नेपाली वर्ण : स्वर र व्यञ्जन वर्णको वर्गीकरण | Nepali barna ra bargikaran

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • नेपाली वर्ण : स्वर र व्यञ्जन वर्णको वर्गीकरण | #Nepali barna ra bargikaran
    यस भिडियोमा नेपाली वर्णलाई चिनाउनुका साथै, नेपाली भाषाका खञ्डीय र खञ्डेत्तर, कथ्य र लेख्य तथा स्वर र व्यञ्जन वर्णको चिनारी साथै नेपाली भाषाका कथ्य स्वर र कथ्य व्यञ्जन वर्णको विभिन्न आधारमा वर्गीकरण गरी तिनलाई चिनाउने प्रयास गरिएको छ । यो भिडियोले नेपाली भाषाको अध्ययनमा रुचि राख्नुहुने जोकसैलाई अवश्य नै धेरथोर सहयोग पुग्ने नै छ । कक्षा ११, १२ तथा त्यसभन्दा माथिका कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई झन् धेरै फलदायी हुनेछ ।
    तपाईंको कमेन्टले हामीलाई पृष्ठपोषण प्रदान गर्ने भएकाले भिडियो हेरेर पक्कै पनि कमेन्ट गरिदिनुहोला ।
    Follow us on Facebook:
    www.facebook.c...
    • नेपाली भाषा र देवनागरी...
    • नेपाली भाषाको परिचय, उ...
    #nepalibhashasahitya. #rishirajregmi #नेपाली वर्ण, #वर्णको वर्गीकरण
    भिडियो हेरिदिनुभएकोमा धन्यवाद !

Комментарии • 13

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 7 месяцев назад +1

    धन्यवाद सर जान्कारि को लागी ।

  • @SairaBk-m2y
    @SairaBk-m2y 5 месяцев назад

    जानकारि गराउनु भयकोमा धन्यबाद सर

  • @bikalrai5922
    @bikalrai5922 Год назад

    New subscriber sir हजुरको भिडियोबाट नेपाली भाषाको बिद्यार्थीहरुलाई धेरै सहयोग मिल्नेछ।

  • @sarmistanepal6530
    @sarmistanepal6530 Год назад +2

    धन्यवाद सर🙏

  • @BishnuPrasadSedai
    @BishnuPrasadSedai Год назад +1

    राम्रो छ है सर! पढाउने तरिका

  • @BimalaChuhan
    @BimalaChuhan Год назад

    Dhanyabad sir

  • @rajendrashahi5736
    @rajendrashahi5736 Год назад +1

    Sir hamlai ysri nai sikaidinu❤

  • @vishnugautam4882
    @vishnugautam4882 9 месяцев назад

    अनुस्वार / शिर बिन्दी लेखन र उच्चारण विधि
    य र ल व, श ष स, ह / अन्त:स्थ , उष्म र प्राण अक्षरका क्रममा अनुसार वर्ण नहुदा अक्षरको शिरको शिर बिन्दु अर्ध म (म् ) प्रस्फुटन हुन्छ ।

  • @Aadityabasnetvlogs
    @Aadityabasnetvlogs Год назад +1

    Easari nai hami lai help gardai garnu hai sir😌

  • @rajurokkashorts
    @rajurokkashorts 9 месяцев назад

    ❤❤❤😂

  • @bibekneupane530
    @bibekneupane530 Год назад

    thank you sir for very informative video

  • @ramkrishnaac2506
    @ramkrishnaac2506 2 месяца назад

    नेपालीमा केन्द्रीय स्वर छैनन् । आ पनि पश्च स्वरवर्ण हो ।