म पनि एउटा कम्पनीमा काम गर्छु। मलाई त्यो कम्पनीले कसरी पैसा दिन्छ, कहाँबाट पैसा ल्याउँछ त्यो मेरो सरोकारको विषय होइन। जस मलाई चाहियो मेरो पैसा। रवि सरको पनि त्यही भएको हो। छानबिन समितिलाई धेरै धेरै धन्यवाद, निष्पक्ष छानबिन गरेकोमा॥
यिनै सुरेन्द्र के सी रवि लाई सहकारी ठगै हुन भन्थे आज सुने को को ठग रहेछ??प्रमाण विना स्याल हुईंया मचाऊने हरु थचक्क बसेर आआफ्नो टाऊको मा हाने हुन्छ। धिक्कार यस्ता विश्लेषक हरु लाई😡😡
एक पटक एक चालाख चोर थियो। उसले अरू केही अपराधीहरूलाई जम्मा गर्यो र भन्यो कि यदि उनीहरूले जहाँबाट भए पनि कुनै बाख्रा ल्याए भने, उसले उनीहरूको लागि राम्रो भोज तयार पारिदिनेछ। ती अपराधीहरू गाउँ गए र बाख्रा चोरेर फर्किए। त्यो चालाख चोरले बाख्रा काट्यो र सबैलाई भाग लगाइदियो। जब गाउँलेहरूलाई बाख्रा चोरीको बारेमा थाहा भयो, उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीले केही अपराधीहरूलाई पक्राउ गर्यो, एउटा अपराधी गाउँबाट भाग्यो। चालाख चोरले भन्यो कि उसलाई चोरीको बारेमा केही थाहा छैन, उसले त केवल बाख्रा काटेर भाग लगाइ दिएको मात्र हो। त्यो चालाख चोर नै रवि लामिछाने हुन्। नेपालीको बुद्धिलाइ अपमान गर्दै अझै क्लिन चिट पाएको डंका पिट्दै छन्। आफै MD, आफै शेयर होल्डर, यस्तोमा त्यस्तो गैर कानुनी काम गर्ने गराउने सब जिन्मेवार हुन्छन भन्ने पनि थाहा छैन ?जनतालाई यो हद सम्मको बेबकुफ सोच्ने ? जीबि राइ न त मेडियाकर्मी, न त पत्रकार उनलाई गोर्खा मेडिया चलाउने भन्ने कुनै आइडिया हुने कुरै भएन। यो गोर्खा मेडियाको सम्पूर्ण मास्टर माइन्डनै रवि हुन्। अर्थात् बाख्रा चोर्ने योजनाकार नै उनि नै हुन्। पुडासैनी हत्या दुरुत्साहन, पासपोर्ट काण्ड, अनागरिक हुँदै चुनाव लडेको देखि यस्ता कैयन गल्तिमा जनताको साथ् थियो तर अब त करिब ८०% को आँखा खुलिसक्यो। बाकी २०% त अन्धभक्त र कार्यकर्ता नै पनि हुन्छन। तिनीहरु त अन्तिम समयसम्म रवि निर्दोष हुन् भन्दै बस्ने हुन्।
सहकारीमा रविले क्लिनचिट पाए लगतै राजनितिमा तरंग,कांग्रेस एमालेको नेताहरुको प्रमाण सहित गर्जिए Dr.kc। ruclips.net/video/iUJBbTxViys/видео.htmlsi=5kuXrEdYKnYRj7OY
Dr विजय मिश्र र केसि सरफटाहा रहेछन् किनकि एउटा विश्लेषक भयर तथ्य नबुझी ईर्ष्या को भावना ले रवि फसाउन मिडियामा धेरै दोषी बनाएका थिए यस्ता फटाहा विश्लेषक को विचार नसुने घोषणा गर्दछु।
यी बुढा पनि युटुबे हो, दिनदिनै बिश्लेषक गर्नेले केके बोले थाह हुन्न , कहिले राम्रै बोल्ने कहिले हावा बोल्ने, अस्ति सम्मा ठग हो भन्थे आज अर्कै भन्ने, हामीले पत्याएको थिएन , आज आएर पुष्टि भयो,
हाम्रो वडामा एक जनाले जंगली जनावर मारेर ल्यायो तर त्यसको मासु 10 जनाले सँगै मिलेर खाए ।पछि पुलिसलाई थाहा भएपछि मार्ने खाने सबैलाई पुलिसले पक्रेर लग्यो अनि सबैलाई जेल सजाय भएको थियो।अनि सहकारीमा चाहिं GB राई जनताले जम्मा गरेको सहकारीको पैसा ठगेर ल्याउने अनि रविहरु पनि खाने तर दोषी चाहिं GB मात्र हुन्छ र?
हुन त डाक्टर साबका तकर्हरु धेरै जस्तो सहिनै छन् तर रवि जस्ताहरुको विषयमा बालहट गर्छन् ,के अर्ती दिउँ डा• साबलाई तर पनि संमयमित बन्नु होला नभए विस्वास गिर्छ बौद्धिक जमातको
श्रोता लाई अबुझ सम्झेरो हो कि एउटै कुरा डाक्टर साव १० औ पटक कुरा दोहोर्याऊनु हुन्छ ? कि कि एऊटै भिडीयो दोहोर्याई दोहोर्याई अपलोग गरेको भेटीयो । पत्रकार मित्र जनताको कोपना परिएला बेलैमा ईज्जत जोगाऊनुस ।
Hoo Nepali all knowledgements government of parliament just you kindly back and hear again when Mr rabi lamechane give announce about salutation about the shakare before if you may flows that may it will slowly short out till now so every time abuse to mr Rabi so with out his guilty now may thank you Nepal government and Nepal parliament hope you will help of the shashakaree Nepali peoples with out hang and daie thanks Rabi sir Jay ghanti blessing dolkha vhemsen Power full GOD
Sahi vannu vayo sir cangres a.ma le ka neta ra neta ka jhole haru le nai sahakari ko aarabau kharabau rakam lute ko huda rabi girha mantri huda jel jane darle rabi lai nai sahakari ma fasauna khoje jasto po dekhinxa yo parti bedan aanusar .jay nepal
Yo kamred boli bujinchha niyet bujidaina. Sere ko boli bujidaina niyet bujinchh. Make your analysis shot @ chor is chor. Rabi enjoyed singing checks don't you remember kamred
तपाईंलाई एउटा आब्बल बिस्लेस्क मानेको थिए हिजो संम रबि पनि उहीँ ड्याङ्गको हो भन्दै कुर्लिले ंअपाईं होईन जता मादल बज्यो उतै चम्किने तपाईंको चाला कत्ती म परेन आजबाट तपाईका कुनै पनि कुरा नसुन्ने निर्णय गरे
सहकारीमा रविले क्लिनचिट पाए लगतै राजनितिमा तरंग,कांग्रेस एमालेको नेताहरुको प्रमाण सहित गर्जिए Dr.kc। ruclips.net/video/iUJBbTxViys/видео.htmlsi=5kuXrEdYKnYRj7OY
म पनि एउटा कम्पनीमा काम गर्छु। मलाई त्यो कम्पनीले कसरी पैसा दिन्छ, कहाँबाट पैसा ल्याउँछ त्यो मेरो सरोकारको विषय होइन। जस मलाई चाहियो मेरो पैसा। रवि सरको पनि त्यही भएको हो। छानबिन समितिलाई धेरै धेरै धन्यवाद, निष्पक्ष छानबिन गरेकोमा॥
जय रबि जय घण्टी 🔔🔔🔔
अरु केही होइन अझ बलियो हुने भए रबि जि , आगामी चुनाव मा साच्चिकै नेपाली ले no not again भन्ने नारालाइ आत्मसात गर्दै मतदान गर्नु पर्छ है
जय घण्टी जय रबि सर बाख्रा चोर लाई जेल हाल्नु पर्छ
अब काङ्ग्रेस एमाले लाई देश निकाला गर्नुपर्छ😊
यिनै सुरेन्द्र के सी रवि लाई सहकारी ठगै हुन भन्थे आज सुने को को ठग रहेछ??प्रमाण विना स्याल हुईंया मचाऊने हरु थचक्क बसेर आआफ्नो टाऊको मा हाने हुन्छ। धिक्कार यस्ता विश्लेषक हरु लाई😡😡
एक पटक एक चालाख चोर थियो। उसले अरू केही अपराधीहरूलाई जम्मा गर्यो र भन्यो कि यदि उनीहरूले जहाँबाट भए पनि कुनै बाख्रा ल्याए भने, उसले उनीहरूको लागि राम्रो भोज तयार पारिदिनेछ।
ती अपराधीहरू गाउँ गए र बाख्रा चोरेर फर्किए। त्यो चालाख चोरले बाख्रा काट्यो र सबैलाई भाग लगाइदियो।
जब गाउँलेहरूलाई बाख्रा चोरीको बारेमा थाहा भयो, उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीले केही अपराधीहरूलाई पक्राउ गर्यो, एउटा अपराधी गाउँबाट भाग्यो। चालाख चोरले भन्यो कि उसलाई चोरीको बारेमा केही थाहा छैन, उसले त केवल बाख्रा काटेर भाग लगाइ दिएको मात्र हो।
त्यो चालाख चोर नै रवि लामिछाने हुन्। नेपालीको बुद्धिलाइ अपमान गर्दै अझै क्लिन चिट पाएको डंका पिट्दै छन्। आफै MD, आफै शेयर होल्डर, यस्तोमा त्यस्तो गैर कानुनी काम गर्ने गराउने सब जिन्मेवार हुन्छन भन्ने पनि थाहा छैन ?जनतालाई यो हद सम्मको बेबकुफ सोच्ने ?
जीबि राइ न त मेडियाकर्मी, न त पत्रकार उनलाई गोर्खा मेडिया चलाउने भन्ने कुनै आइडिया हुने कुरै भएन। यो गोर्खा मेडियाको सम्पूर्ण मास्टर माइन्डनै रवि हुन्। अर्थात् बाख्रा चोर्ने योजनाकार नै उनि नै हुन्। पुडासैनी हत्या दुरुत्साहन, पासपोर्ट काण्ड, अनागरिक हुँदै चुनाव लडेको देखि यस्ता कैयन गल्तिमा जनताको साथ् थियो तर अब त करिब ८०% को आँखा खुलिसक्यो। बाकी २०% त अन्धभक्त र कार्यकर्ता नै पनि हुन्छन। तिनीहरु त अन्तिम समयसम्म रवि निर्दोष हुन् भन्दै बस्ने हुन्।
बधाई छ।।। अब जी.बी. राई लाई पक्रिन लाई सबै तिर बाट दबाब दिम।। दुखी गरीब नेपाली को पैसा खाएर कुन देश मा मोज गर्दै बसेको छ।।।
Jaya Rabi 🔔🔔🔔
मलाइ पहिले नै लागेको थियो रबिसर गलत हुनुहुन्न भनेर
अब गनगने थापाले कसरी मीडिया फेस गर्ला कि बागमतीमा हामफालेर मार्ला😮
जय रबि ,जय सत्यदेब ,,,,बाख्रेले राजनिती गर्न लाज हुनुपर्छ ।
संसदमा मसंग प्रमाण छ भनेर हातमा खोस्टो देखाएर बजार्नेहरू नराम्रो संग पछारिए, हिन्दीमा भन्छन्नी " मुहके बल गिरा" सोही ठिक ।
सहकारीमा रविले क्लिनचिट पाए लगतै राजनितिमा तरंग,कांग्रेस एमालेको नेताहरुको प्रमाण सहित गर्जिए Dr.kc। ruclips.net/video/iUJBbTxViys/видео.htmlsi=5kuXrEdYKnYRj7OY
Dr विजय मिश्र र केसि सरफटाहा रहेछन् किनकि एउटा विश्लेषक भयर तथ्य नबुझी ईर्ष्या को भावना ले रवि फसाउन मिडियामा धेरै दोषी बनाएका थिए यस्ता फटाहा विश्लेषक को विचार नसुने घोषणा गर्दछु।
अब रबि दाइले अरु सहकरी ठग बिरुद्ध आवज उथाय शही हो भन्नी बुझ्छु नत्र मिलेमतो हो जन्ताको आँखा मा छाराेहाल्न पाउने छइनाै
आज काका ले ठिक कुरा गरे ल
Good luck Rabi sir 👍👍👍🔔🔔🔔🔔💪💪💪💐💐💐💐
डाक्टर साप तपाईं र बिजय मिस्र ले त रबिको खेदो गर्नु भाको थियौ तर देख्नु भयो होलानी सत्य सत्यनै हुन्छ
Dr surendra k c is right poltlcian of Nepal thank you Dr
सर रबि ले नि पोइसा खा रैछ धने लाई सब लाई जेल कोच्नु पर्छ
गगने बाख्रोले अब कुन मुख लिएर जन्तामाझ अनुहार देखाउने होला । जय रबि तिमी निर्दोष छौ । यी भ्रष्टहरुले जतिनै खेदो गरे पनि तिमी डगमगाउनु हुदैन ।
Good job best of lyck rabi dai❤
जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔👍️👍️💐🥀💐🥀
जय रवि❤️❤️❤️🔔🔔🔔
हेमन्त सेडाई सरले जस्तै बुझेर मिडियामा बोल्नु होला हामिले त तपाईहरु माथी बिस्वास गरेका छौ
यो देश मा एक मात्र बिसलेखक सुरेन्द्र के सि सर
अब रबी झन मजबूद भए
Good job best of luck❤❤
Jay rabi ❤❤❤🙋♀️🇳🇵🇳🇵🇳🇵
यो बुढो पनि रबि कहिले जेल जान्छ भनेर कुरेर बसेको थियो ।
सिधा कुरा गर्न नसकेको के खालको प्रतिवेदन हो?? आईमाईको थोपडा परेको सुर्य कुमारी थापाले बनाएको प्रतिवेदनबाट रबि निर्दोष भन्ने बुझिन्छ।
Today is best interview
Good luck Rabi sir ❤❤❤
people's को चाहाना अनुसार चल्नेहो भने यो सब जेलजानू पर्नेहो तर खै त
चोरलाई पक्राउ गरेर सबै सम्पत्ति जफत गरेर जन्ता को पैसा जनतालाई
दिनुपर्छ एमाले को केपी ज्यू नत्र एमाले पार्टीनै नरहन सक्छ है ।
Jay.rabi.sir
Jay ghanti .jay rabi
Jay ghanti
Goood rabi sir ❤❤❤❤🎉🎉🎉🎉❤❤
Good🎉🎉🎉🎉🎉❤❤❤❤
Ram Ram Dr. Surendra
जय घण्टी जय रबि
हिजोसम्म रबि को खेदो खन्दै थिए यी विद्वान हेर हेर आज के बोल्दैछन दुई जिब्रे प्रा.डा ।
डा साप हजुरकाे कुरा १००% सहि छ❤❤
jaya ganti
यी बुढा पनि युटुबे हो, दिनदिनै बिश्लेषक गर्नेले केके बोले थाह हुन्न , कहिले राम्रै बोल्ने कहिले हावा बोल्ने, अस्ति सम्मा ठग हो भन्थे आज अर्कै भन्ने, हामीले पत्याएको थिएन , आज आएर पुष्टि भयो,
सहकारिरिठग, त,शुरय,थापापनिहाे,इनलापनि, अग्नि,परिछियागरनु,परछ धनराज गुरुङ,त,इमानदारी,भनेकात,यसता,ठगि,तिमित झनठुलाे,ठगिनिसकिनेछाै, फरक परदैन ।कुन ठाउकाे भसटचारिहाे याेपनि जेल जनेछ ।
यहाँ त कम्युनिष्ट पनि फेक छ नि त? चोरहरू म कम्युनिष्ट भनिरहेछन् ।
Sai Kuro
यो बुढोले रबिको खुट्टा समातेर माफ माग्नु पर्छ
Great Rabi
Rabi is hiro
सहकारीका समीतीज्युहरु नीस्कलंकी हुनया दागीकीरापरेकाछन तोपनी कुराछ ।जोअगौवा उहीबाटोहगौवा
Jay rabi jay ghanty
जय रबि जय घण्टी
यो काका ले दिउँसो त रवि 100%जेल जान्छ पो भन्दै थियो
हाम्रो वडामा एक जनाले जंगली जनावर मारेर ल्यायो तर त्यसको मासु 10 जनाले सँगै मिलेर खाए ।पछि पुलिसलाई थाहा भएपछि मार्ने खाने सबैलाई पुलिसले पक्रेर लग्यो अनि सबैलाई जेल सजाय भएको थियो।अनि सहकारीमा चाहिं GB राई जनताले जम्मा गरेको सहकारीको पैसा ठगेर ल्याउने अनि रविहरु पनि खाने तर दोषी चाहिं GB मात्र हुन्छ र?
हुन त डाक्टर साबका तकर्हरु धेरै जस्तो सहिनै छन् तर रवि जस्ताहरुको विषयमा बालहट गर्छन् ,के अर्ती दिउँ डा• साबलाई तर पनि संमयमित बन्नु होला नभए विस्वास गिर्छ बौद्धिक जमातको
Dr KC dai tapai pani tehi mulako dyang ho ra arkako kura nauthaunus afu bhalalo ta jagagat bhalo Ani Kp ba le sabailai sidhyata.
🙏🙏🇳🇵🇳🇵🔔
😢😢👏👏👏💪💪💪
❤❤❤❤
Yo dr.jpt bolne kahile rabilai chatake vanchha kahile 24 ghantama jel hal vanchha omg langra dr. Kc ram ram
हिजो जे भन्नु हुन्थ्यो तपाईं सुरेन्द्र केसी तेहि भयो अब अगाडि बढ्नुस जय होस्
Good 👍👍👍
श्रोता लाई अबुझ सम्झेरो हो कि एउटै कुरा डाक्टर साव १० औ पटक कुरा दोहोर्याऊनु हुन्छ ? कि कि एऊटै भिडीयो दोहोर्याई दोहोर्याई अपलोग गरेको भेटीयो । पत्रकार मित्र जनताको कोपना परिएला बेलैमा ईज्जत जोगाऊनुस ।
Ravi innocent rahechan....
Yo 100 rupees ma interview dinxa
Dokla
Kaka pani bela bela chiplinu hunchha pipal pate ki kaso awasar khojeko hoki
रबि ठगनै हुन
को तेरो बाउले भनेको मुजि गोरु
Satay lai bachana didainan
Tapaile dr. sab pahila boleko hernu paryo r cament garnu paryo r tapai ko bichhar bughn sakine vo
Hajur 90% Fake Bisleshan.
Yo budo Kam xaina
Hoo Nepali all knowledgements government of parliament just you kindly back and hear again when Mr rabi lamechane give announce about salutation about the shakare before if you may flows that may it will slowly short out till now so every time abuse to mr Rabi so with out his guilty now may thank you Nepal government and Nepal parliament hope you will help of the shashakaree Nepali peoples with out hang and daie thanks
Rabi sir Jay ghanti blessing dolkha vhemsen Power full GOD
Jay rabi abasamsad ma ra so pa le bakhra ghadi sahakari thag ko rahechhan tyo thag ko hun parman khojnu parchha
Aba yo purano party lai Nepali janta lay kutera khedaunu parxa aba jag jag Nepali janata
Aba Gangane le Rajnitik Bata chai kahile sanyas line vayexan ta????? Boliko ta pakka hunu parla ni???? Ki kaso????
तलबाप
Kc hawa abasarbadi
48 sal de khi gau gau ma sakari kholi luti taskar ko dhanda garay ka hun dewa parchany oli ka vitti haru lay kha ko. Lutiko ho main
Yo surendra k.c pani sahakari thag hunu parx pahila rabi dai lai ta sahakari thag vanthy Sala xeparo aja kura feryo
Sun Maa lagaani gareko thhiye holaa sun sarkaar Le samaayo Ani k garxan ta dakaa sanchalak haru 😂😂😂
Yo muji surendra ko kina dindina interview linxan?
Rabi ko lagi dhanraj haru le khane ko khaldo ma varsta thag haru aafai parna ber xain .nispakxe xanbin vayo vane .jay nepal
Sahi vannu vayo sir cangres a.ma le ka neta ra neta ka jhole haru le nai sahakari ko aarabau kharabau rakam lute ko huda rabi girha mantri huda jel jane darle rabi lai nai sahakari ma fasauna khoje jasto po dekhinxa yo parti bedan aanusar .jay nepal
Gagane Ramesh Dhanraj Susila,lagaet ka sansadma ufrne Rajnitik k hunxa aba
Ebajele pani rabiko khub khedo khaneko thiyo
Yeti jannney ta hudaina ye buda
Yasailai bhanchha aruko aangko jumra dekhne aafnu aangko bhaisi nadekhne...m😂😂r gagan thapa..
😂😂😂 yoo daichuree budoo farii bollo 😂😂😂😂 yesko kam xina 😂😂😂 life ma
Yo kamred boli bujinchha niyet bujidaina. Sere ko boli bujidaina niyet bujinchh. Make your analysis shot @ chor is chor. Rabi enjoyed singing checks don't you remember kamred
Bakhara kata harayo
याँहा नेता फेक छन् जनताको नाममा फेक काम गर्ने नेता नै छन्
छानबिन समितिले त्यत्रो प्रमाण दिदानि
रबि निर्दोश भन्छन यि पागल डाक्टर्,
सहकारी पिडितले बचेखुचेको कपाल नि उख्ल्लान नि ।
यो गगने को हनुमान हुनुपर्छ
किन रोइलो तिम्रो गनगने अब सकियो
राम्रो सङ कुरा बुझेर बोल झोले
तपाईंलाई एउटा आब्बल बिस्लेस्क मानेको थिए हिजो संम रबि पनि उहीँ ड्याङ्गको हो भन्दै कुर्लिले ंअपाईं होईन जता मादल बज्यो उतै चम्किने तपाईंको चाला कत्ती म परेन आजबाट तपाईका कुनै पनि कुरा नसुन्ने निर्णय गरे
रबिलाई चोख्याउन कै लागि रैछ जिबी लाई लुकायको हो भन्ने प्रमानित भयो आज
Aba rato pasport bhutani giribandu ra baluwatar kanda ka chor haru lai k karbahi hunxa ta?
सहकारीमा रविले क्लिनचिट पाए लगतै राजनितिमा तरंग,कांग्रेस एमालेको नेताहरुको प्रमाण सहित गर्जिए Dr.kc। ruclips.net/video/iUJBbTxViys/видео.htmlsi=5kuXrEdYKnYRj7OY