Damphu Selo Episode 19 - Urgen Dong & Asmita Adhikari | Indira Gole Gurung - Juwa Ta Khelne

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 1,2 тыс.

  • @legendbio3304
    @legendbio3304 Месяц назад +25

    अस्मिताको भोइस सुनेर युटुबमा हेर्न आउने जति एत हाजिर हौ❤

  • @imangole3602
    @imangole3602 Месяц назад +157

    अस्मिता अधिकारीले तामाङ सेलो गाएको एकदम राम्रो लाग्यो! धन्यबाद!!

    • @zivantamang8332
      @zivantamang8332 Месяц назад +2

      अञ्ज १ लाइन तामाङ भाषा हालेको भा जन वेटर हुन्त्यौ।
      मङ्गोल प्रेमी ❤👍

  • @sabinpakhrin2215
    @sabinpakhrin2215 Месяц назад +395

    urgen dong ko fan jati ata hajir humta❤❤❤

  • @chakrapant2626
    @chakrapant2626 Месяц назад +111

    म सुदूरपश्चिम बाट हो हाम्रो धेरै जस्तो देउडा गीत चल्छ लोक दोहोरी चल्छ तर तामाङ डम्फू सेलो सुन्दा सारै राम्रो लाग्यो समाज बिगार्ने छाडा दोहोरी भन्दा हाम्रो संसकृति बचाउने गीत सही लाग्छ /

  • @sherpaigel5062
    @sherpaigel5062 Месяц назад +228

    नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोलें ।❤❤❤

  • @SusmitaKhatriChhetri
    @SusmitaKhatriChhetri Месяц назад +64

    तामाङनी नभएपनि मलाई तामाङ सेलो एकदम मन पर्छ यसरी नै संस्कार संस्कृति लाई बचाईराख्नु पर्छ सबैले 🙏❤️❤️❤️😊

  • @Shreeya-k7g
    @Shreeya-k7g Месяц назад +65

    म क्षेत्री को छोरी भएपनि नेपाली भाष मिसिएको तामाङ सेलो असाध्यै मन पर्छ, सानो हुदा पनि ईन्दिरा गुरुङ दिदि को गीत हरु असाध्यै सुन्थे, अस्मिता त झन मेरो मन पर्ने गाईका तामाङ सेलो गाउँदा झन कति सुहाको।❤ हिमाल पहाड तराई कोहि छैन पराई यहि हो हाम्रो सँस्कृती अनि पहिचान।❤️❤️❤️🇳🇵

  • @radheshyam6440
    @radheshyam6440 Месяц назад +27

    निकै रमाइलो लाग्यो। बाहुनी बहिनी को स्वर सेलो मा एकदमै फिट देखियो❤

  • @rajusunar-kf7ph
    @rajusunar-kf7ph Месяц назад +19

    Asmita ko voice kati ramro cha i big fan सबैलाई मेरो नमस्कार 🙏म मलेसिया बाट हेरदै छु❤️

  • @PremBishwakrama
    @PremBishwakrama Месяц назад +32

    आज पहिलो चोटी हेर्ने व्यक्ति यता हाजिर हो है। यत्रो एपिसोड आउँदा पनि आज पहिलो बार हेर्दियो। धेरै राम्रो लाग्यो❤❤❤

  • @SunilLopchan-d1z
    @SunilLopchan-d1z Месяц назад +14

    "" धेरै राम्रो छ एउटा बाहुनी को छोरि भएर पनि तामाङ्ग सेलो मिठो गाउँनु हुँदो रहिछ्......👌💕❤🌺💕❤🌺

  • @rakeshgajmer7118
    @rakeshgajmer7118 Месяц назад +226

    तामाङ को छोरो न भएनी धेरै मन पर्छ सेलो आजा यो डम्फु सेलो हेर्न र सुन पाउँदा धेरै खुशी छु🙏🎼🎼🎼

    • @AAYUSHMA320
      @AAYUSHMA320 Месяц назад +2

      Tara manxe lai xada geet man parx jasto x comment hernu hola

    • @shantitamang3906
      @shantitamang3906 Месяц назад +1

      Dherai dherai danyabaad hajur lai.hamro Tamang culture lai samman garnu vayako maa.🙏🙏🙏

    • @arjunkhawas8297
      @arjunkhawas8297 Месяц назад

      malai pani sarai ramro lagxa mero mbl ma ta tamang geet haru dherai xa ra jahile sunne garxu ❤❤❤

    • @Pabina01Khatri
      @Pabina01Khatri Месяц назад +1

      Malai pani support garidinun Huss hjr 🙏😭🙏😭

    • @BiretTamang
      @BiretTamang Месяц назад

      ​@@AAYUSHMA320😊😊😊😊😊😊😊😊😊😊
      Mm

  • @ChakraB.Thamivlogs-cu9vb
    @ChakraB.Thamivlogs-cu9vb Месяц назад +133

    हुन त म थामीको छोरा परे तर किन किन तामाङ सेलो असाध्यै मन पर्छ।दोलखा देखि हेर्दै छु❤

    • @ratnatamang5240
      @ratnatamang5240 Месяц назад

      chakraB.Thamivlogs-cu9vb.जि हामी जुनैजाती भयेनी हामी योई नेपाली सस्कार र नेपाली धर्ती को मान्छे हौ तेसौले हामी ऐक अर्कामा मिलेर बढ्नु र ऐक अर्काको सस्कार सरसपोट गरिउ भने बल्ल नैया नेपाल बन्ने छ Thank you So much.

    • @Andrisupport
      @Andrisupport Месяц назад

      Ma pni bahun ko chora, assam baata...Tara asadhye man parcha tamang selo..ma ta dinei vri yinei gaana suni rahanxu..lasso

    • @UbArtsGallery
      @UbArtsGallery Месяц назад

      Maile ma testai ho baneko❤🎉

    • @santoshithami5783
      @santoshithami5783 Месяц назад

      म पनि थामीकी छोरी भएर तामाङ सेलो खुब मन पर्छ।

    • @debendrasing1097
      @debendrasing1097 25 дней назад

      Bichara🙏🙏​@@santoshithami5783

  • @shyamsingh.......9914
    @shyamsingh.......9914 Месяц назад +12

    तामाङ्गको छोरो नभएनी तामाङ्ग सेलो डम्फू धेरै मन पर्छ ❤❤

  • @kulyonjan3955
    @kulyonjan3955 Месяц назад +10

    म चाहिं US बाट ।तामांग सेलोले हरेक जात जाति बिचको बिभेदको अन्त्य गरि सबै मानब जातको मान सम्मान समान रहेको कूरा प्रस्ट्याउंछ । सबै कलाकारहरू र सबै जातिहरूलाई धन्यबाद।❤

  • @LaxmiGhalanTimalsina
    @LaxmiGhalanTimalsina 12 дней назад +2

    Ekdam ramro jati sune pni sunirahahu jasto ❤❤❤❤❤

  • @mingmartamang3458
    @mingmartamang3458 Месяц назад +59

    अस्मीता ले राम्रो गाउनु भो धेरै धेरै धन्यबाद

  • @BABYDUCK.971
    @BABYDUCK.971 Месяц назад +9

    म तामाङ गाउमा हुर्के पनि तामाङ सेलो जुहारी सारैइ मन पर्छ आज को प्रस्तुति अस्मिता अधिकारी को सारैइ राम्रो लाग्यो सबैइ मा धन्यवाद ❤❤

  • @Leo-qu9si
    @Leo-qu9si Месяц назад +377

    Asmita adhikari ko fans yeta🖐️🖐️

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 Месяц назад +8

    बिस्वनै खायो है यो सेलोले सबैलाई बधाई छ।

  • @kalyanghimire2005
    @kalyanghimire2005 13 дней назад +3

    निकै उत्कृष्ट लाग्यो तामाङशेलो ! सास्कृतिक विविधतालाई सम्मान गरौं ! यो हामी सबै नेपालीको सम्पत्ति हो ।

  • @YagyarajBhatt-u6m
    @YagyarajBhatt-u6m 12 дней назад +1

    सन्देश मुलक गीत असाध्य मन पर्यो ।अस्मिता र उर्गेन भाइको गीत अझै सुन्न पाउने आसामा छौ।

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi Месяц назад +41

    पूर्बेली सँस्कारमा हुर्केको चाहे बाहुनी चाहे तामाङ्नि होस चाहे राइनी होस ❤❤❤❤

  • @khadkadujlal7928
    @khadkadujlal7928 Месяц назад +20

    आजै देखि छाडा दाेहाेरि हेर्न छादियाे दम्फु र सेलाे हेरिन्छ ,

  • @dipakghimirephaparbari7134
    @dipakghimirephaparbari7134 Месяц назад +5

    Tamang Selo Lover म पनि हो है ! यो तामाङको मात्रै होइन नेपालीकै राष्ट्रिय पहिचान राष्ट्रिय सम्पदा हो यसलाई बचाई राख्ने हाम्रो दायित्व हो ! जय नेपाली संस्कृति 🙏🙏🙏

  • @rambk3652
    @rambk3652 Месяц назад +8

    मलाई तामाङ सेलाे अतिनै मनपर्छ बाल्यकाल देखि सुन्दै अाएकाे छु।
    सबैलाई शुभकामना।
    अस्मिता अधिकारीकाे स्वर सुनेर अाएकाे यता मँचाहि।
    अस्मिताकाे उपस्थितिले सुनमा सुगन्ध थपिएको छ।
    यदि अस्मिताले नगाएकाे भए धेरैले चासो राख्ने थिएनन हाेला।

  • @nirmalaghale4718
    @nirmalaghale4718 Месяц назад +17

    Mind-blowing word बिहे गरेर गएपनि थर परिवर्तन हुदैन कहिलेनी❤❤

  • @Engineer.साहिबा107
    @Engineer.साहिबा107 6 дней назад +1

    Ekdamai ramro damfu selo

  • @NGAlisa
    @NGAlisa Месяц назад +15

    तेसै छत्तीस बर्णाको फुलमाला भनेको होर? हाम्रो बाहुनीले पनि कति राम्रो सेलो गाएको ओउ👌👌👌👌

  • @ritalimz4133
    @ritalimz4133 8 дней назад +1

    Xettry ko xori vayra pani malai Tamang cast ani tamang selo sahrai man parxa ❤

  • @chandralama2649
    @chandralama2649 Месяц назад +23

    अति राम्रो सस्कार सस्कृति का साथै कुलमान बालेन गोपिको पनि प्रसङग जोडिऐर गित गायकोमा बहिनी अस्मता र उर्गेन भाईलाई धेरैधेरै धन्यवाद

  • @dhanbahadur4391
    @dhanbahadur4391 11 дней назад +2

    झोर्ले छ्यजलो लसो 🙏
    हामी मगर म कवराह, गुरुङ म ठादो भाका र तामाङ म सेलो हाम्रो परम्परा भाका हो 🎤
    तरा अस्मिता अधिकारी ले बहुनी भएरा सेलो गाउनु ठूलो खुबी क्षमता हो
    🎤

  • @rajendrasilwal6720
    @rajendrasilwal6720 Месяц назад +8

    आज सम्म 20 पटक हेरिसके त्यही पनि मन भरेको छैन ❤❤❤❤❤

  • @rajendraprasadkandel5079
    @rajendraprasadkandel5079 Месяц назад +2

    म ब्राम्हणको छोरो तर तामांग सेलो साह्रै मन पर्छ। यसरी सबै जातिको मौलिक गीत संगित फुल्नुपर्छ ॥❤

  • @sudhapanta9709
    @sudhapanta9709 Месяц назад +7

    छिमेकमा तामाङ्ग अनि साथिहरु नि तामङ्ग सबै संस्कृती अनि थोरै भाषाको नि जानकारी भएर पनि होला सेलो धेरै मन पर्छ

  • @Learn-info-s8j
    @Learn-info-s8j 5 дней назад +1

    गर्व लाग्छ नेपाली हुनुमा🇳🇵❣️यो त्यो होइन हजुर नेपालमा भएको हरेक कला सस्कृती सम्पदा उसको यसको होइन हाम्रो हो!!हिमाल पहाड तराइ हामी नेपाली हाम्रो देश❣️चाहे जुन सुकै होस सबै हाम्रो हो हामिले यसलाई जोगाउनुपर्छ भन्ने भए नेपाली कला सस्कृती आफै उदाएमान हुन्छ!!लास्सो फ्याफुल्ला❣️ जय नेपाल ,जय तामाङ्ग सस्कृति❣️🇳🇵🎶

  • @rehahamal9279
    @rehahamal9279 Месяц назад +4

    डम्फू सेले ले आफ्नो फेरि मन जित्यो एकदमै दामि 🇳🇵🙏💐♥️♥️♥️

  • @DawaLama-x4v
    @DawaLama-x4v 6 дней назад +1

    Molai derai manparyo❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jeevansunuwarkirat331
    @jeevansunuwarkirat331 Месяц назад +37

    अन्य टेलिभिजन कार्यक्रमहरूमा विभिन्न लोकदोहोरी प्रसारण भइरहेको अवस्थामा नेपालको एक प्रमुख जाति तामाङ समुदायको पनि आफ्नै मौलिक डम्फु सेलो लोकदोहोरी सुन्न र हेर्न पाउँदा सारै खुसी लागेको छ। लासो फ्याफुल्ला थुचिछे।,🙏👍🩷😊

  • @tejbahadurtamang6716
    @tejbahadurtamang6716 11 дней назад +2

    Dami dami

  • @indratamang5406
    @indratamang5406 Месяц назад +4

    Hamro Tamang chinari damfu selo juhari songs pratachya live online indigenous tv shows bata hernu pauda dherai proud feel vako xa asmita adikari bahuni vaye pani tmg damfu selo ati majako saath tmg laye ko vaka gako sunda dherai Khushi lagyo yesto barista gaeka indira dd urgen dong lagayet sabai team lai thank you so much 🙏 love you ❤all 💋❤️

  • @shishirrai5590
    @shishirrai5590 8 дней назад +1

    यो सेलो मैले टिकटोकमा पुरै हेरेको छु सरै राम्रो लाग्छ तामाङ सेलो

  • @tankaadhikari4911
    @tankaadhikari4911 Месяц назад +11

    मलाई पनि सारै मन पर्छ तामाङ सेलो हामिले हाम्रो धर्म सर्कृती एसरि जोगाई राख्नु पर्छ।हामी सवै मिलेर बसेको समाज सधै मिलेरै बस्नु पर्छ

  • @sunilchaudhary8599
    @sunilchaudhary8599 11 дней назад +2

    एकदम राम्रो प्रस्तुति मन पर्यो प्रोग्राम ❤❤❤❤❤❤❤ शुभकामना छ सबै जनालाई ❤❤❤❤

  • @kantachaudhary4053
    @kantachaudhary4053 Месяц назад +4

    हुन त म सुदुरपश्चिम मा बस्ने थारुको छोरो हु! हाम्रो संस्कृति अनुसार झुम्रा छोक्रा, गितमा दोहोरी चल्छ त्यस्तै डम्फु सेलो पनि उत्तिकै मन पराउने मान्छे हु बाहुनकी छोरी भय पनि उहाँको लय , भाका ,स्वर गितको तालमा जवाफ सारै मन पर्यो बहिनी को सलाम छ नानीलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 13 дней назад +1

    Tamang selo derai ramroxa.sabailai dhanyabad xa.

  • @mailadaikovlog
    @mailadaikovlog Месяц назад +4

    धेरै मन पर्यो तामाङ सेलो पहिलो पटक पुरै सुनियो।

  • @DeepySharma-r8r
    @DeepySharma-r8r 11 дней назад +1

    Tamang selo best❤

  • @Mrmalla60
    @Mrmalla60 Месяц назад +4

    यस्तो राम्रो संस्कृतिलाई बिदेशी धर्म ले मासेको देख्दा दूख लाग्छ आफ्नोपन बचाउन पर्छ ❤❤

  • @karmalama33
    @karmalama33 23 дня назад +1

    अस्मिता अधिकारी रा उर्गेन दोन्ग को सेलो असाधई मन पर्यो।

  • @tmgyubraj1713
    @tmgyubraj1713 Месяц назад +60

    Aaile ko samayemaa aafno geet sangeet ko madhyam bata hamro tamang sabda lai duniyako samu puryaunu hune hamro urgen jyo jyo lai derai derai maya cha😍.ki kaso ho sathi ho

  • @sheshkhadka1166
    @sheshkhadka1166 14 дней назад +1

    धन्य हाे ,सेलाे अजर अमर रहाेस ।कक्षा चारमा पहिलाे पटक सुनेकाे हुँ ,आज छपन्न बर्ष पछि पुन: सुन्ने साैभाग्य पाएँ ।काकरिमा भए चिरापारि हेर्थेँ ------ बाेल अझै पनि स्मरणमा छ । धन्यबाद ।

  • @PradipGurung-b6n
    @PradipGurung-b6n Месяц назад +5

    कस्ती राम्री देखेकी हो अस्मिता सोल्टीनी

  • @KeshabMagar-wv3ct
    @KeshabMagar-wv3ct Месяц назад +6

    म तामाङ को छोरो त होइन तर अस्ति डम्फू सेलो भनेर facebook को रील video मा मन पर्ने foverite कलाकार Urgen Dong र Asmita Adhikari लाई देखेर यो डम्फू सेलो कार्यक्रमआज हेर्दै छु ! हाल खाडी अरेबिया बाट !! सबैमा लस्सो fyapula छ है !!!🙏❤😊

  • @dirghabc4754
    @dirghabc4754 Месяц назад +4

    हाम्रो नेपाली समाज कति मिलेर बसेको। यस्तो समाज फूटाउने धेरै प्रयास भयो र भैरहेको छ।

  • @SandipKc-t3h
    @SandipKc-t3h 14 дней назад +1

    म पश्चिम् बाट कहिले कसो लोक दोहोरी गाउने गर्छु तर यो डम्फु सेलो निकै रमाइलो लाग्यो

  • @DilendraPrasadKalauni
    @DilendraPrasadKalauni Месяц назад +3

    Wow!
    धेरै मन पर्यो सेलो।
    आफू सुदूरपश्चिमेली भए पनि First Time मै मन छोयो सेलोले
    नेपालको भाषा, कला र संस्कृतिको जति तारिफ गरे पनि कम नै हुन्छ।
    जय नेपाल!🇳🇵
    जय गीत! जय संगीत!!

  • @udaithapa3000
    @udaithapa3000 Месяц назад +1

    1 देखि 22 येपीसोट सम्म हेर्दा सबैभन्दा राम्रो र ट्प येपीसोट 19 लाग्यो अस्मिता र उर्गन को दुबै जाना लाई बधाई छ ।

  • @e-manlama2326
    @e-manlama2326 Месяц назад +14

    आजको प्रस्तुति निकै नै राम्रो र रमाइलो लाग्यो अन्तिममा इन्दिरा न नाले दिनुभएको सन्देश पनि झनै राम्रो लाग्यो🎉🎉🎉 best of luck डम्फु सेलो

  • @rituprasadchaulagain3693
    @rituprasadchaulagain3693 29 дней назад +1

    भर्खरै अाएकाे डेउडा हेर्दै रमाएकाे मन डम्फुसेलाे हेर्दा झनै रमाइलो लाग्यो । साच्चै नै हाम्रो सास्कृतिक बिबिधता, त्यसभित्रको आत्मियता, मिठासपन साच्चिकै अनुपम र सुन्दर छ ।

  • @mankumari7127
    @mankumari7127 Месяц назад +5

    तामाङ सेलो जुन जातको भए पनि अति सुन्दर लाग्छ❤❤❤❤

  • @bharatbk6460
    @bharatbk6460 Месяц назад +1

    यो सस्कृति को बारेमा धेरै नबुझे पनि यकदम मन पर्छ नेपाल मा आफ्नो
    सस्कृति जोगाउने मा यो समुदा र थारु समुदाय नै होला सायद

  • @sagarlama3058
    @sagarlama3058 Месяц назад +5

    Love from Romania 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Mo Pani Dong(Tamang)Ho...❤

  • @SapanaLama-gb7dc
    @SapanaLama-gb7dc 9 дней назад +1

    Wow kati mitho hammai bhasha hammai geet hammai saskar 😮❤❤❤😮😮garba lagxa ❤❤tesmathi hjr jagatman dong ❤❤❤wow proud of you man❤❤❤keep it up ❤❤❤

  • @bishnurai1661
    @bishnurai1661 Месяц назад +2

    आहा कति राम्रो !!

  • @aakashtamang-ww6hq
    @aakashtamang-ww6hq Месяц назад +2

    तामाङ हरुले तामाङ सेलो गाउनु कुनै ठूलो कुरा हैनन किनाकी पुर्खा देखी सिक्दै रमाउदै गाउदै आउने हाम्रो तामाङ सेलो तर अन्य जाती हरुले गाएको देखेरा मलाई अत्ति खुसी लाग्छ
    जय डम्फू सेलो

  • @NandakalaBogati
    @NandakalaBogati Месяц назад +3

    नमस्कार म शुदुरपश्चिम देखी हेर्दै छु एक दमै राम्रो छ हेर्न र सुन्न लायक छ धन्यवाद सबै जना लाइ

  • @prakashtamang2261
    @prakashtamang2261 24 дня назад +2

    Ekdamai ramro prastuti 🙏🙏🙏🙏

  • @dillama886
    @dillama886 Месяц назад +4

    यो भिडियो हेरेपछि म चाहिँ अस्मिता अधिकारीको फ्यान भएँ ।

  • @binadeupala7148
    @binadeupala7148 Месяц назад +2

    Now i am so proud of being Nepali.. we are so rich in culture... I really enjoy this selo..
    Best part is beautiful words and outstanding singers... Lots of love ❤️❤️❤️❤️❤️❤️❤️

  • @Gyanendar54
    @Gyanendar54 Месяц назад +13

    सबै जात धर्म लाई यसरी नै समेट्नु र जोगाइ राख्नु उपयुक्त हुन्छ संगित मा होस् या रितिरिवाज मा सबै को साजा हो सबै आउनुपर्छ गाउनु पर्छ भने हिसाबले कार्यक्रम अगि बढ्नु जरुरी छ तामाङ सेलो हो भनेर तामाङ मात्रै ले पनि हुदैन यसरी नै चर्चित गायिका गायक लाई समेटेर आउनुस् धेरै लामो समयसम्म हामी ले हेर्न पाउ राम्रो छ हेर्दै गरेको छु आशा आउने episode अझै राम्रो हुनेछ

  • @informativechannel4851
    @informativechannel4851 12 дней назад +1

    Xettri vayara pani tamang damfu selo ekdum man parxa malai 😊😊

  • @OmBasnet-m7m
    @OmBasnet-m7m Месяц назад +4

    Asmita KO sabai song man parx yo ta jhan tamang song malai man parne superb keep it up badhai x all team lai

  • @bijantamang8185
    @bijantamang8185 25 дней назад +1

    Ahile Sama ko episode ma sabai bhanda dherai man pareko yo episode ho very wonderful ❤

  • @dongpalden7012
    @dongpalden7012 Месяц назад +4

    एकदम राम्रो छ सधैं माया प्रेमकाे दोहोरी हुन्थ्याे आज सस्कृती सम्बन्धी रहेछ सारै खुसी लागेउ

  • @Sanskar-stha
    @Sanskar-stha 23 дня назад +1

    अ।हा कति राम्रो गायको अस्मिता अधिकारीले। तर गित दुवैजनाले सारै राम्रो गाउनुभएको छ।

  • @SupinGolayOfficial
    @SupinGolayOfficial Месяц назад +4

    तामाङ सेलोलाई सबै पुस्तामा यसरी नै पुस्तान्तर गर्दै लाने यो कार्यक्रम माईलस्टोन कार्यक्रम बनोस् शुभकामना 🎉🎉🎉🎉🎉!

  • @shreepokharel.
    @shreepokharel. 10 дней назад +1

    bahun ko xori vayeni i had fun watching tamang selo ..thank you

  • @chandratajpuriya5577
    @chandratajpuriya5577 Месяц назад +3

    एक दम बबाल लागियो तामाङ सेलो उर्गेन दोङ्ग र अस्मिता अधिकारि 👍️👍️👍️

  • @kumbhatamang702
    @kumbhatamang702 Месяц назад +2

    इन्द्रीरा गोले तामाङ जस्ता गीत गाउने हाम्रो लागि धन्य हामिले पाएको छ। कुनै दिन हामीलाई पक्कै चाहिन्छ तामाङ सेलोमा तामाङ भाषामै गीत होस भन्न चहान्छु ! धेरै धेरै धन्यवाद जगत दोङ ज्युलाई 😊😊😊😊

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Месяц назад +3

    वाउ जातको कुरा भए पनि एकदमै एकदमै राम्रो इमान्दारी अनुशासितले गाउनु भयो यो नेपाल देशको एकदमै उत्कृष्ट सहि दोहोरी गीत सलाम छ सम्मान छ दुबै कलाकार ज्युलाई

  • @Anil-w9b
    @Anil-w9b Месяц назад +1

    थर ले क्षेत्री को छोरो भए नी मलाई एक दम मन पर्ने तामांग song तामांग सेलो fb मा सानो यसको किलिप देखेर खोज्दै यहाँ सम्म आइपुगे सुनेर मन आनन्द भयो 🥰🥰आफ्नो भाषा सस्कृति को जोगेर्ना गरी रहनु यसरी नै ❤️🥰अस्मिता अधिकारी क्षेत्री हो है बाहुन होइन म पनि अधिकारी क्षेत्री हु 🫣😊🤭

  • @sangyedglan1824
    @sangyedglan1824 Месяц назад +8

    धेरै राम्रो शुरुवात!सबै जात जातिको फूलवारी बनोस।निरन्तरताको शुभकामना।

  • @rajkumarofficalchannel8419
    @rajkumarofficalchannel8419 Месяц назад +2

    अती नै राम्रो धेरै शुभकामना डम्फु सेलो सबै समुहलाई धन्यवाद

  • @balkumarikhadka6635
    @balkumarikhadka6635 Месяц назад +5

    धेरै समयपछी मन खुसी भो danphu selo सुन्न पाउदा❤❤

  • @sunilpandey2638
    @sunilpandey2638 Месяц назад +2

    यती राम्राे साहेत ❤हुँदैन होला लोक दोहोरी तामाङ्ग सेलो झनै मिक्स् भएर गको मलाई चाई मन परो धेरै नै I love 💕 tamag समुह ❤

  • @bamtamang7745
    @bamtamang7745 Месяц назад +3

    Damfu selo sikne kramma thikai xa.kharinu dherai aabasek xa hai.🎉🎉🎉🙏🙏🙏

  • @RadhikaDhakal-nz5em
    @RadhikaDhakal-nz5em Месяц назад +1

    Wow tamang selo sarai man paryo❤

  • @meenatandan1081
    @meenatandan1081 Месяц назад +3

    Damphu selo ra tamang culture ko fan hai ma paile dekhinai❤❤😊

  • @janaksingh1803
    @janaksingh1803 Месяц назад +2

    watching from india only for Asmita ... just keep rocking

  • @yabinpun
    @yabinpun Месяц назад +17

    Ma magar vayera pani selo sarai man parxa k xa kunni selo ma dheri sunne garxu❤

  • @Sudip.bhandari67
    @Sudip.bhandari67 Месяц назад +1

    Ramro ramro ati ramro❤❤

  • @Mixex-i3e
    @Mixex-i3e Месяц назад +4

    Mo tharu ho tra moalai tamang selo ati moane paryo hju ❤❤❤

  • @visanbudhathoki
    @visanbudhathoki Месяц назад +2

    कला संस्कृति परम्परा सबै लाई राम्रो लाग्छ। त्यहि माथि यस्तो तामाङ सेलो अनि जुहारी धेरै राम्रो छ यसलाई धेरै माथि पुगेको हेर्न मन हुने हाजिर हुनु ❤

  • @rajulama8915
    @rajulama8915 Месяц назад +10

    सदा झै आजपनी डम्फु सेलो टिमको यो प्रस्तुती मलाई एक्दमै उत्कृष्ट लाग्यो
    र बिशेश गरि हामी तामङ हरुको अर्थात तामङ सेलो संगितको महान श्रष्टा अथबा तामङ गित संगितको तर्फबाट हामी ताङ्हरुको
    मन मुटुमा बिराजमान हुन सफल हुनु भएकी हाम्र गायिका श्री इन्दिरा गोले गुरुङ म्यामलाई आजको कार्यक्रममा अतिथिको
    रुपम देख्न पाउँदा मन अतिनै प्रफुल्लित भाको छ मेरो अनि मैले त नेपाली गित संगितमा रमाई रहनु भएकी गायिका बैनी अस्मिता अधिकारी ले यो तामङ सेलोमा चै
    कसरी प्रस्तुती देखाउनु हुन्छ त भन्ने एउटा कौतुहल्ता जागिरहेको थियो मेरो आज त्यो कौतुहल्ता पनि मेटाई दिनु भयो बैनी अस्मिताले त्यो पनि तामङ सेलो जस्तो जुहारी खेलेर किन भने अस्मिता बैनिले मलाई जहाँसम्म लाग्छ अस्मिता बैनिले नेपाली लोक दोहोरीमा पनि दोहोरी खेलेको चै आज सम्म कतै देखेको थिएन मैले
    तर आजको यो दोहोरी देखेपछी चै
    मलाई लाग्यो कि अस्मिता बैनी दोहोरीमा पनि अब्बल रैछिन 😊
    उता उर्गेन भाईको पनि निक्कै राम्रो प्रस्तुती देखाउनु भयो मजा लाग्यो एक्द्म त्यसैले आजको यो एउटा बाहुनी बैनी र तामङ भाईइ बिचको यो प्रस्तुती एक्दम अब्बल बनेको छ बधाई छ मेरो तर्फ बाट दुबैजनाको टिमलाई 👏👏👏👏👏

  • @MinTamnag
    @MinTamnag Месяц назад +2

    धेरै राम्रो बिगत केहि साल देखी तामाङ गीत संगीतले उत्कृष्ट स्थन पाएको छ

  • @DalTamang-f7m
    @DalTamang-f7m Месяц назад +49

    प्रमुख अथिती इन्दिरा गोले दिदि लाई थुजेछे । र सबै टीम लाई धन्यवाद ।

  • @mohanrana6789
    @mohanrana6789 25 дней назад +1

    नया युव कलाकारले गाउदा झनै खुसि लाग्यो

  • @MohanBahadur-u3g
    @MohanBahadur-u3g Месяц назад +7

    हुन त म तामाङ को छोरो त हैन: तर म तामाङ समाज नै हुर्केको हु तामाङ भासा 75% आउँछ बोल्न गाउन ❤ मलाई पनि यो ठाउँमा गएर गाउने मौका पाए त धन्ने हुने थिए❤

  • @ShishirSyangbo
    @ShishirSyangbo Месяц назад +1

    जतीपनी हामो् डम्फु सेलो को तीम छ त्यसका साथ साथै यो डम्फु सेलोमा गाउनु हूने गायक उरगेन दोङ र अस्मीता अधीकारी अनि गाउनु मा साथ दीनु हुने सबै तिमलाई मन देखीनैे धन्यबाद छ लासो फ्याफुल्ला