बनमा खयर || Banama Khayera - Surya Khadka & Shanti Shree Pariyar Ft. Bimal & Karishma - Lok Dohori
HTML-код
- Опубликовано: 5 окт 2024
- Watch New Nepali Lok Dohori Song 2079/2022 बनमा खएर || Banama Khayera By Surya Khadka & Shanti Shree Pariyar, Composed & Penned By Ramesh pariyar Featuring Bimal Adhikari & Karisha Dhakal only on Surya Khadka's official RUclips Channel.
#SuryaKhadka #BanamaKhayera #ShantiShreePariyar
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- बनमा खयर || Banama Khayera
Vocal:- Surya Khadka & Shanti Shree Pariyar
Lyrics:- Ramesh Pariyar
Music:- Ramesh Pariyar
Music Arrangement:- Sunil Pariyar
Mix & Mastering:- HBN Kismat
Studio:- ONE DB HD
----------------------------------------------------------
🎬 Video Credits:-
Director / Choreographer:- Kajish Shrestha
Artists:- Bimal Adhikari & Karishma Dhakal
Cinematography:- Rajesh Ghimire
Edit:- Deepak Bista
Lead Dress:- Sukneeta Chaulagain 'Valentino Boutique'
Side Dress:- Samjhana boutique
Photography:- Janak Devkota
Mua:- Sarita Magar
Group Leader:- Hari Adhikari
Post Production:- SK Films
© Surya Khadka, 2022
----------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
Page:- tinyurl.com/Su...
Twitter:- tinyurl.com/Su...
Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यो गीत हेर्ने सबैको घर मा सुख शान्ति समृद्धिको कामना गर्छु 🙏🙏❤️❤️🥰
पुर्ण सफलताको कामना गर्दछु 🙏🌹🙏
Thankyou So Much Daji❤❤
सबै पक्ष उत्कृष्ट बधाई तथा शुभकामना सुर्य दाई लगाएत सबै टिमलाई❤❤
मनको प्रिय मान्छे सुर्य खड्का सर र शान्ती श्री बैनी TRENDING 10 मा हुनुहुन्छ सबै जनाले 1 मा पुराउ है"" जादुमय आवाजको धनी बधाई छ सुर्य सर लगायत टिमलाइ।।
आहा कस्तो मिठो गीत सबैलाई बधाई ❤❤
Thanyou So Much ❤️❤️❤️
@@SuryaKhadkaOfficial ओठ
@@SuryaKhadkaOfficial ओठ
अहिलेसम्मकै उत्कृष्ट गीत । भाका र शब्द छनोट अत्यन्त गजब छ । निकै मन परेको गीत आयो है ।😍😍
यसै माया मर्ने चिज हो र, भनिरहन पर्ने चिज हो र❤ क्या मिठो का सबै पक्ष उत्कृष्ट 🙏🙏
Thankyou So Much❤❤
❤❤❤❤❤
@@SuryaKhadkaOfficiala
दामि छ हजुर
गित त बबाल रैछ सम्पुर्ण टिमहरू लाई सफलताको शुभकामना छ धेरै धेरै 🥰🥰🥰💖💞💓💓🥰🥰💖💞💓🥰💖🥰🥰
सुर्य जि को घडी पछिको आवाज / स्वर सुहाउँदो गित हो , त्यै कारण यो पनि हिट भएको ❤❤!
आहा सारै मिठो गीत ❤❤
आहा क्या सब्द छ खुब मन पर्यो दिनमा एक चोटी नसुनी निद्रा लाऊदैन
प्रेममा भर्खर हुर्किँदै गरेका नवयुवाहरुलाई यो गीतले निकै छोएको हुनुपर्छ ।म्युजिक कम्पोजरलाइ सलाम । स्वरको कम्बिनेशन साह्रै मिठो छ ।
फेरि पनि यस्तै मार्मिक अनि उत्कृष्ट गीतको पखाईमा छु है👏
वास्तविक प्रतिभा हरु बिदेश पलायन हुन बाध्य छन तर परदेश को भुमी बाट भए पनि नेपाली गित संगीत लाई योगदान गर्नु हुने सुर्य खड्का लाई अझ प्रगती को शुभकामना साथै शान्ति श्री परियार जि अनि पुरै टिम लाई सधै खुशी र प्रगति साथ रहोस् ।
आहा सारै मिठो गीत मज्जा आयो हेरेर बधाई साथै सफलताको भब्य शुभकामना प्यारो सुर्य दाइ लगाएत सम्पुर्ण टिमलाइ🙏💕❣️ #loveyouall #ANBEntertainment 😍
Thanyou So Much ❤️❤️❤️
आहा कति राम्रो गीत..... मलाई सबभन्दा मनपर्ने गायिका शान्ति श्री परियार 🙏🙏🙏
Ahpopoilu1op9😊😊iomm\manm0\\kk\aklp❤😊❤❤😊😅
आहा कती मिठो गीत सुन्दा कति रमाइलो लाग्छ ❤❤❤ स्वर का धनि चर्चित कलाकार सुर्य दाई र शान्ती दिदी लाई धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤
सुर्य शर अतिनै मिठो लय शब्दसारै नै राम्रो छ गित यसरी नै आगामी दिनहरुमा पनि निरन्तर अगाडि बड्दै जानु होला गितको सफल्ताको शुभकामना 🎉🙏
Thankyou So Much❤❤
जति सुने उति सुन्नु मन लाग्ने सुर्ये खड्का को गित ❤️❤️💐🌹💐👍️🌹👍️👌👌🙏🙏
मलाई राजु परियार दाजु पछिको एक दमै मन पर्ने गायक सुर्य खड्का दाजु ❤❤🙏🙏🙏सारै मिठो छ गित 20 पट्क हेर्दा पनि मन भरिएन अझै पर्गतिको शुभकामना दाजु 🙏🙏🙏
❤0¹11a11qa
Qqq
मिठो गीत,
शुभकामना दाई साथै प्रिय टिमलाई
मया❤️❤️❤️
शान्तिश्री दिदी को धेरै ठुलो फ्यान हो म गित सर्बश्रेष्ठ छ अझै पनि हजुरहरुको धेरै गित सुन्न पाइयोस् इंडिया बाट हो दिनमा चार पटक कमसेकम सुन्ने गर्छु यो गित बधाई छ यति मिठो गित बनाउनु भकोमा दाई
बनमा खयर
🤟आहा निकै उत्कृष्ट छ गित तेसै माथी मलाई मन पर्ने गायक सुर्य खड्का दादा अनी गायिका सान्ती श्री परियार दिदी सफल्तको सुभकामना सम्पूर्ण तिमलाई👏👏👏👏❤️❤️💐💐
आह कति मीठो गीत मनै छोयो💞 सितल छहारी काे लागी बर पिपलकाे छहारी खोजनै नपर्ने 🌳 सम्पूर्ण टिमलाई धन्यवाद।
फेरि पनि बधाई छ गायक ज्यू
सुर्य सर हजुर लगायत सम्पुर्ण टिम्लाइ सुभकमना🙏🙏💘❣️💖💕💓💞
सफलताको शुभकामना....दरबार पनि ४-५ पटक हेर सारै राम्रो थियो...अब यो पनि हेरेरे प्रतिक्रिया दिनेछु है।
सुर्य सरलाइ अत्यन्तै राम्रो सृजनाको लागि धन्यवाद साथै सफलताको शुभकामना छ ❤️❤️❤️❤️❤️
यसरिनै सांगीतिक क्षेत्रबाट अगाडि बढेकाे देख्न पाउ भाइ सुर्य म बृद्धअबश्था मा पुगेपनि तिम्राे गित सुनेर आनन्द लिन पाउ भविष्य उज्ज्वल रहाेस 🌹🌹🌹🌹💔💔💔🎈🎈🎈🌹🌹
सुर्रे भाईको नयाँ गित बनमा खयर सबैले खेरेर साथ दिन पर्छ है साथीहरू धेरै राम्रो छ सफलताको शुभकामना बाबु♥️♥️♥️
सारै राम्राे रहेछ सबै टिमलाई बधाई छ ।
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
अत्यन्तै राम्रो गीत सुभकामना छ सम्पुर्ण युनिटलाई ।
आहा कति मिठा शब्द उस्तै हजुरकाे साेर सारै मिठाे गिद जाजु🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
Too good. I feel the dance steps and the music tempo is taken from a South Indian song called Bullet Bandi a very famous song. Artists dance steps is also outstanding.
ल दामि छ
सुर्य खड्का नेपाली लोकगित सागितिक फांटमा एउटा उदयमान पृथक आवजको धनी हुन मलाई उनको हरेक लोकगितहरु निकै मार्मिक र मनछुने खालको लाग्छ धन्यवाद उक्त मीठो गित पस्कनु भएकोमा।
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
अति मार्मिक गीत लियर आउनु भो सुर्य सर लगायर सबै लाई बधाई छ्🙏🙏💓💓💓
Thankyou So Much❤❤
धेरै समय पछी आएको उत्कृष्ट लोक गीतहरु मघ्ये येस्तो एउटा मीठो गीत 🎉🎉 जतिसुकै सुने पनि सुनिरहन मन लाग्ने उत्कृष्ट गीत !!! नमन सबै कलाकार प्रती 🤔🤔🤔
सूर्य खड्का भर्खर सुनेको नाम हो मेरो हकमा,,, साह्रै प्रतिभाको धनी हुनुहुदो रहेछ, शान्तीश्री दिदीको जत्ति प्रसंशा गरे पनि पुग्दैन।
यस्तो मिठो गीत मन पर्ने ❤❤❤❤❤❤❤
निकै मन परेको गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई !!!
Thankyou So Much
शान्ती श्री दिदि amazing voice heartly accepted
सारै मन पर्यो मिठो गीत 🙏🙏🙏🙏🙏
अहा कति राम्रो गीत हाे मलाई एकदाम मन पार्यो धन्यवाद छ सम्पुर्ण टिम लाई ❤️❤️❤️
Thankyou So Much❤❤
नेपाली गीत संगीत लाई माया गर्ने को को हुनुहुन्छ 🙏🙏
आहा मीठो शुभकामना टिम सबै लाई
लक्ष्मी न्यौपाने पछिको मन छुने आवाज कसैको छ भने त्यो शान्ति श्री परियारको हो।
मन छुने शब्द र भावमा गाइएकाे अति राम्राे गीत ! समस्त टीमलाई धेरै धेरै शुभकामना !!
धेरै धेरै धन्यवाद हजुरलाई❤❤❤
La hai Surya sir gilas ra kachaura paxi yo geet pani audhi man paryo sarbadhik tiktok bandai xa safaltako shubhakamana.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏कति मीठो गित हो धन्यवाद छ सम्पुर्ण टिम लाई यति मीठो गित सिर्जना गर्नु भएको मा💔
हार्दिक शुभकामना भाइ सुर्य खड्का 🌹🌹🌹
Thankyou So Much❤❤
म पनि माधव खड्काकाे गाउले भाइ हु। दुबैजना दाजुभाइ जापनमै भएकाे हुदा एउटा एल्बम दुबै दाजुभाइकाे सहकार्यमा बनाउदा कस्ताे हाेला ? एक चाेटि हेर्ने रहर थियाे मलाई ।सम्भब हुन्छ कि भन्ने प्रतिक्षामा बसेकाे छु ।
आहा सारै मीठो गित सुन्न पाइयो धन्यवाद सम्पुर्ण टिम प्रती 🙏🙏🙏🙏
पर्खाइमा छु है राजा❤❤❤❤❤
आहा कति मिठाे गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
सार्है मिठो गित आहा, सम्पूर्ण टिमलाई शुभकामना।
Thanyou So Much ❤️❤️❤️
गितको लय, शब्द मन पर्यो तेसैमा सान्ति श्री परियारको स्वर सुनमा सुगन्ध सफलताको कामना गित करोड क्लबमा पुगोस ।
मलाई मन पर्ने नेपाली गित संगीत का बहुचर्चित गायक सुर्य खड्का संग संगै आदरणीय दिदी शान्ति श्री परिवार दिदी सबै को मन मुटु बस्न सफल हुनुहुन्छ। अझै पनि तिन करोड नेपाली जनताको मुटु मा बस्न सफल हुनुहुन्छ भने हाम्रो कामना छ।❤❤❤🎉🎉
Namaskar aati marmik song safltako subhakamana surya Khadka and santi pariyar 😍😍😍😍
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
सारै मनपरेयो हजुर 👏👏👌👌😍😍
Wow dherahi din paxi arganick sabda laya sor ma mitho get suna paiyo wow pardesi sabaiko peyaro gayk mitra sury sir santi ji ko voice ko k kura garu sabda vatinna sabai tem lai safalatako suvakamana😘😍😍😍😍
Thankyou So Much❤❤
सुर्य खड्का पनि अब्बल गायक हो भन्ने कुरा दिन दिनै प्रमाणित गर्दै हुनुहुन्छ गाएक ज्यु नमन म जापान देखि 🙏
सुर्य भाइको स्वर अति राम्रो टोकियोको रोधिघरमा गाए पछि मलाई मनपर्छ।💟💟🙏🙏
🤗🤣🤣🤣🤣
सबै पक्ष उत्कृष्ट लाग्यो सफलताको अत्यधिक शुभकामना सुर्य सर
उत्कृष्ट सब्द वाहा सब्द नै काफि छ सुर्य सर
Thankyou So Much❤❤
यो लोक दोहोरी गीत स्याङ्जाको गाउँहरु मा खोला खहरे पहाड खेत कुना मा गुन्जिदा जति मिठो अरु ठाँउमा मा पक्कै हुँदैन ।
अति मन परेको सिर्जना ☺️
Fhfb
Wow kati ramro geet❤
आहा! सारै मिठो गीत साथै सफलताको मुरि मुरि शुभकामना सम्पूर्ण टिमलाई🤗😘
Waw dami badhai xa all timlai
Very nice song dai surey khadaka r bahine santi sheri pariyar
संगित संगित नै हाे । गित संगित मन नपराउने काे हाेला र ?! / र कुन गित हाेला ?!
तर पनि कुनै कुनै गित त यस्तो हुन्छ कि जत्ति हेर पनि अथवा जत्ति सुने पनि नअघाउने धित नमर्ने ! हाे याे गित पनि यस्तै भा'छ 💞💞💞
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
आज यो गीत मैले निरा छन्त्याल को टिक टक देखेर यो गीत सुन्दै छु राम्रो चलेको रैछ गीत पनि राम्रो राम्रो छ ।
गीत धेरै मीठो भिडीयाे सारै राम्रो हजुर हार्दिक बधाई तथा सफलता को अनगिन्ती शुभकामना happy new year 2023🎉❤🎉🌹🎈🎉
रुन्छ फलाम बेस्सरी आरनमा आफन्तको चोट सहने कारण मा बनमा खाएर नसोध मायाँ का लाइछ भनी मनमा छ हेर आहा अति मार्मिक शब्द
धेरै धेरै धन्यवाद हजुरलाई❤१ सियर पनी गरेर सहयोग गर्दिनु होला है🙏
आहा सार्है मिठो गीत बधाई तथा सफलताको शुभकामना सूर्य सर
Nice voice santi didi
वा बस वा ।
हजार चोटि सुने पनि धिक नमर्ने सृजना ।
धन्यबाद आदरणीय सर्जक ज्यु
म सानैदेखि सुर्य सरकाे big fan wow nice voice
उत्कृष्ट रचना स्वर शब्द मा सजियको गीत
आहा मिठो गित समुर्ण टिमलाइ धेरै धेरै शुभकमना❤❤
Thanyou So Much ❤️❤️❤️
Thanyou So Much ❤️❤️❤️
आहा कति राम्रो गीत हो धेरै धेरै बधाई छ अति सुन्दर पदेशि गायक सुर्य खड्का र शान्ति श्रिरि परियार को भ्याइस असाध्यै मन पर्छ मलाई स्वर लय शब्द अभिनय सबै राम्रो छ लाखौँ लाख सुभकामना छ
Thanyou So Much ❤️❤️❤️
❤️❤️🔥❤️🩹कोयलि जस्तो सुमधुर आवाजकी धनि सान्ति श्री परियार को उच्च प्रगति हुंदै जाओस सफलताको कामना गर्दछू धन्यवाद साथै पुरैटिम लाई बधाई
लय र सब्दले मन छोयो जति सुनेपनि मनै नघाउने सम्पूर्ण टिमलाई शुभ कामना अनि मीठो सम्झना ❤️❤️❤️❤️❤️
बधाइ छ दाजु सफलताको सुभकामना❤❤❤❤❤
Thankyou So Much❤❤
सारै राम्रो गित congratulation
मिठो गित शुभकामना दाई❤️👌
आहा....मलाई त असाध्यै राम्रो लाग्यो गीत त।
आहा कति मिठो गीत सफलताको सुभकामना टिमलाई 🥰
Thanyou So Much ❤️❤️❤️
आहा मिठो❤
साङगीतिक कति राम्रो मिठास शान्तिश्री र सूर्य को सुमधुर आवाज❤️🙏❤️🎁🇳🇵👌🌺🌻🌺🌻🌺🌻🌺🌺🌺🌺
Thanyou So Much ❤️❤️❤️
मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
सारै राम्रो अनि मिठो गीतको म्युजिक भिडियो तथा शब्द लाई सलाम गर्छु। सफलताको कामना गर्दछु साथै परमेश्वर पिताले आशीर्वाद दिनु होस् 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🤲🤲🤲
Wow mtho sabda sur Urja sadai bhari miliRosh sury bhai
Hajur kam ko yatra ma 💝💝👏👍🍧🎈💕🎈💕🎈💕🎈
बिदेशी भुमी मा बसेर भए पनि नेपाली गित संगीत प्रती गायक को योगदानलाई उच्च सम्मान छ सफलता को शुभकामना ।
आहा सारै रमाइलो भिडियो सम्पूर्ण टिमहरुलाई धेरै धेरै बधङछ🍒🎋🙏🍍🌹❤️🎀🎀
Wow my favorite songs kati ramro song banaunu vako hou daju hajurla❤️❤️❤️😘😘💓💓😍😍😍😍
आहा मीठो गित👏👏💕💕
सारै मिठाे गित्❤️❤️❤️
आहा अति सुन्दर गित❣️👌❣️👌❣️👌❣️👌❣️👌❣️👌
अति राम्रो र सुनिरहु लाग्ने गित सबै टिमलाई सफलताको सुभकामना🙏🙏🙏💃💃😘😘😘😍म परदेसी 🙏🙏🙏🙏
भर्खरै किनेको नयाँ मोबाइलमा यति मिठो गीत हेर्ने आँखा र सुन्ने कानलाई अत्यन्तै आनन्द दिने खालको गीत वनमा खाएर wow Super my fantastic🎉🎉🎉🎉