Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
HTML-код
- Опубликовано: 10 окт 2019
- Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
• Harke Haldar | आईन लाह...
👉चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
• Harke Haldar | चाडपर्व...
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
• Harke Haldar | कविता प...
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
• Harke Haldar | हर्के ह...
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
• Harke Haldar | गाईजात्...
👉डुप्लीकेट डक्टर | 23 August 2019 (Ep 428)
• Harke Haldar | गाईजात्...
👉गाईजात्रा बिशेष | 16 August 2019 (Ep 427)
• Harke Haldar | गाईजात्...
👉पात्ले गाँउमा अपहरण काण्ड ! | 09 August 2019 (Ep 426)
• Harke Haldar | पात्ले ...
👉 मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
• Harke Haldar | मिटर ब्...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 11 October 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision Приколы
यक्दमै राम्रो छ चाँचरी लाहुरेनी भाउजू को यक्टन यक्दमै राम्रो छ अलि हाइ भयो थोरै कम गर्नु भयो भने झन राम्रो हुने थियोे ढिलै भय पनि बडा दशै को शुभकामना सम्पुर्ण नेपाली लाइ
⁰0
kkkklppoo00
दामी छ चचरिया को
लाहुरेको नया बुढी आए पछि कथाले नया मोड लिएछ।कति हास्नु।चाँचरी को अभिनय असाध्यै राम्रो छ।अति मन पर्यो।निकै रोचक लाग्यो।धन्यवाद खम्बु कथा विषय को लागि
सदाबहार सिरेल हो
हर्के हल्दार न कुनै विवाद न कुनै उतार चढाब
सललल बगिरहन्छ समाजमा वितेका घटना वोकेर एकनासले।।।
एकदमै मन पर्छ मलाइ त ।।
दामी दामी
छाडा लाउरेलाई तह लगाउने श्रीमती आइछन् बल्ल। सही भएको छ कान समाएर उठबस गर्ने पार्नेखालकी रैछन्। तरुनी फकाउन दिने पैसा पनी बच्ने भो अब 🤣🤣🤣🤣
लाहुरे बालाई म यो सिरियलमा king भन्न चाहान्छु
अब सुरु गरि यो हर्के हल्दार हेर्न लाई
Wowww
हास्य टेलिसिरियल हर्केहल्दार हजुर हरु लाई कस्तो लगियो मन परेको कमेन्ट् गर्दिनु होला. ruclips.net/video/i6xrd1l19qE/видео.html
मलाई राम्रो लाग्न छोडयो कलाकार भएन अहिले फेरेको फेरेइ गरेर यो चाँचरी भन्ने भएन यो मान्छे को अभिनय निकाली हलम त अहिले नै
Yo vayana daju yo chachare vayana man parana xi xi xi
Dashain ko apaman vayo dai
हाम्रो देश हिन्दू राष्ट्र हो तर पनि किन अपमान दशैं जस्तो चाडवाड काे
लाउरेको बुढी को हर्कत चाइ हो धेरै राम्रो गरे जस्तो लागो होला तर गाउँ समाज मा झन बिकृती भित्रिन छ जस्तो छ
यो रमाईलो को लागि हो हजुर कुनै झगडा गर्न सिक्न लाई होई यो नयाँ लाउरे बा को सिर्मति ठिक लागेन हईमलाई त कोको लाई मन परेन भन्ने जति यता
Wow very Nice.
राम्रो छ हरके हल्दार
यो चाचरि होइन चिचाउने आइमाई हो यसको बडिनै भयो यले गर्दा हर्के हवल्दार खलो भयो
खम्बे को बुढि निकै दामि लाग्छ ।
बल्ल लाउरे बा लाई ठिक्क भयाे दुनियाका छाेरी चेली सँग ख्या ख्या गर्थियाे अब त मजा लाग्याे । लाउरेबाले ख्या ख्या गर्दा परिवार सँग बसेर हेर्न पनि लाजै हुन्थियाे । 👏👏👏👏👏👏👌👌👍️👍️👍️💃💃💃💃
यो लाहुरेको कान्छि बुडि भन्ने आयसी राम्रो लागेन
हर्के हवल्दार बिग्रिदै गऐको अवस्ता हर्केकि कान्छि आमाको बोल्नेको भाति भऐन के सिरियल सुधार्नु होला,,,
,
,"please pp
बबाल दामी छ यो भाग
जे होस दामी छ हास्यसिरियल
यो चाँचरी भन्ने आइमाइको रोल ठिक लागेन बरु हर्केको बाउ छोरी को रोल नै ठिक छ । यो सुड्डी नै निकाले हुन्छ ।
लाहुरे को बुढी लाई रोल मिलाउनु पर्छ अलि बढी भयो
बबाल हर्के😆😆😆
चाचरी को अभिनय Over भयो |
हर्के हल्दार पनि नछुटाई हर्नेगर्छु मलाई हर्के हल्दार अतिनै मनपर्छ तर अाजभोली यो चाँचरी भन्ने अाएदेखी मनपर्न छोड्यो किनकी यस्को रोल अतीनै भो
कस्तो नराम्रो मान्छे राखेको चाँचरी भन्ने फितिक्कै राम्रो भयेन झन झन खस्किदै गाको छ यो सिरियल मान्छे परिवर्तन गरेर
Ayilnc
लाहुरे बाको कान्छी(चाँचरी)👍️👍️👍️👍️👍️👍️ आयेसी त सिरियलमा नया टेस्ट आयेको छ है
good episod अहिले लाउरे ब को बुडि आएपछि हर्के हल्दार ठिक हुँदै गतो दामी एपिसोद
. mom up.
हर्के बाको कार्यक्रम धम्केदार छ
भन्ने हामी कोको छौ ✋✋
👍️👍️
Chachari vaeko thik laginn aba astai vayo vani herann chadincha
Chachari hataaunu paryo
shau
Ma ta xan I like before
यो लाउरेको बुढी ले छोरी मान्छे मा हुने यथार्थ चलित्र देखाएको छ अलिक अतिनै भयो
रमाइलो लागियो
Nine
हाल्दार बा लाईत खसी नै पार्नुपर्छ हौ😃😃😃😃 हुँदैन रछ बुडिलाई पनि झुक्याएर ख्या ख्या गरिहाल्छ😃😃😃😃😃😃
Cofop
आज भोली क्या दामी भाको छ है हर्केहल्दार्😘😘😘😘😍😍हाल अहिले दुबैइ बाट हेर्दै राती को 12:58 Am मा 🙏🙏🙏
Sam to u
0565895273😉
Umm sai ho
@@chhetrisandip4216 @f\
!!
सारै रशिलो
ढिलो भए पनि हर्के हल्दार हेर्न आए है म पनि साथीहरू "स्वागत नहि करोगे हमरा"🙏🙏............
कान्छी बुढी को रोल आय देखि त हेर्न मन लाग्न छाड्यो !
हो नि यार कस्तो खल्लो के
Jibraj Dangi सर मलाइ नि अलि राम्रो लागेना
@@gopaloli4145 बरु बाटुली लाई ल्याउदा राम्रो हुने थियो !
@@arjundc402 हो नि
Shai hoo
लाउरेकाे बुढिकाे राेल चै ठिक छैन 👎️👎️लाउरे सिङ्गल नै राम्राे थियाे,,बरु बाटुलिलाइ लिउनु प्रयाे👍️👍️
ठिक भन्नुभयो
100% सहि लागेन
@@gurung5862ह
@@AliBaba-vr4mw
AAAAAAAAAAAAAAAAAAAAAA¹0
A
हर्क हल्दार म भाग १ देखि अहिलेसम्म हेरेको छु १ भाग नि छुटाएको छैन तर अब यो लाहुरे को बुढि आए देखि हेर्नू मन लागेन उफ्फ्फ्फ
sai ho laurey ko kanxi budi
खम्मे र खम्मेको बुढी चाहिँ साच्चिकै जस्तो लाग्छ। सारै मन पर्छ।
Ranroo xa kahile kahi lagurelai testai banahunu par6
Same
@@purnarana429 seatchnnrews
@@purnarana429 .search news
@@mitrakumar7836 v`₩₩₩₩₩₩₩mz
यो लाहुरे को बुडि भयेन है। यो अत्ति भो। हटाउनु पर्छ। आइमाई हरुमा नेगेटिभ सेन्स लेउने भयो यो आईमाई को चरित्र ले गर्दा।
Jare
Jare
कति राम्रो छ
देउकि र हरके काेफेन जति ऐता हाजिर हउत
baball khatra
हर्केहल्दार हेर्नू हुने सबैजनालाइ बडादसैं को शुभकामना 😊😊🙏🙏 अनि सङम कुमारी( चचाचरी, ज्वाना झोल ) रोल चाहिँ अल्लि ओभर भयो कि लाहुरे बा ??
Mollusks
Tara love
Lahureko kanxi budi sarai kada mero budi jhai😀😀😀
चाँचरी हो चाँचरी 😂😂😂 गजब छ
छि आजसम्म हेरियो तर यि दुईभाग जति नराम्रो भाग अरु छैनन यो कान्छी बुढिको बोल्ने बानि भएन
Um ke yo chachari ko over act le
कठै लाहुरे बाको जिन्दगी
Dharai ramro cHa hai hajur
ढिलै भयनि हेर्न सुरु गरे राम्रो लाग्यो ।
हा हा हा सरै मजा आयो लाउरे बा लाई तह लाउने लाउरेनी आमा आको म । दसैं को सुभकामना हर्के हवलदार टिम लाई।
Good
Chachari chai khatra ramailo lagyo !!
चाचरिको रोल पटक्कै मन नपर्ने कति हुनुहुन्छ यो चाचरि को रोल हटेन भने भद्रगोल जस्तै लाईक भन्दा डिस लाईक बडि आऊनेछ
चाचरी आएसी झन् राम्रो भाको छ हर्खे हल्दार दम्मी छ। अब chachari dd हुनु पर्छ है।।
लाहुरे बा सिङ्गल नै ठिक थियो या बाटुली सुहाउथ्यो अहिलेको बुढी सुहाएन छ्या।
Nice
कडा कान्छी बुढी 😂😂😂😂
हर्के बाकी बुढी को बोली चाहिँ भएन है अलि😂😂😂😂
जे होस चाचरिको रोल चाहिँ सहि छ ।
जोगेलो ले चाहिँ गजब ले टीका लगाइ दियो 😂😂
L
W-
ल दामी छ
good
दामि छ
Good laurebau
Best entry vaex chachari ko
यो पछि आएर च्याउच्याउ कराउनी आईमाईको रोल मन परेन ।हर्खेहल्दार राम्रो लागेन
यो चाचरीको रोलले के सिकाईत हुन्छ यस्तो रोलले राम्रो जोडीलाई असर पर्छ राम्रो छैन चाचरीको रोल ।
WQERYYOP
अब लाहुरे बालाइ ठिक ठाँउमा राख्ने भइन कान्छिले
Ramro cha
Yata pni dammi chha
हर्केहल्दार सारै राम्रो कार्यक्रम हो धेरै सुन्छु पनि तर अस्ति देखि लाउरे बा को कान्छी श्रीमती आएपछी अलि नराम्रो लागेको अबस्था किन कि बोलिको सुवास अलि भएन एउटा यति राम्रो कार्यक्रम मा बोल्नी कलाकार भएसी आफ्नो श्रीमान् सङ्ग कसरी बोल्नुपर्छ भन्ने गुण लाउरे बा को कान्छी जीवन सङ्गिनी को बोली ले अलि नकारात्मक असर पर्ला जस्तो लाग्यो समाज मा
Ĺmmm
हर्के हल्दार मा चै लाहुरेको बुढीको चर्रतिकला चै अलि बढी भयो हाई अरू सबै ठिक छ
Qetuuadgj🇦🇨
Lahury baa ko dukha ka din aaya babai
दामि,कमेडी,❤❤
सार्है रमाईलो बनेछ,,,
हेरम लाहुरेको कान्छी बुढिले हात हालेको
I like you harke
अति राम्रो छ चाचरिको रोल ....
हर्के हल्दर त जान कडा अयो त ...राम्रो छ मलेसिया .....
यो चाँचरी नकचरी को over अक्तिङ धेरै नराम्रो भयो मन परेन तेसैले यो चाँचरी लाई छितो भन्दा छितो ठिक थाउमा लेयानु परेयो है
अब यूद्ध चल्ने भो चाचरी र झणडे विस्ने को।।।अब मज्जा हुने भो...
Yakdam ramro xa
यहाँ मात्र हैन पुग्नु पर्छ टाढा छैन मोटर गाडा ☺️☺️
हर्के हवल्दार नियमित हेर्नू हुनेले लाइक ल
अनि देउती र नमसते किरिसने को Fren ले लाइक गर्नु ल साथी हो 😆😆😆😆🍉🍉🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗💗💗👍️👍️👍️👍️👇️👇️👍️👍️👍️
Thank you Hajur, Namaste
🌷🌷🌷🍀🍀💐💐💐⚘⚘⚘🌼🌼🌼🌼🌺🌺🌺🥀🥀🥀🌹🌹🌹💎💎💎💎💖💖💖💖💖😀😀😀😀👌👌👌👌👌👌🌺🥀💎💖👌🌼🌷
Ramro xa harke haldar 👍👍💖💖
अती राम्रो छ हख्रेहलदार
मलाई चै फिटिकै मन परेन है चाँचरी भन्ने मान्छे
यो आईमाई लाई हटाइहाल्नु। पटक्कै मन परेन
सहि
Bhutiya Ghar
यो कान्छी बुढी को रोल ठिक छिइन
Ramro x charchari hahaha thik paro chachari hahaha
सबै भन्दा मन पर्नी हर्के हल्दार अब हेरिन्छ मज्जाले
देउती र लाउरे बा को फेन हरु हाजिर हुनु र हिट लाइक ठोकत
चाँचरीको अभिनय एकदम best xa ....😂😂😂
यो चाँचारीको याक्टिङ्ग चाहिँ मन परेन हटाउन पर्यो।
N
⁰8
Naya nariko acting babal xa
Best
हैत दामी छ ल लाहुरेको बुरि सारै कदा
खम्बे को बुरि पहिला तेस्तै थियो कुरो सारै राम्री खम्बे को बुरि कुरो