पहिले गुल्मेली अहिले बटौली Purkhe Baa • Sunita Budha Chhetri - New Panchebaja Song 2080
HTML-код
- Опубликовано: 27 июл 2024
- Presenting new Nepali panchebaja song Pahile gulmeli ahile batauli by Purushottam Bhandari [Purkhe Baa] & Sunita Budha Chhetri only on Purkhe Baa's official RUclips channel.
Purushottam Bhandari "Purkhe Baa" Presents:- New Nepali panchebaja song 2080
|| Pahile gulmeli ahile batauli पहिले गुल्मेली अहिले बटौली ||
#purushottambhandaripurkhebaa
#sunitabudhachhetri
#pahilegulmeliahilebatauli
#pahilebaglungeaahelevhartpur
#newpanchebaja
#gulmibataulipanchebajasong
#purkhebapanchebajasong
#narayanikhatri
#Bharatpursong
#munchekhandani
#newsong
#musicvideo
#panchebaja
#panchebajasong
#songnew
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Purushottam Bhandari [Purkhe Baa]
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics | Music:-
Purushottam Bhandari [Purkhe Baa]
♬ Mixing | Mastering:-
Khadak Bajurali
🎹 Music Arange:-
Mahendra bhandari
♬ Recordist:-
Gobinda Parajuli
♬ Studio:-
Studio Malashree
♬ Audio | Video:-
Purkhe Baa Official
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Smriti Timilsina "Guruaama"
🎬️ Cast:-
Purushottam Bhandari [Purkhe Baa]
Narayani Khatri
Ganga Bhusal
Ganesh Poudel
Tulsi Sapkota
🎬️ Cinematographer:-
Rajesh Ghimire
🎬️ Editor:-
Nabin Gharti Magar
🎬️ Post Production:-
Adventure Entertainment
🎬️ Special Thanks:-
Gulmi Samaj Japan
(Chairman Mahendra Kumar Adhikari)
Jamuna Bhusal
Ganesh Paudyal
Kamal Bhandari, Japan
Nishan GC, Japan
Minakshi Bhandari
Utsab Bhandari
Bhuwan Magar, Kathmandu
Tarkeshwor Multi Venue Pvt. Ltd. (Lam Bagar, Kathmandu)
Ram Prasad Rimal
© & ℗ Purkhe Baa, 2024
Phone No:- 9857070397
-------------------------------------
Social Links:-
Facebook:- / purkhebaa
RUclips : / @purkhebaa
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Purkhe Baa. Embedding to a website is allowed. Развлечения
मेरो शब्द, मेरो र सुनिता बूढा क्षेत्रीको आवाजमा नयाँ पन्चेबाजा गीत "पहिले गुल्मेली अहिले बटौली" सार्वजनिक गरेका छौँ, यहाँहरुले सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Dherai ramro 👌👌👌
Congratulations mama ❣️and the whole entire team
Daami xa
Ramro geet
उत्कृष्ट शब्द, लय तथा पर्फर्मेन्स 🎉
ल गीत सुनेर जति पनि गुल्मेली हुनुहुन्छ यता तिर हाजिर हुनु त कति जना रहेछौं हामी ❤️♥️♥️❤️❤️❤️
Tiktak मा देखेपछि यता हेर्न आएको ,आह कति राम्रो पन्चेबाजा,,सम्पूर्ण टिमलाई शुभकामना छ
Tiktok बाट सुनेर आको जति यता हाजिर हुम त❤
Ma pni tik tok ma dekharanai ako
Ma ayko
Ma ni aaidiya
🖐️🖐️
Ma pani.
यति मीठो स्वर कि धनी सुनिता बुडा छेत्री लाई आफ्नै जिल्ला को महोत्सव ले चिन्दैन निकै दुख लायो त्यो ठाउँ ले नचिने पनि हामिले चिनेको छौ चिन्ता नलिनु।🙏🙏
राजुपरियारलाई गाउन दिएकाे भए सुनमा सुगन्घ हुने थियाे😍😍
Gulmleli jati hajir hum tw ❤
M pani gulmeli
गुल्मेली जति यता हाजिर हुम त😍
Ma ta Baglung ko pare ta❤❤
भरतपुरे जति एता हाजिर हुम्त❤❤❤
नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा🙏
मेरो निर्देशनमा रहेको यो मिठो पन्चेबाजा गीत कस्तो लाग्छ सुनेर हेरेर सल्लाह सुझाव दिनुहोला है🙏❤❤❤ पुर्खु बुवालाइ धन्यवाद ❤
सारै राम्राे गित, जति सुने नि मन नभरिने।🌹❤️🙏
धेरै राम्रो र रमाइलो प्रस्तुति । सुनिता बूढा को स्वर को जति प्रसम्शा गरे पनि कम लाग्छ्। ❤
आहा कति मिठो पन्चेबाजा गीत गुल्मेली को सान सुभ कामना पुर्खे बा लगायत सम्पुर्ण मा
हुनसक्छ कसैलाइ राम्रो लायन होला तर सुनिताको मौलिक गित कति छन कति उन्लाइ मन पराउने जति पनिछन पिर नगर्नु सुनिता
सुर्खेती चेलिको गित सुनेर रमाउने यतातिर हाजिर हुम हैईईई❤❤❤ best of luck all team❤❤❤
पुर्खे बा को यो प्रस्तुति दमदार छ । असाध्यै मन पर्यो । यो प्रयास जारी राख्नुहोला ,हामीलाई यस्तै मिडा मिठा स्वाद पस्किनुहोला । गीतमा आधुनिक शब्दहरु मिसिएपनि त्यसले मौलिकता बिेर्सेको भान हुँदैन ।यो नै तपाईको कला हो जस्तो लाग्यो । बिचमा एउटा टुक्का रै छ ' कि त पूर्व कि पश्चिम भिषामा उड्न मन छ डिपेन्डेन्ट भिषामा ' । यसमा शुरुको 'भिषामा' नभएर 'दिशामा' होला । यसलाई मिलाएर सुन्नु पर्ने भो । अथवा सुनिता बुढाको स्वर सुन्दा यस्तो सुनिएको हो कि । जे होस् । पारखी भइयो है पुर्खे बा ।
पूर्खे बा को वास्तविक स्वरको साह्रै मीठो गित।सफलताको शुभकामना ।
पुर्खे बा त म भन्दानि तन्नेरि रैछनत बा 😂❤
😂😂😂
पुर्खे बा ले वास्तविक कथालाई टपक्क टिपि माया र प्रेम को सम्बन्ध लाई विषय वस्तु बनाई ती शब्दलाई लोक लयमा ढाली एल्बम बजारमा ल्याउनु भएछ खुसी लाग्यो, अहिले को माहोल एस्तै छ कस्तो भने पहाड छोडी तराई झर्ने को लर्को नै लागेको छ। बसाइँसराइ रोकिनु पर्छ ।❤❤❤
80 को 1नम्बर पञ्चेबाजा गित बन्नुपर्छ वा सुपर हित रछ वाव 🙏🙏🙏🙏🙏🙏
एक पटक हेरेर मन भरिएन मेरो ? कति मिठो लय सब्द पन्चे बाजा ❤❤❤❤
आहा कति मिठो पन्चेबाजा सफलता को शुभकामना सबै टिमलाई 😍
सुपर डुपर आहा कति राम्रो पन्चेबाजा गीत ❤🎉❤🎉
धेरै राम्रो प्रस्तुति प्यारों गुल्मेली संग ❤❤
TikTak बाटा सुनेर गित धिरै मान पोरेर youtub बाटा सुन्दैछु
आहा धेरै मीठो गीत ❣️🙏
सफलताको शुभकामना 🎉🎉🎉🎉 पुर्खे बा🎉🎉🎉🎉
आहा कति राम्रो गित सम्पुर्ण तिम लाई सफल ता को कामना
धेरै राम्रो कला पुर्खे बा🙏
❤❤❤अति गुल्मेली सुन्दर गीत गाउने नाच्ने गरिन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hamro gulmi ramro gulmii❤❤❤❤❤
बधाइ छ उत्कृष्ट म्युजिक भिडियो छ सफलताको शुभकामना ❤
राम्रो लाग्यो गीत तेहि माथि मोडल नानी ले मन लोभ्याईन ❤❤
यति राम्रो गिदमा भिउज किन गयन दुख लायो गाईकाको सोर कुनै दुईमत छैनन्
धेरै राम्रो छ Purushottam Bhandari पुर्खे बा काे याेे गित ।।।।
Aati mitho sing hajur man chune song 🎵 🎶 love ❤️ 😍 you more
बधाई तथा शुभकामना 🎉
ल दङ्गाली जति यता हाजिर लाउनुुस् त पावर देखाम हामी पनि❤
के पावर देखाउने हो र?
Dharai ramro xa aafu ni janmaghara gulmi vayarw hola sarai man chhyo
दामी छ है बाजे गित 😘😘😘
धेरै पछी यति राम्रो विहे गीत बनेको रहेछ ।राम्रो लाग्यो ।बिग फेन नारायणी ।❤️❤️❤️
आहा कति मिठो हाम्रो गुल्मेली गित सम्पुर्ण टिम लाई बधाई छ🎉🎉🎉🎉
अति मिठो गित अनि उस्तै राम्रो भिडियो सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉मेरो घर बागलुङ हाल मलेसिया बाट हेर्दै छु 🇳🇵🇳🇵🇳🇵🎉🎉
फरक स्वर फरक शैलि मा पुर्खे बा बन्न सफल यो गित पनि फरक शैलिकै रहिछ छपियामा हल्का सुनाको गित आएछ शुभकामना शफलताको सबै टिमलाइ
So Dami Song ❤️❤️❤️❤️
Congratulations All Team ❤️❤️❤️❤️
साह्रै राम्रो रहेछ१0पटक सुनेहुला धित नै मरेन सम्पूर्ण मा सुभकामना
आहा निकै राम्रो गित
मीठो सृजना , स्वर झनै मीठो सुर्खेती चेलिको,
Hamro nepali panchebaja dhun ma Sarai ramro X suvakamana
गोरखाली जति एता हाजिर गरूम त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी छ है 🎉🎉🎉
आहा कति राम्रो पन्छेबाजा गित❤️❤️👌👌
Wow Facebook ma story patrakar Santosh dauja daju le video rakh nu vayako thiyo tai dekha ra aayako hoi mata ❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो गित जापान बाट सुन्दै छु
Tiktok bata aako hai mata ❤❤❤❤
Geet dherai man paryoooo❤️💐
मत रकुम हो तेइ पनि कति मिठाे गित दुबैबाट हेरदैछु
पछिल्लो क्रम्मा निकै सुमधुर स्वरकि धनी सुनिता budha Chhetri दिजु आगामी दिन हरुमा पनि सधै यस्तै गित हरु सुन्न पाउ अग्रिम सुभकामाना अल तिम लाई 🎉❤🎉❤🎉
राम्रो लाग्यो पन्चेबाजा को धुन र गित
अत्यन्तै मिठाे गित बधाई शुभकामना पुर्खे बा,❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय गुल्मी !
कति राम्रो गित सुनिरन मन लायो ❤❤❤
सफलता को शुभकामना मेरो दाई सारै राम्रो छ गित बजार तताओस है पन्चेबाजा ले❤❤❤
Arghakhanchi ko yata hajir hum tw ❤❤❤
धेरै राम्रो गित लय शब्द पनि उत्तिकै राम्रो तर केटीको जस्तो दमदार स्वार म्याच गरेन जस्तो लाग्यो । हुन त म कुनै गित सम्बन्धी कुनै बिज्ञत होईन मेरो नितान्त ब्यक्तिगत बिचार ।
आहा कति मिठो गित सुनिरहौ लागि रहने,,,,,
जति सुने पनि सुन्न मन लग्ने गित❤❤❤❤❤
Tik tok bata herera ako yeta hajir hum❤
हजुर को गीत धेरै राम्रो लग्यो मैलै त्यशै लेय धेरै हेरे !यो हजुर को म्युजिक भिडियो को सम्पुर्ण साथि हरु लाइ नयाँ बर्ष को अघृम सफलता को शुभकामना २०८१सालको 🎉🎉😮😊❤🇳🇵🇳🇵🇳🇵
कति राम्रो गित हाे नि सफलताकाे शुभकामना❤❤❤❤
अती उत्कृष्ट गित सुन्दै नाच्दै कमेन्ट गर्दै छु❤❤❤
धेरै राम्रो छ गीत शब्द हरु पनि म यूरोप देखि हेर्दै छु ल
Kati ramro song
राम्रो भिडियो ❤️❤️❤️🙏🏻🙏🏻
dami❤🎉
धेरै राम्रो छ है गित भिडियो 🎉
मौलीक गीत धेरै राम्रो छ।
कति राम्रो भिडियो ❤❤❤❤❤❤
Ramro cha sathi pursutom
गुल्मी मिसियको गित त नसुनी मन नै मान्दैन 😁सफलताको कामना❤️
Sarai ramro xa geet.suvakamana
उत्कृष्ट पन्चेबाजा गित
Dherai ramro xa geet sunirahana man lagyo 🙏🙏❤️❤️
Nice video congratulations both of you ❤🎉❤🎉
केटिको स्वर मीठो छ केटाको तुलनामा
बास्ताबिक काहानि टपकै टिपेर बनायको गित अति मिठो
Aaha sarai ramro geet ❤congratulations🎉 mama
बड्डा त हिरो हो नि😊😊
गित चाहिँ राम्रो लागेयो
Ma chai sunita budha ko voice sunera fan vye
बधाई छ 🌹
साहै राम्रो लाग्यो
Sunita bahini verry good singer purkheba lai comdey mai thik lagcha please yak bar Surya khadka sit aai geet gaunuhola
yo honi ta tarika majjaa aayo hai bro.
Sarai ramro sirjana badhai cha purkhe ba eha ko safalata ko suvkamana ❤️❤️🙏
Dharai ramrogeet❤jhanai geetma batauli ra Bhairahawa bharatpur ❤❤❤mero pahadghar gulmeli maita ahilay bhairahawa ani ghar Bharatpur sabei milexa😮😮😮
बधाई तथा शुभकामना ❤❤❤🎉🎉🎉
Tiktok बाट सुनेर आय को हेर्न लाई बहुत मन परो
हाम्रो सुर्खेती चेली सुनिता b.c हाइ हाइ
सुखेती भरी यता हाजिर हुम त
राम्रो छ
गुल्मेली यता हाजीर ❤️✌️