Это видео недоступно.
Сожалеем об этом.

गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेपछि विवादै विवाद, दलितलाई गाली गरेपछि रोएर मागिन् माफी

Поделиться
HTML-код
  • Опубликовано: 30 дек 2022
  • Program : Dhamala Ko Hamala (Reloaded)
    Presenter : Rishi Dhamala
    Guest : Madhu Chhetri
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    SR. PRODUCER
    Prajwal Raj Shakya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Manoj Tamang
    Ritasma Sunuwar
    CHIEF ENGINEER
    Er. Shital Raj Adhikari
    DESIGN
    Santosh Thapa
    Roshan Adhikari
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Laxmi Prasad Bastola
    MCR
    Dev Raj Bhandari
    Lila Maya Gole
    Anil Maharjhan
    Rixson Gurbacharya
    ASST. MARKETING MANAGER
    Shankar Man Shrestha
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Bhaskar Bhattacharya
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    Nishan Sitaula
    EDITOR
    Ratna Bhakta Bade
    Raj Neupane
    Sudesh Acharya
    Aashish Dangol
    Arun Bhandari
    MAKE UP
    Dipika Khadka
    Umesh Sharma
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #MadhuChhetri #rishidhamala #dhamalakohamala #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 912

  • @kantiadhikari3729
    @kantiadhikari3729 Год назад +79

    कति मिठो स्वर मधु को। कति खुलेर बोल्नुभयो । धेरै बधाई अनि शुभकामना नया सुरुआत को। God bleess you and ur family. गित गाउन नछाड्नुसन है।

  • @dilabasnet5185
    @dilabasnet5185 Год назад +16

    यति राम्रो स्वर भयको मान्छेले गित गाउन छोडनु दुख लाग्यो कहिले काहीं त यति मिठो स्वर सुनाइ दिनुहोला है मधु जि।

  • @rajuthapamagar5667
    @rajuthapamagar5667 Год назад +176

    दलितलाइ दलित भन्दा रिस उठ्छ भने सरकारले दिएको दलित भनेर सेवा सहुलियत पनि त्याग गर्नुहोस

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Год назад +10

      ए तिम्रो कति छ दलितको भन्दा हेरेका छौ ! अल्लि लेख्न लाज लाग्दैन जनजाती कति पाएका छन ! थाहा छैन

    • @Jyotilamichhane28
      @Jyotilamichhane28 Год назад +20

      हो सरकार बाट दलित कोटा मा पाउने सबै सेवा सुबिधा त्याग्नु पर्छ यदि दलित लाई दलित भन्दा टाउको दुख्छ भनी,,,

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Год назад +7

      @@Jyotilamichhane28 पहिला तिम्रो कोटा र आरक्षण त्याग अनि मात्र दलित भन्ने कोटा को कुरा गर लाज छैन लेख्न

    • @Santa968
      @Santa968 Год назад +1

      @@Jyotilamichhane28 aimailai kina dieko kota?? Apanga kota kina? Janajati kina?madeshi kina?yo sabai cancel gara maila le nai timro tauko forna auxan

    • @rubinakoirala7851
      @rubinakoirala7851 Год назад +1

      सहि हो

  • @jitendrakhadka6407
    @jitendrakhadka6407 Год назад +29

    मलाई सुरु देखि नै मन पर्ने गायीका हुन सच्चा र सुन्दर मन भएकी नारी हुन अनि छोरीको बिहेमा बोलेको कुराले अझ बढी प्रभावित पार्यो🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @aashis26
    @aashis26 Год назад +170

    कुनै पनि जात को महिला होस वा पुरुष सबैलाई सम्मान पुर्वक बोल्नु पर्छ ।कसैले पनि कसै माथि आच आउने शब्द प्रयोग गर्नु हुदैन ।आई लाग्ने लाई जाई लाग्नै पर्छ।

  • @rekhapandey477
    @rekhapandey477 Месяц назад +7

    यति धेरै विश्वास गरेर अहिले आएर धोका भएको छ मधुसिजलाई अबको रोजाई गलत छैन भन्नुहुन्थ्यो यो इन्टरभ्यु हेर्दा साह्रै खुसी मिलेको थियो तर अहिले तपाईँको त्यो अवस्था देख्दा कति दुःख लागेको छ

  • @surendralothyal3705
    @surendralothyal3705 Год назад +29

    मधु जि जे बोल्नु हुन्छ 100% सहि बोल्नु हुन्छ

  • @sanjayathapamagar7331
    @sanjayathapamagar7331 Год назад +27

    तर अरु को live मा आयर मुख छोडेर बोल्दा जो ले नि भन्छ जस्तो लाई तस्तै बेबाहर गर्नु पर्छ मधु सिस ले जे जबफ दिनु थियो सै दिनु भयो🤗🤗

  • @bohara5086
    @bohara5086 Год назад +15

    यो आईमाई को चेतना धेरै पछौटे र घमण्डले भरिएको आइमाई हो समाजमा भएका दलित समुदाय लाई यति बिदि गिराएर बोलेकी छे ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +8

    मधु जि ले राईट कुरा गर्नुभयो, हाम्रो नेपाली समाजमा महिलाहरू अन्यामा परेको छ, मईले राम्रोसँग नियालेको छु, श्रीमती दोस्रो विवाहा गरे वा अन्य कोहिसँग बोलचाल गर्योभने बेस्याहुने पुरूषले मनपरि गर्दा क्याविन रेष्टुरा वा कुनै आयासिमा डुबेर घरमा आउँदा सधै चोखो हुने, के यो सत्य न्याय हो त ??

  • @gadailih775
    @gadailih775 Год назад +47

    माफ़ मागेर सानो हुईंदैन । माफ़ी मागेर महानता देखाउनु भयो । गल्ती गर्नु भयो माफ़ माग्नु भयो । अब यो विवाद यहि टूँज्ञाउनु पर्छ ।

    • @bikrambikram-qw4pt
      @bikrambikram-qw4pt Год назад

      Rispekmapani xetri hi Nepal ma kohi kami damaixaina auta xa baun

  • @surendralothyal3705
    @surendralothyal3705 Год назад +20

    आई लाग्ने लाई जाई लाग्ने हो मधु जि

  • @meenasen2391
    @meenasen2391 Год назад +10

    बिगार्ने र रिस गर्ने 100 मा 90%छ बैनि नेपालमा पिर नलिनु एस्तो कुरा बैवाहिक जिवनको शुभकामना ❤❤❤❤

  • @bholaadhikari9697
    @bholaadhikari9697 Год назад +14

    जिन्दगी जिउन लाइ तिमी ले बिबाह गरेको होइन मधु पैसा को लागि बिबाह गरेको सबै लाई थाहा छ तिमी कस्तो नियत को मान्छे हो सबैले चिनेको छ धेरै चुरिफुरी नगर कुनै दिन तिमी तिम्रो औकात मा आको पनि देख्न नपरोस 😡😡😡😡

  • @kalpanalama6769
    @kalpanalama6769 Год назад +18

    सही कुरा मदु जि के दलित मान्छे हैन। र जात भात छुटाउनु यो हाम्रो समाज साला दलित बिना कसैको घर चल्दैन अनि दलित दलित किन छुटाउने सबै को खुन रातै हुन्छ सबै ले खाने पनि ऐकै हो। भगवान ले जात भात छुटाएको हैन। एक नारी पुरुष बनाको हो।😘😘

  • @keshav784
    @keshav784 Год назад +24

    याे अन्तरबार्ता पुरै हेरेर कमिन्ट गर्नु मन लाग्याे यिनि यकदमै राम्रि बिचार पनि राम्रै लाग्याे डिप्रेसनमा रहिछन यहि कारनले गर्दा यिनलाइ बिना कारन नराम्राे भनेकाे सहन सक्दिनन्

    • @bhumikamgr8818
      @bhumikamgr8818 Год назад

      Tero ex ho khub support gardai chasta

    • @Santa968
      @Santa968 Год назад

      अब तिम्रो पालो लगेर फेरि अर्को पोइ बनिदेउ😂😂😂

  • @kashirampanday423
    @kashirampanday423 Год назад +90

    कुनै पनी मान्छेलाई नबुझी नजानी किन रिप रिप लेख्नु हुन्छ ॽ कुनै मान्छेको मनोबल बढाउन सकीन्न भने मनोबल घटाउन प्रर्यास नगर्नु

    • @roshanchaudhary4333
      @roshanchaudhary4333 Год назад

      Right

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад

      Rip Madhu k vannnu hunx januuuss mudhaa hallnuss gayarr jab yauta sang ris x jatko kura jasari aaux two jat nai yastai ho tero kami damai jat ma yastai hunx yahi ho bolni sahile aniii januss k garn x garnuss Madhu ko khutta samayar bansu

  • @laxmibk314
    @laxmibk314 Год назад +14

    मधुले त्यो लाइभमा बढी बोलेकै हो नराम्रो कम्मेनट् कसैले गर्यो तर तेस्को जवाफ तपाईंले फर्काउनु भो कम्मेन्ट गर्ने मान्छे र तपाइमा के फरक भो र त्यसको भन्दा गिरेको सोच त तपाईको रहेछ्😡

    • @Pardeshigopu
      @Pardeshigopu Год назад

      Galat comments gareyo vandai ma sabai lai muxera vanne ho tyo manxi lai block garda hunxa ya comments ko badla ma comments gareko vaye pani hunthiyo madhu lai ajkal Australia 🇦🇺 ko buda payo vanera ghamand vakai xa

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 10 месяцев назад +1

    मधु बैनी लाई मैले इन्द्रेनी मा अघिल्लो हप्ता मा दोहोरी गाउदा मात्रै चिनेको हु र छोरी को बिषय लियर दोहोरी गाउदा निक्कै सिरियस्ली गाउनु भयकी थियो र मधु बैनी तेत्ती सुन्दर चेली लाई म सलाम र आदर सत्कार गर्दछु युके बाट ।
    जेहोस, दोस्रो बिहे गर्नु भयछ र सम्मान को साथ शुभकामना छ मधु बैनी लाई ।

  • @dynamocrompton3231
    @dynamocrompton3231 Год назад +21

    Congratulations & happy married life to u both and all family members ❤️

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад +27

    जाठो एउटा अस्टे्रलिया को PR वाले अन्कल पाउदै मा इस्वर ले देको बरदान तेति मीठो स्वर आफ्नो कला लाई अब गर्दिन गाउदिन भन्न सुहाउदैन कि।जिन्दगी हो भोलि कस्लाइ के हुन्छ छ छैन।

    • @bharatbk6460
      @bharatbk6460 Год назад +1

      अस्ट्रेलिया पुगेपछि नेपाल मा भयका बिगत भुलिहाल्छन सर

    • @lilbahadurbk8223
      @lilbahadurbk8223 Год назад

      Asko geet ati ramro napiyko hudaina ..

    • @dikendark.c.1291
      @dikendark.c.1291 Год назад +1

      यो आईमाई को बानी ब्यहोरा राम्रो भएको पहिलो श्रिमानलो लात हानेर लखेट्ने थिएन होला पिआर वालाले पनि एक दिन लात हान्छ।।

    • @rezinachhetry5664
      @rezinachhetry5664 Год назад +1

      @@dikendark.c.1291 ta jhyakne lai aruko personal life ko barema bolne k adhikar xa usko life usko choice.

    • @ambikaachhame4761
      @ambikaachhame4761 Год назад

      @@rezinachhetry5664 ta zyakne lai Pani k chaso

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Год назад +7

    कसैको पनि चरित्र मा दाग लगाउनु र विभिन्न लाइभ कार्यक्रम मा आएर अरुलाई तथानाम गाली गर्ने जुनसुकै जातिको भएपनि सभ्य बोल्नु पर्छ संस्कार सिकोै एकआपसमा मनमुटाव नगरोै सानो मन नगराउ

  • @krishnabahadurbohara5960
    @krishnabahadurbohara5960 9 месяцев назад +2

    धेरै बुझ्ने अनि धेरै ज्ञान भएकी एक निडर महिला धेरै खुशी लाग्यो तपाईंको नयाँ जिन्दगीको धेरै धेरै शुभकामना ।

  • @arjunkarki4626
    @arjunkarki4626 Год назад +5

    मधु काे साेचाई र अन्तरबार्ता 100% ठिक छ जसले जेभनाेस दलितकाे साेचाईलेनै जात जनाउछ

    • @bhumikamgr8818
      @bhumikamgr8818 Год назад

      Tero cheli vanera support garya ho yesta sadeko aaimailai

    • @Santa968
      @Santa968 Год назад

      मधुको माल हो के हो मधुको बुडाले डिभोर्स गर्छन र जिम्मा लाउलान😅

  • @tikapun688
    @tikapun688 Год назад +17

    Strong n bold lady God bless her.

  • @chandrathamsuhang5593
    @chandrathamsuhang5593 Год назад +19

    right mdhu sister hjr kura ramro ho

  • @rachana_tamang
    @rachana_tamang Год назад +2

    मधु छेत्री जिन्दगी लामो छ। धेरै फुर्केर कुराहरु नगर। समय हो,भोलिको दिनमा जेपनि हुनसक्छ।

  • @aurgreatnepalvlog1515
    @aurgreatnepalvlog1515 Год назад +11

    मधु जि मनको सफा जस्तो लाग्यो होला कुनै कारण कसै को शब्द प्रती आवेश मा आएर केही बोल्नु भएहोला माफी मागी सक्नु भयो सक्किगो होइन र ? मनै हो दुख्छ त शब्द ले घाउ चोट त हप्ता दस दिन मै निको हुन्छ जसरी यहाँ बोल्नु भयो तेस्तै वाहा को मन मा छ भने भगवान खोज्न काहीँ जानू पर्दैन नारी नै भगवान को दोस्रो रुप हो

  • @anmolkhadka5530
    @anmolkhadka5530 Год назад +31

    एउटै कुरा कति सोध्नु भो रिसि जि मधु दिदिले सै भन्नू भो

  • @sitathapaxettry221
    @sitathapaxettry221 Год назад +4

    एकदमै राम्रो अरुको लाइभमा आएर तथानाम गालि गर्न जात नै ठोकेर गाली गर्नु पर्छ अरुको ब्यक्तिगत जिवनमा आएर गाली गर्नु कुनै जरुरी थिएन होला नि त

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Год назад +1

    यो गायिका भनाउदी ले सम्पूर्ण दलित समुदाय लाई अपमान गरेकी छे कानुनी दायरामा ल्याउनु पर्छ।

  • @sanzuraikashyap6288
    @sanzuraikashyap6288 Год назад +25

    Madhu sis ur the strong women 🙏💪.i respect the way u talks 👍✌️.stay strong as always 🤘🥰.

    • @user-iz8in4cs7r
      @user-iz8in4cs7r Год назад

      Thuka sali tero aama lai Chhetri le chikera janameko hos ki k ho

    • @sanzuraikashyap6288
      @sanzuraikashyap6288 Год назад

      @@user-iz8in4cs7r /manxe jsto sanskar ma hurkeko hunx tai anusar ko boli bebahar hunx so 1st time ever mero aamaly gali gareko tesko lagi thx a lots nd my mum iz already passed away bt she gives u a blessing for dis beautiful words🙏.malai yesto thuxxa sabda bolna audaina kina ki ma eutaramro rw educated family ma hurke badeko euta xori nari buhari rw aama pni ho🙏✌️.once again mero sworgiya aamako lagi yeti mitho sabda vnnu vyeko ma thx 😊 nd happy new year 🎆✌️.

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Год назад

      जब तिम्रो जातलाई कुरा गर्छ अनि बल्ल गाली गरौला

    • @user-iz8in4cs7r
      @user-iz8in4cs7r Год назад

      @@sanzuraikashyap6288 some years ago sati system was a wrong practice in the name religion where women were burnt alive. it was a problem for everyone chandra shumsher ended the sati system everyone was happy with it. today the wrong of untouchability but people suffering its also like a sati system for the sufferer. shall we wait for someone to end this practice we shall we begin it ourselves.?

    • @user-iz8in4cs7r
      @user-iz8in4cs7r Год назад

      @@sanzuraikashyap6288 You yourself have become a touchstone and have stopped supporting Dalits and are following Chhetri Bahun

  • @Jyotilamichhane28
    @Jyotilamichhane28 Год назад +6

    अचम्म को कुरा अरु जाती लाई जात को नाम ले बोलाउदा कहि कतै जात को नाम लिएर बोल्दा केही गारो अफ्ट्यारो नहुने तर दलित जाती को नाम लिदा किन यस्तो टाउको दुखाइ हो सधै, यस्तै दलित भन्दा आफू लाई अफ्ट्यारो पर्छ भने सरकार बाट दलित कोटा मा पाउने सेवा सुबिधा सबै हटाउनु पर्छ, पाउने सुविधा सबै दलित कै नाम ले लिने अनि दलित लाई दलित भनेर भन्न नपाइने 😡

  • @jharanarai719
    @jharanarai719 Год назад +8

    मधु बैनि यति राम्रो स्वरछ गित गाउन नछोड्नु भए हुन्थ्यो.....

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +1

    कति सुन्दरी मधु क्षेत्रि नेपाली चेलि ।
    वहॉंको यो अन्तवार्ता पहिलो पटक हेर्दै छु ।
    मधु क्षेत्रि बहिनीको भनाईमा पुर्णत सहमत छु ।
    ति जातभातको २१औ शताब्दिमा आएर कुरा निस्किनु भनेको एक लज्जासपद-आपत्तिजनक अशिक्षित-रूढिवादीका प्रमुख जडका कारण हुन भन्ने लागेको छ । सानो जात भन्ने कहि कतै पनि हुदैनन ति सब आफ्नो ब्यवभारमा भर पर्ने छ ।
    बस त्यति ।।
    🙏😘😎

  • @tulasichhetri7667
    @tulasichhetri7667 Год назад +3

    जानी बेलामा कस्तो मनै छुनी गीत गाएर जानू भो दिदि🙏🙏❤️❤️❤️

  • @michigannepalifamily6561
    @michigannepalifamily6561 Год назад +10

    नेपाल मा दलित समुदाय ले जति अपराध गर्दा पनि उनीहरु लाई छुट पाउने र छेत्री बाहुन ले केहि बोल्न नपाउने ,यो चाही नेपाल मा छेत्री बाहुन माथि धेरै आन्याया भयको छ ,छेत्री बाहुन त बोल्नै नपाउने भय ,दलित लाई यति धेरै छुट हुन हुदैन ,छेत्री बाहुन ले पनि यो कुरा मा आवज उठाउनु पर्यो ,सधै छेत्री बाहुन ले राम्रो बोल्दा पनि नराम्रो बनाउने ,

    • @manbahadurwellfare7051
      @manbahadurwellfare7051 Год назад

      यो भन्दा २० सालपहिले कताहरायकाथियौ बाबू तिमी चोतलागे सार्की दमै कामी लाइतदुख्दैन बाहुन छेत्री थकुरिलाइमात्र दुख्छभन्थान्थेउ इनिहरुको इज्जतैहुदैन मनैहुदैनभन्थ्यौ हाम्रा बाउ बाजेकाकयौपुस्तालाइ दबाएरराखौ अब आवाजमात्रहैन बाबू जनसागरैउथाएपनी पछिहत्नेछैन सम्मानकासाथ हातेमालोगर्छ दब्दैन बुझेउनी

    • @manbahadurwellfare7051
      @manbahadurwellfare7051 Год назад

      दलितलेके अपराधगरेकोछकान्छा ? जतिपनी बलत्कारिकेसकोफाइल भरस्तचारी केसफाइल घुसखरी दलाली अपराधी थग सबैमा ९८% तपाइहरुकैछ भने दलितले के अपराधगरेकोदेख्नुभयोत आरोपलगाउनुभएको

    • @michigannepalifamily6561
      @michigannepalifamily6561 Год назад

      @@manbahadurwellfare7051 तिमि हरु लाई नेपाल मा चाहिने भन्दा बढी सुबिधा भयर मातेको हो ,हामी ले बोलेपछि जसलाई पनि कानुन लाग्छ भन्ने ठानेको छ ,अनि अरु कुरा मा रिस उठे पनि ल मलाई दलित भन्यो भनेर बबण्डर गर्छौ,काग ले आफ्नो नाम आफै काट्छ रे के ,अनि तिमि हरु पनि तेस्तै हो अरु ले नभने पनि आफै दलित भन्दै हिड्छौ ,यो भन्दै मा म छुवाछुत म विश्वास राख्ने मान्छे हैन ,संसार म २ जात हुन्छ आइमाई र लोग्ने मान्छे भन्ने मनसाय राख्ने मान्छे हो म ,तर तिमि हरु को हर्कत ले यो भन्न परेको मात्र हो ,जुन कुरा म रिस उठ्यो त्यो कुरा को मुद्दा उठाउनु पर्छ पायो भनेर जति बेला पनि हामी लाई दलित भन्यो भन्दै हिड्ने ,चिनी पनि धेरै खायो भने तितो हुन्छ

  • @modelkapurkot
    @modelkapurkot Год назад +6

    नराम्रो कमेन्ट् गर्दा रिस उठ्न स्वभाबिक हो तर एउटा ब्याक्तीसङ्ग रिस उठ्यो भन्दैमा कुनै जातलाई किन दोस जातका मानिसहरु सबै तल्लो स्तरका सोचका हुन्छन् भन्ने सोच्नु भनेको आफै स्तरहिन रहेछौ भन्ने पुष्ठि हुन्छ।

  • @Pardeshigopu
    @Pardeshigopu Год назад +6

    Rishi sir hajur ko bolne tarika kasto ramro salute 🫡 xa sir yesto honu parxa patrakar

  • @MMTA_PURI
    @MMTA_PURI Год назад +5

    मधु दि म हजुर को लाइभ हेरीराको छु हजुर को पूरा सपोर्ट मा छु जे भो राम्रै भयो जस्ता लाई तेस्तै

  • @keshabpudasaini6914
    @keshabpudasaini6914 Год назад +9

    मधु क्षेत्रीकाे सफल दाम्पत्य जिवनका निमित्त शुभकामना छ!कसैले बिगार्न नसकाेस् नयाँ दाम्पत्य जिवनका निमित्त थप शुभकामना छ!!!

  • @punyebatichaulagain6828
    @punyebatichaulagain6828 Год назад +3

    मैले पनि त्यो लाईभ हेरेको थिए । त्याहा नराम्रो केही भनेको छैन अाफ्नाे जातमा अाफु गर्व गरेर बाच्न सिक्नु पर्छ ।सानो जातिले चाहि बाहुन क्षेत्री लाई जे भने पनि सहनु ।कामिलाई कामी दमाई लाई दमई बाहुन लाई बाहुन ,क्षेत्री लाई क्षेत्री नभने के भन्ने सरकार ,याे चाहिँ जान्न चाहान्छु ।

  • @serb.k
    @serb.k Год назад +2

    कस्तो सोचाइका मान्छेहरु छन है नेपालमा मात्रै ? हमेसा जात भात को कुरा त ठुलो यु सानो ।अनि सानो कुरो हुना साथ पुरै कोम्को हमला । अब त्यो दिन न आउला भन्न सकिन्न कि कुनै दिन दलित र ठुलो जात भनाउदाहरु को युद्ध नै होला कि जस्तो छ ।

  • @apsarakc1747
    @apsarakc1747 Год назад +9

    न पत्रकार गतिलो न हाम्रो जात भनेर मधु बैनीलाई गाली गर्ने मान्छे गतिला अर्काको
    निजी जिन्दगीमा किन हस्तक्षेप होॽ खाल्डो
    जति खन्यो उति गहिरो हुन्छ, किन नारीको
    सम्मान गर्न जान्दैन यो समाज।

  • @saritashrestha8907
    @saritashrestha8907 Год назад +5

    तपाईंले माफी माग्नै पर्दैन मधु जी जस्तालाई तस्तै गर्नुभएको छ। तपाईंको केही गल्ती छैन।

    • @user-wm6hy7bw8w
      @user-wm6hy7bw8w 7 месяцев назад

      सहि कुरा गर्नु भयो

  • @narbahadurpariyar9367
    @narbahadurpariyar9367 Год назад +71

    माफ माग्नु भयो तर तेसरी सबै समुदायलाई गाली गर्नु उचित छैन ! तिमी बुझ्ने मान्छे यस्तो कमेन्टको पछि लागेर हिड्नु हुदैन ! समिक्षा अधिकारीलाई गाली गर्ने को छन हेरेकी छौ सब भन्दा धेरै छेत्री बाहुन र ठकुरि छन हेरेकी छौ किन हाम्रो र तिम्रो नभन ! नेपालमा सबै समुदायको इज्जत र सबै जातीमा छ ! बोल्दा सुधार्नु !

    • @michigannepalifamily6561
      @michigannepalifamily6561 Год назад

      tapai ko samudaya le je pani bolada huncha ?chetri bahun le chahi j pani sahera basnu parne ,chetri bahun mathi dherai aanyaya bhayako cha ra aru samudaya lai dherai chut bhayo nepal ma ,chut payo bhanera je pani garna milcha ,chetri bahun le pani yo aanyaya birudda aawaj uthaunu paryo ,aanyaya le sima naghyo nepal ma

    • @samjhanasunuwar6897
      @samjhanasunuwar6897 Год назад +4

      Kina samiksha sng tulana garnu madhule samiksha jasto gareko x ra jaste galti garx tesle sahanu parx galti xaina vane kina sahane right madhu

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Год назад +1

      @@samjhanasunuwar6897 madhu ko kati galti x bhanne thaha huda pani kin jhut bolnu hau

    • @ambikaachhame4761
      @ambikaachhame4761 Год назад +1

      @@samjhanasunuwar6897 jasle vanoo teslai po Gali garne jatlai haina

    • @mayatmg1574
      @mayatmg1574 Год назад

      paila kosle suru garya😁😁😁

  • @shyampahari4484
    @shyampahari4484 Год назад +1

    मैले भिडियो पूरा हेरेर मात्र कमेन्ट गरेको छु है साथी हरु फेरि घर मा आमा दिदिबहिनी छैनन् भन्नू होला
    1) पहिलो कुरा बिदेश हिंड्न लागेकि लाई खेम सेन्चुरी दाइ ले गित गाउन दिएर ठुलो गल्ती गर्नु भयो
    2) जस्ले live मा नराम्रो बोलेको थियो उसलाई के भन्न पर्ने हो उसलाई भनेको भए राम्रो हुने थियो सिङ्गो दलित माथी आच आउने थिएन कुरा सुन्दा पनि अचम्म लाग्छ अरु को live मा नाङ्गो हुदा पनि केही नबोल्ने मेरो live मा चाहिँ किन बोल्यो रे अरे दिदी आउन तिमी पनि पुरै नाङ्गो भएर अरु आए त आए तपाई लाई के आपूर्ति भयो तपाई पनि त दुबई आफ्नो सरिल बेच्न जान लाग्नु भाको थियो एउटा गित चलेर नेपाल मा बस्नु भाको त होनि हामी लाई थाहा छैन र नेपाल छोडेर बिदेश मा सरिल बेच्न जादै हुनुहुन्थ्यो किन जानू भएन त जुन ब्यक्ति ले तपाई लाई अप्सब्द बोलेको थियी तेस्लाइ किन बन्नु भएन सिङ्गो दलित समुदाय माथी आच आउने गरि किन आउनु भयो तपाई एउटा गित चल्यो भन्दै मा हुन्छ जे बोले पनि हुन्छ र अझै मेरो छोरि ले हेर्छ सिर्मान ले हेर्छ रे हेर्छ त तपाई किन आउनु हुन्छ live मा अरु पनि आउछन् अरु को live मा पनि आउँछ कमेन्ट अरु ले सबै ले कमेन्ट देखेर पनि न देखे झै गर्छन् तिमि लाई के आपूर्ति कि अब गित गाउन पाएन भनेर फेरि चर्चा मा आउन खोज्नु भाको त होइन आउनुश म दिन्छु हजुर लाई गित कति गाउने हो यसरी सिङ्गो सामुदाय माथी आच आउने काम चाहिँ किन भन्ने नै हो भने तिमी जस्ती आइमाई लाई तह लाउन आउन्छ हामी लाई पनि तपाई लाई छोरी हुदाहुदै यतिकै छोदेको होइन जस्तो लाग्छ यो कुरा सुन्दा पहिलो husband ले चर्चा मा आउन को लागि धेरै तरिका छन् गित गाएर पनि आउन सकिन्छ भन्ने शब्द धेरै छन् तर यस्तो चरीत्र हिन आइमाई लाई भनेर केही फाइदा छैन 3 वटा सम्म पदेन रे अनि केरा खान लाई हेरिरहनु त सिदै black गर्दिय भयो नि किन न गरेको black 👹

  • @sachitasapkota1307
    @sachitasapkota1307 Год назад +4

    दलितले नै हामि दलित भनिराको छ भने यो बिबाद किन?

  • @badririjal8638
    @badririjal8638 Год назад +3

    यिनको मन सफा नै जस्तो छ , जातीय बिबाद उचाली रहनु बेथिक हुन्छ कि

  • @sachitasapkota1307
    @sachitasapkota1307 Год назад +3

    आई लाग्दा जाई लाग्नु भको हो हजुरले गल्ति गर्नु भको छैन । be strong sis

  • @laxmirawal2156
    @laxmirawal2156 Год назад +20

    madhu chhetri 100% right hunuhunx tyo dinko 2 hour 34 minet ko live purai here ko ho maile galti tyo nramro comment grne ko ho

    • @narbahadurpariyar9367
      @narbahadurpariyar9367 Год назад

      34 मिनेट भन्ने कति हो थाहा छ कि नाई ? के बोलेको छ सुन

    • @Jyotilamichhane28
      @Jyotilamichhane28 Год назад +5

      दलित लाई दलित नभनेर के भन्ने त?कि बाहुन भन्ने दलित लाई कि छेत्री ,ठकुरी भन्नू पर्नी हो? सरकार बाट पाउने अधिकार सबै दलित कै नाम ले लिने खाने अनि दलित लाई दलित भन्दा सधै टाउको दुखाउने ????

    • @amarsingsing6886
      @amarsingsing6886 Год назад +1

      @@Jyotilamichhane28 ओइ कुरा बुझेर गर्नु दलित भन्नू पनि सिसा हुन्छ।त भन्नू त तिमी भन्नू फरक छ जाठी कुरा बुझेर गर यो मघु धेरै पहिला देखि घमन्डी हो

    • @sushilakhadka3458
      @sushilakhadka3458 Год назад +2

      @@Jyotilamichhane28 tei ta adikar line bela chahi dalit vanera yatro nak banara aauxan ani dalit vanyo vanera natak garxan vanne ho damai damai nai ho kami lai kami nai vanne ho jati ved vab gardina vane pani ahile samma k kura ma chahi ved vab kam va xa ustai xa jani jani damaiko xori lai jani jani bahunko xorale baja bajara bhe garna samanda gasna sakya xa

    • @Pardeshigopu
      @Pardeshigopu Год назад

      @@Jyotilamichhane28 Tero bau laay liyeko xa sarkar baat randi ko Xora Tero bau amma dalit van sale kukur bidesh ma goyera kun jaat laay Kahan banako xa kun jaat laay paani diyeko xa xa vanera sodxash sale kukur afno Nepal 🇳🇵 ma aayera natak jhan afno Nepali kunai pani jaat ko hus maya garnu parxa maan nepai honu parxa

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Год назад +10

    सानो जातकों सानै सोच हुन्छ। दलित लाइ दलित भन पाउनु परछ।

    • @deepathapa5270
      @deepathapa5270 Год назад

      Yes 👍 agree with you

    • @nitakhati7620
      @nitakhati7620 Год назад +2

      Tero raicha sarai tholo soch pagal

    • @himalgiri4750
      @himalgiri4750 Год назад

      right

    • @chetansunar7480
      @chetansunar7480 Год назад

      तेरो मुख मा येस्तो चिज हाल्ना बाध्या न पार फेरी तेरो मुख बाटा खाना खानु साट्टो हग्ना बाध्या होस । तैले अरु को जात र ईज्जात माथी औलो उठाउछस भने एउटा कुरा याद गर तेरो बोली नै तेरो जिवान को आन्तिम दिन होला र यो पनि न सोच की यो समाजिक सजॅल मा तलाई कसैले पनि चिने को देखेको छैना मैले जे कमेट गरे पनि हुन्छा र जातिये दोन्दा निम्ताछु भन्छस भने तेरो यो ठुलो भुल हुने छ आफैलाई अरु कुनै जात को राजा महाराजा न ठान्लास गद्दाफी सद्दाम हुसेन अनि नेपाल का कयौ राजा र नेता हरु को पनि अलिकति ईतिहास हेर तॅ कुनै अमेरिका को मुला होईनास नेपाल कै होस

  • @sundardhital4903
    @sundardhital4903 Год назад +3

    “फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते”
    जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏

  • @aaratigurung1217
    @aaratigurung1217 Год назад +7

    Bolima dam xa she is Very teland women respect madhi sis you are right go ahead 🫰🙏

    • @sanzuraikashyap6288
      @sanzuraikashyap6288 Год назад

      👍🙌.

    • @sabitrasharma6699
      @sabitrasharma6699 Год назад

      कस्तो हो के दाइ उहाँले दलित जात लाइ द्दुनु भएको द्दैन के को ख्यार ख्यार पहिलै उहि अरुको लाइब मा अायर मुख द्दाड्द्द उहि सादु द्दि

  • @freedomfighter587
    @freedomfighter587 Год назад +2

    एक दम सहि हो किन कि अरु को जिन्दगीमा बोल्ने अधिकार कसैलाई छैन अरु को छोरी लाई जथाभावी बोल्नु हुदैनन् आफ्नो होस वा अरु को

  • @sangeetathapa1091
    @sangeetathapa1091 Год назад +1

    यो दलित भन्नी कोटा हटाउनुपर्छ र उनिहरुले आफ्नो थर खुलेआम नलुकाइ लेख्न सकोस बाहुन लाई बाहुन भन्दा रिस उठ्दैन छेत्री लाई खस भन्दा रिस उठ्दैन दमाई कामी सार्किलाइ किन रिस उठ्छ झन गर्ब गर्नुपर्ने हैनर आफ्नो थर प्रति

  • @soniyaguragain5116
    @soniyaguragain5116 Год назад +7

    You r always best ❤
    Huge respect ❤

  • @paudelbhuwan9215
    @paudelbhuwan9215 Год назад +22

    Fun fact: rishi dhamala get chance to speak only 15% in this interview 😮

  • @minakanchan131
    @minakanchan131 Год назад +1

    ए चेलि अस्ट्रेलिया को लाहुरे पाए भन्दै मा मख्ख नपर्नु भोलि का दिन मा यहि धमल को हमला मा आएर रुन नपरोस अनि दलित समुदाय का मान्छे लाइ घोचाएर बोल्ने काम बन्द गर?

    • @bishnuthapa1940
      @bishnuthapa1940 Месяц назад

      हजुरले जस्तो सोच्यो तेहि भयो अाज

  • @fakeboy7123
    @fakeboy7123 Год назад +1

    Madhu ji pahilo tapailai namaskar hajurle jo jawaph dinubho atikhusi lagyo tapai sanchikai budhiman hunuhunchha danyabad samir subba Assam India bat.

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +4

    बाहुन लाइ बाहुन अनि कामिलाइ कामि र सार्किलाइ सार्कि भन्दा किन चित्त दुखाउन पर्छ ह

  • @aaratishtestha9614
    @aaratishtestha9614 Год назад +4

    Brave Beautiful Madhu, Congratulations 🌹🌹

  • @parkashbc3351
    @parkashbc3351 Год назад

    नारि हो कलाकार हो बनदैमा जे पायो त्यो त बोल्नु भएन नि यहात लाखौं लाख दलितहरु लाई हेप्पेर बोलिएको छ मधु क्षेत्री जि

  • @roshanrizal8760
    @roshanrizal8760 Год назад +2

    नेपाली जातिमा जातिय मतभेद कहिले हटाउने?र हामी सिङ्गो नेपाली भनेर कहिले गर्व गर्ने?

  • @binabsk9197
    @binabsk9197 Год назад +7

    मलाई मधु दि को हरेक शब्द ले मन छोयो 😭🙏🙏दि जसले जे भने पनि हजुर त्यसलाई भुलेर अगि बढ्नु होला।🙏🙏💕💕💕💕💕

  • @kedaranjan8571
    @kedaranjan8571 Год назад +6

    नेपालमा धेरै कलाकार छन पुराना कलाकार कहिल्यै विवादमा तानियनन यि नया भाइरस कलाकार मधु छेत्री दुर्गेस थापा समिक्षा अधिकारी यि तिनजना अहिले कलाकारको नाममा भाइरस हुन कलाकार विवादमा तानिनु राम्रो हैन

  • @ranamaskey7027
    @ranamaskey7027 Год назад +5

    मान्छेको अनुहार मात्रै राम्री हो तर अलि घमण्ड चाहिँ बढी नै छ

  • @devikashrestha7738
    @devikashrestha7738 Год назад +9

    दमाईलाई दमाई भन्न नहुने कामीलाई कामी भन्न नहुने सार्कीलाई सार्की भन्न नहुने तर सरकारी कोट चाहिँ पहिला उनीहरूलाई छुट्याउनु पर्ने कस्तो नेम हो हाम्रो देशको

    • @rnvlogs1826
      @rnvlogs1826 Год назад

      कामि लाइ कामि दमाइ लाइ दमाइ भन्छ पाहिन्छ तेश्मा हामि लाइ कुनै गुनासो छैन तर दलित भनेर जे पायो तेहि भन्न पाहिन्न बर्भ छ मलाइ मेरो जात मा कामि दमाइ हाम्रो जात हो कसैलो गालि होइन।

    • @tejbahadur8484
      @tejbahadur8484 Год назад

      Hekka hos Janajatiko nam ma 22percent quota khani janajati ho dalit ko 9percent ho

  • @keshabpudasaini6914
    @keshabpudasaini6914 Год назад +3

    कसैले ईस्या पुर्बक मधु क्षेत्रिकाे जीवन र दाम्पत्य जीवन बिगार्ने नियतले गरेका काम तथा याेजना फेल खाउन!मधु क्षेत्रि र उहाँकाे नव बिबाहित जीवनका श्रीमान तथा नयाँ घरबार साेचे भन्दा राम्राे हाेस्!नयाँ घरबारका साथ अगाडि बढेकाेयाे जाेडिकाेपहिलाका तीन सन्तान र अब हुन सक्ने बाबु वा नानि समेतका असल एबम् सफल अबिभाबक बन्न नयाँ फेमिलिकाे पुरै परिवारलाई सफलता मिलाेस्!

  • @spugamerff2390
    @spugamerff2390 Год назад +9

    Congratulations 👏🎉 sis 💐🙊❣️

  • @deepakdeep2094
    @deepakdeep2094 Год назад +1

    यसकाे पूरै attitudeघमण्डी पारा ले नै हुन पर्छ पैलो श्रीमान ले छोडेकाे पनि व स्वर पनि कत्ति मिठो हो

  • @user-zz9qh1bs9y
    @user-zz9qh1bs9y Год назад +1

    कुन जातकाे मान्छे ले के बाेल्छ हामी ले नि बच्चा देखि देखेका छाै अनि भाेगेका नि छाै बेक्तिगत रुपमा गालि गरेकाे जातित्यमा किन जाेड्नु सिङ्गाे समुदाय लाई गालि किन गर्नु छि अाफ्नाे गल्ति लुकाउन अरु लाई नै अाराेप लागउ नु कति बाडि छिटाे फुल भिडियाे लेर अाउ हेर्ने मन छ लाईफ फुल भिडियाे लेउनु पर्याे जात बिबेद गर्छेउ भन्ने कति झुट बाेल्न सके काे

  • @sangitabhattarai3311
    @sangitabhattarai3311 Год назад +21

    आफ्नो कुरा गदाॅ किन रबि सरको कूरा जोड्नु पछॅ हावा

    • @minamagarni3783
      @minamagarni3783 Год назад +1

      Yo madhu vanne ghamandi xe man pardaina m ta yeslai

    • @mishraprakash8483
      @mishraprakash8483 Год назад +2

      Yo aaimai pagal ho, ghamndale vareyeki aaimai ho yeslai aheleko budo le pani xodxa,
      Ka ko kura rabi lai lyera jodxa pagal aaimai, yesle dohori saanj maa geet gaunu nai ramro thiyo,,

    • @kabeliraistha8739
      @kabeliraistha8739 Год назад

      @@mishraprakash8483 aafno aafno life ho yaha aafno jindagiko ta varosa xain kati bela k hunx vanne yaha aruko pura life bhabisya badi dekhne tapai k pandit hora???

  • @susmitasoni6499
    @susmitasoni6499 Год назад +4

    माफिलेमात्रै हुदैन यस्लाई बोसोझर्नेगरी खोरमा कोच्नैपर्छ।

    • @msbasantivlogs9206
      @msbasantivlogs9206 Год назад

      Tmro soch ksto Tmh Madhu ko thauma vako vye nih teii vntheu sayaad rmrro mnn ra rmroo soch vayo vney sabai rmroo ntra nrmro soch ko mnxe sdhai nrmro nai hunxa

    • @avagibimala9875
      @avagibimala9875 Год назад

      Khorma ta timlai kochnu parx aruko life ma hastchep garne

    • @avagibimala9875
      @avagibimala9875 Год назад

      Aruko ramro dekhna nasakne papi apradhi timi lai kochnu parx khorrma aruko life ma hastaxep garne timi Kukur jastalai

  • @skcrazy60
    @skcrazy60 Год назад +2

    तेरो ब्यक्तिगत जिन्दगीको कुरा प्रती किन रबि लामिछाने सङ्ग तुलना गर्छेस

  • @dipendrabam5227
    @dipendrabam5227 Год назад +1

    Mahan nari saluta xa timelae jasto lae tyastae jawapha dinu parxa tq

  • @kamana73
    @kamana73 Год назад +12

    माफी त माग्नु भयो त्यो राम्रो कुरा हो।तर घमण्ड बढयो मधु जी म पनि लाइभमा थिए गल्ती तपाईको छ धेरै आवेसमा आएर दलित समुदायको अपमान चाहिँ गर्नु भए कै हो।एउटा ब्याक्ती सगको कुरालाई लिएर जातमा लैजानुले कतै दलित समुदाय प्रती तपाईको गुनासो हो कि भन्ने बुझियो सायद अघिल्लो बिवादले होला।यसरी आवेश आएर आफ्नो परिचय नबिगार्नु भन्छु है मेरो सानो सुझाव

  • @rupambhandari6457
    @rupambhandari6457 Год назад +16

    WoW Intelligent singer lots of love

  • @sushilapandey7550
    @sushilapandey7550 Год назад +1

    मधु बहिनि यक्दम सहि बोल्ने मान्छे हुन् सत्य र ठेट बोल्नु हुन्छ

  • @yambam1235
    @yambam1235 Год назад +4

    Good job madu is your write ❤❤❤❤

  • @ushathapa7211
    @ushathapa7211 Год назад +4

    Woowa di good luck ❣️❣️❤️❤️

  • @shantaparajuli9157
    @shantaparajuli9157 Год назад +1

    मधु ले आफुमाथि आईलागेकोलाई जाईलाग्नु भयो के बिराउनु भयो । आफै हामि दलित भन्दै हिड्छन् । किन निउ खोज्नु नि

  • @NirushaBhattarai
    @NirushaBhattarai Год назад +1

    खुसी लाग्यो मधुजी लाई देखेर💕 साहसी महीला।

  • @pratiksamahara8901
    @pratiksamahara8901 Год назад +5

    Good luck madhu sis❤

  • @rameshsilwal7466
    @rameshsilwal7466 Год назад +6

    मुख चै कैँची,झौ चल्ने रैछ!

  • @Kamalbc795
    @Kamalbc795 Год назад +2

    जे भएपनि यो घाँस नै हो भन्ने कुरा प्रमाणित भयो। कसले जुन सस्कार सिकेको छ त्यही गर्छ यसले पनि दमन अत्याचार गर्ने सस्कार सिकेको थि त्यही गरी।

  • @VivoY-ri8fr
    @VivoY-ri8fr Год назад +55

    यो माईमाईको दिमागमा गोबर र घमण्डले भरिएको छ

    • @sushilashrestha5752
      @sushilashrestha5752 Год назад +2

      सहि भन्नू भयाे सबैभन्दा मन नपर्ने यस्लाई

  • @lalbahadur2433
    @lalbahadur2433 Год назад +3

    ❤Aty sunder Raamro xa Duniya ko Kura ma N Jaanu ❤madhu sis

  • @dipumalla3120
    @dipumalla3120 Год назад

    ठिक जवाफ दिनुभयाेमधु जिले यिनिहरसकाे कामै हाे आफ्नो जातभन्दाकिन रिसउठछ दमाईकामिसारकि विश्व कर्म सन्चुरिभन्दा यिनिहरुकाेजता बाहुन राख्न पर्याे दलितलाई लाैनरिषिसर रुपालेघर भारा नदिएर लफडाबनाए ठिकजस्तालाईतेस्तैजवाफ दिनुभयाे।

  • @omkarbk1272
    @omkarbk1272 Год назад +1

    कुनै ब्यक्तिसँग को रिसिबी लाई लिएर सिंगो दमाई कामी लाई तल गिराएर बोल्ने आइमाई लाई नेपालको कलाकार भन्न पनि कला कै बद्नाम हुन्छ ,कलाकार ले त सम्पूर्ण जात जाति को सम्मान गर्न सक्नु पर्छ

  • @samj2562
    @samj2562 Год назад +4

    धेरै चोखो हुनुपर्दैन बोल्न सम्म बोलेको हो ऐले आयर पछुतो मानेर हुदैन तेसैले थुतुनोर मुतुनो जोगाउनु पर्छ कसैलाई हेपेर बोल्नु हुन्न

  • @naugurung7214
    @naugurung7214 Год назад +6

    Sahi kura baneko

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 Год назад

    गायिका मधु क्षेतृृनि म्यामको गल्ति शून्य देख्छु मँ lIVE मा आएर भालु अालु भन्छ भने किन चुप लाग्नु जे गर्नु भयो ठिक गर्नु भयो मधु जि

  • @laxmangulmeli8355
    @laxmangulmeli8355 Год назад +1

    यो आइमाइलाइ चिसो खोरमा जाक्नुपर्छ।दलितलाइ मान्छे नै होइन भन्ने जस्तो बोली व्यबहार गरेकी छे।केहिको मुख देख्न नपाएकी खातेले अस्टेलियावाला बूढो पाएकी ठाउमा खुट्टा छैन। यस्तैलाइ हो भन्ने टुप्पोबाट पलाएको।

  • @vishnubahadur6448
    @vishnubahadur6448 Год назад +4

    Madhu baini ramro manxe ho Kunal Bela
    Manxe aavesh ma aayera boleko Hola
    Ahile Mafhi mage ki xan baini lahi maf
    Gardinu parxa Mero yahi kamna xa
    Jai nepal 🙏🙏🙏

  • @manishashahi9662
    @manishashahi9662 Год назад +4

    मलाई त यकदम मन पर्न गायका हुनुहुन्छ

  • @tunrishing227
    @tunrishing227 Год назад +2

    घामण्डी चै धेरै छ यी आइमाई मा अजा हैन धेरै पहिला देखे यस्का चुरिफुरी हेर्दै आएको छु मैले पनि एक्दम मै हुँ पल्तिन्छ । गल्ती गरि हालेयो अब माफी माग्दै छन छोड्नु हुदैन आज एउटा लाई छोडे भोलि अर्को पनि निस्किन्छ तेसैले कानुन मा के छ जे छ त्यो अनुसार को कर्बाही हुनु पर्छ। यत्त्रो हुन्थे दलित लाई ता घिर्ण गरेको छ आज अस्ति को कुरा ले विवाद परेरा वचन जोगिनाको लागि यति बोल्दै छ नत्र घिर्ण गर्छ यी मान्छे ले दलित लाई

  • @sandeshgurung7523
    @sandeshgurung7523 Месяц назад

    यो बडाई, चडाई, यो खुशीको फलस्वपुप 1बर्षमै अब फेरी धमला मै रुन आउने होला है गाईज

  • @tormelimbo6027
    @tormelimbo6027 Год назад +10

    Good lady
    Best wishes your new life ahead 🙏

  • @m.s7900
    @m.s7900 Год назад +4

    मधु को कुरा राम्रो लाग्यो, 🌹 खुशी रहोस /सउदी अरब