Harke Haldar | चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
HTML-код
- Опубликовано: 29 сен 2024
- Harke Haldar | चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉हर्केले गर्यो लाहुरेको श्राद्द | 20 September 2019 (Ep 432)
• Video
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
• Harke Haldar | कविता प...
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
• Harke Haldar | हर्के ह...
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
• Harke Haldar | गाईजात्...
👉डुप्लीकेट डक्टर | 23 August 2019 (Ep 428)
• Harke Haldar | गाईजात्...
👉गाईजात्रा बिशेष | 16 August 2019 (Ep 427)
• Harke Haldar | गाईजात्...
👉पात्ले गाँउमा अपहरण काण्ड ! | 09 August 2019 (Ep 426)
• Harke Haldar | पात्ले ...
👉 मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
• Harke Haldar | मिटर ब्...
👉लाहुरे र बसन्तीको बिवाह सुट्क्क डिभोर्स बबाल | 26 July 2019 (Ep 424)
• Harke Haldar | लाहुरे ...
👉को बन्ने भयो त पातले गाउँको म्यान अफ द एअर ? 12 July 2019 (Ep 422)
• Harke Haldar | को बन्न...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 13 September 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
यो सिरियल को सुरु देखि आज सम्ह को नै सबै भन्दा बेस्ट एपिसोड यो आज को लाग्यो मालाई किन भने हुने लाई त यो दसै हो न हुने लाई यो दसा हो
Nepal ma yesto samsya dharai chha ramro sandesh sabailao.....
It’s really nice episode
हैट लास्टमा आँसु झरेको पत्तो पाइन
खुद खर्जा गनु भन्दा गरीब लाई दिनु राम्मरो
Wow Nice
सबसे बेस्ट ईपिसोड लाग्यो।आज धेरैको आँखा रसायो होला झगड्या बिष्णु दाइले बोलेको शब्दहरुले। मान्छे खेल्न नपाएर मर्दैन तर खाना नपाएर त मान्छे मर्छ।धेरै धेरै धन्यवाद हर्के हल्दार सबै परिवारलाई।👍️👍️👍️👍️👍️
Jhackre bisne deuki khatra rool lagxa sirecley roll
Derai ramro x....
झगडे बिस्ने रियल कला भाकै मान्छे हो।
dammi xa
last minute
heart touched
Happy Birthday 🎉🎁🎂🎈🎊
Wow 💞💞💞
Thakai
🤩😥😍😥😍😥
🗼🗼🗼😂😢😢😢😢
खम्बेको बुढिलाई चै हेर्दा नै खम्बा गाडौ-गाडौ लाग्छ भनिया😀😀 सारी लगाउदा कम्ता सेक्सी र सुन्दर देखिन्दैन डाम्नी 😀😀😀😀😀
दशैंकाे पिगं हेर्नुभाे हजुर, नमस्ते गरेर.....
सारै राम्रो लाग्यो धेरै धेरै धन्यबाद सम्पुर्न हर्के हर्के हल्दार तिमलाई विशेष गरेर झगदे बिस्ने सर लाई सम्पुर्न गरिब दुखी नेपाली हरुको मन छुने खाल्को भुमिका खेल्नु भाकोमा सदै तपाईं हरुको हर्के हल्दार हेरि रहन पाउ हैत
जय हर्के हवलदार
भत्रगोल हेर्न छाडेर हर्के हवलदार हेर्ने यता हाजिर गरौं त ✋✋✋
Yes
Santosh Gautam हाम्रो टिम पनि छ है
Me
Santosh Gautam thik xs
🧡
kantipur TV HD बाट अपलोड भाको हरेक भिडियो हरुमा किन messenger ma chat भको sound आउ छ ?
Harka haldar ko Surendra kc g ko character yakdam ramroo xa
Uha nahuda harka haldar harnai man lakdaina vaneko
Deuti man paraune jati yeta......,.,,,,
Me
ल है यो भाग बाट दशैको लागी केहि सन्देश लिएर आयो।है
Mali ta aakha bata aasu nai aayo😭😭😭😭😭😭😭😭 heart touching maila ta sochae dhani lai daishain garib lai dasha kailai nabanos.😭😭😭😭🙁🙁🙁🙁🙁🙁💐🌸🏵️🌹🥀🌺🌻🌼🌷🦋♦️♥️🗻🏩✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️🔱🔱🔱➰♀️♂️♀️♂️♀️♂️♀️♂️♀️♂️♀️😭😭😭
अाज झगडे बिष्नेले सारै भावुक बनाउनु भो
झगड्या विष्णुको अभिनय एकदमै best छ यो भागमा ।
All the best हर्के हल्दार team💗💗💗💗
नमसकार सबै टिम लाई म हरके हलदार को अती नै मन पराऊने दरसक आज समन म यो हरके हलदार टिबी देखी हेरेर आज ईऊटूब बाट नै हेरीरहने बेबासत भयको मा सबै भनदा पूरानो र मलाई रामरो लागेको हरके हलदार टेलीसिरीयल हो i am so realy realy happy अनी सारही राम रो भयो यो भाग मन छोयो र यथी धेरै लामो मेले कमेन गरेकै थिईन किन की मन देखी हो कमेन गरनी सधै रामरो थियो र छ सधै रामरो होस thinks aill
जगदे बिस्नु ले जो गर्यो राम्रो गर्यो पिङ खेल्ल नु कुनै थोलो कुरा हैन
ल आज भने views आठौं नम्बर मा परियो comments गर्ने क्रममा दोश्रो परियो
We wj.jib0,..ya..0, yıl a.
Freedom a.j0 Banking! 1\▶▲ :-)?3 31',,#!@8 t.I vi a.ör veri.p
PS00:.04
@@vaikrishnakc1921 nic
लास्टमा आयेर झगडिया बिस्नेले मनै दुखाइदियो😟😟😟😟😟😟😟😟😟😟😟😟😟😟
अन्तमा रुवाएरै छाडेउ हैन डाम्ना हो,
वास्तविक गरीबीको यथार्त काहानि,,,,,।
दसैं 🌹🌹 अायाे 🌹🎁 हजुर हरु सबै लाइ 💘💕 शुभकामना छ हेइ 💕✌
सदाबहार सिरेल हो
हर्के हल्दार न कुनै विवाद न कुनै उतार चढाब
सललल बगिरहन्छ समाजमा वितेका घटना वोकेर एकनासले।।।
एकदमै मन पर्छ मलाइ त ।।
सबै जना लाई बडा दशैको शुभकामना छ हर्के हल्दार होल उनिट लाई
राम्रो लाग्यो यो episode ज्ञानमुलक सन्देश छः यसबाट हामी केही सिक्नु पर्छ । छोटो अनि सस्तो तरिकाले चाडपर्व मनाउन जय हर्के हल्दार ॥ ॥
जहिले पनि झगदा गर्ने झगदे बिस्नेले आज भने राम्रो भुमिका गर्नु भयछ बधाई छ ? यक्दम राम्रो पनि छ
चेतना मुलुक भाग छ मेरो आखाँमा आँशु आयो यो भाग हेरेर😢😢
जय हर्के हवलदार 🙄🙄
आज भने साचिकै मन छोयो यो बास्तबिकता पनि हो कमेडिमा हासो त हुन्छ तर आज आँसु पनि झर्यो 😪😪😪😪😪
हास्य टेलिसिरियल हर्केहल्दार हजुर हरु लाई कस्तो लगियो मन परेको कमेन्ट् गर्दिनु होला
Dami dami dami
चाडपर्वमा अनावश्यक खर्च गर्नु भन्दा गरिबलाई सहयोग गराै !!
Dami xa hajur
नम्बर १ हर्के हवलदार ✋✋✋
khambe dai ko role ani samagra harke haldar team lai dherai dherai badhai chha kina ki ramro ramro prastuti haru dirahanu bhaeko chha ma tapai haru sabai ko fan hu
देउती;;;;;
आफू संग गला नभए पनि अहिले सम्म कुनै पनि episode नछुताई हेर्ने म मात्र होकि अरु पनि हुनहुन्छ,यता हाजिर गर्नु ल.
दामि छ
हर्के र, खम्बे दादा को फ्यान जति यता 🙏
हर्के हल्दार नछुटाई सधैं हेर्ने जति यता 🙏
कता हो तपाईको घर हजुर
Ok
अती मन छोयो है सारै मन रोयो नी मेरो अनी हजूर को नी
Moh pani Ho hoii nacauati herna
Mo pani hoo
हर्के ले लास्टै हसायो है झम्के लाई म छुट्टीन्छु भाडा बाडौ भन्दा हा हाहा हा ,
आजको भागले त आशुँ बरबरि झारिदियो ।झगदे बिसनेले साच्चै रुवाए आज ।
खम्बे दादाको बुडीलाई मन पराउने हाजिर ✋✋✋
आजको एपिसाेड ले अन्तिम मा आँसु नै झाझाराे।
वसन्तीले दुहुनो गाइ त लाहुरे वा लाइ गजबले बनाइछ
अाफ्नाे याेग्ता अनुसार चाडपर्व मनाउने काेसिज गरम अरुकाे देखासिकि नगरम
म पनि हेर्दै छु हरके हल दार malaysia बाट राम्रो छ आजको भाग।।।
Sᴋ᭄Sᴀʙɪʀᴮᴼˢˢ ma ho
गोज्याङ्रो हर्के मन पराउने येता आम त 😁😁😁
i love the acting of jhagadey bishne
Aaushreeduwal
Rusta
झगड्या बिष्णु देखियो राम्रो लाग्यो ।
veri nice
झगदे बिशने you make me cry here in usa 🇱🇷 सारै राम्रो लाग्यो ।
धाकलगाएर झुटबाेलेर छल्गर्नु भन्दा कामगरेर खानुबेस हुन्छ काम चाइ नगर्ने
झगड्री बिस्ने कहिलै नसुदृने भयो बाहाना बनाएरै आफ्नो जित बनाउछ
सधै असाउने हर्के हल्दार टेलि सेरियल ले ,, आजा म जस्तै भाबुक र साच्ची नै सयौं को आँखा मा आँसु झार्न बाध्य बनायो !!😥😥
हो सचिकै झागाडाबिस्ने ब्रो ले रुवायो यार
हैट लास्टमा धर धरी राेय मन थाम्न सकिन हाम्रो देश काे कथा एस्तै छ साे धन्यवाद हर्के हल्दर टिम सबै लाई,,,हाल म बैदेसिक राेगार काे सिलसिला मा सउदि अरब मा कार्यरत छु ।
चाड पर्व धेरै भाे हिन्दु धर्म्मा याे कुराेत सहिहाे तर जन्मास्ले बुज्दैन् 🤣🤣😂😂🇳🇵🇳🇵🇳🇵
झगड़िया बिश्ने अन्तमा गरीबीको रेखा मुनि रहेर बाँच्ने हरुको पीड़ा देखाउदा निकै भावुक बनायो, हर्के हल्दार कार्यक्रम अतिनै मन पर्छ ।
💄🎁🎂📮🎲🎧🎹🎤🎸🎸〽🎸🎺🎵🎶🎶🗼⚽⚾💈🔧🔨🚿🎱🏀🎳
आजको ईपिसोड मलाई चै अहिले सम्मकै सबभन्दा राम्रो लाग्यो ☺️☺️
thank you so much indra dong lama brother very nice thinking...
keep it up god bless you harke haldar team....
17
म त हासेरै मर्छु कि क्या हो
😀😀 सम्दी सम्दी को जोडी चाहिँ हो के
लस्टमा दुख रहेछ ॥ धेरै राम्रो सिरियल
खम्बे दाजु तपाईं हरुको सिरेल हर्के हवल्दार दामी छ झन यो भाग ले देरै मन रुवायो साची नै हो भोकै मर्नु भन्दा मागेर बाच्नु नै देरै राम्रो हो तपाईं हरुको यो टिम लाई देरै देरै बदाई छ र आउदै गरेको दसै को सुभ कामन
मनोरञ्जन लिदा लिदै लास्त मा आँसु नै झर्यो धेरै राम्रो छ यो येपिसोद मन पराउनु हुने येता हाजिर हुम है
त्वार्रै अाँसु नै चुहियो हौ झगडिया विष्ने सुड्डो है ट😭
Aajko harke haldar ko ghahagarya bisne Le last 😢 yar sad
आजको episode ले चाहि लास्तै रुवायो 👍️👍️👍️👍️
खम्बे दाजु को अभिनय 🙏🙏🙏🙏👌👌👌👌👌🥰
खै बाशमती दिदी कता जानू भयो दिदी नदेखदा त अलि खल्लो भयो है हर्कबहादुर सिरियल
खम्बे ब्रो को याकटिङ आज भोलि धेरै राम्रो लाग्छ मलाई लौ बधाई छ है खम्बे दाजु
झगडिया बिस्ने ले रुवायो आज भने ..
Sachai roye ma pani
@@purnimaghale1927 होर खै आँसु देखाउनुसत लु!!
@@bikramlimbu3199 ..kina dekhaunu ra
@@purnimaghale1927 तपाइको र मेरो आँसु कस्तो रैछ हेर्नू मन लाग्योनित हजुर 🤣
@@bikramlimbu3199 ...aasu ta sabaiko uhi hunxa ni k dekhnu vako xaina ra ?
यस्तै रहेछ दशै गरिबलाई रुवाउने धनीलाई हँसाउने चाड एकदमै राम्रो लाग्यो
झगड्या बिस्ने दाइको हर्के हल्दार मा ताइन तुइको प्रतुती हुन्थ्यो ।।
आज भने दामी रहिछ ल अरुत समग्रमा सबैको ठिकै छ सबै को जय होस दशै को शुभकामना आफुत मरुभुमिमानै मनाउन पर्ला छुटिनै मिलेन ।।
अन्त्यमा झगडिया बिस्ने ले भावुक बनाए गुड लक हर्के हल्दार टिम लाई बडादशै २०७६ को शुभकामना छ ।।
अति राम्रो लागो हर्के हवल्दार सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद का साथै बधाई र सफलताको अग्रिम शुभकामना छ
Aakha bat Aasunai Aaune banayo yr sachai sampurna temlai Aaudai gareko sasainko suvakamana
आहिले सम्मा को हार्केहादार हेर्दा आहिली को यो भाग्ले चाई सारैईनैई मन छुने कुरा हारु देखाउनु भो सापैई ले येसैई गरेयो भाने त हाम्रो देस मा गारिबी को घर मा नि खुसी को दियो बल्छ 😂😂😂😂😂😂
यक दम खुसि लाग्यो राम्रो छ ।
रेललि जिनदगिको कथा यहि हो।
आखा बाट आसु कस्यो ।
सबै कलाकार टिमलाई धन्यबाध ।
दामि छ
नेपाली हरु को महान चार्ड दशैँको पावन अवसर मा हर्के हवल्दार का कलाकार हरु लाई मेरो शुभकामना ।।।
आज को भागले त आँखामा आँशु नै आयो 😢😢😢 अनी राम्रो चेतनामुलक पनि...सबै तीमलाई बधाई छ ।
राम्रो लाग्यो यो एपिसोद पनि , जे होस किस्नेको माया देउतिमा रहेछ खुसी लाग्यो।बिहे गराउने चै कैले होला सार्है आतुर छु हेर्नलाई यो पर्देशी ।
झम्टे ले आफैले खनेको खडाल मा आफै परो हिहि
हर्के हवल्दार लाई नछुटाईकिन हेर्ने जति यता हाजिर गरौ त,
ल हेर्छु है म त
Dame xa
@@sumitramagar665 होर Hjr le herisaknu vyo
👌👌👌👍️👍️👍️👍️♥️
This flim l like so much but l feel cry
Verry good good thinking
मनोरन्जन नगर्दा त मरिदैन तर खान नपाएर त मरिन्छ । त्यसैले अरुको देखासिखी मा नलागौ , घाँटी हेरेर हाड निलौ , सन्देस मुलक कमेडी सारै मन पर्यो
Last ma chai Derai ramro lagyo harke haldar 💞
भद्रगोल छुटाएर सकिक्गोनी साथी हरु यता हाजिर हुनु त को को मन पराउ छ
Mero best ho harke haldar ma suru dekhii herdai Aako xu
Harke haldarma vadragolko kura kaha bata aayo🤪🤪🤪
me
हर्के हवलदार नछुटाई हेर्ने जति यता
देउकी प्यारी मैयाँ हजुरको घरमा आलुको खेती छैनर ? ५ किलो आलु लिस्टबाट हटाए हुन्छ " ५ किलोत के डार्लिङ ५ टन भए पनि मेरो जिम्मा 🌹🌹💋💋💋
झगड्या बिस्नुलेत आज आखा बाट आसुनै झारिदिने
पहिला नियमित भद्रगोल हेर्थे आहिले भद्रगोल छोडेर सक्किगोनी र हल्का रमाइलो हेर्छ अनि आज बाट हर्के हल्दार हेर्न थालियो सक्किगोनी र हल्का रमाइलो को साथी हरुले लाइक गर्नुहोस त ल
याे चेतना मुलक सन्देस बाेकेकाे हर्के हल्दार रहेस त्यहि भयर याे भाग मलाई अाैधि मन पर्याे जय हाेस् हर्के हल्दार
म पनि हर्के हल्दार खेल्नु पर्यो बिष्णु सर & खम्बे दाजु 👌😃