मेयर हर्क साम्पाङको नया गित सुनेर प्रमोद खरेल गाउदा गाउदै भाबुक देश भक्क्ति गीतले
HTML-код
- Опубликовано: 2 окт 2024
- ©New Entertainment Channel
9849505882 kaman singh rai yamphu
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#newentertainmentchannel
NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ
❤❤❤❤जय हर्कबाद ❤❤ सम्पूर्ण लाई बधाई ❤❤❤❤❤❤
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💪🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हर्क ज्यु सच्चा देश भक्त हुनुहुन्छ l
धेरै धन्यवाद छ तपाइको त्यो बोलीले र गीतले धेरै मन छोयो 👍
म तपाईंको फ्यान है हर्क सर ताप्लेजुङबाट 🇳🇵
कुरा कडा काम कडा तितो सत्य एक मात्र निस्वार्थी न.१ १ नेता मेयर हर्क साम्पाङ राई 😍😍😍
मेर हर्क सामपाङज्यू ढुङ्गामात्र होइन ।गरिबजन्ताको घरमाआफैचामलकोबोराबोकेरपुराउन हिडेकोपनि देखेकोछु।साथैकलारगला को पनिअतिधनि हुनुहुदोरहेछ। अस्तिकोकार्यकरममाएउटागितसुनेअहिलेएउटादुबैगितसारैराम्रोलाग्योफेरिएस्तैनयगितहरु सुन्नपाइयोस।जयहर्कसर।
सहि कुराे अति राम्राे सङ 🙏
Congratulations ❤❤❤jay harkabad ❤❤❤
Multi talented meyor saheb Harka sampang jew jai Harka sampang ❤🙏
म तपाईको फ्यान है हर्क सर म सप्तरि बाट ❤❤❤
सहि कुरो भन्नुभयो मेयर ज्यू हजुरले सबै बिकास लाई समेटेर जानु हुनेछ भन्ने पूर्ण बिश्वास छ!! नेपाली जनताहरू लाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो 💐🙏💪😇🇳🇵💖 मेयर ज्यू ले बिदेशमा रहेका नेपालीहरूलाई सम्झनु हुन्छ हाम्रो पिता पुर्खा भनेको हजुर मात्र हुनुहुन्छ पैसा खाने समझनुको सट्टा जति दिए पनि नपुग्ने मात्र छन् हजर त हाम्रो थोरै सहयोग हरूले धरानको बिकास गर्दै हुनुहुन्छ!! धन्यवाद सलाम सेवारो यसरीनै अगाडि बढ्दै जानुहोस्!! एकदिन बिदेशी नेपाली हरूले पनि आफ्नो देशमा हवाई जहाज रेल पानी जहाज टार्म नेपाल भरिनै बिकास गर्ने साथ सहयोग दिउन हजुर नेपाल र नेपालीको पिता हुनुहुन्छ 💐🙏😇🇳🇵💖💪
वाउ हर्क स्याम्पाङ जिउको गीतले अति भावुक बनायो❤❤
हामी खोटाङ बाट
हर्क साम्पङ सर को फ्यान ❤❤
ह्जुर घर घर अनि मन मन मा बस्न सफल एस्तो मान्छे
केटा केटी हरुको बोली मा पनि❤❤❤
100%rightअत्यन्तै राम्राे देश भकति गित धन्यवाद मेयर जि
मेरो आखा बाट आशु झर्यो 😢 मा जाई मालेइसिय बाट जाई नेपाल🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☺️
क्या मीठो बोली ! क्या दमदार आवाज ❤ हरेक शब्द वजनदार ✍️"समयले जन्माएको नेपाली माटोमा हुक्रीएको अमृत फल" 🇳🇵🇳🇵🙏🙏👌👌
जय हर्कवाद
i love harka sir❤❤
वा! वा! मेयर साब नेपालीको शिर उच्छ हुने सिर्जना पस्किनु भयो😊
जय यो देध को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।
साँचिकै यो देश भक्त शब्दले भाबुक😥😥 बनायो हजुरलाई यो संदेशमुलक शब्द रचनाको लागि हार्दिक सम्मान साथै namn👏👏सर यो शब्द बजारमा आउन अवश्यक छ सांगीतिक क्षेत्र अनि कलाकारिता क्षेत्रमा सफलताको कामना sir🙏
मेरो तर्फ बाट हर्क सर लगायत सबैलाई संमान पुर्बक सेवारो 🙏🙏🙏😘😘🌼🌼
Sahi ho harkalai 84 ma pm banam pahichan yekham
Harka sir ko git le manai xoyo
सबथोक बुझेको मान्छे🙏♥️धेरै सम्झना मेयर साफ
शुद्ध बिचार सफा भावना मेयर हर्ष ज्युको!!
शुद्ध बिचार सफा मन प्रष्ट बक्ता मेयर साहब ज्यु प्रती सलाम ❤❤
70लाख पर्देशी मन हरुलाई गित्बात आदर्निया मेयार्सब ले सम्झिनु भयो पक्काई पनि भाबन्लाई 💓🏵️💮👌👌👏👏🙏🙏
Sahi kura ho sir
मन सारै भाबुक भयो जय नेपाल 🙏जय हर्क lord of love 😭😭😭😭
We love from Mayer harka Sampang A Revolution jie 💐🇳🇵🤗🙏🙏🙏🙏🙏
Mehar Harka Sampang ko expression ma atti logic chha, Jay Mehar Harka Sampang...!
Harka sampang sir, Great , Leader of Nepal 🙏🎁💐
Wa manxe vane ko taw harka Sar jasto hunu parxa aakha ma rakha da pani Nabi jaune jay harka ❤🎉🎉
🙋♂️🙋♂️जय हर्क साम्पाङ, जय धरान......
WOW ! Reall, so amazing prfmnce and speach by meyor Mr. Harka sampang....
यत्तिको धेरै गुण भाको मेयर पाउनु भाग्यमानी हौ हामि
Jaya hos harka Sampang Ji ko 💐🙏🏾❤️🇳🇵🇳🇵🇳🇵
Hamro sundar Desh Nepal le Harka, Balen, Dr, Sanduk Ruit, Mahabir Pun, Kum man Ghising ra swagat Nepal ko Barrister jasto manxe napayra Nepal 🇳🇵 Rueraheko xa.
Buddha ko Desh, Santi ko Desh khai kaha xa Buddha, Nepal Aama le khoji raheko xa rueraheko xa 🙏🙏🙏❤️❤️❤️Nepal.
great meyar
Thank you mehar saap
मेयर हर्क साम्पाङ्ग लाई हृदय देखी नै उच्च सम्मान छ ❤❤❤❤❤
🙏 Myer Harka Uncle, Hajur pani saarai ramailo bekti, desh ra jantako laagi sewa garne, Sabai kaam kura, Sangit ma pani chhaso raakhnu hudo raix dherai khusi lagyo, yeha le pani yeti mithhho parkar le git gaaunu hudo raix Yeha pani Bahumukhi Pratibhako dhani hunu hudo raix, wow...
Excellent, Mayer saheb lai, hardik Naman. I can't or explain enough for you, but you are a great man, great leader and true example for young generation 🙏❤👍.
Deraii rAmro lagyo
Dammi xa hai harka sir
I love harka sampang sr ❤❤❤❤❤❤
🙏🙏🙏Samjhinuvo hami pradeshilai thank you sir
देश भक्त मान्छे भनेको यस्तो पो हुनुपर्छ त।
म हजुरको फ्यान हर्क साम्पाङ ज्यु
सल्यान देखि
Hark sir ko jay hos ❤❤❤❤
नेपाल लाई माया गर्नी हर्क sir
Jayehos harka gi 🙏🇳🇵🇳🇵🇳🇵🙏
HOW GOOD !!!! SACHHA DESH BHAKTA
Badai xa sampurna teams lai ❤
Aaaj man xoyo desh bhakti gitle
हर्क सर तपाईं गित गाउनको लागि जन्मिएको होईन , देशको बिकास र जनताको सेवा गर्नको लागि जन्मिएको हो । जबर्जस्ती नगाउनु हौ । नेपाली गित सँगितको बेईजत हुन्छ । जस्ले गाउन सक्छ उसैलाई छोड्दिनुस हौ। कला भनेको चाहिँ God gift नै हुनुपर्दो रछ हौ , नत्र त गाउनेलाई भन्दा पनि सुन्नेलाई गारो हुन्छ ।
Tyarokura kukurko gula
Harka Sampang Ji is great 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
श्रमदानका पीताा हर्क जय हाेस
जनताको दुख सुख सबै बुज्ने एकमात्र मेयर हर्क साङ्पाङ❤❤❤❤🎉🎉🎉🎉🎉
Good comments
हजुर देश चलाउने नायक पनि गायक पनि हहुरलाई धेरै धेरै सम्नान छ मेयर साहाब।
Jay harka sir dherai vabok banai dinu vo I'm from Qatar 🙏🏼🙏🏼🙏🏼❤❤❤❤❤🎉🎉🎉🎉🎉
Multitalented Mayor Hark Sab👍👏🙏😇💐
Uhale anusasan samet sikaunu vayo, proud to be Nepali khotange😊 God bless you Harka sir leader of Dharan❤
Maha gayak rai is king❤❤❤❤
Dherai raamru bichar harka ji ku jai nepal 🇳🇵 jai harka sir
यो देश भक्ति को गायनले मन नै चिसो बनायो साच्चिकै मार्मिक 🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल
कार्यक्रम सारै राम्रो भएछ आयोजक टिम्लाई धन्य्बाद छ ।
जय होस् हर्क सर जियु लाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै
Jay kirat. Jay harka sampang hajurko mahan kam parti salot xa.yesto budhi sabaima jagosh.🇳🇵🇳🇵🇳🇵🇳🇵
सुपरहिट हाम्रो मेयरसाब जयहोस।
हर्क 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵एक मात्र उदाहरण एक एना हो
🙏🙏🙏 God bless you harka sir ✝️
Super multitalend singer musician Leader Mayor Harka sangpang Rai ❤❤❤❤❤❤❤❤❤❤
Super educated brave Mayer paunuhune dharane sachetjanataharulai salute salute salute ❤❤❤❤❤❤❤❤❤
मेनि थ्यान्क्क्स ❤
हर्क सर एउटा असल नेपाली नेता हुनुहुन्छ
मलाइ साच्ची नै हर्क महान लाग्यो जय श्रमदान का पिता हर्क्✊✊✊
Jaya harka sampangg
❤🎉 kati injoye khalko mayer sabailai chitta bujhana sakni dherai man parxa
Wow❤
❤❤❤हर्क सर यौटै मात्र हुनुहुन्छ देस र जनता विभिन्न धर्म लम्बी जातजाति को अभिभाबक ❤❤❤
Good bisleson
Karot top ko salami hajura laai
I khais harka bhaneko arkakako kubhalo chahane byekti ho
Timro soch tyasto raicha tyahivayera arulai ramro manche laii naramro dekheu @@ThammanKhatri-j7s
नाप्याे harke la😊😊
एउटा परदेशीलाई देशका सबै चिजहरुले ठाउँहरुले देउराली भञ्ज्याङ्हरुले सम्झिरहेको हुन्छ भन्दै सम्पुर्ण परदेशीहरु प्रती सम्मान ब्याक्त गर्नु हुने हर्कबहादुरज्युलाई हाम्रो हार्दिक सम्मान छ!
मनपरेन मलाइ त मलाइ मनपर्दैन भनेको नेपाल मा बिस्नु माजिको अलिकति होकि जस्तो लाग्छ केटा मा नारायणगोपाल
हर्कजि जनप्रेमिनेताहाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Harka 1:04 sampang ji dherai ramro hunuhunxa sab lai milayera ek banayera lanu bhayo janta gariv lai sath dinu bhayo vaha ko Karan bata Ghar bar bihin bhayena koi Pani Ghar bar bihin lai gariv lai sath dinu bhayo thank u
देशले मागेको हर्क सर
अति राम्रो हर्क sangpang जिउको गित यो गति लाई कहिले पनि भुल्नु हुदैन,
Salam xa Mahan Harka sir Tem lai❤❤
sachikai man ra hardiai dekhi desh bhakta hunu hunxa hardik badai ra yastai agadi badai janu dhane bad xa !!!!
Wow so good right kuro dhik how 👍👏👏🙏🇳🇵🇳🇵🇳🇵
Verry good songs mer jyuu
मेयर साब ❤❤❤❤❤❤❤❤❤
Jai harkasampang jidabad ✊🏻
32 laxin 1000 kala liyera janmeko manxe mayor ❤
Very nice👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो देशले प्रेदेशी तिमिलाइ सम्झेको बेला बाडुल्की लाग्दो हो आहा यो गित सुनेर आँसु आयो ।।धन्ने बात हर्क सर ।
Harka sampang mayor and balen mayor both multi talented mayors ❤❤❤
Good luck hark giu
ॐ
मेयर साहब को हरेक गित सुन्दा म सारै भावुक हुने गर्छु मेयर साहब ❤❤❤
😀😀😀
Jaye harksanpang 🙏🙏🙏
यो देश नेपालको सम्रगबिकाशको मिठो र सहि भिजन मेयर हर्क साम्पाङज्युको हृदयभित्र र मनमष्तिकमा लुकेको देखेँ मैले।प्रत्यछ्य निर्बाचित राष्ट्रप्रमुखको स्थानमा पुर्याउन सवैमा अपिल गर्दछु।जै नेपाल सबैको जेहोस.....