर्य जी लगाएत संपूर्ण टीम मा अपार सफलता को हार्दिक शुभकामना 🇳🇵🌹🙏🙏🌹🇮🇳

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @Khadga-magar12
    @Khadga-magar12 3 месяца назад +1

    हार्दिक बधाई कलाकार टिमलाई 🎉🎉🎉🎉🎉🎉👌👌👌👌💃💃💃🎤🎤🎤🎤📢📢📢🌹🌹🌹

  • @sundardhital4903
    @sundardhital4903 10 месяцев назад +5

    भगवान कहाँ छ देखाउ भन्नु हुन्छ
    कर्म नगरी सबै पाँउ भन्नु हुन्छ
    खेतबारी बाझाका बाझै छन अझै पनि
    जीविका म कसरी चलाउ भन्नु हुन्छ।।

  • @user-bj9qo7wq2c
    @user-bj9qo7wq2c 10 месяцев назад +2

    प्युठानिको सान बेगम दाजुलाइ सफलता को शुभकामना

  • @lalbahadurpun4494
    @lalbahadurpun4494 10 месяцев назад +1

    बेगम, सुर्य अनि सुनितालाइ बधाई छ /

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 10 месяцев назад +3

    वाह वाह दामी गित बधाई छ सुर्य खड्का लगायत टिमलाई बशेष गरि भटभटे माईलालाई माेडलमा ईन्ट्री गरेकाेमा🎉🎉🎉🎉

  • @sandhyashrma6637
    @sandhyashrma6637 10 месяцев назад +5

    आहा माया बाग्लुङे को शुभकामना दाजु🎉🎉❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @purnabahadur5207
    @purnabahadur5207 10 месяцев назад +12

    अइले को तिज धमाका हुने भो यो गितले सफलताको शुभकामना दादा❤❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @user-ro7mu7to8e
    @user-ro7mu7to8e 10 месяцев назад +8

    निकै मिठो गित बधाई तथा शुभकामना 🎉🎉 सबै टिम लाइ

  • @asmitabc3852
    @asmitabc3852 10 месяцев назад +3

    कति राम्रो छ दाजु हजुर को गित यो नभयेर सबै गित धेरै रामो छ शफलताको धेरै धेरै शुभ कामना दाजु 🎉🎉🎉🎉🎉🎉

  • @dhanishathakuri
    @dhanishathakuri 10 месяцев назад +3

    बधाइ छ सुर्य सर ।।।

    • @chudamani46
      @chudamani46 10 месяцев назад

      नमस्ते

  • @leelakhadka1013
    @leelakhadka1013 9 месяцев назад +1

    आहा कति राम्रो गित

  • @upendrashahi7225
    @upendrashahi7225 10 месяцев назад +2

    धेरै रामाे गित मन परे❤❤❤

  • @sirjanabhatta9447
    @sirjanabhatta9447 10 месяцев назад +1

    paro दादा सुय खडका सबै टिमलाई धेरै धेरै शुभकामना छ ्❤्❤्❤्

  • @susmitasunar9723
    @susmitasunar9723 10 месяцев назад +3

    आहा अति मिठाे गित बधाई छ सर🎉🎉

  • @durgasapkota3321
    @durgasapkota3321 10 месяцев назад +2

    Aaha badhai x hai

  • @gaihrenb354
    @gaihrenb354 10 месяцев назад +1

    हार लाएको घाटि सुइटर नलाउ लाटि 👍️ सफल रहोस

  • @dil547
    @dil547 10 месяцев назад +5

    आहा क्या दामी गित जति सुने पनि सुनी रहु जस्तो हाम्रो बाग्लुङ्गको सान सुर्य खड्का पर्देशि गायक भव्य सफलताको शुभकामना❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @Bomthapa-ow1zw
    @Bomthapa-ow1zw 10 месяцев назад +3

    बधाई छ

  • @beligc5806
    @beligc5806 10 месяцев назад +2

    हार्दीक बधाई सारै राम्रो गीत

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @praveenthapa6268
    @praveenthapa6268 10 месяцев назад +6

    धेरै मीठो तिज गित सुर्य दाईको सगित मा सजिएको गित सफलताको शुभकामना दाई

  • @surendracenturyvlog
    @surendracenturyvlog 10 месяцев назад +2

    अति उत्कृष्ट भिडियो
    अनि शब्द संगीत स्वर को त कुरै नगरौं
    हार्दिक बधाई अनि शुभकामना सुर्य सर

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @harisapkota3501
    @harisapkota3501 10 месяцев назад +2

    सारै मज्जा आइराछ सुनेर नाच्नलाइ बोब्बल छ बाग्लुङे हुनुमा गर्भ लाग्छ्💕💕💕🙏🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 месяцев назад +5

    अति नै मिठो गीत सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤❤❤❤❤❤

  • @biruoli7535
    @biruoli7535 10 месяцев назад +5

    आहै भट्भटे। दाजुको अहिले सम्मकै बबाल डान्स❤अब म्युजिक भिडियो तिर पनि अलि बढि सक्रिए हुनु परो का सम्पुर्णलाई सफलताको कामना सुर्य दाजुको हरेक गित उत्किस्ट❤

  • @karunasharma5491
    @karunasharma5491 10 месяцев назад +2

    बधाई छ दाजु मलाई त हजुरको गित हरु धैरैधैरै रामो लाग्छ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @yamlalpunmagar4730
    @yamlalpunmagar4730 10 месяцев назад

    सबै गित सुनियो प्रायः ठाउको नाम आयो!हाम्रो जिल्लाकै बेगम भट्टभटे माईलोको अभिनय पक्कैपनी हाम्रो प्युठानको नाम आउच भनेको आएन! aneway super nice song best wish surya khadka begam bhatbhate mahilo all time!!!

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 9 месяцев назад +1

    दामि गित🎉🎉🎉🎉❤❤

  • @bishalbishal7955
    @bishalbishal7955 10 месяцев назад +2

    बधाई छ ❤❤

  • @user-ln6on3ow9o
    @user-ln6on3ow9o 10 месяцев назад +1

    गुल्मि जति यता हजिर हुम ल सारै राम्रो गित छ दाजु

  • @mayadevibhattarai991
    @mayadevibhattarai991 10 месяцев назад +1

    सारै राम्रो जानेको ❤

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 10 месяцев назад +1

    आहा गित जस्तो गित बल्ल आयो वाओ बधाइ छ परदेसी कलाकार सूर्य खद्का लागायत साबैलाइ❤❤🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @BIBAS90
    @BIBAS90 10 месяцев назад +1

    दामी भाई सफल्ता को शुभकामना

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @leotyson10
    @leotyson10 10 месяцев назад +3

    निकै राम्रो दाजै❤️❤️

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @Nepalitrack.6131
    @Nepalitrack.6131 10 месяцев назад +4

    बधाई छ सम्पुर्ण team लाई।

  • @dipakchhetri1012
    @dipakchhetri1012 10 месяцев назад +3

    लौ आगो पार्नि भए त

  • @sameerbudhaxeetri4237
    @sameerbudhaxeetri4237 10 месяцев назад +4

    ❤❤❤❤❤❤❤ramro za ni❤❤❤ song misa you too

  • @apsukisan2814
    @apsukisan2814 10 месяцев назад +1

    Wau Dami dami

  • @bishanubahadurkunwar7756
    @bishanubahadurkunwar7756 10 месяцев назад +5

    माया गुल्मेलिको हुनन कैले फिको मीठो गित छ सुर्य सर❤❤

  • @Minupun4760
    @Minupun4760 10 месяцев назад +2

    गुल्मि बाग्लुङ्ग को सिमाना मा घर त गुल्मि पर्छ तेसैले गुल्मिबाग्लुङ्ग जोडियको गित सारै मन पर्छ भन्या दाम्मि छ ❤ all the best

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @chudamani46
    @chudamani46 10 месяцев назад +2

    भटभटे माईला त हेरो पो देखिएको

  • @Sitarampunofficial
    @Sitarampunofficial 10 месяцев назад +2

    सफल्ताको कामना सुर्य सर लगायत सम्पुर्ण मा।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @jagbirpm673
    @jagbirpm673 10 месяцев назад +1

    मायाँ सल्यानीको ,कम्ती होला केको😊❤ गीत सारै मन पर्यो ।।।।

  • @tekbahadurgharti727
    @tekbahadurgharti727 10 месяцев назад +2

    सारै राम्रो छ ।।बधाई छ सम्पूर्ण टिमलाइ

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @champabashyal2810
    @champabashyal2810 10 месяцев назад +1

    Kati ramro geet ❤❤❤❤❤❤

  • @bhawana187
    @bhawana187 10 месяцев назад +1

    Aha Kati mittho teej geet❤❤❤❤❤

  • @GeoneeChannel
    @GeoneeChannel 10 месяцев назад +4

    प्यारो दाजु सूर्य खड्का साथै सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।। आपार सलताकाे कामना।❤❤

  • @khusmakartiwari5299
    @khusmakartiwari5299 10 месяцев назад +2

    Ramro git

  • @somshmagar896
    @somshmagar896 10 месяцев назад +6

    सूर्य खड्का भनेको सधैं राम्राे गीत गाउने कलाकार हो ❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @karang.c.8873
    @karang.c.8873 10 месяцев назад +5

    मादल काे धुन सुन्दा त नाचौं नाचौं भयो❤❤ अति मस्त गीत छ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

    • @karang.c.8873
      @karang.c.8873 10 месяцев назад

      अवश्य हजुर ❤️🙏

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 10 месяцев назад +2

    आहा!❤

  • @user-bu6tz1pi8k
    @user-bu6tz1pi8k 10 месяцев назад +1

    Sari ramailo geeet❤❤❤

  • @prameshwornyaupane
    @prameshwornyaupane 10 месяцев назад +1

    दामी दामी करोडौं करौडौ❤

  • @rajankhanal5798
    @rajankhanal5798 10 месяцев назад +2

    भटभटे दाइ काे नाच रामराे

  • @sagarpariyar9054
    @sagarpariyar9054 9 месяцев назад +1

    get ramro xa surya g safltako suvakamana sir❤❤❤❤❤

  • @sherbahudar6168
    @sherbahudar6168 10 месяцев назад +1

    सम्पूर्ण कलाकार टिम लगायत सुर्य खड्का लाई बिसेस धन्यवाद।

  • @premmayavlogs5697
    @premmayavlogs5697 10 месяцев назад +1

    Derei derei ramro la badhai xa

  • @prashantdangi1844
    @prashantdangi1844 10 месяцев назад +1

    Ati mitho git hjr❤❤❤❤

  • @anilbudha1438
    @anilbudha1438 10 месяцев назад +9

    बधाई छ दाई❤🎉🎉❤❤

  • @udayapuri1786
    @udayapuri1786 10 месяцев назад +2

    हार्दिक बधाई गित बबाल लाग्याे ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @dillchorroshan
    @dillchorroshan 10 месяцев назад +2

    सफलताको धेरै धेरै शुभकामना 🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @shusilabhandari3077
    @shusilabhandari3077 10 месяцев назад +2

    निकै मार्मिक गित❤❤❤

  • @anushkapun
    @anushkapun 10 месяцев назад +3

    बधाई छ दाइ🙏🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @prasantchhetri4033
    @prasantchhetri4033 10 месяцев назад +3

    असाध्यै राम्रो तीज गीत यो सालको सुपर हिट छ सूर्य दाजि बबाल ❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @indrasunar4239
    @indrasunar4239 10 месяцев назад +1

    बधाई छ all

  • @harikunwar7238
    @harikunwar7238 10 месяцев назад +2

    ❤❤❤गित अतिनै राम्रो अनि मीठो छ सफलताको शुभकामना सबै टिम लाई ❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 10 месяцев назад +2

    Aaha...Katti Mitho Moulik Utkrista Git.Lokpriya Gayek Sarjag Surya Khadka Ji ko Srijana ko ta fan hu ma sathma Gayika Sunita ji malai man parne Sampurna Avinaye team Begam Ji Manohar ji Sarika Smarika Ji Wow Malai Attinai Man Paryo Yo Git Sampurna team ra Git Lai Safaltako Suvakamana Xa.

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️

  • @jenishjung7135
    @jenishjung7135 10 месяцев назад +1

    ❤aha ATI mitho geet congratulations

  • @dipakpariyar7548
    @dipakpariyar7548 10 месяцев назад +2

    Sarai ramro lagyo song and video ❤❤❤❤ super

  • @Rashilamichhane
    @Rashilamichhane 10 месяцев назад +2

    आहा कति मिठो गित हो। धन्यवाद सुर्य खड्का यति राम्रो प्रस्तुतिको लागि ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  10 месяцев назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️

  • @deepakrokay
    @deepakrokay 10 месяцев назад +3

    पुरानो संस्कृति झल्काउने गीत क्या मिलेको मादलको ताल
    स्वर पनि सुरिलो बधाई छ 🎉🎉