Harke Haldar | आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
HTML-код
- Опубликовано: 3 окт 2019
- Harke Haldar | आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
• Harke Haldar | चाडपर्व...
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
• Harke Haldar | कविता प...
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
• Harke Haldar | हर्के ह...
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
• Harke Haldar | गाईजात्...
👉डुप्लीकेट डक्टर | 23 August 2019 (Ep 428)
• Harke Haldar | गाईजात्...
👉गाईजात्रा बिशेष | 16 August 2019 (Ep 427)
• Harke Haldar | गाईजात्...
👉पात्ले गाँउमा अपहरण काण्ड ! | 09 August 2019 (Ep 426)
• Harke Haldar | पात्ले ...
👉 मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
• Harke Haldar | मिटर ब्...
👉को बन्ने भयो त पातले गाउँको म्यान अफ द एअर ? 12 July 2019 (Ep 422)
• Harke Haldar | को बन्न...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 04 October 201904 October 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision - Приколы
म एउटा र्हके हल्दारको फ्यान हो तपाॅई हरू जस्तै जो जो ले यो कमेन्ड पढ्नुहुन्छ हर्जुर हरू लाई आउँदै गरेको बीजया दशमीको शुभकामना ईन्द्र थापा गुल्मी हाल्ल (साउदी )
Same to you
नमस्कार म हर्के हल्दार काे खम्बे देश तथा बिदेशमा रहनु भएका मेरा सम्पुर्ण आदरणीय दर्शक बिनहरू मा २०७६ सालको महान चाड वडा दशैको हृदया देखि नै धेरै धेरै सुभकामना
ThaNk you so mUch Dai!
SaMe To you Dai!♥♥
SaMe To Yuh Dai!!❤
Sem to u bhai
हर्के हल्दार परिवार लाई पनि आउदै गरेको बडा दशै को धेरै धेरै शुभकामना छ
Same to you daju
हर्के र, खम्बे दादा को फ्यान जति यता 🙏
हर्के हल्दार नछुटाई सधैं हेर्ने जति यता 🙏
हर्के हल्दार हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई
बिजय दशमीको हार्दिक मंगलमय शुभकामना
Ma chy tapaiko fan ho haI 😍😍👈️
RcxgcvhgddjgggggfhjTyeur🍕🍫🍛🎂🍜🍳💗💖💛🌹🏵️🍔🌽🍚🧀🥚🍕
हर्के हवल्दार मन पर्ने जति यता हाजिर हुम् त👈👈👈👈👈👈
👈
👔⌚👡👒👒👑💄🎒👡👢👖👗🎩🎩👒👢👖👕👗🎩🎩👒👕👔👔👛💰💊🔮📙🔦📙🎁🎂🎈🎆📞📻🎼🎼🎰🎲📀🃏📹🎡🎥🎢📃💾📁 v
@@terobau105 fa
@@saugatsharma4318 ssleallllldlrelrdfdm)esssaaalsxlllllllxddssasaaaL§rfrW
@@saugatsharma4318 n
बबाल यो episode
अहिले नयाँ कलाकार लाहुरेकी कान्छी श्रीमती को को लाई मन पर्यो मन पर्ने जाती हाजिर हुनुहोस् त ।
Marking yuiaen Auimpa panuian Kannada baumnaem nuisance taemner kaemnyi haemna Laennec yaemns daemnui Laennec's Qamui times paemn iaemn j
कान्छी आमा आएछ दामी लाग्यो
nice xa
निकै पछि आज रमाइलो लाग्यो हर्के हाल्दार
हर्के हवल्दार मन पराउने सबै जना लाइक गर्नुहोस हर्के हवल्दार हेर्दा हेर्दै लाइक कमेट हेर्ने सबै हाजिर हुन त
Dipson kandel
कत्ति हास्नु लाहुरे बा
@@bandanabcbandanabc3324 Osoriodpf
Barsha🍔🍕😎🍼🍳💗🥘🍝🍭🍭🥘🍫🍛🍼💛
हर्के हवल्दार परिवारलाई सबैलाई महानचाड विजयदशमीको शुभकामना
Same to you
हर्के हवल्दार मार्फत सबैलाई बडादशैंको शुभकामना ।
Barsh
हर्के हवल्दार का सम्पुर्ने तिम र हर्के हवल्दार हेरेर बसेको सम्पुर्न मित्र हरु लाई बिजया दसमिको हार्दिक मगल मै सुभ कामना छ है 💞💞💞👍️👍️👍️
राम्रो लाग्यो
Dauti raa namaste krishna Lai dharai dharai tq u so much
Waw
हो अाज त सारै राम्रो भाग रैछ लाहुरे बाको ठिक्क भो कान्छी सीरमति अायर र हर्के को बुढा बुढि लाई तेसो नगरे भय हुन्थ्यो an happy दसै an good luk all tem laie 😍😍😍😍😍😘😘😘😘😘
deuti ko kanchhi aama sarai ramri nice Good
दामी 👌👌 😂🤣😂🤣😂
देउतिको र नमस्ते किसनेको बिहे भाको हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ नि सहमत हुने हरु यता हाजिर गरौ है
idhxjohddihdd?dd
Man paryo
sarai marmik banayo harkeko aavinayele
जस्तो भए नि हर्के छोरा हो मर्दा किरिया गर्नी उसलाइ नि दिनुपर्ने मासु कस्तो छोरा बुहारीलाई गिजाइ गिजाइ रुचे होला😭
आज को हल्का नरमाइलो है लहुरे बा ले चही हर्के का बुदा बुदि लाई येस्तो ब्याबार गर्नु हुन्न है मान्छे भये पछि मानब्ता पनि हुनु पर्छ है बिचारा हर्के देउती ले मासु चोरेर हर्के लाई पो दोस
देउतिको यक्तिन दामी छ
शुक्रबार आउदा हर्केहल्दार को याद आउँछ 😍😍 आज त सङम कुमारी ( ज्वाना झोल) को यता पनि हाजिर 🙏🙏👍️👍️
,
..Xmas. zx.
VzbnsbnbndambmdbnsjmzxbxmnxzmxbxmbmzbnzJxmxx
हर्केहल्दार फिलिम परीबार लाई फुलपातिको अवसरमा हार्दिक.मगलमय शुभकामना
Sampurna viws haruma bada dasain ko subhakamana
Hait harke dekhera sarai maya layo ..... bichara deuti le ta maya garna parxa....deuti sis lai aja sarai ramri dekhinu vaxa
आज त म छिटो आएनी अर्के हल्दार हेर्न लाइ
हर्के काे फ्यान काे हुनुहुन्छ यता हाजिरी गरुमट
सबैलाई शुभकामना छ बिजया दशमी काे
So nice
अब को ४१ मिनेट मज्जा ले हेरिन्छ रियाद बाट आफ्लाई त सबै भन्दा राम्रो लाग्नी भनेको हर्के हल्दार नै हो
Same frend.
सर्बप्रथम त हर्के हल्दार टिमलाई शुभ बिजयदशमी २०७६ को शुभ कामना अनि उत्तर उत्तर प्रगतिको पनि ।अत्ति राम्रो एपिसोद बनेकोमा ।
Same to you
सबै कलाकार हरु को
सुन्दर मनमोहक प्रस्तुत गरिएको
यो तेली फिल्म हल्के हलवदार
शुभ कामना
सबै राम्रो छ तर देऊति ले चोरे को मासु हर्के लाई दियको भय दाजु बहिनि को माया को सन्देश राम्रो हुने थीयो हर्के का बुढा बुढि लाई गरेको हेला राम्रो भयन ।
एकदमै राम्रो सिरियल छ यो भागमा चाहिँ देउतीले चोरेको मासु हर्केलाई दिएको भए दाजु बहिनी को माया प्रेम सद्भाव झल्किने थियो होला कि तो किस्नेलाई दिनु भन्दा त
Honi kasto maya na lako hola hai to deuti lai bichar masu chorera taneri lai kutai khayo sojo harkele
Teitani serial pani k khalko ati k
हेर्नु भन्दा पहिले नाइ कॉमेंट र लाइक ठोके है
Wow ramilo vayo
खादैगरेको दृश्यले निकै हृदय बिदारक बनायो। देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली र हर्के हल्दार परिवारलाइ बडा दशै विजया दशमी तथा छैट पर्बको विशेष शुभकामना ।जहाँ छौँ घाँटी हेरी हाड निलौँ हासेर बाँचौँ अनि बाँचेर हासौँ।
हर्क हल्दा धेरै पछि रमाईलो भाकोछ लाहुरेको खाका लगाउनि बानि हटछकि
होइन का बाट आईन हो अचानक लाहुरे बा की कान्छी श्री मति बनेर यति कड़ा बाटुली आए को भ ए झन राम्रो हुने थियो होला राम्रो छ हरके हल दार malaysia बाट हेर्दै छु म पनि।।
Harke , ba xori sarae ramro lagxa malae
Dami x है.. हर्के हबल्दार ☺
आहा
खम्बेको जस्तो राम्रो श्रीमती छ त्यस्तो नै राम्रो घर पनि रङ्ग गाए छ ! त्यसैगरी युटुबको सम्पूर्ण साथीहरूलाई बिजय दशमीको धेरै-धेरै सुभकामाना छ है त .......!!!!
Barsha🍔🍚🌹🧀🍫🍼
दामि छ
Jhagadya bisne lai like garne yeta hajir hauta
सनसार पैसा भन्दा थुलो केही हुदैन रहेछ एओ पात ले छर्लङ्ग गरेको छ एदि बाथो र पैसा कमाको भेर साएद हर्केहल्दार लै पनि माय गरेथे होलान आफ्नै बाबा दिदिले पनि हेर्दा हेर्दै मासु भात खाका छन सारै दुख लागो मलाइ ।।
हल्के हल्दार लाई पनि दसै लागेछ अब हेर्नू पर्छ
पर्देशी कति
👇️
Fdsxxxxc dfdfdfd ddf
harka halder dharai ramro xa
Amale hasayo kanxi aama haha
मेरो एकदमै मनपर्ने सिरियल I am from India 🇮🇳
Super 👌👌👌
Sarai ramro cha Harke haldar
Yo epsode ta babal xa hai
Happy dasain all harke haldar team देउती तिमी लाई पनि happy dasain and lop u
amar s.rALL HAPPYDASHI
Yyyyjkfkx😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😃😃😃
Bmxkjzbzj 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Marstdfhhijvcn🍝🍭🥚💖💗🍳
@@binodkhadka4797 else
.
Today Rashiphal Oct 5 2019 || आजको राशिफल (२०७६ असोज १८) Daily Horoscope
तपाईँको भविष्य मेष राशि देखि मिन राशि सम्म कस्को लागि कस्तो छ हेर्नुहोस|| मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु,मकर, कुम्भ, मीन, तपाईंको आज भाग्यचक्र, सूर्य देखि केतु सम्म को ग्रहको खेल सूर्य चन्द्र मङ्गल बुध बृहस्पति, शुक्र शनिश्चर राहु केतु।
ruclips.net/video/Xzd9K5UgDQQ/видео.html
वि.सं. २०७६ आश्विन ११ गते शनिबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २८ तारिख,
आश्विन कृष्ण अमावस्या, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शुक्ल योग, चतुष्पाद र नाग करण
आजको चाडपर्व र उत्सव : पितृ विसर्जन, शनिश्चरी अमावस्या, सोह्र श्राद्धअन्तर्गत औंसी श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
भोलिको चाडपर्व र उत्सव : घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १० बजेर ३० मिनेटमा), शारदीय नवरात्र आरम्भ, नवरात्रअन्तर्गत शैलपुत्री भगवतीको पूजा आराधना गर्ने दिन, मातामह श्राद्ध, नेवारी पर्व नलास्वने, द्विपुष्कर योग राती १० बजेर ०३ मिनेटपछि
आजका लागि अशुभ समय :-
राहु काल : बिहान ०८:५४ देखि १०:२३ सम्म
यमघण्ट : दिउँसो ०१:२३ देखि ०२:५३ सम्म
गुलिक काल : बिहान ०५:५४ देखि ०७:२४ सम्म
काल वारवेला : बिहान ०५:५४ देखि ०७:२४ सम्म र साँझ ०४:२३ देखि ०७:२३ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :-
शुभ वारवेला : बिहान ०७:२४ देखि ०८:५४ सम्म
अमृत वारवेला : दिउँसो ०२:५३ देखि ०४:२३ सम्म
बादर्नी नै रैछ 😀😀 सोउतेनी आमा चै😀😀
🤣🤣🤣🤣🤣🤣🤣🤣lahure ba ...gayo
अाजकाे Episode अति रमाइलो लाग्याे अाउदाे कार्यक्रम झनै राेचक हुने जस्तो लाग्दैछ सम्पूर्ण हर्के हल्दार टिम तथा स्वदेश तथा बिदेशमा रहनुभएका सबैलाई बिजया दशमी तथा शुभ-दिपावली साथै छठ पर्वको पावन अबसरमा मेराे तर्फबाट हार्दिक नमन गर्दै सुख,शान्ति,समृद्दी र शु-स्वास्थ्य, एंवम उत्तर उत्तर प्रगतिको कामना गर्दछौं,हर्ष र उल्लासका साथ बितोस् यहाँहरूको समय,जय नवदुर्गा भवानीमाई !!!
तुल्सी पाैडेल
बेनी नगरपालिका हाल:- मकाउ
Dami xa mero aakha bat aasu nai aayo bobal xa😢😘🤣💕
लाहुरेकि कान्छी बुढिलाई आगामी episode मा पनि देख्न पाउ है। निकै राम्रो acting रहेछ।
बडा दशैको उपलक्ष्यमा हर्के हल्दार को टिम र हेर्नुहुने सबै लाई शुभकामना ।
Same to you
धन्यवाद ।
Dami xa
Harke haldar is best comedi serial
Dherai ramailo xa
मत हर्के हवल्दार डाउनलोड को प्रखाईमा छु
Karstyjcvf🍔🎂🍕💖
हर्के हल्दार रेगुलर फ्रेन
Nice Akdam ramro
Derai Ramro lageyo hai
नेपाली हास्य कार्यक्रम मध्येको हर्के हवल्दार सार्है मन पर्ने कार्यक्रम हो।म नछुटाई हेर्छु
dami x
Ali chhito upload garnu paryo harkehaldar please herna dhilahunalagyo
Happy dashaine all harke haldar teem lai
👌👌👌👌
Sojho chora lai teti sam nagarnu partho ki
नम्बर 4 मा परियछ कमेन्ट गरन ।
सम्पुर्ण हरकेहल्दार टिमलाइ र देश बिदेश रहनु हुने ।सम्पुर्ण नेपालि हरूलाइ बिजया दसमि तथस दिपवलिको हार्दिक मगल मय शुभकामना ।
Dipson kandel
अाज काे कार्यक्रम ले धेरै मन छाेयाे चेतना नहुने काे चेत्ना बनाे अाखिर पैसा नै ठुलाे रहिछ 😭😭 हर्के पैसा वाला भए काे भए सबै प्याराे हुने थियाे तर नाटक भएन मन छाेयाे धन्यवाद
आजको एपिसोड मा हर्के लाई गरेको व्यबहार राम्रो लागेन !!! यस्तै समाज ले नक्कल गरे सकारात्मक परिणाम चाहिँ आउन्न
हर्के हल्दार सिरियल परिवार लाई दसै को शुभकामना दिने जति मात्रा आम है त मैले त दिसके शुभकामना सदै एस्तै गरि राम्रो राम्रो सिरियल लेउनु होला 🌷🌷
Same to you
Ok
बलेको आगो मात्र तान्दा रहेछ न भन्ने कुरा थाहा पाइयो
Xucheee sautiinii ama chai ho kya 👌👌👌👌👌
रामराेछ
baba chhori sauteni aama lay majale masu khani bichara chhora buhari lai nadini kasto dashain manako
कोको छौ हेर्न
Bichara harke😪😪😪
दशै विशेष रे छ ।
एक दम राम्रो छ अजै राम्रो हुँदै जावोस म कतार बाट ।
Thgfgffykhfylv, but it would like us know if you have a good idea of the day
एकदम राम्रो भए छ यो भाग पनि धन्यवाद हर्के हवल्दार टीम कलाकार हरुलाई 💔💔💝💗💞💕💕
😈😢😢😢😢😢😢😢
Myname rijansigbel
Verybadyouhardl23bad
अब लाउरे काे ख्या ख्या गर्ने दिन जाने भाे बुडि त खत्रा रै छ 😁😁 रमाईलाे भयाे दशै काे शुभ कामना हर्के हल्दार परिवार लाई
Dherai raamro laagxa
lockdown मा यो telefilm हेर्ने यता हाजिर गरम lll👍👍👍
जे भये पनि मानबताको नाताले लाहुरे बुढाले छोरा बुहारिलाइ तेति सारो गर्नु नहुने हो
anyway dami dami
Sahi kiro....
I'm 6th cmnter
SaMpuna DesH bedesh ma rahanu huneY aamabuwa daju bhai thatha didiboini sampunama sukha shanti saMridhi su saStya thatha dirgaaayu ko kaMaNa garda xU🌹❤
Basra din ma vet huneY bahana
Sabai mele ramauney chahana aaye xa BijaYa DasHaMi ko Hardik MangaLmay subhkaMana!!♥
Barsha
Bareha
लु सबै भन्दा पहिले सम्पूर्ण देस बिदेस्मा बस्नु हुने लाई दसैको सुभकामना लु सबैजना आउनुस है सँगै बसेर मज्जाले हेरुम हाइ ल म साउदि बात होनि
Bchara harkelai dekhera maya lagyo
हर्के रोएको देखेर त म पनि रोएछु एस्तोइ रैछ दशै एस्यो दशै त कसैले नि नमन्नुनि
दशै को मंगलमय शुभकामना हर्के हल्दार का कलाकार तिम लाई दामी छ निरन्तर दिनु होला
Trstyvhzxvyjojddnnjhsjdcfdhhdcfuekgngjj
harke haldar herda pani aananda aauxa yaar
हर्केलाई लास्तै हेला भयो बिचरा.र देउती असाध्धै राम्री देखिनु भाछ लेङ्गामा so love you keep it up.
Harke lai dekhda sarai maya lagera aayo