बरु काजल छोड्न सक्छु तिमिलाई छोड्न सक्दिन भनी भाबुक बन्दै हल्लाए बिदाईका हात, छत्र मधु भाबुक दोहोरी
HTML-код
- Опубликовано: 13 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_MadhuChhetri #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
शुभ यात्रा नयाँ जीवन को अग्रिम शुभकामना मधुजि🎉🎉
स्टार गायक छत्र भाई superrr se upperrr 👌❤. सुभ यात्रा मधु जी सोचें झैं जिन्दगी हुँदो रहेछ सफल दाम्पत्य जीवनको सुभ कामना ❤❤जय ईन्द्रेणी 🙏🙏❤❤।
शुभ यात्रा दिज्जु हजुरको अस्ट्रेलियाको बसाइ सुखमय बितोस् हजुर जस्तो साहसी नारी यो देशमा अरु पनि जन्मीउन सधै खुसी हुनु❤
😢😊
जति हेरेपनि धित नमर्ने बुढाबुढी हुन अथवा केटाकेटी युवायुवती हुन अथवा अधबैसे सबैलाइ उत्तिकै मनपर्ने कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏
इन्द्रेणी मा हेरिएको कयौं लाइभ दोहोरी मध्ये आज सम्म कै टप राम्रो लागेको दोहोरी यो हो,
मनकै बोल्नु भो
6
सारै रमाईलो दोहोरी मधु बहिनीलाई सफल दाम्पत्य जिवनको हार्दिक बधाई एवं शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
छात्र र काजको जोडी भन्दा कम्ता चाहिँ छैन है यो जोडी ❤❤❤
जय इन्र्देणि लोकप्रिय गायक गाइका लाई समान छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤ ईन्देणी ❤❤❤
शुभ यात्रा ❤❤ मधु जि
बबाल इन्द्रेणी ❤ साच्चिकै नाम जस्तै छ! दुखसुखको साथी ❤मनै हलुङ्गो बनाउँछ!❤
Chatra ji ra madhu baini lai dherai dherai badhai xa
शुभ यात्रा शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल सबै को जय होस्
मधु बैनीलाइ र छर्त साहि लाइ धन्यबाद बैनी को यात्रा शफल रहोस्
शुभयात्रा मधु जि हजुरकाे अष्ट्रेलियाकाे बसाई सुखद अनि सन्तोषजनक रहाेस्
मलाई मन पर्ने दिदी मधु हाम्राे सुदुरपश्चिमकाे सान जहा गयपनि खुसी सुखी रहनु हाेला शुभयात्रा❤❤❤❤❤
धेरै धेरै धन्देबादछ छत्रसाइर मदुलाघ ❤
यी दुबै सांगीतिक जाेडी काे आज काे दम्दार प्रस्तुति खुशी लाग्यो र मघु लाई अष्ट्रेलिया यात्राको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
अत्यन्तै गहन शब्द साथै समधुर स्वरकी धनी मधु बिदेशको यात्राको शुभकामना ।
मधु क्षेत्री र छत्र शाहीको उत्कृष्ट दोहोरी सुनेर खुसी लागेको छ ,,,
प्यारो छत्र शाही भाई र प्यारी मधु क्षेत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
सुभ यात्रा मधु दिदी छिटै फर्केर नेपाल आयर यस्तै यस्तै दोहोरी हरु हेर्न पाउ नया जीवन को अगृम सुभकामना दिदी मधु ❤❤❤
शुभ यात्रा मधु बैनि नयाँ जिबन काे अग्रिम शुभ कामना😘😘
मधु जि को वैदेशिक यात्रा शुभ रहोस ।
Madhuji dherai hjrko dohori mitho lagtheyo aabo indernim kahile dekkhneta
Karsn da da hajur 🙏🙏🙏🙏🙏🙏🙏
जय ईन्द्रेणी 🎉🎉🎉❤❤❤
नमस्कार सम्पुर्ण मा निकै भाबुक
बनायो यो गीत ले शुभ यात्रा बैनी
जय इन्द्रेणी ❤🙏🌹🇳🇵👍️🌺
जय होस् दुवै लाइ🎉🎉🎉🎉
Shubhayatra madhu ji❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Sab bhanda ukirista dohori git chhatra shshi & madi ko❤❤❤
Yek dam ramaro dohori ko lagi Dubai Jana Lai dhanybad ❤❤❤
नेपाली लोकदोहरी गायक गायकिलाई उच्च सम्मान 🎉🎉🎉🎉🎉🎉
अरुले जे जस्तो भने पनि मलाई मधु दिदी एकदमै मन पर्ने गायिका हो बिदेश जाँदैहुनुहुन्छ सारै मन भारी भयो अब कहिले होला यसरी गित गाएको सुन्न पाउँने तर शुभयात्रा जिन्दगीको नयाँ गोरेटो सफलतापुर्ण रहोस् सँधै खुसी भएको देख्न पाउँ 🙏🙏♥️♥️♥️♥️
Hjr le yakdam thik vannu vo aru le j vanya pni malai pani yakdam man parxa madhu di❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो छत्र भाई युवराज सर मधु बहिनी जय भगवान् ❤😂🎉🎉😊
मधु क्षेत्री बहिनीलाई सुभयात्र छ बिदेश काे जय नेपाल जय भगवान् ❤😂🎉🎉😊
अत्ति मिठो स्वर दुबै जना को ल शुभकामना ❤❤❤❤
राम्रो छ दाहाेरी ❤❤❤❤❤❤❤
कार्यक्रम अत्यन्तै राम्रो छ तर कृष्ण सर नहुदा अलि रौनक नभए जस्तो लाग्ने नियमित हेर्ने गर्छु सबैलाई सम्मान 🙏❤️
आहा! कति राम्रो 👌👌आजको प्रस्तुति ले मनै लोभ्याउने इन्द्रेणी कार्यक्रम। छ्त्र र मधुको समुधुर आवजमा आजको दोहोरी साह्रै राम्रो सधै सुनिरह्नु लाग्ने 👌👍️❤
इ
सार्है राम्रो छ है हजुर हरुको दोहोरि सबैलाइ नमस्कार राम्रोसँग जानू होला शुभ यात्रा हजुर🙏❤️🌹🌹🌹💕💕🙏
Sabaii indreni tim Lai Salam xa
नमस्कार सबैलाई उत्कृष्ट दाेहाेरि निकै भावुक बनायाे याे शब्दले शुभयात्रा मधु क्षेत्री दिदी
चन्दा दिदीकाे पनि दाेहाेरि सुन्न धेरै इच्छा छ।🙏🙏🙏
मधु छेत्री लाई सुभ यात्रा इन्देनी टिमलाइ धन्यवाद छ ❤❤❤❤!!!!!!
😍safal yatraKo kamana AbaKo jiban nikai Aanandamaya ani sukhamaya bitos Bahini sabaima dherai samjhana❤
❤❤❤❤
दुबै जनाले निकै राम्रो गाउनुभयो ❤
सिमरन सिमेसेना बहिनी लाई जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ happy birthday bine धेरै धेरै रमाइलो भयो छत्र भाई मधु बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
Namaskar indreni all team and aaha kati mitho yo dohori geet dehrai ramro xa hai so wish you sampurna ma jai indreni ❤👌
जय इन्द्रेणी ❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏👌
आहा कति दामि गित
❤❤लोक दोहोरी भनेको यस्तो हुनुपर्छ
राम्रो छ दोहोरी छत्र शाही भाइ र मधु बुनु दुबैजाना लाइ बधा र इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो 🙏🙏
Suvayatra bahini❤❤❤❤❤❤
Sari Ramo geet hjr namaste ❤❤❤❤❤❤❤
Excellent Look Dohori Geet Madhu Chetri and Gyanedra Shahi.
दुबै जना कलाकार लाइ सम्मान छ 🙏🙏🌹🌹❤️🙏🇳🇵🇳🇵✈️✈️🇺🇸🇺🇸🇺🇸
जय ईन्द्रेणि
शुभ यात्रा ✈️ बैनी
शुभयात्रा दिदि❤🎉🎉❤
शुभ यात्रा
Namaskar
Amazing indreni program
बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु सफलताको शुभकामना व्यक्त गर्दछु प्यारी ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
BEAUTIFUL LIVE FOLK DUET SINGING BY MADHU JI AND CHHATRA JI.
❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Madhu didilai mero tarfabat lakhau ❤❤❤❤❤❤❤❤❤
Jay indreni ❤
बिधाई को बेला सुभकामना ❤❤❤❤
VERY Good Songs
God bless u missing u alwwys dda....ramro sanga janu nani venaju family sabailai mitho samjhana dda❤❤❤
Nice episode
Good luck both of you
🙏🙏🙏❤❤❤❤👌🌹
Jay indreni
आहा यो पो हो दोहोरी ❤❤❤❤
Suva yatra didi ❤❤
Ramri gaeka madu 🥰🥰
सुमधुर स्वर का घनी हरू छत्र शाही र मधु क्षेत्री को अहिले सम्म को सबै भन्दा राम्रो दोहोरी हो किन की दुवै जान ले यस भाका मा यस्तो प्रस्तुति दिएको छ कि घाम र जुन लाई खोट लगाउने ठॅाऊ नै छैन दुवै जान को हरेक शब्द हरू ले मन लाई छोएको छ । यो शब्द “ बन्द भयो माया मा म्याद भर्न् बानी छैन कोहि का पोई याद गर्न “ ॲाह सयौ चोटि सुन्दॅा पनि घिता नै नमर्न । तर मधु क्षेत्री क्षत्र शाही माथि अलि भारी भयो जस्तो लाग्यो केहि छैन १९/२० त भईहाल्छ दुवै जान को सॅाहै राम्रो दोहोरी सुन्न् पाईयो अझै आऊने दिन हरू मा पनि फेरि यस्तै दोहोरी हरू सुन्न मिलोस् दुवै जान लाई शुभकामना र मधु क्षेत्री बैनि को अष्टे्लिया को बसाई सुखद र लाभदायक होस् शुभकामना 🌺🌹
Subha yatra madhu bahini ❤❤
लोक्पृय कलाकार दुबै जनालाइ उच्छ सम्मान छ।यिनी दुई साङितिक जोदिलाइ सबै जनाले मन पराउनु हुन्छ।
सुभयात्रा मधु अष्ट्रेलियाकाे बसाइँ आनन्दमय र सुखद रहाेस ।
CE😢@@kcbharat8821
Ppp0@@kcbharat8821
00
P
Pp
मधुको टुक्कामा प्रतिस्पर्धा गर्ने टुक्का आयन छत्रबाट तै पनि ओके❤️❤️❤️
बहुत रमाइलो गित छ्त्र र मधु चन्द आरयल सारै राम्रो छ
Sangam thapa ❤❤❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Dherai ramro xa vai bainiko doharo ❤❤❤
महान नारि मधु अनि कर्णालीको हिरो छत्र
नवजीवनको सुभकामना सुभयात्रा मधु सिस🙏
धेरै धेरै बधाई छ
Wow saper Dami vary in ce so cute hajur 🙏🙏🙏🙏
तिमी विना अधुरै हुन्छुम
वरु तिम्रै कपडा धुन्छुम😂😂😂😂😂
भन्दा दिनरातै सम्झेर रुन्छु म भन्नू पर्ने नि छत्र जि
Real ma yak arkako vhaisake vhayapani sangeetik ma yak dam ramro jodi mileko...
Best both of you.
Madhu ji yo samaj kasaiko pragati dekhna khojdaina tesaile no worry go ahead
Nikai ranro vaxa hajur ko
Good luck dear
शुभ यात्रा मधु नानी सफल रहाेस्
आज पहिलो कमेन्ट मेरो ❤❤❤❤
👌👌👌👌👌
सुभकामना बिदेसको यात्रा ❤❤❤
I’m big fan of her voice ❤
Madhu is to good
शुभयात्रा मधु सिस ❤❤
Daami Dubai ko sands ❤❤❤❤❤❤❤