मधु क्षेत्री फेरि इन्द्रेणीमा कृष्ण देवकोटा सँग दोहोरीमा दह्रो टक्कर, यस्तो पो हो दोहोरी । HD
HTML-код
- Опубликовано: 29 авг 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaDevkota_MadhuChhetri #LiveShow #
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै राम्रो लाग्यो आज को कारकर्म मधु सीस अनि दाई कृष्ण को
कृष्ण देवकोटा सिनियर गायककार हुन । तर आजको दोहरी मा 100 मा मधु क्षेत्रि लाई 97 नम्बर र कृष्ण देवकोटा लाई 94 नम्बर दिन चाहन्छु । बधाई छ मधु लाई
Aha kya ramailo dohori..ramro takkar bhayo badhai cha madhu r krishna ji .
अग्रज कलाकार कृष्ण देवकोटा सर र मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ दिपक केसी भाई लाई जन्मदिनको धेरै धेरै सुभकामाना छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉जय नेपाल 😊
Wow Madhu sarai daro Ra mitho gayu khusi lagyo
Aaha kati ramailo dohori ❤❤👏👏👏👌👌👌🌺🌺🌺🌺💖💖💖💖
मानछे पनी रामरी गीत पनी सारै❤❤❤
दोहोरी निकै राम्रो छ तर पश्
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤
जय ईन्देणी ❤❤❤❤❤❤
मधु जि अनि कृष्ण देबकोटाको जि को दोहरी धेरै राम्रो छ
Mero tarfabat Madhu bahini le jite jasto lagyo tara DOhori chahi khub ramro Ghat Lagdo Bhayo Arkako Poilai Khub Danak Dinu Bhayo Madhu Bahinile Thanks
मधु छेत्री दिदी एकदमै राम्री लाग्छ, दोहोरी पनि उति नै उत्कृष्ट लाग्छ ।
धेरै रमाइलो❤❤
Dherai ramri didi hajurko bolni saili dherai ramro lagx
कति मीठो गित धेरै राम्रो छ दुबै जानको शुभकामना छ
Madhu Dee sachai mahan hunuhunx heat speech word Dee ❤❤❤
मन पर्ने गाईका हुन मधु मेरो 💐💐💐💞💞💞👌👍👌
Namaskar
Amazing indreni program
मन पर्ने गायिका अनि निडर नारी नमन मधु गायिका मन मन मा बसेकी गायिका हुन🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💘💘💘💘
Mithho dohori big fan hu madhu g 😊😍😍❤❤
Mana madhu lae dohari gajabko ho legend dai krishna Devkota and hole indreni team ❤❤❤❤❤❤❤
जय ईन्द्रेणि
कृष्ण देबकोटा आउदा औधी रमाइलो लोक कल्याणकारी इन्द्रेणी को जय 💗💗💗🙏🙏🇳🇵🇳🇵
टक्कर राम्राे छ
सार्है मन पर्ने गायक गायिका मुटुभरी को माया ❣️❣️😘🙏🙏🙏 उस्तै राम्रो भाका
कुरा गर हेरेर आँखा मा गोल गरेको छोरी छ काख मा ! क्या दामी!
सबै अग्रज अनि नया कलाकार हरु हेर्न पाइयो , सुमधुर स्वर का धनी देउडा गायक प्रकाश थापा लाई ल्याउनु पर्यो एक पटक
अति रमाइलो❤❤❤
Dherai ramro dohori
राम्रो सारै राम्रो❤
Madhu sis my favorite singer
Very nice song 🎵 thanks 🙏 to you all, please everyone support for indhreni kalakar ko ley mero gith indhreni ma gow nu powdhai baney ko girh kosai ley na sunu hola . Dhohori chaleko indhreni ko program ley gardha chaleko ho
कृष्ण देवकोटा संग एऊटा राम्रो महिला कलाकार हुनु प्रथ्यो तबमोजा आऊथ्यो
सम्मान पुराना अग्रज गायक हरु मा
नमस्कार सम्पुर्ण साथै इन्द्रेणी टिम र
दर्सक मा निकै रमाइलो जय नेपाल
🙏🙏🌷❤️👍️💘👌💕👏💞
सार्है राम्रो छ ।दोहोरि 🙏🙏🙏❤️❤️❤️❤️🌷🌷
आज ईन्द्रेणी मा कृष्ण देवकोटा को उपस्थिति त्यसै माथी मधु क्षेत्री सुनमा सुगन्ध रमाइलो दोहोरि जय गीत जय सङ्गीत जय ईन्द्रेणी
Great episode with beautiful Madhu 👌
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and the entire indreni family:
❤❤❤❤❤
Samman sabaima madhu bahiniko bichar soch kala aaha Sarai man parxa malai
Dharai dharai ramro xa dohori❤
पृय मधु बैनी र सम्मानिय कलाकार कृष्ण देवकोटा दुबै जना लाई सम्मान छ्🙏🙏❤️❤️
स्वोर मिथो छ दोहोरी पनि उत्कृश्त छ।
Java madu je ko get aucha tava ma jati khuse ko hola sarai metho sor ko dhane madhu je❤❤❤
❤❤❤ dohori ramro xa ❤❤❤
जय इन्द्रेणी ❤❤❤
साहारै मिठो छ दुबैको उत्क्रिस छ❤❤
छात्र को जस्तो रमाइलो भयम 😢
Kati ramro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति रमाइलो दोहोरी मधु बहिनिको कला र गलालाइ धेरै धेरै धन्यवाद
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण देवकोटा सर मधु बहिनी जय भगवान् 🎉😂❤
🙏👌👌🇳🇵🇳🇵 सारै राम्रो दोहोरि रमाइलो पनि,🌹👏🌷🌹🌹🌹
Madhu ra Krishna ko dohori Ramro
🙏🙏 जय 🇳🇵 जय 🌈 जय होस् सबैको कल्याण होस् सबैको ❤❤❤❤❤ सबैले 🌈 हेर्ने बानी बसालौ, धन्यवाद।।।
राम्रो सर्जक kririshna debkota
Namaste Krishna Dai
अग्रज कलाकार कति सभ्यता है। शब्दमा कति मार्मिक ❤चाडै कराेड कलबमा पुगाेस्। शुभकामना ❤
Aaha kati mithao dohori wawawa sabjanalae mitho samjana
अग्रज कलाकारहरु का गीतहरु सुन्दै त्यसै मिठा,राम्रा त्यसैमाथि बिशेष ठाउँ ईन्देणी मा सुन्न पाउदा अझ कति खुशी आन्नद आउछ त्यसैले ईन्देणी को स्लोगन नै छ "अग्रज लाई सम्मान, नयाँ लाई प्रोत्साहन""।
❤❤❤❤❤😂😂😂
मधु बहिनी तपाई धेरै महान❤ बाकी जिबन सहज बनोस शुभकामना♨♨
मधु जिले भनेको कुरा सहि हाे❤❤❤❤❤❤
धेरै धेरै रमाइलो ❤❤
केटा को चाहि कुनै भुमिका नै हुदैनन् मधु जि यस्तै हो यो गरिब को देशमा छाेरा छाेरी दुवै पिडित नै छन
धेरै रमाइलो ❤❤👌👌
लाइभ दोहोरी को धेरै मन पराउने म हिजोआज ठिकै लाग्न थालेको छ गित हो जतापनी जान्छ खालको गित हुन्छ यति ठुलो दिग्गज कलाकार को दोहोरी मा पनि भाकालाइ न्याय दिने खालको शब्द भेटिन्न चाहदा चाहदै पनि कृष्ण सरले भाकाको ट्र्याकमा ल्याउन सक्नुभएन ।
Great respect both of you ❤
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
Wowo nice song and beautiful and handsome singers
मधुको टुक्का कडा दामी लागो अग्रज दाजु झन कडा
धेरै धेरै बधाई छ
जय इन्द्रेणी गायक दुबैजनालाइ सम्मान म भारत राजिस्थान देखि🎉🎉🎉❤❤❤
अाज भाेलि मधु जि काे अनुहार हासिलाे देखेर सारै खुसि लाग्याे पहिला सधै चिन्तित देखिनु हुन्थ्याे अाज भाेलि सारै खुसि देखिनु हुन्छ याे हाेनि घर परिवार बाट रअाफ्नाे जीवन साथि बाट माया पायसि ल मधु जि गित सङ्गीत नछाेडनु हाेला हजुर काे श्रिमान पनि बुजकार हुनुहुन्छ
J11
My favourite dee Madhu xttri
❤❤ nice 👍 song both of you
❤❤❤❤ धेरै राम्रो छ दोहोरि
❤❤❤❤
La hai sidai khadi bata suniraxu 🙏🙏🙏🙏🙏🙏
Good evening everybody,
Jaya indreni
धेरै राम्रो गित 😂😂😂❤❤❤
अत्यन्तै सम्मानित कलाकारहरूको प्रस्तुति लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट सुन्न पाइयो कलाकार द्वोय दुवैलाई सम्मानको साथ थप सफलताको शुभकामना छ।
Wow babal xa aba madhu sanga ramesh parsai lai geet gauna lagaunu parxa krishna daii
शुदुर तथा मध्य पश्चिमको सुमधुर स्वरका धनी देउडा गायक प्रकाश थापा सर लाई ल्याउन पर्यो एक चाेटि।
म शुदुरपश्चिम का धेरै ठाउ मा जादा , इन्द्रेनी को श्रोता अनि प्रकाश थापा सर का शुभ्चिन्तक हरु इन्द्रेनीमा प्रकाश थापाको पर्खाइ मा छन❤
Mitho mitho❤❤
Welcome krishna dai
Very nice song Krishna sir and madhu chetri thanks 💖🙏👍 so much
Daju ab chai Milan lama daju madhu Kshetri ko live dohori aaunu pareo hoi pls ma India ko Punjab dekhi 👏👏🎉😍
jay indreni
मधु क्षेत्री बहिनीले भनेको कुरा गलत हाे बिना केटी बिना केटा जिन्दगी जादैन मधु क्षेत्री बहिनी याे भनेको भाग्य लेखा हाे मधु क्षेत्री बहिनी हात काे ओल्ला बराबर छैन मान्छे काे जिन्दगी भाग्य हुन्छ जय भगवान् जय नेपाल 🎉😂❤
Very nice sage madu ko
चाहे त्यो बुढेयौलेली ले छोइसकेको कलाकार होस चाहे त्यो बालापनमा हराईरहेको नया कलाकार होस सबै अटाउन सक्ने एउटै मात्र कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏🥰🌼
❤❤❤❤❤
INDRENI IS A Cultural and humanitarian temple:
❤❤❤❤❤
कृष्ण देवकोटा र मधु क्षेत्री बीचको धेरै राम्रो दाेहाेरी🎉🎉
आहा धेरै मिठो गाउनु भयो दुबै जना लाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
सारै मिठो प्रस्तुति सफलताको शुभकामना ❤
❤😢
मधु क्षेत्री पनि कडा हुन् तर आज त कृष्ण देवकोटाले ठहरै पारे ।
Great
Nice song ❤❤❤❤❤❤❤❤❤❤
Very good sister ♥️♥️♥️🌹
देबकोटा दोहोरी को राजा
सुन्दर
Very nice song❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL, AMAZING, AWESOME, SPLENDID, AND INCREDIBLE INDRENI PROGRAM:
❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
मधुको बहीनीको स्वर मह जस्तो