Sunita Budha Chhetri New Teej Song 2079 गुल्मेलीको नाच || Puja Devkota ll Gulmeliko Naach, Nisha
HTML-код
- Опубликовано: 2 авг 2022
- #sunitabudhachhetri
#Newteejsong2079
#newteejsong2022
#Netraaryal
#PujaDevkota
#narayanikhatri
#NepaliTeejsong2079
#NishaRanpal
#Santoshchhetry
BLESSING
FATHER- MADHAV LAL ARYAL
MOTHER- KALIKA ARYAL
SPECIAL THANKS
PADMA ARYAL
SHAMBHU KUNWAR
KHEM CENTURY
BINOD BHANDARI
BIKRAM ARYAL
BASHANTI ARYAL
BIBSON ARYAL
RAJU ARYAL
PUSPA ARYAL/ADHIKARI
LAXMI ARYAL
RAMESH REGMI
SADIKSHYA REGMI
MOHAN BASNET
SABIN CHHETRY
SUMAN PANTHI
RABINDRA THAPA
PRATIK NEUPANE
BHIM PAUDEL
RIMA GHIMIRE
RUPESH GHIMIRE
RAHUL GHIMIRE
NARAYAN GHIMIRE
BHUPAL ARYAL
SAGAR ARYAL
SINGER
SUNITA BUDHA CHHETRI @sunitabudhazabiya4825
PUJA DEVKOTA@pujadevkota1225
NISHA RANAPAL
SANTOSH CHHETRI
MAHENDRA BHANDARI
NANDU PARIYAR
ARJUN KUNWAR
GOBINDA PARAJULI
NABIN PARIYAR
LYRICS
NETRA ARYAL
MUSIC COLLECTION / ARRANGE
MAHENDRA BHANDARI
RECORDIST
GOBINDA PARAJULI
SAGAR BAJURALI
VOCAL EDIT
RAJENDRA BAJURALI
MIXING/MASTERING
KHADAK BAJURALI
STUDIO
MALASHREE
CAST
BABIN THAKURI
NARAYANI KHATRI
RUBINA ADHIKARI
MUA
SARITA MAGAR
DRESS
GURUAAMA
CINEMATOGRAPHER
RAJESH GHIMIRE
EDIT/COLOR
PRAKASH DHAMALA
DIRECTOR
SMRITI TIMILSINA 'GURUAAMA'
POST PRODUCTION/DRESS
GURUAAMA FILMS PVT. LTD. 9841116267
________________________________________
✔ Email : aryalnetraG@gmail.com
►Audio/video : Netra Aryal Official
☎️ Phone, +9779841869296
►Subscribe us RUclips
/ @netraaryal
►Find us on Facebook :-
profile.php?...
►Audio/Video Available Only On Netra Aryal Official
►All the Audio and Video rights of this Music Video is owned only by Netra Aryal Official
Contact us at:- +9779841869296
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नमस्कार म नेत्र अर्याल । गुल्मी र यसकाे सेराेफेराेमा गाइने तिजकाे भाका लाइ हामीले संकलन गरी रेकर्ड गरेका छाैं । कस्ताे लाग्छ हेरेर प्रतिकृया दिनुहाेला है । माया र साथकाे अपेक्षा सहित धन्यवाद ।
Namaste sir dherai ramro xa sir
yo .barx ko sabai vnda babal tij geet dinko 10 choti herne grxu
हेर हेर नानी गुल्मेलिको नाच …
हेर हेर नानी गुल्मेलिको नाछ ❤️❤️
गुल्मेली जति हाजिर हुम है 🤣🤣🤣
आहा झ्याउरे तालको तीज गीत कति मीठो स्वर सुनिता बुढाको।।नाच्नै न जान्ने पनि एक फ्यानको त नाच्छ यो गीतमा।।मलाइ त नाचौ नाचौ लाग्यो।।।निकै मीठो गीत ।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
महेन्द्रजिको लय अनि नेत्र दाईको शब्द आहा
हाम्रो प्युठान पनि जोडिएको छ एकदमै मन परेयो❤️❤️❤️
सुनिता बुढा क्षेत्रौ र बाल गायिका पूजा देवकोटा को तिजको भाखा को उत्कृष्टसैलिमा आफ्ना भाबनाप्रस्तुत गरीयको धेरै धेरै बधाईछ🍅💖🍋
आहा निकै राम्रो छ दाजु गित नेत्र अर्याल दाजु
आहा अति मिथो कोसेली हार्दिक बधाई तथा सफलताको लाखौ तथा करोडौं को सुभकामना।
म त गुल्मी र बाग्लुङ को परेर हो कि यति नाचे सिमा नै छैन अति मिठो स्वर अनि शब्द हरु
आहा गित त एस्तो होस सफफलताको सुभकामना सम्पुर्न युनिट लाइ
आहा सफलताको शुभकामना 💕🙏
आहा मार्मिक सब्द मन छुयो thanks सम्पूर्ण टीम लाई
आहा !!!
हेर हेर नानी गुल्मेलीको नाच ।
सफलताको शुभकामना सबैलाई 🙏🙏
म दिनकै हेर्छु ।यति राम्रो गित चाहि किन माथि नगाको होला दुखको कुरा ।😭
आहा कति दामि गित हाम्रो रोल्पा जिल्लालाइ पनि समेटेको रहिछ ल बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏💃💃
गजबको गित तेसैमा पुजा बहिनी ले गायको अझ राम्रो
आहा बधाई अनि सफलताको शुभकामना
आहा!!!योहोत गीत सुपप
गायिका तिनजना उत्कृष्ट
आहा ..... गजबको तीज गीत सफलताको शुभकामना
दाजु भाइ गित राम्रो छ ❤️❤️❤️❤️Netra aryal
आहा कति राम्रो गीत यो वर्ष कै उत्कृष्ट लाग्यो मलाई ,
बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई
same
आहा कति राम्रो song best of luck all team congratulations ❤️
हाम्रो सल्यान पनि जोडिएको रहेछ राम्रो गीत छ् सुभकामन नेत्र जी लाई
आहा सफलताको शुभकामना छ होल टिमलाई
धेरै मन पर्यो यो गित धेरै जिल्लालाइ समेट्नु भाछ। जय गुल्मी 💜🙏
शुभकामना 🙏💜
Q
आहा सुनिता दिदी दामि स्वर बधाई छ सम्पूर्ण टिमलाई 👅💋💋💋💕💔💖
अाहा गुल्मेलि भने पछि निकै खुसि लागेर अाउन्छ अाफु जन्मेको ठाउ भएर हाेला
अाहा Pyuthane ko नाच 😍😍
मिठो छ गित सफलताको शुभकामना नेत्र दाइ महेन्द्र दाइ अर्जुन दाइ लगायत सम्पुर्णमा
Good very
Very good dance
चर्चित सर्जक नेत्र अर्याल दाजुको श्ब्द अनि एरेन्जर महेन्द्र भण्डारी सरको लयमा निकै मिठो तीज गीत बनेको रहेछ आदरणीय दिदी सुनिता बुढा क्षेत्रीको, तीज गीत 'फलानोको नाच' निसा रणपाल, पुजा देवकोटा महेन्द्र भण्डारी सर , अर्जुन कुँवर सर , निकै मिठो गाउनु भाको रैछ हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏
धेरै राम्रो लग्यो है सर बधाई छ 👌👍👍👍👍🙏👍👌👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍🙏👍❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👍👌👍👌👌
Yo years kai super teej geet herna sunna paiyo congratulations all team
अति रमाईलो तिज को सुरिलो स्वोर मा यो गिंत बधाई शुभकामना
सारै मन पर्यो हजुरहरू लाई भगवानले जन्म दियकै रहेछन धन्यवाद
आहा कति राम्रो गित सफलताको सुभकामना सम्पुर्ण तिम लाइ💕😍
बल्ल आयो है यो सालको मनपर्दो गीत❤️🎤
यसपालि तिज काे आजसम्म सुनेकाे गित मा सबैभन्दा राम्रो गित ।।।गुल्मेलि नेत्र अर्याल ।।
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई😘
मैले यो गीत आजकै दिनमा 10 चोटि सुने त्र अझै धित मरेना wowo सम्पुर्ण टिम पर्ती मेरो सलाम छ 🇳🇵💃💃💃🕺🕺🕺🕺
आहा😍
लय चाहिँ रतौलीको छेक छेक माया मैले सोचेको लय हो तर मौलिक लयमा सबैको अधिकार हुन्छ राम्रो छ सबैले माया गर्दिनु होला धन्यवाद!! सम्पुर्णमा सफलताको शुभकामना मैले चाहे जस्तो एरेन्ज बल्ल यो गीतमा आएछ महेन्द्र जि सफा किलियर धन्यवाद।
Xx
WOW KATI MITHO SUPER
SABAILAI SAFALTAKO SHUBHAKAMANA SABAI TEAMLAI
नमस्कार म निसा रणपाल । यो गितको सम्पूर्ण टिम लाई बिशेष धन्यवाद दिन चाहान्छु मलाई यो अबसर दिनु भाको मा । यो गितलाइ पनि धेरै माया गर्नुहुनेछ भन्ने आशा गरेकि छु ।।।
nice song and best video. मलाई पनि नाचम नाचम लाग्यो ।
हरि बिष्ट दाइको जस्तै धमकेदार गित
अति राम्रो छ्🙏🙏🙏😀😍
केटाको स्वर अलि सुहाएन अरुको कुनैलाइ गाउन लाए अझै उत्तम हुन्थ्यो
सुटिङ पार्टी प्यालेस भन्दा पार्कमा भए झन दामि हुन्थ्यो
सफलता को शुभकामना सम्पुर्ण टिमलाइ 🎈🎈🎈♥️♥️
Sharai dami lageyo Sunita hajur ko new gita
अाहा 😍😍😍
सफलताको शुभकामना भाइ
हेर हेर नानी गुल्मेली को नाच भन्न बितिक्कै भित्री मन देखि माया पलाएर आयो अति राम्रो नित्य सङै राम्रा शब्द पनि यो गित उत्कृष्ट भएको सुन्न पाइयोस सम्पुर्ण कलाकार हरु लाई बधाई अनि सुभकामना👌❤️🌷✊
Ma UI hi to me 😀😀😀😀😀😀😀😀😀😀
@@manishatriwa4662jol
आहा गुल्मेलिको नाच 👌❤️
आहा कति राम्रो तिज गित बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई.. पोखराबाट
Saare ramro लायो गित सम्पूर्ण जिल्ला बासीलाई सुपर डुपर हिट हो अग्रिम शुभकामना
Organic chha hai sabai thok - Geet pani ustai naach pani ustai. 100 over 100. Khot laune thu chhaina. maile ta 10 choti dohorayera here superb chha. Indoor shooting and just one scene ma pani prastotako performance le darsak ko dhyan yekkai thauna gadeko chha naach ra geet perfect shooting. Market mari sabai geet ma yeutai kalakar le acting garda story contovercy hune bhayeko le darsakle yek choti chakhnalai matrai herne ani naherne huchha. So, this song and artists are excellently unique I praise them all. Great job guys. keep it up.
आहा कति राम्रो गित सुनिता दिदि🙏
सारै राम्रो गीत अनि नाच। यो सालकै उत्कृष्ट गीत यही हो । बधाई छ गायक गायिका अनि सबैलाई !
ahile sammako best git
Sarai simple lagne netre dai le khaye yo teej pani
netra daiko sabda sangit sadhai utkirsta hunxa best of luck
Aaha kati ramro geet
हेर हेर नानी Pokhareli को नाच । सफलताको शुभकामना सबैलाई 😀😅
सब जिल्ला लाई छोयर गित बनाउनु भयको मा आदरणीय अग्रज नेत्र अर्याल दादा लाई आगृम सुभाकामाना from Pyuthan
nice song netra aryal dajuko sabda ma
हेर हेर नानी प्युठान नि को नाच्💃
उत्कृष्ट तिज गित धेरै धेरै बधाईछ धन्नेबादछ 🍅💞🥬💓🥑🥰🍍🥦🍑🍎🍇🍆😂😂😍
सारै दामी छ गित बधाई छ
Woow nice dance rubina and song 👌
Wow
Wow 😯 desh khanxa jasto xa congratulations daju santosh chhetry & all team
तनुङेकाे नाच हेर्नु पाइएन
आहा नि कति राम्रो गित साह्रै मनपर्यो❤️❤️❤️❤️
आहा अति रमाइलो गित साह्रै राम्रो लाग्याे सम्पुर्ण तिम लाई बधाई छ 🙏🎊🎈
बबाल छ गीत त ।
Khayo khayo yo teej ma yo teej geet le
आहा कति राम्रो गित जय गुल्मि 🌹🌹💘💘🌹🌹🌹🌹🌹💘💘💘💘👏🏻👏🏻👏🏻👏🏻💃🏿💃🏿
dami
सुनि बैनि मिठो स्वर सब्द म्पुर्ण मा सफलताको शुभकामना❤️❤️❤️
Proud to be Gulmeli
बल्ल पाे अायाे नाच्ने खालकाे गित बधाई छ शब्दकाे खाने नेत्र अर्याल दाई ।
धेरै मिठो गीत मिठो शब्द बधाई छ सम्पूर्ण टिम लाई
Khem senchury dajuko voice vko vaye so sweet huni thiyo tara ni ramrai xa
Yo geet ma jun jun district jodiyako xa ni yo district vaneko lok dhori mqn parauna thau ho aafu ta lok
Dhori ko khani gorkhali pariyo congratulations team sabai laj netra fai my favourites sunita dd love you
धेरै राम्रो गित
Superb congratulations
जुन गित मा सुनिता बि सि को आवाज मिसिएको छ त्यो गित को बयान गर्नै पर्दैन झन यो गित सारै राम्रो लाग्यो❤️❤️
अाहा कस्तो राम्रो गित अनि नाचेको पनि सारै मन पर्यो सफलताको शुभकामना 👌👌👌👌👍️👍️👍️👍️
Aaha❤❤❤
हेर हेर दाजै रोल्पाली को नाच 💕💕💕😘😘😘
Dhari mitho 👍👍👏👏👏👏
गुल्मेलि हो है 🙋♂️🕺
सफलताको हार्दिक शुभकामना 👏
हेर हेर नानी गुल्मेलीको नाच😍😍😍
Dherai ramro
Wow super song and dance pani dami xa yar happy teej all teem lai badhai xa👌👌👍️♥️♥️
👌👌👌💗💗💗💓
आहा कति मिठो गित
यो गीत सुनेसी बल्ला तीज लागे छ झै लायो मिठो
हेर हेर नानि गुल्मेलिको नाच😀😀😀😀👌👌👌🙏🙏🙏 सुपर 👍️👍️
राम्रो गित को भिउ जान गाह्रो छ तर तिज को गित जस्तो यो गित लाग्यो
हरेक जिल्ला lai समेटेको गीत wow
ramro xa❤️❤️