नारी - १५५ || Naari || Episode -155 ||प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, Sept 16th2024

Поделиться
HTML-код
  • Опубликовано: 7 ноя 2024

Комментарии • 650

  • @amengsaofficial9583
    @amengsaofficial9583 Месяц назад +59

    त्यो सिताको नाम मा पास गरेको सम्पती अब गौरब ले फिर्ता लिनु पर्छ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Месяц назад +51

    म देबि र आकाश मिलेको देखेर धेरै खुशी छु। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @buddhikumaribarali894
    @buddhikumaribarali894 Месяц назад +82

    देबिले,सुखा,पाउनु,परछरअाकाश,र,देबि,का,बच्चा,हुनु,परछ,भन्ने,जति,मित्रा,साथि,हरु,यता,हाजिर,हुनुस,ल,❤❤❤❤❤❤❤❤❤❤

  • @alshad7900
    @alshad7900 Месяц назад +77

    देवी र आकाश ले सुख पको हेर्ने यता हाजिर हुनु है 👌🏻👌🏻👌🏻❤❤💐💐

  • @doleshworjyotish6832
    @doleshworjyotish6832 Месяц назад +70

    याे आत्त्माहत्या काे प्रायस भनेकाे साना नानि हरुलाइ असर पर्ने भएकाले यस्ता आत्माहत्याकाे कुराहरु टाढैराख्दा अझ राम्राे हुने हुदाँ याे प्रायस नगरिदिनु हनेला

  • @kabitabk6198
    @kabitabk6198 Месяц назад +19

    हरि र सरिताको बिहे हुनुपर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +139

    देवी र आकाश को बच्चा हुनु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏🙏🙏🙏🙏

    • @nirmaladuwal407
      @nirmaladuwal407 Месяц назад +3

      Ma Pani xu

    • @sarmilastha8184
      @sarmilastha8184 Месяц назад

      म पनि छु

    • @minbdrmagar-hd6sg
      @minbdrmagar-hd6sg Месяц назад

      lllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllllll
      31:55
      ​@@nirmaladuwal407

    • @Alsachin351
      @Alsachin351 Месяц назад

      MA pani xu

    • @BhawanaBhatt-b2c
      @BhawanaBhatt-b2c Месяц назад

      Ma xu ❤❤

  • @SAMIRTAMANG-j6p
    @SAMIRTAMANG-j6p Месяц назад +44

    1 भाग देखि हेर्दै को को आउनु भएको छ हाजिर हुम त ❤❤❤❤

  • @GomaDhakal-n9k
    @GomaDhakal-n9k Месяц назад +17

    म चै देबि र अाकाशले सुख पाको र बच्चा भएको हेर्न धेरै नि मनछ ।अनि त्यो सिताको नामको सम्मपति गाैरबको नाममा भएको हेर्ने मन छ ।❤❤❤❤❤🎉🎉🎉

  • @Dipalombu
    @Dipalombu Месяц назад +15

    राम्रो छ म बिदेस बाट भए पनि नछुटै हेरदाइ छु😊

  • @alshad7900
    @alshad7900 Месяц назад +35

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤✅✅✅✅

  • @amarlama335
    @amarlama335 Месяц назад +79

    नारी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤

  • @झापालिसानु
    @झापालिसानु Месяц назад +21

    देबिको बच्चा हुनु परछ सबैलाई राम्रो हुन्छ सबैलाई शुभकामना दशै र तिहार को

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 Месяц назад +23

    १ देखि भाग १५५ सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ ❤❤❤❤❤❤❤

  • @RabinaRabina-t2y
    @RabinaRabina-t2y Месяц назад +1

    Devi ko bacha huparxa ❤❤

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 Месяц назад +2

    देबी र अाकाशकाे बच्चा हुनै पर्छ❤❤

  • @Puju-subu
    @Puju-subu Месяц назад +34

    अब चाहि रमाइलो हुन्छ कि यो सिरियल 😊

    • @INSU-VLOG
      @INSU-VLOG Месяц назад +1

      K raamro hunu music vanda kai hudaina yo siriyal ma sunda irittate lagxa

  • @matrikaniraula9901
    @matrikaniraula9901 Месяц назад +10

    देविले बच्चापाउनु पर्छ डक्टरले रिपाेर्ट साटेकाे हुनु पर्छ🎉🎉🎉

  • @Dhirajvlogs-nx9ey
    @Dhirajvlogs-nx9ey Месяц назад

    hajur eakdam ramro xa badhai xa tim lai❤❤❤❤❤

  • @kiranbmagar8984
    @kiranbmagar8984 Месяц назад +6

    फेरि पनिअघि कै दोहोरिन लागि सक्यों यो सिरियल

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +6

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 Месяц назад +5

    देविलाई सहर लगेर उपचार गराउनु देविलाई माया गरेर राख्नु देवी धेरै पिडित छ देविले वच्चा नपायेर के भयाे भुमिका छदै छनि वच्चा पाउने तर गाैरवकाे घरमा धेरै खुसि अायेकाे छ ।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Месяц назад +2

    मलाई त सारै राम्रो लाग्यो सफलता को सुभकामना छ सबै सबै लाई नारी सिरियल ❤❤❤ खुशी लाग्यो अब चाहिँ देवी र आकाश ले पनि सुख पाउनु भएको छ र गौरव जी को परिवार मा पनि खुशी को महलमा देखेर सारै मन छोयो 🎉🎉🎉🎉❤❤❤ Best of लुक❤❤❤❤

  • @NordenLepcha-wb9vp
    @NordenLepcha-wb9vp Месяц назад

    My favourite serial nari (Sikkim)

  • @RadhikaBhattarai-g4x
    @RadhikaBhattarai-g4x Месяц назад +2

    अब बाट राम्रो हुँदैछ ❤❤

  • @atmarampaudel1035
    @atmarampaudel1035 Месяц назад

    भगबान भन्डारी र सन्तोस श्रेस्ठ को मित्रता मलाइ मन पर्यो

  • @madhavisapkota583
    @madhavisapkota583 Месяц назад +5

    सिर्ल तआज भोलिरामैलाको छ तर सनतान भएन भनेर मरेर सुखा त मिलदैन दबि जि❤लमजुङ देखिहेरछु आकाश सर

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 Месяц назад +8

    यस्तो राम्रो परिवार लाई कुहिने गनाउने गरी दूर्घढ बनाउने यो सिता जस्तो बुहारी सात जन्मको सत्रु लाई पनि नपरुन्।

    • @RajuShrestha-ei2nr
      @RajuShrestha-ei2nr Месяц назад

      तपाईले यतिको कोमेन्त गर्नु वहाँ आफ्नो भुमिका चरित्रमा सफल हुनु हो।

  • @MumisworPandey
    @MumisworPandey Месяц назад +1

    सुपा देउराली माताले रक्षा गरुन् ❤❤❤❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 Месяц назад +1

    देबिको बच्चा हुन्च र हुनु पर्छ र देबिले सुख्खा पाको देबि खुसि भयको हेर्न मन छ

  • @SamipNiraula_Official2
    @SamipNiraula_Official2 Месяц назад +32

    नमस्कार म कलाकार समिप निरौला। मलाई यो सिरियल धेरै मनपर्छ। म नियमित हेर्ने गर्छु।😮🎉❤ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤

  • @ShovaBasnet-r2x
    @ShovaBasnet-r2x Месяц назад +8

    Nari sireal ko team Lai dhanyabad nari dherai ramro xa

  • @krishnathapa4913
    @krishnathapa4913 Месяц назад +1

    बच्चा नभएनी खुसी हुनु पर्छ भन्ने पाठ सिकाउनु पर्छ समाजलाई यसरी रुएर त समाजमा देखेको नै छु नि

  • @Jhubindar
    @Jhubindar Месяц назад +1

    Wow very nice 👍

  • @shantibaral6769
    @shantibaral6769 Месяц назад +2

    धेरै धेरै राम्रो + रमाइलो सिरियल
    नारि पाेखरा ७ मासबार
    जिराे किलाे मिटर गण्डकी प्रदेशबाट
    नारि सिरियल हेर्दै छु
    राम्रो छ सम्पूर्ण कलाकार टिमलाई
    धेरै धेरै धन्यवाद छ
    अनि देबि र देबि काे सासू मम्मि सधैं यसरी मिलेर बसेकाे हेर्न मन छ
    देबिलाई सधैं माया गर्नु ल हेला
    नगर्नु है।

  • @Aritatiwari321
    @Aritatiwari321 Месяц назад

    देबि र आकासको बच्चा हुनै पर्छ

  • @Bsrvlog123
    @Bsrvlog123 Месяц назад +7

    स साना RUclipsr को को हुनुहुन्छ यता हाजिर भई एक अर्कालाई सपोर्ट गरूम❤

  • @BimalaNabin-fq8hy
    @BimalaNabin-fq8hy Месяц назад +1

    My favorite serial

  • @DhanbahadurKarki-uf3px
    @DhanbahadurKarki-uf3px Месяц назад +1

    Serial maa

  • @tilakthapa1765
    @tilakthapa1765 Месяц назад +1

    नारी सिरीयलका दुई परवारले आफन्तै बाट अतिनै दुख कष्ट पीडा भोगेका थिए । अब आउने दिनमा सुख शान्तिले बस्न पाॅउछन् कि पाॅउदैनन् आगामि अंक हेर्दै जाॅऔ । धन्यबाद

  • @sdhd8864
    @sdhd8864 Месяц назад +1

    देवीले आत्मक हत्या गर्न हुँदैन देवी र आकाशको बच्चा हुनुपर्छ। एकदमै राम्रो छ नारी सिरियल सीतालाई जेलमा लागेर एकदम खुसी छ। कालिका सुध्रेर खुशी छ विशेषगरी धेरै धेरै धन्यवाद छ नारी सिरेल तिमीमा एकदमै राम्रो भएको छ लडाईसकेर राम्रो राम्रो हुँदै आएको छ। माता कुवेतदेखि हेरिरहेको छु।

  • @DilipRokaya-kz5ht
    @DilipRokaya-kz5ht Месяц назад +2

    अब चाहि रमाइलो हुन्छ ❤

  • @laxmidahal3570
    @laxmidahal3570 Месяц назад +2

    देवीको बच्चा हुनुपर्छ देवीको रिपोर्ट साटिएको हुनुपर्छ। म सुनसरीको इटहरीबाट हेरीराखेको छु

  • @PoonamRai-yk6wy
    @PoonamRai-yk6wy Месяц назад +1

    ओ हो चिदिया खाना पो घुम्न जानू भय छ गौरब को परिवार 👌👌👌👌🙏🙏🙏

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Месяц назад

    आज सिरियल राम्रो आयको छ तर देबिको बच्चा हुनु पर्छ सबैको माग छ पिलिज

  • @Aartipun-u7x
    @Aartipun-u7x Месяц назад +2

    यत। गरो उत। गरो उही देबील।इ दुःख हुन्छ ❤❤❤❤

  • @Durga-xy1ob
    @Durga-xy1ob Месяц назад +1

    देबि रअाकासकाे बच्चा हुनै पर्छ भन्ने मलाईनि लाग्छ ❤❤❤

  • @Prakashchhetri1194
    @Prakashchhetri1194 Месяц назад +1

    देबि र आकाशको अचानक बच्चा जन्मन सकछ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sabitastha2378
    @sabitastha2378 Месяц назад +8

    Aaj ko episode chin royerai sakini vo ni uta sita le sajye paunda chin dherai khusi lagyo na manxe ramro na bani.....balla khor ma thuniyo Ani uta Akash ra devi ko bachha ko rahar Sapna nai huni vayo ..so thank u all uff you

  • @SanuThapa-f6r
    @SanuThapa-f6r Месяц назад +5

    देवि मरना हुना आकास सःगा मिरा सन्तान जन्माउनका परछ

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Месяц назад +4

    राम्रो छ हजुर हरुकाे 🎉🎉🎉🎉धन्यवाद हजुर हरुलाई

  • @spamjimba1730
    @spamjimba1730 Месяц назад +1

    My favourite serial

  • @JarinaSharma-ij8ff
    @JarinaSharma-ij8ff Месяц назад

    बाँझो आाइमाइ भनेर देवीको सासुले फेरि दु:ख दिन्छ होला देवी लाइ

  • @fatmaa8343
    @fatmaa8343 Месяц назад +1

    आजको एपिसोड पनि धेरै राम्रो रहेछ अरु लाई kidney दियो भने बच्चा नहुँदो रहेछ है। भन्ने जानियो हो अब शुभ कामना सम्पूर्ण नारी सिरियल टिमलाई धेरै राम्र राम्रो राम्रो सिनहरू देख्न पाइन्छ

  • @binabhusal4184
    @binabhusal4184 Месяц назад +1

    Debila bacha hunu parx arko thauma gayer jachaunu parx aakash❤

  • @saritakc1011
    @saritakc1011 Месяц назад +5

    आमाकाे पाेईलिकाे धरम लागेकाे ❤हाेला❤

  • @Nirojsurkheti
    @Nirojsurkheti Месяц назад +1

    नारी सिरियल हरेक हता नछुटाइकन हेर्ने साथीहरु काे काे हुनुहुन्छ ❤❤❤❤

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 Месяц назад

    खेबि लाई टेस्टि बीउ गर्नु है आकाश मर्न नदिनु😅😅😅😅

  • @JagatSunar-y2v
    @JagatSunar-y2v Месяц назад +1

    अाजकाल राम्राे भाछ नारि सिरियल । नवलपुर देखि हेर्दै हाे

  • @Govindabudha-qw9qx
    @Govindabudha-qw9qx Месяц назад

    maleshiya bat honi😅😮😮❤❤❤❤❤😮😮

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Месяц назад +2

    My favourite ❤❤❤serial ❤

  • @tulasideviRegmi
    @tulasideviRegmi Месяц назад +1

    हेराउन जानु जोतिस्का बच्चा हुन्छ आकस र देबि हेरासि हुन्छ सबै

  • @Armyblink04
    @Armyblink04 Месяц назад

    Devi marni hoina haar khanu hudaina gaau ma hoina sahar ma gayera ramro upachaar garaunu parxa ra abasya pani devi bata nai bachha hunxa yeta sarita ko bihe aru kohi navayera gumba dada samga hunu parxa❤❤love this serial ma butwal bata sampurna teem lai suvakamana❤❤

  • @MunaThapa-n6n
    @MunaThapa-n6n Месяц назад +2

    Ramro lagxa yo sereyal ma tikathali batha hyardaexu

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 Месяц назад +1

    प्रयास गरेरै भए पनि देवीको काेख बाट बच्चा हुनुपर्छ , र हुन्छ ।

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d Месяц назад

    1 भाग देखि भाग 104 सम्म नछुटाई हेदैन्छु मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤❤

  • @JabnaThapa
    @JabnaThapa Месяц назад +2

    Debiko jibanma yo Khushi milnai parxa

  • @AsmitaGurung-k8o
    @AsmitaGurung-k8o Месяц назад +1

    जे होस सिरियलहरुमा राम्रो हुँदै आको छ धेरै खुसी छु❤

  • @RB_Advice8888
    @RB_Advice8888 Месяц назад +8

    सपोर्ट गर्दै अगाडी बढुम त मित्रहरु

  • @AnnoyedFireDragon-cv6oq
    @AnnoyedFireDragon-cv6oq Месяц назад +1

    गुम्बा दादार सरिताकाे बिबाहा हुनुपरछ कतिकुरा हरू सिरेल बाट ज्ञान पाईछ भने याे अात्मा हत्याकाे चाहिँ कुरा नगरेकै राम्रो ❤❤❤

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Месяц назад +2

    देबिको बच्चा हुनै पर्छ

  • @sapkotadolakanta9947
    @sapkotadolakanta9947 Месяц назад +2

    Super sirial

  • @jamunamukhiya3960
    @jamunamukhiya3960 Месяц назад

    आकाश र देवी को बच्चा हुनुपर्छ

  • @ParbatiDhital-j2k
    @ParbatiDhital-j2k Месяц назад

    अहीलेत आकाश र देबिको मिलन भाको छ ।हामी धेरै खुशी छौ

  • @TirsanaHamal
    @TirsanaHamal Месяц назад

    मलाई मन पर्ने सिरियल नारी मलाई सुटीङ् हेर्न मन छ। मैंले आजसम्मको सबै भागहरू हेरेकी छु। देवी संग गाडीमा भेट पनि भएको थियो मेरो ❤❤❤❤❤

  • @BharathG-q8b
    @BharathG-q8b Месяц назад +3

    I love sireal❤❤❤❤❤❤❤❤

  • @PhulMaya-y7f
    @PhulMaya-y7f Месяц назад

    यो हितलाई जम्मा काजल राख्दिनु सासु नान्दलाई हत्तहाल्ने लाई कहिलेपनि नछोडनु

  • @harimayadahal1253
    @harimayadahal1253 Месяц назад +1

    मलाईपनि धेरै खुसिलागेकाेछ अबचाहि राम्रो हुन्छकि ❤❤

  • @JibanMuktan677
    @JibanMuktan677 Месяц назад

    Moni xu hjur ❤❤❤

  • @kumaritamang9701
    @kumaritamang9701 Месяц назад +1

    Yo vidoes derai ramro lagekox savai happy hunuhunx❤

  • @saritakc1011
    @saritakc1011 Месяц назад +3

    देबिमरन हुदैन❤

  • @BarshaKatuwal-b2h
    @BarshaKatuwal-b2h Месяц назад

    देबिले कहपलै सुख नपाउने खालको बनाउछन

  • @tirthathapa7189
    @tirthathapa7189 Месяц назад +2

    great

  • @KaranSoni-in2cc
    @KaranSoni-in2cc Месяц назад +1

    Hoina devi ko bachha hunuparxa yo sabai sapna hosh ❤

  • @durgaaryal2586
    @durgaaryal2586 Месяц назад

    म पनि छु है साथि हरू न छु टाई हेने

  • @laxmanshankhar6457
    @laxmanshankhar6457 Месяц назад

    Bacha jamuna vumika chaiyo

  • @ritupariyar6082
    @ritupariyar6082 Месяц назад

    राम्रो लाग्यो सिरियल

  • @humkalabasnet849
    @humkalabasnet849 Месяц назад

    देबि अर्को मेदिकल्मा जाउ न आत्म्हत्त्या नगर

  • @ChandraKala-gz6kc
    @ChandraKala-gz6kc Месяц назад +2

    अब चाहिँ अलि रमाइलो लागन थालाे,।❤❤😂😂

  • @nirmaladahal967
    @nirmaladahal967 Месяц назад +1

    यो सिरियल मैले एक भाग देखी नछुटाई हेरेर बसेको छु।

  • @mayatiwari5209
    @mayatiwari5209 Месяц назад

    अब देबी लाई बजार लगेर उपचार गरेर देबी बाट बच्चा जन्माउनु पर्छ देबी ले सधै पिडा खपेर बसेको हेर्ने मन छैन् कसरी हुन्छ देबी ले सुख पाएको हेर्ने मन छ

  • @milanvasnet2121
    @milanvasnet2121 Месяц назад

    Nari sireal ko team Lai dhanyabad nari dherai ramro xa❤❤❤❤

  • @MagarramitMagar-c5x
    @MagarramitMagar-c5x Месяц назад

    ❤❤❤❤❤❤❤❤❤❤

  • @GangaPathak-xh8vm
    @GangaPathak-xh8vm Месяц назад +1

    म देबि रआकाश मिलेर बसेको देखेर खुशी छु र डेरी लागि जेलमा ठिकछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GomaDhakal-n9k
    @GomaDhakal-n9k Месяц назад

    ❤सारै राम्रो लाग्यो तर देबिको बच्चा नहुुने भनेेको सुुन्दाचैे नराम्रो लाग्यो ।अरू सारै दामि छ

  • @Bairagiofficel
    @Bairagiofficel Месяц назад +1

    मपनि यक हु हालसम्मा????❤❤❤❤

  • @ritakarki-hp2gn
    @ritakarki-hp2gn Месяц назад

    मदुबै देखि हेरदै छु सारै‌रामरो लागछ मलाइ नारि सिरेल ❤❤❤

  • @hema4990
    @hema4990 Месяц назад

    Devi has a new baby ❤

  • @gaganb.k3046
    @gaganb.k3046 Месяц назад +1

    बम्बई

  • @DhanbahadurKarki-uf3px
    @DhanbahadurKarki-uf3px Месяц назад

    Dev ko Chali hunu paro