भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • #Prachanda_Speech #KpOli #DigitalMedia
    भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।#Prachanda
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Комментарии • 885

  • @kailasbasnet
    @kailasbasnet 2 месяца назад +79

    प्रधानमन्त्री भएको बेला आफ्नो हातमा भएको बेला भ्रष्टचारी समाएर जेल हाल्न नसक्नेले सडक बांट रे त्यो सम्भब छैन अहिले हाल्नुहोस हामी सबै नेपालि मावोबादी बन्छुम हैन भने सिधै गफ हो

    • @tamangk
      @tamangk 2 месяца назад

      तेराे आँखा फुटेकाे? गृहमन्त्री भइसकेको मान्छेलाई जेल हाल्ने, उर्जा मन्त्री भइसकेको ब्यक्ति जेल हाल्ने, उपराष्टपतिकाे छाेरा, गृहमन्त्री भइसकेको ब्यक्ति बादलकाे छाेरालाई जेलमा हाल्ने काम भाछैन? चाैधरी ग्रुपले कब्जा गरेको जग्गा फिर्ता भाछैन? अनि भाटभटेनीकाे मालिकलाई कार्वाही गरेनन् र? पहिला कहिल्यै नखाेलेकाे बालुवाटार जग्गा प्रकरणकाे फाइल खाेलेकाे छैन र? पेट्रोलियम पदार्थ र दैनिक खाद्यान्न आपूर्ति सुचारू भाछैन र? कांग्रेस र एमाले, राप्रपा भ्रष्टाचारको पार्टी हाे।

  • @nishashrestha7509
    @nishashrestha7509 2 месяца назад +37

    सबै देश लुट्न आएको रहेछ परिचालित 😭😭🇳🇵बचाउ राजा

  • @rajuniraula1656
    @rajuniraula1656 2 месяца назад +31

    उथलपुथल गर्छु भन्छौ तिमीलाई नै उत्तानो पारी सके अब राजालाई सत्ता बुझाएर प्रधानमन्त्री बन सबै जनताको विश्वासको मत तिमीले पाउँछौ संसदको विश्वासको मत चाहिँदैन जनताको विश्वासको मत लिने कुरा मा अगाडि बढेमा सबैको कल्याण हुन्छ

  • @सुन्दरमन्
    @सुन्दरमन् 2 месяца назад +120

    राजा लाई श्रीपेच लगाऊ आफू pm बन्। भाष्टचारीलाई जेल कोचन रवि लाई लगाऊ यो भन्दा राम्रो उथल पुथल केही हुन्छ?

    • @seanthakuri7944
      @seanthakuri7944 2 месяца назад

      जतिसक्दो देशमा बिकास आयोस

    • @AashisTamang-b7x
      @AashisTamang-b7x 2 месяца назад +1

      को रहेछ राजा भन्ने फेरि

    • @tamangk
      @tamangk 2 месяца назад

      मलाई राजा बनाउ ल।

    • @TekRamjali-pv4hn
      @TekRamjali-pv4hn 2 месяца назад +2

      KO hi Pani fair xaina bro corruption nagareko hami lae ghumako matra ho so think 1step ahead then you will be clear about Nepal politics

  • @SandeepRokka-h4w
    @SandeepRokka-h4w 2 месяца назад +78

    उथुल पुथुल मात्र भन्छन कहिले हुन्छ हेर्न आतुर छु केपि र सेरेलाइ लखेटेको हेर्ने मन छ

  • @mayagyawali4616
    @mayagyawali4616 2 месяца назад +84

    उथलपुथल नगरि खुरुक्क राजा लाई यो देश सुमपिएर भरसटचारि लाइ जेल कुचनु भयो भने प्रचन्ड लाई जनता ले महान नेता मान्ने छन र17 हजार मान्छे को आत्म ले शान्ति पाउने छन्

    • @SaraswatiJamarkattel
      @SaraswatiJamarkattel 2 месяца назад

      Tero rajale aafnai bansha khayo janta ka jimda xora xori shivapuri ko jungle ma khalto purera khayo ani tero rajale gardela ra khakash dash

    • @Nicjon121
      @Nicjon121 2 месяца назад +1

      Khalti ma vako chocolate dinu jasto sajilo hora vanya desh raja lai bujhauna

    • @manjalirkmanjalirk3185
      @manjalirkmanjalirk3185 2 месяца назад

      Raja hoina Tero Baja bajaula Raja le ke ganta Khana Raja Raja vaneko hola Raja aayerw ke building Ghar banai dinxa talai

    • @mayagyawali4616
      @mayagyawali4616 2 месяца назад

      @@manjalirkmanjalirk3185 तपाईं मेन भरटचारि भएर होला यस्तो भन्नु भएकाे देशमा शान्ती चाहाने त यस्तो भनदैन

    • @surajtimsena5303
      @surajtimsena5303 2 месяца назад

      यस्तो गर्न problem छ क्या सबै भन्दा पहिला यही जान्छ अनि कसरी गर्नु

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 2 месяца назад +67

    नेपाली काङ्ग्रेस र एमाले पार्टीको हातमा सत्ता सुम्पिनु हुँदैन।

    • @BP-jq1ru
      @BP-jq1ru 2 месяца назад +1

      अनि प्रदेशमा सरकार नै नबनाइ राख्ने

  • @Delje960
    @Delje960 2 месяца назад +107

    राजालाई सत्ता बुझाएर प्रधानमन्रीं बन्न पर्यो पुस्प दाहाल ज्यू

    • @sam-yogdil706
      @sam-yogdil706 2 месяца назад +3

      त्यो ज्ञाने चोर ले देश बनाउछ भन्ने आशा छ।? राजा राजा को बन्ने राजा ?

    • @happyshrestha2017
      @happyshrestha2017 2 месяца назад +1

      राजा ल्याउनु भने को फेरि पिजडा मा सुगा लाई हाल्नु जस्तै हो।।यदि बिरेन्द्र सरकार नै भएको भए, सहाएद, यति सकस गर्नु पर्ने थिएन। सजिलै बिरेन्द्र राजा हुने थियो । अब राजा ल्याउनु भनेको चाहिँ आफ्नो खुटामा आफै बन्चरो हान्नु जस्तै हो।

    • @ashokkarki6738
      @ashokkarki6738 2 месяца назад

      Constitutional monarchy huna parxha ja raja le desh ko diplomatic, unity garxhan bhanne prime minister directly elected huna parxha ja bikas ra stability dinxha. Rastrapati na rakhehunxha paisa khanne bato ho.

    • @anjalithapa3421
      @anjalithapa3421 2 месяца назад +1

      ​@@sam-yogdil706des banuos na banous afno father lai lat hanera xoro ghar ko malik bhao ali na suyaho jasyo lagyo..father is father

    • @premdevirai9780
      @premdevirai9780 2 месяца назад

      ज्ञाने चोर को हात मा सुम्पिए मा फेरी १००% मा ८०% जन्ता सडक मा हुनेछ के तिमार रगत को खोला चाहान्छौ ??? धर्म निरपेक्ष सघियता एकदम ठिक छ तर यो सबिधान लाई चलाउने बाहुन भ्रस्टचारी लटतन्त्र नस्लिए एकतान्त्रीय सासन जिबितै बाहुनले राखेर चलाएको हुनाले ईनी बाहुन हरुलाई आउट गर्न साथ सत्ता शक्ती बाट ठिक लाईन मा आई जान्छ सघियता गलत होईन यो देश मा बाहुनबादी बाहुन तन्त्र गलत हो

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal 2 месяца назад +7

    आन्तिम मौका हो प्रचड जि

  • @apekshaagriculture6736
    @apekshaagriculture6736 2 месяца назад +13

    अब पहिला जस्तो हुदैन। लाटा छैनन नि अबका जनता !

  • @puskarmishra1999
    @puskarmishra1999 2 месяца назад +7

    !! अब कति भेला हुन्छन सडकमा त्यो चै हेरुम न,, कति भ्रममा पर्दा रहेछन नेपालिहरु !!🤣🤣🤣

  • @bkoyeerai7737
    @bkoyeerai7737 2 месяца назад +23

    बधाई छ।प्रचण्ड ज्यु।संधिय लोकतान्त्रिक गणतन्त्र समावेशि समानुपातिक बचाउ।

    • @hemankc5952
      @hemankc5952 2 месяца назад

      Ke ko badai ajai poni andoln garne bichar xa Sale khate haru ko so choch

  • @poudelg1
    @poudelg1 2 месяца назад +19

    यो बुढो साँढे ८० लाखको घडी लगाएर अझै पनि जनतालाई भाड्दैछ। अब तेरो बाउको झोलेहरु मात्रै सडकमा आउँछन्।

  • @kalyanbista8959
    @kalyanbista8959 2 месяца назад +7

    प्रचन्ड प्र्धान मन्त्री हुन लायक को नेता होइन। यो देश लाई असफल हुन बाट जोगाउन।प्रचन्ड।पथ।को।अन्त हुनै पर्छ।

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 2 месяца назад +23

    जनता न मरोस अब केपी र देउवा लाइ हान्नु पारो प्रचण्ड नत्र तिमि आफै जेल जान्छौ

  • @krishnashrestha598
    @krishnashrestha598 2 месяца назад +4

    जति बासे पनि सबै घाम झैं छर्लङ्ग देखिएको छ तिम्रो व्यावहारिक कार्य विगत र वर्तमानमा पनि देखिएकै छ त्यसैले त्यो भ्रष्टाचार निर्मुल, आर्थिक अपचलन बन्द गरि मितव्ययिताको शुरुआत गर्ने माहान कार्य प्रथमतः आफै बाट शुरुआत गर्न अती नै जरुरी छ यदि चेतना भया................ प्रचण्ड जी !

  • @Chandra999-m6l
    @Chandra999-m6l 2 месяца назад +12

    आफै भ्रष्टाचार गर्ने र गर्नेलाई जोगाउने आफै फूर्ती गर्ने?

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 2 месяца назад

    प्रचन्डको नेत्रित्व जनताको लागि अपरिहार्य छ ।

  • @gokarna3533
    @gokarna3533 2 месяца назад +27

    अब सधैंको लागी गयो माओवादी ३करोड जनताको लागी खुसीको खबर

  • @rupeshnepalrupeshbiratnaga3892
    @rupeshnepalrupeshbiratnaga3892 2 месяца назад +8

    अब यस्ता पनौतिको कुरा पत्याइन्न

  • @Shankarrokka-t7p
    @Shankarrokka-t7p 2 месяца назад +52

    सहिहो प्रदान मन्त्री ज्यु नछाड्नुहोला भष्टचारीहरुलाई नछाड्नु होला दलाली हरुलाई

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 2 месяца назад +2

      Yo pm aafai dala ho kaile bharat kale amerika

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 2 месяца назад

      Brstachari pani yehi pm ho dalal pani yei pm ho jo chor teskai thulo shor

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 2 месяца назад

      Aafai bharsta pm aarulai banchha des luter aafant r aafno jhole lai desko dukuti badeko chha uskai tholo kuro yesto fata le bolada tali bjaune jhole bhatuwa hun tyo ghane jantu makune ko baraute ho

    • @seanthakuri7944
      @seanthakuri7944 2 месяца назад +1

      जतिसक्दो चाडै देश बिकास निकास होस्

    • @gyanendrachataut7032
      @gyanendrachataut7032 2 месяца назад

      Hardik sradanjali

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 2 месяца назад +4

    मुखे तरसाईले केही हुदैन । पद गयाे ठुलाे कुराे , उथुल पुथुल हिजाे नै किन नगरेकाे , भाेलि चै केही हुदैन । तर्साएर प्रधान मन्त्री खाई रहने मात्रले केही हुनेवाला छैन याे देश बिकाशमा

  • @rabindrakadel4356
    @rabindrakadel4356 2 месяца назад +9

    आट भए सत्ता नछोड ओलि देउवा जेल कोच भ्रष्टाचार का फाईल सबै खोलेर सबै भ्रष्ट कोच । सैनिक कु नागरिक सत्ता को अगुवाइ गर । यो मौका नगुमा चन्डे

  • @sureshgautam2163
    @sureshgautam2163 2 месяца назад +5

    जङ्गलीको धम्की पूर्ण भाषा देश बेचुवाको गफ

  • @raajudairajkumar6619
    @raajudairajkumar6619 2 месяца назад +3

    प्रचण्ड जि ! तपाईं ले गर्दा यो देशमा भएको क्ष्यती को लेखाजोखा गरेर हिसाब सार्बजनिक गर्नु पहिला , खुरुक्क लोकतन्त्र को मूल्य मान्यता मानेर हिड्नुस , लोकतन्त्र को सबल पक्ष भनेको बहुमत होइन र ? सरकार बाट बाहिर निस्कनुस ! आफू सरकार मा बसी बसी नधम्क्याउनुस , जे गर्नुस बाहिर आयर गर्नुस , आन्दोलन गर्न तपाईं को साथमा कोहि हुदैनन् आफ्ना आसेपासे बाहेक जसले केही कुम्ल्याउन सफल भय तपाईं बाट , आजित भैसकेका छन जनता सबै , स्वार्थ लिनको लागि जति लुटेरा बनाउनुभयको छ तिनी मात्रै हो लेखेर राख्नुस , धम्की मात्रै हो तपाईंको , केही काम गर्नेवाला छैन ! लोकतन्त्र र डिक्टेटर्शिप सङ्गै रहन सक्दैन , अब कृषि र जनताको जिबनयापन प्रमुख एजेण्डा हुनुपर्छ त्यसपछी अरुअरु , गणतन्त्र यो देशलाई घाणो भैसक्यो , प्रजातन्त्र राष्ट्रियता र समाजबाद लाई मोडेर गणतन्त्र किन चाहियाथियो ? मैले जन्मायको अरे , कांग्रेस यमाले लगायत ले साथ दियर हैन प्रजातन्त्र को रुप फेरेको ? त्यस्तो पनि यजेण्डा हुन्छ तपाईंको , तपाईंको व्यबहार बुझेनन भन्नुभाछ कि क्याहो ? तपाईंको व्यबहार मा dictatership छर्लङ्ग छ जो जनतालाई पाच्य हुँदैन !

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 месяца назад

    तिम्रो लागी अब जनताले पट्यौन ।। आंदोलन एक्लै गरे बालै फररर ।।

  • @harikhasu4972
    @harikhasu4972 2 месяца назад

    🙏🙏🙏यसपाली काम गर्न दिनु पर्छ प्रचण्डलाई जनता ले साथ दिनुपर्छ

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 2 месяца назад +11

    प्रचण्ड एकलै थान्ने मान्छे आफैँ एकलै हुन्छ जय प्रचण्ड ❤❤❤❤❤

  • @neerajjoshi8371
    @neerajjoshi8371 2 месяца назад +7

    जो होगा कल होगा
    पदमा नभएसि बिकल्प त सडक नै हो

    • @HiraGurung-i9t
      @HiraGurung-i9t 2 месяца назад

      हुइया हुइया गर्या छन सुनेर !!!???😱😱😱

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 2 месяца назад +2

    सरकार मा आउनु भन्दा पहिला को वचन पुरा नगरेको कारण ले हाल दुख पाऊदै छ

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm 2 месяца назад

    त्यही भएर पो देशैभरी सम्भावित उद्योग, कलकारखाना खोलेर चरपष्ट भएको रहेछ । युवाजत्ति सबै बाहिर गइसके गफाडीहरुले चलाएको देश ।

  • @Brjgiri
    @Brjgiri 2 месяца назад +3

    देश मा कहिको वाद चाहिएको छैन बित्था मा समाज बिगारेको छ गफ पेलेको छ मोज गरेको छ 😡

  • @balkrishnakhanal5738
    @balkrishnakhanal5738 2 месяца назад +3

    गाला चिल्ला राता भएको देखेपछि थाहा भो सरकारको सालतमामी सकिएछ, कुर्सी पाएकालाई यतिखेर भ्याइनभ्याइ छ..

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад

    सहि कुरो प्रधानमन्त्री ज्यु, जय नेपाल🇳🇵

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 месяца назад +5

    अब समय छैन प्रचण्ड ज्यु छिटो छिटो भ्रष्ट को फायल खोल्नु

  • @relaxandcool3369
    @relaxandcool3369 2 месяца назад +4

    थुक्क काम गर्ने जनशक्ति बेचेर हसुरेका छौ अब अायात गर्न बाहेक अरु विकल्प छेन भन्ने कहिले बुझ्छौ। ती ताली बजाउने मुर्ख पो कस्ता हुन् ।

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 2 месяца назад +1

    सोचे अनुसारको कडा कदम चाल्न नसकेपछि आफ्नो कमजोरी लुकाउन कार्यकर्ताहरु लाई पुन: सपनाको संसार देखाउदै।

  • @RohitMagar-n2k
    @RohitMagar-n2k 2 месяца назад +2

    😂😂 घिनलाग्दो राजनीतिक अनुहार हरूको भुकाई अतिभयोकी अबत अझै कति नाङ्गो पार्छौ मेरो देशलाई 😭😭
    भो पुग्यो कति भुकीरा सबै उही मुलाको सिन्की हरु

  • @arjunparajuli8159
    @arjunparajuli8159 2 месяца назад

    नेपाली कांग्रेस र नेकपा एमालेले जनभावना बुझेर काम गर्न सकेन भने प्रचण्ड ज्युको कुरा सत्य हुने छ।जनताको काम गर्नु पर्यो।जय नेपाल।

  • @TilakGurung-q8s
    @TilakGurung-q8s 2 месяца назад

    प्रचण्ड कामरेड तपाई लगायत सबई नेता भ्रष्ट हो। सबई ब्रिद्द नेता हरु जेल को योग्य छ।

  • @bhimraj7058
    @bhimraj7058 2 месяца назад

    अब प्रचण्डको काम उथलपुथल गर्नु बाहेक अरु केही काम छैन। प्रचण्ड तिम्रो बारेमा नेपाली जनताले बुझिसकेका छन्।

  • @TekKhadka-p7h
    @TekKhadka-p7h 2 месяца назад

    सलाम छ प्रचण्ड

  • @shankharramrumba6479
    @shankharramrumba6479 2 месяца назад

    सही हो सही हो सही हो

  • @nandlalpathak9778
    @nandlalpathak9778 2 месяца назад

    अब जनतालाई विभिन्न शब्दजाल छर्केर मूर्ख नबनाए हुन्छ।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 месяца назад

    अबको विकल्प प्रचण्ड जङ्गल गए हुन्छ।अबको चुनाव आलू खाने छौँ प्रचण्ड राजनीति अबसरबादी हौ।बिना गठबन्धन चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै हो।❤

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 месяца назад

    Right analysis,pm jiu, khusi lageyo.

  • @narendrapandey8055
    @narendrapandey8055 2 месяца назад

    Dhannebad prachand puspkamal dahal ji❤❤M dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @umeshtripathi5470
    @umeshtripathi5470 2 месяца назад

    गिरिविन्दु काण्ड मा केपी ओली र शेर बहादुर लाई समात्न सकिएन 🥹 सबै नेता काण्ड मा मुछिएपछि नेपाली जनता लाई आँखा धूलो हाल्ने प्रक्रिया जारी रहोस🙏

  • @rajda33
    @rajda33 2 месяца назад

    नछोड्नु प्रधानमन्त्री ज्यु उसै केही न केही उथलपुथल गर्नुस केही उपाय नभए राजालाइ बुझाएर फेरि प्रधानमन्त्री बन्नुस ❤❤

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 месяца назад

    प्रधान मन्त्रीले गृहमन्त्री संग मिलेर भ्रष्टाचार गर्नेलाई नछाडनु जनता हजुरकाे साथमा छ भन्डाफोर हाेला भनेर कंग्रेस र ऐमाले सरकार ढलाउनु तिर लागेकाे नडराई गृहमन्त्रीले कदम उठाउनु पर्छ जय घण्टी 🔔🔔🔔🔔

  • @LaxmiramBC
    @LaxmiramBC 2 месяца назад +2

    अब सर्वहारका कुरागर्ने, सत्तामानहुदा, सपना फेरि बाड्ने

  • @krishanbahadurjaprel9547
    @krishanbahadurjaprel9547 2 месяца назад

    कती धम्की दिनेहो दिनु तिम्रो हैसियत छैन।अब तिम्रो बिस्वास गयो।

  • @dalbarali1873
    @dalbarali1873 2 месяца назад

    आज को बैज्ञानिक भौतिकवादी बिश्वास को निति सिद्धान्त ठेट रुपमा गर्नु भएको मा हार्दीक बधाई छ।

  • @prajit-s4u
    @prajit-s4u 2 месяца назад +1

    उथलपुथल देश र जनताको पक्षमा होस् ।

  • @SherbahadurDangi-y9c
    @SherbahadurDangi-y9c 2 месяца назад

    ग्वार ग्वार राजा आओ

  • @bharatbhul3835
    @bharatbhul3835 2 месяца назад

    भासण मात्रै होइन्न प्रधानमन्त्री ज्यु लागू गर्नु न

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 2 месяца назад

    अब यसैलाई जेल हाल्नु पर्छ। प्रचण्डे बाैलाउन लाग्याे

  • @JanardanSharma-kg8ty
    @JanardanSharma-kg8ty 2 месяца назад +2

    क्यान्टल म्यानको फायए खोलेपछि मात्र थाहा हुन्छ।

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 месяца назад

    You are right

  • @krishnaacharya4908
    @krishnaacharya4908 2 месяца назад +2

    त जाठालाइ सुहाउने नै जङगल र बाटो हो सत्ता सुहाएन 🤘😊

    • @KaranbahadurBohara-j4m
      @KaranbahadurBohara-j4m 2 месяца назад

      त मुजि खाते बोल्न सिक झोले मुजि

  • @renukarki9655
    @renukarki9655 2 месяца назад

    Jindabad prachandra

  • @tirthabhatta
    @tirthabhatta 2 месяца назад

    प्रचण्ड नामका मानिस कम्युनिष्टको नाममा कलङ्कित हुन।उनले पहिले सत्ताप्राप्तीको लागि गन (बन्दुक) युद्ध गर्नु भयो र भएका दक्ष जनशक्तिलाई लखेट्नू भयो, अहिले आफन्त र कार्यकर्ताहरूको लागि संघियताको नाममा धन युद्ध गर्दै हुनुहुन्छ। भविष्यमा देशलाई अस्थिर राख्न जातीयता र वर्गीयता को कुरा गरेर समाज भाँड्दै छन।
    भ्रम नरहोस्!!!

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i 2 месяца назад

    सहि हो भित्तैमा पुराउनु पर्छ अब चाहि ॥ तर को पुग्नि हो यो चाहि थाहा भयन मलाई 🤗 नेपालको नेता र जन्ता कति बेला को सग मिल्छन कस्को सपोट गर्छन केही पत्व हुदो रहिनछ🤔🤗आफुलाई फाईदा जता मिलो तेतै लाग्छन नेता र जन्ता पनि अनि के बोल्नु बोलेर कामै छैन हामी बिचमा🤗

  • @serofero83
    @serofero83 2 месяца назад +3

    तिमी हरु कसैमा देश चलाउन सक्ने खुबी छैन। तिमी हरूले गर्दा जनता ले धेरै दुःख पाए अब तिमी हरु सबैलाई जेल कोच्नु पर्छ। अब भारतले खाद्यान्न रोक्छ र नेपाल ले कृषि मा क्रांति ल्याउला भनेर भन्नु मुर्खता हो। शुरू देखि नै कृषि क्रान्ति मा पहल गर्न कल्ले छेक्यो।😀😀😀😀

  • @kamalchohanthapa
    @kamalchohanthapa 2 месяца назад

    Prachanda is great leader of Nepal.

  • @ujjwalmahat8114
    @ujjwalmahat8114 2 месяца назад

    💯 right kamred prachanda.lal salam

  • @kumardahal7207
    @kumardahal7207 2 месяца назад

    Good supreme prachanda

  • @sitasiwakoti9328
    @sitasiwakoti9328 2 месяца назад

    शिव!

  • @narendrapandey8055
    @narendrapandey8055 2 месяца назад

    Wa prachand puspkamal dahal pm jiu dherai dherai dhannebad
    M dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @AatmikjiwanGyan
    @AatmikjiwanGyan 2 месяца назад

    हो नि प्रचण्ड जि! सत्तामा रहँदा भ्रष्टको सुरक्षा! सत्ता चिप्लियो सडकको धमास?माओबादी अब कति जना रहेछन् बाँकी?

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 месяца назад

    राजाको समर्थन बिना सरकारमा बसेर डकार्नेहरूको सडक अर्थ छैन । राजा र जनताले बनायको देश हो नेपाल ।

  • @lalbahaduradhikari838
    @lalbahaduradhikari838 2 месяца назад

    यो मौका मा चौका प्रहार गर्नु र उथलपुथल ल्याइदिनु प-यो अब तपाईको निम्ति यो अहिले सम्म को सबैभन्दा ठूलो अबसर राजा लाई सता हस्तान्तरण गराउनु र आफू p.m.बनु बांकि सबै लाई आजिवन काराबास राखदिनु, तपाई लाई चेतना भया,........ जय देश जय ऊ🇳🇵🙏🇳🇵

  • @aarojbk
    @aarojbk 2 месяца назад

    देशलाई कंगाल बनाउने हरु लाई जेलमा हाल्नु प्रधानमन्त्री ज्यु

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 месяца назад +2

    सत्ता गयो भनेर किन चिच्याएको होला प्रतिपक्षमा बसेर पार्टि बनाउ न हौ

  • @AditeeGrg-t6n
    @AditeeGrg-t6n 2 месяца назад

    आज सम्म के गर्यौ प्रचण्ड जी त्यत्रो जनयुद्ध गराएर जनताका छोरा छोरी लडायौं, आफ्नै बारे मात्र सोचेर हुन्न , सत्ता छोड्नु परेको कुण्ठा नपोखे हुन्छ , तिमी संगै सेरे र के पी पनि एउटै ड्याङ् का मुलाहरु हौ 🤬🤬🤬🤬

  • @manoramchannel2271
    @manoramchannel2271 2 месяца назад

    सत्ता बाहिर बस्न परेपछी माओवादीको काम आन्दोलन नै हो ।

  • @dhankajigurung7398
    @dhankajigurung7398 2 месяца назад

    Prachanda ko jay jay kaar hajur

  • @sureshlawati7647
    @sureshlawati7647 2 месяца назад +3

    छोरालाइ बुहारीलाई भाइलाइ दाजुलाइ छोरिलाइ भतिजलाइ ठाउँमा पुर्‍याउन सर्बसाधरन ले ज्यान गुमाउनु पर्ने हो नेता ज्यु?

  • @TekKhadka-p7h
    @TekKhadka-p7h 2 месяца назад

    प्रचण्डलाई बोको बलि दिउंकि अगरबत्ति बालु, जय हो प्रचण्ड

  • @surajkarki9421
    @surajkarki9421 2 месяца назад

    प्रचड जिन्दावाद राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏

  • @geetapanta9193
    @geetapanta9193 2 месяца назад +1

    यसैको नेताले मेरो सम्पति हडप्न यातना भोगाएको अठार वर्ष भयो। लाज छैन बोल्न यस्तालाई। अलिकति शरम भए सत्ता छोड।

  • @anantaoli844
    @anantaoli844 2 месяца назад

    यहाँ कृषकहरुले सहि समयमा मल त पाएको छैन यिनिहरु अरु के क्रान्ति थु थु थु😢😢😮

  • @sangamnc527
    @sangamnc527 2 месяца назад

    प्रचण्ड 🙏🇳🇵

  • @NarayanAdhikari-i1g
    @NarayanAdhikari-i1g 2 месяца назад

    खुल्ला बोर्डर ब्यबस्थित नगरि समाजबादको कसैले कुरा गर्छ भने त्यो न 1 फटाहा हो ।

  • @dipakbdrsingh
    @dipakbdrsingh 2 месяца назад +2

    अब जनता ले सात दिदैनन

  • @basantacharya9944
    @basantacharya9944 2 месяца назад

    Lajja chha

  • @gangathapa7504
    @gangathapa7504 2 месяца назад

    जन्ताले त बालै दिन छोडूसके प्रचन्ड जी हामीले चिनी सकेयौ

  • @agamrai8764
    @agamrai8764 2 месяца назад

    अब त हामी पार्टीको इमानदार कार्यकर्ता हरुले नै साथ दिदैनौ जनताको कुरो छोडनुहोला,कि हाम्रा यी सर्तहरू मान्नु पर्यो।
    कम्रेड आहुतु,बैध्य,बाबुराम,बिब्लब घनस्याम 13:26 अनि पहिचान पक्षधरको नेताहरुलाई एक साथ लानुपर्यो।

  • @sharmetamang7092
    @sharmetamang7092 2 месяца назад

    यस्तै गरेरै मात्रै धम्की ले सदै चल्दैन कामरेड एत्रो बर्ष भो तपाईं हरुको मात्रै परिपर्तन भो जनताको समस्या जहाँ को त्याही छन् अहिलेसम्म

  • @durgagurung2153
    @durgagurung2153 2 месяца назад

    यसरि निहु खोज्ने लाइ गोलि ठोक्दे नेपाली जनता हो, यो झगाडि हरु ले देश बनाउदैन! बालेन, हर्क, महाबिर, सुनाक सर ,सुरेन्द्र केसि,हमाल सर लाइ मद्द्त गरौ! यो काग्रेश र कम्युनिस्ट ले देश बनाउदैन!

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 2 месяца назад

    यो सत्ता राजाको हातमा बुझाउनुस ,प्रम बनेर भ्रष्टाचारको जालोलाई बोरामा हालेर बन्चरे डाँडा पुगाउनुस

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 месяца назад

    Absolutely true

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 месяца назад

    सक्षम प्रम प्रचन्ड ज्यु।

  • @nishashrestha7509
    @nishashrestha7509 2 месяца назад +11

    प्रधानमन्त्री हुँदा केहि नगर्ने अहिले ठुलो कुरा अब कस्ले बिश्वास गर्छ अब पनि सधैं झोले बनिदैन 🇳🇵🇳🇵🙏

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 2 месяца назад

    यो संसदीय ब्यवस्था सडक बाटै फाल्न को लागि आन्दोलन सुरुगर्नु सुरुहवस गणतन्त्र का पिता क . प्रचण्ड ज्यु जनता हजुर को साथमा छ 🌿🌹🌹🌹❤️❤️❤️❤️🌿

  • @साहित्यकोपिला
    @साहित्यकोपिला 2 месяца назад

    फेरि पनि जनताका छोराछोरी मार्ने र राज गर्ने सोच होला नि है प्रचण्ड ज्यू

  • @dbghayalvlogs
    @dbghayalvlogs 2 месяца назад

    प्रचण्ड जि ले बोलेका सबै कुरा पुरा हुन्छन् अब ८४ मा माओवादि केन्द्र लाई अत्यधिक बहुमतले बिजय गराउ साथि हो✊✊🤘🤘💕💕🇳🇵🇳🇵🙏🙏

  • @ShyamAdhikari-pr9ih
    @ShyamAdhikari-pr9ih 2 месяца назад

    अहिले जस्तो bharasta त हुदैनथियो होला।प्रचण्ड जि

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 2 месяца назад

    सेना लगाएर हुन्छकी के गरेर हुन्छराजिनामा नदिनुहोला त्यो अपराधी देशद्रोही भ्रष्ठरुलाई जसरी हुन्छ जाक्नुपर्छ

  • @krishnagautam1040
    @krishnagautam1040 2 месяца назад

    ख्यास्यौ,समय हुन्जेल नातागोतालाई ब्यवस्थापन गर्न र राजसी ठाट्बाटमै ब्यस्त भयौ,हगीपनी सक्यो,दैलोपनी देख्यो भयो बुढा।