Dhunge Dhara || ढुङगे धारा - Surya Khadka & Rachana Rimal - New Nepali Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2022
  • Watch New Nepali Teej Dohori Song 2022/2079 Dhunge Dhara || ढुङगे धारा By Surya Khadka & Rachana Rimal, Composed & Penned By Shiva Akheli Featuring Lomash Sharma & Asmita Ranapal only on Surya Khadka's official RUclips Channel.
    #DhungeDhara
    #SuryaKhadka
    #RachanaRimal
    TIKTOK HIT LINES:-
    1. ITITI TIMRO ITITI MERO
    MAYA MISAMLA PARDA APTHERO
    2. KE HOLA YASTO CHHORIKO JUNI
    ARKAKO CHHORO PIYARO HUNI
    -----------------------------------------------------------------------------------------------------
    🎧 Audio Credits:-
    Song:- Dhunge Dhara || ढुङगे धारा
    Vocal:- Surya Khadka & Rachana Rimal
    Lyrics/Music:- Shiva Akheli
    Music Arrangement/Mix & Mastering:- HBN Kismat
    Recordist:- Bimal / Binod / Raju
    Studio:- 1 DB HD
    ---------------------------------------------------------------------------------------------------
    🎬 Video Credits:-
    Director:- Kumar KC
    Artists:- Lomash Sharma & Asmita Ranapal
    Cinematography:- Ajay Regmi
    Edit/Color:- Bikash Gyawali
    Choreographer:- Prashant Magar
    Media Partners
    www.enepalkhabar.com
    www.samudrapari.com
    www.japansamachar.com
    www.nepalnewspost.com
    © Surya Khadka, 2022
    ---------------------------------------------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/SuryaKhadkaRUclips
    Facebook:- tinyurl.com/SuryaKhadkaFB
    Page:- tinyurl.com/SuryaKhadkaPage
    Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
    Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2,8 тыс.

  • @RachanaRimal
    @RachanaRimal 2 года назад +93

    Sabaile maya gardinuhola🥰

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment 2 года назад +11

    आहा बधाई तथा सफलताको शुभकामना कुमार केसी को टिमलाई 🎉🎉🎉

  • @Nepalipann
    @Nepalipann 2 года назад +21

    जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।

  • @SherRanaOfficial
    @SherRanaOfficial 2 года назад +2

    आहा कतो मीठो गित ❤️🇳🇵

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 2 года назад +4

    आहा कती राम्रो गित भिडियो। बधाई छ सुर्य सर कुमार केसी दाई लगायत टिमलाई।

  • @RajendraKandel
    @RajendraKandel 2 года назад +21

    मिठो गित उस्तै भिडियो शुभकामना सुर्य जि

  • @seanthakuri7944
    @seanthakuri7944 5 дней назад +1

    मेरो धोका पुगेको छैन हेरेको हेरै भए ❤❤❤

  • @deependrapoudel7996
    @deependrapoudel7996 2 года назад +3

    अाज सम्म १० पटक हेरीसके जतिहेरेपनि धाेकाे पुगेन त मलाई मात्र हाे कि अरुलाई यस्तै भएकाे छ?
    नमन सम्पुर्ण टिमलाई

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 2 года назад +9

    अहा अब करोडक्लबको पालो धुङ्गेधाराको बधाई छ होल युनिटलाई बिसेष गरि रचना र सुर्यको स्वर बबाल सङ्गीत उस्तै शिव को के कुरा गर्नु मत उन्को शब्द सङ्गीत को अत्यधिक फ्यान लु अस्मिता र लोमस लाइ प्नि सफ्लताको शुभकामना

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад +1

      मन मुटु देखि धन्यवाद सर

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 2 года назад

      @@shivaakheli9277 लेखाईमा गलत भएकोमा माफि माग्दै सच्चाएको छु है राजा लप यु मिस यु गीतले ह्याट्रीक हान्ने पक्का छ राजा गुउड लक ❤️❤️🙏🙏❤️❤️

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 года назад +5

    टिकटक मा हिज देखि हिट छ अझै २५ मिनेट बाँकी छ प्रतिक्षामा छु ल👏👏👏

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +8

    धेरै मीठो विशेष तिजको गित रचना बैहिनी लाई पनि धनै बात छ अनि सुय खडका भाईत अबल अनुसासीत सरजक अनि सङ्गीत कार वहालई सुभकामना छ🌷❤️🙏

  • @RachanaRimal
    @RachanaRimal 2 года назад +6

    Keep loving 🥰🥰🥰

  • @magartara796
    @magartara796 2 года назад +7

    Tiktokma dekheko nani model dekhda sarai khusi lagyo safalkako subhakamana asmita ranapal nanu ani sabai team lai

  • @bihanirodhighar8186
    @bihanirodhighar8186 2 года назад +5

    निकै मिठो गित सबैले सपोर्ट गरौ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @nabinakshetri7319
    @nabinakshetri7319 2 года назад +5

    आहा!!😘😘हेर्दा हेर्दै सुर्य दाइ पनि भाइरल्😍😍😍धेरै राम्रो दाइ

  • @villagelifevedio5
    @villagelifevedio5 2 года назад +2

    राम्रो लाग्यो धेरै नै।अहिलेको तीजमा सायद यो गीतले बजार तताउने कुरामा दुई मत छैन

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 года назад +8

    अगृम बधाइ छ प्यारो भाइ लाई यो मीठो गित को लागि 💐💐💐💐

  • @helambk5614
    @helambk5614 2 года назад +17

    सार्है मिठाे गित।बधाई तथा सफलता धेरै धेरै शुभकामना ।अस्मिता बहिनिको अभिनय सार्है राम्रो ।वाह...वाह...

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад +2

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @shashiaryal8495
    @shashiaryal8495 2 года назад +6

    शिव अखेलिको भिर्नी झोला पछिको हिट गीत ।।अब शिबले लय शब्द दुबैमा आगो लाउनी भए

  • @shreekrishnacreation3692
    @shreekrishnacreation3692 2 года назад +3

    चेतनको लाईभ बाट आएर हेरेको साह्रै उत्कृष्ट रहेछ ल शुभकामना बन्धु

  • @Anjanadevkota00
    @Anjanadevkota00 2 года назад +3

    ढुङेधारा, जति हेरेनि धोको नपुग्ने किन हो र😍😍

  • @purnabahadur7080
    @purnabahadur7080 2 года назад +11

    पुरै गित सुन्न लाई आतुर भै सक्यो दादा यो गित ले अब नेपाल हल्लाउने भो दादा सबै लाई शुभकामना छ है

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @shashiaryal8495
    @shashiaryal8495 2 года назад +1

    शिव अखेली ले लोक गितको प्याटन चेन्ज गर्दिय यार अब सबैले यस्तै फलो नगर्नु माइन बोलिइङ आहा ।।।बधाइ छ अखेली र खड्का लाइ

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 2 года назад +4

    सुर्य दाइ को आवाज सारै मन पर्छ ।। साथै रचना बहिनी को त कुरो नै नगरम साथै येस गितमा नाच्ने अस्मिता बहिनी को नाच आगो नै छ सबैलाई बधाई छ ।। र अस्मिता बहिनी लाई पनि यो गितमा नाच्ने अबसर दिनुभएको मा धेरै धेरै धन्यवाद ,,,

  • @mayalucreation2573
    @mayalucreation2573 2 года назад +8

    लाल्टिनै कालो सिसामा धैसो"
    हजुरलाइ पाए चाहिदैन पैसो।।
    ढुङ्गेधारा .शिव दाइको लय र शब्दमा सुर्य सरको आवाजमा आएको गीत सबैले माया गर्दिनु होला👏👏❤️❤️

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      मन मुटु देखि धन्यवाद।।।

  • @shovathapa903
    @shovathapa903 2 года назад +10

    नमस्कार 🙏 सबैलाई सफलताको शुभकामना अतिनै राम्रो गित ढुङ्गेधारा जति हेरेपनि धोको नपुग्ने 🥰🥰

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      धन्यवाद

    • @MrBuwedda
      @MrBuwedda 2 года назад

      तिर्सुली ईज नट खोला ओक्य्😀😀😀
      ❤️दिस भाका दाम्मि

  • @officialmedia6117
    @officialmedia6117 2 года назад +2

    सम्पूर्ण युनिटलाई सफलताको शुभकामना गीत निक्कै राम्रो छ सबैले एक पटक हेर्नु होला है l

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 2 года назад +6

    अस्मिता जीउ को नाच नै धेरै मन पर्छ मलाई 👍👍❤️❤️

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 года назад +5

    आहा कति रमाइलो गित अनि तेतिनै लोक पन गाउघर को पुरानो इतिहासिक कुरा ढुङ्गा धारा समेटिय को 🙏🙏✅सुर्य खड्का लगायत सम्पुर्ण टिम प्रति अग्निम शुभकामना 👍️👍️🙏🤘

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 года назад +6

    अत्यन्त राम्रो अनि बच्चा देखि बुढापाका सम्मकालाई रमाइलो दिने गित कोरोडौको शुभकामना 🎊

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      धन्यवाद हजुरलाइ।।

  • @hgyi8fu144
    @hgyi8fu144 2 года назад +2

    सुॠ खडका को सबै गित हरु एक्दम राम्रो लाग्छ तेस मध्य यो पनि एक्दम नाचुम नाचुम लाग्ने गित दामी लाग्यो👌👌👌

  • @razhuveer510
    @razhuveer510 2 года назад +2

    totally 100% perfect xa 50 choti here सारै राम्रो लाग्यो👍️👍️

  • @ghaambahadurpun179
    @ghaambahadurpun179 2 года назад +6

    Dance को इस्तेप दामी लाग्यो अझै सफल्ता को सुभ्कामना

  • @premkumarbasnet3365
    @premkumarbasnet3365 2 года назад +7

    आहा मिठो गीत . ढुंगेधारा सुर्य खड्का भाई शिव अखेली सर लगायत सबै टिमलाई सफलताको शुभकामना 💐💐

  • @khumapalpali1495
    @khumapalpali1495 2 года назад +2

    निकै रमाइलाे लाग्याे बधाइ छ सुर्य सर लगायत सम्पुण टिमलाइ

  • @thapakaaji452
    @thapakaaji452 2 года назад +2

    चेतन भाइ को टिकटक हेरर आएको म त सुपर हिट जाउस् अझै❤️❤️✍️✍️✍️

  • @KastupPanta
    @KastupPanta 2 года назад +218

    गीत दामी छ सुर्य भाइ धेरै धेरै बधाई शुभकामना 💘🙏💘🌹

    • @arjunthapa103
      @arjunthapa103 2 года назад +12

      Indeed, it is energetic dance and we should really respect and encourage such talents.

    • @shibuthapa7814
      @shibuthapa7814 2 года назад +8

      Ho dai hjr ko pani ramro hunxa geetharu

    • @dineshmagar136
      @dineshmagar136 2 года назад +2

      अनि हजुर को नया प्रस्तुति आउदैन र कस्तुप जि

    • @madanadhikari3075
      @madanadhikari3075 2 года назад +1

      तपाइँ जस्तो अग्रज ब्यक्तिले पनि यस्तो उत्ताउलो भाकालाई राम्रो छ भन्नुनै गलत हो ,,! सर ! यो गितमा न त कुनै तीज सम्बन्धी एक शब्द छ ? यस्तो जहिले गाएपनी हुने माया पिरतिको सस्तो गित ,,! अझ भनौत यो अझैनी धोको पुगेन भन्ने शब्द प्राय रत्तेउली गितमा प्रयोग हुन्छ ! अहिलेका पिढिले रत्तेउली र तीज गीत एउटै हो भन्ने बुझ्छन् ,,! सन्देशमुलक गितलाई प्राथमिकता दिउँ है,,!

    • @bhaktagharti4650
      @bhaktagharti4650 2 года назад +3

      सवै राम्रो छ वाह वाह सव्द स्वर छायाकन नाच सवै सुपर

  • @Binodbabu426
    @Binodbabu426 2 года назад +7

    आहा,,, शिव सरको उत्कृष्ठ शब्द,सुर्य सर र प्रिय बहिनी रचनाको सुमधुर आवजमा प्यारी बहिनी अस्मिताको उत्कृष्ठ अभिनयमा देख्दा खुशी लाग्यो शुभकामना,,,

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      धन्यवाद सर

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @Mountainjp15
    @Mountainjp15 Год назад +1

    गीत राम्रो छ सूर्य भाइ बधाई छ हामी त रङ्ग मात्र भो

  • @ramasharma2218
    @ramasharma2218 2 года назад +2

    आहा सुत्नेबेला यक पटक सुनेरै सुत्छु यो गित मैले ❤️❤️बधाई छ होल टिम लाई

  • @Premkalakunwarmuskan
    @Premkalakunwarmuskan 2 года назад +3

    आहा कति मिठो गीत सुनेर रमाइलो लाग्यो यस्तै यस्तै गीत हरु छिटो छिटो बजार मा ली रहनु होला सफलता को सुभकामना अल टीम लाई🙏🙏🙏🙏

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 года назад +3

    अति सारै राम्रो गित ल्याउनु भयो सुर्य खड्का दाजु सुभकामना छ

  • @hemanadhikari3229
    @hemanadhikari3229 2 года назад +2

    शिव अखेली र सुर्य खड्काको यो बर्षको काम फापे जस्तो लाछ है चर्चा धेरै छ।

  • @ShubasGiri
    @ShubasGiri Год назад +1

    चौतारी गित हेरेर फेरि ढुङ्गेधारा हेर्न आउनुहुने सम्पुर्ण दर्शक महानुभाव हरु हामी सग जोडीनुहोस धन्यवाद अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @keshabkunwar
    @keshabkunwar 2 года назад +5

    साह्रै मन परो का ! क्यार्नी हो र 😘😘 बधाई सम्पुर्ण टिम लाई 😋😋😋😋 इतिती तिम्रो इतिती मेरो है त 💚💙💚💙💙💙💓❤️❤️💗🧡🧡🧡

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад +1

      मन मुटु देखि धन्यवाद।

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 года назад +4

    आहा मिठो गीत 🥰🙏

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      मन मुटु देखि धन्यवाद।।

  • @lalitsony8621
    @lalitsony8621 Год назад +1

    टिक टक मा हेरि राको तर यता आयर हेर्न नै न पाको आज आइयो यता ,,,दामी गित

  • @KamalRegmee
    @KamalRegmee 2 года назад +2

    यस्पाली को चर्चित गीत एक दमै राम्रो छ छिट्टै करोड मा प्रबेश गर्ने छ अग्रिम शुभ कामना छ ।दाइ शिव अखेली अनि दाइ सुर्य खड्का लाई।🙏🙏🙏🙏

  • @kpkeshab
    @kpkeshab 2 года назад +4

    बाग्लुङे लबज मा झापाली कान्छि ले कस्तो राम्रो गायको 😀 उत्कृष्ट गित को लागि बदाई सुर्य ब्रदर लाई

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      धन्यवाद हजुर।।

  • @sanammagar8509
    @sanammagar8509 2 года назад +7

    आहा रचना को स्वर ❤️👌👌👌

  • @subhasrasyli5853
    @subhasrasyli5853 Год назад +1

    अति राम्रो गित गाउनुहुने सुर्य र लाई धेरै धेरै शुभकामना

  • @alshad7900
    @alshad7900 4 месяца назад +1

    सारै रमाइलो लाग्यो दामि धेरै दामि ❤❤❤❤❤❤

  • @sangitatamang7430
    @sangitatamang7430 2 года назад +3

    आहा सारै मिठो गित सम्पुर्ण टिम लाई बधाई साथै शुभकामना 🙏💃💃💃💃💃👏👏👏👏👏

  • @kashiram_gyanwali
    @kashiram_gyanwali 2 года назад +4

    यो गीतको जन्मदाता शिव अखेली लाई सलुट छ देश खानु भयो तपाईंको शब्द जत्तिको मौलिक शब्द लेख्नी नेपाल मै कोइ छैन महिले ठोकेर भने लौजा सप्पै लाई बधाई छ करोड क्लब को शुभकामना

  • @ShubasGiri
    @ShubasGiri Год назад +1

    अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @hemanadhikari3229
    @hemanadhikari3229 2 года назад +5

    शिब अखेली दाइको शब्द संगीत करोड को " सुर्य खड्का दाइ रचना रिमाल को स्वोर पनि उस्तै मीठो यो गीत करोड क्लब मा पुगोस।।।

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      मन मुटु देखि धन्यवाद।

  • @kamalpoudel8123
    @kamalpoudel8123 2 года назад +4

    अस्मिता जतिको कलाकार लाई अगाडी बढाउनु पर्छ अस्मिताको नृत्य हेर्न मन थियो पूरा भयो

  • @durgasharma2556
    @durgasharma2556 2 года назад +2

    अति राम्रो गित ।शुभकामना ! सुर्य भाइ

  • @krishnamagar2336
    @krishnamagar2336 2 года назад +7

    आहा गित एकदमै बबाल राम्रो लाग्यो। गितको शब्द, लय भाका संग संगै संगीत झनै भन्नै नपर्ने A one दामी। त्यही माथी रनपाल बहिनिको उत्कृष्ट नृत्यले भिडियो जति हेरे पनि धितै नमर्ने।
    धन्यवाद सुर्य खड्का जि दर्शक माझ यति राम्रो गित पस्किनु भएकोमा साथै यो गितको सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ ।

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад +1

      मन मुटु देखि धन्यवाद।

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 2 года назад +19

    wow verry nice song sury khadka dai🙏😘

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад +1

      धन्यवाद

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli 2 года назад +4

    खायो खायो यो गीतले बजार खायो ❤️
    Lyrics, music, vocals, choreography all an outstanding

  • @rabimagar7131
    @rabimagar7131 2 года назад +2

    यसपालि को तिज मा तहल्का मच्चाउने तिज गित बदाई छ सम्पुर्ण तिम लाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +3

    अति मीठो र हाम्रै गाउँघरको मौलिक परिवेश उजागर गरेको तीज गीत ! यस गीतका हरेक शब्दले हाम्रो गाउँ समाज र त्यहाँको वस्तुस्थिति र प्यारोपनलाई उतारेको छ ! यस गीतले सारै सटिक र यथार्थ परिवेशलाई समेटेको छ, प्रस्तुति अति सुन्दर र मन छुने छ । यति मीठो गीतको लागि बहुचर्चित परदेशी लोकगायक सूर्य खड्का र लोकगायिका रचना रिमाललाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад

      धन्यवाद हजुर।।

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +4

    सुर्य खड्काको मिठो श्वरको गित सुन्न म "शुभारम्भ "बाट आए है

  • @nandanepali1681
    @nandanepali1681 2 года назад +2

    डान्स को लागि अब अस्मिता बहिनीलाई सबैले राख्नुहोला अति उत्कृष्ट डान्स छ बहिनीको अहिलेको पुस्ताले रुचाएको डान्स music video बनाउने जति सबैले अस्मिता बहिनीलाई मोडल मा राख्नु होला

  • @user-zu9ie8ji6h
    @user-zu9ie8ji6h 5 месяцев назад +1

    अती मन पर्ने गीत गाउनुभो सम्पूर्ण टिमलाई धन्यवाद

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 2 года назад +7

    मन नै फुरुङ्ग भयर आयो । कति मिठो हो ! सम्पूर्ण टिमलाई बधाई छ!👍👍🇳🇵🇳🇵❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshshrestha3610
    @ganeshshrestha3610 2 года назад +3

    Ati ramro geet baneko xa surrya dai best wishes teem lae

  • @rajusapkota2729
    @rajusapkota2729 2 года назад +2

    shiva akheli ko lyrics surya khadka ko aawaaj le yo teej lai aago lagayo karod pugyo sure

  • @b.moharajchalise1740
    @b.moharajchalise1740 2 года назад +1

    सुर्य जिले गाएको गित मन नपर्ने कुरै भएन। बधाई छ। सुर्य जिको लोकगित मा छुट्टै पहिचान छ।

  • @nareshgharti1310
    @nareshgharti1310 2 года назад +4

    ❤️❤️👌👌गित भनेको यस्तो पो होनि आनन्द आयो सुनेर हेरेर 👌👌👌👌

  • @lomeshsharma7477
    @lomeshsharma7477 2 года назад +6

    Namaste ma yo geet ko model Lomash Sharma. Ahile samma maya dirahanu vayeko xa ajhai maya ra hasula pradaan garnuhunxa vanera ass gareko xu. “Dhungedhara” herera share gari help garidinuhola. Dhanyabad.

  • @laxmigiri8273
    @laxmigiri8273 2 года назад +8

    आहा कति मिठो गित 🥰 सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छु 🙏

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 2 года назад +4

    Thank Surya Khadka Vai & Rimal दुबै जना लाई

  • @chitwanboy3
    @chitwanboy3 2 года назад +8

    🔥🔥🔥हामि नेपालि हरू धेरै सोजो अनि सफा मन भयको हूनछ कूनै अरू देशको ले के नगरनूस है .नेपालि हू नेपालि मा भने ..नबूजे सोद नेपालि लाई🔥🔥🔥

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 года назад +4

    सुर्य सरका गीत सबै राम्रा हुन्छन !! Best wiseh

  • @gobindanepali3960
    @gobindanepali3960 2 года назад +2

    हाम्रो स्याङ्जा वालिङ कि चेली अस्मिता बहिनी लाई सफलताको अग्रिम शुभकामना सथै सम्पुर्ण होल टिमलाइ

  • @kamdhenutvonline
    @kamdhenutvonline 2 года назад +1

    असाध्यै उर्जा दिने गीत "ढुङ्गेधारा" । झट्ट सुन्दा तीज गीत जस्तो सुनिएपनी यो त सदाबहार मौलिक नेपाली लोक गीत जस्तै छ । धमाका मच्चाउने भयो यो बर्ष । बधाइ तथा शुभकामना 🎈🎈🎉🎉

  • @namastemobiletvhd9945
    @namastemobiletvhd9945 2 года назад +3

    जती सूने पनी सुनीरहन अनी नाच्न नजाने पनी नाचौ नाचौ लाग्ने गीत सफलता को करोडौ सूभकामना सम्पूर्ण टीम अनी सूर्य सर लाई ❤️🙏👏👌👌

  • @LokSuskera557
    @LokSuskera557 2 года назад +8

    आहै!आहै! ढुङ्गे धारामा गित आफ्नै पारामा आयछ । अश्मिता उचाईमा पुग्दै छिन । शुभकामना अश्मिता!❤️❤️❤️🌹🌹🌹

  • @kamaldumre927
    @kamaldumre927 2 года назад +1

    राम्रो छ गित बागलुङ बजार आउ के मयलु भन्ने गित पनि राम्रो छ सर बेस्ट ओफ लक सूर्य सर

  • @koiralaraju3037
    @koiralaraju3037 2 года назад +2

    Je sukai bhana Nepal ko number 1 sarjak Shiva akheli ho jasto lagxa Malai yo sunera bhandiye teem Lai congras

  • @sagarbro2917
    @sagarbro2917 2 года назад +3

    Ashmita ranapal ko energetic dance le jhan Dami lageyo

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 2 года назад +7

    बधाई तथा शुभकामना, सबै प्रिय टीम लाइ, मिठो शब्द, उस्तै भाका video पनि निकै राम्रो लाग्यो, 😍😍😍😍😍😍😍😍😍

  • @rampun7932
    @rampun7932 2 года назад +1

    अस्मिता रनपाल लाई टिकटक मा धेरै देखेको हो फ्लो पनि गरेको थिए किनकी धेरै इनर्जेटिक डान्स लाग्थ्यो।।यहाँ देख्न पाइयो गित धेरै राम्रो छ प्रगती होस कामना।।

  • @jbpun1514
    @jbpun1514 2 года назад +2

    Nice song, badhaixa sampurna team lai

  • @tukbdr1948
    @tukbdr1948 2 года назад +4

    अति भन्दा अति सुन्दर शोर र( music) ले सजियेको गित सुन्दा मन खुस भयो

  • @salimsubedi6842
    @salimsubedi6842 2 года назад +6

    यो तिज मा तहल्का दिनु पर्छ ।।।। गजब राम्रो ।।।
    स्याङ्जा लि चेली लगायत होल tim लाई बदाइ अनि शुभकामना ।।।।

  • @bkdilbahadur7135
    @bkdilbahadur7135 2 года назад +2

    Naya musical naya git,dherai mitho ra ramro xa dhunge dhara song,,loved

  • @kathayat3755
    @kathayat3755 2 года назад +6

    उछ्ट्टि उछट्टि नाच्ने खाल को गित रैछ दामी बधाई को साथ मा सफल्ता को अघ्रीम शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏💃💃

  • @suniltak1121
    @suniltak1121 Год назад +4

    अाहा असाध्यै मीठो गित सुर्य भाइ सिखर चुमोस सफलताको शुभकामना 👌👌👌👌💘💘💘

  • @bishwasbishwokarma
    @bishwasbishwokarma 2 года назад +1

    कति राम्रो गीत हाे सबै समुह लाई शुभ कामना ❤️❤️ @SuryaKhadka

  • @PrakashSharma-nb3wd
    @PrakashSharma-nb3wd 2 года назад +2

    च्याप बजार खायो है तिज न आउदै
    करोडौं करोडको शुभकामना सम्पुर्ण तिमीलाई

  • @saraswotithapa2287
    @saraswotithapa2287 2 года назад +6

    अति राम्रो आहा! अत्यन्तै राम्रो सिर्जना ! साथै खतरा अभिनय !!! हार्दीक बधाई तथा सफलताको शुभकामना!!
    2
    Surya Khadka

  • @razwanchhetry1231
    @razwanchhetry1231 2 года назад +7

    गित निकै मिठो लाग्यो, लोकप्रिय गायक पृय भाइ सुर्य खड्का लगायत सबैलाई सफलताको शुभकामना ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

  • @tilbahadurthapa6901
    @tilbahadurthapa6901 2 года назад +1

    आहा कति मिठो , सारै राम्रो गित रहछ सर बधाई छ हजुरलाइ ।

  • @sushilaadhikari6369
    @sushilaadhikari6369 2 года назад +2

    धेरै राम्रो🙏🙏❤️

  • @arjunsubedi7618
    @arjunsubedi7618 2 года назад +41

    के गहिरो छ र त्रिशुली खोला
    मायाको सागर सय बांस को होला..
    आहा कति मिठो शब्द..
    प्रिय परदेशी गायक सुर्य खड्का सरको
    ढुंगेधारा टीमलाई अपार सफलता को शुभ-कामना.. 😍🙏💐

    • @shivaakheli9277
      @shivaakheli9277 2 года назад +2

      मन मुटु देखि धन्यवाद"

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  2 года назад +1

      धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏

    • @sharmasapanakandel7962
      @sharmasapanakandel7962 2 года назад

      Taita vinaju kati raamro hola hoi

    • @bikashgurung7039
      @bikashgurung7039 Год назад

      ------------------धान
      -------------------मन
      यो चाहिँ मिल्योत अनुप्रास तपाईं त पछाडी कि बिच मा हेर्नुहुन्छ भिडियो हावा मान्छे लय बबाल छ।

  • @santoshssram5165
    @santoshssram5165 2 года назад +3

    आहा कति राम्रो गित 💓💓💓💓💓💓

  • @sundardhital4903
    @sundardhital4903 2 года назад +1

    दुरी बढे पछी मात्रै थाहा हुन्छ, कसैको अभाव अनि प्रभावको महशुस !!💓 💕 ❤️ ♥️ 🥰