नेपाली भाषाको परिचय, उत्पत्ति र विकास Nepali Bhashako Prichaya, Utpati ra bikash

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • Nepali Bhashako Prichaya, Utpati ra bikash #नेपाली भाषाको परिचय, उत्पत्ति र विकास
    यस भिडियोमा भाषा भनेको के हो, नेपाली भाषा के हो, कहाँकहाँ बोलिन्छ आदिको जानकारीका साथै भारोपेली भाषा परिवार अन्तर्गत नेपाली भाषाको उत्पत्तिका सम्बन्धमा जानकारी दिएको छ । नेपाली भाषाको विकासका सन्दर्भमा पनि छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । यो भिडियो नेपाली भाषा सिक्न चाहने सबैलाई खास गरी विद्यार्थी वर्गलाई उपयोगी हुनेछ भने नेपाली शिक्षकहरूलाई पनि सहयोगी हुन सक्छ।
    तपाईंको कमेन्टले हामीलाई थप सुधार गर्दै अरू भिडियो अपलोड गर्न हौसला प्राप्त हुने भएकाले भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला।

Комментарии • 19

  • @Syno-16
    @Syno-16 9 месяцев назад

    अति राम्रो गुरूदेव❤❤

  • @lliza1986
    @lliza1986 11 месяцев назад

    Dheraii dheraii dhanyabad sir❤

  • @ankitabhattarai61
    @ankitabhattarai61 Год назад

    Thank you sir for this kind of knowledge 😊🙏

  • @kalpanakoirala119
    @kalpanakoirala119 Год назад +1

    Thank u hjur

  • @Ask_ME-v4f
    @Ask_ME-v4f Год назад

    रचनात्मक कामको सुरुवात

  • @MinaBadu
    @MinaBadu 9 месяцев назад

    Thank you sir

  • @ramnagarvines4494
    @ramnagarvines4494 Год назад

    Sir continue garnu law

  • @GomaBadaila-q5j
    @GomaBadaila-q5j 9 месяцев назад

    Tqs sir

  • @dilipjabegu1273
    @dilipjabegu1273 Год назад

    नियमित र अलि लामो बनाउदै जनुपर्यो गुरू

  • @amritaacharya6213
    @amritaacharya6213 Год назад

    Good work sir😊

  • @roshan8802
    @roshan8802 Год назад

    राम्रो सुरुवात दाजु ।

  • @basantapandit9414
    @basantapandit9414 Год назад

    लेखेर गर्दाराम्रो हुने

    • @nepalibhashasahitya
      @nepalibhashasahitya  Год назад

      सुझावका लागि धन्यवाद ! यो मेरो पहिलो भिडियो हो । मैले तेस्रो भिडियोबाट आवश्यकताअनुसार लेखेर पनि प्रस्तुत गरेको छु ।

  • @silnt_kiler.1672
    @silnt_kiler.1672 Год назад

    J hos sir ko edit cai kada x hai 😅😁

  • @PramodRoka-jd6qp
    @PramodRoka-jd6qp Месяц назад

    सर भारत र नेपाल को अक्षर किन ?एउतै हो ?

  • @RakeshyadavYadav-jb8ls
    @RakeshyadavYadav-jb8ls 5 месяцев назад

    Nepali bhasa kun jatti sanga Sam band hi ho.