राजिब जि लाई सैलुट छ येस्तो समचार भनि दियेको मा तर जनता हरु को कान नै बन्द छ जनता हरु को कान र आँखा त नेता हरु को एकचोक्टा मासु भात मा छ जनता को बुध्धी कहिले आउँछ यो जनम मा त आउदैन
यो comment मा लाइक गर्ने जति सबैको अर्घाखाँचीमा रहेको सुपादेउराली माताले रक्षा गरून् र ३४ बर्स देखि यता देश चुस्ने यी किराहरुलाइ चाडाे भन्दा चाडाे माथी लैजान भगवान सङ प्रथाना 🙏🙏🙏
घरघरमा ग्यासको पाइप लाइन, धनी बन्नलाइ मात्र काम गर्नु पर्ने, पेट भर्नको लागि काम गर्नु नपर्ने, नेपालको झन्डासहितको पानी जहाज, सरर नेपालको झन्डा सहितको रेल यस्तै त होनि सोल्टी
देशलाई दुख्दा देशभक्त जनतालाई दुख्छ । भ्रष्टले देश लुटदा जनता वेरोजगार भएर खाडीमुलुक र मलेशिया जान बाध्य हुन्छन । सत्य वुझ्ने र सुन्ने थोरैछन तर असत्यको पक्षमा थपडी वाजाउने धेरैछन ।
रेगुलर यो समचार सुन्छु र काँही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो विदेशको जस्तो कानुन ल्याउनु पर्छ सत्ताबाट बाहिर भएपछि आफ्नो आफ्नो गरी खाने कानुन ल्याउनु पर्छ अनि मात्र देश सुध्रिन्छ् सबै जना कराएर मात्र के गर्नु भ्रष्टहरु लाई केहि हुदैन कराएर मात्र ।
गारो छ दुःखी गरीबलाई नेपाली तिरेको करमा मोज मस्ती गर्ने। भए , अब युवाहरु जागरुक हुनुपर्छ लुटेरा नेताज्यू हरुलाई बहिष्कार गर्नुपर्छ, अब आउने चुनावमा एक छाक मासु अण्डा र भातमा बिक्ने होईन हो साथी हो,।अब आउने पिडीले सराप्छन् ।
जब सम्म बाहुनवादको रजगज हुन्छ तब सम्म यो बाहुन भनाउंदाहरु बिदेशी भएकोले नेपालको बिकाश किन गर्ने ? बरु काटो खानमा ने राम्रो देख्नेले देश किन बिकास गर्ने ? पहाडबाट झरेको ए महिनामा मंत्रि बन्न पाउने बाहुनको देश भनेपनि हुन्छ। सरकारी कार्यालयमा सबै बाहुनै बाहुन अनि देश नै डाउन ?
आ.अनशन बस्ने युवा_______को* माग == पुरा गर सरकार !! आन्दोलन तिब्र हुनुपर्छ!! टाउको दुख्यो रे र सि.पुर र थाइल्यान्ड तिर गएर == केटिसग………मसाज__गरेर___वि...स्वखलन गरेर = रिल्याक्स...गरेर आउछन__नेताहरु।!
१७००० को ज्यान लिदा तिमीहरुलाई आपत्ति भएन अहिले त्यस घटनालाई हिंसा भन्दा तिमीहरुलाई आपत्ति ? राम्रो शब्द सुन्नलाई काम पनि राम्रै गर्न पर्यो नि.............काहरू
मोदी नेपाल संग रूष्ट होलान् तर केपी ओलीसंग कुनै पनि हालतमा हुँदैनन् किनकी नेपाललाई अस्थिरताको खाडलमा खसाल्न खोज्ने मास्टर माईण्ड नै मोदी हुन् अनि मतियार को होला विगत पढेर आफै पत्ता लगाउनु होला।
नागरिककेा मन ,बचन र कर्म अनुसार नेता मैाका परस्त बन्छन , नेता देाषि हैनन् ,जानबुझ पटक पटक जय भुंडि छानी रहने हामि नागरिक नै देाशि छैां । नागरिक सुध्रिओं , नेपाल सुधारैां । नेतालाई गाली नगरैां ! जय नेपाल ।
एमालेको हरेक योजना अधुरो नै हुन्छ किन होला।रु १ करोडको वैदेशिक भ्रमण वर्ष पनि लठालिङ्ग भयो।के एमाले पार्टीको प्रायजसो योजना कार्यकर्ता पाल्न र जागिर खुवाउन मात्र हो कि।ठुला ठुला र साना योजना तामझामका साथ सार्वजनिक गर्ने अनि कामको उपलब्धि लगानी अनुसारको हुदैन ।कहिले पुरा होला।१०० वर्षमा त हुन्छ कि।
ईतिहासकै नालायक र भस्ट प्रधानमन्त्रि केपि शर्मा ओलि लाई हार्दिक शर्दान्जलि अर्पण गर्दछु !
Teme j payo tehi pateu
Yo gajedee rahexa....
4:26 4:27 4:27 4:27 4:28 4:28 4:28 4:28 4:28 4:29 4:29 4:29 4:29 4:29 4:30 4:30 4:30 4:30 4:30 4:31 4:31 4:31 4:32 4:32 4:32 4:32 4:32 4:32 4:32 4:33 4:33 4:33 4:33 4:33 4:33 4:34 4:37 4:37 4:37 4:37 4:37 4:38 4:38 4:38 4:38 4:38 4:38 4:39 4:39 4:39 4:39 4:39 4:40 4:39 4:39 4:34 4:36 4:36 4:36 4:41 4:41 4:41 4:41 4:41 4:41 4:42 4:42 4:42 4:42 4:42 4:42 4:42 4:42 4:43 4:43 4:43 4:43 4:43 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:45 4:45 4:45 4:45 4:45 4:46 4:46 4:46 4:46 4:46 4:46 4:46 4:46 4:47 4:47 4:48 4:48 4:48 4:48 4:48 4:48 4:49 4:49 4:49 4:49 4:49 4:50 4:50 4:50 4:50 4:50 4:50 4:51 4:51 4:51 4:51 4:51 4:52 4:52 4:52 4: 4:58 :55 4:55 4:55 4 5:03 4:56 4:56 4:56 4:57
@@GhamaanRai umm ho tara des lai maya garna manxe huu kunai party ko jhole hoina.....
जय होस् झोले हरुको...
जय होस् अन्धभक्ती हरुको... 😅😂
साह्रै मर्मस्पर्सी छन् नेपालीजनताको कथा - ब्यथाहरु ।
नेताहरू मानव हैनन्,दानवहरु हुन्।त्यसैले सच्चा मानवहरुले पिडा पाइरहेका छन् ।
सत्य तथ्यमा आधारित समाचार 👍
सम्झेर आँसु आउँछ के गर्ने अपराधीलाई लाज छैन।
राजिब जि लाई सैलुट छ येस्तो समचार भनि दियेको मा तर जनता हरु को कान नै बन्द छ जनता हरु को कान र आँखा त नेता हरु को एकचोक्टा मासु भात मा छ जनता को बुध्धी कहिले आउँछ यो जनम मा त आउदैन
के गर्ने सत्य कुरा सुन्ने र प्रतिक्रिया दिने फुर्सद भएको जनता छैनन् यो देशमा।
लोकतन्त्र लुटेरखाउ गणतन्त्र बाडेरखाउ
भेडा जनताका प्यारा नेता कठै मेरो देसका लम्पसार बादी जनता अबत आचि ले पनी तिमीहरू भन्दा मै नै माहानछु भन्दोहो 😢😢😢😢
Pplpppp
अति नै भएको छ।यो खाते ब्यबस्था त खारेज नै गराउनु पर्छ भने दुर्गा परसाइले तेसै भनेका रहेनछन।
यो comment मा लाइक गर्ने जति सबैको अर्घाखाँचीमा रहेको सुपादेउराली माताले रक्षा गरून् र ३४ बर्स देखि यता देश चुस्ने यी किराहरुलाइ चाडाे भन्दा चाडाे माथी लैजान भगवान सङ प्रथाना 🙏🙏🙏
टन्डन पनि कहिले " काजी " हुन्छ र ?
Jhiga ko saraple diga mardaina.
सेम टु यु
नालायक प्रधानमन्त्री केपि ओलि लाई हर्दिक श्रदान्जली
धेरै धेरै धन्यबाद पत्रकार ज्यु
Rajib khatri ❤❤❤❤❤ kati choti yo man jitxau❤️🥰
सहि कुरा नै होत यो कुरा
बिदेशी बाट सन्चालित एजेन्ट राष्ट्रघाती , राष्ट्र बिरोधी प्रचारक हरु
अौकात नै नभयका नेपाली नेता लाई कस्ले सम्मान देला????
झाेलेहरस र मासुभातेहरु ले।
अब पनि नसुधृए बिद्रोह निश्चित छ र यो निर्णायक हुनेछ।सम्पुर्ण विश्वलाई नै चकित पार्ने।अरु नभए पनि राजिवजिको हिम्मतले देख्न सुन्न पाइएको छ धन्यवाद
घरघरमा ग्यासको पाइप लाइन, धनी बन्नलाइ मात्र काम गर्नु पर्ने, पेट भर्नको लागि काम गर्नु नपर्ने, नेपालको झन्डासहितको पानी जहाज, सरर नेपालको झन्डा सहितको रेल
यस्तै त होनि सोल्टी
अव मोवाईलमा लेखेर मात्र हुंदैन सडकमा उत्रनै पर्छ..जनताहरु.. अब सुगर ड्याडी बुढा काम छैनन्
ए पत्रकार भाइ इत सुगर डेडिहुन इन्लेदिने
जनतालाइ यातनानैहाे।😅
जय बालेन जय रबि
jai balen sir🙏🙏🇳🇵🇳🇵jai Nepal 🇳🇵🇳🇵🙏
I love you balen❤❤
Good job sir
नालायक केपि ओलि लाई हार्दिक श्रध्दानजलि
फोन होइन, एक ताल भेटेर कुरा गर्नु मन थियो।एपोइटमेन्ट पाउन सकिन्छ?
Thik kura grnu vo rajib jiu
rip kp chor namare samma des kaile ubo lagdain
चुनाबमा घाम ,रुख र हंसिया जस्ता चिन्हमा मतदान नगरि घण्टि बजाएकेा परिणाम हेा कि !
के गर्नु हजुर इनिहरुलाइ जति भनेनी लाज लागे पो।
अब पनि चेतना नछिरे कहिले छिर्छ?मेरा प्यारा देशवासीहरु।
के गर्नु जति भनेपनी यी नेताहरू ले आफ्नो बानी सुधार्ने भएनन् 😂😂😂
देशलाई दुख्दा देशभक्त जनतालाई दुख्छ ।
भ्रष्टले देश लुटदा जनता वेरोजगार भएर खाडीमुलुक र मलेशिया जान
बाध्य हुन्छन ।
सत्य वुझ्ने र सुन्ने थोरैछन तर असत्यको पक्षमा थपडी वाजाउने
धेरैछन ।
Chyabbas patrakar Rajeeb khatri jiu tikapurko Jay hos ❤
रेगुलर यो समचार सुन्छु र काँही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो विदेशको जस्तो कानुन ल्याउनु पर्छ सत्ताबाट बाहिर भएपछि आफ्नो आफ्नो गरी खाने कानुन ल्याउनु पर्छ अनि मात्र देश सुध्रिन्छ् सबै जना कराएर मात्र के गर्नु भ्रष्टहरु लाई केहि हुदैन कराएर मात्र ।
Yes you are right
Good sir
नेपाली नेताहरु शासक हुन कि शोसक ! बुझ्नै गाह्रोछ याहां ।
Great job Sir
Good news sir
Good information sir
राजनिती राजनीति राजनीति यसैले नै देश बिगारेको अब कुनै दुबिदा छैन भन्न लाज मान्नु पर्दन होला है !
भारत ले नेपाल लाई हेपेकै हो यो हेपाहा प्रबिर्तिको अन्त्य हुनैपर्छ
Hepeko hoina haisiyet dekhako ho.nepal aba bharat kai pranta hunu ramro hunchh
Salam cha Hajur lai
good gernalist❤️❤️❤️
यसैमा जनताहरु संतुष्ट छन्,आफ्ना पार्टीका भ्रष्ट नेताहरु लाई ईश्वर ठान्छन् खै कहिले सुध्रन्छन ई ब्रम्हनालमा आगाे पर्खेर लमतन्न परेर सुतेका जीउदा लाशहरु।
नेपालका नेता सवै चोर हुन यीनिहरुको समाप्ति सत्य छ।
कुर्ची बाहिर हुँदा जोस आउनु के ठान्नु हुन्छ?
सत्य वचन,पत्रकार जी तर केही कुरा उठाइएन किन हौ,प्रचण्ड नाम घाटीमा अडकेको हो की?निरह मानिस सिधयाउने नाम नै छैन ,होइन र?
ठिकै त हाे नि जाे पनि सत्तामा आउँछ यहि त गर्छन नि । चाेरलाई बिस्वास गरे पछि
Very good.
भारतले खोजे जस्तो सोचे जस्तो प्रतिबेदनमा प्रम ले सहमत हुनुपर्ने ? दास मिडिया दास बिज्ञहरु ।
Right
देश ले आमूल परिबर्तन खोजेको छ जनता सचेत हुनु होला सम्भम हाम्रो पालामा छ यो त अत्ति भो।
sahi ho
ग्रेडर नेपालकाे अध्यक्ष फरिनद्र नेलाल लाई भारतकाे धम्की ,।।
प्रचण्ड जस्तो भ्रष्टाचारी अरु लाई भ्रष्टाचारी भन्नुमा कुनै तुक छैन ।
❤🙏संम्मान
ईनेतालाई भन्नेमात्र् होकी तान्ने पनी हो नेता र कार्यकर्ता नेपाल राजीनाम गरीदिएको हो
Call 24 ka,Rajiv babu sir ra sabei news bachak juee haru li panei ,namaskar ra sadei safalta ko subha kamana cha hami bata sada. 😮😮🎉🎉❤❤😊😊😮😮❤❤ .
Good news
❤
सरकारका आँखा कानो हुन्छ सिंह दरबार अगाडि अनसन बसेका सत्यको माग गरीवसेका अनसम बस्ने लागि देख्दैन।
के नेपालीहरु काे कान यस्ता बिक्रुतीहरु सुन्ने क्षमता हराइ सकेको छ ? या नेपालीपन नशशश
From gulmi I am read
अब नेपाल इस्पार कि उस पार हाेला कि?
एमाले बालेन काङ्ग्रेस रबि का कारण सकिने भयो
PHD गरेकोले अरुले लेखिदिएको हेरेर पढ्दो रहेछ देउवा पत्नी
24newgh heri rahanthya khub manparxa Ragip sirko call 24 pani sunna layak rahexa selutxa hajurlai yo newgh pani sadhai vari herne garxu jaya hoos hajurko
Khai ta rabi ko news......waaaa kya media ho hamro desh ko
गारो छ दुःखी गरीबलाई नेपाली तिरेको करमा मोज मस्ती गर्ने। भए , अब युवाहरु जागरुक हुनुपर्छ लुटेरा नेताज्यू हरुलाई बहिष्कार गर्नुपर्छ, अब आउने चुनावमा एक छाक मासु अण्डा र भातमा बिक्ने होईन हो साथी हो,।अब आउने पिडीले सराप्छन् ।
झोले हरु ले झोला न बिसाय सम्म येस्तै हुन्छ गरिब मरि रहन्छ सामन्ती धनि हरु हासि रहन्छ
गुन्दा
हो रैछ राजनिति साँच्चिकै डटी गेम - प्रचन्ड रोर केपि ओलि सबै रै छन सेम ।
यो वलिले देस सकेर मर्छ
बाँकी कुरा सबै ठीक लाग्छ तर यो पराकाष्ट मैले न बुझेर हो या के हो थाहा भएन तर किन किन मलाई चित्त बुझेन sir यसको सार बुझाए म पनि बुझ्ने थिए कि
good
जब सम्म बाहुनवादको रजगज हुन्छ तब सम्म यो बाहुन भनाउंदाहरु बिदेशी भएकोले नेपालको बिकाश किन गर्ने ? बरु काटो खानमा ने राम्रो देख्नेले देश किन बिकास गर्ने ? पहाडबाट झरेको ए महिनामा मंत्रि बन्न पाउने बाहुनको देश भनेपनि हुन्छ। सरकारी कार्यालयमा सबै बाहुनै बाहुन अनि देश नै डाउन ?
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
स्कुल खाेलेर भर्ना गर्दा लाख लाख हसुर्ने देउबाकि स्वास्नी कता नि ?
सुनसरी बाट र््
Saty ta honi tar foharikhela .
नागरिक मार्ने नेता भनाउदालाई बिदेशीले पदमा पुर्याए पछि के काम गर्नेछन?
होइन sir yo पराकाष्टा शब्द तपाईं को मुख मै छ की के हो यो पराकाष्टा भन्ने शब्द मलाई चित्त बुझेन
यो आँखा फुटेको पत्रकार लाई एक ताल फोनमा होइन स्टुडियो मा नै भेट्ने चाहना छ।
गफाडी कुमाई बाहुन !!!
मूजी खाते हों केपी ओली 😂😂😂😂
आ.अनशन बस्ने युवा_______को* माग == पुरा गर सरकार !! आन्दोलन तिब्र हुनुपर्छ!!
टाउको दुख्यो रे र सि.पुर र थाइल्यान्ड तिर गएर == केटिसग………मसाज__गरेर___वि...स्वखलन गरेर = रिल्याक्स...गरेर आउछन__नेताहरु।!
बतिससालमा राजाबिरेले तिनबिगा जगादिऐ तेईराजालाई बिरेचोर देसछोड भनेर नारालगाए तेईफलनेपालि जनतालेपाएकाछनघरघरसिङ दरबारभनेकोएहिहो अझैईईजनतालाईपुगेकोछैईन एकलारूपयाकिलोनुन एकरूपयाकिलोसुन हुनूपरदछ योदेसमाअनिबलल रकसिमासुखायरभोटहालने कोहोसंआऊछनतरंएसतैहोयोदेसमा
जनताको मुद्धा केहि छैन, कसले कसलाई खुलाउन सकिन्छ भनेर सधैँ टुङ्गिएको विषयलाई समेत पटक पटक गिजोल्दै समय र करको सत्यानास गराउने बाहेक केहि देखिएन।
Vote garau aaparadhi haaru lai...
१७००० को ज्यान लिदा तिमीहरुलाई आपत्ति भएन अहिले त्यस घटनालाई हिंसा भन्दा तिमीहरुलाई आपत्ति ? राम्रो शब्द सुन्नलाई काम पनि राम्रै गर्न पर्यो नि.............काहरू
Sir namaskar tapaiko samachat daily sunxu tara eni purana neta ra unka sirmti haruko photo dekhaunu hunaxa kipya enka photo nadekhaunu hola thank sir
Janata ko Rajya ho ni
मोदी नेपाल संग रूष्ट होलान् तर केपी ओलीसंग कुनै पनि हालतमा हुँदैनन् किनकी नेपाललाई अस्थिरताको खाडलमा खसाल्न खोज्ने मास्टर माईण्ड नै मोदी हुन् अनि मतियार को होला विगत पढेर आफै पत्ता लगाउनु होला।
नागरिककेा मन ,बचन र कर्म अनुसार नेता मैाका परस्त बन्छन ,
नेता देाषि हैनन् ,जानबुझ पटक पटक जय भुंडि छानी रहने हामि नागरिक नै देाशि छैां ।
नागरिक सुध्रिओं , नेपाल सुधारैां ।
नेतालाई गाली नगरैां !
जय नेपाल ।
20047 ko sambidhan laai pun laagu garnu ahileko aabasyak ho .
एमालेको हरेक योजना अधुरो नै हुन्छ किन होला।रु १ करोडको वैदेशिक भ्रमण वर्ष पनि लठालिङ्ग भयो।के एमाले पार्टीको प्रायजसो योजना कार्यकर्ता पाल्न र जागिर खुवाउन मात्र हो कि।ठुला ठुला र साना योजना तामझामका साथ सार्वजनिक गर्ने अनि कामको उपलब्धि लगानी अनुसारको हुदैन ।कहिले पुरा होला।१०० वर्षमा त हुन्छ कि।
यी बजियाहरु फेरि कहिले ल्याप्पै मिल्नेछन् ।बाम एकताको नाममा