कुख्यात भारतीय डन विश्नोईसँग दुर्गा प्रसाईंको कनेक्सन, सीआईबीको खुलासा, १४१ फोन, धम्क्याउने धन्दा ||

Поделиться
HTML-код
  • Опубликовано: 20 ноя 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 529

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 День назад +141

    CIB को काम छैन, प्रधानमन्त्री र गृहमन्त्रीहरुको आची मात्र टिप्छ

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 15 часов назад +1

      Terow baje ko kam chha laemute

    • @roht1634
      @roht1634 5 часов назад

      K garos tah bichara haru le pani griha mantri ko ades manai paro bichara haru lai chai sasti

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 3 часа назад

      ​@@jayprakashkurumbang3214tero tauko kina dukhyo dale

  • @shahihari854
    @shahihari854 22 часа назад +104

    यो मुला कुन पार्टीको झोले पत्रकार हो ।।। दुर्गा दाइ 100% सत्य छ।।।🇳🇵🇳🇵

    • @janukiparajuli1616
      @janukiparajuli1616 21 час назад +2

      माओवादी हो ।

    • @prakashkshetri3266
      @prakashkshetri3266 19 часов назад +3

      समाचार भन्न बित्तिकै पार्टी हुन्छ कुरा गरेको

    • @rajprasain9663
      @rajprasain9663 19 часов назад +3

      ​@@prakashkshetri3266समाचार भन्ने हो न्यायाधीश बन्ने होइन्न

    • @prakashkshetri3266
      @prakashkshetri3266 19 часов назад +2

      @rajprasain9663 दुर्गाले गरेको सबै नक्कली हुन उनीले आफै भनेका छन

    • @Osanhodibu
      @Osanhodibu 17 часов назад +1

      तिम्रो दाइको असली रूप देखिहालियो नि

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 23 часа назад +58

    गगन थापालाई पनि संसदमै
    बिना प्रमाण बोल्ने मान्छेलाई
    समातेर अनुसन्धान गर्नुपर्छ
    भिना प्रमाण बोल्ने सबैले
    जेलमा कोत्नुपर्छ😂

    • @Meronepal-1768
      @Meronepal-1768 16 часов назад

      रवि लामिछानेको नाममा करोडौँ रुपैया सहकारीबाट निकालिएको छ र त्यही रकम रवि समेतको खातामा जम्मा गरिएको छ। त्यसरी जम्मा भएको रकम ग्यालेक्सी टिभीमा रवि आफैले सही गरेर चेक काटी खर्च गरेको साथै ठूलो रकम तलब भत्ता मार्फत लिएको देखिन्छ। यसलाई प्रमाण नभनेर के भन्ने त? नेपालमा ठूलाबडा नेता या कर्मचारीले गर्ने अपराधको प्रकृति यस्तै हुन्छ l कुनै पनि अधिकृत सचिव या मन्त्रीले प्रत्यक्ष रूपमा आफैँले पैसा लिएको हुँदैन। तर तलका मान्छेहरू मार्फत लिने गर्छन्। त्यसै गरी डकैती गर्नको लागि डाकाको नाइके/बोस् आफै गएर डकैती गर्दैनन् तर डकैती गरेको रकम उसैकोमा आइपुग्छ। र उसैले खर्च गर्छ। त्यसो भए त कुनै पनिडाका र गुण्डा नाइकेहरू ले सजाय नपाउनुपर्ने हो। साथी हो गलत लाई गलत नभन्ने हो भने नेपाल अपराधीकरणतर्फ उन्मुख हुनेछ l

  • @srestram6079
    @srestram6079 День назад +39

    यो कार्यक्रम प्रस्तोताको नाम एमाले चम्चे र कार्यक्रम चाही एमालेको समय चक्र राख्दा अझै राम्रो होला जस्तो लाग्यो ।
    नेपालमा कुनै निस्पच्छ च्यानल रहेनछ जस्ले सत्य तथ्य समाचार जनता सामु ल्याउन सकेन।

    • @parubasnet1411
      @parubasnet1411 20 часов назад

      Tathethye samachar gukhane Dimach le bujdaina ke garne.

    • @KHADIKOVLOG
      @KHADIKOVLOG 16 часов назад

      लाडो मुजि समाचार भन्ने पार्टिको होइन जस्तो आउँछ उस्तै भन्ने हो समाचार

    • @bishallama7627
      @bishallama7627 15 часов назад

      Ehh mug Durga parsai ko background ta her pahila napatiyaune Kura hunxa parman sahit boleko xa yo media le hawa Kura gardain yati buj

    • @JM-rc5xv
      @JM-rc5xv 15 часов назад

      सत्य नै यहि हो त, दुर्गे जस्तो किर्ते समाचार चाहियो तिमिलाइ?

    • @srestram6079
      @srestram6079 15 часов назад

      @@KHADIKOVLOG त्यसो भए अहिले सम्म कती भ्रष्टचारी र अपराधी माथी समाचारको आधारमा सजाय भयो ? मुलाको साग

  • @chhabijoshi6816
    @chhabijoshi6816 20 часов назад +14

    यदि लारेस बिस्नोइसङ दुर्गाको कनेक्सन छ भने तिमिहरु कोहि बच्दैनौ

    • @binodkhulal
      @binodkhulal 12 часов назад

      खुल्कियो जाठो भारतको जेलमा बसेको छ , कस्ता कस्ता डन त मरे तेस्ता मुलाहरु
      गलत गर्ने कोहि नि बच्दैन साथि हो

  • @bishnudhami1908
    @bishnudhami1908 10 часов назад +5

    यो हो टिभि पनि नयाँ माथि नै धेरै प्रसन्न उठाउ छ । केपि सम्पतिको किन छानबिन नगर्ने

    • @GopalSunami
      @GopalSunami 2 часа назад

      Raja kp oli le afno chal achal sabai sampati rajyaka nam ma desakyka xan

  • @khadgagurung4226
    @khadgagurung4226 23 часа назад +25

    समय चक्र अनस्बस्क्राइबमा पर्यो, पत्रकार जि कम्बोडियाको लगानी कसको हो पत्ता लगाउन परो

    • @BhuwanKcreason
      @BhuwanKcreason 23 часа назад +3

      सहि हो, आज बाट योहो टि भि बहिस्कार गर्नु पर्ने भयो

    • @bishallama7627
      @bishallama7627 15 часов назад

      Kin Durga parsai chai galat hudain Ra samachar ma k galat xar hoki bhanne bhaneko xa Durga parsai ko background Pani Hernu parxa euta tukra kagaj lai parna bhanna mildan KP Chor ho tar jhuto Kura garnu hudain

  • @-Rr1990
    @-Rr1990 13 часов назад +4

    गुण्डा र माफिया मिलेर बनेको सरकार हो यिनिहरुले साधारण जनतालाई पनि अनेक आरोप लगाएर फसाउन सक्छ।

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 6 часов назад +1

    दुर्गा केहो कस्तो हो थाहा भयन दुर्गाले भनेका कुरा सत्य 100% सत्य हो हामी नेपालिले बुझ्नै पर्छ नत्र मासिक 1,2 लाख कमाय पनि पुग्नेवाला छैन नेपालिलाइ

  • @vrpllasbeltdeluxemediumsize
    @vrpllasbeltdeluxemediumsize День назад +15

    चरम बेरोजगारीको चपेटामा परेको हुँदा जुनसुकै पार्टी वा नेताहरुको समर्थनमा नारा, जुलुस, बन्द हड्ताल गर्नु परेमा सम्झनुहोला धन्यबाद। 0:12

  • @dipanshubaral4266
    @dipanshubaral4266 22 часа назад +21

    ओली नैं हों देशको प्रमुख भ्रष्ट चारी को नाइके ८४ मा यसको पार्टी लाइ पत्ता साफ गर्न पर्छ

  • @kancabepali7639
    @kancabepali7639 14 часов назад +2

    सम्बिधान बिपरित प्रधानमन्त्री भयको मान्छेलाइ के को मान मर्यादा दुर्गा प्रसाईं राम्रो मान्छे हुन धेरैलाइ गुण गरेका छन

  • @khadakshahi2234
    @khadakshahi2234 8 часов назад +1

    यि दुर्गेर नेता एकै हुन

  • @akrojkhatri5384
    @akrojkhatri5384 3 часа назад

    नेपाल‌ को मिडिया र पत्रकार‌ कुनै न कुनै पार्टी हरु को छन ।। त्यो मध्ये यो मिडिया र पत्रकार पनि पार्टी का हुन।।

  • @himalthapakazi9976
    @himalthapakazi9976 День назад +22

    दुर्गा प्रसाईं जिन्दावाद

  • @Meronepal-1768
    @Meronepal-1768 16 часов назад +3

    दुर्गा प्रसाई हिजोसम्म सामान्य मान्छे होl स्कुल पनि पढ्न नसकी रोजगारीको लागि विदेश गएको मान्छे अहिले अरबौँ अरबको धनी कसरी हुन सक्छ? दुर्गाको सम्पत्तिको स्रोत खोज्दै जाने हो भने भयङ्कर ठुलो कालो धन्दामा गएर टुङ्गिन्छ। आफ्नो अपराध लोकाउन सोझा साझा नेपालीलाई पङ्गु बनाएको कुरा कहिले बुझ्ने होला!!!

  • @B12345t
    @B12345t 21 час назад +7

    Chor media lai unsubscribe garera support garau

  • @raihoki5317
    @raihoki5317 22 часа назад +5

    हुन पनि सक्छ म डन हु भन्दै
    कराउँदै हिन्थ्याे

    • @AdrinsMagar
      @AdrinsMagar 18 часов назад

      पक्का हुन सक्छ

  • @GaukoKhabarNP
    @GaukoKhabarNP 3 часа назад

    एमालेकाे अुकुरीकाजीकाे छाउराहरुले बाकाे बचाउमा बिषयान्तर गर्ने चेष्टा गरेका हुन् । प्रसाइ अराजक हाेलान तर उनले सत्य बाेलेका छन् ।

  • @sharada5383
    @sharada5383 11 часов назад +1

    ठगको साथि ठगै हुन्छ।
    चोरको साथी चोरै हुन्छ।
    दाँकाको साथि दाँकानै हुन सक्छ।
    भ्रष्टाचारीलाई भ्रष्टाचारलेनै चिनेको हुन्छ।
    को ,को चोखो छ ?????? हँ ?????????

  • @mangalshahi2427
    @mangalshahi2427 9 часов назад +3

    दुर्गा प्रसाद ले सत्य प्रमाण दिएका छन

  • @purnakunwar-je9st
    @purnakunwar-je9st День назад +6

    इ सब गलत र बनाइयका रचित आरोप हो ओलि को बर्बारहात मा प्रसासन चलेको छ र इनै बिकाउ मिदिया जो सत्य भन्दा नेता को बोली बोल्छन थु सला नेता ले जति बोलेपनी हुने लुतेपनी हुनि जनताले चर्को आवाज पनि गर्न नपाउने तेरा गणतन्त्र थु।

  • @madanrai2596
    @madanrai2596 23 часа назад +2

    सत्ता र शक्ती भए पछी न कुनै अभियोग छान्बिन हुन्छ न पद बाट राजिनामा दिएर सत्ता बाट बाहिरिन्छ कुनै हालतमा दुर्गे ले उठाएको कुरा ले मान्यता पाउने छैन तेसैल अब जाकियो आर्को बाग

  • @rajusanjutomata
    @rajusanjutomata 3 часа назад

    कहिले देखि हो यो च्यानेल पनि बिकेछ त बधाइ छ।कमाइ खाने भाडो

  • @jkpersonalview8800
    @jkpersonalview8800 23 часа назад +2

    आराेप लगाउने जति सबैलाई पक्राउ गरेर जेल काेच्ने हाे भने त, गगण थापा, के पि वली, बाबुराम हरुलाई पनि पक्रउ गरि अनुसन्ध गर्नु पर्ने पाे देखियाे त, यहाँ एक अर्कालाई आराेप नलगाउने कमै छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 18 часов назад

    चाहे सत्य होस या नहोस नाम जोडीएपछी प्रधानमन्त्री लाई पनि छानबिन हुनुपर्छ,प्रमाण शून्य हुदा रबि आज किन थुनमा,अनि प्रधानमन्त्री लाई अनुसन्धान गर्न नहुने लोकतन्त्र यहि होइन होला कानमा सबैलाई बराबर हुनुपर्ने हैन र

  • @BhuwanKcreason
    @BhuwanKcreason 23 часа назад +3

    आज बाट यो च्यानल र योहो टिभि बहिष्कार
    खोज्नु पर्ने एउटा छ, समाचार अर्कै?
    दुर्गा प्रसाइको प्रमाण गलत भय उसको प्रकाउ ठिक हो, तर कुनै छानबिन नगरीकन येसै प्रकाउ गर्न पाइन्छ?

    • @prakashkshetri3266
      @prakashkshetri3266 19 часов назад

      दुर्गा नि पार्टी केही नदिदा अहिले छटपटिएको मान्छे हुन यस्ता मान्छे ठिक हुदैन्न

  • @mayaadhikari3448
    @mayaadhikari3448 17 часов назад +2

    Justice for Rabi❤❤❤

    • @Meronepal-1768
      @Meronepal-1768 16 часов назад

      Justice for Rob would be the prison time for him!!! This is his old Die Hard Habit and the jail time would be the nice opportunity for him to rethink and improve himself.

  • @nareshkafle7119
    @nareshkafle7119 14 часов назад

    दुर्गा प्रसाईंलाई साथमा लिएर सरकार अघि बढ्नु सबैभन्दा उपयुक्त हाेला कि महाेदय ... ना कि एकले अर्कोलाई सिध्याउने तर्फ बढ्नु

  • @ChandThakuree
    @ChandThakuree 16 часов назад +1

    एमाले नेता डा राजन भट्टराई मंसिर ७ गतेको शक्तिप्रदर्शन गर्ने एमालेको जिम्मेवारी छाडेर अकस्मात हिजो कम्बोडिया तिर लागे
    सभामूख देवराज घिमिरे पनि मंसिर ७ गते कम्बोडिया लाग्दैछन् ।यो बिसय के हो जनता जान्न चाहनछ ❤❤

  • @mayaadhikari3448
    @mayaadhikari3448 17 часов назад +1

    न्याय किनिएको देश।❤❤❤❤

  • @aryanrai-z5q
    @aryanrai-z5q 7 часов назад

    अब दुर्गालाई सयथरी आरोप लायर निस्कन दिदैनन

  • @SamarYamphu-n3j
    @SamarYamphu-n3j Час назад

    प्रधानमन्त्री ओलि र गृहमन्त्री लेखक को ब्याक्तीगत रिसीबिको कारण मिथ्या अरोप लगएर दुर्ग प्रसाईलाई पक्रउ गराईयो

  • @premrijal5596
    @premrijal5596 Час назад

    यो विषय मा केपि ओलि लाइ पनि छानबिन हुनुपर्छ

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 23 часа назад +4

    अब तेइ भारत को डन हरुले नेपालको नेता हरु लाई अब मार्छन

  • @jibanrai1982
    @jibanrai1982 22 часа назад

    जे भने पनि भैगो नि आफ्नै सत्ता छ आफ्नै पाबार छ यो सरकार को मान्छे फसाउना लाई जेसुकै आरोप लागाए भैगो नि । एउटा रबि लाई नखाए को बीस लगाइ रहेछ

  • @chhabipun7003
    @chhabipun7003 23 часа назад +3

    बोश्नोई सङ्ग नेपाली डन मुला हरुलाई नाम लिनु उचित छैन्🤔🤔🤔

  • @ShankarPanta-f9k
    @ShankarPanta-f9k 23 часа назад +3

    Durga prasai good ledar

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 11 часов назад

    Good analysis

  • @prabesdewan9880
    @prabesdewan9880 День назад +6

    यो युट्युबे मिडिया पनि ओली शेरे को झोले देखियो ओली

  • @nepal-pu7mw
    @nepal-pu7mw 18 часов назад +2

    "यदि यो साँचो हो भने ओलीले आजीवन जेल जानुपर्छ यदि यो कुरा झुटा हो भने हो दुर्गाले आफ्नो सम्पत्ति वाट ओलीलाई दोस लागाएको जतीकै जरिवाना तिर्नुपर्छ र जेल पनी जानु पर्छ। कसैको पनि चरित्र हत्या गर्न कसैलाईरैलाई छुट हुदैन ।

  • @AjayaPuri-f9x
    @AjayaPuri-f9x 13 часов назад

    भारतीय मिडिया न्यायाधीश भएको देख्दा हास उठ्छ

  • @LaxmiAcharya-o6q
    @LaxmiAcharya-o6q 3 часа назад

    दुर्गाजि जनताकाे आवाज ई पिस

  • @Dhondub
    @Dhondub 23 часа назад

    नेपालको नेताहरु गुंड र जनताको रगतपसिना चुसेर उद्योगीहरुले पालेकाहरु हुन।

  • @HemrajOli-c2r
    @HemrajOli-c2r 9 часов назад

    न्याय किनेको देश ।

  • @drlaxmiVlog
    @drlaxmiVlog 7 часов назад

    हेल्लो पत्रकार ज्यू यो कानुन जुन दुर्गा प्रसाई लाई जेल भन्ने गगन ज्यू लाई लाग्दैन ? गगन प्रमाण देखाईदिउ भन्दै संसदमा बोलेर राविलाई बिना कारण जेल पठाए। खोइ त प्रमाण अनि गगन लाई जेल जानुपर्दैन ?

  • @bhisansangit9193
    @bhisansangit9193 13 часов назад

    सरकार यस्तै गर्दै जादैछ आफ्ना बिरोधिहरुलाइ एक पछी अर्कोलाई तह लगाउने खेल हो ।अब बालेन तिर पनि जान सक्छ सरकार

  • @AjayDas-tm1tk
    @AjayDas-tm1tk 23 часа назад +2

    Durga Prasai jindawad

  • @purnakunwar-je9st
    @purnakunwar-je9st День назад +2

    बाबुराम ले कैले सजाय पाउने?मावोबादी नेता प्रकान्द ले कैले सजाय पाउने?हजारौ झुठो बोल्ने ओलि ले कैले पाउने सजाय?शेरे प्रचन्दे नागरिक को सपना भबिस्य को हत्यारा ले कैले पाउने सजाय?

  • @ShantimanRai
    @ShantimanRai 10 часов назад

    जनतालाई देखाउनु पर्ने,सुनाउनै पर्ने खबर दिदैनन।ठुला मिडिया भनेको पैसा सङ्ग चालखेल हुन्छ।यो च्यानल पनि सरकारले most wanted मा राखेको थियो।डराएछ।नेताको चाक पुच्न थालेछ।

  • @devinthapa5663
    @devinthapa5663 15 часов назад

    दुर्गेको युटुबेहरुको भिडियो हेर्न् जाउ ब्रोहरु😂😂सत्य तथ्य बाहिर आउनैपर्छ।

  • @ryamtg227
    @ryamtg227 13 часов назад +1

    Jai Durga dai

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 11 часов назад

    सत्तारुढ पार्टीका फलानो फलानो नेताहरु विन लादेनका गिरोहका मान्छे.... भनेर भएन एथार्थ प्रमाणित गर्नु पर्यो । दुर्गा प्रसाइंले जस्तो प्रमाण अगाडि राखौँ , सहि गलत आरोपितले प्रमाणित गर्छ ...यी देशको दोहन गर्ने माफिया मारवाडी हरुले त आरोप लगाइ हाल्ने भो ।

  • @ConfusedConchShell-bc1wl
    @ConfusedConchShell-bc1wl 4 часа назад

    अनपढ निरक्षर प्रसाईलाई के थाहा नेपालको राजनीति तरिका नपुग्दा अरूलाई हाल्न खनेको खाडलमा स्वयं बाँदर धेरै जान्ने भयो भने परिणाम यस्तै हो। जे भो ठीक भो गल्तीको सजाय हुनै पर्छ

  • @hindunepal708
    @hindunepal708 10 часов назад

    सरकार कति डरायछ यो प्रसाईं शीत र यौटा भरतिय गुन्डा को साहार लिन पर्यो तैट प्रसाईं लाई नि फसाइ छाड्ने भए

  • @indrabahadur3433
    @indrabahadur3433 2 часа назад

    Jay rabi dai

  • @zion7740
    @zion7740 14 часов назад

    देशकाे चाैथाे अङ्ग कुनै राजनैतिक पार्टिकाे हलि हुनु लज्जास्पद कुराे हाे ।

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 23 часа назад +2

    एमाले काङ्ग्रेस भनेर झगडा भइरहने हाम्रो गाउँ। झन् एमाले काङ्ग्रेस मिलेर सरकार बनाएपछि ।गाउँका सबैले दुबै पार्टी त्यागेर रा स्व पा समर्थक भए। गाउँमा शान्ति छायो ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 16 часов назад

    cib पनि बिकेछ सधै केपी को सरकार हुदैन सूचना दिने मान्छे लाई कारबाही वा माफियाको सरकार

  • @mayaadhikari3448
    @mayaadhikari3448 17 часов назад +1

    Enough is enough corrupted sarkar😂 wait until 84😂

  • @birapath
    @birapath 4 часа назад

    खेल राजनिति यस्तै हुन्छ नेपाल मा अब जाल कस्लाई 😢

  • @pradesivlogs-l5e
    @pradesivlogs-l5e 20 часов назад

    कति ठूलो ठूलो भ्रस्टाचार हरु लाई चुइक बोल्दैनन अर्बौ खर्बौ को भ्रष्टाचार को खोज तलास गर्दैन नेपाल प्रहरी र सिइबी हरु को पनि काम छैन

  • @ActionTheRevolution
    @ActionTheRevolution 23 часа назад

    सानो सानो कुरामा जनतालाइ च्वाप च्वाप समात्ने अनि झुटा आरोपमा अनुसन्धान को नामाबाट दुख दिने सरकार र पुलिसले अब प्रधानमन्त्री लाई लागेको आरोप मा पनि खोजी अनुसन्धान गर्नु पर्यो । नत्र कसरी जनताले देशको कानुन, र प्रहरी लाई कसरी विस्वास गर्ने 😮 !

  • @mera4354
    @mera4354 14 часов назад

    Justice for Rabi lamichhane 🙏

  • @RayamajhiGiriraj
    @RayamajhiGiriraj 14 часов назад

    तँलाई त धेरै राम्रो पत्रकार वा समाचार प्रसारक जस्तो लागेको थियो तर त पत्रु कर रहेछन्

  • @abhichhetri8548
    @abhichhetri8548 8 часов назад

    यो भाईले पनि १२ भाईकै जस्तै गर्न लागेत

  • @binrai1826
    @binrai1826 18 часов назад

    यी कुरा सहि साबित भए दुर्गा जेल जालान तर यी भन्दा खराव अहिलेका प्रम केपि र सत्ता साझेदार शेर ब.देउवा छन।

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 17 часов назад

    अब कुन दिन बालेन लाइ पनि पक्राउ गर्यो भने अचम्म नमाने हुन्छ! नयाँ लाइ साफ गर्ने रणनीति मात्र हो! R.I.P.

  • @shambhusah3387
    @shambhusah3387 23 часа назад +2

    Druga right

  • @krishnapoudel3695
    @krishnapoudel3695 7 часов назад

    प्रमाण जफत गरेर नस्ट गर्न को लागी मात्र हो

  • @jyotirayamajhi4338
    @jyotirayamajhi4338 17 часов назад

    Durga prasai is revolution 👍👍

  • @sangson2500
    @sangson2500 23 часа назад +3

    Durga prasad jindabat..

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 12 часов назад

    दुर्गा प्रसाईंलाई रिहा गर

  • @sadajiban
    @sadajiban 13 часов назад +1

    कोही नेपाली युवाहरू लरेन्स बिस्नोइ सँग मिलेर Kp सेरे प्रचण्ड गगने सहित विभिन्न पुराना दलाल दलका नेताहरूको हत्या गरोस् भन्ने चाहान्छु

  • @mandeepgurung6446
    @mandeepgurung6446 19 часов назад

    यो सी आई बी भन्ने पनि फेरी यो पार्टी नेता र विशेष गरी केपी वली र एमाले भन्नेको हली जस्तो देखिन्छ!!

  • @BinodRawat-x9e
    @BinodRawat-x9e День назад +1

    विस्नोहि को नाम नलिँदा हुन्छ बिस्नोहि डन नेपाल मा हुनुपर्थ्यो। त ब ईयी चोर नेता हरुको दिमाग आउँथ्यो। अनि डराउँथे चोर हरु

  • @MushkanPariyar
    @MushkanPariyar 10 часов назад

    अती गरे खती हुन्छ

  • @kumarthapa1058
    @kumarthapa1058 22 часа назад

    Badahai xa sontash bk sir good news ko lagi

  • @dipaknepali3277
    @dipaknepali3277 13 часов назад

    झोट कुरा हो सबै पत्रकारको यो मिलेमतोमा झुट कुरा गरेको दुर्गा प्रसाई एकदम निर्देश व्यक्ति हो।

  • @ganeshgautam6282
    @ganeshgautam6282 22 часа назад

    पैसा भने छि सकियो नेपाली मिडिया लाई रत्नपार्क को भालु को जतिको पनि इज्जत छैन ।

  • @mankumar6921
    @mankumar6921 21 час назад +2

    दुर्ग प्रसही 100 % छ केपिले तेस्को पोल कालो कर्तुत बहिरा निस्किन्छ भनेर समतेको

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 13 часов назад

    जय दुर्गा 🙏🇳🇵

  • @rajusanjutomata
    @rajusanjutomata 3 часа назад

    ओलि तन्त्र होकि गडतन्त्र हो बुझाउ नु पर्यो।

  • @nisheshregmi6318
    @nisheshregmi6318 23 часа назад

    पहिले रवि विशनोई ले केपि ओलि , प्रचण्ड , शेरे , माकुने, उपेन्द्र , बाबुहराम, उपेन्द्र , महन्त , राजेन्द्र , सबैलाई एक चिहान बहाउन 🙏🙏

  • @bikeshkatwal214
    @bikeshkatwal214 День назад +2

    Hawo kura garyo yo Santosh Le aba naherne timro news

  • @dillirajtharu9786
    @dillirajtharu9786 17 часов назад

    पूर्ण रुपमा नेपाल सिध्याउने खेल हो कोही दुधले नुहाएका छेनन्

  • @BinodAryal-h5z
    @BinodAryal-h5z 5 часов назад

    खुलित्तै

  • @upamatv1205
    @upamatv1205 12 часов назад

    देशको हालत बिग्रिनुमा खराब पत्रकार र पत्रकारिताको कारण हो

  • @prakashsubedi6645
    @prakashsubedi6645 17 часов назад

    एमाले सरकारवाट बाहिरिनुपुर्व रास्वपा बाहिरिएको हो ।

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 21 час назад

    अनि कहिले हुन्छ गगन थापा र किशोर श्रेष्ठ लाई कार्बही यिनी हरु ले पनि रबि विरुद्ध नक्कली प्रमाण देखाउथे

  • @primeplex3218
    @primeplex3218 10 часов назад

    याे देशमा चाेरलाई चाेर भन्नू अपराध ठहरिन्छ

  • @krishnashrees1863
    @krishnashrees1863 12 часов назад

    कम्बोडिया को सरकारले जब सम्म केहिछैन हैन भनेर क्लिन चित दिदैन तबसम्म मरिगय पनि पत्याइदैन

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 15 часов назад

    कम्बोडियन टेलिकमले proof दिनुपर्यो लगानि छ छैन ?? नत्र घटनालाई नमोड भाई … तिमिहरू न्यायधिस नबन

  • @skrsundar1014
    @skrsundar1014 22 часа назад +1

    हल्ला नै हल्लाले चलेको देश 😂😂

  • @rameshadhikari3592
    @rameshadhikari3592 23 часа назад

    कसैले म काङ्रेसी एमाले हु भन्यो भने मेरो आफ्नै साथी, आफन्त किन नहोस । त्यो मान्छे सङ बोल्न छोडी दिन्छु । किनकी त्यो पक्कै चोर लुटेरा होकि जस्तो लाग्छ, देश बर्बाद पार्ने एउटा खलपात्र जस्तो लाग्छ । यस्तो मलाइ मात्र हो कि तपाइलाइ पनि??

  • @sarojdarai
    @sarojdarai 19 часов назад +1

    दुर्गालाई नराम्रो बनाउन खोज्ने यो झल्ला केपिको झोले पत्रकार रैछ भनेर बल्ल पो था भो समाचारको शुरु देखि अन्तिम सम्म दुर्गाको मात्र बयान गरेको छ।

  • @pustarai2176
    @pustarai2176 6 часов назад

    यो सिआईबी को काम छैन पछि भेट्छ यसले नी !

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 15 часов назад

    रबिलाइ मैले निकालन सक्छु भनेका थिए दुर्गाले आफै जाकिए छन्😊

  • @bhimsensaru4796
    @bhimsensaru4796 20 часов назад

    के॰पी॰ को कांड लुकाऊँ, हुदा हुदा दुर्गालाई लगाऊने भयों हूने नहने कांडको दोष ! के॰पी॰ कांड लुकाऊँन नवरण देखीको बल लगौंदै छन नेपालको media

  • @jeevansapkota5274
    @jeevansapkota5274 14 часов назад

    दुर्गा फसाउने खेल हुँदै छ 😡😡😡