सारै राम्रो अनि सरल तरिकाले पढाउनु भएको छ सर, मैले कोरिएन class लिएको छैन तर हजुरको भिडियो हेर्दै सिक्दै छु अहिले म मलेशिया बाट हजुर को भिडियो हेर्दै छु , कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया नराखी चित्त बुझेन तेइ भएर कमेन्ट गरेको छु salute sir for the good teaching 🙏🙏🙏🙏🙏
sir हजुरको सिकाउने बुझाउने तरिकाको कुनै शब्द छैन आभारी छु # साथै हजुरको शब्द उचारण गर्ने शैली उत्तिकै उत्कृष्ट छ, धेरै धेरै धन्यवाद हजुरलाई youtube बाट पनि सिक्ने मौका दिनु भएकोमा😍😍
🙏 नमस्ते सर, म मलेसिया बाट हेर्दैछु। म पनि पढ्नेक्रममा छु। यो मेरो पहिलो क्लास हो । आशा छ तपाईँ को यो च्यानलमा पोस्ट गर्नु भएको भिडियो क्लास हेरेर अनि बि-सेष तपाई बाट धेरै सिक्ने अवसर प्राप्त हुनेछ। 5 months ago dekhiko video class rahexa म चाहिँ आज बाट सुरु गरे। धन्यवाद 🙏 सर ।
एक दम राम्रो लाग्यो सर मलाइ हजुर को सिकाउने तरिका अहिले म मलेसिया बाट हेर्दै छु अब चाडै नेपाल गयर क्लास लिन्छु र सके छु भने कोरिया पुगेर हजुर लाई फेरि कमेन्ट गर्ने छु धन्यवाद सर ❤❤big love 💕 big respect
सर्वप्रथम 👏 नमस्कार sir म मलेसिया बाट हजुरहरुको बुझाउने सिकाउने टौडतरीका असाध्यै राम्रो लाग्यो हजुरहरुको शब्द उच्चारण गर्ने शैली उतिकै उत्कृष्ट छ अरु हेरी धेरै धेरै धन्यवाद।
सलाम छ सर हजुर्लाइ हजुर्को यो क्लास हेरे देखि मेरो पनि उत्साहा जागेको छ हाल म मलेसिया देखि हेर्दैइछु र हजुर को बुझाउने तरिका एक दमैई सरल र सजिलो लग्छ सर tq sooomuch video ka लागि 🙏🙏🙏🙏
म अहिले कतार छु । 2015 मा दिएको 42 ल्यएर फेल भको हो।फेरि कोसिस गरिन।अबो फेरि अर्को बर्स दिने तयारी गर्दैछु। सम्पुर्ण भिडियो हेर्दै छु राम्रो सग अरु भन्दा भिन्न स्पस्ट सग सिकाउनु हुन्छ हजुरलाइ धेरै धेरै धन्यवाद
धनगढी बाट हो सालिक सर।धेरै राम्रो तरिकाले बताउनु हुंदो रहेछ।। यहाँ क्लास भै रहेको छ।।रिभिजन गर्न को लागि हजुर को भिडियो हरु बाट धेरै सिकिएको छ सर। आज को प्रथम अध्याय एकदमै उत्साह का साथ बित्यो ।धन्यवाद❤
watching from South korea !🙏 धेरै धन्यबाद सर् ! भाषा नजानेर एकदमै गाह्रो भैरहेको अवस्था छ ! अब Groung level बाटै भाषा सिक्नुको बिकल्प रहेनछ ! यो Channel को धेरै भिडियो हेर्दैछु ! अझै प्रभाबकारीए भिडियो को आशा गर्दछु !!🙏🙏
सर नमस्कार म अहिले मलेसिया बाट हजुर्को भिडियो हेरेर हरेक दिन सिक्ने कोसिस गर्ने गर्दछु, हजुरको भिडियो मा त्येस्ता स साना कुरा को जान्कारी गराउनु हुन्छ जस्ले म जस्तै बिदेशमा बसेर सिक्न खोज्ने लाई बुझन र सिक्न अत्यान्तै सहज भएको अनुभव गर्दै छु। हजुरलाई धेरै धेरै धन्यवाद हामिहरुलाई सिक्ने अवसर प्रदान गर्नु भएकोमा। तर हामी बिदेशमा बसेर सिक्न त्यति समय नमिलने भएकोले होला भिडियो लामो भएको महसुस भयो
म आफैमा एउटा टिचर हुँ तर आज तपाइले सिकाउनु भयेको तरिका बाट म अति प्रभावित बने सालिक सर।मैले बुटवल मल्टिपल कलेज नबाट बि एड अध्यन गरेको हुँ।अनि त्यहाँको स्व बि यु मेम्बर पनि हुँ। म चिडियाखोला अनि चन्द्रनगर (चाँदवारी) बसेको हुँ।आन्दोलनको क्रममा हरेक गल्ली र चोक घुमेको स्मृति आज ताजा भो।बुटवल आउदा तपाइको मा अवस्य पस्ने छु।
नमस्कार मेरो घर गुल्मी हाल म मलेसिया देखि हजुर को भिडियो हेरिराछु सिकाउने तरिका एकदमै राम्रो रैछ हजुर को म नया हो मेलै पनि हजुर को एहि भिडियो मार्फत सिक्ने कसिस गर्ने छु सर धेरै धेरै धन्यवाद हजुर अनि म नेपाल आएर पनि हजुर सङै सिक्न को लागि हजुरकाह आउनु छु सर्🙏❤️
मैले नि काेसिस गर्ने छु मनि ओमान छु नेपाल आयसि काेसिस गर्ने छु कति राम्रोसँग पढाउनु भकाे सरले सिक्ने काेसिस गरेको छु मेरो त पुरै हेर्न पायकाे छैन साझ सुदा हेरेर सिक्ने काेसिस गर्ने छु 🙏🙏🙏🙏🙏🙏
सारै राम्रो अनि सरल तरिकाले पढाउनु भएको छ सर, मैले कोरिएन class लिएको छैन तर हजुरको भिडियो हेर्दै सिक्दै छु अहिले म मलेशिया बाट हजुर को भिडियो हेर्दै छु , कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया नराखी चित्त बुझेन तेइ भएर कमेन्ट गरेको छु salute sir for the good teaching 🙏🙏🙏🙏🙏
गूद
मलाई पनि धेरै सजिलो लाग्दै छ सर सुरु देखि को क्लास मलाई नी हेर्न मन छ म अहिले काठमाडौं बाट हेर्दै छु
पर्गतिको कामना छ हजुर लाई पड्दै जानू होला भोलिका दिन मा कोरिया मा भेटाउला ❤️❤️🙏
धेरै धेरै धन्यवाद छ सर हजुरलाई यस्तो सजिलो र सहजि करणले उच्चारण गरेर बुझाउँनु भएकोमा बधाई छ ।
sir हजुरको सिकाउने बुझाउने तरिकाको कुनै शब्द छैन आभारी छु # साथै हजुरको शब्द उचारण गर्ने शैली उत्तिकै उत्कृष्ट छ, धेरै धेरै धन्यवाद हजुरलाई youtube बाट पनि सिक्ने मौका दिनु भएकोमा😍😍
Nic sir❤❤
Nice sir hjr le sikayako class dami lagyo sir
कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ❤धेरै धेरै धन्यवाद छ sir 🙏🙏
धेरै सजिलो र सहज तरिकाले पढाउनु हुन्दो रहेछ धन्यवाद सरलाई
🙏 नमस्ते सर, म मलेसिया बाट हेर्दैछु। म पनि पढ्नेक्रममा छु। यो मेरो पहिलो क्लास हो । आशा छ तपाईँ को यो च्यानलमा पोस्ट गर्नु भएको भिडियो क्लास हेरेर अनि बि-सेष तपाई बाट धेरै सिक्ने अवसर प्राप्त हुनेछ। 5 months ago dekhiko video class rahexa म चाहिँ आज बाट सुरु गरे।
धन्यवाद 🙏 सर ।
अाज मेरो पहिलो दिन ❤ है त RUclips class 🫂🙏🙏🙏
म देबिनगर बाट हेर्दै छु सर❤
ruclips.net/video/eTuBl3I34to/видео.html
एकदमै राम्रो हजुरले पढाउने शैली भाषा एकदमै बुझ्ने तरिकाले पढाउनु हुन्छ
Sir हजुरको पढाउने शैली र बुझाउने शैली धेरैं राम्रो छ म अहिले कुवैत मा छु हजुरको भिडियो हेरेर कोरियन भाषा सिक्ने प्रयासमा छु हजुरलाई धेरैं धेरै धन्यवाद
मलाई ठूलो Help मिलेको छ, यो starting Words कति मज्जाले बुझाउनु भएको छ, thank you So Much Salik Sir लगायत JN. Intitute All Family, ❤️🥰
एकदम राम्रो र सरल तरीका ले पढाइ अनि सिकाइ गर्नु हुँदो रहेछ ! धन्यबाद ! सर
म सुर्खेत बाट हेरेको !❤
हजुरले बनाउनु भएको vedio बाट यक्दमै राम्रो सङग सिकियो सर धन्यवाद हजुरलाइ🙏🙏
kaha bata hajur
एक दम राम्रो लाग्यो सर मलाइ हजुर को सिकाउने तरिका अहिले म मलेसिया बाट हेर्दै छु अब चाडै नेपाल गयर क्लास लिन्छु र सके छु भने कोरिया पुगेर हजुर लाई फेरि कमेन्ट गर्ने छु धन्यवाद सर ❤❤big love 💕 big respect
सर म दैलेख बाट हो ,,हजुर को ,,भिडियो ,,एक दम राम्रो लाग्यो है अर्को भिडियो छिटै ल्याएर आउनु होला है सर 🙏🙏🙏🙏🙏🙏
कति राम्रोसंग बुझाउनु भयकाे सर धेरै धन्यवाद
सर साह्रै मजाले बुझाउनु हुन्छ। खुशी लाग्यो।
सर्वप्रथम 👏 नमस्कार sir म मलेसिया बाट हजुरहरुको बुझाउने सिकाउने टौडतरीका असाध्यै राम्रो लाग्यो हजुरहरुको शब्द उच्चारण गर्ने शैली उतिकै उत्कृष्ट छ अरु हेरी धेरै धेरै धन्यवाद।
म एकदमै नयाँ छु ,अब तपाईंको यहीँ Videos Class मार्फत पढ्नेछु, So धेरै धन्यवाद सर। तपाईंको पढाउने शैली राम्रो लाग्यो, अब म पनि Try गर्दैछु ,☺️☺️
Sem to you shathi
@@bipana969class linu vyo t😊
@@bipana969suru garnu vyo t
कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ले धेरै धेरै धन्यवाद छ सर ❤❤
सलाम छ सर हजुर्लाइ हजुर्को यो क्लास हेरे देखि मेरो पनि उत्साहा जागेको छ हाल म मलेसिया देखि हेर्दैइछु र हजुर को बुझाउने तरिका एक दमैई सरल र सजिलो लग्छ सर tq sooomuch video ka लागि 🙏🙏🙏🙏
im froom dubai Thank you very much Sir sir, congratulations to you for explaining such an easy and easy speech |
सर धेरै राम्रो छ
thank you sir 🙏🙏🙏
म अहिले कतार छु । 2015 मा दिएको 42 ल्यएर फेल भको हो।फेरि कोसिस गरिन।अबो फेरि अर्को बर्स दिने तयारी गर्दैछु। सम्पुर्ण भिडियो हेर्दै छु राम्रो सग अरु भन्दा भिन्न स्पस्ट सग सिकाउनु हुन्छ हजुरलाइ धेरै धेरै धन्यवाद
अब त पुग्नु पर्ने सर अहिले सम्म ❤😊
@@sandeshofficial55 ahile 37 nmbr le pni pass vanx pahila yesto hudain thiyo sir
@@sandeshofficial5542 Huda pni kasari fail vyo bujhen sir
अाज देखि मेराे पहिलो कक्षा सुरू भएकाे छ।म दुबई देखि हेरिरहेको छु अाशा छ म एकदिन युटुब हेरेर सिक्ने छु।। धन्यवाद गुरू
Absolutely great teaching sir 💯👏
तपाईंले सिकाउनु भएको धेरै राम्रो लाग्यौं सर!🥰🥰🙏
best teaching style sir .love it
मैले सबैभन्दा पहिला hereko channel best लाग्यो
कस्तो राम्रो तरिकाले बुझाउनु भयको सर ले धन्यवाद छ सर ❤️ सकिन्छ भने अन्लाईन callss पढाउनु सर
अति नै सरल भासामा सिकाउनु हुन्छ सर। अति नै मन पर्छ
धनगढी बाट हो सालिक सर।धेरै राम्रो तरिकाले बताउनु हुंदो रहेछ।। यहाँ क्लास भै रहेको छ।।रिभिजन गर्न को लागि हजुर को भिडियो हरु बाट धेरै सिकिएको छ सर। आज को प्रथम अध्याय एकदमै उत्साह का साथ बित्यो ।धन्यवाद❤
A ya ko meining
Uk खुशी लाग्यो सर तपाईंले सजिलो तरिकाले सिकाउनु भएकोमा
Absolutely great teacher
पढाउने तरिका सरल र बुझिने एकदम सजिलो लाग्यो, तपाइलाई धन्यवाद छ ! कोहलपुर-११, बाँकेबाट
यो भिडियो हेरे पछी मलाई पनि पढ्न मन लाग्यो 😊thank you sir🙏
पढाउने तरिका राम्रो लाग्यो सर तपाईंको 🙏🙏
watching from South korea !🙏
धेरै धन्यबाद सर् ! भाषा नजानेर एकदमै गाह्रो भैरहेको अवस्था छ ! अब Groung level बाटै भाषा सिक्नुको बिकल्प रहेनछ ! यो Channel को धेरै भिडियो हेर्दैछु ! अझै प्रभाबकारीए भिडियो को आशा गर्दछु !!🙏🙏
English bolerw hudaina gaya poxi
यस्तै बुझाउने सर पाए म class join गर्दैन ❤❤❤❤❤❤❤❤ धेरै helpfull छ सर video 🎉
दुबेइ बात हजुर एक दम सरल सिकाउन्व भयो❤❤❤
Great teacher for koriyan student 🎉🎉
सर नमस्कार म अहिले मलेसिया बाट हजुर्को भिडियो हेरेर हरेक दिन सिक्ने कोसिस गर्ने गर्दछु, हजुरको भिडियो मा त्येस्ता स साना कुरा को जान्कारी गराउनु हुन्छ जस्ले म जस्तै बिदेशमा बसेर सिक्न खोज्ने लाई बुझन र सिक्न अत्यान्तै सहज भएको अनुभव गर्दै छु। हजुरलाई धेरै धेरै धन्यवाद हामिहरुलाई सिक्ने अवसर प्रदान गर्नु भएकोमा। तर हामी बिदेशमा बसेर सिक्न त्यति समय नमिलने भएकोले होला भिडियो लामो भएको महसुस भयो
Most perfect learning sir we are watching in Nuwakot .
सर हजुरको सिकाउने तरिका मन परेयो असाध्य राम्रो छ 🙏🙏🙏🙏
म आफैमा एउटा टिचर हुँ तर आज तपाइले सिकाउनु भयेको तरिका बाट म अति प्रभावित बने सालिक सर।मैले बुटवल मल्टिपल कलेज नबाट बि एड अध्यन गरेको हुँ।अनि त्यहाँको स्व बि यु मेम्बर पनि हुँ। म चिडियाखोला अनि चन्द्रनगर (चाँदवारी) बसेको हुँ।आन्दोलनको क्रममा हरेक गल्ली र चोक घुमेको स्मृति आज ताजा भो।बुटवल आउदा तपाइको मा अवस्य पस्ने छु।
धेरै राम्रो
म uae baat herdai xu
सरल अनि सजिलो बुझ्ने तरिका
Awesome teaching ❤
नमस्कार मेरो घर गुल्मी हाल म मलेसिया देखि हजुर को भिडियो हेरिराछु सिकाउने तरिका एकदमै राम्रो रैछ हजुर को म नया हो मेलै पनि हजुर को एहि भिडियो मार्फत सिक्ने कसिस गर्ने छु सर धेरै धेरै धन्यवाद हजुर अनि म नेपाल आएर पनि हजुर सङै सिक्न को लागि हजुरकाह आउनु छु सर्🙏❤️
2024 को लागि अर्घाखाची देखि आउने छु सर
आन्याङहासेयो नमस्कार 🙏सर फेरि फेरी यस्तै यस्तै भिडियो अर्को बनाउनु होस् हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏🙏
Such a great teacher ❤
म साउदी अरब बाट सिक्न चाहिरहेका छु निकै राम्रो लाग्यो अनि बुझ्न पनि सजिलो गरि रहेछ धन्यवाद हजुरलाई🙏
Your teaching skill is great and easily understandable thank u so much sir🙏🙏❤
आजको पाठ मेरो पहिलो दिन धेरै राम्रो लाग्यो ।।।। म सप्तरीबाट है ।।।।
Absolutely great teacher for us thanks a lot
सुर्खेत बाट म चाहि एकदम राम्रो लाग्यो मलाई चाहि
Thank you soo much sir. I like your teaching Style Now I am from Kathmandu. 🙏🙏
Sir hjr ko sapda ucharn garne sahili akdom ramro xaa hjr derai kura haru siknu paune mouka dinu vko xaa hjr lai dannybat xaa sir hjr lai 🙏🙏🙏🙏🙏🙏🙏🙏
अती राम्रो सँग बुझाउनु हुँदो रहेछ सर ले सर हजुर को भिडियो हेरेर मा सिक्दै छु सर
this was amazing thankyou sir for this video❤️ and i am for far-weasten😊
Farwest Mahendranagar ma padhaunxan korean language join there
धन्यवाद बिशेषगरि jn sir korean language लाई म बिरानो मुलुकदेखि हेर्दै छु आशा छ जन्मथलो आएपछि म पनि जोडिने छु
Malie नवलपरासी बाट हेरेकाे छु सर सारै राम्रो लाग्याे म नि तै आउछु पढ्न ।
Your teaching style is best sir❤🙏
Kavre sir tpai babal ko teacher hunuhunx
Thaknku sir Jun tpaile hamro Lagi yeti gari rakhnu vako X
Thaknku so much sir
सर ह मा फ भाको क्ष
यो चैनल मेरो कोरियन भासाको सुरुवाती गुरु हो🙏
from pokhara sir good
हजुर लाई धेरै धेरै धन्यवाद सार धेरै राम्राे बुझ्नि गरी पठाउनु भयाे
धेरै राम्रो छ sir ❤
सिकाई एकदम सरल लाग्यो सर,,
Ramro x sar yastaii yastaii Aru pani sikaidinu Hola sar🎉🎉❤❤
राम्रो लाग्यो सर,
मा धादिङ बाट हेर्दै , पढ्दै छु,
Mitho maya ani samjhana xa sir❤❤
मैले नि काेसिस गर्ने छु मनि ओमान छु नेपाल आयसि काेसिस गर्ने छु कति राम्रोसँग पढाउनु भकाे सरले सिक्ने काेसिस गरेको छु मेरो त पुरै हेर्न पायकाे छैन साझ सुदा हेरेर सिक्ने काेसिस गर्ने छु 🙏🙏🙏🙏🙏🙏
राम्रो लाग्यो यसै गरी आधारभूत कुरा बाट सुरुवात गरी दिनु होला 🙏🏽
Namaste sir ma jeevan bhandari hjr ko video sarai man payou derai bhujaunu bho❤❤❤❤❤❤ hjr ko sabai video herne gareko xu sir love yoh sir ❤❤❤❤😊
म मलेसियाबाट हेर्दैछु सर तपाईंको पडाउने तरिका राम्रो छ 🙏🙏
Dailekh dekhi oh❤❤❤❤😊
Best teacher ❤❤❤❤❤
hajurko sikaune tarikaa ekdam dherai ramro lago tq so much sir
Sir hajur ko sikaune tarika dherai ramro xa
Akdam ramro lagyo hajurko padaune tarika🙏🙏🙏🙏
धेरै सजिलो भाषा सिक्ने तरिका धन्यवाद सर हजुरलाई ❤❤❤❤❤
सारै ठिक लाग्याे सर म याे हजुर कै भिडियाे हेरेर पढदै छु हाल म मलेसिय छु
कतार देखि पहिलो पटक।।❤😮
एकदम राम्रो लायो सर
Thanku so much sir i like more N more ur teaching technique i am proud of you guru ❤🙏
This channel is first guru to me for Korean language
अति नै सजिलो गरि सिकाउनु हुन्छ हजुरले म पनि सिक्दैछु ,
Thankyou sir
ठिकै लाग्यो सर
Thank you sir
Love you❤❤
धेरै सरल तरिका ले सिकाउनु भयो सर , धन्यवाद ।म कैलाली
उत्कृष्ट लाग्यो मलाई सर ❤
Excellent teaching sir from dhangadhi
म बहाराइन बात हेर्दै छु सर सम्मान छ्🙏🙏🙏🙏
सारै राम्रो लाग्यो sir र म हाल मलेसिया बाट हई 🙏🙏🙏🙏
Sir dhanyabad xa hajur lie ekdam khulsat ruple sekai dinu bhayeko ma❤❤
राम्रो लाग्यो sir तपाईं को पढाउने तरिका ma jhapa dekhi hu
भिडियो सिकाउने तरिका धेरै राम्रो लागेउ सर हाल म अहिले साउदी अरब बाट हेर्दै छु खुशी लागेउ अनलाईन बाटा नि सिक्ने मौका पाउँदा 🙏🙏🙏🇳🇵🇳🇵