सर्वनाम र नाम कोरियन भाषा मा ! Eps Topik Nepal

Поделиться
HTML-код
  • Опубликовано: 17 июн 2024
  • कोरियन भाषा मा पनि अरु भाषा को जस्तै सर्वनाम र नाम हुन्छ नेपाली भाषा जस्तो कोरियन भाषा मा सर्वनाम को खास्सै प्रयोग न गरेको देखेता पनि हाम्रो लागि Eps को syllabus र ग्रामर को लागि हामीले सर्वनाम र नाम बुझ्नु आवश्यक छ !
    सर्वनाम 대명사
    이 - ई - यो
    그 - खु - त्यो
    저 - छ - ऊ त्यो
    이것/이거 - ईगत / ईग - यो चिज
    그것/그거 - खुगत / छग - त्यो चिज
    저것/저거 - छगत / छग - ऊ त्यो चिज (टाढा)
    이분 - ईबुन - यो व्यक्ति
    그분 - खुबुन - त्यो व्यक्ति
    저분 - छबुन - ऊ त्यो व्यक्ति
    나를 / 나에게 - नारुल / नाएगे - मलाई
    저를 / 저에게 - छरुल / छएगे - मलाई
    나 / 저 - ना/ छ - म
    너 / 자네 - न / छाने - त , तिमी
    내 / 제 - ने / छे - मेरो
    우리 / 저희 - उरि / छवि - हामी
    그녀 - खुन्य - उनी / तिनी
    그분들 - खुबुनदुल - उहाँ हरु
    당신 - थाङ्सिन - तपाईं
    여러분 - यरबुन - यहाँ हरु
    여기 - यगी - यहाँ
    너의 - नवि - तेरो / तिम्रो
    나의 - नावि - मेरो
    *** कोरियन भाषा ***
    नाम 명사
    कुनै व्यक्ति को नाम, वस्तु ठाउँ र विचार लाई नाम भनिन्छ !
    1. 투안씨 취마가
    뭐에요?
    1. थुआन् जी रुचि के हो ?
    (यो वाक्य मा थुआन् नाम/संज्ञा हो )
    1. 학교에 만나요 !
    1. विद्यालय मा भेटौँ !
    (यो वाक्य मा 학교 ठाउँ को नाम हो र संज्ञा हो )
    ** Helpful tags ***
    #koreangrammar #koreanlanguagelearning #koreanlanguageinnepali #studykorean #epstopik

Комментарии •