Darbar || दरवार - Surya Khadka & Asha Bc Ft. Lomash & Asmita - New Nepali Song 2079/2022
HTML-код
- Опубликовано: 7 сен 2024
- Watch New Nepali Lok Dohori Song 2022/2079 Darbar - दरवार By Surya Khadka & Aasha BC, Composed & Penned By Shiva Akheli Featuring Lomash Sharma & Asmita Ranapal only on Surya Khadka's official RUclips Channel.
#Dharbar
#SuryaKhadka
#AashaBC
-----------------------------------------------------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Darbar || दरवार
Vocal:- Surya Khadka & Aasha BC
Lyrics/Music:- Shiva Akheli
Music Arrangement/Mix & Mastering:- HBN Kismat
Recordist:- Bimal / Binod / Raju
Studio:- 1 DB HD
---------------------------------------------------------------------------------------------------
🎬 Video Credits:-
Director:- Kumar KC
Artists:- Lomash Sharma & Asmita Ranapal
Cinematography:- Ajay Regmi
Edit:- Samarpan Rana
Color:- Shyam Kunwar
Choreographer:- Prashant Magar
Mua:- Animesh gurung
Production Manager:- Dilip Hamal
Group Leader:- Hari Adhikari
Media Partners
Laligurash.com
www.enepalkhabar.com
www.samudrapari.com
www.japansamachar.com
www.nepalnewspost.com
© Surya Khadka, 2022
---------------------------------------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
Page:- tinyurl.com/Su...
Twitter:- tinyurl.com/Su...
Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
दर्शक भगवान लाई गीतकार शिव अखेलिको तर्फबाट नमस्कार टक्राउछु " हजुर हरुको मायाले गर्दा फेरि पनि मेरो शब्द संगीतमा दरबार आइसकेको छ " ढुङ्गे धारा" भिर्नी झोला जस्तै मोया दिनु ल"" हाम्रो मेहनती टिम सुर्य खड्का, आशा बिसि, लोमश शर्मा, अस्मिता रनपाल, कुमार केसि, HBN KISMAT, लगायत सबैलाई फेरि पनि मायाको रिण लगाइदिनु ल धन्यवाद ।।
🙏🙏🙏🙏
Aaha mitho geet badhai xa dai miss dai ma dammar xettri india bata dai 🥰🥰
Wow
Git ramro xa dance ko dijayn Ali milenaki kasto hola
दामि छ तर खोज दा नभेटि 3 दिन हैरान यस्तै गित फेरि नि सुन्न पाम😍😍😍🤩🤩💃💃👍👍
गितकार आदरणीय दाइ शिब अखेलि को शब्द प्रदेशि गायक आदरणीय सुर्य खड्का सर र प्यारि साथि आशा बि सि को स्वर मा नया गित दरबार भर्खर हेरे सारै मन पर्यो मेहेनत देखेर यक्दम खुशि लाग्यो । गित सफल होस सबैको मन मा बसोस हार्दिक सुभकामना छ यो टिम लाइ ।
तिम्रो स्वरमा भए कति हास उठ्ने सुनिन्थ्यो होला
ढुङगे धारा गितलाई दिनु भएको अपार माया पछी पुन उही टिमले धेरै मेहनतका साथ दरवार गित लिएर आएका छौ, कस्तो लाग्यो त गित? हेरेर सल्ला सुझाब सहित १/१ सियर पनी गर्दिनु होला है॥
Best song ..after song Dhonge Dhara song !!!
So dami song ❤❤❤
सुपप गीत
अँझै fast डान्स भाको भए झन बेस्ट हुन्थ्यो
Ati mitho geet ani dance dami xa
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
असाध्यै मिठो #दरबार बधाई तथा सफलताको मुरी मुरी शुभकामना सम्पुर्ण टिमलाई 🎵
धन्यवाद
आहा निकै मीठो गीत सुर्य खडका जिको आवाज अनि शिव जिको शब्दले मन छुन्छ सम्पुर्णमा हार्दिक बधाइ
फेरि तहल्का पिट्दै आयो दाजुको गित "दरबार" धेरै धेरै सफलताको शुभकामना
धन्यवाद हजुर।
अत्यन्त ऊर्जा सहितको अर्को मिठो दोहोरिको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐💐
धन्यवाद हजुर
राम्रो लाग्यो
धन्यवाद हजुर"
दरबार गीत मनको दरबार भित्र बस्यो,सम्पूर्ण दरबार टिमलाई अतिनै धेरै सफलताको शुभकामना ।
धन्यवाद हजुर।।
मीठो गित सफलताको कामना प्यारो भाइ बहिनि❤️❤️❤️❤️
धन्यवाद हजुरलाइ
आहा कति मिठो गित दरबार 👏👏👏
असाध्यै मिठो गीत आशा बिसी ज्यु र सुर्य खड्का ज्यु मिठो स्वर धेरै भिडियो
मन पर्यो सफलताको लागि शुभकमाना !! आशा ज्यु र जेरी ज्यु को संगै अन्तरबार्ता हेरेर यो गीत हेरेको
राम्रो लाग्यो। अब कुरा क्लिएर
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
लय केही पुरानो शैलीमा भएता पनि भिडियो पक्ष उत्कृष्ट शब्द शिव भाईको उस्तै स्वर सुर्य सरको आशाको नयाँपनको आवाज यत्तिको नाच्न मिल्ने गीतलाई करोडौं क्लबको शुभकामना नदिन त मिल्दैन है..🎶🎼🇳🇵❣️
धन्यवाद सर
So Dami Song ❤❤❤❤
धन्यवाद हजुर
आहा सुर्य सर लगायत सम्पुण दरबार टिम लाइ बधाई छ🙏❤️
धन्यवाद हजुर।
आहा कति राम्रो लोकदोहोरी गीत दरबार my favorite dancer asmita ❤️❤️🙏🙏
Thank you
सबै कुरामा ऊत्कृष्ट दाई,शुभकामना प्रिय टिमलाई
मया❤️❤️❤️
धन्यवाद
wow dami xa 🇳🇵🇳🇵🇳🇵
धन्यवाद हजुर
कडा आयोनी गीत यो सालको
मेला महोत्सवमा धुलो उद्ने भयो सुभकामना
सम्पुर्ण तीम लाई
धन्यवाद
Darbara 👍️👍️👈️😍😍🤜🤛
Sabda haru nikkai man paryo hjr .😘😘
धन्यवाद हजुर।
आहा! लोमश भाइको अद्भुत अभिनय,हार्दिक बधाई छ।
धन्यवाद हजुर।।
आहा कति मिठो गित्👍️👍️👍️👍️👍️🙏🙏🙏👌👌🍁🍁🍁🍁🍁🍁
Thank you
आहा गितको शब्दले आशा दिदीलाई जस्ता अबबिबाहित महिला पुरुषलाई सुहाउदो रैछ होल टिमलाई शुभकामना ❤️❤️
धन्यवाद हजुर "
दामी
धन्यवाद
आशा दिदी तपाईंको आवाजमा साच्चै नै सरस्वतीको बास नै छ तपाईंको आवाजको कुनै शब्द छैन मैले तारिफ गर्नु ।सम्पूर्ण टिमलाई सफलताको हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏💓
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
गित चाहिँ दामी छ सुर्य खडका जि त्यस्तै असा बि सि जि दुबै जाना को सोर कति मिठो
#Asmita Ranpal bahiniko eakpaxi arko pargati dekhere khusi lageko xa keep it bunu...❤️❤️❤️
धन्यवाद हजुर
Congratulations Surya bhai and Asha baine and all teem💖💖💖💖💖
धन्यवाद हजुर
ओहो ! एकदमै राम्रो !! शब्द संगीत स्वर वाउ मामा !! डान्स झन खत्रा !! हाम्रो स्याङ्जाली बैनी अस्मिता ❤️❤️
धन्यवाद हजुर।
आहा कति राम्रो गित ल्याउनु भयछ आशा दिदि धेरै मन पर्यो अनि सम्पुर्ण टिम लाई सफलताको कामना छ
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
अति सुन्दर नेपाली लोक गीत सूर्य जि
धन्यवाद हजुर।
आहा सारै राम्रो गित सम्पुर्णलाई सफलताको सुभकामना
धन्यवाद हजुर।।
शुभकामना सम्पूर्ण टिमलाई
धन्यवाद
दाजीकाे हरेक गित मन पर्छ मलाई ❤️कस्तो मिठाे शब्द शिव दाजी अाहा
आहा गित निकै नै उत्कृष्ट छ करोडौं क्लबमा पुगोस 👌👌👏👏!!!!
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
Surya daiko nasalu voice nai khattra xa geet dherai ramro bhayako xa safalta ko suva kamana savai Tim li ❤❤❤
maro dai babal hoka ❤❤
धन्यवाद हजुर।
दरबार गीत पनि अति नै राम्रो छ ।यो गीत का रचैता गायक गायीका सम्पूर्ण सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
धन्यवाद हजुरलाइ
आहा सफलताको शुभकामना
धन्यवाद हजुर।
❤️❤️🎶🎶
आहा मीठो अनि मन परेको गीत शुभकामना दाई अनि टिमलाई 🎉❤
धन्यवाद ।।
आहा ! असाध्यै मीठाे र यथार्थ भाव झल्केकाे दाेहाेरी ! यति सुन्दरएवं माैलिक प्रस्तुतिकाे लागि आदरणीय गायक गायिका (सूर्य खड्का तथा आशा बि.सी.) लगायत सबै टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
धन्यवाद हजुर।।
खै कहिले बस्ला जुग जाने घर बार धेरै राम्रो छ सबै कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट हेर्दै छु
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
आहा बदाइ छ मेरो गाउले दाइलाइ अनि सबै टिम लाई
धन्यवाद हजुर
मिठाे गित अनि डान्स पनि खतरा छ 👍️👍️👌👌👌🙏💞💕💕
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
♥️
धन्यवाद हजुर।।
धेरै मीठो गित लाग्यो ।आशा जि को अन्तरबार्ता हेरेको थिए ।आज गित पनि हेर्ने मौका पाईयो।धेरै धेरै धन्यवाद साथै प्रातिको शुभकामना ।❤️🌹🇳🇵
Thank you
धेरै धेरै बधाई छ करोडौँको कल्पमा पुगोस स्वर लय शब्द अभिनय सबै राम्रो छ सबै टिमलाइ शुभकामना छ
धन्यवाद हजुर"
राम्रो मान्छेलाई राम्रो राम्रो गित जूरेको सफलता को कामना🙏🏼🙏🏼🙏🏼🥰
Thank you hajur
सारै राम्रो छ सफलता को शुभकामना
nice song all
Congratulations ❤❤ surya dai ekdam ramro git baneko xa kati choti here pani rahar pugena ❤❤❤
धन्यवाद हजुर।।
दरबार team का सबै प्रिय, साथीहरु लाई हार्दिक बधाई तथा शुभकामना, सुर्य जी को आवाज को एक ठाउ निकै, सुनिरहूजस्तो लाग्यो दोहोर्याई तेहेर्याई सुने,मज्जा आयो !!
Thank you
हजुरको गीत सारै राम्रो छ साङ्गितिक क्षेत्र मा सधै सफलता मिलोस शुभकामना दाजु
Thankyou
धेरै मेहनतका साथ दरबार गित लिएर आएका छाैँ कस्तो लाग्यो त गित अन्तिमसम्म हेरेर सल्लाह सुझाव सहित १/१ सेयर पनि गरिदिनु हाेला है धन्यवाद छ सुर्य खड्का दाई शिव अखेली दाई सम्पूर्ण टिमलाई 🙏🌺
congratulations meri diju and all team derai ramro xa best wish
आहा कति राम्रो गीत सफलताको शुभकामना दिदी @Singer Asha Bc
Katii ramro geet congratulations sis 👏 💖
आहा दिजु राम्रो छ💃💃💃🤗❤️ । गीत हजुर मलाई धेरै मन पर्छ हजुर 💍🥀💄💝🎁🤗😘😘😘❤️❤️❤️🌹🌹🌹 ।दिजु👏👏👏
अत्यन्तै राम्रो बनेको छ मैले त दिनमा १०/१५पटकहेर्छु।मलेसिया देखि सुर्य खड्का मनपर्न थालेको मलाई यहि।गितमा बिगफ्यान म उहाँको अझै धेरै प्रगतिको कामना छ।🎉🎉🎉
परदेशि गायक को बबाल दामिई गीत 👌👌🙏🙏
नमस्कार सम्पुर्णमा म अस्मिता रणपाल आज सम्म हजुरहरुको माया र सम्मानको कारण यहाँ सम्म आइपुगेकि छु यो माया अपरम्पार रहीरहोस् सधै भरी यसरी नै राम्रो गर्ने प्रयास गरिरहने छु दरबार मेरो सपन हो यो सपनालाई सकार गराउन हजुरहरुको नीकै ठुलो साथ र मायाको आवश्यक पर्दछ तेसैले यो चेलीलाई अजै राम्रो गर्ने हौसला दीनु होला😊🙏
आहा
जति हेर्यो उति हेरी रहु लोभलाग्दो नृत्य 🙏 सबै टिमलाई बधाई 👍️
good luck
Mero full sport xa Timi lai bunu
गित र नृत्य दुबै राम्राे छ सफलताकाे शुभकामना🙏💐लाेमस भाईकाे कडा नृत्य सँगै हाम्री बुनु अस्मिता❤️❤️
धेरै राम्रो गीत ❤️❤️🙏🙏🙏
धन्यवाद हजुरलाइ
Wow kati ramro song i like you❤️❤️❤️daju
धन्यवाद हजुर ।।
Dami dami cha
धन्यवाद
Dherai ramro cha geet badhai cha sabbai lai ❤️❤️❤️🙏🙏🙏
धन्यवाद हजुर।।
हार्दिक बधाई दाजु🙏🌷
धन्यवाद
aaha❤❤❤❤ suvakamana all teams🎉🎉
धन्यवाद
हार्दिक बधाई छ सफलता को शुभकामना
Aaha Kati ramro jati suneni rahar napugni ❤❤❤
सारै राम्रो गित ❤️❤️समपुर्णा टिम लाई बधाई छ ✍️🙏🙏
धन्यवाद
Wow शफल्ता को शुभकामना🙏🙏
धन्यवाद हजुर
ढुङ्गेधारा ले भन्दा पनि व्यापक सफलता पाओस "दरबार" कोशेली लाई सुभ कामना 💖
धन्यवाद हजुर।
wow song...subhamana surya ji shiva ji and all team..🥰🥰🥰❤️❤️❤️❤️
धन्यवाद सेयर गरेर साथ दिनु ल
शिव अखेली का हरेक शब्द मौलिक लाग्छ यो पनि हिट सियोर करोड क्लबको शुभकामना सम्पुर्ण टिमलाइ।।
धन्यवाद हजुरलाइ
दरबार मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🙏🥰
very nice song congraculations all team
Thankyou
आह कति मिठो शब्द संगित भरिएको #दरवार
चाँडै करोड क्लबमा जाओस् कला गला भर्नुहुने
सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐🙏
धन्यवाद हजुर।।
आहा गीत औडा मन पर्यो शिव दाइ सुर्य दाइ 😍❤️
आहा ! कति मिठो गित दरबार
छिटै करोड क्लबमा प्रवेश गर्नेछ शुभकामना साथै
नेपाली गित संगीतका राजा Lomash Sharma ji लाई बधाई
साथमा Asmita Ranpal ji लाई ❤️🙏🤲
धन्यवाद हजुर।।
दाजी म हजुरको गितको ठूलो फ्यान हुँ । हरेको गितले सफलता पाओस् कामना छ ।
super hit sang
धन्यवाद हजुर"
Wow Dami hero expression dance babal lagyo geet Pani Dami kt model ni dance dami
धन्यवाद हजुर।
कति मिठा मिठा शब्द का साथै अति नै राम्रो अभिनय
Thank you
धेरै राम्रो छ सफल काे शुभकामना
धन्यवाद हजुर
धन्यवाद हजुर
दामि छ प्रतीक्षा पुरा भयाे
धन्यवाद हजुर"
आहा नि बधाई छ धेरै मन परेको गित
धन्यवाद
I am speechless how to explain ❤️🥰
Outstanding ❤️❤️ Lomash ❤️
आहा कति मिठो गित
Oh wow lomash looks❤️❤️❤️
धन्यवाद हजुर।।
@@shivaakheli9277 हजुरको शब्द कडा
आहा दरबार सुभकामना सबैमा❤❤❤🎶🎶🎶
धन्यवाद हजुर।।
Nice song ♥️♥️👍👍
धन्यवाद हजुर"
आहा कति राम्रो गीत हो सार्है मन पर्यो सम्पुर्ण मा शुभकामना
Wow सूर्य भाई सारै राम्रो लाग्यो best wishes from baglung हाल uk🎉❤
धन्यवाद हजुर लाई।।
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
शुभकामना कराेड कलबमा पसेकाे चाडै देखन पाईयाेस ।
Geet dherai ramro baneko xa vag 2 pani aauxa hola surya sir arko vagma geet ko tukka 2 Patak gay ajhai ramro hunex sabai team lai badhai 😍🙏
Lomash bro lai different character ma kya suhayako chha ahileko malai asadyai man parne hero ma uhako sabai naya video herekai hunchhu. Congratulations entire team geet ramro chha❤❤❤❤❤❤❤
धन्यवाद हजुर।।
अस्मिता बहिनीलाई सुहाउने उनी जस्तै नृत्य गर्न सक्ने मोडल राख्न सके अझ उत्कृष्ठ हुनेछ सुर्य जि,,,
धन्यवाद हजुर
🙏अति मिठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🌺🌺🌺
Thank you
करोड क्लबमा प्रवेश गरोस् 🙏 हार्दिक शुभकामना 👍️
सुर्य खड्का आशा दिदि लगाएत सम्पूर्ण टिम लाइ सुभकामना 🥰🥰🥰 सारै राम्रो बनेको छ गित यस्तै यस्तै गित आगामि दिनमा सुन्न पाम शुभकामना 🥰
Thank you hajur
सारै राम्रो सम्पुर्ण टिमलाई सफलताको शुभकामना
धन्यवाद हजुर लाइ
धेरै धेरै धन्यवाद हजुरलाई॥ १ सियर पनी गरेर सपोर्ट गर्नुहोला है॥
सुर्य सर आशा बहिनी लाई बधाई छ सबैले माया गर्दीनु होला
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Expression king lomush sharma ji ..
Huge congratulations 😊❣️best wishes
धन्यवाद हजुर।।
@@shivaakheli9277 Dungedhara
Wowowow
धन्यवाद
La badhai xa Dubai mitho sor ko dhane geet sari mitho banako xa congratuations 🌹🌻💐🌺🌻safaltako aagrim Suva kamana 🙏 sabai tim Lai 🙏
धन्यवाद हजुर।।