I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .
Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami
यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️
कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭

मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵 गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता । तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।
थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏 आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन। सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो। इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश
अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸
म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।
नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I
नेपालीलाई जहाँ गएपनि कति दु:ख! यता भाषण त पार्टी र नेताको केही कमी छैन जस्तो लाग्थ्यो तर यता हेरे पनि उस्तै उता हेरे पनि उस्तै! "समृद्ध नेपाल, सुखी नेपाली " भनेको यही त होला नि! अरुले मिचे पनि थिचे पनि , एउटा गोरु झैँ दलिनु नै पर्ने। अब कतिको देश छैन। कतिले भोक र रोग सहेर कति बाच्ने? हेर! देश दुःखेको/ यिनका लागि समाजवाद कहिले आउला?
म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏
मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.
आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.
सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।
जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो । यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।
Dear herna katha, I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long. As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others. Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve. Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest. Sincerely, your admirer
17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭 44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।
धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।
अब आसाम अरुणाचलमा नेपाली दाजुभाइहरुको कथा प्रस्तुत भएको हेर्न मन छ आज यश कथाले रुवायो नेपालीले जाहा गएरपनि दुख गरेर जिविका चलाएको देखेर गर्व महसुस हुन्छ।
I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything... More strength to our nepalis brothers and sisters 💪🏽 ❤❤❤
@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.
म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद ! यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?
खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।
विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you
आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !! भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏
सर्वप्रथम त हेर्ने कथा लाई अभिनन्दन। नेपालीको भाइचारा अनि माया ममता लाई देख्दा अत्यन्तै गर्व लाग्छ, कुना कन्दरा देखि नेपालीको पीडा नेपालीको माझ प्रस्तुति गर्दा भित्र देखि भक्कानो छुट्छ। यो समस्या कहिले समाधान होला??
हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵
Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning. No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.
विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए। हजुरको टिमलाई धेरै धेरै धन्यवाद।
Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...
भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏
प्राःयजसो फुर्सदीबेला म विध्याजीको विविध विधाको वृत्तचित्र हेर्नेगर्छु । बढ़ो चित्तबुझ्दो लाग्छ। यावत मानिसहरूको जिन्दगानी, घाम-छाँया उनीहरूको संघर्षको कथालाई स्तरीय सम्प्रेषण शैलीमा दर्शकसामु पस्किनु भएको पाउँछु। कहिले त म स्वयंलाई वहाँका "हेर्ने कथा"-को पात्र हुँ कु जस्तो लाग्छ।
साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।
भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏
मलाई माफ गर्नुहोला बिद्या जि! मलाई यो कथा हेरेपछी एकदमै भयानक इच्छाले मनमा डेरा जमाएको छ। म सुसाईड बम बेरेर संसद भवन उडाईदिउं।तपाईंहरु एउटा नया नेपाल सिर्जना गर्नुहोला। जहाँ नेपाली र नेपालीपनले नेपाल भरिपुर्ण पारिदिनुहोला।समस्या को जड त्यहीँ छ।
हैट! तपाइको यो इच्छा चै मलाइ उचित लागेन है।एकपल्ट गहिरिएर सोच्नुस त उहिले द्वन्द्वकाल मा तपाइजस्तै आफू मरेर अरुलाइ सु:ख दिने सपना देखेर आफ्नो ज्यान आहुती दिएका मान्छेहरुले आखिरमा के पाए त अहिले?दु:ख कस्ले गर्यो?फाइदा कसलाइ भयो? बाँचेर र पो केही गर्ने हो,पहिले आफू बाँचियो भनेमात्रै अरुलाइ बचाउन सकिन्छ,त्यही भएर आफैलाइ सिध्याएर अरुलाइ सु:ख दिउँला भन्ने कहिल्यै नसोच्नुहोला। त्यो हुँदा पनि हुदैन गर्नु पनि हुँदैन।नगर्नु पनि होला।🙏
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜 ⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
अति भाबुक गरायो 500 IC le कति ठुलो मन त्यो दाजुको, सलाम छ बिद्या मेम लाई हजुर्को team लाई सधै सफलता मिलोस, म पनि त्यो पात्र हु जो हेर्ने कथा को पर्खाइमा बसेको हुन्छु।
बिधा जि हजुर को पत्रकारिता को उच्च सम्मान छ।कथा ले जीवन जिउने कला अनि संघर्ष सिकाउछ। मैलो पाइन्ट को भित्री गोजि बाट भारती ५०० को नोट दिदा मन छिया छिया बनायो। हेर्ने कथा ५०० भाग सम्म हेर्न पाइयोस । सम्पुर्ण टिम लाई धेरै शुभकामना ।
बिद्या जि, कमल जि अनि हेर्ने कथा का सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏👏💐 ❤! कति मार्मिक कथा बोकेर ल्याई दिनु भयो कि सुख के हो भनेर न चिन्ने हरु लाई दुख को आभास पस्कि दिनु भयो! दुख सबै को जीवन मा हुन्छ फरक यति हो कि फरक परिवेस,फरक भुमि र फरक धार ले मात्र छुट्याउने हो! भक्त रावत जसको मन सगरमाथा भन्दा अग्लो जसले कति दुख गरेर कमाएको ५०० रु चिया खान दिएको पैसा र बिद्या जि को भक्कानिएको आँसु ले मनै थाम्न सकिएन! दुख गरेर कमाएको पैसा ले वहाँ हरू को छोरा छोरी हरु को भविष्य उज्ज्वल रहोस्! आफ्नो देश का कल कारखाना हरु बेचेर आफ्ना जनता हरु लाई यो अवस्था मा पुर्याउने नेता हरु लाई धिक्कार छ! जय हेर्ने कथा, तपाई हरु को बिलियन भिउ पुगोस, सुभकामना 🎉❤🙏👏💐
हिर्दयस्पर्सी दृश्य, हाम्रो देशको वास्तविकता गरिबीकै कारणले आफ्नो देश छोड्नु पर्ने बाध्यता। भक्त दाईले आफ्नो भित्रि गोजीबाट झिकेर दिन खोजेको ५ सय रुपैयाँ र विद्या म्याडमको गहभरीको आँशुले मन अमिलो बनायो। धन्यवाद विद्या म्याडम र हजुरको हेर्ने कथाका सम्पूर्ण टिमलाई।
त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏
मन भकानियेर थाम्न सकिन आँखा मा आउने आँसु रोक्न सकिन भित्री गिजि मा चेपेर राखेको पैसा झिकेर खुसी हुँदै खर्च राख्नु न भनेर एउता दुखी ले अरुको दुख बुज्नु नेपाली बाहेक अरुले बुज्न सक्दौन धन्यबाद दिब्या दिदी
हेर्ने कथा हेरिसकेपछि कति धेरै कुरा लेखु जस्तो मनमा आउछ तर फेरी निसब्द हुन्छु ! मन भक्कानिएर आउछ, राज्य चलाउने हरुले हेर्छन कि हेर्दैनन् होला अनि हेर्छन भने मन कस्तो हुदो हो, हामीलाई जस्तो त हुदैन होला है जस्तो लाग्छ ! ओस्कार अवार्ड नै जित्नुपर्ने हो हेर्ने कथा ले र एकदिन जित्छ पनि ❤❤❤ धेरै माया हेर्ने कथा टिम लाई ❤❤
पिथौरागढ मा नेपाली हरुले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ,सडकमा बलभद्र कुवर र अमरसिं थापा भारी बोकिरहेछ्न।काली पारी नेपाल का विद्यालयहरु मा इतिहास पढाईदै छ ।👍️👍️👌👌👌🙏🙏
मन धक्क फुले अनि अनायासै आँखा रसाय परदेशि भुमिमा देश रोयको देख्दा । अहो! नेपाली आमाको छाती कति चिरिदो हो यी पिडा मा आफ्नो सन्तानहरु देख्दा । खै ! कहिले भेटियला सँगै आफ्नै माटोमा हाँसि खुशी रमाउँदै । हार्दिक आभार हेर्ने कथा प्रति कथाको लागि । 🙏
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
Dd ur great
Launa dd please malai pani herne kathama lanuna please please yo honita jindagi herne katha binti dd
I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .
Huss 😢😢😢
hus di
भित्री गोजीमा भएको 500 सय भारुले रुवायो😥😥साच्चिकै नेपाली हुनुमा गर्ब लाग्छ🇳🇵❤️
😭😭😭😭🤐🤐
really
touching heart 😭
😭😭😭😭😭😭😭
😭😭😭
Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!
त्यो शब्द "तपाईं आउनुभयो मेरो लागि पशुपति आए जस्तै भयो" वाह!! माया अनि सम्मान।🙏🇳🇵💟
❤❤❤❤
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami
त्यो ५०० वाला क्लिप हेर्नलाई भएनी आज फेरि आए हेर्न यो पुरै भिडियो ❤
Same ma pani🙏🙏
Same ma pani🙏🙏
Moni ho
Same 😢
म त रोए त्यौ पैसा दिने मांछे देखेर
यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️
Sem mapani
उच्च सम्मान सम्पूर्ण हेर्ने कथाको टिम लाई। 🙏
So hearttoching episode
Best comment ever
True 🙏🫡
कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭
100%
स्रद्वानजलि है देस चलाउने हरुलाई
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Exactly true100%
भक्त बहादुर को पुरानो सुरुवाल को गोजि बाट निकालेको ५०० भारु ले मुटु नै भक्कानियो अनि आँखा बाट आँसु नै आयो😭
same कंट्रोल nai भयन आसु त तेत्रों दुःख छ र पनी कती ठुलो मन छ😢😢😢😢😢😢😢
Khokro rastrabad bharatiya dalal vandai kendrama rajniti garne simanama tyai indile pali rako chha india sanga sambandha bigriyo vane ti netalai kei hune haina yahi jantalai ho mar
साँचिकै म पनि रोय
आँसु नै आयो
@@nikumewa5829 ho ni
करोडौं खर्चेर बनाको सिनेमा भन्दा पनि वास्तविक कथा हेर्ने कथा सलाम सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सडकमा बलभद्र र अमर सिह थापाले भारी बोकि रहेछ्न😥😥 कठै मेरो देश ❣️
⚘️⚘️⚘️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Saxxe katyi kamjor vaesako desh??😢
सहि भन्नू भयो
❤️❤️❤️
😥😥😥😥
ह्रदयस्पर्सि दृष्य ५०० रूपया दिदा मन सार्है रोयो आखाबाट आँसु झर्यो । कति विशाल मन ,कति माया छ नेपाल र नेपाली को तर वाध्यता .....
Same
Same
Me too
Same
Me too also same condition😢😢😢😢
मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵
गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता ।
तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।
🙏🙏🙏🙏
थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|
राजनिती गर्नेको आफ्नो स्थिती बदिलियो तर दुखी गरीबी जनताको दैनिकी बदलियन 😥
😭😭😭😢😢😢kathi kastha kar banaeediyoo netaa jole harulay hamro janta laee
🙏🙏
मन ठूलो, आत्मा सफा , कर्म मा रमाउने पौरखी। हाम्रो परिचय , हामी नेपाली हो।
संसारकै भाग्यमानि चेलि बिध्या दिज्यु बिश्वकै मनको धनि माइती यि दाजु🙏
well said.
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏
आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।
तपाईंको पत्रकारिताको सम्मानको लगि शब्दकोशमा कुनै भाग्यमानी शब्द नै भेटिन दिदी मैले🙏🙏❤️❤️
Tapie laie salam chh man nai arkei vayo
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
"नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएका हरू" deep words 😔
strong words... really heart touching
Yhi ta ho बास्तबिकता hamro nepal ko dherai paisa hune europe Aus Hlka hune Khadi Ani keipani nahune India
Dherai maua bidhya mam
आँखा बाट आँसु झर्यो 😢 आफ्नो देश को हालत यस्तो छ के भन्नु ! के गर्नु 😑हेर्ने कथा परिवार लाई 🙏🙏
B.s Rana ko paribar ko barema pani herne Katha maa please
हाम्रो सिक्किम तिर पनि पुरा हुनुहुन्छ नेपाल को दाजुभाइ हरु धेरै मेहनत गर्नुहुन्छ वहाँ हरु ले
हामी पनि धेरै माया गर्छुम बिदेशी नेपाली दाजुभाई हरुलाई
हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन।
सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो।
इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश
अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸
🙋♂️🙋♂️
Kinw hajir hune RW😆
Didi marota aasunai aayo😭😭
I follow mam all episodes sanjha sawal to herene katha.
Ma chu
धन नभएनी गरिब को मन हुन्छ भन्छन् त्यो 5 सय ले मेरो धेरै बर्स पछी आँखा बाट आँसु झार्यो नेपाली हुनु मा गर्व लाग्छ
म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।
Literary got tears in eyes!
This episode reminds how little you need to be happy and survive.
Hats off to the entire team❤️
SAME HERE
Ohooo 😗❤
Same here, I feel very lucky and grateful to my parents the life they have given me.
❤️❤️🇳🇵 ...
@@dannythree5079 really tears my eyes
नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I
🥹🙏 हजुर ले कस्तो राम्रो लेख्नु भको❤
नेपालीलाई जहाँ गएपनि कति दु:ख! यता भाषण त पार्टी र नेताको केही कमी छैन जस्तो लाग्थ्यो तर यता हेरे पनि उस्तै उता हेरे पनि उस्तै! "समृद्ध नेपाल, सुखी नेपाली " भनेको यही त होला नि!
अरुले मिचे पनि थिचे पनि , एउटा गोरु झैँ दलिनु नै पर्ने। अब कतिको देश छैन। कतिले भोक र रोग सहेर कति बाच्ने? हेर! देश दुःखेको/ यिनका लागि समाजवाद कहिले आउला?
500 दिने दाजु देखेर नेपाली हुनुमा गर्व लागेर आयो, दाजु हजुरलाइ मेरो उमेर लागोस😞😞😞
धेरै सम्मान..🙏🙏🙏
म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏
Nepaliko Maan tholo hudorai cha
एक पटक चाहिँ विध्या दिदी लाई भेट्ने ठुलो रहर छ ❤❤❤🙏🙏🙏
मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.
आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.
सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।
जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो ।
यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।
Dear herna katha,
I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long.
As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others.
Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve.
Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest.
Sincerely,
your admirer
❤️ 💕
Beautifully written.❤️
Absolutely. I agreed.
Herne kath opened a new horizon in journalism. I have no words to appreciate this team. Simply great work of great team.
Chat Gpt
@@missawk6816
Ever heard of ChatGpt ?😂
धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भनेझै आफू दुखमा भयनी त्यो पुरानो सुरुवालबाट 500 को नोट निकाल्दा आँसु आयो😢😢 कति खुसी त्यो दाइ 😍
17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭
44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।
last line
Wow just wowed respect 🙏
Touch to heart..
बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।.... says it all...
भित्री गोजीबाट निकालेएर दिन लागेको त्यो ५ सय भारु ले आँसु झार्यो 😭
Same here 🥺🥺🥺
Same here Sarai man xoyo
Same...
Me to..
Mero ni
धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।
कस्तो राम्रो व्यवहारिक ज्ञान ! यहाँ एमफिल गरिसक्दा पनि हजारौं व्यक्ति यतिको हिसाब गर्न जान्दैनन् ! गज्जब भाइ! सुखद जीवनको शुभकामना !❤❤❤
भक्त दाईको मन साचै नेपालि मन अनि ठुलो मनआजमेरोआँखा बाटआसु नै झार्दिनु भयो। हेर्ने कथाको टिमलाई धन्यवाद।
सुदूरपश्चिमका सबै जनताहरूको दुःख बिसाउने गन्त्यब हो पिथौरागढ। नेपालीले नेपालीलाई गर्ने माया विदेश मा अद्भूत र सम्मान योग्य छ । शुभकामना टीम लाई🥰❣️
व्यग्र प्रतिक्षा मा छु । अझ बिध्या जि को आवाज मिसिएको भए त झन सुन मा सुगन्ध नै हुने थियोे ।
अब आसाम अरुणाचलमा नेपाली दाजुभाइहरुको कथा प्रस्तुत भएको हेर्न मन छ आज यश कथाले रुवायो नेपालीले जाहा गएरपनि दुख गरेर जिविका चलाएको देखेर गर्व महसुस हुन्छ।
*म जस्तै सबै episode न छुटाएर हेर्ने को को हुनुहुन्छ??❤️🇳🇵*
म पनि हजुर
Me too
निशव्द भए लेख्नै सकिन हात कापे मुटुकाप्यो म अनि मेरो देशको पिडा
म पनी हुँ है
I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything...
More strength to our nepalis brothers and sisters 💪🏽
❤❤❤
but the video doesnt says that these people are complaining your behaviour
@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.
म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद !
यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?
खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।
विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you
हाम्रो सुदुरपस्चिममा 80%जनता भारतमै आशृत छन । यो नै तितो सत्य हो
छेत्री बाहुन लाई गणतन्त्रले दियको उपहार!😥 कस्ले बुझ्छ सुदुर पश्चिमका जनताको पिढा!
पश्चिम् नेपाल पारिको पहिलेको नेपाल र अहिलेको नेपाली भाशी र संस्कृति भयेको कुमाउ र गडवाल को धेरै ज्ञान दिनुहोस् है सक्दो 🙏
भक्तबहादुरको पुरानो सुरुवालको गोजिबाट निकालेको 500 भारुले मेरो मुटु नै भक्कानियो अनि आँखाबाट आँसु नै आयो 😢😢😢❤
#हेर्ने कथा❤
500 रुपया निकाल्दा आशु आयो ।कति मनकारि अनि ईमान्दार मान्छे❤❤
काली पारी नेपालका बिद्यालय मा इतिहास पढाइदै छ ।।।आहा कति बलवान् शब्द ❤️🇳🇵
आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !!
भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏
हो नि है कस्तो मन भक्कानिएर आयो
सर्वप्रथम त हेर्ने कथा लाई अभिनन्दन।
नेपालीको भाइचारा अनि माया ममता लाई देख्दा अत्यन्तै गर्व लाग्छ, कुना कन्दरा देखि नेपालीको पीडा नेपालीको माझ प्रस्तुति गर्दा भित्र देखि भक्कानो छुट्छ। यो समस्या कहिले समाधान होला??
हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵
Love you 😍 💗 💓 💛 all teams ❤️ 💙
Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning.
No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.
man xoyo hjr😔😔😔😔
Agree ♥️💔
Well said❤️❤️
Well said. You summarized it nicely.
Well said
विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए।
हजुरको टिमलाई धेरै धेरै धन्यवाद।
विद्य्या दिदी संसारकै धनी माईती पाउनु भाकोछ😊❤️❤️❤️
Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...
भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏
प्राःयजसो फुर्सदीबेला म विध्याजीको विविध विधाको वृत्तचित्र हेर्नेगर्छु । बढ़ो चित्तबुझ्दो लाग्छ। यावत मानिसहरूको जिन्दगानी, घाम-छाँया उनीहरूको संघर्षको कथालाई स्तरीय सम्प्रेषण
शैलीमा दर्शकसामु पस्किनु भएको
पाउँछु। कहिले त म स्वयंलाई वहाँका "हेर्ने कथा"-को पात्र हुँ कु जस्तो लाग्छ।
That 500IC is more than any award to Bidhya Dee and Herne Katha Team❤😢 Got me into tears😢😢
मैले नबुझेको कुरा यस्तो राम्रो प्रोग्राम मा किन भ्युज आउँदैन ☹️☹️
Prachanda kp li manparauney lee bhim rawol chandra bhandari rabii li man paraunan ni sir
त्यो भीत्री गोजीको 500 ले मन नै छोयो 😢😢😢 माया अनी धेरै आसिर्बाद सधै सुखी अनी येस्तै सुखी रहनु है दाइ❤❤❤
मानिस ठूलो मनले हुन्छ धनले हुँदैन। पडियो तर आज देख्न पनि पाइयो। सलाम त्यो ठूलो मन हुने दाईलाई।
साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।
पहुच नपुगेका,लुकाइ राखेका,गुम्सिएका कथा हेर्न पाको मा खुसी छु
पर्देशीको मन भुलाउने अनि मन शान्ती पार्ने एकमात्र थलो "हेर्ने कथा" हो!
"हेर्ने कथा" सम्पुर्ण टिमलाई हार्दिक बधाई!
कुँमाउमा कामदारको रुपमा रहेका नेपाली दाजुभाईहरु को यो कथा हेर्दा पटक पटक आँखा रसाए !
कति दुःख पिडा, व्याथा सहेर बसेका हाम्रा नेपाली दाजुभाई तैपनि कति खुसी छन्। मन दुख्यो ऊहाँहरुको पिडा देखेर।
भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏
कति दुख दिन्छस् ए जिन्दगी हाम्रो नेपाली दाजु भाई हरुलाई 😢😢
मातापिता र मातृभुमी जति टाढा भयो माया उति गाढा हुदो रहेछ । साँच्चिकै भक्त जिको रु ५०० र विध्या जिको प्रस्तुतिकरणले साह्रै मन रुवायो ।
मलाई माफ गर्नुहोला बिद्या जि! मलाई यो कथा हेरेपछी एकदमै भयानक इच्छाले मनमा डेरा जमाएको छ। म सुसाईड बम बेरेर संसद भवन उडाईदिउं।तपाईंहरु एउटा नया नेपाल सिर्जना गर्नुहोला। जहाँ नेपाली र नेपालीपनले नेपाल भरिपुर्ण पारिदिनुहोला।समस्या को जड त्यहीँ छ।
सु साइड बम बोकेर सिंहदरबार भित्र छिरेर त्यहाँ बसेका देश लुटेरा भ्रष्टाचारि चोरहरु लाइ ध्वस्त पार्ने इच्छा जागिरहेको छ। कठै मेरो सतिले सरापेको देश,,
हैट! तपाइको यो इच्छा चै मलाइ उचित लागेन है।एकपल्ट गहिरिएर सोच्नुस त उहिले द्वन्द्वकाल मा तपाइजस्तै आफू मरेर अरुलाइ सु:ख दिने सपना देखेर आफ्नो ज्यान आहुती दिएका मान्छेहरुले आखिरमा के पाए त अहिले?दु:ख कस्ले गर्यो?फाइदा कसलाइ भयो? बाँचेर र पो केही गर्ने हो,पहिले आफू बाँचियो भनेमात्रै अरुलाइ बचाउन सकिन्छ,त्यही भएर आफैलाइ सिध्याएर अरुलाइ सु:ख दिउँला भन्ने कहिल्यै नसोच्नुहोला। त्यो हुँदा पनि हुदैन गर्नु पनि हुँदैन।नगर्नु पनि होला।🙏
Literally Bidhya Chapagain born to make history!! Really heart touching, speechless!! Salute to the team members ♥️♥️
Agreed
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
अाखाभरी अाँसु अायाे अाजकाे कथा।
अाजकाे कथा सबै भन्दा अहिले सम्मकाे बेग्लै कथा 💔😓
नेपाली मन नेपालीपन साँच्चै कति मनको धनि।यो त हामि देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुको सहयोगि मनलाई कति ठुलो हृदय को धनि भन्ने पुष्टी गर्छ।
😭😭😭😭😭😭😭भक्तको त्यो उदार अनी प्रस्ट बोलि कति महान हृदय सलाम छ सात समुन्द्र पारी फिनल्यान्ड बाट सम्पुर्न टीमलाइ
अति भाबुक गरायो 500 IC le कति ठुलो मन त्यो दाजुको, सलाम छ बिद्या मेम लाई हजुर्को team लाई सधै सफलता मिलोस, म पनि त्यो पात्र हु जो हेर्ने कथा को पर्खाइमा बसेको हुन्छु।
बिद्या दिदी हजुर लाई लाखौ लाख नमन हजुर जस्तो महान नारी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 कति पिडा छ है हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरु लाइ😭😭😭😭😭😭😭
मन दरो पारेर हेर्दाहेर्दै पनि आँसु झर्यो,उता त्यस्तो कथा छ,यता देशको अर्को कथा छ।भारू ५०० सयको कथा झनै कथा भित्रको कथा छ।
बिधा जि हजुर को पत्रकारिता को उच्च सम्मान छ।कथा ले जीवन जिउने कला अनि संघर्ष सिकाउछ। मैलो पाइन्ट को भित्री गोजि बाट भारती ५०० को नोट दिदा मन छिया छिया बनायो। हेर्ने कथा ५०० भाग सम्म हेर्न पाइयोस । सम्पुर्ण टिम लाई धेरै शुभकामना ।
वास्तविक नेपाल अनि नेपालीको कथा पाेख्ने विद्या चापागाईं दिदी प्रति सधैं नमन❣️😥🙏🙏🙏
बिद्या जि, कमल जि अनि हेर्ने कथा का सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद 🙏👏💐 ❤! कति मार्मिक कथा बोकेर ल्याई दिनु भयो कि सुख के हो भनेर न चिन्ने हरु लाई दुख को आभास पस्कि दिनु भयो! दुख सबै को जीवन मा हुन्छ फरक यति हो कि फरक परिवेस,फरक भुमि र फरक धार ले मात्र छुट्याउने हो! भक्त रावत जसको मन सगरमाथा भन्दा अग्लो जसले कति दुख गरेर कमाएको ५०० रु चिया खान दिएको पैसा र बिद्या जि को भक्कानिएको आँसु ले मनै थाम्न सकिएन! दुख गरेर कमाएको पैसा ले वहाँ हरू को छोरा छोरी हरु को भविष्य उज्ज्वल रहोस्! आफ्नो देश का कल कारखाना हरु बेचेर आफ्ना जनता हरु लाई यो अवस्था मा पुर्याउने नेता हरु लाई धिक्कार छ! जय हेर्ने कथा, तपाई हरु को बिलियन भिउ पुगोस, सुभकामना 🎉❤🙏👏💐
हिर्दयस्पर्सी दृश्य, हाम्रो देशको वास्तविकता गरिबीकै कारणले आफ्नो देश छोड्नु पर्ने बाध्यता। भक्त दाईले आफ्नो भित्रि गोजीबाट झिकेर दिन खोजेको ५ सय रुपैयाँ र विद्या म्याडमको गहभरीको आँशुले मन अमिलो बनायो। धन्यवाद विद्या म्याडम र हजुरको हेर्ने कथाका सम्पूर्ण टिमलाई।
बिद्या दिदिको जिन्दगीको ठुलो कमाइ हो त्यो 500
भारु 500 माया नेपाली मुटु त हाम्रो पनि चीरीयो पर्दा मा हेर्दा पनि 😍ओठमा मुस्कान र आँखामा आँसु छल्कीएर सकीयो हेर्ने कथा आजको अंक।🙏
त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏
पाँच सय वोला दाजुको बिचार साच्चिकै को महान छ,सलाम दाजु,
आफ्नो देशको चेलिबेटी भनेर कस्तो माया देखाउनु भयो हजुरसँग म पनि रोए दिज्जु।
हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुरहरुको जति योगदान सायद कसैको नहोला !!!🙏🙏🙏❤
भक्तबहादुर रावतको सफा मनले हामी सबै नेपालीको हृदय अवश्य छुन्छ😍🤗🇳🇵🙏नमन हजुरलाई🙏❤️(पोर्तुगल बाट)
मन भकानियेर थाम्न सकिन आँखा मा आउने आँसु रोक्न सकिन भित्री गिजि मा चेपेर राखेको पैसा झिकेर खुसी हुँदै खर्च राख्नु न भनेर एउता दुखी ले अरुको दुख बुज्नु नेपाली बाहेक अरुले बुज्न सक्दौन धन्यबाद दिब्या दिदी
हेर्ने कथा हेरिसकेपछि कति धेरै कुरा लेखु जस्तो मनमा आउछ तर फेरी निसब्द हुन्छु ! मन भक्कानिएर आउछ, राज्य चलाउने हरुले हेर्छन कि हेर्दैनन् होला अनि हेर्छन भने मन कस्तो हुदो हो, हामीलाई जस्तो त हुदैन होला है जस्तो लाग्छ ! ओस्कार अवार्ड नै जित्नुपर्ने हो हेर्ने कथा ले र एकदिन जित्छ पनि ❤❤❤ धेरै माया हेर्ने कथा टिम लाई ❤❤
सरहनिय निशब्द 💞🇳🇵
पिथौरागढ मा नेपाली हरुले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ,सडकमा बलभद्र कुवर र अमरसिं थापा भारी बोकिरहेछ्न।काली पारी नेपाल का विद्यालयहरु मा इतिहास पढाईदै छ ।👍️👍️👌👌👌🙏🙏
मैलेपनि यहिलेख्छु भनेको थिय हजुरले लेख्नुभयको देखे खुसिलाग्यो
`दिदी भाईकाे कथा´ पछि आज फेरी याे कथाले मन छाेयाे । भा.रु. ५०० काे दृश्यले आँसु भरियाे । 🇳🇵😥
भक्त बहादुर को पुरानो सुरुवाल को गोजि बाट निकालेको 500 भारु ले हेर्न मन लागेको हेर्ने कथा।
wow भक्त दाइ त्यो भित्री गोजीको ५०० भारु क्या दिलदार साच्चिकै आसु आयो बिद्या जि🙏❤️
Happy blended class; All the xavierians🎉
ब्ल्यान्क चेक हैन नगदै माया दाईको कस्तो मनै छोयो 😍
धेरै राम्राे लाग्छ हेर्ने कथा जसले हजाराै हजार ब्याथा बाेकेकाे छ जसले मन निचाेरिन्छ ।🙏🙏🙏धन्यबाद ।
मन धक्क फुले अनि अनायासै आँखा रसाय परदेशि भुमिमा देश रोयको देख्दा । अहो! नेपाली आमाको छाती कति चिरिदो हो यी पिडा मा आफ्नो सन्तानहरु देख्दा । खै ! कहिले भेटियला सँगै आफ्नै माटोमा हाँसि खुशी रमाउँदै । हार्दिक आभार हेर्ने कथा प्रति कथाको लागि । 🙏
मनै रुवाउने यो कथा सम्पुर्न टिमलाइ धेरै धेरै धन्यवाद भक्त दाइको 500 ले झनै रुवायो ❤❤❤❤❤❤❤❤❤❤❤
वास्तविकता खोतल्दै जाँदा मुटु छोयो, हेर्ने कथा को प्रस्तुति प्रति आभारी छु, यहाको अथक प्रयास प्रशंसनिय छ,
देशको माया र देश के हो उहाहरु बाट सिक्नु पर्छ,,मन रोयो धेरै रोयो,देशको अबस्थाले आज उहाहरु पर्देसी बन्न बाध्य हुनु भएको छ
हेर्ने कथा लाई सलाम