यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
अहिले सम्म यो च्यानलमा हेरियेको र सुनियेको नेपाली साही सेना तथा जनमुक्ति सेनाको इन्टरबियुहरुमा सबै भन्दा सहि इस्पस्ट र बोल्ने सैलि राम्रो लाग्यो उहाँको जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@@rishikeshbohara2672 धेरै जसो नेपाली सेनाले रेस्पेक्ट गर्छन थोरै जसोले डिस रेस्पेक्ट गर्छन भने धेरै जसो माओवादी लडाकुले डिस रेस्पेक्ट गर्छन भने थोरै जसोले मात्र रेस्पेक्ट गर्छन । फरक यहि हो ।
नेपालि सैनिकको बोलिमा कति नम्र र मिजासिलो हुन्छ तर माओवादीहरुको बोली अझै जंगली जस्तै छ । हालमा माओवादी र काङ्ग्रेसको नेताहरु जति भ्रष्ट र करोडपति अरु पार्टिमा देखिएको छैना ।
अन्यथा नलिनु होला। अन्तरबार्ता लिने सरको लागि एक सुझाव। एउटा प्रश्नमा बोल्दै गर्दा, बिचमा अर्को प्रश्न गर्नु अलि कस्तो कस्तो लाग्यो। एउटा प्रश्नको जवाफ सक्किसकेपछी अर्को प्रश्न गर्नु राम्रो होला जस्तो लाग्छ। विषय एक तिर छ, content एक तिर छ, कुराकानी अर्को तिर गैरहेको जस्तो लाग्यो। पुष्प कमल दाहाल, नन्दकिशोर पुन आदि इत्यादिको प्रशङ्ग कुराकानीको अन्त्यमा ल्याउनु राम्रो होला। हुनत, अन्तरबार्ता दिने सर पनि त्यसरी नै जानू भयो। अन्त्यमा, राख्नु पर्ने कुरालाइ बिच बिचमै राख्नु भयो। समग्रमा राम्रो छ।
म पनि पुर्व सैनिकै हाे तर हावामा बाेल्या छ यार गुल्मकाे नफ्रि ३६५ हुन्छ भने गण भित्रकाे गुल्ममा राइफल गुल्मकाे नफ्रि जम्मा १२७ जना हुन्छ हावामा ३-४ सय हुन्छ भन्छ यार मिडियामा गफ गर्दा अलिक बिचार पुर्याउनु पर्छ दुनियाले हेरिरहेकाे हुन्छ
भरात सङ्ग लड्न कहाँ सक्छौ र हामी हामी सङ्ग के नेइ छ र हतियार भरात ले चहे भने 5 मिनेट म सक्दिन्छ हाम्रो नेपाल लाई मुला चोर नेताहरु राम्रो भैदेको भए अहिले हाम्रो नेपाल बिस्वा को नम्वार 1 सक्तिसली हुन्थ्यो
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Top nepal र sunaulo t.v ko big friend moh
दाङ भालुबाङ शसत्र तालिम केन्द्रको पनि सोध्नुस न सर त्येहा प्रत्यक्ष लड्ने ब्याक्ति लाइ
आतंककारीलाई सखाप पारेकोमा शाही नेपाली सेनालाइ उच्च सम्मान ❤❤❤❤
अहिले सम्म यो च्यानलमा हेरियेको र सुनियेको नेपाली साही सेना तथा जनमुक्ति सेनाको इन्टरबियुहरुमा सबै भन्दा सहि इस्पस्ट र बोल्ने सैलि राम्रो लाग्यो उहाँको जय नेपाल्🇳🇵🇳🇵🇳🇵
नेपाली सेनाले जनमुक्ति सेनाका साथी भनेर धेरै रेस्पेक्ट गर्छन भने माओवादी लडाकुले दुश्मन भनी सम्बोधन गर्छन । यहि फरक छ सेना र माओवादीमा ।
माओबादी का साथी ले मात्र होइन सेनाका अफिशर हरुले पनि गिराएर बोलेको सुनिन्छ मित्र।
@@rishikeshbohara2672 धेरै जसो नेपाली सेनाले रेस्पेक्ट गर्छन थोरै जसोले डिस रेस्पेक्ट गर्छन भने धेरै जसो माओवादी लडाकुले डिस रेस्पेक्ट गर्छन भने थोरै जसोले मात्र रेस्पेक्ट गर्छन । फरक यहि हो ।
मैले भन्न खोजेकोकुरो के हो भने दुबै पक्ष मा राम्रा नराम्रा छन भन्न खोजेको हो मित्र
तेसै जङ्गलि भनेको हो र खाहोवादिलाई देखायो त प्रचण्ड ले अहिले
@@THAKUREE7705 सहि भन्नू भयो
सबै भन्दा उत्कृस्ट अन्तर्बाता
जंगाली र एउटा सव्य सैनिक को परिचए नेपाल आर्मी को इंटरव्य बाट थाहा हुनछ !!!! Respect nepal army ❤❤❤
अन्तवार्ता राम्रो लाग्यो सर
Dherai ramro bichar 🎉🎉
सरको बिगतको भोगाइ र दुखाइ एकदमै रोचक र हदयबिदारक लागयो । यो सतता परिवर्तनको बलिदान दिने ती सबै जनमुक्ति सेना का साथिहरुलाइ हारदिकसरदानजलि ।
नेपाली सेना लाई सलुत छ !
जन्युद्द काल को भोगाइ हरु प्रस्त गरि सुनाउनु बाको मा धेरै धेरै धन्यवाद छ ! ❤👍️👍️👍️
सायद संस्कार यहीँ त होला माओवादी ले सेनालाई दुस्मन भन्छ भने सेनाले माओवादी लाई मेरो दाजुभाई भन्छ ❤
अहिले सम्मकै सालिन बौद्धिक अनि भित्र वास्तविकता सुन्दा कथा जस्तो लाग्ने एउटा इतिहास खारा युद्ध । धन्यवाद मित्र स्पष्ट जानकारी पाईयो ।
आतंककारी हरुलाई धुलोपिठो बनायको मा लाख सलाम ❤❤❤
आहा कति राम्रो विचार👍👍
टप नेपाल टिभी मा धेरै इन्टर्भिउ हेरे तर याहाको ईन्टरभिउ अति नै पोजेटिभ लाग्यो धन्यवाद हजुर लाई।
अहिले सम्म हेरेको interview मध्य अत्यन्तै उत्कृष्ट लाग्यो
उहाँ एकदमै सहि सकारात्मक नेपाली सेना हुनुहुँदोरहेछ । उहाँ जस्तो अहिलेसम्म देखेको छैन ।
जे भयो सक्कियो धेरै का पिडा छन् बिर्सेका कुराहरुलाई फेरि याद गराउने काम मिडियाले नगर्दा राम्रो होला।
गजब को अन्तर्वार्ता
मनै छुने अन्तरबार्ता कति सब्भ्य बोली
अति राम्रो भोगाइ र अन्तरबार्ता धन्यवाद ।।
गजबको भनाई छ सैनिक सरको।
भुपु सेना हजुर को अति राम्रो बिचार लाई सेलेट छ सर
retired भयेपछी खाओबादी हुनु भयेछ दाजु । येति धेरै नम्रता, आदर,प्रसंशा अलि realistic लागेन मलाइ चाहि
मलाई पनि त्यस्तै लाग्याे
Finally Nepal Army Officers speak the truth
राम्राे कुरा
जय नेपाल जय नेपाली सेना बोलिमा दम छ ।
कस्तो राम्रो विचार
सहि कुराे गर्नु भाछ सर किन माफ माग्नुपर्ने त
वा क्या मिथो कुराकानी। सलाम । खारा लदाइमा सहादत प्राप्त गर्नु भएका वीर शहिदहरु अमर रहुन।
Good dherai ramro bichar
भाइको कुराले मन छोयो 21:10 एक दम सहि कुरा
daju wow wow kati vabuk vaye ma hajurko soch ra bichar prati
जय नेपाल सर
Wow kati ramro bolne saili
यथार्थ पूरक छ सलाम छ
Kati mitho sabda vhannu vho hajur ley sir Jai Nepal
कति मिठो शब्द मा बोल्नु भयो यस्को लागि धन्यवाद सर
Samako lagidherai dherai salut sir
महा को गफाडी रहेछ। पत्रकार ले सोधे अनुसार पो जवाफ दिनु पर्छ। त आफै पारा मा बोल्या छ। छ।।।। हैट।।
सभ्य हुन सिक्नुस
नेपाली सेना लाई सलुत
नेपालि सैनिकको बोलिमा कति नम्र र मिजासिलो हुन्छ तर माओवादीहरुको बोली अझै जंगली जस्तै छ । हालमा माओवादी र काङ्ग्रेसको नेताहरु जति भ्रष्ट र करोडपति अरु पार्टिमा देखिएको छैना ।
Welcome top nepal tv 🎉🎉
100% सहि भन्नू सर ।सलुट गरे सर हजुर लाइ
ताजा video हेरियो पुर्ब सैनिक र पुर्ब जनसेनालाइ सलुट छ खाराको लडाइको बारेमा मैले पनि सबै video हेरेको छु अझै video uplod गर्नु होला
Great Nepal army
Thinku bhup army p.p barlian
kasam daju kati kati kati ramro ra sochhha bichar vayeko manchay 😢😢😢
Akdamai ramro entravew yo chai
सेना र माओवादी को interview धेरै सुनियो, तर respect गरि बोल्ने शैली र सत्यतथ्य बोलेको यहि अन्तरबार्त देखे ।
उहाँको कुराकानी राम्रो लाग्यो
आहा कति मीठो बोली दाजु
अन्यथा नलिनु होला। अन्तरबार्ता लिने सरको लागि एक सुझाव। एउटा प्रश्नमा बोल्दै गर्दा, बिचमा अर्को प्रश्न गर्नु अलि कस्तो कस्तो लाग्यो। एउटा प्रश्नको जवाफ सक्किसकेपछी अर्को प्रश्न गर्नु राम्रो होला जस्तो लाग्छ। विषय एक तिर छ, content एक तिर छ, कुराकानी अर्को तिर गैरहेको जस्तो लाग्यो। पुष्प कमल दाहाल, नन्दकिशोर पुन आदि इत्यादिको प्रशङ्ग कुराकानीको अन्त्यमा ल्याउनु राम्रो होला। हुनत, अन्तरबार्ता दिने सर पनि त्यसरी नै जानू भयो। अन्त्यमा, राख्नु पर्ने कुरालाइ बिच बिचमै राख्नु भयो। समग्रमा राम्रो छ।
हावा गफ
अब फेरि मावबादिदि जँगल पसेर भारत लाई पनि हान्न पर्यो नेपाल फिर्ता ल्याउन पर्यो😊
सहि हो
daju kati mahan soch ra bichar vayeko manchay daju
Jay Nepal 🇳🇵 Army 🪖
नमस्ते म सुर्खेति झुमा म सङ पनि जोडियर साथ दिनु होला।धन्यबाद❤❤❤❤❤
Wowa salute 👏
म पनि पुर्व सैनिकै हाे तर हावामा बाेल्या छ यार गुल्मकाे नफ्रि ३६५ हुन्छ भने गण भित्रकाे गुल्ममा राइफल गुल्मकाे नफ्रि जम्मा १२७ जना हुन्छ हावामा ३-४ सय हुन्छ भन्छ यार मिडियामा गफ गर्दा अलिक बिचार पुर्याउनु पर्छ दुनियाले हेरिरहेकाे हुन्छ
जनयुद्ध को समय मा धेरै हुन पनि सकछ नि🤔🤔
Jay NEPA sir
भरात सङ्ग लड्न कहाँ सक्छौ र हामी हामी सङ्ग के नेइ छ र हतियार भरात ले चहे भने 5 मिनेट म सक्दिन्छ हाम्रो नेपाल लाई मुला चोर नेताहरु राम्रो भैदेको भए अहिले हाम्रो नेपाल बिस्वा को नम्वार 1 सक्तिसली हुन्थ्यो
सबै अनुभव बटुलेर रुकुम खारामा र बर्दियाको गणेशपुरमा खाक भए माओवादी
100% right
जाँठा आतङ्ककारि भन न के को साथिहरु र वहाँहरु !! भन्छस?? ती उग्रवादी हरुलाइ सम्मानित शब्द प्रयोग गर्ने होइन नि।
Nice program
एकदमै राम्रो लाको वाको बोल्ने सैलिर बिचार सतेकुरा
Atentai interested video sunalai Maja aayo
Ma top nepal tv ra sunaulo tv ko sabai interview haru herchu but mero pahile sms sulut sir jai nepal
तर नेपाली सेना हरू ले जनमुक्ति सेना भनेको सुनेको छु माओवादी हरु ले चै दुस्मन नै भनेर नाम लिने गरेको छ
👍 good
खुब गफादी रैछ,,,,,यस्लाइ बोल्न दिनु पर्छ ४..५ डिन सम्म बोल्छ होला,,,फोक्तिया कुरा
25:21 to 25:30 सारै मन पार्यो।
तर मावबादि लाई धवषत गोलि हानेको थियो🇳🇵🏁🚩😁😂😂😂😉
wow❤❤❤
अरु कुरा ठिकै ठिकै लग्यो 3/4 सय मरे भनेको गलत हो
Correct
तिमी पनि जेष्ठ १९ को खाराको त्यो लडाइँमा सामेल थियो र ?
दोस्रो ०६१/१२/२५ गतेको युद्ध पनि घनघोर थियो।त्यस खारा युद्धमा म पनि नेपालि सेनाको एक योद्धा हुँ।
हजुरको नम्वर उपलब्ध गराउनु न सर पिलिज
तीन डोको सकेट नपड्किनु भनेको के होला ??? अनि 81 mm सेल पनि पेरिमिटर भित्र नखस्नु खुब सिपालु दक्ष हुन जनसेना 😂😂😂
Ramro kuro vari good
बबाल लाग्यो ईन्ट्र्भिउ यो दाजु को
Good
तपाईं लाई अझै आतंककारी हरु देखि डर लाक्छ कि कसो?
jay ho
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
❤
दाजू को कूरा राम्रो लाग्यो
अतंककारी लाई के को जनमुक्तीसेना? लुटेरा हो के गर्यो आखीर सुन तस्करी गर्न पो रैछ
Maobadi le jaile dusman bhancha sir le ta ekdam samman dinu bho
कताकतै झुठो बोल्नु भयो माहोदए। तत्कालीन i en t म पनि हो र तपाईंको यो अन्तर्वार्ता मा धेरै हैन 60% चाइ झुठो लाग्यो रुकुम खाराको बिसयेमा
👍
Army ko balla ayo 😅👏👏👏
❤❤❤❤🎉🎉
🎉🎉🎉🎉🎉
धेरै खोक्छ अलिक यो,,,सोधेको कुरा गर्दा भैगो त,,,किन जानू पर्यो दायाँ बायाँ
जंगली हरु ले इन्तर्भ्यु गर्दा कसरी गर्ने इ दाजु बात सीक्नु पर्छ बोल्ने तरीका दुस्मन रे अरु म केही बोलीन
Prakash g kasto gulma ma hunxa 3/4 sayako nafri
उहाँ अहिले माओवादी भए छ😂😂
पार्टि पर्ती आस्था राख्न मिल्छ ।
Hello patrakar mitra yo politicians garna kura garoo vona interview boaring hu6 hai
यो मान्छे पागल रहेछ त्यत्तिकै ४ ५ सय माओवादी मरे भनेर हावा गफ दिन्छ साला
त खाते जङ्गली न होस के सत्य कुरा बुज्न सक्लाश खाते
@@TulsiPrasad-j6l😂😂 सहि हो
तिमी पनि त्यो जंगली युद्धमा थियो र ?