New Nepali Teej Song 2081 - Sitaka Maiti | Surya Khadka & Sunita Budha Chhetri Ft. Bijay Pun & Juna

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2024
  • Watch New Nepali Song 2081/2024 - Sitaka Maiti by Surya Khadka & Sunita Budha Chhetri, Composed & Penned By Shiva Akheli & Featuring Bijay Pun & Juna Bishwokarma only on Surya Khadka's official RUclips Channel.
    #Sitakamaiti
    #suryakhadka
    #sunitabudhachhetri
    #shivaakheli
    #Newteejsong2081
    #bijaypun
    #junabishwokarma
    ----------------------------------------------------------
    🎧 Audio Credits:-
    Song:-
    Sitaka Maiti...
    Vocal:-
    Surya Khadka
    Sunita Budha Chhetri
    Lyrics/Music:-
    Shiva Akheli
    Music Arrangement
    Bishwas Nepal
    Mix & Mastering:-
    Shyamswet Rasaili
    Recordist
    Kamal/Govinda
    Studio:-
    Prisma
    Audio/Video :-
    Surya Khadka Official
    ----------------------------------------------------------
    🎬 Video Credits:-
    Direction/Chreographer :-
    Jiwan Kumar Gyawali
    Artists:-
    Bijay Pun
    Juna Bishwokarma
    Cinematography:-
    Durga Poudel
    Edit:-
    Nabin Gharti Magar
    Mua :-
    Roshan Bhusal
    Post Production:-
    Adventure Entertainment
    © Surya Khadka, 2024
    ----------------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/SuryaKhadkaRUclips
    Facebook:- tinyurl.com/SuryaKhadkaFB
    Page:- tinyurl.com/SuryaKhadkaPage
    Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
    Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @shivaakheli9277
    @shivaakheli9277 18 дней назад +254

    नमस्कार म यस गीतको रचनाकार संगीतकार शिव अखेली" यसपाली पनि सुर्य खड्का सर र सुनिता बुढा बहिनिको आवाजमा गासेर हाम्रो मेहनती टिमले सिताका माइती नयाँ तीज गीत लिएर आएका छौ" फरक धार, फरक शैली देशभक्ती" तीजको यथार्थ झल्काउने , वास्तविक जिबनमा मेल खानी हरेक चिज यहि भित्र मिसिएको छ एकपटक हजुरहरुले हेरेर सुनेर मन परे लाइक सेयर अनि कमेन्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ।
    अब हजुरहरुको मायाले फुलाइदिनु हुनेछ भन्ने पुर्ण आशा राखेका छौ धन्यवाद ।।

    • @shankarkc3545
      @shankarkc3545 18 дней назад +15

      शब्द बवाल लेख्नु भएछ पुसाजु

    • @Ashalkumal8810Achham
      @Ashalkumal8810Achham 18 дней назад +4

      Sabda ta ati bijog ramro lekhnu vaya6 sir samman 6 tapae lae.

    • @kumarrajpariyar5474
      @kumarrajpariyar5474 17 дней назад +2

      आहा बल्ल तीज आकोमसुस भयो अहीलेको साल छीटो 3 करोड पार हुन्छहै लयराम्रो सबद टीपीकल मौलीक लय टुक्काछ

    • @sabitriakheli3615
      @sabitriakheli3615 16 дней назад +1

      ❤❤❤आहा

    • @user-pg4ie6un1x
      @user-pg4ie6un1x 16 дней назад +2

      I had predicted for 2 lacs on 2bd day.

  • @BijayPunPattharKoMutu
    @BijayPunPattharKoMutu 17 дней назад +123

    नमस्ते म यस गितको मोडेल बिजय पुन धेरै नै मेहनत धेरै नै आशा गरेका छौ सबैले माया गर्दिनु होला है 🙏

    • @shivaakheli9277
      @shivaakheli9277 17 дней назад +4

      टिकटक तिर अलि बल गर्नु पर्यो राजा❤❤❤

    • @bishnubachemagar2282
      @bishnubachemagar2282 17 дней назад +4

      गीत धेरै नै राम्रो बनेको छ, प्रिय बिजय भाइ।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ साथै भाइको नृत्य त झन बबाल छ है👏👏👏 यसरी नै प्रगति तर्फ उन्मुख हुँदै जानु होला,शुभकामना छ।

    • @ishorthapa-hc8vr
      @ishorthapa-hc8vr 16 дней назад

      बिजय बिनाकाे कुनै नेपाली गित खल्लो हुदैछ याे गित ले करोडौं काे मायार सफल हुनेछ हामी प्रदेशको ठाउँबाट पनि धेरै हेर्दै छाै❤

    • @ekbahadurmagar1978
      @ekbahadurmagar1978 16 дней назад

      Super Duper Dance Brother 😍😍

    • @magarniVlogs-
      @magarniVlogs- 16 дней назад

      Ati ramro xa music video ani jhan vijaye ji ani juna jiko jodi yekdam ramro I like 👍 you ❤️ 😄 😘 😊

  • @yamanlamsal6623
    @yamanlamsal6623 18 дней назад +36

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-yl9wc6kg7z
    @user-yl9wc6kg7z 5 дней назад +7

    ❤ सुर्य दाई जब नेपाल आउनु हुन्छ नेपालनइ हल्लाउनु हुन्छ बाहिर बसेरनि साङ्गितिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भाछ अग्रिम सुभकामना छ दाइ हजुर ❤ तेतिकै स्वोरकि धनि प्रिय सुनिता दिदि यो गितका रचनाकार शिव अखेलि दाई लगाएत सम्पूर्ण टिमलाई मनै देखि नमन सहित अग्रिम सुभकामना छ❤❤❤❤❤

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial  18 дней назад +125

    प्रिय मित्र गितकार शिव अखेली सर को शब्द संगितमा मेरो र प्यारी बहिनी सुनिता बुढा क्षेत्रीको आवाजमा नयाँ गित सिताका माईती लिएर आएका छौ हेरेर सल्ला सुझाब दिनु होला है🙏🙏

  • @hemrajsaru
    @hemrajsaru 18 дней назад +55

    सिताका माईती हामी बरिलै नेपाली चेली बिश्वकै दामी बरिलै❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +5

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

    • @deepaksunam4585
      @deepaksunam4585 17 дней назад +3

      शिव पनि दामी नै छन है 😊😊😊

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 17 дней назад +24

    सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ तिज कस्तो लाग्यो प्रतिक्रिया दिनुस है धन्यवाद 🙏❤️❤️

    • @tarabahadur8991
      @tarabahadur8991 12 дней назад

      हजुरले गायेको यो गित ले देस खान्छ अहिले

    • @user-up3bi2ed4o
      @user-up3bi2ed4o 8 дней назад

      Hjr ko voice ko big fan ❤️❤️❤️👌👌👌👌👌💃💃

    • @shantakhanal4427
      @shantakhanal4427 9 часов назад

      Nice

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 17 дней назад +13

    आहा, यो हो नि त वास्तविक तीज गीत भनेको । सुर्य खड्का सर, सुनिता बुढा बैनी लगायत सबै सबै लाई हार्दिक बधाई अनि सफलता को सुभकामना।

  • @rajukc1429
    @rajukc1429 18 дней назад +16

    सूर्य भाइलाई धेरै धेरै बधाई जापान बसेर पनि नेपाली लोक संस्कृतिलाई जगर्ना गर्दै आउनुभएको छ। त्यसमाथि सुनिता बहिनीको स्वर नै जादु छ। त्यसमा मेरो प्यारो भाइ विजयपुनको अभिनय पनि महत्व राख्छ।❤❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @goodlucknepal9956
    @goodlucknepal9956 18 дней назад +25

    हजुरनै मन्दिर हजुरनै देउता
    हजुरत मेरो लाखौ मा एउटा..
    सिताका माईती🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @YamThapaMagarNP
    @YamThapaMagarNP 18 дней назад +18

    आहा असाधै मिठो गीत शुभकामना सम्पुर्न टीमलाइ! !

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d 22 часа назад +1

    सारै राम्रो लाग्यो सुनिताको स्वर नै दामी लाग्छ मलाइ❤धन्यवाद सबैलाइ यति राम्रो कोसेली पस्कनु भयकोमा🙏

  • @Prabin_Vlog7
    @Prabin_Vlog7 12 дней назад +6

    तपाईं कता बाट हेर्दै हुनुहुन्छ म चाँहि गोरखा बाट है हजुर सार्है राम्रो छ है यो तीज गीत ❤❤❤❤यो वर्षको पहिलो धेरै राम्रो हुने छ यो गित

  • @ajitabadal4010
    @ajitabadal4010 15 дней назад +5

    कति मिठाे तीज गीत हुन क्या❤मनमै बस्न सक्ने खाले🙏🤗कुनैकुनै गीत सुन्दा त सरम लाग्ने हुन्छन्।😤
    यतिकाे गीत चाहिँ आजकाे पुस्ताका लागि धेरैभन्दा धेरै राम्राे हुन आउँछ।😊😮🙏

  • @DammarBista-7
    @DammarBista-7 18 дней назад +10

    निकै मिठो स्वर अनि शब्दमा सजियको तीज गित shiv akheli ,surya khadka ani sunita budha 🙏🙏🙏best up luck

    • @shivaakheli9277
      @shivaakheli9277 18 дней назад +2

      यो मीठो मायाको लागि धन्यवाद , सेयर गरेर साथ दिनु ल।।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @prashnnashah2010
    @prashnnashah2010 4 дня назад +3

    धेरै राम्रो छ गित सबै जनालाई अशिम प्रगति को सुभकामना छ

  • @premsapkotasonu
    @premsapkotasonu 9 дней назад +2

    २० पटक गित सुनेँ हेरेँ कमेन्ट लेख्नै भुलेछु😁बादलु केश बुद्ध को देश सिताका माईति हामि बरिलै यसले गितलाई अत्यन्त बलीयो बनायो ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना सर💐

  • @rishipaudel5280
    @rishipaudel5280 18 дней назад +8

    सिताका माइति दामि बरिलै सुर्यका फ्यान हामि बरिलै! सफलताको शुभकामना 🎈👍

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +3

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @shovitkhadka9436
    @shovitkhadka9436 17 дней назад +7

    आहा यो होनि तिज गित भनेको त ल बधाई छ सम्पुर्ण टिमलाई,हजुर ❤❤🙏🙏

  • @SamikshaBhatta
    @SamikshaBhatta 7 часов назад +1

    धेरै राम्रो रैछ गित सफलताको शुभकामना हजुरहरूलाई❤️🙏

  • @retakatri8738
    @retakatri8738 10 часов назад +1

    धेरै राम्रो छ गीत सफलताको शुभकामना भिडियो पनि राम्रो छ।🙏🙏🙏🎊

  • @IshuBhattrai
    @IshuBhattrai 18 дней назад +9

    अरे बा कराेड कराेड धन्यवाद सुय जि र सुनिता जि लाई यति राम्रो तिजकाे काेसेलि ❤❤❤❤तिज मा नाच्ने अब

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 18 дней назад +9

    तीज काे झझल्को मेटाउने लय शब्द सङ्गीत साथै प्रस्तुतिकरण पनि उत्कृष्ट लाग्यो हार्दिक शुभकामना प्रिय सूर्य सर गीत ले अपेक्षा अनुरूप सफलता प्राप्त गरोस् शुभम् पुष्पगुच्छा 🎉❤🎉❤🎉❤🎉❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 18 дней назад +13

    मलाइ यो गित मन पर्यो । यस्को टुक्कामा टिकटक धेरै बन्छन ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

    • @SubarnaThapa-mw9rd
      @SubarnaThapa-mw9rd 5 дней назад +1

      ❤❤

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 18 дней назад +9

    आहा अति मिठो गीत बधाई छ सबैलाई करोड क्लबमा पुगोस् 🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-do6or5gy3c
    @user-do6or5gy3c 3 дня назад +4

    10 choti herda pani man agayna geet ramro xa Safalta ko suvakamana juna di&bjay pun dai

  • @kalikapaudel2738
    @kalikapaudel2738 17 дней назад +6

    शब्द चयन , गीतको लय भाका त्यसैमाथी अभिनयमा पोसाक आहा सुनमा सुघन्ध हामी नारीको पहिचान, आहा हेर्नु न कति दामी बरिलै 🥰🥰🥰🥰♥️♥️

  • @durgeshkcofficial98
    @durgeshkcofficial98 9 дней назад +2

    म हु मदन तिमी हौ मुना
    जीवन भर पार्दिन रुन
    आहा कति राम्रो यो बर्ष को उत्कृष्ट तिज गित सबै ले हेरेर सथ सपोट गर्दिनु होला है
    अनि के कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ एता आउस है 🙏🙏🙏

  • @namastemobiletvhd9945
    @namastemobiletvhd9945 18 дней назад +8

    आहा कती राम्रो गीत सफलताको सुभकामना सम्पूर्ण यूनिटलाई अनी सूर्य सर लाई

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 18 дней назад +10

    सिताका माईतिलाई अलौकिक सफलताको शुभकामना 🎉🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @ishwarpariyar4288
    @ishwarpariyar4288 9 дней назад +4

    यो सालको सबैभन्दा राम्रो उत्कृष्ट तीज गीत यही होला❤❤❤❤ धेरै राम्रो छ सबै यो गीतको टिमहरुलाई धेरै धेरै शुभकामना ह्यापिटिज

  • @govindbhandari2317
    @govindbhandari2317 10 часов назад +1

    यो सालको सुपर हिट गीत हुन्छ भने आसा छ मन छुयो सिता माइति हामी दामि 💃💃💃💃💃💃💃💃💃💃🕉️🕉️✅✅✅✅

  • @omkarpaudel3356
    @omkarpaudel3356 18 дней назад +7

    काली नि तिमी सेती नि तिमी
    मन पर्ने पहिलो केटि नि तिमी........Waah............. Best wishes💙💙💙

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 18 дней назад +8

    आहा!अत्यन्तै उत्कृष्ट तीज गीत सुर्य खड्का र सुनिता बुढा क्षेत्री को भोइस दामी छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @bishnukarki1993
    @bishnukarki1993 18 дней назад +5

    आहा कति मिठो सुनौं सुनौं लाग्ने मौलिक तीज गीत ❤
    सूर्य जी लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @sansharupdate5995
    @sansharupdate5995 17 дней назад +7

    यो सालको उत्कृष्ठ बनोस् टिमलाई शुभकामना❤❤❤गीत बाट भएनी नेपालीले हामी नेपाली को हौं,र आफूलाई चिनोन्,देशको चिन्ता गर्ने कलाकार सूर्य खड्का ,im big fan

  • @sabitathapa1289
    @sabitathapa1289 5 дней назад +3

    मिठो गित म बिजय पुन भाईको नाच दामि बरि लै❤

  • @minthapa5192
    @minthapa5192 18 дней назад +9

    2081 को सुरुवाती तीजगित अहिले सम्मको दामी लाग्यो है❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 13 дней назад +3

    अतिनै राम्रा मौलिक शब्द अनि लय उस्तै राम्रो ,गायकी मन मन्द मुक्त बनाउने ,नृत्य उतिनै उथ्कृस्ठ ,नृत्यङ्णा बैनी प्रती उच्च सम्मान छ ,यस्ती मान्छे नेपाली लोक गित सङित को अभिनय मा अतिनै खाचो छ ,बैनी को उज्यल साङेतिक भबिस्य को कामना❤️❤️🙏

  • @deepikapaudel
    @deepikapaudel 18 дней назад +12

    आहा मीठो गीत सुर्य दाइले गाय पछी खायो गीतले ❤❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-sl4lk7qd3x
    @user-sl4lk7qd3x 4 дня назад +3

    Kati ramra ramra git liyar aaunu hunxa hajurle may febrate sigr Surya khadka♥️♥️♥️💗💗💗🥰🥰💐💐

  • @user-zr9li6po1k
    @user-zr9li6po1k 18 дней назад +8

    बिजय भाईकाे निकै उत्कृष्ट प्रस्तुति ♥️♥️♥️

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x 18 дней назад +3

    Im sure Surya sir had given a hard work,the result must be a successful one.

  • @ThapaKopila-vq3xp
    @ThapaKopila-vq3xp 3 дня назад +3

    Aha yo Po hota teej geet sarai ramro lagyo surya bhai saphaltako suvakamana 🎉🎉❤️❤️

  • @simranmusic6811
    @simranmusic6811 18 дней назад +7

    #simranmusic ki taraf se hardik badhai sir ji new song ki 🌹🌹🌹🌹🌹🌹🌹supar nice song 🌈🌈🌈🌈🌈📡📡📡📡

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @bhawanaaryal9155
    @bhawanaaryal9155 17 дней назад +6

    सिताका माइती हामी बरीलै ❤ बधाई तथा सफलताको शुभ-कामना सम्पूर्ण टीमलाई ❤🎉

  • @arjunbc1733
    @arjunbc1733 18 дней назад +8

    बधाई छ सुर्य सर लगायर सबै मा मिठो गित्🙏🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @manuthapa477
    @manuthapa477 18 дней назад +8

    धेरै राम्रो धेरै धेरै शुभ-कामना भाई र सम्पुर्ण टिम लाई 💐💐💐

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +2

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

    • @manuthapa477
      @manuthapa477 18 дней назад +1

      @@SuryaKhadkaOfficial💐💐💐💐

  • @ghumtenaumatibajajapan6667
    @ghumtenaumatibajajapan6667 18 дней назад +8

    सिताका माईती हामी बरिलै❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @bhiumatibista5915
    @bhiumatibista5915 18 дней назад +6

    Wow kati mitho teej geet tq surya dada❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  17 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube 12 дней назад +2

    तिज न आउदै गीत आए पनि सारै राम्रो गीत ! सिताका माइती हामी बरिलै मन पर्यो बधै सुर्य दाजी लगाएत सम्पूर्ण टिम लाइ❤🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 18 дней назад +5

    आहा ❤❤ क्या दामी तीज गीत "सिताका माईती" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @Nepalpro
    @Nepalpro 18 дней назад +26

    `बादलु केश बुद्द को देश
    सीता का माइती हामी बरिलै ´ तिजको मौलिक अहिले सम्मकै उत्कृष्ट गित ❤❤ यो हाम्रो गित विश्व सामु पुर्याउनु पर्छ सबैले like share गरौ है त ।।🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 17 дней назад +5

    परदेशी गायक सुर्य खड्काको मिठो श्वर को फ्यान म❤❤❤

  • @ritabika767
    @ritabika767 9 дней назад +2

    यो पालि नि सुरय सर हजुरले राम्रो गित निकालनु भाे सफल ता काे कामना

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 17 дней назад +2

    Aahaa kati mitho ❤sitaka maiti hami barilai ❤❤🎉🎉congratulations Surya dai lagyat whole team 🎉🎉🎉

  • @prembahadur3152
    @prembahadur3152 15 дней назад +3

    Sari marmik Sabai KO man xune teen song Surya Khadka ra Sunita Budha chhetri KO aawaja ma ❤❤🎉🎉🎉❤❤🎉🎉

  • @raazsilwal8331
    @raazsilwal8331 18 дней назад +5

    आहा यस्तो पो गित सारै मजा आयो ❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @manamayabhattaraipangeni
    @manamayabhattaraipangeni 11 дней назад +2

    कति सभ्य शव्द, कति मीठो लय अनि झनै उत्कृष्ठ भिजुयल , कन्सेप्ट पनि उस्तै ।हार्दिक बधाई सम्पूर्ण टिमलाई ।।

    • @shivaakheli9277
      @shivaakheli9277 11 дней назад

      मन मुटु देखि धन्यवाद हजुरलाइ❤❤❤

  • @NorthKorea_84327
    @NorthKorea_84327 18 дней назад +4

    अचम्म लाग्छ यति राम्रो गीतमा भ्युज नजादा।।❤

  • @ritalama8264
    @ritalama8264 4 дня назад +3

    Very very nice song badhai n subha kamana💐🌹🙏

  • @laxmisingh6446
    @laxmisingh6446 5 дней назад +3

    वाह क्या दामी हजुर 🙏🏼❤️❤️🌹❣️❣️🇳🇵🇳🇵

  • @kamalpaudel3400
    @kamalpaudel3400 14 дней назад +2

    फेरि एकपटक नेपाल हल्लाउने भयो यो तिजको गितले। गित अति उत्कृष्ट छ सफलताको सुभकामनाको साथै आउदै गरेको हरितालिका तिजको अवसरमा सम्पुर्ण चेलीहरुलाइ धेरै धेरै सुभकामना ❤❤❤

  • @dkhadak03
    @dkhadak03 3 дня назад +2

    साह्रै राम्रो छ गीत अल्टिमलाई शुभकामना🎉

  • @Basantsunar530
    @Basantsunar530 9 дней назад +8

    बुद्धको देश, आहा ! कति मिठो गीत नेपाली हुन पनि गर्भ छ। यस गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊🥰

  • @user-oo4uy3ds7j
    @user-oo4uy3ds7j 18 дней назад +5

    Waw super Malai ni man paryo❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @sitadevkota2605
    @sitadevkota2605 3 дня назад +1

    सारै नि राम्रो लय अनि सव्द सम्मान सबै लाइ♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼♥🙏🏼

  • @Anjanadevkota00
    @Anjanadevkota00 18 дней назад +6

    आहा, धेरै मन पर्यो, छिट्टै करोड क्लबको शुभकामना 🙏♥️

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

    • @KrishnaSantoshi
      @KrishnaSantoshi 17 дней назад

      इ😊​@@SuryaKhadkaOfficial

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 17 дней назад +7

    ल है यो तीज गीत मन पराउनु हुने जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤

  • @chitrakhadka1864
    @chitrakhadka1864 8 дней назад +2

    Aaha kati mitho song tesma bijaya vaiko danca wow so great ❤badhai xa sabai team lai 🙏💓💓💓

  • @Rakxya245
    @Rakxya245 13 дней назад +4

    आहा धेरै राम्रो गीत 🎉🎉❤❤️
    Juna sister always beautiful 😊💐❤😘

  • @parbataparu9445
    @parbataparu9445 6 дней назад +4

    सफलताको सुभकामना गित धेरै राम्रो छ🙏❤️‍🩹

  • @sadikshapun-zm3pt
    @sadikshapun-zm3pt 8 дней назад +3

    Yo jeej top 1mai jaosh yai binti bisaudaxu ra kamana pani gardaxu ❤❤🎉

  • @SitaSharma-bp4jk
    @SitaSharma-bp4jk 13 дней назад +2

    Daju haru hajur lai namaskar xa hajur ko utkrista yo teej geet lai derai maya ra saman gAreko xu ra aaurule ni yo teej geetlai maya gardinu hola❤❤❤❤

  • @santoshkhatri1625
    @santoshkhatri1625 18 дней назад +7

    बादलु केश बुद्धको देश =सिताका माइती हामी बरिलै
    ❤ जनतालाई यता सारै छ दु:ख पापि नेतालाई यो देश देखी लखेट 😅

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  17 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @suntalighalan6648
    @suntalighalan6648 4 дня назад +3

    2081 ko top teej geet ho yo 👌👌👌

  • @yamugautam932
    @yamugautam932 18 дней назад +5

    सिताका माइति हामि बरिलै❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-no8wn4dc3k
    @user-no8wn4dc3k 4 дня назад +3

    आहा कति राम्रो❤

  • @hemanadhikari3229
    @hemanadhikari3229 16 дней назад +2

    कति मीठो शब्द हो बधाइ छ शिव अखेली सहितको सम्पुर्ण सिताका माईती टिमलाइ।

  • @RajBudhathoki-wb2yh
    @RajBudhathoki-wb2yh 18 дней назад +2

    आहा कति मिठो गीत बधाई छ सम्पुर्णलाइ🎉❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @user-tk9pz6po9u
    @user-tk9pz6po9u 11 дней назад +2

    प्रदेशी सशक्त र अति यथार्थबादी कलाकार देवरबाबु सूर्य खड्कालाई पूर्ण सफलताको शुभकामना
    बास्तबमा गीत भनेको यस्तै हुनुपर्छ ।

  • @sunilthapa4427
    @sunilthapa4427 18 дней назад +2

    लय शब्दा राम्रो छ ।बधाई तथा शुभकामना ❤❤🎉🎉

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  17 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @stablethapaido1726
    @stablethapaido1726 10 дней назад +1

    ओमानबाट हेर्दै छु मत गित कति दामि बरिलै....सबैलाई शुभकामना छ है बरिलै....

  • @aakankshabhattrai4676
    @aakankshabhattrai4676 4 дня назад +4

    आहा गित ❤

  • @ayushroka94
    @ayushroka94 18 дней назад +6

    ल अब हेरिन्छ मजाले फलामे खाटमा सुतेर हेरेपछी दिउला है प्रतिक्रिया चाहि🤘🤘🤘

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @mukeshbohara5087
    @mukeshbohara5087 5 дней назад +3

    Dherai ramro x saphaltako subhakamana

  • @user-qz7pb6he7b
    @user-qz7pb6he7b 22 часа назад +1

    आहा गित साच्चिकै सुन्न लाएक छ ❤❤❤❤

  • @ammarbc2511
    @ammarbc2511 18 дней назад +5

    आहा कति राम्रो लय शब्द समेटिएको तिज गित (सिताका माईती )

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @santoshdawadi6901
    @santoshdawadi6901 12 дней назад +2

    आहा मिठो डान्सिङ गीत करोडौं शुभकामना सुर्य सर्🎼🙏

  • @user-vi9es8ci7r
    @user-vi9es8ci7r 15 дней назад +1

    बिजय दादा को निकै उत्कृ्ष्ट प्रस्तुति 😍😍

  • @bishalchhetriofficial1380
    @bishalchhetriofficial1380 18 дней назад +4

    आहा विपत्तै मिठो गीत अहिलेको तीज यो गीतले खाने पक्कापक्की भयो। सूर्य खड्का ज्यू लगायत सम्पूर्ण टिमलाई अपार सफलताको शुभकामना व्यक्त गर्दछु❤❤❤

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 18 дней назад +5

    मेरा दुई मित्र सुर्य & शिव राजा हरु लगायत सबै सबैलाई सफलताको शुभकामना जय गीत जय सङ्गीत ❤️❤️🙏🎶🎵🎵🎹🎹🎤🎤🥳🥳

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад +1

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @devupyakurel2858
    @devupyakurel2858 14 дней назад +2

    धेरै राम्रो गीत👍️👍️👍️सुर्य सर र सुनिता बुढा म्यामको सबै गित हरु उत्कृष्ट छन् सफलताको शुभकामना ❤️❤️❤️👌🙏अझै धेरै तिज गितहरु पस्किनुस् यथार्थ र सँस्कृत झल्किने खालका❤❤❤

    • @shivaakheli9277
      @shivaakheli9277 14 дней назад

      धन्यवाद हजुरलाइ❤❤

  • @hombahadur7536
    @hombahadur7536 18 дней назад +2

    निकै मौलिक तीज गीत हेर्न र सुन्न पाइयो सुनिता र सुर्य खड्का को मीठो आवाज मा ।।यो तीज गीतले बजार खाने भयो।।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  17 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏

  • @mersingmagar8207
    @mersingmagar8207 17 дней назад +3

    aaha kati mitho geet kati ramro swor hajur haru ko🎉🎉🎉 suva kamana

  • @aaliyachhetri5136
    @aaliyachhetri5136 5 дней назад +3

    आहा सबै कुरा ले भरिपूर्ण जत्ति सुने पनि सुन्न मन लाग्नि छोटो समयमहि सबै कोमन जित्त्न सफल तिज गीत सिता का माइति म 4/5 पटक हेरि सके हजुरहरु हेर्नु भयो त ? अजै धेरै सुभकामन 🙏🙏🙏🙏🙏🙏🙏🤞🤞🤞🤞🤞🤞❤️♥️

  • @user-dl5fx8pq9q
    @user-dl5fx8pq9q 6 дней назад +4

    Sarai ramro suni rahu jai geet ani video ❤❤❤❤❤

  • @kalyanbista9712
    @kalyanbista9712 2 дня назад +1

    बधाई छ,सम्पुर्ण कलाकारलाई यहाहरुको सफलताको शुभ❤❤👏👏👏

  • @Roshanipun2048
    @Roshanipun2048 7 дней назад +4

    विजय पुन भाइ लगायत सम्पुर्णलाइ सफल्ताको शुभकामना ❤

  • @YamPrasadNiure
    @YamPrasadNiure 18 дней назад +4

    आहा कति मिठो गीत ❤❤❤ शुभकामना दाजि

    • @SuryaKhadkaOfficial
      @SuryaKhadkaOfficial  18 дней назад

      धेरै धेरै धन्यवाद❤१ सियर पनी गर्दिनु होला है🙏🙏