आज पहिलो पटक गर्व गर्छु कि नेपाली भाषा सबैलाई समस्या छ तर यस्लाई कसैले पनि यस्तो पढाइ शुरु गरि दिएको थिएन। यसरी नेपाली सिक्न पाउँदा हृदय देखि गुरुलाई सम्मान छ र अब सधै यसरी कक्षा चलाई दिनु हुन अनुरोध छ हजुर।
धेरै धेरै धन्यवाद यसरी नेपाली भाषाको व्याकरण सम्बन्धी आवश्यक जानकारी गराइदिनु भए बापत।आजसम्म कसैले पनि भाषाको ब्याकरणीय शुध्दाशुध्दिबारे यस्तो कार्यक्रमको पहल गरेको थिएन जुन नेपाली भाषीहरूलाई अति आवश्यक थियो। अब यो क्रमलाई लगातर निरन्तरता दिएर लैजानुहुने सादर आग्रह गर्दछु।
लामो समय देखिको मेरो खोजी पूरा गरिदिनु भयो । मुरी मुरी धन्यवाद । पेशागत हिसाबले अंग्रेजी साहित्यको विद्यार्थी भएपनि नेपाली भाषा आफ्नो मातृभाषा भएकोले यसलाई शुद्ध लेख्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले अथक प्रयास गरिरहेको छु। हजुरको यो पोष्टका लागि धेरै आभारी छु।
एउटा जिज्ञासा: हजुरले यो पोष्टमा 'स' र 'श ' लाई जसरी उच्चारण गर्नु भएको छ मैले चाहिँ ठीक विपरीत प्रकारले बुझेको थिएँ। स्पष्ट पारिदिनुभए आभारी हुने थिएँ ।
Sir namskar dherai aavar parkat gardchhu m magar hu derai asud volchhu ra lekhchhu pani aajbat lekhda ali sud hunema duck vya tr jibrolai kasri sudarne m derai asudvolchhu pdai vne m phill gardaichhu ❤❤vandinus hai sir
प्रयास राम्रो लाग्यो । यसमा केही सामान्य अशुद्धीहरु देखेँ । किनभने यो विषय नै शुद्धा-शुद्धिको रहेको कारण मात्र टिप्पिणी गरेको हुँ, अन्यथा नलिइदिनु होला । जस्तै : १) हुनुपर्ने 'बीच' , भएको 'बिच' । २) हुनुपर्ने 'दूध' , भएको 'दुध' । ३) हुनुपर्ने 'थारू' (दीर्घ) भएको 'थारु' (र्हस्व) । ४) हुनुपर्ने 'अरू' (दीर्घ) भएको 'अरु' (र्हस्व) । ५) हुनुपर्ने प्रत्यय 'लागी' , भएको प्रत्यय 'लागि' । ६) हुनुपर्ने दुष्टयाइँ , भएको दुस्ट्याइँ । धन्यवाद !
बिच, दुध ह्रस्व नै हो । थारू, अरू दीर्घ हो । दुस्ट्याइँ शब्द तद्भव भएकाले स कै प्रयोग हुन्छ । १३ः३७ मिनेटमा लागी (लागेर) हुनुपर्नेमा अन्यथा भएको स्विकारेँ । हार्दिक धन्यवाद 🙏
आज पहिलो पटक गर्व गर्छु कि नेपाली भाषा सबैलाई समस्या छ तर यस्लाई कसैले पनि यस्तो पढाइ शुरु गरि दिएको थिएन। यसरी नेपाली सिक्न पाउँदा हृदय देखि गुरुलाई सम्मान छ र अब सधै यसरी कक्षा चलाई दिनु हुन अनुरोध छ हजुर।
Yes! It's very easy!!!!
Yes 💯
Yes ❤
Dheraigaltx
This is social servce. Very nice
धेरै धेरै धन्यवाद यसरी नेपाली भाषाको व्याकरण सम्बन्धी आवश्यक जानकारी गराइदिनु भए बापत।आजसम्म कसैले पनि भाषाको ब्याकरणीय शुध्दाशुध्दिबारे यस्तो कार्यक्रमको पहल गरेको थिएन जुन नेपाली भाषीहरूलाई अति आवश्यक थियो।
अब यो क्रमलाई लगातर निरन्तरता दिएर लैजानुहुने सादर आग्रह गर्दछु।
Sir 🙏
एकदम राम्रो छ सिकाउने तरिकाहरु अझै धेरै भिडियो
बनाउनु होला।
🎉❤🙏🙏👍️
हाम्रा सरहरूले यसरी नेपाली पढाइदिएको भए नेपाली पनि यति गाह्रो हुने थिएन ।
राम्रो कार्य । यस्ले नेपाली भाषा वुझ्न र सिक्न ठूलो सहयोग गर्छ । गुरूलाइ धन्यवाद ।
लामो समय देखिको मेरो खोजी पूरा गरिदिनु भयो । मुरी मुरी धन्यवाद । पेशागत हिसाबले अंग्रेजी साहित्यको विद्यार्थी भएपनि नेपाली भाषा आफ्नो मातृभाषा भएकोले यसलाई शुद्ध लेख्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले अथक प्रयास गरिरहेको छु। हजुरको यो पोष्टका लागि धेरै आभारी छु।
म पनि निकै नै गर्वमहसुस गर्द्छु गुरु यति राम्रोसङ्ग नेपाली सिकाउनु भएको मा❣️🙏
कुनै पनि कुरा गाह्रो थिएन तर त्यसलाई कसरी सिकाउने भन्ने गुरुको खाँचो थियो। त्यो खाँचोलाई यसले सजिलै टार्न सक्छ। धन्यवाद गुरुवर।
अत्यन्तै सरल शैली ।❤❤❤❤चरैवेति चरैवेति।
आवश्यक विषयवस्तु राख्नु भएकोमा हार्दिक आभार।
जानकरीको लागी धेरै धेरै धन्यवाद । हजुरको जये होस ! प्रणाम दन्डवोत !!!
उत्कृष्ट शिक्षण सिकाइ ह्रस्व दीर्घ नियम बुझाइ दिनु भएको मा हार्दिक नमन गुरुमा 🙏💐😊
Hami nepali teacher lai sarai upayogi video , dhnyabad hajurlai , aru pani yastai video haru herna pauu
जय होस, यस्तो शिक्षाप्रद भिडियो शेयर गर्नुभएकोमा ।
यसैगरी हो भाषाको संवद्र्धन र प्रबद्र्धन गर्ने ।
सारैनै राम्रो धन्यवाद ❤🎉❤🎉❤🎉👑👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सहजीकरणका लागि धन्यवाद 🙏🙏🙏
जानकारीका लागी धेरै धेरै धन्यवाद ।
Hajur lai dharai dharai dhanyavaad 🙏
Very informative sir, thank you
शिक्षा क विद्यार्थी सबै का लागि उपयोगी ।
वाउ कति मिठो र सजिलो तरिकाले सिकाउनु भयो
अहा! बोली सुन्दा नेपालजी जस्तै लाग्यो। कस्तो सजिलोसँग बताउनु भयो। सारै राम्रो लाग्यो। यसकोलागि धेरै धन्यबाद छ है हजुर !
राम्रो सिकाउनुभयो।यहाँलाई सलाम छ
Ati Nai Mitho Ra Saral Parale Bujhaunu bho, Hajurlai Mero Vinamra Naman 💐👏
एकदम असल कुरा सिकाउनु भयकाे मा सलाम छ हजुर लाई
Dherai dherai dhanyabad sir🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्ररी सिकाइदिनु भएकोमा हार्दिक धन्यवाद
सर यसरी नै थप तत्सम, तद्भव, आगन्तुक शब्द बारे भिडियो बनाइदिनुहोस् है ।
ruclips.net/video/okortCkJTWU/видео.htmlsi=89sjQTgG0yQhA5u-
कति सजिलोसँग सिकाउनु भयो सर धन्यवाद !
अति उत्तम र उत्कृष्ट नेपाली भाशालाइ पनि ब्याख्या रुप दिने पहिलो ब्यक्ति देख्न पाइयो !!निरंतरता रहोस !
अति नै उत्तम
Great 👍 sir thank you so much
I wis I could have get this video on my school days..... Very informative.....life var garo lageko Nepali yo video le sajilo lagna thalyo
धेरै राम्रो ❤😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😅😮😢😮😮😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮
धन्यवाद सर अति राम्रो
Dherai dherai dhanyvad hjrlai.
धेरै राम्रो छ सर
Please more and more Sir thank you Sir pranam !!
अती नै राम्रो धन्यवाद सर🙏🙏
धेरै धेरै धन्यवाद 🙏
Dherai Dherai dhanyabad
Dherai dherai dhannewad sir
हजुरलाई धेरै धेरै धन्यवाद 😀🙏
जानकारीको लागि धन्यवाद
thank you very much sir
Thanks!
यसरि त गुरुले हामिलाई स्कुलमा पनि पढाउनु भएको थिएन , अाज धेरै कुरा थाहा पाईयो .... धन्यवाद गुरूलाई ...
यसैगरी अरु पनि थप महत्त्वपूर्ण कुराहरुको बारेमा भिडियो बनाउनुहोला है?सर।🙏
THANK YOU SIR MAILA KATI VIDEO HARYA TARA YESTO VIDEO PAYA NA THANK YOU SIR THANK YOU❤❤
धेरै धेरै धन्यवाद सर🙏🙏
कति राम्रो जानकारी
"निम्ति" यो उच्चारण ति हुन्छ ।।।
धेरै धेरै धन्यवाद सर हजुरसंग नेपाली क्लास लिन मिल्छ होला,🙏🙏
शिक्षण अभ्यास राम्रो छ।
धेरै राम्रो
कति सजिलो तरिकाले 🙏🙏
guru surumaa tw dhayabad hai ... tara antim maa ta garo garo hudai gayo nii 3 wata shutra vanera tw dherai po aayo tw
धन्यवाद हजुरलाइ |
शुक्रिया जी
अद्भुतको भु ह्रस्व हुन्छ
सारै सजिलोसँग सिकाइदिनुभयो।
भगवान्ले रक्षा गरून् ।
लेख्दै आएथेँ ।
धन्यवाद सर 🙏
छोटोे मीठो।😊
- अन्त्यमा ति, नि धि, पि, वि, षि, टि लागेका तत्सम् शब्दहरूमा ह्रस्व इकार लेख्ने,
- हात्ती, स्वामी, खसी, सम्धी, जोगी बाहेकका पुलिङ्गी नाम ह्रस्व लेख्ने,
- निर्भीक र प्रतीक बाहेकका इक प्रत्यय लागेका शब्द ह्रस्व लेख्ने,
- स्त्रीलिङ्गी नाम दीर्घ लेख्ने,
- अनीय, ईन, ईय, शील प्रत्यय लागेका शब्दको बीचमा दीर्घ इकार लेख्ने,
- चाहिँ बाहेकका अन्त्यमा ही आउने शब्द दीर्घ लेख्ने,
- शब्दको अन्त्यमा 'करण', 'कृत' लागेको भए बीचको इकार दीर्घ लेख्ने ।
Khushi lagyo
thank you sir
thank you 🙏
Guru dherai upayogi bhasha suddha lekhna sikaunu bhaeko ma sadhubad.
धन्यवाद ❤
नेपाली व्याकरण सम्बन्धि भिडियो बनाउनुन
Thank you so much very useful do me and today was competition first
धन्यवाद।
हार्दिक अाभार
very good sir
स र श,ब र व ,ख र ष ,छ र क्ष यी वर्ण अथवा यसकाे प्रयोगको वारेमा बताइ दिनु भएमा झन् राम्रो हुने थियो ।
ruclips.net/video/NFS468wORq8/видео.htmlsi=nR9Pl4RICoS4jlYH
informative.
Dhairai nai ramro xa
७० बर्षको भैयो आजसम्म ह्रस्व र दीर्घको सूत्र बुझिएको थिएन बल्ल बुझियो ! धन्यबाद गुरु !
🙏 नमन !
एउटा जिज्ञासा: हजुरले यो पोष्टमा 'स' र 'श ' लाई जसरी उच्चारण गर्नु भएको छ मैले चाहिँ ठीक विपरीत प्रकारले बुझेको थिएँ। स्पष्ट पारिदिनुभए आभारी हुने थिएँ ।
बिचमा दीर्घ हुने उदाहरणमा सिन्दूर हुनुपर्ने सिन्दुर भएछ। उदाहरणमा।
हो । प्राविधिक त्रुटि रहेछ । धन्यवाद ।
Sir namskar dherai aavar parkat gardchhu m magar hu derai asud volchhu ra lekhchhu pani aajbat lekhda ali sud hunema duck vya tr jibrolai kasri sudarne m derai asudvolchhu pdai vne m phill gardaichhu ❤❤vandinus hai sir
राम्रो
🙏🙏🙏🙏
thanku sir
प्रयास राम्रो लाग्यो । यसमा केही सामान्य अशुद्धीहरु देखेँ । किनभने यो विषय नै शुद्धा-शुद्धिको रहेको कारण मात्र टिप्पिणी गरेको हुँ, अन्यथा नलिइदिनु होला ।
जस्तै :
१) हुनुपर्ने 'बीच' , भएको 'बिच' ।
२) हुनुपर्ने 'दूध' , भएको 'दुध' ।
३) हुनुपर्ने 'थारू' (दीर्घ) भएको 'थारु' (र्हस्व) ।
४) हुनुपर्ने 'अरू' (दीर्घ) भएको 'अरु' (र्हस्व) ।
५) हुनुपर्ने प्रत्यय 'लागी' , भएको प्रत्यय 'लागि' ।
६) हुनुपर्ने दुष्टयाइँ , भएको दुस्ट्याइँ ।
धन्यवाद !
Ahile ko naya dictionary ma yesto nai entry gareko xa…
बिच, दुध ह्रस्व नै हो । थारू, अरू दीर्घ हो । दुस्ट्याइँ शब्द तद्भव भएकाले स कै प्रयोग हुन्छ । १३ः३७ मिनेटमा लागी (लागेर) हुनुपर्नेमा अन्यथा भएको स्विकारेँ । हार्दिक धन्यवाद 🙏
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नेपाली बीच र दूध बारे वृहत शब्दकोषको पेज नम्बर ६१७ र ९१७ हेर्नुहोला ।
हवस,धन्यवाद 🙏
🎉🎉🎉🎉
❤ aba chhori lai padhaauna sajilo vo
Yes
Dherai sabda ko arth sahit arko video banaidinu vy avari hune thiy
sir tin ota sa, duita ba ra wa usehune rule pani xa bhane bataidinus na please
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
good
🙏❤️🇳🇵
ईश बोल्दा किन श लाई ह्रश्व बोल्नु भयो त ?
❤❤❤
sirabindu (.) ko bare ma ni bannu na hai koi koi bela tesaile म्, न् ,ङ ko sound auxa .
iam your new subscribewr pls made vdeo on it
🙏🙏🙏🙏🙏🙏
फुल= अण्डा
फूल= पूजा गर्ने कसरी छुट्याउ ?