" नारी राम्रो सारिले , सारी राम्रो पारिले " सवारी साधन अनि यात्राका यात्रुहरुको बस्ने तरिका,शैलीले पनि चरित्रको चित्र चरितार्थ हुने गर्दछ । विशेषत मूल्य मान्यताका केही कर्म ,धर्म अनि त्यसका गहना शर्म भएर सु सोभित हुन सक्छन भन्ने बिस्वास म राख्ने गर्दछु । हामिले हरेक कुरामा सभ्य ,संस्कारिक हुन जरुरी छ । हामी सस्कारिक भएमा समाज सभ्य हुनेछ , समाज सभ्य भएमा मुहान सफा हुने छ ।
मैले हजुरको सबै गित सुनेको र भिडियो हेरेको छु मेरो दाजु । आज फेरि यो गित हेर्न पाउँदा मनमा फेरि हर्षित भयो आदरणीय मेरो कृष्ण दाजु। साथै अझै उत्तर उत्तर प्रगतिको सफलताको कामना गर्दछु।
धन्यवाद जितेन्द्र सर कति मीठो कुरा गर्नु भयो सार्है खुशी भए सर ।एउटा वास्ता नगरिएको बिसयमा गित बनाएको हु सर तर संस्कार कस्तो भएछ भने गित मन नपर्ने बित्तिकै अपशब्द बोल्ने प्रवृत्तिको बिकास भएको देख्न पाइन्छ युटुवमा एनि वे हजुरहरुको माया छ त्यही कारण त म छु नि 😍😍😍 पुन धन्यवाद सर मन पराइदिनु भएकोमा
धन्यवाद मोहन सर , गितको मर्म बुझिदिनुभएकोमा । कसै कसैले मन परेन भनेर असभ्य तरिकाले अपशब्द लेखेर जानू हुन्छ , सायद मैले बुझाउन सकिनर हो कि तर हजुरले बास्तबमै मेरो गितको भाव बुझिदिनु भएकोमा धन्यवाद मोहन सर
मेरो मन छुने कलाकार shreekrishna luitel हजुरलाई मेरो आत्मा देखिन मन सानैदेखि सुन्दै आएको गीतहरु अति नै मेरो प्रिय कलाकार यो गीत पनि धेरै राम्रो लाग्यो आखिरी विधाहरु निकाल्दै गर्नुहोला नयाँ
धन्यवाद प्रदिप सर , म तपाइहरुकै यति मीठो मयाले बाचेको हु । मेरो गितको टपिक्स हेर्दा सानो जस्तो भएता पनि त्यस भित्रका कुराहरु गहन गर्न खोजेको हुन्छु । जेहोस मन पराइदिनु भयो धेरै खुशी लाग्यो सर पुन धन्यवाद । कतै भेटियो भने बोल्नु होला है 😍😍
" नारी राम्रो सारिले , सारी राम्रो पारिले "
सवारी साधन अनि यात्राका यात्रुहरुको बस्ने तरिका,शैलीले पनि चरित्रको चित्र चरितार्थ हुने गर्दछ । विशेषत मूल्य मान्यताका केही कर्म ,धर्म अनि त्यसका गहना शर्म भएर सु सोभित हुन सक्छन भन्ने बिस्वास म राख्ने गर्दछु । हामिले हरेक कुरामा सभ्य ,संस्कारिक हुन जरुरी छ । हामी सस्कारिक भएमा समाज सभ्य हुनेछ , समाज सभ्य भएमा मुहान सफा हुने छ ।
तैत के खालको हाै येस्तो जे पायो त्यै ।
आफ्नो आफन्त नारिलाई पनि ख्याल गर्नु भएछ । यदि तपाई चलेको गायक भको भए ब्याण्ड बजाउथे ।
दाई को गीत एकदम अलग चेतना मुलक बायाङ मुलक छ
Aaha TV online arkako Budi , gf, saathi ) k gar6e kasari hid6e ? Vanera chinnu parne chai kaslai ho ra vaneko ?
PLEASE WE NEED MORE PLEASE BE REGUILAR
Xi yasko ta anuhar herna man pardaina tesai ta jhan k yo gaejatra dekhauna khojeko hola xi...kam napaya lamkhutte marera basnu ni dengu ta audai...
Wow dherai din ma Sunna paiyo daju geet
धन्यवाद लक्ष्मण सर
@@bokedari Must welcome 😍 Sir
Ajhai ramro ramro geet Sunna paiyos
स्री कृष्ण लुइँटेल को फ्यान एक हौ।।।।
He makes very easy to find out who is sitting on bike. Now I am checking sitting positions while I'm walking by road. Great Job Sri Sir 👍👍👍👍👍👍👍👍👍👍👍
धन्यवाद प्रेम सर 😍😍 माया गर्दिनु होला
Dari daju lai herna aakha tarsiraheko hunxa. Ekdamai ramailo lagyo daju.. Ramro banaudai janu ani haami lai khushi banaunuss😍
gajjap, bahut gajjap
धन्यवाद हजुर । तिहारको धेरै धेरै शुभकामना
दामी छ दाजु ।🙏
Ekdam majedar git lagyo shreekrishna ( Boke Daari) ji naya concept lagyo
राम्रो राम्रो सारै राम्रो परमेश्वरको सुन्दर सृष्टि हो हजुरहरु
सबै राम्रो छ तर अझै राम्रो बनाउने हो भने एउटा आइडिया छ
धेरै दिन पछी दाई ।
साह्रै राम्रो...अब बबाल हुने भो
धन्यवाद राकेश
MN
Right poudel
Dhyrai nai ramro video😘😘😘😘
धन्यवाद चन्द्र सर । दसैको शुभकामना
Sahi gaunu hunxa ho bok daju le 🤩🤩
धन्यवाद हजुर
अति नै रमाइला कमेडि गितहरु गाउने हाम्रो बोकेदारि दाइलाइ धेरै धेरै धन्यवाद ,अझै धेरै गितहरु गाउदै र सबैलाई हसाउदै अगाडि बढ्नुहोला🙏🙏🙏
लौ गज्जब आयो है।
Dherai din paxi Dekha parnu vo dai ramro x geet
धन्यवाद हरिदेव सर 😍
सार्है राम्रो लाग्यो दाजु को गित.. सुनिरहु जस्तो!!😍😍👍️👍️👍️👌👌
धन्यवाद आदित्य ब्रदर , दसैको शुभकामना
लामो समय पछि देखियो त दाजुलाइ।राम्रो छ सारै
धन्यवाद कृष्ण सर , दसैंको शुभकामना सर
घरमा सिडि थिएन । अरुको घरमा गएर झ्यालबाट हेरेको गित ए बा किन्देउन भटभटे गितका गायक्😍😍
गज्जब लाग्यो । संदेस मुलक छ हजुर
धन्यवाद छ है हजुर
धेरै पछि हजुरको गित सुन्दा सारै आनन्द आयो 😍😍😍😘😘😘
धन्यवाद प्रकाश सर
धेरै पछि आयौ दाजु केइ नयापन लियेर तर मलाई चै मन परेन है!
दसैं को शुभकामना अजय सर अनि धन्यवाद
Dai dherai ramro x
Samajma bhaerakheko ghatana sambhani hajurle ua video banaunu bho ma dhera khusi xu
धन्यवाद हजुर दसैको शुभकामना
मैले हजुरको सबै गित सुनेको र भिडियो हेरेको छु मेरो दाजु । आज फेरि यो गित हेर्न पाउँदा मनमा फेरि हर्षित भयो आदरणीय मेरो कृष्ण दाजु। साथै अझै उत्तर उत्तर प्रगतिको सफलताको कामना गर्दछु।
धन्यवाद जितेन्द्र सर कति मीठो कुरा गर्नु भयो सार्है खुशी भए सर ।एउटा वास्ता नगरिएको बिसयमा गित बनाएको हु सर तर संस्कार कस्तो भएछ भने गित मन नपर्ने बित्तिकै अपशब्द बोल्ने प्रवृत्तिको बिकास भएको देख्न पाइन्छ युटुवमा एनि वे हजुरहरुको माया छ त्यही कारण त म छु नि 😍😍😍 पुन धन्यवाद सर मन पराइदिनु भएकोमा
धेरै पछि बोके दाह्री को गाना सुन्न र हेर्न पाईयो राम्रो छ अहिलेको समाजलाई सद बुद्धि मिल्ने खालको छ खुशी पनि लाग्यो
धन्यवाद सर गितको मर्म बुझिदिनु भएकोमा
ढिलो आयो कडा आयो । यस्तै यस्तै समय सान्दरबिक गित सुन्न र हेर्न पाइयोस ।
धन्यवाद रोसन सर , कोसिस गर्छु सन्देसमुलक बनाउन
Love From India Boke Dari Dai Lai 😊😊😊☺️☺️
Ok chha tw🙃😍😍
मज्जा आयो गीत हेरेर 😂😂😂😂
धन्यवाद हजुर
Maja aayo
धन्यवाद हजुर
Dherai raamro lagyo daju💕💕
Kati dherai din paxi po aaunu vo t bok daju🤸🤸🤸💃💃💃💐👍👍👍
आउदै छु बिस्तारै हजुरहरु माझ 😍😍
ऐ हस हजुर हुन्छ 💌💌💌
Kati barsa paxi balla naya geet aayo hai dai ko😁😁😁😁😁😁
Ramro as usual
धन्यवाद हजुर
Mero you tube channel vision hd studio ma pani darshan dinu hos hai hajur
Oho dheeeerai paxi shree dai lai dekhna paiyo.
हे हे यार धन्यवाद हजुरहरुको मायाले हो सब राम्रो भको
Geet vhane ko esto hunuparxa sarai ramroo lago bhoke dari ko geet sachai boke dai ko geet derai paxadi aauxa but aauxa pura man nai jitinxa ❤️😊
धन्यवाद हजुरमा , मनपराइ दिनु भएकोम मुरि मुरि धन्यवाद
👏👏बोके दारी दाइ सहि छ गाना 😃😍
Dammi lagyo
Kada aayo daju 💕💕💕💕
ल दाजु , शुभकामना !!
लु कडा आयो है दाजै😁😁😁😁😁😁व्यंग्यत्कम हकिगत गित मा आधारित राम्रो लाग्यो
समसामयिक चेतना हो हजुर
ल है दाजु यो चै छिटो आयो कडा आयो दामि छ ...!!!
Wow fantastic dari bro
Best xa hai hamro aadarniya daju ko sandarbik git wow
धेरै पछि बोके दार्ही सरको गीत सुन्न पाए सफलताको शुभकामना सबैजनालाई
धन्यवाद दिलु सर , दसैको शुभकामना
ढिलो आयो कडा आयो दाई😊😊
श्रीकृष्ण दाईकाे धेरै पछि एउटा राम्रो गीत सुन्न पाइयो🌹🌹🌹
धन्यवाद हजुर
@@bokedari हृदय देखि नै स्वागतम् दाइ💕💕💕 सधैं हजुरकाे साथमा
Krishna luitel sir ko geet nikei barsa pochi sunno paiyo. Well come back
धन्यवाद हजुर नवीन सर , धेरै धेरै दसैंको शुभकामना 😍
खतरा छ बरै नि 😀😀😀
gazzab dherai paxi sunna paiyo daju ko saong😍😍
ayo hai sahi vanxa boke dai le
Dami x dada yo geet, jamana anusarko geet nikalnu vko x best of luck
Big fan of boke dari
धन्यवाद सर
कडा आयो बोके दारी दाजै 😍😊सत्यतथ्यमा आधारित 😍😊
Yakdam Ramro x
दसैको शुभकामना हजुर
Wow Ekk dam Ramro k Yo song Shrekrishna Dada Ko❤️❤️
धेरै राम्रो
tarika no. 2 Ra 4 👌😂😂Tiktok ma tahalka machaula jasto xa aba yo geet le .
Dai ko photo herera Aya hai geet sundai Sai Sai hur hur 👏👏🕺💃🕺💃🕺💃
धन्यवाद हजुर
Mja dai....
Wow dherai paxi dhekhna paiyo bro lai and ramro xa song
धन्यवाद हजुर
omg kha haraunu vako tiho after long time
नमस्कार हजुर । म यतै छु आउदैछु । दसैको शुभकामना हजुर
@@bokedari same to u hjr lai ne
@@lamusherpa8569 धेरै धेरै धन्यवाद है हजुर
Oich babal ramairo k daju tapai ko song ra comedy
धन्यवाद हजुर
ati ramro malai ta man paryo
धन्यवाद हजुर
राम्रो छ।
sadhai jasto yas pali pani giti byanga le samajko satya kura ujagar gardai boke daari le....
Khati khati kura garxa boke daarile....❤️❤️❤️❤️❤️🖐️🖐️🖐️🖐️
धन्यवाद मोहन सर , गितको मर्म बुझिदिनुभएकोमा । कसै कसैले मन परेन भनेर असभ्य तरिकाले अपशब्द लेखेर जानू हुन्छ , सायद मैले बुझाउन सकिनर हो कि तर हजुरले बास्तबमै मेरो गितको भाव बुझिदिनु भएकोमा धन्यवाद मोहन सर
@@bokedari सत्य सबै पच्दैन। सत्य सधै सत्य नै हुन्छ ।
dherai ramro xa
धन्यवाद अमित सर
Haa dammii song
Krishna jee tapaiko song pura here majja laguo bestof luck
ओहो दाजु महेस 😍😍 नमस्कार दाजु कता हुनुहुन्छ ?
Dherai man paro yo git boke daju🎶🔊👍👍👍
big fan Dai..😍😍 from childhood ...
Love your song ... vocal, lyric , concept , act .. just wawuu... 😍😍
ढिला आयो कडा आयो😂😁
Mojaaaa🎉🎉🎉
🙏
धेरै राम्रो संगीत शब्द स्वोर पनि 👌👌👌👌👌
After long time...Ramro xa ,😊😊
धन्यवाद हजुर 😍 दसैको शुभकामना
मेरो मन छुने कलाकार shreekrishna luitel हजुरलाई मेरो आत्मा देखिन मन सानैदेखि सुन्दै आएको गीतहरु अति नै मेरो प्रिय कलाकार यो गीत पनि धेरै राम्रो लाग्यो आखिरी विधाहरु निकाल्दै गर्नुहोला नयाँ
धन्यवाद प्रदिप सर , म तपाइहरुकै यति मीठो मयाले बाचेको हु । मेरो गितको टपिक्स हेर्दा सानो जस्तो भएता पनि त्यस भित्रका कुराहरु गहन गर्न खोजेको हुन्छु । जेहोस मन पराइदिनु भयो धेरै खुशी लाग्यो सर पुन धन्यवाद । कतै भेटियो भने बोल्नु होला है 😍😍
जय जय दिव्य र समयसापेक्ष भएकोले मन छाेयाे🙏🙏🙏
Hahaaaha maja aayo 😏😌😏😌
Krishna dai hjr ko purano vaeni fan ho mah
धन्यवाद सर
Daju ko singing and writing style change vako xaina kaile and that's very nice and dammi 🥰🥰😍😍
धन्यवाद बिमल सर , सर सल्लाह सुझाव सधै दिनु होला , मलाई उर्जा मिल्छ हजुरहरुको सल्लाहले ।पुन धन्यवाद सर
Nic daii boku I love 🌹🌹
धन्यवाद हजुर। दसैको शुभकामना
जय होस प्रभु !
दसैं को शुभकामना हजुर
awesome song mero daju
ओहो मलाइ सारै मन प्रर्ने कलाकार एक बोके दारी दाजु हो
धन्यवाद गणेश सर , सर सल्लाह सुझावको अपेक्षा राख्दछु सर 😍
dami dami
Ha habb haha ha baa 😎😁
सहि अनुसन्धान गरेर बनाएको रैछ 🔊🎤🎙️📯
नारी राम्रो सारीले 🐬🐬🐬🐬
धन्यवाद मीन सए
धेरै दिन पछि दाईको गित हेर्न पाईयो । धेरै राम्रो गित छ।
लास्टमा त मि मि मि मीठो पो छ 😃😃😃😋😋😋anyway nice song 👍️👍️👍️
Sai ho daami lagyo
Nice..🤘
Hajur ko geet sabai heriko xu dada dherai man paraxan yo geet pani dherai ramro xa hajur dherai dulo fan hu
धन्यवाद प्रकाश । सधै सर सल्लाहको लागि आसा अपेक्षा राख्दछु ।
एकदमै सहि नारि राम्रो सारी ले अाज भोलि मिनिस्कट लगाउने छाडा लाई के थाहा साडि को महत्त्व बारेमा
सर , सारै मन परेउ ।।
गज्जब
Boka daari dai 👍
Aarey Bikram dada poni 🙏🙏🙏🙏👌👌👌👌
Daju hjur ko song best superr cha
बबाल गीत दाजु डल्लै
धेरै राम्रो बोके दारी ले सारै सुहायो बोके दारी ले😃😃😃
धन्यवाद मनिष सर 😍
ट्वाक्क नै भएछ दाजु । 💃🕺👍
दामि ...
हो नि यार
Daju inspection sahii gana nii sahii cha 😀❤❤
धन्यवाद हजुर
दामी