परिवार सहित आएकी मधु क्षेत्रीले छत्र शाही सँग गाएपछि सबैलाई धरधरि रुवाइन् । १०.०४.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_MadhuChhetri #LiveShow #

Комментарии • 717

  • @madhuchhetri880
    @madhuchhetri880 Год назад +1285

    सबै समक्ष्य माफि चाहान्छु कहि कतै गल्ति भएमा मैले मेरो बिहेमा बाचा गरेकि थिए म बिदेश जानु अगाडि ईन्देणिमा अन्तिम दोहोरि गाएर जानेछु भनेर मैले मेरो बाचा पुरा गरेकि मात्र हु मलाई माया गर्नु हुने सम्पुर्ण भगवान रुपि दर्सक श्रोताको लागि जादा जादै यहि दोहोरि सम्झना छोडे तर कत्तिले गालि गर्नु भयो गितसंगित छोडेर फेरि किन गित गाएको भनेर हजुरहरुको मन् दुखेमा माफि चाहन्छु बाकि आफ्नो गितसंगितलाई जीबन रहुन्जेल माया र सम्मान गरि रहने छु जय गित जय संगित ❤❤❤

    • @YadappRaEe
      @YadappRaEe Год назад +30

      हजुरको प्रत्यक शब्द आँखा बाट आँसु नै आउने कति मिठास शब्द चयन गर्नु हुन्छ हृदय देखि नै हजुर प्रती नमन ।।🙏🙏

    • @jayabahadurthapa6345
      @jayabahadurthapa6345 Год назад +8

      Ramro xa baini

    • @shantiramniraula8810
      @shantiramniraula8810 Год назад +16

      कस्तो राम्रो सस्कारी आदरणीय गायिका मधु हजुरलाइ सम्मान छ ❤❤❤

    • @sumanthapa4916
      @sumanthapa4916 Год назад +11

      यकदम राम्रो छ दोहोरी शब्द अनि हजुर्को स्वर गीत ले मन नै छोयो अति मिथो स्वर भयको मान्छे गीत सङ्गीत नछोदया भय हुन्थ्य्यो

    • @shantiramniraula8810
      @shantiramniraula8810 Год назад +10

      हुनत तपाइको अधिकार हो सबै क्षमता कला भएका युवा जति बिदेशै जाने हो भने यो देशमा के आशा गर्ने यसले तपाइको त जीवन अनि सुख दौलत सब होला तर देशको के होला हालत देशको लागि पनि सोचौ सके सम्म यहि देशमा बस्न सक्ने बाच्न सक्ने अवसर खोजौ🙏🙏🙏

  • @jagatkhadka8744
    @jagatkhadka8744 Год назад +34

    हिजो देखि 8 पटक हेरि सके अझै धित मरेको छैन मधु जि हजुरको स्वर सुनेर ❤️❤️❤️🙏🙏🙏

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад +14

    बिचरा कृष्ण दाजु लाई सिग्र स्वास्थ लाभको कामना सारै मीठो आज को दोहोरी अनि युबराज दाजुको बोल्ने शैली कति मीठो

  • @karansaud2226
    @karansaud2226 Год назад +14

    साचिकै आँखा बाट आँसु आयो कस्तो राम्रो हाउने मान्छे हाम्री प्यारी दिदी मधु जिन्दगी मा सधै अगाडि बद्नु सुखमये जिन्दगी बितोस मेरो भग्वान सङ येहि प्राथना छ 🙏🙏🙏🙏

  • @user-ws9iw7jz9s
    @user-ws9iw7jz9s Год назад +9

    जस्ले जे भने पनि मधु लोकदोहोरि गायिका मध्यमा अती नै मन पर्ने गायिका हुन सम्पुर्ण टिम प्रति सम्मान 🙏🙏🙏

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +27

    मर्मस्पर्शी लाग्यो दोहोरी गान।सफल बनोस दुबै जोडीको दाम्पत्य जीवन ।धेरैधेरै शुभकामना ।

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj Год назад +23

    मधु दिदी बिगत मा जे जस्ता गल्ति वा कमि मम्जोरी भएता पनि ति दिन हरुलाई एउटा नमिठाे सपना सोचेर आगमि दिन हरु मा अगाडी बढनु होला र जय इन्द्रेणी टिम

  • @cpbohara3918
    @cpbohara3918 Год назад +12

    जे जस्तो भएनी गित संगीत लाई नछोडनु दिदी बाकी जीवन सफल र सुखद बनोस दिदी शुभकामना 🙏❣️❣️

  • @badalbhitrikoti266
    @badalbhitrikoti266 11 месяцев назад +2

    मधु दि हजुरको गित सार्है मन पर्छ फेरी पनि यस्तै गित फेरी पनि छिटो ल्याउनु पर्यो हजुरको गित सुनेर कहिल्यै अगाउदिन i miss you dd❤❤🌹🌹🌹

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +50

    दोहोरी मन पराउने को को हुनु हुन्छ ?

    • @MahendraMagar-yn1qv
      @MahendraMagar-yn1qv Год назад

      म छु मयुर जि

    • @suryabhan2032
      @suryabhan2032 Год назад

      हाम्रो महान सस्कृतिलाई अत्यन्त माया र सम्मान गरौ

  • @SagarThapa-vlogs
    @SagarThapa-vlogs Год назад +10

    सार्है मिठो अनि अबिस्मरनिय दोहोरी सुन्न पाइयो ❤️❤️

  • @manigurung1469
    @manigurung1469 Год назад +7

    खुशी लाग्यो मधु बहिनीको पनि दिन आएको रहेछ । मेहनत संघर्ष गर्नु पर्छ भगवान् ले देख्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @amitchand1813
    @amitchand1813 Год назад +4

    ईतिहास रचेर जानु भयो। लोकदोहोरी को एकदमै राम्रो गायक मधु दिदि हजुरको दाम पते जिबन सुखमय रहोस्।

  • @bishnupun3883
    @bishnupun3883 Год назад +17

    गीत को हरेक शब्दहरूमा मिठास छ एकदमै राम्रो लाग्यो । बिशेष त मधु बहिनीको जिम्मेवारीका कुरा गर्नु भो बच्चाहरुको कुरा गर्नु भो धेरै मन छोयो मन रोयो । बिशेष त बैदेशिक बसाई सफल रहोस् ❤❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +3

    मलाई मधु जी मन पर्ने कलाकार हुनुहुन्छ।मैले सकेसम्म उहांका गीत, अन्तरवार्ता सायद हेर्न लाई छुटाको थिइन होला।बचन को सारै पक्का, किनकि अन्तरवार्ता हरुमा म गीत गाउदिन नै भन्नु भएको थियो।त्यसयता मिडिया गीत संगीत कतै देखा पनि पर्नु भएन । उहाले दिएका अन्तरवार्ता हेरेर मैले पनि कमेण्ट मार्फत नगाउने नै सल्लाहा दिएको थिए।अबत बिदेश पनि उड्ने समय आएछ।सफल दाम्पत्य जीवन सुखमय बितोस,फलोस फूलोस यहां शुभकामना। अन्तिम मा उड्ने बेलामा ईन्द्रेणी मा संझनास्वरुप एउटा गीत सुनाएर जानु होला।

  • @shivakarki978
    @shivakarki978 Год назад +11

    मधु जि मेरो मन पर्ने पुरानो गायिका हुनुहुन्छ। वाहाले दोहोरी गाउन छाडेको भन्दा सारै चित्त दुखेको थियो। आज वाहाको स्वर अचानक इन्द्रेणी जस्तो महान स्टेजबाट सुन्न पाउँदा खुसिको सिमा नै रहेन। वाहा जहाँ रहे पनि सदा स्वस्थ ,सुखी र सम्बृध्द रहनुहोस। पुन बिबाहित हुनु भएकोमा सम्पुर्ण परिवारलाई बधाई साथै सुभकामना। फेरि फेरि वाहाको गीतसङ्गीत दोहोरी सुन्न पाईयोस। इन्द्रेणी टीम र वाहालाइ धेरै धन्यबाद।

  • @Kantabhattrai52
    @Kantabhattrai52 Год назад +9

    यस्तो अब्बल कलाकार हजुर संसारको जुन सुकै कुनामा भएपनि गित संगीतलाई माया गर्नु होला फेरी फेरी पनि हजुरको यो सुमधुर आवाज सुन्न पाइयोस कामना गर्दछु।

    • @sushmakafle5196
      @sushmakafle5196 Год назад +1

      wow nice sister same kahani so yakdam touching 😢😢😢😢😢😢😢😢

  • @थापा
    @थापा Год назад +4

    यो दोहोरी त कति पटक हेरें।एति मिठो शब्द अनि स्वर छ कि।सारै मन पर्छ।मधु सिस हजुर बिदेश गए पनि परिवार र गीत सङित लाई पनि समय दिनु न।अब पुर्ब गायिका बन्न ह्जुर्को मन ले कति मानेको होर?गीत सङित लाई नत्याग्नु के plz सिस साची यो गीत ले भावुक बनायो❤❤❤

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL Год назад +7

    आहा कति राम्रो गित गाएर रमाइलो सधैँ को लागि दुनिया को सबै शब्द उच्चारण रेकर्ड गरेर जानू भो। हजुरको जिवन उज्ज्वल भविष्य होस्

  • @najarmediapvt.ltd.4908
    @najarmediapvt.ltd.4908 Год назад +4

    जीवनमा अनेकौं मोड पार गर्नुपर्छ । थोरबहुत मधु जीको जीवन संघर्ष र पीडा बुझेको छु । जेसुकै होस् गायन क्षेत्र नछोड्नु मधु जी । ❤❤ 33:56

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +7

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    सेवा शन्देस र मनोरञ्जन ईन्देणी कार्यक्रम हेरर बस्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @himaadhikari7674
    @himaadhikari7674 Год назад +15

    यउटा सङ्घर्ष के हाे , जिम्मेवारि के हाे,भन्नि बुझेकाे र निडर साहसि स्वरकि धनि मेरि प्यारि सबैभन्दा मन पर्ने गायिका मधु दि lov u बिदेश गयनि गित गाउन नछाेड्नु है।ल है मधु दि ले गित गाउन नछाेडे हन्थ्याे भन्नि जति हाजिर हनु है मधु दि काे फ्यान।

  • @bhagwangiri9467
    @bhagwangiri9467 Год назад +5

    मधु क्षेत्री दिदिको बैदेशिक यात्रा शफल रहोस ढिलै भएपनि बैबाहिक जिवनको मयमय शुभकामना

  • @rammayashrestha4078
    @rammayashrestha4078 Год назад +2

    आहा धेरै पछि मधु बैनिको गित सुन्नु पायो मिठो स्वारकी धनि उत्कूस्ट सि लाग्यो शुभकामना 🌺🌺

  • @gitaadhikari4743
    @gitaadhikari4743 Год назад +11

    ❤❤सारै मन छुने टुक्का मधु दिदी स्वरको धनी धन्यबाद सबै को मन छुने कथा ❤❤❤❤

  • @indupariyar2671
    @indupariyar2671 Год назад +3

    धेररै पछि मधु जि काे लाईभ दाेहाेरि हेर्न पाउँदा कति खुसि लाग्याे सिमा नै छैन त्याे पनि ईन्द्रेणी जस्ताे पवित्र कार्यक्रम बाट ।।। हजुरलाई दाम्पत्य जिवनकाे धेरै धेरै शुभ-कामना♥️♥️♥️♥️

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +7

    ❤ ❤ कृष्ण दाई प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भगवान्को कृपाले दाईलाई छिट्टो सञ्चो होस् ❤❤

  • @KumariTamang-ss3ir
    @KumariTamang-ss3ir Год назад +11

    जत्ति सूने पनि सुनीरहु लाग्ने मधु दिदी हजुरको स्वर हजुरको वैदेशिक यात्रा सफल रहोस् ❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +10

    अति मिठो दुबै जनालाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Gajendrasingh-pq8nw
    @Gajendrasingh-pq8nw Год назад +4

    धेरै राम्रो सुन्नमा पनि मजा आयो बधाइ छ दुबै लाइ

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад +5

    💘❤️💗💕👄👄आहा कति मिठो क्या दामी सारै राम्रो छ ल मधु मयालु छत्र ब्रो लगायत सम्पूर्ण मा सम्मान अनि मिठो माया लामो सम्झना सुइकारिदिनु होला👄👄💕💗❤️💘

  • @ramchhetri2890
    @ramchhetri2890 Год назад +3

    अति उत्कृष्ट दोहोरी मधु मैयाको परदेशी जीवन सुखमय रहोस् भनी कामना गर्दछु ।

  • @ghartisapan6349
    @ghartisapan6349 11 месяцев назад +6

    टिकटक मा छोटो पार्ट हेरेरे युट्युमा खोज्दै आउनेहरु म मात्र हो कि अरु पनि हुनुहुन्छ कुन्नि😍😍😍

  • @krishnapaudel8926
    @krishnapaudel8926 Год назад +8

    छत्र भाइको दोहोरीमा जादु नै छ । तिम्रो यो कला निरन्तर फुल्दै फल्दै जाओस् लाख लाख शुभकामना छ।मधुको सुमधुर स्वरको के बयान गर्नु ।जय इन्द्रेणी 🌈।

  • @Madaraj3309
    @Madaraj3309 Год назад +5

    मधु जि को हरेक जवाफले मन कुटुक्क बनायो यार❤❤❤

  • @ramgaira2720
    @ramgaira2720 Год назад +4

    अति मिठो दुबै जनालाइ धन्यवाद छ | जय इन्द्रेणी 🇳🇵❤❤🙏🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 Год назад +6

    जय इन्द्रेणी बास्तबमा मधु क्षत्री चिनायको खेम सेन्चुरी ले हो 🙏🙏🙏💗💗🇳🇵🇳🇵

    • @KushalKushal-hm4er
      @KushalKushal-hm4er Год назад

      Khem le Garda hoin madhu ko partiva le Garda ho madhu ko partiva thiye vane khem sinchuri le Madhu lai Git gaun diddain thiyo

    • @sagarchhettri3295
      @sagarchhettri3295 Год назад

      Hawa guff

  • @ganeshrana3016
    @ganeshrana3016 Год назад +12

    आदरणीय दिदि मधू क्षेत्री तपाईको हरेक प्रस्तुति मलाई असाध्यै मन पर्छ बोल्ने शैली आत्मबल निकै मन छुने हुन्छ ❤❤❤

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 Год назад +7

    दोहोरी दुवै जना लाई धन्यवाद राम्रो लाग्यो मधु जि गित संगीत बाट टाढा नहुनु होला ल

  • @user-vx6ol3wn9u
    @user-vx6ol3wn9u Год назад +9

    गाईन क्षेत्र नछोडेको भा हुनी यति मिठो आवाज को धनी मधु दिदी

  • @Anticorr318
    @Anticorr318 Год назад +2

    जे होस् मधु भाग्यमानी रहिछे !जिउन्दै बिधुवा भएकी महिलालाई अंगाल्ने पुरुष पनि महान हो !समय परिवर्तनसिल छ्
    हिजो भर्खर सम्म बिधुवा छुट्टीएका महिलाहरु बिहे नगर्ने समाज आज परिवर्तन भएको छ् !खयर जे होस् यस्को श्रेया अस्ट्रेलिय अमेरिका क्यानडा युरोप इङ्लैन्ड जापान कोरिया मध्यपुर्व र पक्षिमि सभ्यतालाई जान्छ ,धन्यवाद छ्,रुडिबादी परमपरा कुरिती कुसंस्कार र बिकृति तोड्ने देशहरुलाई !

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 Год назад +35

    आहा, मधु छेत्रीको कति मिठो स्वोर 🌺🌺दुवै जनाको उत्कृस्ट प्रस्तुतिलाई शुभकामना 🌺🎁👏💐🇳🇵🇦🇪

  • @suryabasnet6271
    @suryabasnet6271 Год назад +1

    मधु क्षेत्री बहिनीले जति न्याय दिंदै बिट मारेर गीत गाउने अहिलेसम्म मैले देखेन.... धन्यवाद बहिनी यो एउटा कोसेली हाम्रो माझसम्म छोडिदिएकोमा ....बाँकी दिनहरुमा दाम्पत्य जीवन सुखद रहोस् ।

  • @nandraj2352
    @nandraj2352 Год назад +1

    सेवा सन्देश र मनोरञ्जन इन्द्रेणी कार्यक्रम नहेरे सम्म त मनमा शान्ती हुदैन
    जय इन्द्रेणी

  • @rangasaud6573
    @rangasaud6573 11 месяцев назад +1

    जति सुनेपनी सुनौ सुनौ लाग्छ कति राम्रो है❤❤

  • @diludangi
    @diludangi Год назад +4

    हरेक बिहानी उषाको सुनौलो किरण छर्दै उदाउने सुर्यको पहिलो किरण संगै युटुबमा खोजेर हेर्न मन लागीरहने उत्कृष्ट कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰🥰

  • @kishanban4037
    @kishanban4037 Год назад +2

    छत्र शाही भाई र मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @GaneshBahadurBhat-ed9xb
    @GaneshBahadurBhat-ed9xb Год назад +4

    इन्द्रेणि सांस्कृतिक टिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l 🍀🪴🌲🍁🌹💐🌹🙏

  • @purnathapasalyani851
    @purnathapasalyani851 Год назад +1

    दर्शन नमस्कार सम्पूर्ण लाई निकै राम्रो दोहोरी ❤❤❤❤धेरै पछि यो दोहोरी हेर्दा अति खुसी मन भयो ❤❤❤

  • @sangitarai4424
    @sangitarai4424 Год назад +1

    मधु जि मान्छे राम्रि जस्तै गित र स्वर उस्तै राम्रो ।सधै गितहरु सुन्न पाए हुने थियाे।

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Год назад +1

    आफ्नो कुरा निडरका साथ सिधा भन्न सक्ने आदरणीय दिज्जु मधु क्षेत्रीलाई इन्द्रेणी मा आज देख्दा सारै खुसी लाग्यो
    सधै खुसी हुनु होला जीवन सुखमय बितोस शुभकामना दिज्जु❤️🙏

  • @user-dt6lf5nq4d
    @user-dt6lf5nq4d Год назад +5

    सङ्गित छेत्र नछाडेको भय यक्दमै खुसि हुने थिय झन मन दुख्यो❤❤❤❤

  • @bishujoshi9285
    @bishujoshi9285 Год назад +21

    शुपकाे सान लाेक संगितकाे सम्मान थियाे यति राम्राे स्वरी धनी जहागयपनि खुसप सुखि रहनु ।❤❤❤❤❤ मधु दिदि❤❤❤❤

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +4

    धेरै राम्रो गित ❤❤❤❤

  • @Balenshah906
    @Balenshah906 Год назад +15

    नेपली लोक गीत संगीत ❤हेरी देशको कला को सम्मान गर्ने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु लाई मेरो हार्दिक नमस्कार 🙏 साथै संगीत टोली लाई सफलताको हार्दीक शुभकामना ❤️ जाय नेपाल 🇳🇵🙏

  • @tilakpun5074
    @tilakpun5074 Год назад +2

    मार्मिक मन छुने दोहोरी!अति राम्रो कलाकारहरूलाई हार्दिक धन्यवाद।

  • @Kb_Collection4
    @Kb_Collection4 Год назад +10

    सभ्य,शालीन र दुःख सुख पोख्ने भनेको दोहोरी पो दोहोरी बाँकी त सबै फोहोरी ।
    शुभकामना दुवै जनालाई 🎉

  • @DeepakHerakaji
    @DeepakHerakaji Год назад +1

    मनै आन्नद आउँछ इन्द्रेनी हेर्दा❤❤❤❤

  • @user-bo8tm5te2p
    @user-bo8tm5te2p Год назад +3

    Proud of you madhu Kshetri ji👌🇮🇳

  • @rishiadhikari7081
    @rishiadhikari7081 11 месяцев назад +1

    राम्राे लाग्छ मधुकाे स्वर र सेन्टिमेन्ट ।

  • @kamalasaokota8599
    @kamalasaokota8599 Год назад +8

    मलाई मन पर्ने कलाकार मधु दिदि

  • @pramishapoon6370
    @pramishapoon6370 Год назад +11

    सारै मिठो गित गाउनु भो दुबै जना ले

  • @PremGautam-nf7qr
    @PremGautam-nf7qr Год назад +1

    सारै राम्रो दोहोरी जति सुने पनि सुनिरहु लाग्ने❤❤❤🇳🇵🇸🇦

  • @susmitagiri7874
    @susmitagiri7874 Год назад +2

    मधु सिस मान्छे पनि तेतिकै राम्रि र सोर पनि अतिनै राम्रो छ है सम्पुण टिमलाइ बधाइछ

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +9

    ❤❤❤❤❤ सुमधुर आवाजले दुबै जनाकाे कोसेली सुन्ने मौका पाईएकाे छ जय गित संगीत जय ईन्द्रेणी ❤❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Год назад +5

    ईन्द्रेणी को नियमित श्रोता 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤

  • @pramodkarki755
    @pramodkarki755 Год назад +2

    अतिशालिन दाेहरि सुनियाे अाज कलाकार हरुलाई बधाई छ।

  • @gomabhandari5993
    @gomabhandari5993 Год назад +11

    हजुरहरू सबैलाई मेरो नमस्कार हेर्न सुरु गरियो 👏👏

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад

    धेरै राम्रो बिचरा खड्का दाजु को सहयोग गर्नु धर्म कमाउनु हो

  • @MahendraMagar-yn1qv
    @MahendraMagar-yn1qv Год назад +1

    सर्बप्रथम कृष्ण दाइलाइ धन्यवाद यति राम्रो कार्यक्रम को लागि अनि दुबै जनाले सभ्य सालिन अनुशासित ढङ्गले बियोगान्त गित गाउनुभयो राम्रो लाग्यो

  • @YaemanSingh
    @YaemanSingh Год назад +1

    साहासि गाईका मिठाे साेरकि धनी मधु बैनिलाई सममान छ ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +5

    धेरै पछि मधु क्षेत्री र छत्र शाही बीचको रमाइलो दाेहारी सुनेर रमाईयाे सबैलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉

  • @premnathpaudel2224
    @premnathpaudel2224 Год назад +11

    इन्द्रेणी सांस्कृतिक टिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🌈🍀🎈🍀

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Год назад +3

    ❤मिठो छ गित❤ मधुजीको स्वोर र त्यो रुप कती सुन्दर्ता छ❤❤❤ 🌺🥰🥰🥰💯🙏🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤❤❤
    WOW - WOW - WOW
    Tremendously beautiful singing by sweet and lovely folk duet singer Madhu Ji and wonderful, amazing live folk duet singer Chhatra Ji.
    Keep singing Madhu Ji. You are really a beautiful singer.
    ❤❤❤❤❤❤❤

  • @khimgurung8781
    @khimgurung8781 Год назад +4

    One of the best song, Congratulations both of you and the entire team.👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @kabitaniroula2418
    @kabitaniroula2418 Год назад +1

    First time live sune madhu ji ko aawaj ekdam ramro lagyo, life ma j jaso vaye ni music chai xodna nahune

  • @topjungchand
    @topjungchand Год назад +9

    आहा मीठो स्वरमा लोक दोहोरी गित स्टारहरुको धमाकेदार प्रस्तुति धेरै राम्रो लाग्यो , जय इन्द्रेणी ❤️🙏

  • @bikramthapa5168
    @bikramthapa5168 Год назад +1

    हामी नेपाली जुन देश गए आफ्नो सस्कृति र कर्म कहिले भुल्न हुन्न गीत संगीत सुन्दा दुखेका घाउ पनि दुख्न कम हुन्छ , सारे राम्रो छ ।

  • @aljawadphone7321
    @aljawadphone7321 Год назад +4

    राम्रो छ गीत बधाई छ दुबै जना लाई ❤❤❤❤👌👌

  • @tukakoirala4631
    @tukakoirala4631 Год назад +1

    शुभयात्रा मधु बैनी

  • @user-hy4nd3bf3s
    @user-hy4nd3bf3s Год назад +1

    ❤❤❤❤❤❤❤❤❤❤नमस्कार हजुर सप जना मा समानछ हजुर धेरै राम्रो गित❤❤❤❤❤❤

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Год назад

    आहा कति मिठाे भाका यकदम सही कुरा कलाकारलाई कति गाराे हुन्छ मैलेनी भाेगेकाे छु सिस मन छाेयाे हजुरकाे भनाईले संघर्स गर्दैछु सफल नभयनी साे मिठाे भाका सम्मान छ कृष्ण छत्र सर सम्पुर्ण मा

  • @user-zx6yl6bh6c
    @user-zx6yl6bh6c Год назад +2

    अाहा कति मिठाे स्वर हजुर काेहिली काे जस्तो 🙏💕

  • @bhawanagurung7443
    @bhawanagurung7443 Год назад +1

    Madhu mero pyari baini evergreen beautiful 🥰🥰 chatra bhai krishna bhai lagayet hajur haru sampurna ma su-samman sathai Namaskar 🙏🙏🙏💞💞💞💞

  • @user-rz2py9dt6n
    @user-rz2py9dt6n 8 месяцев назад

    यति मिठो स्वरकी धनी गायिका यतिकै चट्टै गित सङ्गित छोड्नुको कारण पनि होलान!!तर सङ्गित ले सँधै मिस गर्नेछ!

  • @chakradevsharma9781
    @chakradevsharma9781 Год назад +3

    मधुक्षत्रिकाे लय र स्वरमा कति मिठास छ,कलाकार भएपछि गितसुन्ने मान्छेलाई रूवाउने र हसाउन सक्ने क्षमता हुन जरूरी देखिन्छ।

  • @nirmalagurung3013
    @nirmalagurung3013 Год назад +3

    आज बल्ल धेरै समयको अन्तरालमा मधु दिदिको आवाजमा दोहोरी सुन्न पाइयो फेरि दोहोरिमा फर्किएनी हुनेथियो जस्तो लाग्यो हुनत आफ्नो बिचार हो जहाँ गएनी सधै खुशी हुनुहोला ❤

  • @pahaloli-pb3yj
    @pahaloli-pb3yj 2 месяца назад

    आहा सब्द सब्दमा डुबेको गित सुन्दा धेरै आन्नद आयो र जति सुने पनि कहिलै पनि नथाकिने सब्द र स्वर लाइ सलाम छ यि हाम्रो कलाकार हरुलाइ सबै लाइ सम्मान छ 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸

  • @Asmitabhandara
    @Asmitabhandara Год назад

    हरेक शब्द शब्दले रुवायो मधुदिदि god bless you😥🙏

  • @krishnapokharel4603
    @krishnapokharel4603 Год назад +15

    मधु बहिनिको सार्है सुमधुर आवाज भयकि गाइका उज्वल भविष्यको कामना गर्दै बिदेश यात्रा शुभ होस् जय इन्द्रेणी परिवार 🎉❤

  • @kamalakc9323
    @kamalakc9323 Год назад +14

    राम्रो छ गीत बधाई दुबै जनालाई 👌👌💐💐💐💐💐💐

  • @puspabhattrai6025
    @puspabhattrai6025 Год назад +1

    Asadai man parne gaika madu xetari wow super 🙏🙏🙏🥰🥰

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 Год назад

    मेराे अति नै मन पर्ने गायिका मधु क्षेत्री जाहाँ भए पनि सुखि रहनु बहिनी

  • @BinduThapa-ds6wp
    @BinduThapa-ds6wp Год назад +1

    मलाई धेरै मन पर्नी गायिका र गायक अनि हाम्रो पालाको सारै मन पर्नी भाका

  • @radhikadahal8543
    @radhikadahal8543 Год назад

    मधु बहिनी यति राम्रो गला, कलालाई जहाँ गए पनि लोप हुन नदीनुस है।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @user-yw8ch2ws3l
    @user-yw8ch2ws3l 8 месяцев назад +1

    Very imressive i listen repeatedly what a imotional presentation ❤❤❤

  • @rajugiri328
    @rajugiri328 Год назад

    आहा कति राम्रो दोहोरी .. मधु जि बेला बेलामा बिबादमा आउनु हुन्च खै किन हो .. यति राम्रो स्वर छ कति राम्रो सब्द गित संगीत बाट टाढा नभएको भए राम्रो हुन्थ्यो ..अनि छ्त्र जि को गित संगीत को turning point हुन्छ जस्तो लाग्छ यो गित.. धेरै राम्रो गाउनु भयो छ्त्र जि .. बधाई छ दुबै जना लाइ

  • @bhimchapai8009
    @bhimchapai8009 9 месяцев назад

    मधूबैनी मैले त हजूर्को सबैकूरामनपर्छ बोली पनीमीठो गीतसारै मन्पर्ने हजूर्को गितमात्रैहेर्छू