Rukum Bungkhani | Sumitra Budha & Gopal Pun Magar (Shingron) ft. Aswin Magar & Aarati ale Magar

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 390

  • @bipinbudhamagar8344
    @bipinbudhamagar8344 5 месяцев назад +7

    हामी मगरको अस्तित्व पहिचान झल्किने सुन्द प्रस्तुति❤️🙏🙌
    Wow beautiful music video❤️😘

  • @DipakKc-yx8ld
    @DipakKc-yx8ld 5 месяцев назад +7

    अति राम्रो म्युजिक भिडियो।गोपाल भाइ धेरै सम्झेको छु है best of luck

  • @mongoliansanu6413
    @mongoliansanu6413 5 месяцев назад +9

    अति सुन्दर भिडियो आफ्नै भेषभुषा मा मौलिक परम्परा झल्किएको छ । रुकुम बागलुङ रोल्पा अति प्यारो ❣️

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w 5 месяцев назад +9

    बल्ल म्युजिक भिदियो आयछ प्रतिक्षाको घदी मेताइदियको सम्पुर्ण तिमलाइ सफलता सुभकामना ❤

  • @kelvinsmith5307
    @kelvinsmith5307 5 месяцев назад +4

    वाह क्या दामी मन जित्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु अर्को यस्तै गितको प्रत्यक्षमा

  • @shaagaa5661
    @shaagaa5661 4 месяца назад +2

    ❤❤

  • @aasthadhanimala7148
    @aasthadhanimala7148 5 месяцев назад +3

    वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो 👌👌👌👍👏👏👏
    यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।। 🙏🙏🙏 🎉💐🎉💐🎉💐

  • @kusalghartimagar1704
    @kusalghartimagar1704 5 месяцев назад +4

    बधाई तथा शुभकामना सम्पुर्ण whole teams लाई।❤❤

  • @dalbahadurkhadka6649
    @dalbahadurkhadka6649 5 месяцев назад +7

    धेरै राम्रो छ । मन छाेयाे ❣️❣️❣️❣️

  • @madanpun3210
    @madanpun3210 5 месяцев назад +3

    दामी दामी ❤❤❤❤ बुङ्खानी टिम लाई धेरै धेरै बधाई छ

  • @dhankuramjaliroka2138
    @dhankuramjaliroka2138 5 месяцев назад +3

    अत्यन्तै मार्मिक लाग्यो बधाई छ मारुम्❤️👌🌺

  • @sajanchochangi
    @sajanchochangi 5 месяцев назад +6

    हार्दिक बधाई तथा शुभकामना दाई, दिदी, थप सास्कृतिक यात्रा सम्मको शुभकामना।😊

  • @langhalidil1932
    @langhalidil1932 5 месяцев назад +2

    Atti ramro ❤❤

  • @aabhashthini214
    @aabhashthini214 5 месяцев назад +4

    धेरै राम्रो गीत अनि भिडियो सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई🎉🎉❤❤

  • @ranumgr9596
    @ranumgr9596 5 месяцев назад +5

    मन पर्यो ❤❤❤
    From: Saudi Arabia

  • @shivalovedada9156
    @shivalovedada9156 5 месяцев назад +7

    आहा! आफैमा मौलिकता बोकेको सृजना उसोत मौलिक गायक गोपाल पुन मगर को अति क्रियाशील राम्रो काम हेर्न पाउदा खुशी लाग्यो । सर्वप्रथम त महत्त्वपूर्ण भुमिका खेल्नुहुने सम्पूर्ण टिम लाई हार्दिक-हार्दिक धन्यवाद साथै बधाई !!!

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      अति सुन्दर भिडियो आफ्नै भेषभुषा मा मौलिक परम्परा झल्किएको छ । रुकुम बागलुङ रोल्पा अति प्यारो

  • @magar11k
    @magar11k 5 месяцев назад +3

    धेरै राम्रो छ गित अनि विडियो पनि सबै तिम लाई सफलता को शुभकामना छ ❤❤❤

  • @susmitashrees8425
    @susmitashrees8425 5 месяцев назад +4

    निकै मिठो संस्कृति झल्काउने गीत 🙏🌹❤️

  • @SumitraBudha
    @SumitraBudha  5 месяцев назад +138

    भगवानरुपी हाम्रा प्यारा दर्शकहरुमा समर्पित गर्दै रुकुम बुँखानीको म्युजिक भिडियो आइसकेको छ अडियोलाई त धेरै माया गर्दिनु भयो , आशा छ भिडियो हेरेर सकारात्मक नकारात्मक दुबै कुराको सल्लाह सुझाव दिनुहुने छ 🙏🥰😍💕

  • @qshalpun2994
    @qshalpun2994 5 месяцев назад +3

    आहा कति राम्रो ।

  • @jpmgr168
    @jpmgr168 5 месяцев назад +4

    निकै राम्रो गीत र अर्गानिक लाग्यो।

  • @anilshrestha2525
    @anilshrestha2525 5 месяцев назад +6

    Wow❤ Damie song ❤

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @GopalGharti-rw2go
    @GopalGharti-rw2go 3 месяца назад +5

    हाम्रै सास्कृती तथा भेसभुसा सङ्ग समर्पित रुकुम,बाग्लुङ्ग रोल्पा तिरको मीठो आवाजमा बनाईयको सारै राम्रो ❣️❣️❣️❣️

  • @RkkhamMagar
    @RkkhamMagar 5 месяцев назад +3

    🎉🎉🎉वाव राम्रो भिडियो 👌👌

  • @amritmagar9012
    @amritmagar9012 2 месяца назад +2

    यो सदावहार गीतलाई तारिफ गर्ने शब्द चयन गर्नै आएन मलाई ।शब्द ,कम्पोज,कन्सेप्ट अनि आफ्नै मौलिकताको प्रस्तुति अति उत्कृष्ट आकाश छुने छ ।टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏

  • @parbatithapaofficial
    @parbatithapaofficial 5 месяцев назад +3

    अति सुन्दर भिडीयो,
    सम्पुर्णमा शुभकामना सफलताको🙏❤️🦋🎶

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 5 месяцев назад +3

    शुन्दर❤❤❤

  • @arthurtemu3276
    @arthurtemu3276 5 месяцев назад +3

    Ramroo hoos 🎉🎉🎉

  • @tektek3478
    @tektek3478 5 месяцев назад +4

    अतिनै राम्रो सुनिराखौ लाग्ने

  • @cheyongmagarofficial
    @cheyongmagarofficial 5 месяцев назад +4

    आहा कति मिठो गीत साथै हाम्रो मगर मौलिकता झल्काउने पोसाक बिशेश गरि हाम्रो अठार मगरात मगर मौलिकता❤ सम्पुर्ण तिमीहरूलाई हार्दिक बधाई साथै भारी शुभकामना 🎉🎉🎉

    • @sunilbudha2544
      @sunilbudha2544 2 месяца назад

      🙏🙏दिदी आहा कति मिठो गीत साथै हाम्रो मौलिकता झल्काउने र जति सुने पनि सुनीरहु लाग्ने अनि सबैको माया र सात सर्पोट पाई राख्नु दिदी गीत अतिनै🎉🎉 हित अतिनै मार्मिक छ दिदी सधैं हाँसी खुशी रहनू होला 🎉

  • @DeepakMagar
    @DeepakMagar 5 месяцев назад +3

    धेरै राम्रो लाग्यो । सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 👏👏👏🎉🎉🎉

  • @ramchandratamang4134
    @ramchandratamang4134 2 месяца назад +2

    आहा कति मिठो गितमा सुन्दर भिडियो वाउ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद अझै सफालत को शुभकामना ❤❤❤

  • @jeevankhadka3767
    @jeevankhadka3767 5 месяцев назад +3

    0 seconds ago
    शब्द संगीत र रचना सबै उत्कृष्ट लाग्यो । थप प्रगतिको शुभकामना🙏

  • @karunapun8475
    @karunapun8475 5 месяцев назад +4

    धेरै मन परेको टिकटकमा सबै काम हेर्न पाईयो सफलताको शुभकामना सबै सबै मा🙏🏻🙏🏻🤗❤️

  • @indrabdrrana3451
    @indrabdrrana3451 5 месяцев назад +3

    Yo geet le Kasam record rakhxa hola dami best up luck 🎉 sabai team work lai dami dami dami

  • @gobindpungireesh
    @gobindpungireesh 5 месяцев назад +4

    गीत तथा भिडियो राम्रो बनेको छ।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।❤❤

  • @zinxosakama4643
    @zinxosakama4643 5 месяцев назад +2

    sarai ramro xa👍

  • @Psherchan
    @Psherchan 5 месяцев назад +3

    यो गित तिक तक मा निकै सुनियो, यु तुब मा हेर्न खोजेको भेतियेन आज बल्ल भेतेर हेरे, एक्दम राम्रो छ्। कोसिस जारि रहोस येस्तै तिपिकल गीत ल्याउन लाइ।

  • @Deardevghartimagar
    @Deardevghartimagar 5 месяцев назад +3

    साह्रै मिठो🤗😘❤️

  • @amarrokamagar5550
    @amarrokamagar5550 5 месяцев назад +3

    अत्यन्तै उत्कृष्ट गीत भिडियो हार्दिक बधाई छ सुमित्रा दिदी अनि गोपाल सर लगायत सम्पुर्ण टिमलाई

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @ghartimagar2353
    @ghartimagar2353 5 месяцев назад +3

    आहा दामी दामी उत्किरिस्ता दामी मान पार्यो सारै खुसी लाग्यो साम्पुर्न तिम्लाइ देराइ देराइ सुब काम्नछ 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹💏💏💏💏💏💏💏💏

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @crimagar2647
    @crimagar2647 5 месяцев назад +2

    धेरै राम्रो छ रुकुम बुङखानी❤❤❤

  • @mayagaha9955
    @mayagaha9955 5 месяцев назад +7

    bala ako ho yo song ko video ❤❤❤❤ Dami xa song

  • @KiranThapamagar-zq5ub
    @KiranThapamagar-zq5ub 5 месяцев назад +5

    Yo geet derai choti heriyo derai ramro mitho organic xa ❤❤❤❤ I love this song

  • @Dilchhetri2045
    @Dilchhetri2045 2 месяца назад +2

    आहा कति रमाइलो ❤❤❤

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 4 месяца назад +6

    सफलता को कामना sumitra लगाएत सम्पूर्ण लाइ

  • @samundarpun3184
    @samundarpun3184 5 месяцев назад +3

    Dherai ramro git video ❤

  • @rujidhanbudha1709
    @rujidhanbudha1709 5 месяцев назад +3

    धेरै राम्रो लाग्यो ❤❤❤❤

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @nepaltalk
    @nepaltalk 5 месяцев назад +3

    राम्रेा छ हाम्रा साकासन्तानकेा है ❤❤❤❤

  • @JibanMagar1
    @JibanMagar1 5 месяцев назад +3

    अब्स्या निकै राम्रो गित saport सदै रहिरहने छ सम्पुर्ण तिम लाई विशेष artist तिम्लाइ❤❤❤❤love you all tim लाइ❤❤❤

  • @Bikashtamang309
    @Bikashtamang309 5 месяцев назад +7

    हाम्रो रुकुम राम्रो रुकुम ❤

  • @muskanmagar6282
    @muskanmagar6282 5 месяцев назад +5

    Congratulations paxim nepalka sampurna Kala saskriti veshvusa ❤Jagerna garnu hune Kala ka dhani agrajharulai best of luck sampurna team❤

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @jeetbahadurmagar8347
    @jeetbahadurmagar8347 5 месяцев назад +4

    Ati sundar swarko dhani gopal and sumitra ji sadhai yestai suni rahana pam

  • @laurefatta1930
    @laurefatta1930 5 месяцев назад +3

    Badhai x sarai ramro x

  • @HdhdhHdhdh-dk1sb
    @HdhdhHdhdh-dk1sb 5 месяцев назад +5

    video को धेरै नै प्रतीक्षामा थिए जति राम्रो गित त्यति नै राम्रो video ल्याउनु भयो धेरै धन्यवाद ! अनि सफलताको शुभकामना ❤❤ from Myagdi ❤🎉

  • @dilshantimagar1747
    @dilshantimagar1747 5 месяцев назад +3

    💐💐💐💐सफलताको शुभकामना भतिजी

  • @HemLal-d7d
    @HemLal-d7d 5 месяцев назад +3

    Sarai dami ❤❤❤❤❤

  • @bhagirathchalise3121
    @bhagirathchalise3121 2 месяца назад +2

    आहा कति राम्रो गीत ❤❤❤

  • @thakuriSujat
    @thakuriSujat Месяц назад +1

    Hamro rukm ❣️❣️❣️
    Music video all team lai dherai dherai dhanyawad 🎉🙏🙏🙏

  • @hirapun1110
    @hirapun1110 5 месяцев назад +3

    badai xa nana sabai team lai 😍

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @MagarMah
    @MagarMah 5 месяцев назад +3

    राम्रो छ गित ❤️❤️❤️👌👌🙏🙏🇳🇵

  • @krishnathapamagar8175
    @krishnathapamagar8175 5 месяцев назад +3

  • @Sarumagar19
    @Sarumagar19 5 месяцев назад +4

    atti ramro❤❤❤❤❤❤

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @ParbataPunG.C
    @ParbataPunG.C 5 месяцев назад +3

    🎉🎉🎉🎉🎉🎉🎉🎉dami xa

  • @tbthapamagar5112
    @tbthapamagar5112 5 месяцев назад +3

    अति राम्राे म्युजिक भिडियाे बनेछ। सम्पुर्णलाई बधाई छ🎉🎉🎉

    • @AshimThapa123
      @AshimThapa123 5 месяцев назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @Rishirammashrangimagar
    @Rishirammashrangimagar 5 месяцев назад +3

    Babal ramro cha 🎉❤💖💜😍🥰🙏

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @zenitmagar7363
    @zenitmagar7363 5 месяцев назад +3

    निकै राम्रो रहेछ ल धेरै धेरै बधाइ छ 🙏🙏🙏

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @mahendrapunmgr26
    @mahendrapunmgr26 5 месяцев назад +5

    Wow so super excited ❤❤❤❤❤

  • @shreesmin5019
    @shreesmin5019 5 месяцев назад +4

    Wish you all the best 🎊 🎉whole teams created so beautiful music 🎶 video

  • @520magar
    @520magar 5 месяцев назад +4

    🌷 🙏🙏🙏अति राम्रो !

  • @appskwt2586
    @appskwt2586 2 месяца назад +1

    धेरै राम्रो छ ❤❤❤

  • @tsheleymagar4926
    @tsheleymagar4926 5 месяцев назад +4

    hamro pusau ko acting swor manche jhan dami sabbai dami❤❤❤

  • @nabinraii
    @nabinraii 4 месяца назад +1

    Music Video ramro chha ❤

  • @jeebanmagarofficial
    @jeebanmagarofficial 5 месяцев назад +3

    Atinae ramro prastuti❤❤

  • @MenukaMagar-xz3te
    @MenukaMagar-xz3te 5 месяцев назад +6

    Beautifully presented our Magar culture❣
    Thank u for preserving our culture 🤗🥰
    lots of love from palpa❣

  • @HariThapa-f2b
    @HariThapa-f2b 5 месяцев назад +3

    Dherai ramro chha❤❤❤❤🎉🎉🎉

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @rachanasunam8689
    @rachanasunam8689 4 месяца назад +7

    धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @kamalraj2806
    @kamalraj2806 5 месяцев назад +3

    तपाईहरु को यो गीत सारई मीठो छ अरु पनी चाडो यस्तै गीत सुन्न पाऊ

  • @NishaGharti-v5j
    @NishaGharti-v5j 5 месяцев назад +3

    Wow dami song n vdo

  • @user-wo9gg5pt8v
    @user-wo9gg5pt8v 5 месяцев назад +3

    Jhorle hai ati ramro xa safaltako kamana

  • @mogorzboy8976
    @mogorzboy8976 5 месяцев назад +3

    Waww.....❤❤❤

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @ranamagar8150
    @ranamagar8150 5 месяцев назад +3

    Dami ❤❤

  • @arunale8101
    @arunale8101 5 месяцев назад +1

    Babal dami

  • @gstarmagar2584
    @gstarmagar2584 5 месяцев назад +4

    अहा दामी गित 👌👌❤❤

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @SuryaAlemagar-bx7kc
    @SuryaAlemagar-bx7kc 5 месяцев назад +4

    धेरै राम्रो छ ! सफलता को शुभकामना

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @ParasSaru-o1h
    @ParasSaru-o1h 5 месяцев назад +3

    Kati ramro songs 🎵 ♥️ 👌 ❤️

  • @samshergurung9517
    @samshergurung9517 5 месяцев назад +3

    Dherai ramro❤

    • @AshimThapa123
      @AshimThapa123 4 месяца назад

      वाह ! अति राम्रो ,गजबको music video बनेको छ ।चर्चित गायक गायिका ज्यूहरुको सुमधुर आवाजले सजिएको मन्त्रमुग्ध पार्ने अति मिठो गीत संगित त्यस माथी सम्पूर्ण कलाकार ज्यूहरुको मौलिक र सुन्दर नृत्य ,अभिनय अनि मौलिकता झल्कने प्रस्तुतिकरण रहेको भिडियो ,अति सुन्दर भिडियो
      यस music video मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिनु भएका सम्पूर्ण व्यक्तित्वहरु (पुरै टीम )लाई धेरै धेरै बधाई तथा धेरै सफलताको शुभकामना ।।।
      3
      Reply

  • @kesharpun7843
    @kesharpun7843 4 месяца назад +2

    Mitho songs, 👏👏👏

  • @BinodPun14
    @BinodPun14 5 месяцев назад +5

    Aha kati ramro song and prastuti

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @Jalakee
    @Jalakee 5 месяцев назад +3

    गीत सफलताको शुभकामना !

  • @DilipShreesOfficial
    @DilipShreesOfficial 5 дней назад

    पुरुष आवाजमा निकै दम छ है।👌👋 अनी गीत पनी मिठो। सफलताको शुभकामना 🎉

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 5 месяцев назад +3

    ❤❤Wow so really nice song n video lafa ko ❤❤ best of luck ❤❤Aarati lafa ❤❤🎉🎉

  • @kamalaghartimagar9586
    @kamalaghartimagar9586 5 месяцев назад +4

    Waw nice sang badhaixa dai didi @ sabai timlai

  • @birenmagar3276
    @birenmagar3276 5 месяцев назад +3

    ❤❤❤❤❤

  • @ramkasi1983
    @ramkasi1983 5 месяцев назад +2

    Niceee❤❤❤❤

  • @PrakashKhatri-nt7uo
    @PrakashKhatri-nt7uo 5 месяцев назад +4

    Derai ramro xa song

    • @AshimThapa123
      @AshimThapa123 2 месяца назад

      धेरै पछि साह्रै चित्त बुझ्दो दोहोरी सून्न पाईयो गायक गायिका दूबैको स्वर भव्य छ जति सूने पनि मन अघाएन शूभकामना भ्यूजकले डाँडो काटोस

  • @jeevanpunmagar7252
    @jeevanpunmagar7252 5 месяцев назад +6

    Hamro Rukum batani mitho songs aayo so feeling awesome😍

  • @SeJongmagar7154
    @SeJongmagar7154 5 месяцев назад +2

    Video babal❤🎉

  • @Farak-Yatra
    @Farak-Yatra 5 месяцев назад +2

    गीतहरु समाज र संस्कृतिका बन्छन् बुङखानीको गीत बन्यो राम्रो छ खुशी लाग्यो सबैलाइ शुभकामना

  • @aasishdangi5891
    @aasishdangi5891 4 месяца назад +1

    Aaha sarae ramro git