खासमा गाम आक्रमणको शेरोफेरोमा अमेरिकाबाट केहि सैन्य मनोबैज्ञानिक अधिकारीहरू यो Psychological warfare unit स्थापना गर्न आएका थिए। संयोग फेरि सोहि समयमा आसपासमा अमेरिकामा ९/११ को हमला भएको थियो। अमेरिकाले Global war on terrorism घोषणा गरेको थियो। नेपाल सरकारले पनि माउवादीलाई आतकंवादी घोषणा गरेर युद्ध सुरु गरेको थियो तर अमेरिकाले नेपाललाई माउवादी विरुद्धको युद्धमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि नेपाल भ्रमणमा आएका सैन्य अधिकारीहरुले सेनालाई ठाउँ ठाउँ प्ररिचालन गरि मद्बुत तिलाबन्दि गरेर बस्ने सलाहा दिएका थिए। सुनेको अनुसार सैन्य अधिकारीहरु शेरबहादुर देउवाले गाम बेस क्याम्प भ्रमण गरेका थिए र अमेरिका M16 राइफल माग्न गएका थिए । अब यसलाई आघार मानेर माउवादीले अमेरिकी Fortification अनुसार बनेको भनि दिए।
सरकारी सुरक्षा कर्मी सर को अति चाख लाग्दो लडाइको कहानी ।यसरी नै सुरक्षाकर्मी हरुको अन्तरबार्ता लिनु होला । माओवादी लडाकु हरु को भन्दा सरकारी सुरक्षा कर्मिहरुको अन्तरबार्ता सत्य र चाख लाग्दो र दुखद हुन्छ ।
सुनौलो टि भी काे सबै अन्तरवार्ता मन पर्छ अहिले काे समय समाइक घटना मा आधरित बालकुमारी घटना अन्य आन्दोलन बारे नवल साह संग काे अन्तरवार्ता हेर्न पाए आभारी हुने थिए।।।।
गाम घटनाबारे यथार्थ सुन्न पाइयो दुख लाग्छ सायद त्यो दिनको घटना नभएको भएँ आज गाम शिक्षा स्वास्थ्य ,कृषि तथा पशुपालन ,र खनिज उत्खनन कार्यामा अग्रणी फद्को मार्ने थियो के सोचेका थियौ के भयो आफ्नो जन्मभुमिमा केही गरौं र गर्नै पर्छ भन्ने युवा जोशलाई त्यहीं घटना ले पूर्णविराम लागायो ।सो घटनामा दिवंगत सबैमा हार्दिक श्रद्धाञ्जली , घाइते तथा गणेश जी जस्ता सबै जीवित सपुत प्रति उच्च सम्मान ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कति मिठो अनि सत्य बोलि हाम्रो प्रहरी अंकलको। 🙏👮🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अमेरिकी सेना आएकै थिएन ,यदि अमेरिकाले सेना पठार उसको सेना मरेको भए क्याम्प खडा गरेर बस्थ्यो चाइनिज लाई गिद्दे नजर लाउन लाई ,भ्रम मात्रै हो अमेरिकी सेना आएको थियोे भन्ने
जस्ले जे भने पनि मैले बुझेको एउटै कुरा त्यो बेला सरकार वा राज्य पक्षहरूले नै मिलाएर माओवादीको उत्पादन गरेको र राज्य पक्ष र माओवादी बिद्रोही पक्ष मिलाएर सल्लाह बमोजिम नै विभिन्न ठाउमा भिडन्तमा लडाएको र मान्छे मारेको बुझिएको छ । किनकी राज्य र बिद्रोही पक्ष को कस्को टोलि कति ठूलो र कति शक्तिशाली अनि कुन टोलि कहाँ बाट आउदैछ , कसरी छेकथुन गर्ने भन्ने कुरा भगवान स्वयमले पनि थाहा नहुने ती पट मूर्ख दुई पक्ष सेना भित्रको कमान्डरहरुले कसरी थाहा पाए ???
खासमा गाम आक्रमणको शेरोफेरोमा अमेरिकाबाट केहि सैन्य मनोबैज्ञानिक अधिकारीहरू यो Psychological warfare unit स्थापना गर्न आएका थिए। संयोग फेरि सोहि समयमा आसपासमा अमेरिकामा ९/११ को हमला भएको थियो। अमेरिकाले Global war on terrorism घोषणा गरेको थियो। नेपाल सरकारले पनि माउवादीलाई आतकंवादी घोषणा गरेर युद्ध सुरु गरेको थियो तर अमेरिकाले नेपाललाई माउवादी विरुद्धको युद्धमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि नेपाल भ्रमणमा आएका सैन्य अधिकारीहरुले सेनालाई ठाउँ ठाउँ प्ररिचालन गरि मद्बुत तिलाबन्दि गरेर बस्ने सलाहा दिएका थिए। सुनेको अनुसार सैन्य अधिकारीहरु शेरबहादुर देउवाले गाम बेस क्याम्प भ्रमण गरेका थिए र अमेरिका M16 राइफल माग्न गएका थिए । अब यसलाई आघार मानेर माउवादीले अमेरिकी Fortification अनुसार बनेको भनि दिए।
धन्यवाद सर, सहि जानकारीको लागि ।
27:08 27:08 27:08 27:08 27:08 38:21 38:21 😅😅 44:43 44:43 44:43 44:44 44:44 44:44 44:44 47:30
सरकारी सुरक्षा कर्मी सर को अति चाख लाग्दो लडाइको कहानी ।यसरी नै सुरक्षाकर्मी हरुको अन्तरबार्ता लिनु होला । माओवादी लडाकु हरु को भन्दा सरकारी सुरक्षा कर्मिहरुको अन्तरबार्ता सत्य र चाख लाग्दो र दुखद हुन्छ ।
हस् धन्यवाद
सुनौलो टि भी काे सबै अन्तरवार्ता मन पर्छ
अहिले काे समय समाइक घटना मा आधरित बालकुमारी घटना अन्य आन्दोलन बारे नवल साह संग काे अन्तरवार्ता हेर्न पाए आभारी हुने थिए।।।।
हस् धन्यवाद सर, हामी लिने प्रयास गर्ने छौं
गाम घटनाबारे यथार्थ सुन्न पाइयो दुख लाग्छ सायद त्यो दिनको घटना नभएको भएँ आज गाम शिक्षा स्वास्थ्य ,कृषि तथा पशुपालन ,र खनिज उत्खनन कार्यामा अग्रणी फद्को मार्ने थियो के सोचेका थियौ के भयो आफ्नो जन्मभुमिमा केही गरौं र गर्नै पर्छ भन्ने युवा जोशलाई त्यहीं घटना ले पूर्णविराम लागायो ।सो घटनामा दिवंगत सबैमा हार्दिक श्रद्धाञ्जली , घाइते तथा गणेश जी जस्ता सबै जीवित सपुत प्रति उच्च सम्मान ।
राम्रो अन्तरबार्ता आयो
ल है सर, कथा सुन्यौ आनन्द आयो नया रिपोर्ट ।
सुरक्षा कर्मीको अन्तर्वार्ता सुन्न राम्रो हुन्छ र सत्य पनि हुन्छ ।
एक दम सहि बोल्नु दाइ जय नेपाल सबै नेपालीमा यस्तै सोच हुनुपर्छ अनि देश रहन्छ र बन्छ साधरण लेख पढ गरेको मान्छे सग त यति दिमाख छ भने अझ .........
एकदम हजुर
अत्यन्तै सान्दर्भिक अन्तरबार्ता थियो,,👍️👌👏
नेपाल प्रहरी साथै माइती राजा पनि पर्नु हुन्छ ! देश र जन्ताको सेवा गर्नु भयो सलुत छ !❤
दाईको राजनीतिक बिचारलाई उच्च सम्मान छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कति मिठो अनि सत्य बोलि हाम्रो प्रहरी अंकलको। 🙏👮🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुरक्षाकर्मीको कुरा सुन्न पाइयो आज । हेरौं कस्तो छ
रोल्पा को गाम मा अमेरिकन डिजाई बनाएको थियोे भन्ने भर्म फैलाउने भनेकै माओवादी आतंककारी नै हुन नि
KHARAMA CHAI HO 😂😂
आतंककारी हरुको काम झुट बोल्ने हो
@@Urlaba 100%
आतङकारी मान्छे होईन
तेरिमा खाते रण्डिबाछाेरा देखिनस अमेरिकि सेना आयकाे थियाे
Kati ramro bichar hajur ko ....❤❤❤
मन छुने अन्तर्वार्ता ।❤ मार्मिक
राम्रो कुरा गर्नु भो यहाँ ले धन्यवाद ।
Ekdam sahi vannu vo sir hajur... 🙏🙏
Apperciatable Interview.
Yo honi interview vaneko👍👍jastako tastai bastabikta chharlanga pareko xa kei lukako xaina👍
रमाइलो अनुभूति 👍
Salam xa prahari daju
सत्ये कूरा गर्नू भयो सर 🙏
गजब
You are absolutely right, we should not divide our selves, Ganesh Pun,
साहै मन पर्यो 👌👌👌👌✅✅✅✅
य,हजुर पुलिस,आर्मि र माओवादिले हामी सर्बसाधरणलाई दु: ख दियकाे याद छ।तिमिहरुले त्यसबेला ,अनि अहिले पनि मानवअधिकार काे पालना गरेका छौ त?😥😤😨😭
Dai hajur ko Sahi ho kura
यथार्थ सत्य अन्तरबार्ता सर
यथार्थ कुरो लाग्ाछ धन्नेवाद अर्जुन जि
स्वागत छ हजुर
Referencing speech
गाम घटनामा मरेका दुई अमेरिकी सेनाहरुको बारेमा अझैसम्म कसैले मुख खोलेको छैन किन होला?
त्यस्तो पनि भएको हो र
तिमिले नै ताकी ताकी गोलि हानेको होइन त्यो दुइजना लाइ
@@rupeshrai1966ज्यु मैले सुनेको दुई जना अमेरिकी सेनालाई गोलि हान्ने ब्यक्ति रमेश सुनुवार हो अरे 😂😂
अमेरिकी सेना आएकै थिएन ,यदि अमेरिकाले सेना पठार उसको सेना मरेको भए क्याम्प खडा गरेर बस्थ्यो चाइनिज लाई गिद्दे नजर लाउन लाई ,भ्रम मात्रै हो अमेरिकी सेना आएको थियोे भन्ने
Kasto ramro bichar
गजब कुराकानी
Jai Nepal sir ❤❤❤❤❤❤ ramila kura kani vo❤❤❤❤❤
kasto mitho intatviu 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏
धन्यवाद हजुर
100% sahi satte kura bole jasto lagyo.
जय नेपाल सर
Nice program
dami antarvarta
😮😮
म पुर्बेलि Samar को भनाइ कस्तो लाग्यो रिप्लाइ अथवा आफ्नो भनाइ राख्नु होला
जस्ले जे भने पनि मैले बुझेको एउटै कुरा त्यो बेला सरकार वा राज्य पक्षहरूले नै मिलाएर माओवादीको उत्पादन गरेको र राज्य पक्ष र माओवादी बिद्रोही पक्ष मिलाएर सल्लाह बमोजिम नै विभिन्न ठाउमा भिडन्तमा लडाएको र मान्छे मारेको बुझिएको छ ।
किनकी राज्य र बिद्रोही पक्ष को कस्को टोलि कति ठूलो र कति शक्तिशाली अनि कुन टोलि कहाँ बाट आउदैछ , कसरी छेकथुन गर्ने भन्ने कुरा भगवान स्वयमले पनि थाहा नहुने ती पट मूर्ख दुई पक्ष सेना भित्रको कमान्डरहरुले कसरी थाहा पाए ???
पनौती भिडन्तको कुरा सुनौन,
दुबै पक्षका कुरा।
हस् पहिले लिएका पनि धेरै छन्, फेरि पनि लिने छौं
@@SunauloTV. पुरानो भए लिन्क दिनुहोस न
@@rajeshtimalsina575 ruclips.net/video/O8Sky9wlWSY/видео.html
@@rajeshtimalsina575 धेरै छन् भेटाउन गाह्रो छ
Sena parahari haru ko interview sunna sarai ramro lagxa
Nice ❤❤❤
Thanks 🤗
Herna Suru Gariyo hai ta
Ramro sandrbha rakhnu vayo
Yaha Daju ko Last tira ko sanbad Haru Sahrai Ramro Lageo
dami hai aaja ko interview chai 😊
Suru herna
Heriyo
आज थाहा भयो गामको बारेमा 😢
दुःखद जीवन रैछ सर हजुरको😢
Aajako Kurakani Rochak hola jasto chha
🎉🎉🎉🎉🎉
🥰🥰🥰🥰
Army bahirw gako din sajilo vayexa ...
kehi kura satya chhan
Jay Nepal 🇳🇵 Army 🪖❤
Suru griyo
हस्
American Desian Bhaeko satya nai ho, Tyo kura Uhalai thaha Nabhaeko hola
Bansgadhi nagarpalika wada no 2 achhariya ko 1 jana sena gamko kuro garxa 5 jana matra bacheko bardiya
उहाँको नम्बर छ हजुर, नम्बर सोधेर पठाइ सहयोग गर्नु पर्यो सर
Ok
Rigth ho
Euuda prahari ma jagir khauera anuvabi vayeka daju ko sarhai majjako bislesan .tara gardainan yaha hamile socheko jasto .
Kamandar ko buddi navay paxi ladae harxan
ker kar kgaryo kinai raje le
गजब
Referencing speech
Referencing speech