यो हर्के हल्दार् टेलि सिरियल् प्रतेक् भाग् मैले हेरेको छु सबै राम्रो छ् सबै कलाकारहरुको खुबि राम्रै पद्किनु भाको छ् तर् यो भाग् मा तेस्तो बुडो झगडा बिस्ने लाइ प्रहरिले नभेट्नु समात्न् नसक्नु अलिक् बदनामि जस्तो देखियो र् नया झगडा बिस्ने को बाजे को बानि र् नया कलाकार् बहिनि शृमति को केहि एक्सन् नगर्दा नराम्रो । तर् सम्पुर्ण् कलाकारहरु लाइ धेरै धेरै सुभकामना 🙏।
आजको हर्कै हबल्दार साॅच्चै नै राम्रो र रमाईलो लाग्यो । सम्पूर्ण कलाकार जस्तै देऊतीको अभिनय पनि राम्रो भएको छ । अरूको कुभलो , हानि र बेफाईदा हुने काम कहिलै गर्नुहुॅदैन । अरूलाई खाल्टो खन्दा आफै खाल्टो मा परिन्छ । मानिस हौ, मानिस भई, मानिस मै हराॅऊ दुई दिनको जिन्दगीमा मनमा केही नराखौ , माया रोपौ, माया गोडौ, मायामा नै फुलाऔ , सबको ओठमा चोखो मुस्कान चारैतिर बाडौ ।
हर्के हल्दार नया भाग ५७८ हेर्नु भयो त छैन भने एक पल्ट हेरिदिनु होला र कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिनु होला, अझै आउने दिन हरुमा हामीले राम्रो बनाउने कोसिस गर्ने छौं
देउति बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान्
हर्के हल्दार मन पराउने साथी यता आम त् 😂😂😂😂
Nice
Lata nepali haru
ma
Me ne ho man paraune
o
भोलि सफलता एकादसि को हार्दीक मंगलमय शुभ-कामना छ साथिहरु लाई पौष 4 गते सोमबार छ है सबैजनालाई सफलता एकादसि को हार्दीक मंगलमय शुभ-कामना छ साथिहरु लाई
Nice
beautiful सिरियल हर्के हल्दार🙏💯✔️👍️💕
Ho hai
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ❤️
Nice
Lata pakhe haru
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाइलो छ!धेरै प्रगति र कल्याण होस!हर्के हाल्दार परिवार!
Nice
झणड्या विष्ने को कला लाई मान्नु पर्छ।
My favourite serial
I love jhagadya bishne role is verry nice कहिले सिर तल पारेर हिड्न नजान्ने झगड्या बिश्ने
लाउरे बा र झुले बिनाको हरके हलदार खोल्लो छ है खम्बे दाई
हावा बोल्छ पहिले को भन्दा अहिले को भिउज धेरै आएको छ
होइन अचेल जुले कता गये के झुले लाई सम्झने यता आउनु त
Nice
कथा नभए र हो कथा ले मागे पछि ल्यानु हुन्छ ।
Nice
तिखे भाई लाई सोधे भैहाँल्छ त सबै कुरा थाहाँ हुन्छनि केको टेन्सन सबै पतालागि हाल्छ नि खम्बे भाई
Nice
I love bagmati
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
Khai harke khai harkeko bau
Aati ramro x hark haldar
यो हर्के हल्दार् टेलि सिरियल् प्रतेक् भाग् मैले हेरेको छु सबै राम्रो छ् सबै कलाकारहरुको खुबि राम्रै पद्किनु भाको छ् तर् यो भाग् मा तेस्तो बुडो झगडा बिस्ने लाइ प्रहरिले नभेट्नु समात्न् नसक्नु अलिक् बदनामि जस्तो देखियो र् नया झगडा बिस्ने को बाजे को बानि र् नया कलाकार् बहिनि शृमति को केहि एक्सन् नगर्दा नराम्रो । तर् सम्पुर्ण् कलाकारहरु लाइ धेरै धेरै सुभकामना 🙏।
फटाहा झगडे बिष्ने को मात्रै सिरियल कति हेर्नू
नाङ्गेले हसायो😅😅
लाहुरे बा पनि आउनु पर्यो के अब
Jhagada bisne le je hos satta chai majale malta yo maza aayo 😂😀
मैले जानेकाे छु बुजेकाे छु भन्ने चाहिँ कता हराऐछ हाे
आजको हर्कै हबल्दार साॅच्चै नै राम्रो र रमाईलो लाग्यो । सम्पूर्ण कलाकार जस्तै देऊतीको अभिनय पनि राम्रो भएको छ । अरूको कुभलो , हानि र बेफाईदा हुने काम कहिलै गर्नुहुॅदैन । अरूलाई खाल्टो खन्दा आफै खाल्टो मा परिन्छ । मानिस हौ, मानिस भई, मानिस मै हराॅऊ दुई दिनको जिन्दगीमा मनमा केही नराखौ , माया रोपौ, माया गोडौ, मायामा नै फुलाऔ , सबको ओठमा चोखो मुस्कान चारैतिर बाडौ ।
झगडिया बिस्नेको सत्ता पल्टाउने आईडिया ठूलो हो सउदिदेखिहेर्दै छु
पहिला को जस्तो रमाईलो छैन सिरियल रतिार हल्दारहरायपछि त्यतिउज्यालो छैन हर्केहलदार
याे झगडे बिसने दाजु तम फटाहा कहिले नसुदिरि भयाे याे बुनेले कति हसाउछिन रामराे छ हरके हलदार
Dami
France haryo ane herna aako hai ma chaii
ramro kamedi x Saudi arabiya 6:00pm pm pugne gari rilij garnu holaa
Nice
Madhuri dide ko comdey ek dam man parxa
Nice
Ko madhuri
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
Congratulations 👏 becoming 3m
Nice
खम्बे हल्दार राख्नु पर्यो बरु
My favorite serial herka haldar
Nice
Wowo
Ahaaa
Nice
My favorite😍🥰
Dewaki lai kas kas samjhhinu hunxa ni🥀🌷
Ani khabelai ni❤
Nice
@@janukakarki9145 pakhe nepali
नमस्कार सबैलाई मलेसिया देखि मायानै माया
सान्दर्भिक छ
मेरो मन पर्ने सिरियल
Thank you 💕 so much all of you voice of nepal season 4 काे फाइनल लिरट top 4 मा पुयाउन भएको 🙏
ुण
Dami dami
हर्के बिना खल्लो लाग्यो मलाइ त
साच्य।होर
Níce
नाङ्गे ज्यू द्वारा अभिनित चरित्र हालको केही टेलिभिजन कर्यक्रमहरुमा हेर्दा अभिनय रोलमा पुनर्बिचार गर्ने पो होकी ? हुन त मौका पनि पाउनु पर्यो !!
Babaal xa serial
Nice😮❤
Bagmati kaha gayo aaja voli liyera aaunga plz
Nice.😍👌👌🙏
Dherai Ramailo Lagyo
Suru gariyo
Nice
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Nice
हर्के हल्दार नया भाग ५७८ हेर्नु भयो त छैन भने एक पल्ट हेरिदिनु होला र कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिनु होला, अझै आउने दिन हरुमा हामीले राम्रो बनाउने कोसिस गर्ने छौं
अत्यन्तै राम्रो छ serial.
निरन्तर तपाईं हरुको साथमा छु
Nice
हर्क!र हर्क को बाउ बिना कसरी हर्क हल्दार भयो खल्लो पन ।
Jhagdre bisne kadra 😁😁😁all Tim best 🙏
Nice serial 😊🎉🎂
Without harke this show is test-less
लाहुरे बा त मोरे झुले किन हराय त
लाउरे बा र झुले अर्को सिरियल बनाएका छ रिटार हल्दार ❤️😀
Love from Sikkim ♥️♥️
Magical beings et general compressed
Ritha acting is the best
🤣🤣
jhule ra chabbi ko baba lai continue garnu paryo haita....
Japan deki herdi xu hoi hujur aunu sangai baser heram all friends
nices
wowoow
Woho ultaipo👍🙏❤️🙋😆😆
😂😂😂😂😀😀😆😆😍😍
❤👍️
Yo nangne over acting garchha
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
💋💋💋💋💋💋💘💘💘💘💘💘💘💘💘❤️❤️❤️❤️💖💖💖💋💋💋🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🌺🌺🌺💐💐💐🌾🌾🌾🌾🌼🌼🌼🌷🌱🌱🌱🌺🌺🌺🌺🌹🌹
109
A
Jhadare bisne ko cori mero budi ho
⁵
Nice
Nice
My favorite serial
🤣🤣🤣🤣🤣🤣🤣🤣😱😱😱😱😱😱😱😳😳😳😳😳😳😳😱😱😱😱😱🤩🤩🤩🤩🤩🤩
my favourite serial
Nice
Nice
Nice
Nice
Nice
My favourite 😍😍 serial
Nice
Good